Manchheko Khoji ( मान्छेको खोजी ) Shishir Yogi - Official Music Video - Evergreen Hit National Song
Вставка
- Опубліковано 25 січ 2015
- Please watch: "बर्षा र सुशिलको प्रेम प्रसँग Actor Barsha Siwakoti & Sushil Shrestha @ Sutra Talk Show VJ- Dipendra"
• बर्षा र सुशिलको प्रेम ...
~-~~-~~~-~~-~
Manchheko Khoji ( मान्छेको खोजी ) Shishir Yogi - Official Music Video - Evergreen Hit National Song
Chhadera Kaam Sara
Singer : Shishir Yogi
Music / Lyrics : Dr. Vishwo Nath Baral ( Prem )
Director : Prem Baniya
Camera : Bidur Pande
Edit : Tekendra Shah
Video Copyright @ Sutra Medai provided bySinger : Shisir Yogi.
Video Copy Right @ Sutra Media Pvt.Ltd ( Sutra Tv )
Sutra Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) national geographic folk bears express documentary explore
निसब्द छु अनि देशको लागि प्रार्थाना गरिरहेको छु जय नेपाल जय नेपाली आमा।💜💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵
जिन्दगीमा बस एउटा सपना छ कि मर्नुभन्दा अगाडी यो देश बनेको हेर्न पाऊँ
यो एउटा यस्तो गीत हो जुन गीत म चाहे जहिले जस्तो अवस्थामा सुनु आँसु अनिवार्य आउछ❤️मेरो देश बिरामी😭😫(वीर शाहीद लालसलाम)👏💪
आज पनि म यो गीत सुन्छु नशा नशामा रगत उम्लिएर आउँछ।। देशभक्ति गीत।
आज पनि ? देशभक्ति समय अनुसार परिबर्तन कहाँ हुन्छ र यो त बचुन्जेल रहिरहनु पर्छ ।
मेरो प्यारो देश नेपाल अनि एति राम्रो गायक शिशिर योगि लाई मन भित्र देखि नै नमस्कार ❤
कति मिठो रास्ट्रिय गीत .................के गर्नु नेताहरु नालायक जन्मिए पछ ......? जति गरे पनि गधालाई धोएर गाइ नहुँदो रहेछ .......खालि लुट्ने र भाषण गर्नु , बिदेसिको इशारामा नाच्ने कठपुतली भए पछि यी बाहेक यिनीहरुको दिमागमा केहि नाउने भै सक्यो...
Mero buwa ko favourite geet...❤❤❤ Buwa bitya pani yo geet sadhaie amar rahoss...
thank you sir यो गित गाउनु भयको मा यो गित सुन्धा जहा भयनि आफ्नो देश मा छु जस्तो लाग्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय जय जय जय जय नेपाल नेपाल नेपाल
जति सुने पनि यो गित जहिले सुन्दा पनि आङ नै सिरिङ्ग हुन्छ।
Jdkpfhavb was the
Goosebumps obviously❤
@@stereogamer4172 and and
@@stereogamer4172 and your help you are you
@@ghimirenarayan5455 what?
