बिष्णु माझी जस्तै गायिका बन्न ज्यानै जोखिममा • आँखा रसायो ! शाहसी महिलाको एक कथा यो भिडियोमा ||

Поділитися
Вставка
  • Опубліковано 25 січ 2025

КОМЕНТАРІ •

  • @Absfilmsproduction
    @Absfilmsproduction 2 роки тому +123

    निरु चेपाङलाई धेरै धेरै सुभकामना । अझै मेहनत गर्दै जानुहोला । सुख अनि दुख नै जीवन हो ।

    • @kiraajkai3709
      @kiraajkai3709 2 роки тому +9

      Nice one voice

    • @begampunmagar3123
      @begampunmagar3123 2 роки тому +2

      नमस्ते दाजु हजुर को video सदै हेर्ने गर्छु सारै राम्रो लाग्छ के हि कुरा सिख्दै छु हजुर बात

    • @harikhanal4849
      @harikhanal4849 2 роки тому +1

      धेरै धेरै शुभकामना स्वर धेरै राम्रो छ ।नानी को ।

    • @punyanandsah3222
      @punyanandsah3222 2 роки тому

      @@begampunmagar3123 00000a

    • @dhepackdhepack6957
      @dhepackdhepack6957 2 роки тому +1

      @@kiraajkai3709 I ली

  • @netrapariyar4982
    @netrapariyar4982 2 роки тому +64

    अति तीखो र सुमधुर स्वर रहिछ न्याय पाउनु पर्छ प्रगतिको कामना बहिनिलाई गोबिन्द ज्यु को मन पनि अति राम्रो लाग्छ मिठो स्वर्लाई इन्द्रेणी मा गीत गाउने अबसर दिलाईदिनु हुन अति साहसी र संघर्ष जीवन बिताउनु भएको रहिछ

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 10 місяців тому +4

    यी चेलीकाे आवाजले धेरै प्रगतिकाे सम्भावना बाेकेकाे छ ,निरन्तर साधना भए सफलता अवस्य मिल्नेछ ,धेरै धेरै मंगलमय शुभ-कामना नानीलाई !

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +31

    आहा कति राम्रो गित बैहिनी सुभ कामना छ

  • @pamphagyawali8333
    @pamphagyawali8333 2 роки тому +12

    गित सुन्दा ॲाशु आयो बैनी मेरो त ईन्द्रेणी जानुस् पक्कै दिन आउछ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +53

    जिन्दगी यस्तै हो निरू चेपाङ लाई अब इन्द्रेणी मा देख्न पाईने भो सफलताको शुभकामना निरू

  • @dipsonchepang2485
    @dipsonchepang2485 2 роки тому +28

    निरु चेपाङ त मेराे सालि हाे बधाई छ निरु तिमिलाई सङघर्स जीवन हाे पछि नहट्नु अघि बड्नु र धेरै धेरै सफलताकाे शुभकामना

    • @AffectionateBreakingWave-wj8so
      @AffectionateBreakingWave-wj8so 10 місяців тому

      पहिला तेति राम्रो कला हुदा साली चिनियन अब भाइरल हुदा आफ्नो भन्ने

  • @ProcessMusicPvtLtd
    @ProcessMusicPvtLtd 2 роки тому +14

    कति मिठो स्वर रेछ, यस्ता गला कला दुखैदुखमा लुकिरहेको छ, यस्ता गला र कलालाई धेरै सम्मान छ।

    • @rabinaprazza7947
      @rabinaprazza7947 2 роки тому

      ल बधाई छ है साथी धेरै प्रगति गर्दै जानु

  • @jaspaija2362
    @jaspaija2362 2 роки тому +20

    राम्रो लाग्यो शुभकामना छ 💕

  • @aventertainment2928
    @aventertainment2928 2 роки тому +23

    धेरै राम्रो अवाज रहेको छ्,दिदिको👌👌👊👊

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +4

    निरु चेपाङ धेरै मेहनेति मान्छे हुन् । उनले हरेक काममा सफल पाउनुपर्छ ।

  • @monikakshetri3996
    @monikakshetri3996 8 місяців тому +2

    ल बधाई मेरै जन्म थलो ईच्छाकामना गाउँ पालिका चितवनकि रहेछ।उज्ज्वल भविष्यको कामना।प्रयास जारि राख।

  • @reshampurja6996
    @reshampurja6996 2 роки тому +20

    स्वर मीठो छ यी बैनिको, छिटोभन्दा छिटो गाउन इन्द्रेणी मा पुर्याउनु होला है पत्रकार भाइ ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 роки тому +1

