गाउदा गाउदै सुमन रुन थालेपछी सुनिता पनि भक्कानिइन | Suman Pariyar VS Sunita Budha | New Live Dohori
Вставка
- Опубліковано 18 січ 2023
- सुमनले आखा भरि आशु बनाएर गाउदा भक्कानिइन् सुनिता | Suman Pariyar VS Sunita Budha | New Live Dohori
_______________________________________________
🎼 Jun Rodhi Ghar :- 33
======================================
🎼 Original Song by:
=======================================
Song:- timro mero sambandha तिम्रो मेरो सम्बन्ध
Vocal:- Ramji khand & Tika Pun
Lyrics:- Nabaraj Gautam
Music:- Nabaraj Gautam
_________________________________________________________________
#JunRodhiGhar
#sumanpariyar
#sunitabudhachhetri
#newlivedohori2079
#lagankomahina
#livedohori2023
#timromerosambandha
#sumanpariyarlivedohori
#sumanpariyartimromerosambandha
#sunitabudhalivedohori
#sunitabudhatimromerosambandha
#timromerosambandhalivedohori
#kamalaghimire
#newlivedohori2022
#rajupariyarlivedohiri
_________________________________________________________________
Live Dohori Singer
★ Suman Pariyar
★ Sunita Budha
_________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
___________________________________________________________
Edit
Bishal Nath Yogi
9823482824
_________________________________________________________________
♬ Recordist | Mix : Hemraj Dangi
_________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_________________________________________________________________
Managment Nabaraj Basnet - 9861082363
_________________________________________________________________
© Jun Rodhi Ghar-2022,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Розваги
वाउ दोहोरी भनेको यस्तो हुनपर्छ सुनिता र सुमन को आवजमा फेरि पनि भाग 2 ल्याउन पर्छ 🌹🌹🌷🌷
सुमन परियारको स्वर र शब्दको म निकै ठूलो फ्यान हुँ💘💘🙋♀️🙋♀️
ज्योतिषले हात कसरी हेर्यो
कसम खाको मायाले मन फेर्यो 😓
धेरै मार्मिक शब्द 😓😓
🌺🌺👌👌
सुमन दाज्जु र सुनिता दिज्जुले मेराे बिगद सम्झाउनु भयाे मार्मिक & शुभकामना
साह्रै मन छुने गीत । स्वर उस्तै मिठो , शब्द उस्तै गहकिला अहा! साह्रै उत्कृष्ट गायन !
सरै मार्मिक छ 2067 मा मेरो जीवनकाल मा भयेको घटना मा मिल्यो बहराइन बाट हेर्दै छु अतेन्तय मार्मिक
सुमन दादाको जुनसुकै दोहोरिमा शब्द एकदमै मनपर्छ्🙏🙏
टिकटक बाट एता आउने हाजिर गरौ ❣️
Plx next part देउरालीमा धजा dai plz 🙏🙏respect hjr
मेरो जिन्दगीको यथार्थ शब्द
धेरै रुया ई शब्द सुन्दा त
काम गर्ने मोनै लागेन डिउटी छोडेर रूम हिन्देको 😭😭
धेरै धेरै धन्यबाद हजुर हरुलाई याद दिलाई देको मा 🙏🙏🙏
दामी लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत को सुमन परियार र सुनिता बुढा छेत्री को सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
suman ko sor
दुबै जनाको शब्द छनौट कति राम्रो र कति मिठास स्वार दुबै जनालाई सफलताको शुभकामना ।
जती सुने पनि नअगाउने सोर साथै मा त्यस्तै मार्मिक गित😍
Mero vagwannn sumannn pariwarrr nepalllmaaa koi xain arkoo
Suman is the king of live dohori
अति मार्मिक शब्द अनि त्यस्तै मिठो स्वर बहिनी सुनिता र सुमन👍👌❤️
सुमन दाइ हजुर को गित को टृृकाले सारै मन पोलो सारै समाल्यर हेरियो 😭😭😭😭
यो गीत माया प्रेम बिछोड सम्बन्धि को गीत सारै मन छुने तरिकाले गाएर सबै को मन लाई जित्नु भएको मा मन मुटु देखिनै हजुरहरुलाइ सम्झना छ
सब्द कि खानी सुनिता 🥰🥰
कसै - कसैको जिवनमा मेल खाने अति नि मार्मिक उत्कृष्ट शब्दमा कता-कता मन नि सिरिङ हुने दोहोरी जति सुने पनि सुनिरन मन लाग्ने येस्तो सन्देस मुलक गित गाउने भाइ सुमन परियार र बैनी सुनेता बुढालाई बिशेष धन्यवाद 🌹🌹
बल्ल bother ले राम्रो गीत गाउन थाल्नु भयो कति मिठो भाकामा गीत गाको जति सुने पनि नपुग्ने
यो गीतको प्रतेक शब्दले मनै छोयो
King is king suman is sumannn
यो हो अर्गानिक दोहोरि ।सालिन शभ्य र भब्य सुभकाम्ना
सुमन सर को सब्द अति रामरो छ
जती सुने पनि नअगाउने सोर साथै मा त्यस्तै मार्मिक गित दुबै जना मनपर्ने कलाकारको दोहोरी कस्तो मिठो शब्द कस्तो मिठो स्वर जति हेर्यो उति हेर्न मन lagne love you al🥰🥰🥰🥰🥰🥰🥰🥰🙏🙏🙏
गित सारै मन पर्यो सुनिता बैनी !
