पि.एन साइला छोरा समातेर रुदै गाउदा र टिका सानु समेत भक्कानिइन | PN Saila VS Tika Sanu 2023
Вставка
- Опубліковано 8 вер 2024
- लोक स्टारका पि.एन साइला र टिका सानुको रुवाबासी, श्रीमती सम्झिदै भक्कानिए | PN Saila VS Tika Sanu
_______________________________________________
🎼 Jun Rodhi Ghar :- 36
======================================
🎼 Original Song by: Rudai Rudai Janchhu Melama रुदै रुदै जान्छु मेलामा
=======================================
Vocal : Raju Pariyar & Srijana Birahi Thapa Manju Gurung
Lyrics : Srijana Birahi Thapa
Music : Binod Bajurali
• Rudai Rudai Janchhu Me...
_________________________________________________________________
#pnsaila #tikasanu #lokstarpnsaila #newlivedohori2023 #junrodhighar
_________________________________________________________________
Live Dohori Singer
★ PN Saila
★ Tika Sanu
_________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
♬ Harish Mahara
___________________________________________________________
Edit
Bishal Nath Yogi
9823482824
_________________________________________________________________
♬ Recordist | Mix : Hemraj Dangi
_________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_________________________________________________________________
Managment Nabaraj Basnet - 9861082363
_________________________________________________________________
© Jun Rodhi Ghar-2023,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
अति नै मार्मिक एवं जीवन्त ! यति मन छुने दोहोरी मैले कमै सुनेको छु । मलाई त यो दोहोरीले भावविह्वल नै बनायो । यो कालजयी सिर्जनामा शायद मैले मेरै बाल्यकालको वियोगान्त भोगाई भेटेर होला ! हृदय नै धर्केर आयो ! आदरणीय लोकगायक पि.एन. साइलाको करीब करीब यथार्थ जीवन भोगाइको कहानीमा आधारित भएर मार्मिक भावमा डुबेर गाइएको यति मार्मिक दोहोरीको लागि अति सिर्जनशील एवं लोकप्रिय लोकगायिका टीका सानु तथा बहुचर्चित लोकगायक पि.एल. साईलालाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
पिएन साईला को यो कला लाई सबै ले भोट गरेर साथ दिनु होला धन्यवाद
सारै मार्मिक गित पिएन भाइ र टीका बैनी ले आम दर्शकलाई रुवाउनु भयो । हरेक शब्द ले सारै भावुक बनायो ।शुभकामना छ आझै प्रगति गर्दै जानू होला।
ccd.ho
आहा❤❤❤ कस्तो मन छोयो❤
आहा अतिनै मार्मिक दोहरि साह्रै मनछुयो😥🌹❤️😘
के गर्ने दादा दिदी यो सँसार यस्तै छ जो दु खि अनि त्यो मान्छे लाई पीडा पनि कति दिन्छ भगवान् पनि कति निप्टुरि रहेछ मेरो मन पनि रोकिएन यो दोहोरी हेन्दा मेरो पनि दिदिले सँसारै छोडेर गएको हुनुहुन्छ तीन छोराछोरी छन के गने दोहोरी हेन्दा दिदिको सारै याद आयो र मन थाम्न सकिएन
सबैजना लाई रुहाउनु भयाेमत राेय म साउदि देखि हेरदैछु सनदेस मुलक दाेहाेरि छ सलामछ हजुरहरुलाइ
Heart touching 💖 song saman xa baini tika Sanu & p n sahila sir la
मन छाेयाे😮😮सफताकाे शुभकामना
सारै मार्मिक छ है गित पनि
यस्तो गित मा टिकासानु झन खबिश छिन भावुक बनाउ
सारै मार्मिक कथा र बेथा ले भरिएको दोहोरी
जति सुन्याे त्यति मन भक्कानियाे ।सफलताकाे शुभकामना पियन साइला साथै उच्च सम्मान हजुरकाे कला र गला लाइ ा
पि एन साईला महान बाबा हुनुहुन्छ गित पनि धेरै राम्रो
Nice song
Dohori geet mast chha Jodi lai badhai chha ñice team'
यो भिडियो हेरेर मेरो आँखा मा आँसु रोकिएन यो भन्दा पीर अरु हुन सक्दैन मान्छे को जात लाई त्यस मा सुन मा सुगन्ध भनेझै भाकोछ यहिँ मार्मिक त्यस मा उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि इमान्दारिता ले भरिएको गायिका टिका सानु बहिनी को सहकार्य ले झन माहोल बनेको देखिन्छ दर्सकलाई हसाउने नचाउने हसिली रसिली गायिका टिका सानु बहिनी मिठो सम्झना छ धन्यवाद हाल साउदी अरेबिया बाट 💘💘💋💘🙏🙏🙏🙏
❤❤❤❤❤
😢😢😢कति बिडा होला दाजु आँसु नै रुकेना मेरो😢😢
धेरै राम्रो दोहोरी बधाई छ
❤️❤️❤️😭😭🙏🌹🌹
मन छाोयो 😢😢😢😢😢😢😢😢
Very good song and voice booths
पिएन साइलाको हरेक दोहोरी सुनेर न रोएको कुनै पल छैन मेरो 😭😭😭😭😭😭
मलाई नी तेस्तै भएकोछ लोक स्टारमा हेरेरै धेरै रोयोकोछु ऐस्तो दुख कसैलाई नपरोस
विचार pn साहिल best of luck
पिएन दाइको कलाइ धेरै राम्रो छ
शत्रुको घरमा पनि बच्चा हरु सानै छदाँ बुबा आमा कसैको मृत्यु नहोस्। पिएन साईलाको कला र गलाको सम्मान र सलाम छ।शुभकामना छ लोक स्तारको बिजेता हुनु होला। अन्तिम सम्म हेरेको नै थाहा भयन, मेरो आखाबाट आशु भेल बगेको छ।
🙏🙏🙏🙏
Man chhoyo gitle.
