i know im randomly asking but does someone know a way to log back into an instagram account..? I somehow lost the account password. I love any assistance you can give me!
कमेन्ट मा यस्तो ठूलो गायिकाको घर आमा नाउ यस्तो गतिको नभन्नुस! बरु यस्तो ठाउँ यस्तो गाउँ घर यस्तो आमा बाउको छोरी नेपाल को नम्बर वान लोकदोहोरी गायिका बने भन्नुस्
यी अामा का कुरा सुन्दा सहि जस्ताे लाग्याे सर मिडियामा अायका खबर अनुसार श्रीमान ले बन्धक बनायका हुन भनी मिलेको परिवनर लाई केहि भन्नू छैन ।माइती पक्ष र घर पक्ष सबै मिलेकाे देखियाे अब बिष्णु दिदी काे अन्तरबार्ता लिनु हाेला सर ।
बुबा आमाको स्थिति सारै दयनीय रैछ बिस्नु बैनीले अलि सहयोग गर्नु पर्यो कि जति कमाये पनि अधिकारीले मोज गर्ने स्थिती को अन्त्य गर्न बाहिर निस्कनु पर्यो सहयोग गर्न हामी तयार छौ ।
बिस्नु माझिका बारेमा अनि कति बैनी छोरी हुन, बिस्नु जिका कति बच्चा छ्न बिहे भएको कति भयो, येस्ता पो सोध्नु पर्छ .. भैसिले रागो लिने बेला भाछैना, बाख्रा कति छ्न , के अन्तर्वार्ता हो एस्तो के पारा हो पत्रकार जिको को येस्तो भिडियो त गाउमा एउटा स्यानो बच्चा ले नि मोबाइल बाट खिच्न सक्छनी
जब 15,20 वटा गित गाऐर हिट भयो भने त्यो गायिकाले राजधानीमा घरै बनिईन्छ भने बिष्णु माँझी नेपालको सुपर फेमस गायिका हो ऊसको गित सयौ होईन हजारौ गितहरू हिट छन तर पनि परिवारको यो हालत ,
प्लीज़ साथी हरु उल्टा सुल्टा कमेंट नागर्दीनु होला कसैको बानी टेस्टै हुन्छ सबै मान्छे एउटै हुँदैनन् बुदेशकाल लागे पछि तेस्तै हो सबैलाई हजुर हरुका बुवा आमा को पनि हालत तेहि हो।।।।।।।हल्का बोल्दा केहि सोचनुहोला धन्यवाद।।।
बिष्णु माझी राष्ट्रिय कलाकार हुन उन्ले गायको गितहरु सुपारी हिट छन ।आम्दानी राम्रो छ ।तर आमाको यो अबस्थाले प्रष्ट बिझिन्छ । यस्तो लाग्छ आमलाई नि बाध्य बनाएको छ ।
आमा हजुर बिस्नु माझी को आमा हो र छोरि पनि लोक गीत कि नम्बर 1 टप गायिका हुन ।तपाईं आफै सोच्नु घर को अवस्था कस्तो रहेछ भन्ने कुरा गरौ अशोक दर्जी को एउटा बालक ले बाबू आमा दिदिबहिनी लाई कति खुशी राखेको छ खोइ हजुर को छोरी ले गरेको तेहि हो त हजुर हरु ले बस्ने ठाउँ हजुर ले सोच्ने पर्ने कुरा हो ? छोरी ले अहिले सम्म पनि करोडौं कमाइकी होलिन तर हजुर हरु सुख को जीवन खोइ ? एउटा अधिकारी ले लुकाएर बसे जस्तो त भयको छ नि ? राम्रो ज्वाइँ हुन्थे भने हजुर हरु को लागि केही न हुन्थियो होला ।। तपाईं हरु को काम छैन ।। चलाक मान्छे ले जे पनि गर्छ हजुर ।।।।
सुन्दरमाणि लाई लिएर आउनु परियो ।आमा ले अज एक्दम राम्रो छ पो भन्छिन बा। नेपाल को टप लोक गायिका को घर तेस्तै हो त ? अहिले त हजुर त सुख मा बस्नु पर्नी हजुर हरु लाई उल्लु गराएका छन । बुझे हजुर लाई फाइदा नभए तेहि गनाउने कपडा लाउदै बस्नु ।।।