म सुदूरपश्चिमको भए पनि लोक दोहोरी सारै मन पर्छ तेसैमा सुमन दाइको शब्दको ठूलो फ्यान हो म मेरो देउडा गित पनि हेरिदिनु होला
यस्तै छ जिन्दगी कहिलेकाहीँ साेचे जस्तो हुन्छ,,,,
पराई भए पछि😂😂😂कहिलेकाहीँ भाबि ले भाग्य लेख्दा लेगद्दै अाउदा मेराे भाग्य मा लेख्ने बेला सायद मसि नै सकियाे कि😂😂😂😂😂😂😂😂😂
हर शब्द मा दम छ। बधाई छ दुबै जना लाई।😊
सुमन भाई लाइभ दोहोरीमा अब्बल गायक हुन्।
सुनिता चाहिँ अब्बल होइन ??
Wow एकदमै मार्मिक लोक दोहोरी watching from Saudi Arabia
मार्मिक 🎉🎉❤❤ अब मानसिग र sunita को दोहरी
तेहि मानशिङ होला घाती मायमा धोकादिने तेयो जस्ता हजारौं पाइन्छ चिन्ता नगर्नु सुनिता बहिनि
🙏🙏🙏👍️👍️👍️💜💜💜 सारै राम्रो मार्मिक अब्बल ब्रान्ड दोहोरी 👌👌👌
Wow lastai man paryo yo dohori 👌👌👌👌
मन पर्ने गायक गायिका को मार्मिक दोहोरि सुन्न पाइयो🙏❣️
दुबै जना मनपर्ने कलाकारको दोहोरी कस्तो मिठो शब्द कस्तो मिठो स्वर जति हेर्यो उति हेर्न मन लगिराख्ने आहा❤️❤️❤️❤️
Mutu Mai hanx yarrrr sumanko.sabd tukkka le vagwnnn
आहा कति मीठो कति आनन्द आउनी भाइ बैनिको दोहोरी ❤️❤️🙏🙏हेरेर सुनेर नथाक्नी आर्को भागको प्रतीक्षा गर्दछु ल्🙏
मैले जस्तै टिकटक मा देखेर यता युटुब मा आएर हेर्ने को को होला।धेरै राम्रो 👌👌👌
Me
सारै राम्रो लाग्यो सुनम भाई र सुनिता बैनि को दोहोरि
एक्दम मार्मिक दोहरी हार्दिक धन्यबाद छ श्रदेय गायक गायिका ज्यु लाई
मन छुने गित सम्पूर्ण कलाकार टिममा प्रगतिकाे कामना
एकदमै मार्मिक गित सम्पुर्ण तिमलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
Super mind blowing.
याे दाेहाेरीकाे प्रत्येक शब्दले मननै छाेयाे।
धेरै राम्रो दोहोरी
आहा कति मीठो शब्दमा गाउनु भो दुबैजानाले 😘😘😘
अनुसासित र शालिन सुनिताबाट अरु कलाकारले सिक्न पर्छ ।
live दोहोरी मा सुमन को जस्तो शब्द बनाउने कलाकार कोइछैन्😭😭
Dami chha 2 dada di ko sor
Sti ramro vocal ani sabda congratulation sabyy laai. Arko vaag pani xito aaunu pariyo.
