Thank you so much, Pradip bhai for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏 सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
थोते भाई TikTok मा सधैं हेरेको हो निकै हाउडे हाेला जस्तो लागेको थियो तर आज भाई को कुरा सुन्दा निकै सोझो लागयो जिन्दगि मा दुःख सुख भोगेको मान्छेलेनै हो सबैलाई हँसाएर खुशी बनाउँने ❤❤
यो भाइ मन मा जति पिर भय नि नभएको जस्तो गरेर आफु पनि हसाउँने हास्ने अरुलाई पनि हसाउँने गिदाउने कस्तो माया लाग्दो छ बिचार 😭😭😭जहाँ जस्तो अबस्था मा भय नि खुशी रहनु।यो भाई लाई सदैव भगवान् को आशीर्वाद मिलोस्।🙏🙏🙏🥰
लु भाइ याे दादा सँग मिलेर सल्हा सुजाब अनुसार अगि बढा जिन्दगी यस्तै हाे राम्राे राम्राे र्याप टिकटकमा गाउँ दुखा सुखा तेस्तै हाे अफुभन्दा सुखा पाकाेलाई हैना अफु भन्दा दुखा पाकाेलाई हेरेर मन बुजाउ ❤❤।❤❤❤❤
थोते सम्दीको काहानी निकै रमाइलो नै रैछ।।मैले पनी २०६९ सालमा बल्ल बल्ल S.L.C पास गरेको थिएँ।। सेकेन्ड डिभिजनमा।,,तेतीखेरा हो हो स्कुल स्कुल धेरै नै फेल भयो।।
दाई 10 वर्ष भयो रे दुबै गएको होइन हेर्दा त सानो हुनु हुन्छ कति वर्ष पुग्नु भयो होला जनता जान्न चाहन्छन् सधै भाई भनेर सम्मान गर्थे अब दाई नेई हुनु हुँदो रहेछ
भेलु बाजेले भने जस्तै तरुणी देखेपछि बूढो मान्छे को मन पनि चखिन्छ। भने जस्तै भएको होला। टिकटक लाईफ मा तरुणी देखेपछि थोतेको बोली कति रमाइलो हुन्छ। छन मनिषा सङ्ग पर्नुपर्छ समय गएको पनि थाहै हुन। थोते आज इन्टरभ्यु मा डर लाग्यो भन्छन❤
Love u ❤🎉bhai n verry very good bless you hai timijatiko manxele ab dherai chij r dherai kura haruko khoj talas r jankari line garnuparxa hai timita ab star ⭐hau ok love u ❤🎉 good bless you bhai
हर्क सर ले आफ्नो मा आउने सबै सनो ठूलो सबै गेस्ट लाई हजुर भनेर सम्बोधन गरिदिये अझ राम्रो सुनिनेथियो।कृष्ण भट्टराई लाई नि तिमी तिमी भनेको सुनियो।थोते भाइ लाई पनि घरी हजुर घरी तिमी भन्नू भाको छ।येस मा अलि ध्यान दिये राम्रो हुने थियो कि????!!!
छाता ओडदा ओडदै लब परेयो । दुबै आयो दुख गरियो, दात पनि गुमायो।पछि नेपाल आयो बुढी पनि चल दियो। येस्तै हो ब्रो लाईफ जहाँ भय पनि खुशी हुनु ब्रो। tiktok मा बबाल video बनाउनु पर्छ।😊
Nice Harks s podcast you guys are doing g very good finding different types of people selected and interview. Well done done raja ho this thote bhai when I was USA at that time I used watches now in Nepal it’s almost more than three years so I don’t have that much time any way I like Harkas pod cast I really like. Keep it up best wishes. Pradip vai doing good and please listen to Harkas what he said you are good content creator make it happen please open yours own UA-cam Chanel once monetary you will have better knowledge grow up and Fainace also good life. God bless all of you
Thank you so much, Pradip bhai for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏
सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
Thote is thote ramal gari king 😂😂
Za a
Ek daam sahi kura ho bhai ko kaam bhaneko saano thuloo hudaina
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
थोते भाई TikTok मा सधैं हेरेको हो निकै हाउडे हाेला जस्तो लागेको थियो तर आज भाई को कुरा सुन्दा निकै सोझो लागयो जिन्दगि मा दुःख सुख भोगेको मान्छेलेनै हो सबैलाई हँसाएर खुशी बनाउँने ❤❤
तिकतक मा देखेर हेर्न आउने आजिर हुम 😊
❤❤❤❤❤
MOH chu😊
💪💪💪
Ma Pani ho haii
टिकटक होला 😂
यो भाइ मन मा जति पिर भय नि नभएको जस्तो गरेर आफु पनि हसाउँने हास्ने अरुलाई पनि हसाउँने गिदाउने कस्तो माया लाग्दो छ बिचार 😭😭😭जहाँ जस्तो अबस्था मा भय नि खुशी रहनु।यो भाई लाई सदैव भगवान् को आशीर्वाद मिलोस्।🙏🙏🙏🥰
Sarai maya lagdo bhai.Bhagawan le kripa garun jahile pani.Tihar aauna lageko bela x hami Nepali didi bahini ko suvakamana.
