फेरी रुवाए सुमन र अस्मिताले सारा संसारलाई, Suman Pariyar Vs Asmita Dc Jaya Jaya Hos

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • Present :- फेरी रुवाए सुमन र अस्मिताले सारा संसारलाई, Suman Pariyar Vs Asmita Dc Jaya Jaya Hos
    ...................................................
    #Asmita_Dc #Suman_Pariyar
    🎙गायक/Singer
    Suman pariyar
    🎙गायिका/Singer
    ASmita Dc
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman Pariyar

КОМЕНТАРІ • 760

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 роки тому +302

    नमस्कार सबैलाई म सुमन परियार मेरो च्यानल बाट नयाँ गीत आएको छ। अस्मिता बैनी र मैले गायको गीत पहिला पनि सबैले मन पराईदिनु भाको छ। यो गीतलाई पनि माया गर्दीनु हुन्छ भन्नी आशा गरेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है ।मेरो च्यानललाई सस्क्राईब पनि गर्दिनु होला।

    • @bindagurung5307
      @bindagurung5307 2 роки тому +10

      Haitt सुमन भाई शब्द अनि कथामा कति धेरै डुब्नु भको हो तपाईं oh my God कति आशु आयो आयो सुरु देखि आशु झरेको लास्ट सम्म Anyway best wishes bhai suman & bahini asmita 💐💐From Hong Kong 🇭🇰

    • @pabitrabelbase4075
      @pabitrabelbase4075 2 роки тому +4

      आशु रोकिन दोहोरी सुन्दा धेरै शुभकामना दादा ‌

    • @deepukhadka2402
      @deepukhadka2402 2 роки тому +3

      You are great

    • @mahendrkumar832
      @mahendrkumar832 2 роки тому +5

      धेरै राम्राे विडियो हजुर को सफलता को कामना गर्दछु साथै मिठो सम्झना छ सुमन दादा 💘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @prembk1404
      @prembk1404 2 роки тому +3

      Heart touching dohori asunai thamna sakiyan

  • @anitapoudel4110
    @anitapoudel4110 2 роки тому +51

    आखा बाट आसुको भेलरोकियन यो गित सुनेर अती राम्रो छ सम्पुर्ण टिम लाई सफतको सभ कामना

  • @pandeygokul6618
    @pandeygokul6618 2 роки тому +16

    यस्तो मार्मिक गीत मलाई लास्ट मन पर्छ Love You all

  • @renukakafle2327
    @renukakafle2327 2 роки тому +24

    जय जय होस्
    दुवैको जिन्दगी सोचेजस्तो होस्।।
    शुभकामना 🙏🙏

  • @manutamang869
    @manutamang869 2 роки тому +11

    कति मीठो भाका अनि उतिनै मार्मिक शब्द आँसु झरेको पत्तै पाइन 😥😥😥

  • @narayanstha179
    @narayanstha179 2 роки тому +19

    का बाट आउँछ यस्ता भाबुक शब्द हरु , सारै मन छोयो अनि मन रोयो ,फेरि पनि यस्तै गित को प्रतीक्षा गर्दछु

  • @kamalgurung1135
    @kamalgurung1135 2 роки тому +17

    साच्चै मायामा धोका खाको रैछ सुमन दाजुले सारै मन छुनी गित गाउनु हुन्छ

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 роки тому +15

    मेरो मन जस्तै कमलो मन को। हुनु हुदो रहेछ सुमन जि ले आज पनि। भाबुक😭😭 बनाइ दिनु भयो दुबै जना को शब्द उत्तिकै उत्कृष्ट छ बधाई छ🙏🙏🙏

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 роки тому +31

    सुमन सर को लाइब दोहोरी शब्द चयन अनि स्वरको फ्यान भैयो है आजदेखी सफलताको शुभकामना ❤️❤️❤️

    • @funwithme.5314
      @funwithme.5314 2 роки тому

      Akdam राम्रो छ both of you best o'clock

  • @sabinbhujel690
    @sabinbhujel690 2 роки тому +5

    मार्मिक शब्दले मन नै कस्तो कस्तो भो।।।दुबैजनालाई यो प्रस्तुतिको लागि हृदयदेखि धन्यवाद ।।।

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 2 роки тому +12

    लाख लाख धन्यवाद प्यारा भाइ बहिनी, अत्यन्त मार्मिक छ, सुमन अस्मिता को लागि करोड करोड शुभकामना।