घर परिवार लाई सबै सुन्दरमणि अधिकारिले सिकाए जस्तो छ यदि नजर बन्द नभएको भए किन बिष्णु माझि मिडिया आउदैन्न त आब पत्रकार माहासय त्यो सुन्दरमणि अधिकारि लाई मिडिया मा ल्याउन पर्यो हैन भने यति चलेको लोकदोहोरि गायिका बिष्णु माझि किन गुमगाम मा छिन् त सुन्दरमणि अधिकारिले बिष्णु माझिलाई पैसाको लागि बिहे गरेको जस्तो लाग्छ भोलि गाउन नसक्ने भए पछि सुन्दरमणिले रोडमा छाड्छ बिचरा बुढि आमा लाई के थाहा सुन्दरमणि ले फाईदा उठाई राछ भनेर
यउटा गितको 50 हजार लियर गायकि गाईका नेपाली महङगि गाईका बिष्णु दिदी किन यसरी नजर बन्दी झै राखेको होलान बिचरा मम्मि ले धेरै दुख्खले होला है बोल्न मन नलायर होला बोलेको घरको दुख धेरै रैछ बिष्णु दिदी को पैसा का गयको छ हो सर ..... दिदी लाई पनि मिडियामा ल्यादिनु पर्यो
बिष्णु दिदिलाई तेस्तैमा खुशी छन भने हामीलाई किन टाउको दुखाई हो उसको अधिकारको कुरा हो , बाहिर आउनु नआउनु मुख छोपी छोपी भए पनि डिमान गरेर गीत गाकै छन् , सबैले देख्न पाइएन भनेर टाउको नदुखाए हुन्छ ,
बिचरा ममि सोजि गाउले केइ जान्नु हुदो रैछ।तेस्तै हो गाउघरमा बोल्ने शैली अब बिस्नु दिदी लाई ल्याउनु पर्यो इन्टरभिउ मा।तर आमा ले बिस्नु दिदी को बारेमा झुट बोले झै लाग्यो
सन्सारमा दुनियाँमा कस्ता कस्ता कुरा त आउँछ खैइ त मिडियाले बिस्नु माझी लाई ल्याउन सकेको? अब छिटोभन्दा छिटो सुन्दरमणरी अधिकारीलाइ र बिस्नु माझी लाइक एकसाथ मिडियामा ल्याउनु पर्यो। बिस्नु माझी बाहिर पब्लिक मा आउनु पर्यो अब निरन्तर यो कुरामा को को सहमत ✋✋✋✋✋✋✋
आफ्नो स्वतन्त्रता हो बाहिर आउने र नआउने। आम जिन्दगी नै जिएर खुसी हुने। खुल्ला रुपले चर्चित भएर चर्चा सँगसँगै सनो सनो बिसयमा विवाद हरु खेप्न पर्ने हुँदा बिष्णु दिदि बाहिर न आएको हो भने त ठिकै छ । तर यदि कुनै दोश्रो शक्ति ले उनको जिन्दगीको रिमोट हातमा लियेर प्रयोग गरेको भए तेस्को बारेमा राष्ट्रिय गायिका भएको हैसियतले बिष्णु माझी को बारे जान्ने अधिकार नेपाली लोक संगीत प्रेमी को पनि त छ।
बिष्णु माझी दिदी को घर पुगी आमा संग इन्टरभ्यु लिऊनु भयो ।अब बिष्णु दिदी संग पनि इन्टरभ्यु लिनु पर्यो सबै दर्शक हरू ले देख्नु पर्यो न त उहा कुनै प्रोग्राम मा जानु हुन्छ के हामी हरु उहाका स्वर को गीत मात्रै सुन्ने होर? उहालाई प्रत्यक्ष देख्न पाए हुन्थ्यो सबैले मेरो यो कुरा मा सहमत हुने जति यता हाजिर हुनुहोला
बिचरा उसको आमाको के दोष बिष्णु माझी बुवा आमा संगै बस्न पाएको भए कस्तो सुख सयल अनि महलमा राख्थ्यो होला । तर बिडम्बना उसको बूढो बनाउदा सुन्दरमणी अधिकारिले बन्धक बनाएर राखेर बिचरिलाई ।बिष्णु माझिको बारेमा कसैले कुरा गर्न खोज्यो भने मार्ने धम्की दिन्छ्न रे बिचरा बुवा आमाले पनि छोरिको दुख देख्न नसकेरा जुठ बोलेको होलान स्टुडियो मा गीत गाउदा खेरी त लुकाएर रेकर्ड गराउछ रे साला सुन्दरमणी अधिकारी ले
मा कसम मोर्नु भन्दा पहिला बिश्नु दिदी लाई परत्छे देख्न न पायनि साजिक सन्जाल मा भय नि देख्ने थुलो रहर छ पूरा होला कि न होला तपाइ हरु सम्पुर्न मिदिया कर्मी मिलेर लिउन पर्यो बाहिर बिश्नु दिदी लै Plz ???