भाइलाई धेरै टेन्सन छ तर कति हसाएर बाेल्ने आशिर्वाद छ भाइलाई 🎉🎉
थोते भाइ येक दम मन पर्छ अरुले जस्तो ठूलो गफ गर्नु भको छैन सत्य सत्या बोल्नु भछ
धेरै रमाइलो अनि खुशी लाग्यो "थोते" दाइको भलाकुसारी सुनेर😂😂
प्रदीप भाइ तपाईं यौटा कलाकार हो। नेपाल गएर सिरियल तिर काम गर्नुस् ।❤❤❤❤❤❤सफल्ताले सिखर चुमोस भाइको उज्ज्वल भबिस्यको कामना गर्द्छु।
आज मेरो दाइको कथा सुन्दा मेरो आसु टिलिबिल्ल भयो आखा भरि सधै माया अनि साथ छ दाइ तपाइ लाइ 🎉❤
म हेर्दै छु भर्खर
@@patak-patakka 😘
लु भाइ याे दादा सँग मिलेर सल्हा सुजाब अनुसार अगि बढा जिन्दगी यस्तै हाे राम्राे राम्राे र्याप टिकटकमा गाउँ दुखा सुखा तेस्तै हाे अफुभन्दा सुखा पाकाेलाई हैना अफु भन्दा दुखा पाकाेलाई हेरेर मन बुजाउ ❤❤।❤❤❤❤
थोथे भाइ को गफ सुन्दा सुन्दै म त निदाएछु सारै मिठो गफ ❤❤
थोते सम्दीको काहानी निकै रमाइलो नै रैछ।।मैले पनी २०६९ सालमा बल्ल बल्ल S.L.C पास गरेको थिएँ।। सेकेन्ड डिभिजनमा।,,तेतीखेरा हो हो स्कुल स्कुल धेरै नै फेल भयो।।
Ma pani 2069 Mai deko😊
ल बधाई छ गाउँले ब्रो S.L.C नि एउटै ब्याजको परिएछ ।
बिचर भाई नेपाली तेतिकै बहादुर भनेको होइन एसी ले थिच्दा पनि मेडिकल नगाइ काम गर्ने ❤❤❤
गारो छ जिन्दगी रमाइलो गर्नु पर्छ हजुर को गफ गाफ दुःख शुख्ख सुन्न अवसर मिलो गुड लक भाइ
लौ थोते भाईको ईन्टरभ्यु पनि हेरियो आज सुरु देखि अन्तिम सम्मनै ❤❤❤
एकदम खुशीलागेउ आज भाइको पोड्कास हेर्न पाउद ❤
कस्तो innocent जस्तो लाग्यो मलाई चाहि😊
अति रमाइलो लाग्यो भाई को पोट्कास्ट ❤❤❤
पीडामा हुने ले हरेक कुरा बुझेको हुन्छ त्यही भएर भाई ले आफ्नो दुखा बुझेर दुखा लुकाएर अरूलाई हाँससौहुन्छ हुन्छ धन्यवाद छ ❤उज्ज्वल भविष्य को कमान छ🙏🌷😊
काम सानो ठुलो कहिलै हुदैन , कति राम्रो बिचार , सबै ले यसरि सोच्ने हो भने देस मा कति धेरै बिकास हुने थियो❤❤
यो प्रदीप भाई को कुरा सुन्दा अती मार्मिक लागो कति दुखा भोगेको भाई को बुडि छोडेर हिडिन बिदेशी जिबन तेस्तै हो चिन्ता नगर्नु अझै राम्रो काम गर्नु 🙏♥️🙏
थोते भाइको चाहि म बिग फ्यान नै हो राम्रो लाग्छ उहाको टिकटक भिडियो हरु ❤❤❤
तोते भाई को कहानी सुन्दा रमाइलो ❤
Thote vai ab agadi badnu harka sir sanga miler❤❤ salla linu hola ❤❤sadai dhukha garnu vanda aafno talent bat agadi badnu hola❤suvakamana xa 🎉
थोते भाई बोलेको सारै मन पर्छ 👌👌👌
सार्है हलुका र रसिलो यार थोते ङोलो
तर दोस्रो बे चाँहि गर्नुपर्छ है❤️❤️❤️
थोते भाइ मलाई मनपर्छ ❤❤🎉🎉🎉🎉
थियो भाइ को कुरा राम्रो छ ❤️❣️❤️❤️❣️🎉🎉 शुभकामना भाइ 💕💕
आँखा नहुनेलाई दृष्टि बिहिन भन्ने हो अब एसरी बुझौ है त हरेक मानिसलाई सम्मान गर्न सिकौ
