झुठो जिन्दगी बिताइरहेका छौँ, को नै हुँदो रहेछ र आफ्नो ! || Paka Kura ||
Вставка
- Опубліковано 4 жов 2024
- We are Seven Star 4K Television, Nepal's latest and best channel.
Our channel is available on UA-cam, Facebook and other social media platforms. Here we share all the latest news and updates from Nepal. We don't share any useless news, but only authentic news. So if you want to know what is happening in Nepal, you can check our channel here: [link].
We are a small team of journalists who work hard to deliver the best news of Nepal. We have been working for more than 10 years now, so we have a huge experience and knowledge about all the issues in Nepal.
Connect us.
पत्रकार मित्रलाई धन्यवाद छ!
समाजमा यस्ता दबियकाे काहानि लाई उजागर गरि प्रतक्क्षे प्रसारण गरेको मा
👍👌
यस्तै प्रसारले मात्रै समाज र परिवारलाई केहि सजगत्ता ल्याउन सक्छ !
Care & resect senior citizens 🙏
चिनेको मान्छे पत्रकार भयकोले पुरा हेर्न मनलागेर हेरेको त सारै मन छुनेखालको कथा रैछ यी आमाको। स्वर पनि कति मिठो आहा!!!!
आमा प्रति धेरै माया ❤🥰🙏।
कर्म को लेखा , कसलाई कतिबेला ठग्छ भन्ने थाहै नहुने 😭।
आमा को बोलि आह कति मिठो अनि आफ्नो भोगाइ को कुरा दुख लाग्दो कुरा
हार्दिक नमन अामा र पत्रकार दिदी ज्यु कति दुखदायि ह्रदयबिदारक कथा हामी पनि उहाकाे पाईला लाई पछाउ ❤❤❤🌷💐🌺🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
llpplll
Jmc aama lai parameshworle aashi ra surakhya dinu vayeko hos kati mitho aawaj ani kati sundar rupma banaunu vako parameshworle aama lai prabhulai dhanyabhadha hos🙏🙏
आमाको कहानि सुनेर रुन मन लाग्यो 😭😭🙏🙏🙏
तीमीहरु आफ्नो स्वार्थ को लागी दुखेको घाउमा किन नमक छर्किन्छौ के ई दुखिको केहि उद्गार पनी गर्छौ
पाकाकुरामा मलाइ पनी सहभागी गराउनुहोला
जिन्दगी हो हरेक परिस्थितिको सामना गन सधै मनस्थिति तयार राख्नुपर्छ त्यसो एउटा दर्पण हुन यी आमा❤
Kati mitho kura ❤
आमा पर्ति धेरै धेरै माया ❤️❤️🙏
❤❤❤🙏🙏🙏🙏प्यारी आमा love you आमा
आमा किष्चियन तिर गएर सबैसग सम्बन्ध रहेन अब कसले हेर्ने
आफ्नु भन्ने पनि स्वार्थ मात्रै हुदोरहेछ
सत्यमा अाधारित जीवन कथा । याे कथाले बृद्धअबश्थाका लागि के सेवा गर्न मन लाग्याे ।
भगवान ले संधै कल्याण गरुन आमा हजुर लाइ 🙏🙏❤️❤️
आँखा रसायो। पाकाकुराले।
उहाँ अामाका भजन रेकर्डिङ गरिदिनुस सुचित्रा मेडम।जिन्दगीमा कति धेरै बिछाेड सहेर बाच्नु भएको अामाकाे मनका कुराले मन छाेयाे।
जीवन यसतै हो सलल बगने नदी बगी रहनछ दुख चोट सहेर जीवन पार गरनु परने नै हुनछ आमा को गीत ले मन छुयो रुवाउनु भयो आमा धेरै बाचनु होला
ए आमै प्रभुले उपचार गरेर कचाएन त छरिलाई
आहा दिदी । सादर बधाई hajuralaaai
काठमाडौं मा जन्मेर बुद्दि यस्तो छ
अनुभवले सबै परिपक्वता ल्याउछ।सहि हाे नि❤
आफ्नो पुर्खौलि धर्म संस्कार छोडेर गएपछि राम्रो हुदैन्।
सोझी हुनुहुदो रहेछ आमा ,जिन्दगी कोसबै भोगाइ भोग्नु भएछ , प्रभु त सबै प्रणी मा ब्यप्त हुनुहुन्छ गिता मा भनेकै छ नि ,जय श्री कृष्ण ❤❤
कति धेरै पाका कुरा हेरे तर आमा को जस्तो मन छुने कसैको छैन 😢😢😢
Paka kura Saray Ramro xa Ho Hajur जय होस
राम्रो लाग्यो धेरै माया आमा ❤❤❤
आमाकाे जय हाेस
ॐ नमः शिवाय हर हर महादेव शँभो
आमाको जय होस
यी भद्र नारीको जय होस मिठो शब्दहरु शालिन व्यक्तित्व रहेछ ईन्टरभ्यु लिने पनि वजनदार नारी भै दिएको भए सुनमा सुगन्ध हुने थियो अरुलाई घाउ दिने वा घाउ कोट्याएर रमाउंने परी पत्रुकार । एकै चोटी २ घर तहस नहस पारी दिने कुचित्रा पत्रकार परी अनुहार हेर्न पनि नसक्ने पापीनी पत्रुकारले पनि एकदिन भोग्ने छ कसैको आशुको मुल्य चुकाउन परोस यो दया माया नभएकि पत्रुकारलाई ।
धेरै धेरै माया अामा❤ कति राम्रो सोर आमा ❤
आमा लाई सम्मान छ।
Kati innocent aama ❤❤ aasu aune zindagi ko katha raixa .waha ko waha lai dherai dherai maiya xa.
