इब्सुले अंगालोमा बेर्छु भने पछि सुप्रिम लाजले भुतुक्क //New Live Dohori Suprim Malla VS Ibsu Sanjyal
Вставка
- Опубліковано 17 лип 2023
- इब्सुले अंगालोमा बेर्छु भने पछि सुप्रिम लाजले भुतुक्क //New Live Dohori Suprim Malla VS Ibsu Sanjyal
Babu Lawasur Digital Present's
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Suprim Malla Thakuri
Lead Female Singer
🎤Ibsu Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Prabhu Raj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kanchan Magar
🎤Sarita Sunar
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:khem Rana Magar
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Tilak Raj Panday
🎥Madan Raj Pandey
🎥Rajan Sing
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#suprimmallathakuri
#ibsusanjyal
@SupremeMalla
#newlivedohori2079
©Babu Lawasur Digital
Anamnagar, Kathmandu
यस च्यानल Babu Lawasur Digital मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
अहिले भर्खरै बाल गायिका ibsu र सुप्रीम मल्लको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा आनन्द आयो
बधाई सङ्गै सफलताको शुभकामना ibsu &suprim
आहा कति सुन्दर मान्छे अनि सुन्दर प्रतिभा, भबिस्य मा अझै निखारता र तिखारता आओस् शुभकामना 🙏❣️
😊😊lo
बहिनीको voice ,शब्द र मुस्कानको बयान गर्ने शब्द नै छैन ।सपलताको शुभकामना बुनु ❤❤
ईब्सु को पहिलो दोहोरी सुनेको हुँ मैले निकै मार्मिक शब्द प्रयोग गरेको सुने निकै राम्रो लाग्यो दुबै जनालाई बधाई छ 🎉🎉🎉🎉🎉🎉।
आहा सुप्रीम भाइ/इब्सु बहिनी लाई सागितिक भबिस्य को शुभकामना ।साह्रै राम्रो प्रस्तुति ।
नया क्यानल रहेछ,यति राम्रो गित भ्युज गको छैन,नानी बाबुलाइ धेरै धेरै शुभकामना 🎤🎤🎤🎤
धेरै राम्रो गित दोहोरी
स्वरको धनी सुप्रीम बाबुलाइ धेरै शुभकामना
सुप्रीम मल्ल संग गित गाउन कालिकोटबाट आयकि इब्सुको उधुम रमाइलो दोहोरी
केटाले हार्याे😂😂😂😂
L0l@@A-Xd4
धेरै मिठो गाउनु भयो दुबै जनाले शुभकामाना छ🎉🎉
धेरै धेरै रामो Babu nanu ko soro❤❤❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट दोहोरी शब्द चयन दुबै जाना को झन मनै लोभ्याउने मखमली आवाज सांगीतिक आकाश मा अजम्वरी स्थान ओगटेने पक्का छ हार्दिक बधाई तथा शुभकामना ❣️❣️🌹🌹
बाल गायक सुप्रीम मल्ल & नब
युवती गायिका बैनी लाई सफलता को शुभकामना छ ❤
आहा कति मिठो स्वर बहिनी र सुप्रीम मल्ल बाबुको बधाई छ यो जोडीलाई
बहुत sweet छ । शुभकामना छ याे जाेडीलाई ।
स्वर कति मिठो छ बहिनी को ❤❤ सम्मान गर्नु पर्छ दुबै लाई 🇳🇵
Wow wow मेरो बैनी । धेरै धेरै बधाई छ सानी❤️❤️❤️❤️ईब्सु💗
दुबै जना को असाध्यै मीठो स्वर ।।❤❤❤
बाबु नानीलाइ धेरै धेरै धन्यवाद छ,उमेर सानो तर शब्द कती उत्कृष्ट होके छक्कै परियो,स्वार शब्दमा केहीमा कम छैना जती तारीफ गरेपनि कमी छ,फेरीपनी सबैलाइ धन्यवाद छ।
गजब छ ।। बधाई छ सम्पुर्ण टिमलाई 💝❤️
कति राम्रो voice दुबै जना को best of luck ❤
Wow 🤩 so sweet voice both of you 😘💕keep it up
❤नानु को कुनै खोट लाउने ठाउ छैन सुनमा सुगन्ध सबै राम्रो❤
धेरै मीठो big fan suprim malla thakuree babu❤❤❤
सारै राम्रो लाग्यो समधुर आवाज यी नानी बाबु को यी नानी बाबु हरुलाई सफल्ता को शुभकामना
दुबै जाना को असाध्य मिठो सोर छ, and miss very much puja devkota bahini❤❤❤❤
अाहा साना बाबु नानीको कति राम्रो दोहोरी स्वर उस्तै राम्रो दुवै जनालाई भविष्यमा थप सफलताको शुभकामना छ
यो दोहोरी जति सुने पनि अघाउन सकिएन तर सुपृमले बिच बिचमा हाँस्नाले अलि खल्लो भएको जस्तो लाग्यो । ल दुबै कलकारलाई अझैँ सफलताको शुभकामना
सुप्रीम र इबसु दुईको दोहोरी गीत अति सुन्दर मनमोहक बनायो !