Best of lock pradip jyu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दाई 10 वर्ष भयो रे दुबै गएको होइन हेर्दा त सानो हुनु हुन्छ कति वर्ष पुग्नु भयो होला जनता जान्न चाहन्छन् सधै भाई भनेर सम्मान गर्थे अब दाई नेई हुनु हुँदो रहेछ
Somthing 30 years ko hola
Omg finally yo daiko interview herna Paune vyo❤❤
Wow aaja thote vai lai podcast ma dekhda sarai khusi lagyo ani vaiko kura sunda aasuni aayo ❤❤❤🎉 sir ab rajz khimdung vailaini leunu paro
Yo katha herda sunda meropani katha sunsuna man lageyo yo interview dine thaumaa 😊😊😊😊
भेलु बाजेले भने जस्तै तरुणी देखेपछि बूढो मान्छे को मन पनि चखिन्छ। भने जस्तै भएको होला। टिकटक लाईफ मा तरुणी देखेपछि थोतेको बोली कति रमाइलो हुन्छ। छन मनिषा सङ्ग पर्नुपर्छ समय गएको पनि थाहै हुन। थोते आज इन्टरभ्यु मा डर लाग्यो भन्छन❤
राम्रो मन बिचार हुन्छ रुप होइन निकै रमाइलो छ उहाको कुरा😍
सँघर्ष गर केटा जिन्दगी रङ्गीन छ।जय नेपाल 🇳🇵
धेरै कमाएर टिर्लिक्कै टल्किने सुनको दांत भर्नु पर्छ है सम्धी अब।😊
❤❤
😂
😂😂
😂😂😂😂😂
😂😂😂
सारै मन परेको vaiko intrivu खुसी लगो
Wawo super brother life ma jati dukh aayponi haasnu rw aru lai poni hasaunu parch best of luck brother
Bhai ta Katari oripari jruwako po hunuhudorahechha la badhai chha👍👏👏
आफु सङ्ग पिडा भएर पनि अरुलाई हसाउन सक्नु महान हो । भाई सङ्ग बेला बेला भेतघात भैराख्छ खुसि लाग्छ ।❤❤🎉🎉
Pradip Vai same voyaxa sachi dherai Maya Ra biswas garnu nahune rahexa so bidesi voyar budi jogauna dherai garo jogauna nai sakiyana goyo poila💔💪🏻💪🏻
म पनी योभा ईको तिकतक हेरेर पोरकास हेरेको है थोतेभा ई ❤❤
Khushi lagyo yo vai hoki daiko kura sunera thote
wow mahile wait gareko interview ballla aayo thank you so much harka brother thote bro damii chaa aajhai ramroo gardai janus all the best
Daiko potcasts yekdam ramro xa❤❤
जान्कारिको लागि धन्नेबाद दुबै दाजु भाई लाई❤❤❤❤❤❤
जे होस केटो वास्तविक कुरा गरेको छ❤
I like it vai you give a good introduction in interviews ❤
हात नहुनेलाई डुडे भन्ने होइन नि राजा हात नहुने लाई सारिरिक अपांग भन्ने तिमिले बोलेको शब्द समाजले हेपेर भनेको शब्द हो बोल्ने बेलामा सुधार गर्नु पर्यो
Sida sada vyer sojoi parale bolnuvako ho yo vaile vaiko man safa x j x satye bolnuhudo rahex
मैले पनि सुधार गर्नु भनेको हो
Bastbma thet vasa ma tehi vnxn tr vai le heper vneko hoen.
दात नभएकालाई थोते नै भन्छन मलाई रिस उठ्दैन भनेर जसरि भने तेहि भाषा बोलेका हुन 😊
Kati ramailo guff ho thote vai.
