अास्मिता बहिनिकाे स्वर मसिनाे र मिठाे स्वर छ । बहिनिलाइ धेरै धेरै बधाई छ , यहाँको साङ्केतिक क्षेत्रमा उच्च सिखरमा पुग्न सकेकाेहाेस भन्ने सफल्ताकाे शुभकामना ब्यक्त गर्दछु विशेष बहिनिले दाेहाेरि भन्दा सेलाेमा बडि गित गाउनुभए अझ हामी तामाङ सेलाे सुन्नेलाइ राम्रो हुने थियाे बहिनिले जङ्ग बहादुर दाइ सङ्ग गाएकाे सेलाे अति मनपर्ने गित छ। धन्यवाद ।
धन्यवाद यो च्यानल परिवार लाई ,यस्तै ओझेल का आवाज,पीडा लाई यसरी नै बाहिर ल्याउदै गर्नुहोला कतै तपाईको ती प्रयास ले न्याय र अबसर पाउनेछन।र यो दिदिको लागि पनि कुनै केहि गित गाउने रेकर्ड गर्ने अबसर मिलाईदिनुहोला पनि भन्न चाहान्छु है।🙏🙏
बिष्णु माझी को भन्दा गला र कला राम्रो छ यी दिदि लाई इन्द्रेणी पुराई दिनु पर्यो हजुर मिडिया हरु ले दिदी लाई फेस टु फेस दोहोरि गाउन सकनु हुनछ होला सोर मा त जो कोई पनि फिदा हुनछ ।
पहिला त स्वास्थ्य लाभको कामना छ है बैनिलाई 😂😂अनि भगवान सँग दुईहात जोडि प्राथना गर्दछु👏👏🙏🙏 स्वर पनि उतिकै राम्रो सुनु सुनु लाग्ने बिष्णुमाझिको जस्तै सेम 🎤🎧🎹🎻बैनिको ईछ्या आकान्छाहरु पुरा हुदैजाउन 💓💞💕💐🌹
धेरै राम्रो स्वोर चान्स दिनुनै पर्छ।good sister.Asmita.
Yesto sowar ko Dhani ashmita bahinee lai sabai le shahayog garnu hola ekdamai ramro sowar chha
अनुवार त तेस्तै होइन सोर एकदम मिठो छ भविष्यको गाइका बनमा सक्छ सबैको सहयोग मिल्न पर्छ उत्तर उत्तर प्रगति पुस्तक कामना दिजु
यी बैनि को स्वर सारै मीठो रहेछ बिचरा बैनी लाई सबै ले सपोट गरौ ईन्ररेणी मा लैजानु पर्छ
मिठो स्वर कि धनी बहिनी लाई माया र सुख दुःख भोग्दै आएकी छिन् सबै ले सहयोग गरेको मा धन्यवाद छ
अती मीठो स्वारकी धनी बिष्णु माजि जस्तै लागयो बधाई छ
Kati mitho aawaj pargatiko lakhaulakh suvkamana
Acject bishnu maji jastai waha gayak hunuhunchha wahako welldone veri nice song
बोल माया को भाका मिलेन अरु त सबै गित राम्रो छ प्रगति गर्नुहोस् अझै अगाडी बढ्नुहोस् दिदी सुभकामना छ
अति सुन्दर प्रस्तुति। सुन्दर भविष्य को मंगलमय शुभ कामना।
। वे
अति सुरिल्लो सुन्दर सोर छ
अति मिठाे अावज दुरुस्तै बिष्णु माझीकाे जस्ताे , याे अावजले ठाउँ पाअाेस, उज्ज्जवल साङ्गितिक भबिष्यकाे शुभकामना
आवाज धेरै राम्रो छ सबैको साथ सहयोग गरिदिनु होला
बैनि तपाईको मनोकामना परमेसोरले पूरा गरिदीनु हुन्छ परभु मा भरोसा राखनोस धन्यबाद
Asmita thing bainilai ryhidye dekhinai sahunuvuti timro gayan Yatrale sagarmathako
Shikhar chumna safalhos ehi2089 shall sahit Hardik suvakamana.
