As we wrap up today's episode, a heartfelt thank you to our wonderful guest, Vdj Maichang, for sharing your insights with us. If you enjoyed the conversation, please consider subscribing to our UA-cam Channel to stay updated on future episodes. Don't forget to hit the like button if you found value in today's episode, and we'd love to hear your thoughts in the comments below. Your support means the world to us, and we look forward to bringing you more engaging content in the future. Thanks for tuning in!
Malai pani ysarinai Aafano pida sunaun man thiyo siriman le diyko pida ra ekal mahila vayr chhora chhori ko lavi khadi ma dukha vareko ra tehi chhora chhori le diy ko pida😭
म केटि भएको कारणले मैले मेरो गाउँमा देखे सुने अनुसार सुत्केरी पछि शरीर एकदम कमजोर हुन्छ। कत्ती महिना सम्म स्याहार गर्नु पर्छ भन्ने सुनेको थिए। तर आज मैच्याङ नानाको कुरा मज्जाले सुन्दै बसे। अनि यत्ती सानो उमेरमा यत्ती धेरै भोगाई भोग्नु भएको रैछ। एकदम धेरै सम्मान अनि माया लाग्यो। मैले यो भन्दा अघि नाम मात्रै सुनेको थिए। अहिले सम्म हजुरको काम हेरेकी छुइन अब पक्का हेर्ने छु। तर म आज देखि नै एकदम ठुलो फ्यान भए। हजुरको आगामी दिनहरु अझ धेरै सुखमय, खुसिमय र फलदायी बन्दै जाओस् भन्ने कामना गर्छु। Lots of love❤❤❤
कतिधेरै सँगर्ष गरेर कति दुःख पीडा सहेर अगाडि बढेको एउटा सच्चा नारी हजुर को कथा सुनेर अरूलाई पनि प्रेरणा मिल्ने छ, आजै धेरै अगाडि बढेको देख्न पाउ भगवान ले सधैं रक्षा गरुन बैनीलाई❤❤❤❤
यो भिडियो चाहिँ पुरा मैले मात्र हेरेको होला मलाई त लास्टै मन पर्यो। बिच बिचमा भावुक पनि भए रमाइलो पनि लिए। wow DJ moichang loving you लास्ट रमाइलो पनि ालाग्यो।
यो कार्यक्रम हेरेर बिहे गरेको देखि दुवैमा संघर्श गरेको सुन्दा मुटुमै छोयो आंखा रसायो सुजना सिसको कहानीले अहिले मुभ वन भएसी खुसी लाग्यो म गर्छु भनेर अगाडी बड्ने अनि तिमीले गर्नु पर्छ भनेर अगाडि बडाऊने दुई जनालाई नै big respect ✊ अनि DJ सिकाऊने ईन्डियन लगाएत जो जतिले सुजना सिस लाई सहयोग गर्नुहुने सबैमा सलुट
तिमी एउटै गाउँ अनि एउटै स्कूल पढेको भएपनि नानी तिमीलाई यत्तिको चिन्न सकेको थिएन स्कूलका हरेक सांस्कृतिक कार्यक्रममा राम्रो नाच्ने सिकाउने गर्थेउ, अलि चञ्चले पनि थियौ त्यही रूपमा सबैले मूल्याङ्कन गर्थे त्यो भित्र म पनि परे माफ गर बहिनी तिमीलाई वास्तविकतमा आज टाढा छौ नजिकबाट चिने तिमीभित्र यत्तिको सङ्घर्षकाे कथा रहेछ सबैलाई रुवाउने Thanks podcaster Sir 👍 🙏
साचै कारुणिक मन नै छुने बहिनिको जीवन कथा म त भिडियो हेर्दा हेर्दै 4/5 चोटि आखामा आँसु आको पत्तै भएन 😭😭😭 बहिनी तिम्रो बाकी जीवन हासी खुसी बितोस यहि मेरो शुभकामना छ❤❤❤❤❤❤❤❤❤
येस्तो हो मान्छे भनेको महान नारी येस्तो हुनुपर्छ नारी भनेको हिम्मत वाली पहिलाको संघर्स सङ सङ लडेर येति सम्म सफलता प्राप्त गरेकोमा भित्री मन देखी धन्यवाद छ ।
DJ मैच्याङ बहिनीको जिवानी कथा र संघर्षका दिन पिडादायीक कुराहरु सुन्दा खासै मेरो त केही होइन रहेछ । आउने दिनको खुसी र सुखी जिवनको लागि अग्रिम शुभकामना छ बहिनी
जति सुन्यो उति सुनिरहुं लाग्ने यो पोडकाष्ट , बिदेशमा रहेका नेपाली दाजुभाई, दिदी-बहिनी,छोरा छोरीहरुको दुख सुख बाँड्ने चौतारी बनेको छ हर्क भाई को कन्सेप्टलाई ह्दयदेखिनै सलाम छ !!! नत्र त सामान्य मान्छेले यस्तो कार्यक्रममा बोल्ने अवसर पाउनेनै थिएनन्!!!अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछु🌹🌹🌹🙏🙏🙏👏👏👏