  • @akabartamata4007
    @akabartamata4007 2 роки тому +17

    आहा कति मीठो स्वर दोस्रो राजु परियार जस्तै लाग्यो सुमन परियार कहिलै देखेको सुनेको थिएन सुमन परियार लाई मैले उत्कृष्ट शब्द स्वर पनि अझै प्रगति गर्दै जानू अग्रिम शुभकामना ।

  • @riturai1089
    @riturai1089 2 роки тому +10

    सारै मार्मिक शपदहरु सम्पुर्न टिमलाई शुभकामना यसरि नै अगाडि बढ्नु होस

  • @namratanepali7596
    @namratanepali7596 2 роки тому +29

    सारै राम्राे प्रस्तुति कमजाेरि केही पनि छैन सव्य भाषा प्रयाेग गर्नु हुन्छ सुमन जि , खुसि लाग्छ अझ अगाडि बढ्नु हाेला शुभ-अार्शिवाद हजुरलाई🙏🙏🙏🙏

  • @acharyamadan9795
    @acharyamadan9795 2 роки тому +10

    यति राम्रा टुक्का कसरि दचनू हून्छ अस्मिता बहिनी र भाई सूमन धेरै राम्रो गाऊनू हून्छ सफलताको शुभकामना छ सबै कलाकार भाइ बैनी लाई

  • @sumitathukari4759
    @sumitathukari4759 2 роки тому +17

    सुमन भाईको र अस्मिता बैनीको शब्द र गायन शैलीको फ्यान हुँ म 💋💋💖💞💞

  • @bindagurung5307
    @bindagurung5307 2 роки тому +15

    Haitt कति रुनु हौ भाई बहिनिको गितको शब्दले गारो भयो सुमन भाईको आखाको आसु देखेर झन रुए हैट गारो 🙏

  • @kamalaacharya3143
    @kamalaacharya3143 2 роки тому +10

    हरेक शब्द मार्मिक छ्न सारै मन छोयो एसरी नै अगाडि बड्दै जानू शुभकामना शुभकामना दुबै जना अनि सम्पुर्ण टिम लाइ

  • @susanbhatta4215
    @susanbhatta4215 2 роки тому +9

    सारै मन छोयो हजुरको सब्दहरुले 😭😭😭😭😭😭बदाई छ दुबै जनालाइ 😭😭love u asmita dd and suman dai

  • @sundarsinghlama4245
    @sundarsinghlama4245 2 роки тому +13

    मार्मिक शब्द चयन दुईको तर्फबाट अत्यन्तै राम्रो क्रमिक सलल बगेको छ | यहि हो कला कलाकारको हार्दिक बधाइ छ अझै उत्तर-उत्तर उन्नति र प्रगतिको लागि शुभकामना | सुपर |

  • @fackyatra4574
    @fackyatra4574 2 роки тому +18

    गीत भनेको यस्तो हुनुपर्छ छाडा गायक गायिका हरु सम्म पुगोस् केही ज्ञान हरु कतै सिकिन्छ कि 👈
    💝lovely beautifull song दुबै जोड़ी काे असाध्यै मन रुवाने 😭❣️❣️

  • @sandhyathapa9422
    @sandhyathapa9422 2 роки тому +67

    😭😭सुमन को फ्यान भए म भन्ने गर्थे मान्छे ले केटा मान्छेको मन कठोर हुन्छ भनेर तर सुमन को आशु ले बताउदै छ कठोर होकि कमलो हो भने मैले हजुर ले गाउनु भएको गित हरु अहिले सम्म छुताएको छैन धेरै राम्रो लाग्छ र धेरै धेरै सफल्ताको सुभकाम ल 😘😘😘

  • @mahendrkumar832
    @mahendrkumar832 2 роки тому +15

    आहा सारै मन छोयो अब त रुदिन भन्छु अनि आँखा बाट आँशु 😭😭😭😭झरी हाल्छ सुमन दादा हजुर लाई मेरो मन मुटु देखि माया अनि समान साथै मिठो सम्झना छ❣️❣️❣️❣️💘💘❤️🙏🙏🙏🙏🙏💓💓💓