त्यही मानिसको खोजिमा सारा नेपालीहरु भौतारी रहेका छौँ ।
नि:शन्देह यो एउटा कालजयी गीत हो।यो गीतले आजको आवश्यकता बोलेको छ, देश बोलेको छ, देशको युवाहरूलाई राष्ट्र निर्माणमा जुट्न आव्हान गरेको छ। यति मिठो गीत हामी माझ ल्याउने सम्पुर्ण महानुभावहरु र कर्णप्रिय गायक शिशिर योगीज्यूप्रति श्रद्धाको एक ब्रह्माण्ड भाव अर्पण गर्दछु।( सुजम्बर सम्भव-सोलुखुम्बु)
मेरो मन छुने र सबैको मन छुने यो गीत ले भने जस्तै नेपाल लाई साच्चिकै एउटा मानिस खोजिरहेको छ, यानिकी प्रधानमन्त्री ।
Good
Ppĺpp
मेरो सबै भन्दा मन पर्ने अइले सम्मकै उत्कृष्ट देस भक्त गाना यहि हो
पहिले पनि सुनेको र पछि पनि सुनी रहने छु
लाखौं लाख धन्यवाद मेरो मन छुने गित ।शिशिर जि
जति सुने पनि मन अघाउने गीत। सलाम यस गीतका श्रस्टालाई।
अाहा ! कति सुन्दर गीत
राष्ट्रघातीले याे गित सुने पछि उ पनि एउटा राष्टसेवक बन्ने छ । याे गीत हर एक नेपाली सुन्नु पर्छ । मेराे देश मेराे नेपाल ❤️🙏🙏
आनन्दित तुल्याउने गीत❤❤❤
तिम्रो बेजोड गीतले नेपालीको मन छोयो। सुने फेरी सुने ।अझै सुन्छ ।
गित भनेको त येस्तो हुनु पर्छ जति सुन्दा पनि धित नमर्ने खाल्को ।
कबिकाे उत्कृष्टकलाले राष्टियता प्रतिसम्रपण गराएकाेछँ,wow🕉️🇳🇵🌷🙏
100 times sune yo geet maile but dheet marena
जति सुनेपनी सुनिरहु जस्तो लाग्ने❤️😘 ।एकदम सत्य गित जुन सारा नेपालिले चाहिरहेको छन❤️😘😍
2079 ko Mansir 4 aaudai Garda maile yo song sundai xu aani hamro nepali le kasto manxe khojlan vanne aasa lieyra sochdai xu
यो गीत ले मेरो मुटु नाई छोयो। जन्ताई नेताको पैशा मा बिकेका छन्।कहाँ बाट देशले राम्रो मान्छे पाउँछ।सलाम छ। सिसिर योगी ज्यू लाई।
यस्तो देश प्रेमी गीत सुन्ने वित्तिकै आँसु आउँछ
मेरो देश कहा बाट कहा पुग्यो 😢
यो देशमा मानिस नभएको होइन
नचिनेको हो
यो देश मा मानिस थिए
महेन्द्र सरकार
वीरेन्द्र सरकार
ज्ञानेन्द्र सरकार
अझै छन्
balen शाह
राजसंस्था नै ठीक थियो यो लुट तंत्र भन्दा
अब नारायणिटी मा नारायणलाई बास गराउने समय आयो
Deshle euta mahamanav veteko chha
Sachha Saput Deshbhakta GayendraShaji ko jaya hosh 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵
watching in 2024❤️
Present sir😂
Mero pyaro desh ani yeti ramro gayek sisir jui lai man dekhi nei namaskar xa ❤
Deshbkhati rabi lamichanne balen shah jasta sayeu saput janminu parxa hamro desh ko lagi
सुगम संगीतले जस्तो मनमुटु अरुले छुन सक्दैन। सलाम छ शिशिर योगी गुरु ज्यु।
सारै मन परेको भाव मयि गित ।।।
चन्द्र हाल दुबै ।।
Harka sampang KO lagi baneko ati marma sparsiya song thank you very much.