मलाइ सारेइ मन परयो आसमिता ठिङ नानि को शोर पनि गित पनि एकडमइ राम्रो छ
Wow कति मीठो आवाज अगाडी आउनु पर्छ यो प्रतिभा बिलकुल
अास्मिता बहिनिकाे स्वर मसिनाे र मिठाे स्वर छ । बहिनिलाइ धेरै धेरै बधाई छ , यहाँको साङ्केतिक क्षेत्रमा उच्च सिखरमा पुग्न सकेकाेहाेस भन्ने सफल्ताकाे शुभकामना ब्यक्त गर्दछु विशेष बहिनिले दाेहाेरि भन्दा सेलाेमा बडि गित गाउनुभए अझ हामी तामाङ सेलाे सुन्नेलाइ राम्रो हुने थियाे बहिनिले जङ्ग बहादुर दाइ सङ्ग गाएकाे सेलाे अति मनपर्ने गित छ। धन्यवाद ।
Ati ramro sor
हैट God gift voice दामी रहेछ ।
धेरै धेरै मिठो गीत छ बधाई छ
साेर चाही अती सुनदर झंकास
Song ghar sa gardai jaanu jeet pakkai huni xa baine good song
अती मिठो स्वोर धनी बिष्णु माझी २ भन्धा केही फरक पर्दैन..यिनको स्वर गित जति सुन्यो उति सुनु सुनु लाग्ने ...
goods
@Sanish giri the
Ramro xaa
@Shinash giri $3
Dherai mitho sor x. Hajur harule sacdo sahyog garnu hola.
धेरै राम्रो कला गला भएकि राष्ट्रिय लोकदोहोरि गाइका बिष्णु माझी दिदिको दोस्रो रुप भएकि आवाज पनि दुरुतै😭😭👍️👍️🤝🤝👏👏👏🙏🙏🤜🤛😍😮😮😮बधाई 🎉🎉🎉छ दिदि😮😮🎉🎉🎉❤❤👌👌👌👌👏👏
आहा अत्यन्तै मिठो छ हजुर को सोर अगाडी बढ्नको लागि सफलताको शुभकामना अब दुःखका दिन गए मेरो विचारमा
धेरै राम्रो स्वर रहिछ आगामी दिनलाई अग्रिम सुभकामना
धेरै राम्रो छ दिदी सफलताको शुभकामना ❤❤❤
साह्रै राम्रो छ बहिनी हरेस नखानुहोस
Wow verry nice voice
बिष्नु माझी भन्दा कम छैन अस्मिता थिङ्ग बहिनीको स्वर । भगवानले वहाँकाे रक्षा गरि रहुन् यहि प्रार्थना गर्दछौं ।
Verry Verry Nice
बिस्नुमाझि हाम्रै गाँउँकिहुन, ई नानिको गला राम्रो छ, बिष्णुमाझिसँग, अनुहार हल्का मिल्दैहो,प्रगतिको कामना
Super x sor Awaz sbaile satha sport dinu hola
कलाकरहरुले याे बैनिलाइ गायिका बनाउन सयाे गर्न पर्याे स्वर सारै राम्राे छ
Very nice song and voice शुभकामना छ
बिष्णु माँझी सङ्ग अल्ली नदाजदा हुन्छ
फेरी पनी ठीकै छः उव्हाको श्वर नमन गर्न चाहन्छु धन्यवाद
सार्है स्वर राम्रो छ शुभकामना।तपाईं काे प्रगती भयकाे सुन्न पाईयाेस।
सोर धेरै राम्रो छ सबैले लाइक कमेन्ट्
गरौ
मिठास आवाज सुन्दा आनन्द आयो।
इन्द्रेणी मा लैजानु होला।
Mitho xa
Hi
@@Ashish-ti8jl lto
#
8
धेरै रामराे
धेरै राम्रो छ । बहिनीको प्रगती हुँदै जाओस् ।
बिष्णु माझिकाे जस्तै स्वर भयकि बैनिलाइ सबै गायक गाइकाले सहयाेग गर्न अनुराेध
Dheraee ramroo ddko pra,as jariii xa...d2 bishnmajhi