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 роки тому +22

    प्यारो भाइ सुमन गित समगर्ग मा एकदमै राम्रो छ हजुर जति पटक रुनु भयो उति नै पटक रोए म पनि हजुर को गित युटुब को टेर्निङ्न नम्बर 1 मा परोस् हजुर लगाएत को टिम लाई सुभकामना 🙏

  • @chandramoktan6898
    @chandramoktan6898 2 роки тому +9

    दोहोरी मार्मिक छ भाबुक भए म पनि आन्नन्द पनि आयो यति लामो समय को गीत पनि छोटो लाग्यो हरेक टुक्का मा तेत्तिकै शब्द को प्रहार आहा कति राम्रो लाग्यो तपाईं दुई जना को प्रतिभाको निम्ति हिर्दयदेखी नै धन्यवाद दिन चाहन्छु

  • @surendrabahadurbudha4590
    @surendrabahadurbudha4590 2 роки тому +7

    धेरै मार्मिक दोहोरी गित गाउनु भयो यो गित सुन्दा धेरै आँखा मा आँसु आयो दुबै कलाकार को जय जय होस

  • @ratanakhadka7017
    @ratanakhadka7017 2 роки тому +6

    कति मार्मिक छ। कति रुनु सायद कति को जिबनमा घटेको हुन सक्छ । really love it

  • @karishmaacharya4601
    @karishmaacharya4601 2 роки тому +29

    सुमन दाजु को हर शब्द शब्द राम्रो लाग्छ मलाई हर दोहोरी मन पर्छ 🙏🏼 💓💓💓 मेरो माया को फिलिङ न बुझ्ने लाइ मा पनि जिन्दगी मा जय जय होस् 😭😭😭😭 जहाँ छौ खुशी रहनु

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 роки тому +7

    आहा कति मीठो दोहोरी गित दुबै जना को मेरो मन छोयो सफल्ता को सुभकामना छ सम्पुर्न टिम लाई

  • @ramitalama6381
    @ramitalama6381 2 роки тому +22

    वावा सुमन सर र अस्मिता सिसको गित सुन्न आतुर हुन्छु जहिले ♥️♥️एक्दम राम्म्रो छ

  • @laxmikml6588
    @laxmikml6588 2 роки тому +8

    अाहा कति मिठाे भाका त्यसैमाथि मिठाे स्वर दुबैजनाकाे अागामि दिनमा रेजिना परियार र अस्मिता डल्लाकाेटि लाई लिन पर्याे दाइ दिदी बहिनिकाे भाका मा🙏🙏🙏🙏🙏🙏🙏❤️💓💖

  • @saraswotikatuwal4401
    @saraswotikatuwal4401 2 роки тому +11

    सारै मार्मिक गित आसु नै थाम्न सकियन्😭😭बदाइ छ सफलता को शुभकामना

    • @lalitayer7340
      @lalitayer7340 2 роки тому

      Ekdam ramroo sabda man xoyoo 😭😭😭

  • @yamunakhadka8072
    @yamunakhadka8072 2 роки тому +10

    आहा कति मर्मिक दोहोरी सुमन दादाको गाउने तरिका सरै मन पर्छ।

  • @karunakhanal6602
    @karunakhanal6602 2 роки тому +17

    यो गित आयदेखि १०० चोटि भन्दा धेरै सुनिसके तर पनि सुत्ने बेला एक पटक नसुनि निद लाग्दैन खै किन यति मन छोयो😢कति मर्मस्पर्सि गित really heart touching lost of love both ❤️❤️😘

    • @kamalabhusal5036
      @kamalabhusal5036 2 роки тому

      Sem mahilei sutnibela akpatak Sunita sutxu miss you all

  • @krishnabohora6640
    @krishnabohora6640 2 роки тому +15

    असाध्यै मार्मिक शब्द सुमन जि र अस्मिता जि,अझै सफलताको शुभकामना छ।

  • @ganeshiupsunar2324
    @ganeshiupsunar2324 2 роки тому +8

    सारै नै मार्मिक गीत।मन छोयो।।सफलताको शुभकामना।।।

  • @subaswaiba5142
    @subaswaiba5142 2 роки тому +8

    आहा दोहोरी भनेको यस्तो सरल अनि मन भित्रै चस्सा छुने होस मन छुयो आज अनि रुदै हेर्दै छु... साउदी बाट