माईती गरिब भएकै कारण माईतिलाई नहेरेको नआएको हो नत्र छोरी नेपालकै नम्बर 1 कलाकार यस्तो माईतिको हालत हुँदा सहयोग गर्छन नि हौ बिष्णु माझी नै ठिक लागेन मलाई 😢
बुढिआमालाई गाली नगरौं मित्रहरू गाउँघरका नपढेका नलेखेका आमाहरु सबैका यस्तै हुन्छन्।हामिलाई बिस्णु दिदी मन पर्छ अरु किन चाहियो त?🌹🌹🌹🌹तर आमाले कता कता झुट बोलेको जस्तो चै मलाई नि भान भयो जसरी भएनी बिस्णु दिदिलाई भेटेर इन्टरभ्यु लिनुपर्यो पत्रकार ज्यु।।
आमाले सबै कुरा राम्रो छ भनेर भन्नु हुन्छ ठिकै छ राम्रै होस,तर एउटा गित रेकर्ड गराउनु पर्यो भने,वहाँ स्टुडियो भित्र आउँदा किन बुुर्खा लगाएर आउनु हुन्छ,किन मुस्लिमको बेशमा देखिनु हुन्छ यो कुराको जवाफ मिडिया पत्रकार र विष्णु दिदीको आमा सँग चाहियो?हजुर पत्रकार पनि कस्तो खाल्को पत्रकार हो हजुर लाई कहीं थाहा छैन र
आमा लाइ न राम्रो भन्ने जति ले पोइला आफ्नो आमा लै camera ko अगाडि ४/५जना उभियर बोल्न लगा अनि तुलना गर मुला हरु अलि अनपढ् आम गाउ घर तिर बोल्ने तै हो राम्रो छ आम को बोलि
Ama lai sun glass ko need cha jasto cha. Malai pani same problem cha, too much light ma garo huncha. And about her talking style, that's the natural speaking of villagers. My mum speaks the same. You are so innocent and lovely mum. Salute to you, your daughter is a super singer.
तेराे छाेरि बिष्णु साेझाे हुनाले पैसाकाे रुख सम्झेर स्वार्थ लुटि रहेकाे छ त्याे बाहुन लाेग्ने भनाउदाले घरमा मख्ख छन जाति विधि साेझाे नहुनु है बिष्णुलाई यातना र बाध्य बनायकाे जस्ताे छ बाहिर बाेल्न र हिड्न नदिनु काे कारण लुटि रहेकाे छ जन्माउने बा अामा कमाकाे पैसा लुट्ने अर्कै छ दाइ भाइ चलाख भयर बिष्णुलाई घर ल्याउ हुन्छ
कलाकार राष्ट्रको गहना हो ।। हामी प्रत्येक नेपाली नागरिकले बिष्णु माझिलाइ देख्न पाउनुपर्छ , सत्य तथ्य सार्वजनिक हुनै पर्छ ।
Yes
आमालाई माया गर्ने सबै यता हाजिर हुनु है💞
बिस्नु दिदी लुकेर बस्नुपर्यो आफ्नै बाध्यता होला आमाको दु:ख देख्दादेख्दै आशिर्वाद छोरीलाई🎁💑
nepali kalakar ki aama ko ye ghati
A aamm
@santauprety9strrtrsrsrr ko046
बिस्नु माझिलाइ इस्वर ले दिएको सदाबहार स्वर हो तेति मिठो स्वर अहिलेसम्म कसैको छैन । स्वर सम्राट नै हुन ।
Lok sowr samrat ..vanxu .ma bishnu..di..lai..
@@shyamnepali2242 m
i know im randomly asking but does someone know a way to log back into an instagram account..?
I somehow lost the account password. I love any assistance you can give me!
Wa
@@shyamnepali2242 .jiuy
सारै मान रोयो आमाको अबस्था देख्दा मेरो आमा लाई पनि दमको बिमार थियो miss you mom..
कमेन्ट मा यस्तो ठूलो गायिकाको घर आमा नाउ यस्तो गतिको नभन्नुस!
बरु यस्तो ठाउँ यस्तो गाउँ घर यस्तो आमा बाउको छोरी नेपाल को नम्बर वान लोकदोहोरी गायिका बने भन्नुस्
अब यसरी नै बिष्णु माझी लाई पनि Media मा ल्याउनु पर्यो ।।
Yes
धेरैको कमेन्ट हरु हेरिसके
उहाहरुलाइ आमाको बोल्ने शैली मिलेन रे ,
एउटा कुरा याद राख्नु हामी पश्चिम नेपालमा प्रायजसो यस्तै भाषा बोल्छौँ
तिन का बाहु आमा झन यतिको नि बोल्दैनन होला हाम्रो तिर बोल्ने शैली यस्तै हो
Right
Sahi kuro
ek dam sahi
Sahi ho
यसतै हो गाऊँ घरको आमा । मेरो सासु ममी पनि यसतै बोलनु हुनछ मलाई त सारै मन परछ
याद आयो पहिला गाउँ घर मा बजै आमा ले गफ गरेको😀
गाऊले हुनुमा गरब गरछु
बिस्णु माझी लाई जसरी हुन्छ मिडिया मा ल्याउनु पर्छ।
यी अामा का कुरा सुन्दा सहि जस्ताे लाग्याे सर मिडियामा अायका खबर अनुसार श्रीमान ले बन्धक बनायका हुन भनी मिलेको परिवनर लाई केहि भन्नू छैन ।माइती पक्ष र घर पक्ष सबै मिलेकाे देखियाे अब बिष्णु दिदी काे अन्तरबार्ता लिनु हाेला सर ।
बुबा आमाको स्थिति सारै दयनीय रैछ बिस्नु बैनीले अलि सहयोग गर्नु पर्यो कि जति कमाये पनि अधिकारीले मोज गर्ने स्थिती को अन्त्य गर्न बाहिर निस्कनु पर्यो सहयोग गर्न हामी तयार छौ ।
बिष्णु दिदी नै बोलेको हेर्न मन छ यहि अनलाइनमा !!