❤best of luck !!!
राम्रो छ बाबु को लोक दोहोरी बधाई छ् दुबै जना लाई
इब्सु नानी सोर अनि शब्द सारै नै मिठो छ । उज्जवल भबिष्यको शु-भकामना ब्यक्त गर्दछु ।
एकपटक हैन हजार पटक सुने पनि धित नपर्ने गीत । My favourite Suprim and Isbyu
हाम्रो देश को गहन उज्वाल भबिस्य को शुभकामना भाइ बैनी लाई
कला अनि गलाका धनि हाम्रो सुदुरपश्चिमका गहना सुपृम मल्ल जुन बालगाएकका नामले परिचीत बाबु उहाँका बुवाको गाएक बन्ने सपना तुहिएर गएको थियो तर बुवाको सपना छोराले पुरा गरिदिएका छन । आगामी दिनको प्रगतिको कामना गर्दै कला र गलाको चर्चा युगौयुगसम्म चुलिरहोस सुपृम बाबु 💘💘💘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धेरै धेरै राम्रो बहिनी ईवशु र सुप्रीम मल्ल भाई लाई धेरै धन्यवाद राम्रो छ स्वर😮😮😮
La badhi x hai.😍😍😍🥀🌹sano bhai.❤️🥀🌹
उत्कृष्ट दोहोरी बधाइ छ दुबै जना लाई ।
सारै दामी छ भाइबैनिको अझै पर्गतिको कामना
नानी को कति राम्रो हो अनि सब्द पनि उक्तिकै बधाई छ दुबै लाई
नया प्रतिभा इब्सु नानुको अति राम्रो कला छ यत्ति सानो उमेरमापनि दोहोरी गाउन अब्ल छन ## निर्जला गुरुङलाइ पछि पार्दै आयन ल है भबिस्यबाणी राम्रो छ ल
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
धेरै राम्रो 💝❤️
अति❤राम्रो ❤राम्रो❤लाग्यो❤दोहोरी❤badai ❤ छ ❤नानी❤बाबु❤लाई❤❤❤❤❤❤❤
सफलता को शुभकामना सुप्रीम भाइ अनि बहिनी लाई निकै राम्रो दोहोरी छ❤❤
रमाईलो दोहोरी यसरी नै अगाडि बढ्नु शुभकामना छ ❤❤❤❤❤❤
La hai la hai ko le jitxa❤❤
thanku
अति मिठो दोहरी बधाई छ २tai lai
बधाई छ सम्पुर्ण टिमलाइ ! गित अति राम्रो छ ।
साना साना बाबू नानीलाई हार्दिक बधाई छ तिमीहरूको उत्तर उत्तर प्रगतिको कामना छ,कालिकोट बाजुराको नाम राख्नु 🌹🌹
Perfect song
दामि छ सुप्रिम बाबू र ईप्सल बुनुकाे दाेहाेरि🎉🎉🎉🎉🎉🎉🎉
सानाभाई बहिनीको प्रष्तुति अत्यन्तै राम्रो छ।राम्रो लाग्यो।👍️👍️👍️👍️❤️❤️❤️❤️❤️👌👌👌👌👌🌹🌹🌹
Wow dohori sunera khub maja aayo
thanku
Nice अति सुन्दर दाेहाेरि भबिस्य उज्जल छ शुभ कामना ❤
दुबै नवप्रतिभा लाई सफलताको शुभ कामना 🎉
बधाई छ कालिकाेट ❤ वाजुरा लाई
Babuko sorko ma fan how babulai mero sujab nahasi gaunu parxa la❤❤
Yo nani ko voice akdam ramro xa ❤❤❤jhan suprim mall bhai ko bbll ❤❤❤
Second ramji khad n raju priyar best of luck both of u...