  • @rabindrakc6664
    @rabindrakc6664 2 роки тому +26

    आहा कति राम्रो दोहरी मेरो मनपर्ने गायक गायिका सुमन र अस्मिता

    • @satyanarayan-iw1eh
      @satyanarayan-iw1eh Рік тому

      😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

    • @RijanKhadka-fv6rd
      @RijanKhadka-fv6rd Рік тому

      ​@@satyanarayan-iw1eh❤

  • @lalthapa1848
    @lalthapa1848 2 роки тому +10

    कति मिठोगित सुमन भाई र अस्मिता बैनिलाई सफलताको शुभकामना ।

  • @narayanjoshi1197
    @narayanjoshi1197 2 роки тому +12

    आहा शब्दको गहिराई जति छुन खोजेपनि कहाँ छोउन सकिदो रहेछ । हार्दिक उच्च सम्मान छ गायक गायिकाको गायिकाको गायिकालाई ।जय जय होस् ।

  • @dhanasapkota1193
    @dhanasapkota1193 2 роки тому +6

    Wow kati मर्मिक सफलताको सुभकामना🙏🙏🙏❤️❤️❤️

  • @krishnanepal3005
    @krishnanepal3005 2 роки тому +27

    कति वियोगान्तक कति कारुणिक र मार्मिक शब्द संयोजन ।धन्यवाद भाइ तथा बहिनीलाई।

  • @ramesharyal6258
    @ramesharyal6258 2 роки тому +22

    कतिपय गित हरु ले मनमा आफ्नो कथा नै ठानेर आँसु झर्न बाध्य बनाउने रैछन। 😭😭

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +9

    दोहोरी मार्मिक छ भावुक भए आन्नद पनि आयो दुबै भाइ बैनी को दोहोरि उतिक्कै उत्कृष्ट हुन्छन् म दुबैको बिक फेन हाल (K L) दुबैको जय जय होस ।❤️❤️🙏🙏

  • @jitjit8445
    @jitjit8445 2 роки тому +54

    सुमन दाजु सङगै राेय मपनि भाग दुई पनि आओस मन छाेयाे हरेक सबदले

    • @gopalruchal9380
      @gopalruchal9380 Рік тому +1

      King sadai king hunx sumann vanekoo nepalko number 1 ho numberr 1

    • @sitadhakal8955
      @sitadhakal8955 Рік тому

      ​@@gopalruchal9380 @❤

    • @shantimaya5114
      @shantimaya5114 Рік тому

      🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️☝️

  • @dusmitashahi2964
    @dusmitashahi2964 2 роки тому +15

    आहा कति राम्रो सफलता को योगित शुभकामना छ सबै ई टिमलाई धन्यवाद

  • @narayanstha179
    @narayanstha179 2 роки тому +10

    अब अर्को यस्तै गित को आसा मा बसेको छु गायक सुमन भाइ र गाइका बैनी अस्मिता लाई मेरो मनै देखि नमन छ।

  • @indrabhandari9211
    @indrabhandari9211 2 роки тому +7

    मलेसिया को सेलाङ्गर देखि हेर्दै छु आज हजुर हरु का यथार्थ मार्मिक वास्तविक शब्द हरु सुनेर आशु थाम्ना सकिन !

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 роки тому +8

    एकदम मन मुटु छुने दोहोरी सफलताको कामना दुबै जनालाई 🙏🙏🙏🙏❤️❤️❤️

  • @shovalama147
    @shovalama147 2 роки тому +12

    जुन गीतमा नि राेएकाे देख्छु म
    सुमनकाेलाई एउटा गीत लेख्छु म
    जय जय हाेस्......😭😭
    सुमनकाे हरेक दाेहाेरी हेर्छु हरेक शब्दले मन छुन्छ सुस्मिताकाे पनि उस्तै धेरै मन पर्छ अझै अगाडि बढ्दै जानू दुबै जानलाई बधाई तथा सफलताको शुभकामना छ मेराे