बिस्नु माझी काे साेरत नेपालमा सबै भन्दा राम्रो छ तर मिडियामा नअायनि गितहरु त नयानया सुन्ना पाउनु पर्छ हामी दर्सकले
जति गरे पनि बिष्णु दिदिकाे साेझाे घर परिवारकाे फाइदा उठायकै छ , बिष्णुकाे बुढाले सम्बन्धित निकायकाे ध्यान जवास है
बिस्नु माझिका बारेमा अनि कति बैनी छोरी हुन, बिस्नु जिका कति बच्चा छ्न बिहे भएको कति भयो, येस्ता पो सोध्नु पर्छ ..
भैसिले रागो लिने बेला भाछैना, बाख्रा कति छ्न , के अन्तर्वार्ता हो एस्तो के पारा हो पत्रकार जिको को येस्तो भिडियो त गाउमा एउटा स्यानो बच्चा ले नि मोबाइल बाट खिच्न सक्छनी
हाे नि त✋✋
हाहा हो त
😂😂😂😂
😁😁 HAHAHA
Hahaahhahahah
जब 15,20 वटा गित गाऐर हिट भयो भने त्यो गायिकाले राजधानीमा घरै बनिईन्छ भने बिष्णु माँझी नेपालको सुपर फेमस गायिका हो ऊसको गित सयौ होईन हजारौ गितहरू हिट छन तर पनि परिवारको यो हालत ,
Umm k hai sahayog garnuparyo
😢 yes
होइन हाम्रो गाउँ मा एस्तै बोलिन्छ तर आमा को बोल्ने को शैली दामी छ हाम्रो लागि आफू सङ्ग जस्तो कला छ त्यस्तै दिनि हो
प्लीज़ साथी हरु उल्टा सुल्टा कमेंट नागर्दीनु होला कसैको बानी टेस्टै हुन्छ सबै मान्छे एउटै हुँदैनन् बुदेशकाल लागे पछि तेस्तै हो सबैलाई हजुर हरुका बुवा आमा को पनि हालत तेहि हो।।।।।।।हल्का बोल्दा केहि सोचनुहोला धन्यवाद।।।
kmal khatri sahi kuro
Pp
+sangita Thapa होइछ😑😑खूब💜💜
Kati ramro labaj xa yo aama ko
Ok huncha hajur
धेरै राम्रो काम गर्नु भो कुनै मिडियाले नगरेको काम धन्यवाद छ याहालाई जसरी हुन्छ बिस्नु माझिलाई पनि मिडियामा ल्याउन पर्यो
बिष्णु माझी राष्ट्रिय कलाकार हुन
उन्ले गायको गितहरु सुपारी हिट छन ।आम्दानी राम्रो छ ।तर आमाको यो अबस्थाले प्रष्ट बिझिन्छ । यस्तो लाग्छ आमलाई नि बाध्य बनाएको छ ।
बिष्णु दिदि लाई जसरी पनि मिडिया मा ल्याउनु पर्यो ।
Kalika tirko vasa uatae raexa
धेरैको कमेन्ट हेरियो साथिहरु यदि आमाको बोल्ने सैलि मनपरेन भने कमेन्ट किन दुख:गाँउघरको बोलचाल भनेकै यस्तै हो ?