    बिचरा चेपाङ पेन्टर नानो को भबिस्य धेरै नै उज्यालो छ फलोस् फुलोस् शुभकामना छ धेरै नै राम्रो होस् भन्न चाहन्छौ सेलुट सेलुट सेलुट छ।

  • @bishantyt53
    @bishantyt53 2 роки тому +10

    कति मिथो स्वर दिदि को इन्द्रेनी मा गायको हेर्न पाउ सफलता को सुभ कामना दिदि 🌹🌹

  • @aashishrai4967
    @aashishrai4967 2 роки тому +4

    सायाट यूउटुब नभए को भए यो दिदी कला सबैको सामु आउने थिएना यो दिदी को कलालाई लेईदिने लाई नमन छ सरलाई नया प्रतीभा को खोजि गरी सबैको सामू उजागर गरी दिनू भाको मा काला भने को सदक देखी झादु पोछा मजदुर किषना सबैमा हुनछा 🙏🙏🙏🙏

  • @jyotichepang
    @jyotichepang 2 роки тому +11

    सर्वप्रथम त उहाँको दुख सुनिदिनुभयो मुरि मुरि धन्यवाद।दिदिको इन्द्रेणीमा जाने सपना पूरा गरिदिनु भए अझै आभारी हुने थिए पत्रकार ज्यु।🙏😭

  • @subashtheeng9966
    @subashtheeng9966 2 роки тому +6

    एकदमै सफा मन भएको नेपाली आमाको छोरी तपाईंलाई सफलताको शूभ कामना यस्तो मन अनि मुटु हुने मान्छे त संसारमा कसैले कहिले पाउँदैन ।

  • @kamalranasirparkarkono.pau9786

    सफलताको कामना निरु बहिनी अनि राम्रोसँग ख्याल गरेर काम गर्नुहोला अग्लो ठाउँमा

  • @lalbahadurmagar1189
    @lalbahadurmagar1189 2 роки тому +8

    सुभकामना छ अझै प्रगति गर्दै जानू प्रतिक्षाको फल मीठो हुन्छ स्वर राम्रो छ

  • @kamalmoktan3566
    @kamalmoktan3566 2 роки тому +22

    साहासी आदरणीय चेली निरु चेपाङ ज्यु मा प्रगति को कुसल मजेरी मा स्थापित भएर सबैको मन मुटुमा बस्न सफल होस हार्दिक बधाई तथा लाखौंलाख शुभकामना व्यक्त गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🌺💐🌹🌷🌹💐🌺🙏

  • @Bikramngr
    @Bikramngr 2 роки тому +36

    शाहसि महिला लाई शफलताको शुभ कामना

  • @tilkumarirai7596
    @tilkumarirai7596 9 місяців тому +2

    👍️👌👌👌❤️💚निरु बहिनी राम्रो छ सोर बधाई छ सफल होस

  • @KantiRajbhandari
    @KantiRajbhandari 7 місяців тому

    स्वर धेरै राम्रो छ नानी । सफलताको लागि शुभकामना छ । मेहनत गर्दै जानुस एक दिन अबस्य सफलता मिल्ने छ ।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 2 роки тому +6

    ईनदरणी लाजानु बैनी लाई धेरै धन्यवाद🙏💕

  • @monikakshetri3996
    @monikakshetri3996 8 місяців тому +2

    ल यो वैनीलाई मौका दिदा हुन्छ।

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 4 місяці тому

    सलाम छ बहिनी लाई साहास संधै अघि बड्नु बधाई एवं शुभकामना

  • @manusalami7937
    @manusalami7937 2 роки тому +5

    सफलताको शुभकामना बैनि

  • @gunarajrai1554
    @gunarajrai1554 Рік тому +1

    धैर्य गर्नुस दुख पछि शुख आउँछ भोइस पनि सारै मीठो रहेछ बैनी को 👌👌👍️👍️

  • @romsomare
    @romsomare 2 роки тому +7

    यति पीडा भएर पनि हसिलो मुहार शुभकामना छ बैनी

  • @bhaktamagar4445
    @bhaktamagar4445 2 роки тому +8

    ल स्वर राम्रो छ । इन्द्रेणी मा देख्न पाम बैनिलाइ

  • @fireash5807
    @fireash5807 2 роки тому +2

    धेरै राम्रो छ मिदिया हरुले वहाकाे मनकाे इक्ष्या पूरा गर्दिनु है इन्रेनि लगेर

  • @kalpanapun3499
    @kalpanapun3499 2 роки тому +1

    निरु चेपाङको आट,साहास र जागरलाई सलाम मेहनत कायमै राख्नुहोला सुख दु:ख त जिन्दगीका पाताहरु हुन ।