  • @shreedharpanday5149
    @shreedharpanday5149 2 роки тому +7

    बधाई छ दुवैलाई अति राम्रो शब्द मा सजिएका गित

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 роки тому +10

    धेरै राम्रो लाग्याे गित,,,सुमन काे मन कति कमलाे हजुर सङ्गै म पनि राेए,

  • @ramitalama6381
    @ramitalama6381 2 роки тому +9

    Suman sirko सारै कोमोल मनको ♥️♥️आसु आयो मेरो नि

  • @bedarinisha7398
    @bedarinisha7398 2 роки тому +4

    सुमन र अस्मिताको गितले सारै मन छोयो अति मन पर्ने कलाकार हुन मेरा राती यि दुईको गित सुनेर मात्र सुत्न मन लाग्छ।कति भावमा डुबेर गायेको हो। गित सुन्दा थाहा नि नपाई आखामा आशु आउछ। धेरै धेरै बधाई अनि शुभकामना ❤️❤️

  • @sureshbartaula2653
    @sureshbartaula2653 2 роки тому +4

    वा गित भनेको यति सभ्य र मिठो हुनुपर्छ भाइ बहिनी दुबैलाइ सफलता को शुभकामना ।

  • @yubrajbairaghi9342
    @yubrajbairaghi9342 2 роки тому +7

    अतिनै मार्मीक गित छ हेर्दा हेर्दै अाँखा बाट अासु अायाे मेराेत छुटीएका दुई प्रेमी प्रेमीकाकाे भुमीकामा असाध्यै राम्राे छ ।दुबैलाई सफल्ताकाे शुभकामना कराेड क्लबमा प्रबेस गराेस ।शुभकामना

  • @rameshbist9148
    @rameshbist9148 2 роки тому +2

    अति सुन्दर गित का साथै अत्यन्तै मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति, धन्यवाद छ दुबै जना लाइ ।

  • @teknatharyal429
    @teknatharyal429 2 роки тому +6

    गीत भनेको यस्तो मार्मिक हुनुपर्छ।

  • @shibasunar4616
    @shibasunar4616 2 роки тому +6

    सुमन मेरो भाइ अाफुपनि रुनु भयो मलाइ पनि रुहाउनु भयो धन्यवाद गित त यहि नै हो रुहाउनी ानि हसाउनि सुभकामना सबैलाइ

  • @rinatamang5756
    @rinatamang5756 2 роки тому +12

    Dherai ramro gaunu vayo nani babu haru le marmik git ❤❤

  • @fallenflowers7336
    @fallenflowers7336 2 роки тому +11

    भाइ बहिनि को स्वर धेरै नै सुमधुर छ ,
    सफलताको कामना हस,
    अनि ग्याल्वो लोसार को असिम शुभकामना पनि सबैलाई 🙏🙏🙏

  • @premsherpa4230
    @premsherpa4230 2 роки тому +60

    यस्तै कारुणिक,मार्मिक दोहोरिको प्रतीक्षामा थिए।दोहोरी हेरेर आशु रोक्न सकिन।दुबै जनालाइ सफलताको धेरै-धेरै शुभकामना।

  • @sompradhan4673
    @sompradhan4673 2 роки тому +12

    कारुणिक,मार्मिक दोहोरी लाग्यो सफलताको लागि शुभकामना

  • @baduwaltej3810
    @baduwaltej3810 2 роки тому +13

    धन्यवात छ सम्पुर्ण टिम लाई जिवनमा यथार्त सबै जिवनमा मेल खाने जतिकाे आँखा रसाया सम्झन चाहे अस्मिता डि सि र सुमन परियार लाई गित यस्ताे हुनुपर्छ

  • @kamalmagarburja3412
    @kamalmagarburja3412 2 роки тому +7

    Congratulations best of luck both of you and hole team super 🙏🙏💓💕💓🙏💓💕💓🙏💓💕💕💓🙏🙏🙏🙏

  • @mayathapaliya5853
    @mayathapaliya5853 2 роки тому +1

    सारै मन छुने गित सुमन र अस्मितालाई धेरै धेरै बधाई छ मुटु भरिको माया❣❣❣❣

  • @mukeshshrestha47
    @mukeshshrestha47 2 роки тому +5

    yo daju roko dekhda kasto maya lagyo...sarai marmik dohori..lov u both❤️❤️❤️❤️❤️❤️

  • @balugurung4794
    @balugurung4794 2 роки тому +6

    आहा कति राम्रो शुभकामना दुबै जानलै

  • @laxmidhami6039
    @laxmidhami6039 2 роки тому +5

    सारै राम्रो अनि मार्मिक गीत आखाबाट आसु थाम्नै सकिन्❤️❤️अझै प्रगतिको शुभकामना दाजु दिदी दुबै जनालाई