So much inspiration story..साविया 9 मा धेरै पटक देखिराख्थे यो बैनिलाई m'C donalds मा जब गर्नुहुन्थ्यो ।खैर,, अर्काको देश तेसैत संघर्षरत छ तेसैमाथि एउटा छोरी मान्छेले कयोैं पारिवारिक ,व्यक्तिगत दुख पीडा भोगेर पनि त्यो स्थान बाट यो स्थान हासिल गर्नु not a joke यार hats up to u बैनि👏
यो कहानी सुन्दै गर्दा एस्मा भको पात्रहरुमा सबैभन्दा अभागी त्यो बच्चा थियो जस्लाइ सबैले आफ्नो खुशी खोज्ने चक्करमा उस्को अधिकार खोदिदिय😭 बैनी तिमिले मेरो आमा महान भन्दै गर्दा तिम्रो छोरिले तिमिलाइ महान भन्लिनत? तिम्रो दुख संग्रह धेरै थियो तर तिम्रो 2 मैनाको छोरीलाई छोडेर आउनु गलत थियो । आमाले त हजारौं खुशी त्यागेर सारा दु:ख आफुमा आयपनी सन्तान को सुरक्षा गर्छ छत बनेर ढाकछोप गर्छ 😭😭यति भन्छु नानू लाई भगवान्ले सदै साथ दिउन
Mailye aaja balla dd ko interview Herne mauka paya sarai man chhune Kahani dd ko😢 respect garxu ma dd Lai dd ko sanggharsa Lai🙏 Mero man sarai dukhyo aashu nai aayo 😢😢god bless you sujana dd DJ maichhyang❤
O my god sister how you bear this pain.😢मलाई त सुन्न पनि गाह्रो भयो i am unmarried girl but i can feel your pain Sister you are great.appriciated❤ एउटा आमाको ठाउँ कसैले लिनै सक्दैन ❣️ आमा तिमी महान् छौ More power to you dee
जब छोरी मान्छेको मनमा पिदाको चत्तानले टुक्राटुक्रा भएको मनलाई आफैले सम्माल्न सक्ने क्षेमता राख्छ अनि छोरी मान्छेको मन चत्तान भन्दा पनि बढी बलियो हुन्छ । नारी धर्ती हो आकाश नै खसे पनि थाम्न सक्छ । यो मैच्याङ्गको कुरा बाट धेरै कुरा सिक्ने मौका मिल्छ ।।❤❤❤❤
एक सहनशील र संघर्षशील हिम्मतवाली छोरीलाई जन्म दिएर हरेक पाइलाहरुमा साथ ,सहयोग र माया दिनुहुने महान आमालाई उच्च सम्मान र नमन!🙏❤️ नेपाली चेली सुजना तामाङ (DJ Maichyang)तपाईंलाई धेरै धेरै सम्मान र शुभकामना🙏❤️👍️,तपाईंको यो संघर्षको कथा धेरैको लागि प्रेरणा बन्नेछ। अन्तर्वार्ता लिनुहुने दाईलाई धेरै धेरै धन्यवाद ! साथै शुभकामना!🙏❤️👍️🇳🇵
Omg kasto aanshu nai khasyo ni sundapani😢 testo awasthama teti hela garne kta lai chahi vagwan le kassam dekhxa hai ekdin even timileni yo comment ta dekhyo hola hernus vai hoki dai ho yeti samma ko maya garne bujhne manxe timro life ma kahilye paudaina ajhai tyo mathi abata paxuto lairako hola haina kati ramri vako xa yo sis omg … anyway much love ani god bless u sis keep going❤❤❤❤❤
मोबाइलमा लगातार दस मिनेट भिडियो हेर्न नचाहने म यो मैच्याङको एक घन्टा पचास मिनेट अन्तरबार्ता हेरेको पत्तै भएन......स्याबास तिमिलाई.....(साथै च्यानाल ओनरलाई पनि) सायद यो भिडियो पुरै हेर्ने कमै होला.......❤
Big fan dj maichang.such a brave and strong women from nepal,afno jiban ukasna lai anfo arthik awastha ramro banaunako lagi afu ra afno desh ko swaviman lai bechera shortcut bato apanaune ti nepali dd baini haru ko lagi yo interview le uni haruko galama jhapad hanne kam gareko xa.j jasto awastha ma pani himmat nahari afu lai biswas gari agi badyo vani safaltale awasye yek din kadam chumne xa vanni udaharaniye bannu vako xa dj maichang hajur.hajur lai big respect big salute……keep smile keep healthy keep happy…..🎉🎉🎉
Yo video maile purai here. Sarai ramro lageu Bainny ko bhanai ani kti bujne bhayeko. Kam le kam sikaux pida le bato dekhaux Bainny best of luck ❤❤ajhai ramro grnu hai ❤❤❤