विष्णु माझी लाई सार्वजनिक गर्नुपर्यो मिडिया
आमा हजुर बिस्नु माझी को आमा हो र छोरि पनि लोक गीत कि नम्बर 1 टप गायिका हुन ।तपाईं आफै सोच्नु घर को अवस्था कस्तो रहेछ भन्ने कुरा गरौ अशोक दर्जी को एउटा बालक ले बाबू आमा दिदिबहिनी लाई कति खुशी राखेको छ खोइ हजुर को छोरी ले गरेको तेहि हो त हजुर हरु ले बस्ने ठाउँ हजुर ले सोच्ने पर्ने कुरा हो ? छोरी ले अहिले सम्म पनि करोडौं कमाइकी होलिन तर हजुर हरु सुख को जीवन खोइ ? एउटा अधिकारी ले लुकाएर बसे जस्तो त भयको छ नि ? राम्रो ज्वाइँ हुन्थे भने हजुर हरु को लागि केही न हुन्थियो होला ।। तपाईं हरु को काम छैन ।। चलाक मान्छे ले जे पनि गर्छ हजुर ।।।।
सुन्दर मणि लाई नै पुग्दैन पैसा ले के ससुराली बनाउथ्यो
बिश्नु दि दि मिडिया किन आउनु हुदैन उहाँको husband लाई मिडिया मा लियर सोधौन
La garnu prio honi
बिस्नु दिदी काे चाहिँ ईन्टरबिउ लिनु पराे के अब
Sahi kura
Please help vishnu Didi lai bahira nikalam
शुन्दरमणि भन्ने मन्छे पहिले देखि नै शंकालु हाे ,अहिले एउटा कला मारिरहेछ।
बिचरा आमालाई देखेर मेरो आमाजस्तै लाग्यो सोझि खूसि लाग्यो
Janaki Adhikari hai
The
0000000000
@@deepakshing1476 zoom
the
You timaro pani sam hora
सुन्दरमाणि लाई लिएर आउनु परियो ।आमा ले अज एक्दम राम्रो छ पो भन्छिन बा। नेपाल को टप लोक गायिका को घर तेस्तै हो त ? अहिले त हजुर त सुख मा बस्नु पर्नी हजुर हरु लाई उल्लु गराएका छन । बुझे हजुर लाई फाइदा नभए तेहि गनाउने कपडा लाउदै बस्नु ।।।
Meri ama ko samjhana aayo. Thakkai kati kuti ama jasri bolnu hunx teso gari nai bolnu भयछ।छल कपट केही केहि छैन ।सोझो पारा जे छ तेहि नै बोल्नु भएछ ।
३करोड नेपालीले हेर्न चाहेको भिडियो आज हेर्न पाईयो खुसी लाग्यो
घर परिवार लाई सबै सुन्दरमणि अधिकारिले सिकाए जस्तो छ यदि नजर बन्द नभएको भए किन बिष्णु माझि मिडिया आउदैन्न त आब पत्रकार माहासय त्यो सुन्दरमणि अधिकारि लाई मिडिया मा ल्याउन पर्यो हैन भने यति चलेको लोकदोहोरि गायिका बिष्णु माझि किन गुमगाम मा छिन् त सुन्दरमणि अधिकारिले बिष्णु माझिलाई पैसाको लागि बिहे गरेको जस्तो लाग्छ भोलि गाउन नसक्ने भए पछि सुन्दरमणिले रोडमा छाड्छ बिचरा बुढि आमा लाई के थाहा सुन्दरमणि ले फाईदा उठाई राछ भनेर
सत्य हो
sahi ho
हो त नि
Akdam sahe bb sir
Sahi ho yr teyo muji Mani lai thoknu parxa bishnu d. Lai deri sataye ko xa
Bishnu majhi Didi KO interview herna man hune yeta hajir hum hoii 🥺🥺 malae pni MN xaa
सक्नु हुन्छ भने बिस्नु माझिलाइ ल्याउ
यउटा गितको 50 हजार लियर गायकि गाईका नेपाली महङगि गाईका बिष्णु दिदी किन यसरी नजर बन्दी झै राखेको होलान बिचरा मम्मि ले धेरै दुख्खले होला है बोल्न मन नलायर होला बोलेको घरको दुख धेरै रैछ बिष्णु दिदी को पैसा का गयको छ हो सर ..... दिदी लाई पनि मिडियामा ल्यादिनु पर्यो
बिष्णु दिदि लाइ मिडिया मा ल्याउन पर्याे
कहाँ छन मानव अधिकार बादी?सार्वजनिक गरियोस् बिष्णु माझी लाई ।
बिष्णु दिदिलाई तेस्तैमा खुशी छन भने हामीलाई किन टाउको दुखाई हो उसको अधिकारको कुरा हो , बाहिर आउनु नआउनु मुख छोपी छोपी भए पनि डिमान गरेर गीत गाकै छन् , सबैले देख्न पाइएन भनेर टाउको नदुखाए हुन्छ ,
बिचरा ममि सोजि गाउले केइ जान्नु हुदो रैछ।तेस्तै हो गाउघरमा बोल्ने शैली अब बिस्नु दिदी लाई ल्याउनु पर्यो इन्टरभिउ मा।तर आमा ले बिस्नु दिदी को बारेमा झुट बोले झै लाग्यो
Testai lago 😂😂
Rita Bista baini ko kura Sahi lagyo
Malai pani tehi layo