  • @SamirBk-h2h
    @SamirBk-h2h Рік тому +2

    सुभकामना दिदी मिटो छ गित❤❤❤

  • @parbatisubedi8544
    @parbatisubedi8544 2 роки тому +5

    शुभकामना छ बहिनी मिठो स्वर

  • @gnanduavinash3087
    @gnanduavinash3087 2 роки тому +3

    गोविन्द भाईलाई मेरो अनुरोध छकी यी निरू बैनीलाई ईन्द्रेणी सम्म पुराई दिनु र कृष्णा कडेल सर संग अनुरोध गरि गाउनलाई मौका दिनु होला है भाई ।

  • @chandrasen1189
    @chandrasen1189 2 роки тому +2

    याे चयपाङ वाहिनी काे कथा बेथा मेह्नेट लाई सम्मान गर्द छु हैं

  • @sagarsansarsinging8553
    @sagarsansarsinging8553 2 роки тому +4

    निरु दिई हजुर लाई उन्नत पर्गतिको सुभकाम्ना छ है

  • @gangatandan6850
    @gangatandan6850 10 місяців тому +5

    स्वर मिठो रहेछ ❤❤❤❤

  • @shobhabhattarai5675
    @shobhabhattarai5675 2 роки тому +2

    यो दिदिलाई पत्रकार जिले ईन्द्रेणि पुर्याई दिनुहोला ।

  • @harichepang3422
    @harichepang3422 2 роки тому +5

    अहो।। कति हाइ स्केलमा पनि सजिलो तरिकाले गाउनु भाको।। best of lock niru dee...

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +2

    जिन्दगी सफल होस् । धेरै धेरै शुभकामना छ ।

  • @dilukarki6955
    @dilukarki6955 2 роки тому +2

    नेपाली चेली भित्री घाउ लुकाएर बाहिरी हासो समाज को अगाडि आँसु लुकाउछु सपना मै हरायो आउँछ मेहेनित ले सफल होस 👍️

  • @ramchimagar5369
    @ramchimagar5369 2 роки тому

    यी दिदी लाई त टिकटक मा देख्छु । निक्कै रमाइलो बोल्नु हुन्छ ।

  • @TilBahadurRoka-g3n
    @TilBahadurRoka-g3n 10 місяців тому +1

    अतिमिठेा गित हसव ठिक छ बैनिकाेबधाई धनयबनद सबैले हेर्नुस्

  • @ArjunkumarShrestha-le1gu
    @ArjunkumarShrestha-le1gu 7 місяців тому

    स्वर राम्रो छ । शुभकामना बहिनी ।

  • @bigobigo9219
    @bigobigo9219 2 роки тому

    कति राम्रो स्वर अगाडि बड्नु पर्छ बहिनी धेरै धेरै धन्यबाद

  • @yagyabdrshrestha980
    @yagyabdrshrestha980 2 роки тому +4

    Niru chepang ji ko voice mitho xa dherai dherai suvakamana🙏

  • @hirabudha4847
    @hirabudha4847 2 роки тому +2

    गोबिन्द सर गीत बनाउनु पार्यो दिदीलाई हित हुन्छ होला,

  • @khimkc1019
    @khimkc1019 Рік тому

    कत्ति साहासि महिला तपाईंको सपना पूरा हाेउस दिदि

  • @कमलबहादुरपुन

    हजुरले सोचेको सबै कुरा पुरा होस

  • @laxmangrg1219
    @laxmangrg1219 2 роки тому +17

    संघर्ष नै जीवन हाे भन्ने लाग्छ

  • @bishalbk1591
    @bishalbk1591 2 роки тому +1

    धेरै धेरै राम्रो छ् दिदी को शोर

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 2 роки тому +3

    बैनी लाई बधाई🎉🎊🎉🎊🎉🎊 धन्यवाद🙏💕

  • @chhantakarki258
    @chhantakarki258 2 роки тому +2

    साेर राम्रो छ साथ सपाेट पाय केई ग्रछ अझै गाउँ घर तिर यस्ताे प्रतिभा भयकाे धेरै छ मिडिया काे पउचै नपुगे काे ठाउँ मात गाउँ घर मै जगल तिर घाँसा दाउर काडदा गाउनि बस्नि ता हाेनि पैसा नि हुदैन

  • @arjunrai9957
    @arjunrai9957 8 місяців тому

    Sarai ramro swor rahechha, good luck bahini.