मीठो छ बैनी तपाईको आवज आर्थिक कम्जोरिको कारण ओझेलमा परेकाले अब
भने बैनीको अवस्य पनि सफल्ताको मार्ग खुल्ने छ ।
ऊहालाई अवसर दीनु होला है
धन्यवाद यो च्यानल परिवार लाई ,यस्तै ओझेल का आवाज,पीडा लाई यसरी नै बाहिर ल्याउदै गर्नुहोला कतै तपाईको ती प्रयास ले न्याय र अबसर पाउनेछन।र यो दिदिको लागि पनि कुनै केहि गित गाउने रेकर्ड गर्ने अबसर मिलाईदिनुहोला पनि भन्न चाहान्छु है।🙏🙏
Ok xa baini
@@mayagiri1023 बैनी हैन हजुर म्😂🤣🤗
@@Rj_fire69 b
@@aashikabasnet2995 cc
@@mayagiri1023 ok. Xa baini
धेरै मिठाे स्वरकि धनि हुनुहुदाे रैछ भाईरल गराउनु परयाे
कति मिठो कला हजुरको
साह्रै मीठो छ ।यो बहिनिको स्वर सम्पुर्णले सयोग गर्नुहोला।
बैनी को शोर अती मिठो रैछ अग्रीम शुभ कामना सबैले सपोट गरौ हुवालाई🍧🍧🍧🍧🍧🍧🍧🍧
अत्यन्तै राम्रो👩⚖️धेरै धेरै subakaama मिठो सोर
.
HAMI PANI HERDAI XAU HAI
आहा कति मिठो भ्वाइस कति सजिलो तरिकाले गाउने❤️❤️ दिदीलाई सहयोग गरेर अगाडि बढाउनु होला पिलिज🙏🙏🙏
0
Very nice song
वाह, धेरै धेरै सफलताको शुभकामना दिदीलाई सुन्दर आवाज
मिठो छ सोर छिताइ सुन्ना र देख्ना पाउ हाजुर लाइ पारदा म
बिष्णु माझी को भन्दा गला र कला राम्रो छ यी दिदि लाई इन्द्रेणी पुराई दिनु पर्यो हजुर मिडिया हरु ले दिदी लाई फेस टु फेस दोहोरि गाउन सकनु हुनछ होला सोर मा त जो कोई पनि फिदा हुनछ ।
बहिनीको जादुमय स्वर लाई सलोट छ । आगामी दिनमा प्रगति को सुभकामना छ
पहिला त स्वास्थ्य लाभको कामना छ है बैनिलाई 😂😂अनि भगवान सँग दुईहात जोडि प्राथना गर्दछु👏👏🙏🙏 स्वर पनि उतिकै राम्रो सुनु सुनु लाग्ने बिष्णुमाझिको जस्तै सेम 🎤🎧🎹🎻बैनिको ईछ्या आकान्छाहरु पुरा हुदैजाउन 💓💞💕💐🌹
स्वर सुरिलो छ,बैनी ! हिम्मत गरेर,आँट गरेर नै मान्छे आफूलाई चिनाउन सक्छ । अघि बढ्नु । शुभकामना।
Good luck
हरेक गित अति राम्रो लाग्यो हजुरको प्रतीभा सुन्दर छ
Congratulations 🎉👏🎉👏👏 sita ji nice 👍👍👌 singer
स्वर अति मिठाे रहेछ साथ र सपाेट दिनुहाेला मिडिया सर
स्वर राम्रो छ । अब बिष्णु माझिलाइ दुई लाख तिरिरहनु पर्दैन । सबैले साथ सहयोग गरौं ।
A
अति मीठो स्वर निम्न आर्थिक अवस्थाले गर्दा बाहिर आउन नसकेको रहिछ अब उहालाइ इन्द्रेणीमा एकचोटी लैजाने माध्यम बनाइदिन परो यस्मानैइ पुन्यहोला।
अति राम्रो लाग्यो।
आती मिठाे voice दिदी सफलताको कामना
अत्यन्तै राम्रो छ ।प्रगति को शुभकामना छ।।
एकदमै राम्रो
हो हामीसबैको आशिरबाद छ अस्मितालाई, सबैले जे जो जसरी सहायेत गरोउ,?