थोते दाइ मनको राम्रो लाग्छ मलाई ❤❤❤
खुशि लाग्याे।ईन्टरभिउ हेर्न पाउँदा।
Love u ❤🎉bhai n verry very good bless you hai timijatiko manxele ab dherai chij r dherai kura haruko khoj talas r jankari line garnuparxa hai timita ab star ⭐hau ok love u ❤🎉 good bless you bhai
I love 😙 you thoti Vai ❤❤❤
थोते भाइ अब दुख पिडा हाँसो ठट्टा सुख रोग भोग सबै मिश्रित सुनको दाँत लगाउनु पर्छ है।।
My favorite bai ❤❤❤❤❤
Thote Vaiko gaf kati mitho 🙏👌
भाई हाम्रो पुर्व को रैछ❤ ल खुशी लागो
पश्चिम को भए दुखी हुन्थ्यो 😂😂😂
Back plz🎉❤
@@AnjuMagar-s4n हुन्न्र थियो नेपाली नि रैछ भन्थियो😄
प्रदिप ब्रो बुडिले छोडेर गएसी भाईरल भयो अहिले त्यो बुडि ले यो भिडियो हेर्छ होलाकी नाई 😍
साथ नभयर होनी थोते दाजु अलग भको।
जस्तो भए नि खुसि भएको राम्रो देखिन्छ❤❤
😂😂😂😂😂 यो थोते भाइलाई सुन्न पाइयो। तपाइहरु सबैलाई तिहारको हार्दिक शुभकामना 🎉🎉🎉🎉
Good luck Pradip vhai 🎉🎉🎉🎉
Kati hasnu bhaiko kura.....
थोतेभाइको कमेडी नै रमैलो लाग्छ ।🙏❤️❤️
हर्क सर ले आफ्नो मा आउने सबै सनो ठूलो सबै गेस्ट लाई हजुर भनेर सम्बोधन गरिदिये अझ राम्रो सुनिनेथियो।कृष्ण भट्टराई लाई नि तिमी तिमी भनेको सुनियो।थोते भाइ लाई पनि घरी हजुर घरी तिमी भन्नू भाको छ।येस मा अलि ध्यान दिये राम्रो हुने थियो कि????!!!
थाेते भाई काे म बिग फ्नान नै हाे राम्रो लाग्छ उहाको टिकटक भिडियो हरू ! ❤️❤️
बिचरा थोते भाइ को पनि मन दुख्ने काहानी रैछ ।😮😮
Miss you mero Vai j x aafno thauma x good bro aagadi bistarai baddai janu
Khojkai manxeko podcasts hernu paiyo khusi lageyo❤
Khushi lagyo Bhai ❤❤❤
जे होस थोते दोस्त को पुरै डायरी हेर्न पाइयो सारी मन छोयो😭😭😭😭😭😅
Harka's podcast derai man paro dai❤🎉
Kasto ramailo ho vai ko life ko kahani so enjoy love from Maldives vai 😂❤
Habibi come to watch the episode with thotte bro❤😊
Khatra gaf ma chai thote vaiko big fine haita❤❤❤
छाता ओडदा ओडदै लब परेयो । दुबै आयो दुख गरियो,
दात पनि गुमायो।पछि नेपाल आयो बुढी पनि चल दियो। येस्तै हो ब्रो लाईफ जहाँ भय पनि खुशी हुनु ब्रो। tiktok मा बबाल video बनाउनु पर्छ।😊
Ma Pani last big fan ho hai Pradip tamangko❤❤❤❤❤❤
Thote bro❤
सरै राम्रो interview
बिचरा भाइ कति माया लाग्यो ! फेरि गल्फ्रेन्ड धेरै छ्न भन्नु हुन्छ माया लाग्यो भन्दा गलत नसोच्नु नि मैले भाइ जस्तो पबित्र नाता लागाएको छु
Bicharaa यो थोते भाई❤❤
Dhereima dekhiyo😂kura subera hasiyo pani😂
Harka sir thank you for interview
100k subscribe puram kta ho yo podcast lai ❤
Nice Harks s podcast you guys are doing g very good finding different types of people selected and interview. Well done done raja ho this thote bhai when I was USA at that time I used watches now in Nepal it’s almost more than three years so I don’t have that much time any way I like Harkas pod cast I really like. Keep it up best wishes. Pradip vai doing good and please listen to Harkas what he said you are good content creator make it happen please open yours own UA-cam Chanel once monetary you will have better knowledge grow up and Fainace also good life.
God bless all of you
Good luck thote bhai ❤❤🎉🎉🎉🎉🎉
Wow thote vai ❤❤❤
harka podcastma janu hunna hai vai vairako relationship break up hunx 😂😂 39:52
थाेते भाईले भने पनि नमान्ने कुरै भएन गयाे सबै थाेक❤❤
ल पूरा कहानी सुनियो ब्रोको
La ramro lagyo podcast kurakahani thote bro❤
My favorite all time ❤
मलाई पनि मन पर्छ यो थोते भाइ❤❤
यो इन्टरभिउमा टिकटकमा बोलेको कन्टेन टिकटकमै जस्तो नेचरलि भनेको भए झन अलि राम्रो बेटर हुन्थ्यो अलि युटुब भिउज आउथ्यो ।
कटारी कै रहिछ सोल्टी मेरो गाउले पर्नु भएछ❤❤
Good luck❤
My favorite TikToker ❤lots of love from Bhutan 🇧🇹