वा कति बलिया तिग्रेहरु ! सर्दुखोलामा ढुङगा बोक्न लैजानुस हर्कसर यिनीहरूलाई ।।।।
तपाईं को गित ले न्याय पाउने छ यकदिन
सांच्चै रगत उम्लिन्छ यो गित सुन्दा ।
यो देशले खोजेको मान्छे रवि लामिछाने हुन्।
जय रवि लामिछाने 🙏🏻🤵
जय नेपाल 🇳🇵🇳🇵
Yes
Rajehs hamal and rabi lamichane
Yatra rabi lamichhane is me one and only me
🤣🤣🤣🤣🤣
यो गीत बिहनी पाखामा सुन्दा सुन्दा आखाबात आँसु झर्यो कतै मेरो देश दुप्छ्। कि भन्नी दर छ। 😢😢😢😢😢
रगत उक्लिन्छ सलाम छ जय नेपाल 🇳🇵
कठै मेरो देश मेरो देश को हाल्त हेर्दा रुने मन लाग्छ के गर्नु देश ते दिन देखि सकियो जुन दिन राजा बिरेन्द्र को मिर्त्यु भयो
सुन्दा छर्लङ्ग नेपाल को खोलानाला सुसाउदै गरेको हरियो बन जङ्गल चराचुरुङ्गी चिर्बिराउदै गरेको
yo jeet Jati ptk sunyo teti nai ptk mro aakha ma aasu aafai aaux 😢 ❤
अन्ततः हामीले बालेन्द्र शाह भेटेको छाैँ ❤❤
Aaja derai samaya pachi pheri yo geet sunna man lagyo. Sisir sir khoje ko manish vetiyo badbai chha hami sab lai we got Mr Balen Shah.
निकै मार्मिक गित हजुर।
अहिलेकाे लागि पनि सान्दर्भिक छ शिशिर दाजु ...
२०७९ तिज पर्वको दिन यो गित सुन्ने म मात्र एक्लो होईन होला नि !!! 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Jati sune pani napugne yo kasto kati ramro geet muri muri suvhakamna6 n salut6 sor samrat mhan yogi jiu
Mero buwa ko febrate geet thiyo...but he is no more...jati khera jaa vaya pani yo geet sunda runa matra mann lagxx...
आखिर हाम्रो देश अनि हामी कता जाँदै छौ? सबैले एकपटक सोचौं 🤔🤔😦😦
Balen is that person, No anyone than him can make this country better than before :)
मुटु छुने शब्द यस शब्दमा गहिरो भावना छच्ल्किन्छ ।
जीवन मा मेल खाने गीत छ जति सुने पनि नथाक्ने म , सिसिर सर लाई हिर्दय देखि धन्यवाद हजुर
हे नेपाल आमा अब त एक वीर सपुतको जन्म दिनु पर्यो, जुकाहरुले तिम्रो रगत सुकाई दिए नेपाल आमा।
याे देशले फेरि राजा खाेजिरहेकाे छ।
वा क्या शब्द छ्न कस्तो मर्म छ सलाम छ सर हजुर हरु को पुरै युनिट लाई यस्तो कालजयी गीत को लागि
And finally we found that one man, He is Mr. BALEN SHAH ❤️ jay desh jay Balen 🤲
Yes 100% ❤️🇳🇵🙏
I need no reason to cry whenever I’m listening this my favorite song 👍🇳🇵 jai nepal 🇳🇵
Exactly dont Know why ...but i too cant control my eyes ....
You are real Nepali salam
@@mmanjuchemjong2338 jai Nepal
@@sameerjungkhadka4022 long live nepal n nepali jay nepal..
महान अभिष्टकाे खाेजी , अझै फेला परेकाे छैन !
यौटा सुन्दर सदाबहार गीत सबैको मन मस्तिकमा बस्न सफल गीत ।
नि शब्द अनि भाबुक भयको छु यो गित सुन्दा 😭😭
आखिर कहाँ छ त्यो मानिस जो उहाँले खोज्नु भयको
त्यो मानीस एउटै होइनन् हामी सबै मिलेर एउटै मानिस बन्छु
plz आफ्नो कूपा सबै निभाउ💓💓जय नेपाल जय देश 🎉🎉🎉🎉
मन मस्तिक ले सोचनु पर्ने मान्छे जब सम्म सत्ता सम्म पुग्दैन तब सम्म जाती ठुला ठुला भाषण किन नगरून देश परिबर्तन हुने छैन।
Do the politicians of our country ever listen to these songs of the Nepali people , these heart rendering songs sung from dept of our hearts . Doubt they even have a heart.
