Excel Class Day 1 | Excel for Beginners | Basic to Advanced | Excel Tutorial In Nepali | Nepali Book
Вставка
- Опубліковано 9 лип 2024
- Video title:
Excel Class Day 1 | Excel for Beginners | Basic to Advanced | Excel Tutorial In Nepali | Nepali Book
About this video:
This video is made for those who want to learn MS Excel from beginning. In this, everything from the beginning to the end of MS Excel is taught one by one. This is a video about Excel introduction of Day 1 of Excel course. There are 5 classes videos under this Excel Complete Course.
यो भिडियो सुरुदेखि MS Excel सिक्न चाहनेहरुका लागि बनाइएको हो । यसमा MS Excel को सुरुदेखि अन्तिमसम्मका सबै कुराहरु एकएक गरेर सिकाइएको छ ।
एक्सेल कोर्सको यो Day 1 को Excel introduction सम्बन्धि भिडियो हो । यस Excel complete Course अन्तर्गत ५ ओटा Class का Video हरु रहेका छन् ।
यदि तपाईँमा साँच्चै नै एक्सेल सिक्ने हुटहुटी छ भने म ग्योरन्टीका साथ भन्न सक्छु यो ५ दिनको क्लासले तपाईलाई एक्सेलमा दक्ष बनाइदिने छ । यी ५ ओटा क्लासहरु पाँच पाँच दिनको अन्तरालमा यहि च्यानलबाट प्रसारित हुनेछन् । भिडियोहरु सबैभन्दा पहिला प्राप्त गर्नका लागि च्यानल सब्स्क्राइब गरेर नोटिफिकेसन अन चाहिँ गरिराख्नुहोला ।
MS Excel हरकुनै Office मा प्रयोग हुने Spreadsheet software हो । Data Entry Data Analysis र Report तयार गर्न जुनसुकै अफिसमा एक्सेलको प्रयोग अत्यावश्यक हुन्छ ।
आशा छ यो भिडियोबाट तपाईंले MS Excel सिक्नुहुने छ । भिडियोका बारेमा कमेन्ट गर्नुहोला ।
Follow on Instagram : shukdev_poudel?...
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
ua-cam.com/users/playlist?list...
Chapters
00:00 Intro
02:17 Excel Start
05:33 Title Bar
06:14 Quick Access tool bar
07:52 Tabs (Home, Insert, Page Layout...)
10:35 Ribbon Hide Show
12:32 Name Box
13:16 Formula bar
14:36 Rows, Columns, Zoom in Zoom out...
22:27 Sheet (create and rename)
24:41 Row & Column (Height, Width...)
29:25 Fill Handel
35:24 Formatting Cells (Font, Size, Color...)
45:41 Alignment (Top, Middle, Bottom...)
50:23 Wrap text
51:53 Merge and center
54:18 Insert Row and Column
56:07 Number Section (Cell Style)
01:03:08 Status Bar
01:06:28 File save & Save as
#nepali_book
#excel_course
#day_1
राम्रो कामको सुरुवात सर म तपाईंको युट्युब बाट हेरेर सिक्नेछु तपाईंको कुनै पनि कक्षा छुटाउने छैन धेरै राम्रो
धन्यवाद सर !
Ramro kam ko lagi tq
धेरै राम्रो काम सर
very good
Nice
धेरै राम्रो कुरा हो computer अहिलेको युगमा जरुरी छ।
नजानेका कुराहरु प्रस्टरुपमा सिकाई दिनु भएकाे मा खुसि लाग्याे सर मैले पनि हजुरकाे भिडियाे हेरेर धेरै कुराहरु सिक्ने माैका पाएकि छु सर धेरै धेरै धन्यबाद आगामि दिनहरुमा पनि अझै यस्तै राम्रा राम्रा भिडियाे हरु अपलाेड गर्दै जानुहाेला best of luck respected sir❤❤
मीठो प्रतिक्रियाका लागि धेरै धन्यवाद 🙏
राम्रो काम को सुरुवात गर्नुभएकोमा धन्यवाद सर, म सबै भिडियाे हेर्नेछु !