कति मीठो स्वर नानी इब्सुको सात्जै गाउदाको समयमा दिएको मुस्कान नै सबैभन्दा उत्तम लाग्यो।मीठो लाग्यो।स्वर अनि हासो नै उत्तम हैट।हजार चोटि सुनिसके मैले त।
धेरै राम्रो छ भाई बहिनीको लोकदोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏
Yo dohori herera bado aananda aayo❤❤
दुबई लाई suvakamn 👏👏👏👌👌👌😍😍😍😍
बाबु नानी दुवै तगडा । दुवै जना लाई धन्य बाद। दुवै को स्वर पनि राम्रो छ।
कति राम्रा सब्दहरु प्रयोग गरिएको दोहोरी दुबैजनालाइ धेरै धेरै बधाई
किसन अनि Isbu को दोहरी सुन्न को को आतुर हुनुहुन्छ। Guys❤
Kati ramro dohori suprim maalla vaii ra didi sabi tim lai dane bhad❤❤❤🎉🎉
👌🙏सधै हजुरलाई ❤️खुसि🌹मिलाेस❄️भगवानकाे❤️🥀आशिर्वाद🌹लागाेस🎀मनले🌷आटेकाे❤️सबै🌹ईच्छा🌷चाहाना🎀पुरा❤️हुदै🌹जावाेस अनिगिती शुभकामना 👏❤️
thanku
गितको शब्द भन्दा पनि पछिको लय लामो भयो ? जे होस् राम्रो हो शुभ कामना यी जोडिलाई ?
अति राम्रो दोहोरि
कति मीठो स्वोर इब्सुको मानछे पनि सारै राम्री good luck
भाइ बहिनी दुबै को उत्कृष्ट शब्द सोर पनि दामी ❤❤उज्वल भबिस्य को सुभकामाना🤘🤞
Ibsiu sanjyal udaudo dohori ki ek matra tukka ko power house sarài ramro lagyo
बाबू र नानी मिठो स्वर गित छ ❤❤❤❤
धेरै राम्राे लाग्याे । दुवै जना नानी बाबू लाई वधाई छ ।
सम्भवत मैले सुनेको इब्सु को पहिलो गीत धेरै राम्रो keep it up
सुप्रिम र इस्बुको क्या राम्रो दोहोरि❤❤❤❤❤🌹🌹🌹
अति उत्तम प्रस्तुती सफलता को कामना भविस्य का कर्णधारहरुलाइ ।
सानो बाबुको त फ्यान नै हु इब्सुको आवाजको नि फ्यान भए म❤❤😮
बहिनी को स्वर कति मिठो छ मुस्कान सहितको 👌👌👌👌🥰🥰🥰🥰❤️❤️❤️❤️
Katti ramro dohori sarai man paryo babu Suprim ra Ibsul naniko dohori
कतिराम्रो गित सुपृम मल र इसु को सफल्ता को सुभकामना❤❤❤❤❤🎉
धेरै धेरै धन्यवाद भाइ वैनी सुप्रिम र ईव्सल लाई, अति नै रमाईलाे ,सभ्य अनि उत्कृष्ट शब्द चयनकाे दाेहाेरी सुनाएकाेमा ! सफलता मिलिसकेकाे छ, अझै प्रगति हुँदै जावाेस ।
धेरै धेरै माया अनी शूभ कामना दूवै वाल कला कार लाइ
एकदम राम्रो छ good luck both of you❤❤
दुवै को अझ इव्सुको आवाज त निकै मीठो छ।
सबै भन्दा मन पर्यो बहिनिको स्वर
दुबै भाइ बैनिको मीठो स्वर भबिस्य उजल छ
कालिकोट कि सान बहिनी लाई धेरै धेरै बधाई छ यस्तै गित गाउदै जानू
Many Many congratulation to you Kalikote Nani.
इब्सुको बेस्ट शुभकामना नानु
Super lagyo but aaj suprim vai ko aajko dohori dherai tala mathi jasto lagyo ane chanchal vayo but ananda aayo sunyara thanku
भाईबहिनी काे कलालाई मन पराउने यता हाजिर हुम त
Viral aabh
जति सुने पनि सुनिरहु लाग्नी ।।। बधाई छ सम्पूर्ण टिम लाई
thanku
nice song
सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहान्छु ।❤️❤️❤️❤️
Very nice song babu Ra nanu ko dherai dherai subakamana xa
Kati ramro dohori nani babuko pragatiko kamana
कति राम्रो गित होला है अर्को भाग पनि आउनु पर्यो है
माय प्रेमले ओत्प्रोत शब्द चएन को लागि धन्यबाद
कत्ती मीठो स्वर भाइ बैनिको 👍️🙏♥️
बचपन तो बचपन है ।हंसी नहीं रोक पा रहा बच्चा ।फिर भी इबसु जैसी सुरीली आवाज को कड़ी टक्कर दे रहा है ।शाबाश बच्चा ।
अहिले सम्मकै उत्कृष्ट प्रस्तुतीकरण गजब छ ,outstanding 👍️👍️
thanku