#rcsir #ramchandrakhadka #theory #learning #loksewa #सिद्धान्तहरु For any queries, please call us at: ☎️: 01-5970295 Download Ambition guru APP APP link : onelink.to/k5et3a.
जिन्दगानीमा कस्सम सरले हामीहरुको मनकै कुरा बुझेर पढाउनु भयो । यस्तो शिक्षक विरलै पाईन्छ्न जसले विधार्थिका स- साना समस्याबाट नै विसयवस्तु उठान गर्छन । अनि सरको सबै भिडियो ( सिकाईका सिद्धान्त र नियमावली ) हेर्न पाए औधिं खुसी हुनेथ्यौं ।
Nepal ma tapai jasto teacher ko khacho xa sir tapai le dherai ramro sanga padhaunu hunxa sir malai ek damai man pareyo kinaki tapai ko bujhaune saili best xa❤
यत्ति मज्जाले सरल अनि सहज तरिकाले बुझाउनु हुन्छ सरले सारै मन पर्छ ❤❤❤
सरको पढाउने शैली बाट बुझ्न सारै सजिलो भयो
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊x
सरको पढाउने तरिका अति नै प्रभाबकारी लाग्यो ।सरको सबै भिडियो अति लाभदायक छ।।।
पहिलो पटक भिडियो हेरे र भर्खर पढदै छु।बुझ्न लागेको कुरा म विश्वस्त भए।सरलाई सलाम छ।
कहिले पनि बुझन नसकेको lesson बुझाइदिएको मा धेरै धेरै धन्यवाद sir ❤❤❤
जिन्दगानी सरले गर्दा मेराे जिन्दगानीमा केही हाेला जस्तो लागिरहेको छ।❤
😂❤
मेरो नि जिन्दगानिमा केहि होला जस्तो छ राम सरले गर्दा ❤
Hahahhah हाम्लाई नि लैजाउ ल😂😂
जिन्दगानी मा😂😂
Kehita hunxa jindaaganima maile uha sicrko class bata 1mahina padher, licence pass gare aba jindgaanima ayogma name nikalne aasa garekoxu😅😅😅
जिन्दगिमा कहिलै बुज्न नसकेको कुरा बुझाइदिनुभएकोमा धेरै धन्यवाद सर 🙏
Ho
Same here
सरको कक्षा सारै राम्रो जिन्दगानीमा 🙏🙏🙏
सर नमस्ते
जिन्दगानीमा हजुर जस्तै टिचर को आवश्यकता छ कति राम्रो तरिकाले पढाउँदै हुनुहुन्छ
हजुर को बुझाउने तरिका लाइ सम्मान छ।
सर हजुरको बुझाउने शैलीलाई सम्मान गर्छु।
जिन्दगानीमा कस्सम सरले हामीहरुको मनकै कुरा बुझेर पढाउनु भयो । यस्तो शिक्षक विरलै पाईन्छ्न जसले विधार्थिका स- साना समस्याबाट नै विसयवस्तु उठान गर्छन । अनि सरको सबै भिडियो ( सिकाईका सिद्धान्त र नियमावली ) हेर्न पाए औधिं खुसी हुनेथ्यौं ।
सरको पढाउने शैलीलाई सम्मान छ
जिन्दगानी सरले पढाउँदाकति रमाईलो❤❤
कति तारिफ गर्नु हजुर्को ज्ञान शिक्षण बिधिको।म त जति तारिफ गरेपनी थाक्दिन गुरु🙏🙏🙏🙏
😂😂😂हैट,🤣
यो जिन्दगीमा सर ले पढाको धेरै राम्रो ❤❤🎉🎉
बिरालो देखेर मुसा थरथर काँप्दै भाग्नुपरने हो तर जिन्द्गनिमा जमाना उल्त्यो बिरालो थरथर काँप्दै भाग्नुपरेको छ।
2024 Sep22 मा नि मा बि license को लागि हेर्दै छु !! सार्है राम्रो प्रभावकारी शिक्षण कला 🙏🙏🙏
best teacher ❤in tha world
म हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु ।🙉🙉🙉
सरको पढाउने शैलिलाइ सम्मान छ❤❤
कति राम्रो शैली छ है बुझाउने तरिकाले
सरल तरिकाले बुझाएर पढाउनुभएकोमा सरलाइ धन्यवाद 🙏🙏
Education ko lagi best teacher hunuhunxa sir hjur confused vko kura clear hunxa hjur ko class ma
जिन्दगानी सर ले शिक्षण गर्ने शैली प्रभावकारी छ।
सर अरु पनि भिडियो प्लिज हामी क्लास लिन समय नमिल्नेलाई एकदमै प्रभावकारी हुन्छ ❤
सायद यस्तो राम्रो पढाउने सर हुन्थें भने मनी लोकसेवा पास गरिसक्थ्ये होला