  • @rammagar7391
    @rammagar7391 2 роки тому

    नीरु जी स्वर यकदम राम्रो छ तपाईको अरु गीत रेकडीङ्ग गाउनुस

  • @bishnubishnu8912
    @bishnubishnu8912 Рік тому +2

    अाहाँ कति मिठोठो स्वरकी धनि

  • @kabitarai6297
    @kabitarai6297 2 роки тому +3

    अति नै dhuka लग्यो जीवन कहानी shunda voice remroo छ best of luck 👍👍🙏🙏

    • @lakpalama398
      @lakpalama398 2 роки тому

      दिदिMaya tamang दिदिरामराेछ मपनि कलरकाेकाम गछु सबइकोजिबन तेतइहो🙏🙏🙏🙏मलाइनि नमरदिनुस

  • @monikachattri6830
    @monikachattri6830 Рік тому

    अति राम्रो सोर सारै मन छुयो मलाई पनि कलाकार सपना छ तर सपना पूरा भएन

  • @nepalihipoparticle224
    @nepalihipoparticle224 2 роки тому +2

    साेर सारै राम्राे छ बुनु

  • @kamalgm354
    @kamalgm354 2 роки тому +1

    la la hjur sowr dherai ramro xa hjur mehdnet garnu yak din pakai aagadi badhanu hunxa

  • @yammaya7139
    @yammaya7139 2 роки тому +3

    यो बैनिलाई ईन्द्रेणीमा लगिदिनु सर🙏

  • @sabinalamixhane4993
    @sabinalamixhane4993 10 місяців тому +1

    राम्रो सुरु वात बधाई छ

  • @balkrishna8288
    @balkrishna8288 2 роки тому +2

    राम्रो लागयो लोेन पत्रकार जयु इन्द्रेणी मा गाएको सुनने इछया जागयो

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 2 роки тому +2

    Niru. bayniko. Geet. Sohr. Ramroxa

  • @Sagarbabuofficial5248
    @Sagarbabuofficial5248 2 роки тому

    अति मिठो गित गाउनु भाछ दिदी 👍️👍️सुभ कामना
    किर्पया लिद लायर न सुन्नु होला गाइज मेरो कान उदो😁😁

  • @dhurba3499
    @dhurba3499 2 роки тому

    दुःख पछी सुख भन्छन त्यो पुरा होस बहिनीलाई जिवनमा सारै संघषॅ गनुॅ परेको रहेछ।

  • @janaksinghjanaksingh1811
    @janaksinghjanaksingh1811 2 роки тому

    Kati khatra mitho swor ho dherai dherai subhkamna xa 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤🌹🌹🌹🌹👌👌👍👍

  • @meenasubba111
    @meenasubba111 9 місяців тому

    खरो मिदियाले यी नानी लाई इन्द्रेणी सम्म पुर्याईदिनु पर्यो।

  • @shantitamang3906
    @shantitamang3906 2 роки тому

    waw yakdam mitho voice rahexa.subha kamana sis.

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +2

    यहाँ दिदी काे गित भन्दा नि बिगत का दुख हरु सुन्दा दुख लाग्याे गित नि राम्राे गाउनु भाकाे छ बधाई छ

  • @rajustha4300
    @rajustha4300 2 роки тому +5

    मिठो स्वर

  • @tikarambalampakimagar5085
    @tikarambalampakimagar5085 2 роки тому +2

    Niru Didi hajur lai sangitik kshetrma aghi bhadenako lagi shuvakamana hjr agi badheko dhekhan pau sabaile sport garnuhola

  • @khimurana5532
    @khimurana5532 2 роки тому +1

    धेरै राम्रो छ है स्वोर सुभकामना,,

  • @pkcentertainment3874
    @pkcentertainment3874 2 роки тому

    निरु दिदि तपाईंको अन्तर वर्ता हेरेर खुसि लाग्यो गीत मिठो गाउनु हुदो रैछ तर अलिकति नोट हाई लिनु हुदो रैछ यस्लाई अलिकति सानो नोट लिएर गाउनि गर्नुस । म पनि चेपाङ नै हो र सकेको सपोर्ट मैले पनि गर्ने छु म पनि अहिले यहि कलाकारितामा प्रयास गर्दै छु तपाई जिवन शुखमै होस सास रहे सम्म आस नमार्नुस।।