Hora
सुन्दर मणिले विष्णु दिदीलाईत कस्टडिमा राख्यो राख्यो सासुलाई पनि मुख बन्द गरिदिएको फिल भो मलाई।
सन्सारमा दुनियाँमा कस्ता कस्ता कुरा त आउँछ खैइ त मिडियाले बिस्नु माझी लाई ल्याउन सकेको? अब छिटोभन्दा छिटो सुन्दरमणरी अधिकारीलाइ र बिस्नु माझी लाइक एकसाथ मिडियामा ल्याउनु पर्यो।
बिस्नु माझी बाहिर पब्लिक मा आउनु पर्यो अब निरन्तर यो कुरामा को को सहमत ✋✋✋✋✋✋✋
आफ्नो स्वतन्त्रता हो बाहिर आउने र नआउने। आम जिन्दगी नै जिएर खुसी हुने। खुल्ला रुपले चर्चित भएर चर्चा सँगसँगै सनो सनो बिसयमा विवाद हरु खेप्न पर्ने हुँदा बिष्णु दिदि बाहिर न आएको हो भने त ठिकै छ । तर यदि कुनै दोश्रो शक्ति ले उनको जिन्दगीको रिमोट हातमा लियेर प्रयोग गरेको भए तेस्को बारेमा राष्ट्रिय गायिका भएको हैसियतले बिष्णु माझी को बारे जान्ने अधिकार नेपाली लोक संगीत प्रेमी को पनि त छ।
*आमालाई गाली नगर्नुहोस् सबैको आमा यस्तै हो गाउघरमा*
बिल्कुलै सहि
@@गामबेशिकाधोनहरु 💕💕
💑🙏🙏🙏
Sai ho
Sahi ho aamaa ki xori😛😛
आमालाइ सोध्नुभन्दा सिधै छोरि ज्वाइको घरमा गएर interview लिनुनि कोहि पत्रकार भेटिएन बिस्नु माझी र उनको बुडोलाइ interview लिनसक्ने
Sabai darale kapxan ni k ko bishnu majhiko gharma janu interview lina
@@indralalshrestha5772 मलाइनि तेस्तै लाग्यो
मलाइ लाग्छ विष्णु दिदि कसैका अन्डरमा छन उहाँ सोर विचेर पैशा कमाइराछन पक्कै कसैका दवावमा हुनुहुन्छ विस्णु दि
मैले सुनेको बिश्नुको स्वर एकदमै कुरुप छ रे त्यही भएर देखाउदिनन ।
बिस्नु माझी को fan हरु मेरो च्यानल मा हाजिर हुनु
हाम्राे गाउँमा पुग्नु भयछ खुसि लागाे अब हाम्राे गाउकाे चेलिलाई छिटै न्या दिनु पराे
kaha ho
बिष्णु माजी जि लाई् पनि खाेजेरा हामी जनताकाे सङ्का मेटाई् दिनु पर्याे हजुर्
बिस्नु दिदी को गित सारै राम्रो लाग्छ छितै बिस्नु दिदिलाई देख्नु पाउस
Haina malai ta aamako Kira Satya lagina tetro janta le chahane kalakar auda Jada kasaile chindainan kasaile cover gardaina ???
सबै मिलेर स्वर सम्राट बिस्नु दिदी को उदार गर्नु पर्यो
बिष्णु माझी दिदी को घर पुगी आमा संग इन्टरभ्यु लिऊनु भयो ।अब बिष्णु दिदी संग पनि इन्टरभ्यु लिनु पर्यो सबै दर्शक हरू ले देख्नु पर्यो न त उहा कुनै प्रोग्राम मा जानु हुन्छ के हामी हरु उहाका स्वर को गीत मात्रै सुन्ने होर? उहालाई प्रत्यक्ष देख्न पाए हुन्थ्यो सबैले
मेरो यो कुरा मा सहमत हुने जति यता हाजिर हुनुहोला
Yadi bishnu majhi ko amaaly dainiki ph. Aauxa vane tyo ph.number magnu hos ra bishnu majhi snga contact garnu hosna ..
फेवा टाइमस्सलाइ धन्याबाद।
बिचरा उसको आमाको के दोष
बिष्णु माझी बुवा आमा संगै बस्न पाएको भए कस्तो सुख सयल अनि महलमा राख्थ्यो होला ।
तर बिडम्बना उसको बूढो बनाउदा सुन्दरमणी अधिकारिले बन्धक बनाएर राखेर बिचरिलाई ।बिष्णु माझिको बारेमा कसैले कुरा गर्न खोज्यो भने मार्ने धम्की दिन्छ्न रे बिचरा बुवा आमाले पनि छोरिको दुख देख्न नसकेरा जुठ बोलेको होलान
स्टुडियो मा गीत गाउदा खेरी त लुकाएर रेकर्ड गराउछ रे साला सुन्दरमणी अधिकारी ले
उसो भए किन माइत न आएको त बिष्णु ह्जुर हरु को छोरी देख्न मन लाग्दैन बाहिर हुन पर्छ बिष्णु दिदि
Yo junima bishnu majhi lai nadekhi gaini bhaiyo barai
मा कसम मोर्नु भन्दा पहिला बिश्नु दिदी लाई परत्छे देख्न न पायनि साजिक सन्जाल मा भय नि देख्ने थुलो रहर छ पूरा होला कि न होला तपाइ हरु सम्पुर्न मिदिया कर्मी मिलेर लिउन पर्यो बाहिर बिश्नु दिदी लै Plz ???