Lastai man parni gayak sunita and suman👌👌👌
आहा जति सुनो उति उति राम्रो
कति मार्मिक सब्दाहरू जति सुनेनी सुनी रहु लाक्ने
म त पागल कस्सम् 😭 सुन्दा आशु आयो।।
Highlight hererai aasu khaslaa jasto bhayo omg kati mitho gaayako swor sabda waowooo
Salut both of you suman and sunita
जति सुनेपनी सुनिरहुँ लाग्ने साह्रै राम्रो लाग्यो💕💕💕💕
Aaha suman dai & sunita di ❤️🙏
आहा कति राम्रो सब्दमा गाउनु भो दुबै जनलाई हिर्दय देखि धन्य वाद छ 😘💕❤️
Number 1 suman pariwarrr
एकोहोरो भएर हेरे अनि सुने मलाई मन पर्ने कलाकारहरू बोलाउदा धेरै धन्यवाद जुन रोधीघर परिवारलाई
miss u suman dai & sunita dee
अति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना हजूर लाई
Suman is suman gold is gold vagwnann mutumai hanx sumanko tukkka le
मुटुमै हान्यो😭
आहा कति राम्रो दोहोरी जति हेर्यो उति हेरम लागने। दुबैजनाको स्वर साह्रै राम्रो छ।
आँसु आयो 💔😥
Aaha jati sune pani suni suni rahu rakhaxa😍
आहा निकै मार्मिक दोहोरी मन पर्यो 🙏🙏
स्त्रीसदृश l
suman paribar ko praye geet sabai suneko chu sarai mitho geet gaunu huncha bhai lai dherai dherai subhakamanaa🙏🙏🙏
मेरो दिदिको गित त्त आहा😘❤️❤️
Ddd ko aaha Ani sumako k ta khoya jasto kuraaa garni suman sang geeet gaun Katy garo x pahila bujannn vagya raix sunitako
मेरो भाइ(सुमन) को अगाडि कठै?
traning number 1 ma janu parx yo geet
great sunita sis
So sweet 💕💕💕 voice and song best of luck dada didi 🙏🙏🙏
सुमन दाइ मलाई सारै मन पर्छ हर्क गित बाट मैले केही कुरा सिक्छु हजुर को गित ले ❤❤
सारई मीठो गित सुमन भाई को र सुनिता बहिनी को💘💘
आहा अति मन छुने सब्दहरु 😍😍😍
उत्कृष्ट शब्द चयन, मीठो स्वरका धनी कलाकारहरू प्रति कोटीकोटी सम्मान❤❤❤
अत्यन्तै सालिन र शस्कारी तरिकाले गाउनुभयो दुबैजनाले बियोगान्त यो गितले आँखा नै रसायो ज जसले मेरो कमेन्त पढ्नुहुन्छ उहाँको घरपरिवार को भगवान्ले सदैव रक्षा गरून्🙏
Suman is king king nai hunx always king
सुुुमनकाे जतिकाेे दाेहाेरी गाउने कलाकार काैछैन ❤
Kati ramroo 🥰🥰🥰
अति राम्रो लाग्यो दुबैजनाको स्वर सफ्ल्ताको शुभकामना
Maro bast gayak suman dada this song🎤🎤 Love you❤❤ all
suman is best❤️😘❣️
I love suman pariyar❣️
❤❤❤
Suman shor derai mitho lagx
Suman is the perfect singer
Love you sunita ji 🙏 ❤️ 💖 💙 tapiko junai geet sunda ni kahile thaakdaina ma
Very very nice song
Maro best gayak suman dada
सुमन जि र सुनिता जिले गायको सुरुको टुक्काले नै मन छाेयाे पछाडिको त झन कुरै छाेडउ 😂😂😂🤔🤔🤔 मत यकोहोरो भय छु गीत सुनेर ❤️❤️❤️
Suman ta Mero vagwannn ho
Dohori ka raja king suman dada
Very nice dohori suman vs sunita
Aaha super song man nai xoyo 😭❤️❤️❤️❤️❤️❤️❤️
Wow super xa Dohori suman bro and sunita sis majja aayo🙏🙏👌👌♥️♥️♥️♥️
मलाइ मन पर्ने गीत र कलाकार को असाध्य राम्रो गीत
दामी छ । मीठो छ ।
Kati mitho dohori Kati salin subda sor nikai marmik lagyo hajur haruko git
कति मीठो गित दुबै जाना लाई सुभ कामना
आहा कति मिठो ? जति सुन्यो सुनी रहु लाग्ने।
Very very nice
Wow very very nice song
मर्म स्पर्सि शब्द दाेहाेर्याई तेहेर्याई सुन्दैछु युके बाट🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाउ कति मीठो दोहोरी सुनिरहु जस्तो छ