मार्मिक छ
Wow super geet metho sor vaiko ❤❤and tika sister ko pani khatra xa geet ko dabda
❤❤❤❤❤
Highlights: Tika Sanu Ji Ji Ji is a real queen of live folk duets. Super singer. She sings from heart and soul. Lovely.
❤❤❤❤❤
❤
Sarai man xoyo 😢😢
मन छाेयाे सफलता काे ❤️❤️❤️❤️❤️ सुभकामना पिएन भाइ मन समालनु है
Marmik ❤❤❤
सलाम छ पियन साइला भाइ
आहा❤
बिचार पि ए न साइला लाई सबै ले भोट दिनु होला
How nice
❤❤❤❤❤
P. N. Saila is good guy with good heart and lovely singing.
❤❤❤❤❤
Heart touching song ❤❤
सबैले भोट दिनुहोला pn साइंलालाई 🙏
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️कति राम्रो
अाहा पियान साइला काे गित सुदा सुदैइ अाँखा बाटाे अायाे अाँसु
pm sailaa laai sabaile voot garnu hola
Okay Ji
😭😭😭😭😭😭
❤❤❤
Aaha❤❤❤❤❤
😭😭😭
Pn.dai all the best 100%good qty.
Sarai marmik lagayo p m vai r tika bahini badahi xa
पिएन सँइलाको पीडा बुज्देर महान बुजाउ गायिका टीका सानुले बिहे गरेर पिएन सँइलाबाट ऐउटा छोरी पाएर दुई छोरा ऐक छोरी सन्तान बनाएर बस्दा टीका सानुलाई धेरै धर्मा लाग्थ्यो होला
wow pn saelo dae ald best luck
Nice 👍👍
PN saila lai sabai le vot garera jitaunu parxa la
Marmik dohorii..
❤❤❤😭😭😭😭😭
Marmik.6.agibaddnu
❤❤❤❤❤❤
WAO- WAO- WAO
BEAUTIFUL SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI & WONDERFUL SINGER P. N. SAILA JI.
WHEN TIKA SANU JI JI JI SINGS EVERY LIVE FOLK DUET BECOMES SPECIAL & SUPERB. LOVELY ARTIST.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤
Hjur le ta aafno budilai ashadhai Maya garnu hudo rahexa saila dai ti babuharuko ramro sanga khyal rakhnuu hai
Nice
Very nice 😭😭😭
Dami
❤❤❤❤👌👌👌👌👌
पाल्पा देखि हेर्दैछु पि एन साइला दाजु को जुन गित पनि आँसु ले बाटो देख्दैन तर हिम्मत नहार्नु है 😢
किन नर्ने अार्काे बिहे तिमिले भनेरहुछर जिन्दगी कान्नपर्दैनर भर्खकाेछ अाफैले निर्नयगर्नुपछ अरुले भनेर काहान्हुछ गर्नुपर्छ बारे
😰😰😰😢
😢😢😢😢
Nikai Utkrista Lagyo Man Xune Marmik Sabda Haru.
बाबु❤❤❤❤
😢😢😢❤❤
पियन दाइ बिचार
Super hide
super excellent
💓💓💓😥😥😥💓💓💓
पि यन साइलाको भोट कोट राख्नुस जताततै सबैलाई थाहा होस पिलिज मिडिया कर्मि साथीहरु
Sari marmik dhori manae thamn saken hal Kuwait dhikhe
maile naramro sochera vaneko hoina tika jastai dukha sukha bujeki keti paya bihe garnu vai .sahara chainxa
💓💓💓👌👌👌🤚🏻🤚🏻🤚🏻🌹🌹🌹
😥😥😥😥😥😥😥😥😥😥🙏🙏🙏🙏
Tika Sanu k thary ho
👍👍👍♥️♥️♥️👌👌👌🌷🌷🌷💗💗💓💓💐💐💐
Neras banauxa yo get la
😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤😢😢😢😢
Kati pidahol tiyo vognya lie tahahunxa dayknya ta yaouta patra matra ho sadie yo din vognya lie taha hunxa don't werry dear k garnu vagya ko lila ko kun din k hunxa taha huna😭😭😭😭😭😭😢😢😌😌
के।गरनु।निसबद।छु
Very nice song
❤❤
😭😭😭😭😭
❤️❤️❤️❤️❤️❤️
😢😢😢😢😢
Nice song
❤❤❤❤
😭😭😭😭
❤❤❤