बिष्णु दिदिलाइ मिडियामा लेउनु पर्यो
कठैई बिचारी आमा ।।।।।।।
।।।।।। एक दम सोझी ।।।। सो बिष्णु दिदी लाई मिडीया मा ल्याउनु पर्यो ।।। मिडीया पत्र कार साथी हरू ले ।।।
बिस्नु माँझिको सिरमानलाइ कारबाहि दिनु जरुरि छ माइति जान नदिने सोषण
माईती गरिब भएकै कारण माईतिलाई नहेरेको नआएको हो नत्र छोरी नेपालकै नम्बर 1 कलाकार यस्तो माईतिको हालत हुँदा सहयोग गर्छन नि हौ बिष्णु माझी नै ठिक लागेन मलाई 😢
kam napako berojgari hami 2 jana raixam jatani comante garna vayaune haaahaaa
बिस्नु दिदी हरु आफ्नु इछ्या ले बस्नु भय जस्तो छ उनिलाइ लुकेर बस्न यो समाज बाट टाढा बस्न चाहानु हुन्छ भने उन्को वास्तविक जिबन मा धकल नदिनु ठिक छ
गाउँ घर को बोली यस्तै हो जस्तो अामा तेस्तै अामा सम्झनु पर्छ दाजु भाइ दिदी बैनि अामा भन्ने शब्द लाई नराम्रो कमीट नगर्नु होला धन्यवाद अामा
Yak dam right kura garnu vayo
बिस्नु दिदी लाई पनि ल्याऊनु परो मेडियामा कस्ले ल्याऊन सक्ला हिम्मतिलो पत्रकार को खाचो भो ।।।।
अामा त खतरा ठाडै बाेलनुहुदाे रैछ , तेसतै हाे बानि हुनछ कसैकाे
बुढाबुढी हरु त्यसतै त हो नि, जस्का पनि घरगाउका ,,,,,
bhagawati dijju youn ko kura program hernu ni sanchae xu ani hjr ko ni
gau ghar koanxe nai yastai ho didi lekhe padheka hudainana re
@ज्ञान बहादुर पाण्डे ठुलाखरक 😤😤
@@mayapradesikonepalluitel6465 सहि कुरो बुढाबुढी मनमा केहि राख्दैनन् जे छ बोल्छ्न सफा मन का हुन्छन् ।।।
बुढिआमालाई गाली नगरौं मित्रहरू
गाउँघरका नपढेका नलेखेका आमाहरु
सबैका यस्तै हुन्छन्।हामिलाई बिस्णु दिदी मन पर्छ अरु किन चाहियो त?🌹🌹🌹🌹तर आमाले कता कता झुट बोलेको जस्तो चै मलाई नि भान भयो जसरी भएनी बिस्णु दिदिलाई भेटेर इन्टरभ्यु लिनुपर्यो पत्रकार ज्यु।।
Bolna naaaye pani ashok ko aama vanda ta ali boldo raixa ho
बिष्णु माझी लाई बन्दक बनाको त्यो सुन्दर मणि भनौदो अधिकारीसंग नि इन्टर भिउ लिनुपर्यो पत्रकार मित्र 🤗
हहहहहह बिस्नु माझी को आमा सङ्ग राङ्गो लाउने बेला भा छैना हहहह हैट पत्रकार जिउ
आमाले सबै कुरा राम्रो छ भनेर भन्नु हुन्छ ठिकै छ राम्रै होस,तर एउटा गित रेकर्ड गराउनु पर्यो भने,वहाँ स्टुडियो भित्र आउँदा किन बुुर्खा लगाएर आउनु हुन्छ,किन मुस्लिमको बेशमा देखिनु हुन्छ यो कुराको जवाफ मिडिया पत्रकार र विष्णु दिदीको आमा सँग चाहियो?हजुर पत्रकार पनि कस्तो खाल्को पत्रकार हो हजुर लाई कहीं थाहा छैन र
Good
ठैकै छ
मैले सुनेको बिश्नुको स्वर एकदमै कुरुप छ रे त्यही भएर देखाउदिनन
बिष्णु बैनी लाई एक चोटी देख्ने सारै मन थीयो
लोक दोहोरी ग।ईक। बिस्नु म।झी ल।ई खोज्ने गर्नु पर्छ
बिष्णुमणिलाई ल्याउनुस मिडियामा पत्रकार ज्युहरु आखिर केहि त छ पक्कै🤭
सत्य बोलेकै छ,बुझेको छ ,अरु के चाहियो,जस्तो वातावरणमा हुर्किन्छ त्यही त हुन्छ नि प्रायः ।
Bishnu majhi ko aama le ni dherai kura man lukayera boliranu vayeko xa..uhaa ko aakha batai sabaibdekhai raxa
आमा लाइ न राम्रो भन्ने जति ले पोइला आफ्नो आमा लै camera ko अगाडि ४/५जना उभियर बोल्न लगा अनि तुलना गर मुला हरु अलि अनपढ् आम गाउ घर तिर बोल्ने तै हो राम्रो छ आम को बोलि
पत्रकार ज्यु बिष्णु माझिको खोजिमा जानू भाको हो कि भैंसी रागो लाग्ने बेला भयो कि भएन भनेर सोध्ने ??