  • @rajumagar2816
    @rajumagar2816 Рік тому

    Wow so nice voice sister ko 🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️👍️👍️😍😍😍😍😍

  • @Shambhu-s5i
    @Shambhu-s5i Рік тому

    राम्रो छ बैनिको स्वर। मौका दिनुपर्यो।

  • @saurigharti8388
    @saurigharti8388 Рік тому

    निरु बहिनी सदाखुसि ,रहनु👍️👨‍🚒🌺🌺🌺🌺🌹🌹❤️❤️❤️❤️❤️

  • @BoharadipeasaXettriBoharaXettr
    @BoharadipeasaXettriBoharaXettr 5 місяців тому

    बिष्णु माझी को स्वर संग कसैको मिल्या छैन जसले जे भने पनि मेरो अनु भब मा

  • @bimalsunar8165
    @bimalsunar8165 2 роки тому +1

    Mitho xa sor safalta ko suvakaamana djju🙏

  • @budhalal8148
    @budhalal8148 2 роки тому

    Derai suvkamna diju mitho xa voice

  • @sapanamsimkhada9429
    @sapanamsimkhada9429 2 роки тому

    KHARO MEDIA le Naya Naya pratibha lai khojera media ma dekhaunu vako xa khusi lagxa.Baini ko yatra safal hos himmat garera agadi badnus .

  • @flawsomeworld2174
    @flawsomeworld2174 2 роки тому

    सलुट दिदि साहै मन दुख्छ यस्तो देख्दा आफ्नो सुरक्षा गर्नु होस् सुभकामना छ।

  • @tilakbahadurtamang3811
    @tilakbahadurtamang3811 2 роки тому +1

    गित मिठो गाउनु भाे दिदिले अाफ्नै चितवन बासि पर्नु भयछ खुशि लाग्याे

  • @bimaldhega6897
    @bimaldhega6897 2 роки тому

    Dobar साहसी। निरु। धन्यबाद

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому

    निरुचेपाङ्ग बैनिकाे अाबाज राम्राेरहेछ रियाजगरेपछि राम्राेहुन्छ स्केलमा गाउनसकिन्छ लाेकप्रियकार्यक्रम ईन्द्रेणिमा गयर गाउनुहाेला गाेबिन्दपँगिनि जि निरुलाइ एउटामाैकादिनुहाेला धन्नेबाद

  • @pkcentertainment3874
    @pkcentertainment3874 2 роки тому

    निरु दिदिलाई शुभकामना सफल रहोस सोचेको कुरा

  • @rambahdur4702
    @rambahdur4702 2 роки тому

    Oho sefty frist hai baini.

  • @limburoman5294
    @limburoman5294 Рік тому

    Ati mitho sor ho “bunu “ ko 👍👌✌️

  • @surajthapa2024
    @surajthapa2024 2 роки тому +1

    kati ramro mitho sor

  • @TejTamatta-vf1pf
    @TejTamatta-vf1pf 9 місяців тому

    बधाई छ निरु दिदी लाई

  • @basantchepang7860
    @basantchepang7860 2 роки тому

    la la chepang dd pani dekhiyo la la badhai xa dd

  • @ashokmagar2879
    @ashokmagar2879 2 роки тому

    Ramro lagyo ramro hauni hudo rahex anyway vetnu parx la sir hami poni

  • @jayadevi8420
    @jayadevi8420 2 роки тому

    यी बैनि लाई मनि चिन्दछु हाम्राे घरमा पनि घर बनाउन अाउनु भकाे हाे ा❤️❤️❤️

  • @somiyarai8653
    @somiyarai8653 2 роки тому +1

    Kati mitho sor rhex yo didi ko indreni laijanu na hou 👌👌🙏🙏🙏🙏🙏

  • @mobighale
    @mobighale 2 роки тому +1

    sis😭😭😭😭sarai khusi lagyo yo din aauxa socheki thiyo maile.dherai maya sis.takecare n be strong.go ahed😘😘😘😘😘😘

    • @mansomai2903
      @mansomai2903 2 роки тому

      Ati mitho sor xa ajhai mehanat gardai januhola suv kamana Nuru baini lai

  • @janukarawal6069
    @janukarawal6069 Рік тому

    Aaha kati mitho aawaj pragatiko Suva kamana bahine

  • @gangakhand3745
    @gangakhand3745 Рік тому

    अगाडि बढ्नु बहिनी शुभकामना

  • @tamangaamos2
    @tamangaamos2 2 роки тому

    Kati mitho sor😊