Didi ko voice ak dam ramro xa uhalai ak choti abasar dinu parxa🎵🎵🎶🎶
साह्रै राम्रो सुमधुर स्वार ।।।। शुभकामना सफलताको ।।।।।
अति राम्रो स्वर छ अबसर पाउनु पर्छ।
अत्यन्तै राम्रो मिठो छ स्वर बहिनी को प्रागती गर्दै अगाडि बढनु सफलता को शुभकामना । 😍😍
Akdam ramro sor xa didi ko
@@rameshgarbuja6448 #####!aqas
Dherai ramro xa nani jehosh vagwan le shora ko dhani banai dinu vako xa 🙏🙏
दिदि को स्वर ले भित्रै देखि मन छोयो अत्ति राम्रो छ।voice Congrats प्रगति को सुभाकामाना दिदि लाई।👌👌👌👌👌👌👌💝💝
ATI mitho sor ta ahile samma moile suneko pani thiyena hjr safaltako suvakamana sister
मिठ्ठो स्वरको धनि दिदि, प्रगति हुदै जाऔस ।
दिदी मलाइ मन पर्ने गित गाइदिनुस न बिस्नु माझी को ?? यो बैगुनि लाई गुन कैले पच्दैन भन्ने
धेरै राम्रो स्वर रहेछ अबसर दिलाइ दिनु होला सर
आहा कति मिठो स्वर र एकदमै मिठो तरिकाले गाउनु भयो तपाईलाई आग्रिम शुभकामना व्यक्त गर्दछु
अति राम्रो छ अबसर मिलाउने काेशिस गर्दिनुहाेला धन्यवाद
ञञ
@@bishowrajgautan7042 pp
Sweet tune. God bless u.
यस्तो प्रतिभावान बहिनी लुकेर बस्नु भएको लाई भाईरल गरिदिनु भएको मा मिडीया भाई लाई धेरै धन्यबाद छ।
धेरै राम्रो लाग्यो
मिठो स्वर को धनी हजुर
को सफलताको कामना गर्दछु
स्वोर त अति मिठो रहेछ एक चोटि उहाँलाइ पनि अगाडि बडन साथ दिनु होला कलाकार मित्र हरु
मिठास आवाज सून्दा आनन्द आयो ईन्द्रेणी मा लै जानू किष्ण कडेल दाई
कति मिठो स्वार रैछ बैनीकेा
Dherai Ramro mitho sor ko dhani raixa Asmita thing. Respect.
तपाईकाेसाेरअ:तिमिठाेछ दिदी सबैले साथसपाेट गरै
P000p
Very nice sor
Dheree ramro
🎉Aha asmita bani ko
Soor mitho cha hajur
Na gayar ho jangaje ma basera atimitho xa
Bainile gauno parcha
धेरै मिठो स्वर । सफलताको शुभकामना छ ।
सारै मिठो सोर
धेरै राम्रो गाउनूभयो
बदाइ छ बैनी राम्रो आवज छ,,,👌❤️❤️
कलाकार हृदय भयको दिदिलाइ धेरै संमान छ।सवैले साथ सहयोग गरिदिन अनुरोध गर्दछु।
लु राम्रो छ छिटो ल्याउनु पर्यो
wow बाहिर ल्याउनुस यो बैनिलाइ
बोल माया हल्का मिलेन तर स्वर चाही अतेन्तै राम्रो छ सफलता को कामना छ यहा लाइ
सफलताको कामना छ बैनि
Hajur ko manokamana pura hos pir nagarnu hajurko awaj bhaut ramro chha
wow लु यो बैनी लाई बाहिर ल्याउनुस मित्र
धेरै।राम्रो।छ।दिदि।