  • @sitaadhikari8014
    @sitaadhikari8014 2 роки тому +28

    सुमन र अस्मिताको दोहोरि सधै राम्रो हुन्छ

  • @dhanchunara2964
    @dhanchunara2964 2 роки тому +9

    मार्मिक गित सबै टिमलाई शुभकामना ।

  • @bishnuregmi3
    @bishnuregmi3 2 роки тому +5

    यस्तो कारुणीक दाेहाेरीमा गायक जसरी भावानामा डुवेर गाउन सके त्यस्तै गायिका पनि डुवेर गाउन सकेको भए अझै कति उचाइमा पुग्ने थियोे,गायिका मा मार्मिक शब्द छ तर कला हुनु जरुरी छ,सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना

  • @damodarkhatiwada5092
    @damodarkhatiwada5092 2 роки тому +19

    यस्ताे प्रभाब सालि गायक्गाईका अस्मिता र सुमन लाई धेरै धेरै बधाई तथा सफल्ता काे शुभकामना

  • @govindaaryal6820
    @govindaaryal6820 2 роки тому +7

    हैट दोहोरिको नाममा जताततै फोहोरी खेल भाईरल भैरहदा यो दोहोरिले " ब्रेक थ्रु" गरेको छ ।
    सुन्दा सुन्दै रुवाउन सक्ने अति कम दोहोरी मध्य एक उत्कृष्ट दोहोरी ❣️❣️❣️❣️✊✊✊

  • @abiralshrestha6303
    @abiralshrestha6303 2 роки тому +3

    सुमन जि र अस्मिता जि प्रति अाभारि छु । फेरि अहिले पृर्थिबिमा छु । भन्ने बाेल काे गित सुन्न अातुर छु।

  • @prakashzee1714
    @prakashzee1714 2 роки тому +5

    यति सुन्दर अनि मन छुने प्रतिभाका निम्ति हृदयदेखि धन्यवाद अर्पण गर्दछु।अझै यस्तै अनि सुन्दर र सालिन प्रस्तुति को अपेक्षा गरेको छु।🙏❤️🌹❣️🌷

  • @Laxmanbishwakama
    @Laxmanbishwakama 2 роки тому +1

    अति नै मीठो गित तेसै मा तपाईं हरु का शब्द ले मन नै रुवायो😥🙏🙏🙏🙏

  • @khemgurung7509
    @khemgurung7509 2 роки тому +3

    मार्मिक सब्द चयन कति राम्रो गाउनु भो दुबै जनालाइ उच्च सम्मान heart touching song best of luck🙏🙏

  • @baburamtamang7948
    @baburamtamang7948 2 роки тому +1

    मार्मिक शब्दले मन कस्तो कस्तो भयो राम्रो छ 💕💕💕all love you song

  • @sanipersonalvlog1122
    @sanipersonalvlog1122 2 роки тому +25

    सदै हसाउने सुमन दादा आज रोएको देख्दा मन थाम्नै सकिन अस्मिता दि को हरेक शब्द ले मन छोयो 💕🙏

    • @mirakhatiwada3005
      @mirakhatiwada3005 2 роки тому

      Suman vai r asmita baini ko git sarai manparxa aadu nai rokidain hait😭😭😭

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +3

    अाहा सारै मन छुने दाेहाेरी हर्दा हेदै भावुक नै बनायाे बधाई तथा शुभकामना छ

  • @tekugiri8108
    @tekugiri8108 2 роки тому +3

    आहा कति मिठो भाकामा दोहोरी लिएर आउँनु भाको रहेछ मैले कति पल्ट सुने त्यो म शब्दमा व्यक्त गर्न सक्दिन। दुबै तर्फ बाट प्रस्तुति गरिएका शब्द उतिकै गहकिला छन मेरो मन छोयो शब्द सभ्य र सालिन छन्। जति सुने पनि मेरो धित मरेन आगामी दिनहरुमा पनि यस्तै किसिमका सालिन अनि सभ्य दोहोरीको अपेक्षा राखेको छु।( टेकु गिरी बर्दिया हाल साउदी अरब)

