EMIS काे Grade Sheet मा School Logo राख्ने तरिका | EMIS भर्ने तरिका | EMIS update 2080 | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 5 кві 2024
  • Video title:
    EMIS काे Grade Sheet मा School Logo राख्ने तरिका | EMIS भर्ने तरिका | EMIS update 2080 | Nepali Book
    About this video:
    These videos are made for educational purposes only.
    In this video, how to put your school's logo on the Grade Sheet prepared through EMIS is taught.
    यो भिडियोमा EMIS मार्फत् तयार गरिएको Grade Sheet मा आफ्नो स्कुलको लोगो कसरी राख्ने भन्ने तरिका सिकाइएको छ ।
    EMIS को प्रयोग गरी School Result तयार गर्दै रहनुभएका शिक्षकहरुले EMIS ले उपलब्ध गराएको ग्रेडसिटमा आफ्नै विद्यालयको लोगो राख्ने तरिका सम्बन्धि भिडियोको माग गर्नु भएकोले यो भिडियो तयार गरिएको हो ।
    यो भिडियोले आफ्नो School Result तयार गर्दै गर्नुभएका सम्पूर्ण शिक्षकहरुलाई सहयोग पुर्याउँछ ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Course link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
    • हरेक शिक्षकले हेर्नैपर...
    थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
    • Class 1-3 का सबै विषयक...
    Grade Sheet Related All Videos :
    • School Related
    =========================
    GRADING CALCULATOR - (कक्षा ४ देखि १२ सम्मका कुनै पनि कक्षाको विवरण राखेपछि फाइनल ग्रेड र जिपिए क्यालकुलेसन गर्न सकिने ) Link :
    • Grading Calculator Fre...
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #emisupdate2080
    #schoollogo

КОМЕНТАРІ • 14

  • @ramtamang7106
    @ramtamang7106 3 місяці тому

    धेरै राम्रो आइडिया सिकाउनु भो सरले । सरलाइ धन्यवाद ।🙏

  • @shiromanipaudel2550
    @shiromanipaudel2550 3 місяці тому +1

    धेरै राम्रो

  • @diliprai6329
    @diliprai6329 Місяць тому

    धेरै उपयोगी भिडियो छ सर । मेरो एउटा जिज्ञासा छ सरसँग । ग्रेड सिट प्रिन्ट गर्दा पेपर साईज कसरी मिलाउने होला सर ? ग्रेड सिटलाई A4 पेपरमा मिलाउन सकिएन सर । कृपया समाधानको उपाय बताईदिनुस् न ।

  • @mindhunter1243
    @mindhunter1243 3 місяці тому

    # सर सम्पूर्ण विद्यालयको सिकाइ उपलव्धी प्रतिशत कसरी निकालने।
    प्लीज सर यश वारे एउटा विडियो बनाउहोस । प्लीज , प्लीज , प्लीज

  • @RamanandChaudhary-vn2sc
    @RamanandChaudhary-vn2sc 2 місяці тому

    Class 5 KO subject delete garn lae key garnu parx sir

    • @NepaliBook
      @NepaliBook  2 місяці тому

      aafule add gareko subject delete garna milxa aru mildaina. Palika ma samparka garnus sir

  • @bishandattbhatt1996
    @bishandattbhatt1996 3 місяці тому

    Nice information sir
    Subject add gariseki pachi edit ra delete garn milyan ho sir emis ma?

  • @rajendrasah9043
    @rajendrasah9043 3 місяці тому

    ECD KO MARKS ENTRY KASARI GRNE HOLA SIR

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      Anya class ko jastai ho.

  • @npgamer8687
    @npgamer8687 2 місяці тому

    Mobile ma kasari use gareni?