अामाको भजन रेकड गर्नुपर्यो सारै राम्रो लाग्यो ❤
Amen 🙏🏾
कर्मको खेल भनेको कथा मेल खाने कुरा रहेछ।
तपाईंले भनेको भागवान शब्द एउटै होला तर येशू ख्रीष्ट छुट्टै हुनुहुन्छ ।
आमा सन्सार मा छौ सरिर मा धेरै दुःख भए पनि परमेश्वर ले आत्मा लाइ अनन्त जीवन दिनु भएको छ ✝️ परमेश्वर ले भन्नु भएको छ के तिमी हरु को सरिर र परान भन्दा उत्तम तिमी हरु को आत्मा होइन र ❤ सन्सार ले वास्ता न गगरे पनि परमेश्वर ले वास्ता गर्नु हुन्छ ✝️
Jaya hos aama
Aama namaste aama ko boli kati mitho ani suchitra ji ko prastuti kati ramro ❤❤❤❤❤❤
Patrakar didi pani👌👍❤🙏
Such a gentle lady
आमा❤❤🙏🙏
ठिक्क पर्यो वाबु बाजेले माने आएको धर्म किन परिवर्तन गर्नु
Amen aama
Amen
एकदम दुखः लाग्दो कहानी मन नै छोयो! रिपोर्टर ले अलिvक besi उहाको personal
कुरा सोधेको ले वार्तालाप म़ा हुनु पर्ने गहराई र सहानुभूति को अनुभव हुन सकेन!
नमन प्रश्न गर्ने तरिका कति राम्रो
Congratulations Suchitra shrestha cheli First Nepali lady film director . The best wishes to all the members of its .
यो दुनियाँ मा दुख नभोक्ने को छ र बि आमा ❤
God bless u Ahama🎉🎉🎉🎉
God bless you Ahama❤️❤️❤️❤️🙏
यो पत्रुकारको सोध्ने तरिका भने ठिक भएन सोध्ने शैली राम्रो भएन।
Aama ❤🙏
Amen haleluya
जिन्दगी झुटो नै हुन्छ सबैको
God bless you aama Jesus Christ bless you and ❤ love you 😍
हुन त यहाँको छोराछोरी भन्दा धेरै सानो मान्छे रहिछु म तर २० वर्षको उमेरमा ३ वटा छोराछोरी जन्माएर ६ वटा छोराछोरी को आमा भएर भुमिका निर्वाह गरेको थिए, अनि कुन दिन आउँछ होला खुसी को पल र रमाइलो क्षण कहाँ भेटिन्थ्योर सम्मान र दिर्घायु को कामना आमा प्रति ❤🙏❤
मत रमा सिङ्ग ज्यु होला भनेकोत अर्कै पत्रकार ज्यु पर्नु भयछ जे भयपनि राम्रो लाग्यो🙏
Same here
God bless you aama❤❤
अामालाई ईश्वर ले अाषिसर शक्ति दिएको होस अामालाई मेरो तरफ बाट नमस्कार 👃
पियारि अामा❤❤
आमा जय हो ❤
Amen ❤❤
Great God bless you
❤amen❤
कति सिधा आमा ❤❤❤❤
Sarai ramro lagyo dhany bad
सार्है मन छोयो मेरो बास्तविक यहि रहेछ।
सबै भएर एकलाे ❤❤❤
Heart touching
Wow❤❤
आमाको कहानी सुनेर रुनु मन लाग्यो
राेग निकाे प्रभुले गर्ने भय त प्रभु मान्ने जतिअमर हुन्थे हाेला ।डा . पढ्नेले पनि उपचार नगरेकाे सुन्दा दुख लाग्याे ।
Doctor le pani ta vagawan ,prabhu samjhanxn aba k vannu
Great respect to amms.
Sarai ramro kurakani amako❤
Love you so much aama❤❤
आमा को जय होस्
हरि ॐ नँमो नारायण हरि हरि
🙏🙏🙏😭😭😭 aama 💕💕
आमा लाई सम्मान छ
Dear mom God is always with you ❤😇☦️☦️☦️💐💐💐🙏♥️
Aama❤❤🙏🙏🙏
So sad to watch this.
Sentimental interview so nice family is very important.
Aama sarai mitho boli ❤
Aama ko sor sarae ramro❤❤❤
Jayho aama🙏
God bless you aama
Aama ko jai hose. ❤❤❤
Aama katti mijasilo pitako varpur aasis mileko hoss amen
Didi lai parbhu le rakshya garun parbhu ki jay.
God bless you amma.
Man chuneay aama lairamro hos🙏🙏❤️
जय मसि आमा