जस्तो को तेस्तै के मलाइ नि मेरो आमा को याद आयो
बिस्नु दिदी को बारेमा आमा ले जे बोलेनी होइन जस्तो लाग्यो बिस्नु लाई ल्याउनु पर्यो मिडिया मा
Ama lai sun glass ko need cha jasto cha. Malai pani same problem cha, too much light ma garo huncha.
And about her talking style, that's the natural speaking of villagers. My mum speaks the same. You are so innocent and lovely mum. Salute to you, your daughter is a super singer.
Ll
,
बिस्नुमाजीलाइ बाहिर लेउनै प्रछ यस्तो चर्चित कलाकारलाइ।
स्वोर सुन्दै रिस उठेर आयो यो आईमाईको
hahahahaah
tero aamko sor sundani ris utxa talai dil bahadur lama
gau gharma yastai bolxan
Bisnu majhi lai jasari vayeni bahir lyaunu paryo media le
Sahi ho😍
तेराे छाेरि बिष्णु साेझाे हुनाले पैसाकाे रुख सम्झेर स्वार्थ लुटि रहेकाे छ त्याे बाहुन लाेग्ने भनाउदाले घरमा मख्ख छन जाति विधि साेझाे नहुनु है बिष्णुलाई यातना र बाध्य बनायकाे जस्ताे छ बाहिर बाेल्न र हिड्न नदिनु काे कारण लुटि रहेकाे छ जन्माउने बा अामा कमाकाे पैसा लुट्ने अर्कै छ दाइ भाइ चलाख भयर बिष्णुलाई घर ल्याउ हुन्छ
हाहाहाहा यो पत्रकार को सोध्ने सैली देखेर अचम्म लायो ा पत्रकार ले अझै तालिमलिन जरूरि छ.ा
बिस्नु माझी का छन
रागो लाग्नेबेला भाको छ कि छैन भनेर सोधे को हेरन भैंसी शीत रागोको काम गरुला भनेको होलानी बजियाले
कस्ता हुन के श्रीमान पनि श्रीमती विश्वभरी परिचित र सबैको मन जित्न सफल हुदापनी मिदिया मा न ल्याउने ।
यो पत्रकार जि लाई अन्तर्वार्ता लिना आउदो रहेनाछ के हो एस्तो ताइनातुइको बिचारा आमा एकदमै सोझी हुनुहुदो रहेछ
यिनी आमाको कुरा भरपर्दो लागेन मलाई ।
छोरी नेपाल को चर्चित गाइका तर आमा भने अझै नि ट्याक्टर मा यात्रा गर्नु पर्ने अवस्था ....छोरी लाइ भगवानले गला कला त दिए तर हिम्मत र खुबी दिएनन......
हा हा हा
घाँस नभएर पराल omg, जे भए पनि बिष्णुजीकाे अन्तरबार्ता plz.
आब रबि २४ हिरो को बाबा आमा कुरा देखाउ sir
कार्यक्रम प्रस्तोता जिउ आम लाई सोध्ने शैली अलि नमिलेको हो कि?
तपाइँको जुवाँइँ लाई कारबाहि चाहियेको छ माइत जान नदिने
Bishnu dede vaneko lokdohori ko rani ho hamle dedeko geet le sabai ko man xunxa
bishnu majhi lai interview ma dekhna pau plz.
किन होतनि मिडियामा नआउनि पत्रकार ज्यु बिष्णु माझी र सुन्दरमणि अधिकारी लाई इन्टर भ्यु लिना परो
अरे पुत्रकार जि हामिले माइतीघर होइन ,अहिले उसको कर्मघर जहाँ कस्तो नरकिय जिबनसैलि छ त्यो हेर्न खोजेको हौं ??
आमा साहारै दयालु , मायालु हुनुहुदो रहेछ ।।