मलेसिया मा दुई हजार पन्ध्र मा सुन्दथे यो गीत शिशिर योगि गाहेक हुन ॐ शिव
Jati sune pni sadhai suni rahnu man laagne geet aaaha
My Body starts shivering the moment he starts singing....
What is this 😳 😂 😐
I love you Nepal Aama 🇳🇵 ❤ 💓 ♥
आज MCC पास भएको दिन यो गित सुन्ने जति यता आउनुस , साच्चै यो देशले एउटा सच्चा नेता खोजिरहेको छ
An awesome patriotic song .....Heart touching .....Salute to Shisir Yogi !
This election made me search this song.. Hopefully all the good and loyal candidates who truely things for people and nation will win❤️
सुरुसुरुमा त राम्रै कुरा गर्छन् तर पछि सत्तामा पुगेपछि सबैले औकाद देखाउँछन् यहाँ
म मर्नु अगाडी
यो देशको लागि केही गर्न सकुँ! 😢
😭यो देशको हालत देखेर मैले पनि एउटा😭 असल नेपाल आमाको सन्तान खोजी रहेछु एउटा असल मानिस जय नेपाल 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
धेरै /धेरै धन्यवाद शिशिरज्यु
Jati sune uti sunn man lagne kati ramro git my lord yo ho ni ta tarika
Yo geet sunne ma matra ho 🙃
तपाईं मात्र होइन यो गीत हुने हजारौं लाखौं देशभक्त नागरिकहरूसँग
mero desh ko lagi ma aaudai xu
यो हृदय लाई छुने गितछ मलाई धेरैमनपर्छ
Proudly said that,"motivation about nation and care about nation"
❤❤❤❤❤❤
Long live my beloved country.Jab samma chandra surya akash ma hunxha ta ba samma mero desh bachi rahos😍😙NEPAL my pride.
यो गीत जति सुने पनि सुनिरहन उत्प्रेरणा जागेर आईरहन्छ।यसका गायक र रचनाकार दुबै महान आमाका महान् पुत्र हुन्।
Wowo Desh Bhakta Song
2079 Chunab ko dosro din suniraxu..my fav song🤗
my Nepal 😭😭😭
mero desh aamalai sadhai samman garna sikos sabaile..
Yo desh Le Manche payeko Cha, Balen shah, Harka sampang, and Mr. Hamal.
Aja tyo Mahapurush Gayendra Shahi vetiyokochha Yogi Sir dherai barshapachi Nepal aamlee jamanadeki chin dhanya mero Desh!
यउटा सपूत राजा महेन्द्र थिए । अब हृदयन्द्र होलान जस्तो छन्।
Sisir yogi Nepalko dosro Gopal yonjan pranam chha uhalai ma jhapa bata herdai chhu
जति सुने पनि सुनी रहु लाग्छ यो देशभक्त गित 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खै कहाँ होला त्यो मानिस खोजेर नि भेट्न गारो छ यो पापी दुनियाँमा।
Prem baniya is here!!💚
यो गीत जती सुने पनि पुगदैन हो । 😍😍😍
2 days latter is election and im listening this song at 00:00am night.
Ravi
Kulman
Mahabir
Sitaram
Ramesh (Kharel)...
........etc (remember them the most when I listen to this patriotic song)
कस्तो मिठो आवाज , मन पर्यो सफलताको कामना गर्दछु
पक्कै पनि । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aakha rasauxan yo song sunda
सरै राम्रो गित हजुर 🙏🙏🙏🙏❤️❤️❤️❤️
रास्ट्र प्रेम झल्काउने गित 🇳🇵
भाबुक बनायो कता कता।😣
Nice song man chhoyo
देश भक्ती गित।
Jay Nepal
पहिलो अन्तरा राम्रोसँग बुझ्न सकिन।
बालेन दाइ भेटिसक्नु भो अब खोज्नु पर्दैन❤
शिशिर याेगीकाे राष्ट्रबादी गाना ।