सर , निर्माणबाद को बारेमा पनि बताउनु है।
सर हजुरलाई धेरै धन्यवाद एकदमै ,राम्रोसँग सिकाउनु भयाे अरू पनि यस्तै भिडियाे ल्याउनुहाेला सिकाउने बुझाउने कला हजुरकाे
Dherai saral ra sahaj tarikale sikaunuhudo rahex
धेरै कुरा बुझे यो class हेरेपछी जिन्दगानीमा ❤🙏
Best teacher
सरले जिन्दगानि भन्नुकाे अर्थ सर सङ्ग पढ्नेकाे नाम निस्कन्छ र जिन्दगानि राम्रो हुन्छ भन्नु हाे।🎉😂😊
असाध्यै मन पर्यो सरले पढाएको धन्यवाद सर 🙏🙏❤️❤️❤️
सर- सिकाईका सिद्धान्तको अरु भिडियो पनि हेर्न मन लाग्यो ।
धेरै रामाे सिकाई दिनु भाछ सर ले
सर हजुरको पढाउने तरिका एकदम राम्रो छ ।
एकदमै राम्रो गरि सिकाउनु हुन्छ कस्तो बुझिन्छ हजुरले सिकाउनु भएको 🙏🙏
साह्रै राम्रो लाग्यो सर हजुर को पढाउने सैलि
आँप जैसा शिक्षक बहुत भग्य से मिल्त है ।
An intelectual & logical sharing
Nepal ma tapai jasto teacher ko khacho xa sir tapai le dherai ramro sanga padhaunu hunxa sir malai ek damai man pareyo kinaki tapai ko bujhaune saili best xa❤
एकदमै मन पर्यो बुझाउने तरिका❤
सर नमस्कार हजुरको कक्षा एकदमै रमाइलो छ
jindagima nabujheko kura balla bujhe sir dhanyabad🙏🙏❤️
Sirko padhaai best lagx thanks
कति राम्राे पढाउनु भएकाे 😮
सामान्य ज्ञान पनि आबश्यक थियो plz sir हजुरको बुझाउने तरिका best xxx
Sarai ramro sang padhaunu vayo sir
Hamro Ramchandra sir ko jay jay hos.
best teacher, respect more
❤❤❤❤सारै राम्रो teaching style sir❤❤❤❤
Sir ko teaching style dherai ramro xa 🙏🙏🙏🙏
Sir ko teaching style dherai ramro lagyo👍️👍️
❤❤
Dherai sikai bhayo sir dhanyvad
Good teaching method sir🙏
सारै रमाइलो सर ❤ जिन्दगानीमा
Sir ko padaune tarika ekdam ramro lagyo sir thank U respected sir
अत्यन्तै राम्रो कक्षा
One is the best teacher🙏❤️
Ramro xa sir hajurle padaune tarika longe time sama samghanalae saglo xa
sir hajurko padhai dherai ramro xa
Hero of Education ❤❤❤❤ respected sir
Thank you sir yo class liyr dhrai sikn pay
Sarai ramro teaching method ❤
Best teacher ❤❤❤
Thanku sir
साह्रै राम्रो लाग्यो
Sir hjrko sikauni tarika sarai ramro lagx 🙏thank you so much
जिन्दगानी मा म नि आए सर हजुर को भिड्यिओ आ आखो लाउन
सरले ओके भन्नू भएको cute lagxa
Namaste sir
Thank you so much sir 😊❤
हजुरको कक्षा लिय पछी म त रात भरी सुत्दिन।झन झन हेर्न मनलाग्छ
You are great sir.
Lots of thank you so much Sir❤🎉
आहा सर को शैली राम्रो लागो
sir hjr dekhi hami khusi xau
रोडमा पैदलयात्रा गर्दा दाहिने दिशाबाट हिड्नु पर्छ।
100% ramro teaching
Good sir hjr🙏🙏
Dhanya bad thank you sir
अति उत्तम सर
so nice teaching sir
Lots of thank you sir❤
Nice class keep going sir🙏
Thanks sir
Sangyanbaad
Ra
Nirmanbada ko video pni rakhnu Hus sir
Nice sr
Good example
dhanyawad sir
अस्वभाविक
Thank you sir 🙏
Great sir🙏🙏
Very nice sir🙏
Mongstar ❤ respectable sir🙏🏼
लौ लौ सर हाम्रो चै जिन्दगानी डुबेको छ है❤सर को भिडियो ले उतार्दिनु परो😅
Sir namaskar
सर यस्तै भिडियोहरू अरू पनि लरराईसोन😢
U r the best 😊