Google Sheet को प्रयोगले शिक्षकलाई यति ठुलो फाइदा | Use of Google Sheet | for teachers | Nepali Book
Вставка
- Опубліковано 11 кві 2023
- Video title :
Google Sheet को प्रयोगले शिक्षकलाई यति ठुलो फाइदा | Use of Google Sheet | for teachers | Nepali Book
About this video :
यो भिडियोमा Google Sheet को प्रयोगले शिक्षकलाई कति ठुलो फाइदा मिल्छ भन्ने कुरा बताइएको छ ।
विद्यालयको नतिजा तयार गर्दा विषय शिक्षकहरुबाट नियमानुसारको ढाँचामा नम्बरहरु Entry गरी त्यसलाई व्यवस्थित गर्नु एक जटील कार्य मानिन्छ । तर यहि जटिल काम तपाईँले Google Sheet को मद्दतबाट छिटो, छरितो र भरपर्दो तरिकाले सजिलै गर्न सक्नुहुन्छ । मूल्यांकनलाई व्यवस्थित गर्नका लागि Google Sheet को प्रयोग तरिका जान्न यो भिडियोलाई पुरापुर अन्तिमसम्म हेर्नुहोला ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
ua-cam.com/users/playlist?list...
#nepali_book
#google_sheets
#for_teachers
I've learned many things from you regarding MS excel. Indeed you're the master of excel.
अति राम्रो त शिक्षकहरु अल्छी गर्छन, सबै एकैले गर्नु पर्ने हुन्छ
यहाँ पनि त्यस्तै छ
useable video sir .
I have learned many things from you channel MS excel. Indeed you're the master of excel.
Sabaiko ustai bishay hunda ta thik bho tara optiona subject farak farak huda v lookup banauna ayana sir. Asa chha tapaiko maddat painchha.
Thank you sir .dash board banaune tarika upload garidinu bhae aabhari hune thie
Yo video sarai dami layo❤
धन्यवाद सर । अति उपयोगी सामग्रीका लागि ।
🙏🙏🙏🙏
Wow गजबको जानकारी
most important. thank you sir.
धेरै राम्रो जानकारी ।
धेरै राम्रो छ सर
Thank you so much Sir for this Innovative idea.
Good
It is very useful. But we couldn't follow all. I think we need to practice more.
good
Very useful video Sir
Much informative !
😊
Thank you ❤🙏
tyo format excel ko kasari banaune?
Thanks
अति नै राम्रो विधि तर बिडम्बना हाम्रा शिक्षकलाइ न मोबाइल न कम्प्युटर नै चलाउन आउँछ । यति सालदेखी जागिर खाको भन्ने ठूलो कुरा गर्ने सिक्ने र जान्ने भन्ने त कुरै छैन । धन्यवाद सुकदेव सर ।तपाइको यो र यस्तै भिडियोबाट धेरै कुरा सिकेको छु ।
🙏🙏
टिकटको बनाउन त कसैले सिकाउन पर्दैन।
thank you
Sir Photoshop sambandhi yauta video ni haldinuna❤
सर नमस्कार ,म हजुरको लगभग सबै video हेर्छु /google sheet पनि हेरे सजिलै बुझियो तर कक्षा १-३ को zip file down loadगरे तर dynamic dropdown list को formula भेटाउनै सकिन /के गरौ सर ?
Tyasai ma xa sir. १-३ Ko matrai xuttai video xa tyahi video ko tala link xa
How to put watermark in Google sheet??
CIT को vedio
Google sheets मा एउटा ले entry गरेको Data अर्को ले edit गर्न नमिल्ने तर नया Data entry गर्न मिल्ने कसरी बनाउने ?
त्यो पनि मिल्छ । cell लक गर्नुपर्छ ।
kati paya school ma 4th term hunxa tyslai kasri mange garne tw
4th term ko lagi pani column banaunu
हजुर ले बताएको Sheet र Share साह्वै मन पर्यो। तर शिक्षकहरूले नम्बर भर्दा सबैले सबैको नम्बर हेर्छन्। नम्बर बिगार्न पनी सक्छन। यो समस्या कसेरी हल गरनी?
एकले अर्काको नम्बर बिगार्न नसक्ने बनाउन पनि सकिन्छ ।
कसेरी नि। बताउनु होस न सर।@@NepaliBook
Link please sir
Download software
good
Good