  • @preetydong9522
    @preetydong9522 2 роки тому +28

    अग्रिम सफलताको सुभकामना सम्पुर्ण टिमलाइ सधैं हेर्छु सुमन सर अनि अस्मिता बैनिको ठुलो सुभ चिन्तक हुम है म पनि 🙏🙏🙏

  • @lokthakurathi4003
    @lokthakurathi4003 2 роки тому +14

    सुमन अनि अस्मिता जस्तो गित गाउदा नि सुहाछ, कहिले हसाउनु हुन्छ कहिनी रुवाउनु हुन्छ

  • @gyangyan7037
    @gyangyan7037 2 роки тому +4

    आहा कती मिठो छ सुनि बसूँ जषतो

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 2 роки тому +7

    सुमन जी र अस्मिता को गीत सधैं यस्तै मार्मीक हून्छ भाबुक बनाइदिन्छ मन आज सफलताको शुभकामना

  • @sitabhandari8853
    @sitabhandari8853 2 роки тому +4

    आहा सुमन सर हजुर को कुनै कुनै गित आवाज दिलमा यस्तरी बसछकि मेरो आफ्नो कुथा जस्तो लाग्छ धेरै सफलता को शुभकामना सुमन सर 🙏❤️❤️❤️😥

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 2 роки тому +7

    भावनामा डुबेर असाध्यै राम्रो दोहोरि गाउँछा अागृम शुभकामना

  • @mamatasinghthakuri5085
    @mamatasinghthakuri5085 2 роки тому

    वाउ मार्मिक स्वार शब्दमा निकै मीठो दोहोरी देखन पाइयो लु बधाई छ?🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @rameslamalama2887
    @rameslamalama2887 2 роки тому +8

    Suman dada ma hjrko thulo fan ho hjrko sabai dhohori herne garxu jaba hjrko aashu 😭😭jareu ni mero pani aashu aayo ❤️❤️❤️❤️

  • @rajkumarghiri1803
    @rajkumarghiri1803 2 роки тому +8

    Kati marmik dohori love u suman bro

  • @anirajghisinhg749
    @anirajghisinhg749 2 роки тому +15

    हैट यो गित त पुरै सुन्नै सकेन गित भनेको त यस्तो पो हुनुपर्छ ।आँखा रसायो यार सम्पुर्ण टिमलाइ हार्दिक बदाइ 😘😘😘❤️❤️❤️

  • @radhakhanal647
    @radhakhanal647 2 роки тому +23

    हजूरहरूको live dohori हेर्दा आँशु😭 नखसेको क्षण हुँदैन मेरो, सधै यस्तै मार्मिक😭 गित हरु सुन्न पाइरहन पाउ, सफलताको शुभकामना🙏 छ सम्पुर्ण टिम लाई🙏🙏

  • @gopalshahi8739
    @gopalshahi8739 2 роки тому +2

    कला गलाको सम्मान गर्दै उन्नति प्रगति को शुभकामना दुबै जना लाई दोहोरी सुन्दा सुन्दै आँसु झरेको पत्तै पाइन अत्ति मार्मिक सब्दहरु

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 2 роки тому +2

    10 Patak here suman sir hjr ko dherai dohori ma mandhe yo geet le man xuyo yastai gaunu hola safalthako suvakamna💋💋💋

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +3

    बियाेगान्त कथामा अाधारित दाेहारीले स्वयम् सुमन भाइ लगायत धेरैकाे मर्मलाई स्पर्श गरेकाे छ पक्कै !!!
    शब्दका खानी दुबै जनामा धेरै माया र हाैसला छ !

  • @parshuramdahal4216
    @parshuramdahal4216 2 роки тому +2

    भावुक एवम् कारुणिक। धेरै राम्राे लाग्याे।

  • @purvatyosaninanukokdosithi2934
    @purvatyosaninanukokdosithi2934 2 роки тому +6

    सुमन भाई र अस्मिता बहिनी को गित मात्र धेरै हेर्न गर्छु धेरै धेरै राम्रो लाग्छ

  • @l__mgaming1930
    @l__mgaming1930 2 роки тому +22

    💔🥀😭 आँशु नै रोकिएन यो दोहोरी सुनेर सफलताको शुभ कामना दादा दिदी अनि सम्पूर्ण टीम लाई🥀🥀

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 роки тому +5

    Well done Suman Pariyar and Asmita DC (Gidiya)Beautifull dohori So deep and Heart Touching Song Singing best of luck both of you