अत्यन्त उपयोगी लाग्यो
Ho 2079 sall ko pani video vaye ramro hunthyo sir ❤❤thankyo help full video ko lagi
जानकारी मुलक विषय वस्तुकाे सिकाई हजुरलाई नमन छ
धेरै धेरै धन्यवाद सर! अब day 2 को प्रतीक्षामा !!❤
Iam interested for learn Excel, ......... For supporting us thank you so much sir 🙏🙏🙏
अति उत्तम शिक्षण शैली, धेरै धेरै धन्यबद।
जानकारी मुलक विषय वस्तुकाे सिकाई हजुरलाई नमन छ।
धेरै उपयोगी रहेछ मलाई धेरै काम लाग्ने भिडियाे धन्यवाद सर हजुरकाे अध्यापन गराउने शैली अनि उपयोगी भिडियो काे लागि🙏🙏
धेरै राम्रो सिकाउने सैलि र सरल भाषाको प्रयोग सर धन्यवाद
म पनि सिक्नु परेको छ सर हजुर लाई धेरै धन्यवाद 🙏🙏🙏
महत्त्वपूर्ण जानकारीको लागि धन्यवाद सर
धेरै उपयोगी भिडियो धन्यवाद सर
सार्है राम् छ सर भिडियो यहि भिडियो बाट सिक्दै छु एकदम सुस्म तिरकाले सिकाउनु भएको छ सर !🙏🙏🙏
राम्रो काम को सुरुवात सर ❤❤❤❤
म मात्र होला ल्यापटप नभए पनि भिडियो हेर्ने 😂😅😢
महत्वपूर्ण रहेछ । धन्यबाद सर।
अब म जस्तो बाहिर गएर सिक्ने पैसा र समय नहुने तर सिक्ने इच्छा भएकाहरुका लागि अति उत्तम, सर हरेक भिडियो नछुटाई हेर्ने छु, साथै हरेक भिडियोको पर्खाईमा 🙏🙏
Jyadai ramro sir! Thakns❤️
Thank you very much dharai knowledge vayo video harara
धेरै धेरै धन्यवाद सर🙏
धेरै उपयोगी भिडियो
निकै उपयोगी भिडियो shukdev सर ❤️
धेरै धेरै धन्यवाद
अत्यन्त जानकारी मुलक लाग्यो हजुर धन्यवाद
Dherai ramro lagyo.
Wow sarai ramro hami jasto excle sikkna jahane lai supportive hunexa thank you 🙏🏻
धेरै धेरै धन्यवाद, धेरै काम लाग्ने कुरा
Great job Thanks Sukdev Sir !
Thank you for sharing.
Thankq so much🎉 hjur hajur ko jeevan sadoi khusi rakhos
धन्यवाद🙏
धेरै राम्रो लाग्यो सर धन्यवाद धन्यवाद
Thank you so much for the tutorial videos
Ramro kam ko suruwat garnu vako dhanbad
Very useful n wonderful presentation !
Thank you for your work
राम्रो छ सर धन्यवाद
धेरै राम्रो लाग्यो
🙏🙏यहाँ लाई धेरै धेरै धन्यवाद 💐🙏🙏🙏
Your ability to explain was really commendable, even a layman can understand.
धेरै राम्राे छ सर
Thanku sir janakaariko lagi
dherai ramro
🤩🤩🤩🤩
अति उत्तम कार्य सर
Thank you for your efforts
धन्यवाद सर
धन्यवाद सर !🙏
राम्रो लाग्यो धेरै कुरा सिक्न पाइयो
धेरै राम्रो
यो अति राम्रो लाग्यो , हजुरले ल्यापटप/कमप्युटरमा नयॅा प्रिन्टर कनेक्ट गर्ने भिडियो पनि राख्नु हुन ………।
धेरै राम्रो सर।
धेरै राम्राे सिकाई सर मन पर्याे एकदम
धेरै राम्रो काम सर
Ramro lagyo.
अति राम्रो सर ❤️
धन्यवाद
धेरै राम्रो लाग्यो सर सबै भाग हर्ने छु सिकाई पर्ति अाभारि छु
Very informative video, you have explained Exel in detail, thank you so much.
Tapaiko yo video le malai dheryny help vayo thank you
धेरै सहयोग पुगेको छ सर ।
ठिक छ सर राम्रो लग्यो 👌मैले तपाइको पहिलो भिडियो हेर्दै छु नो कमेन्ट just लिके। ...
ati uttam sir
धन्यवाद सर । म सबै भिडियाे हेर्नेछु
धन्यवाद सर 👍️👍️👍️
सर हजुरको भिडियो हेर्दै आएको छु धेरै राम्राे लाग्छ Ave,Max,Min Nikalne yeuta video banai dinu ni
सिक्नका लागि उत्साहित छु ।
धेरै राम्रो सर
its very help full for me thank you so much for sharing with us .
2:4 यस्तै राम्रा राम्रा कुरा लिएर आउनु होला सर म जस्तै अन्य सबैले सिक्ने मौका पाउछन सो धन्यवाद
excellent presentation.
Very nice video sir. Thank you for providing lots of information through the tutorial. Hoping to watch more informative videos in the days to come.
very effective thank you
Dhanyabad Sir.
Good and helpful for all
धेरै राम्रो सर 🙏
Such a useful video
many thanks
Good job very important for me thank you sir
Dherai ramro video sir 😍😍
Hajur lai dherai dherai dhannebad sir yastai video haldi garnu hola mali mlile garne system ni sikai dinu hola
Ramro lagyo
धन्यवाद ❤
very useful thanks
You are great teacher
thainks for the very well teaching sir👏🎉
Thankyou sir.
राम्रो लाग्यो मलाई
Excellent sir
Thanks 🙏
Kati ramro sikai thanku sir❤❤❤
Very useful video sir
Derai ramro sikai ahile samma ko thanks a million sir keep it up
Dhannebad sir mero chahana pura vayo
राम्रो छ सबै हेर्दै छु सर
thanks for provide us this useful video
Good job एक्दमै raamro
Thank you sir
thanks a lots