गर्व लाग्छ एक नारिले गरेको संघर्ष पछिको सफल्ता प्राप्तिको कुराहरु सुन्दा तिम्रो संघर्षको कुनै मुल्यांकन छैन बहिनी तर दुई महिनापनी नपुगेको एक अबोध बालकलाइ छाडेर पैसानै भनेर दौडदा भने तिम्रो संघर्ष फिक्का भयो एक आमाको नजरले हेर्दा त्यही पैसा सम्झेर आमाले गाउको चौपाया बिक्रीनगर्ने गाउमै बस्ने निर्णय गरेकोभए जुनगर्वको साथ म एक छोरिको आमा हु भन्दैछौनी तेस्को ऋणि मात्रहुने थिएउ तरपनी तिम्रो संघर्षलाई 👏👏👏👏
Thank you for bringing Susana Tamang onto the podcast. Also thanks to Susana for sharing her life story. Such a clarity of thoughts at a young age. Good maturity level and truck load of confidence. Hats off to you young lady and God bless you always!!
भनिन्छ धेरै हास्ने मान्छे को मनमा धेरै पिडाँ हुन्छ,, हो रैछ यति धेरै दु:ख तर मुहारमा हाँसो खुशी✨pregnant lady,,,tyahi maathi aafno buda sng ko sambanda naramro tyahimathi yatithulo dukha pida,,,,,,what,,,???? Such a breve lady ❤❤🥰🤗जे होस बुझने मान्छे चाहिदो रैछ,,, सायद यहि भएर मुहारको हाँसो keep loving❤️❤️
U r the real women 🔥.... we can achieve many thing from your story sis ❤️ ....this video inspired all nepali girls /women ... & heart touching 💔 lots of Love from 🇳🇵 💌
She deserve more than more best up luck umcooming days sister you make nepali proud❤❤❤❤ desr suraj care every step of her life❤❤❤ you are the one brother… god bless you guys
kati ramro bolnu vako kati perfect sng interview dinu vako malai ekdam man paryo bahini lai yeti sano age ma kati sangharsa garnu vayexa kati hjr ko dukha ko kura sunera kati roye😢😢hjr kati positive ,strong ,very beautifull i love you sis yesari dherai pragati vayeko herna pam aru aru interview pani herna man xa byee❤❤❤
One of the best podcast i ever watched ❤❤❤. बैनिको जिवन भोगाइको समयसंगै हासें पनि रोए पनि . Keep it up sis. We are always with you because you are in the right way. पहिलो चोटि पोडकाष्ट हेरेर रोएं ❤️❤️❤️
Aaja first time hola hajur haruko video herisakera matra ma aru kaam garna thale Teti dukha ko kura sunda pani hajurko yo hasilo muharma the way you telling the whole story dukha ni sukha lago you are very strong woman 😊😊
Ma ta Kasto inspired bhaye yo video watch garer malai pane dj banna man lagyo but support garne bhayna yo fild maa 😢😢 Ajhai ramro gardai janu bahine sujana 🤞
As we wrap up today's episode, a heartfelt thank you to our wonderful guest, Vdj Maichang, for sharing your insights with us.
If you enjoyed the conversation, please consider subscribing to our UA-cam Channel to stay updated on future episodes. Don't forget to hit the like button if you found value in today's episode, and we'd love to hear your thoughts in the comments below. Your support means the world to us, and we look forward to bringing you more engaging content in the future. Thanks for tuning in!
😢
life ma struggle garnu ni parx success huna ko lagi vaner path sike maile yo vedio herer
1:01:59
Malai pani ysarinai Aafano pida sunaun man thiyo siriman le diyko pida ra ekal mahila vayr chhora chhori ko lavi khadi ma dukha vareko ra tehi chhora chhori le diy ko pida😭
Proud🙏✊ Of You DJ Maichyang
बुढा लाई धेरै माया गर्दा धोका पाएको नतिजा मैले पनि भोगिसकेको छु,बहिनि को कथा पनि सेम रैछ।
गुनियो चोली लाउदैमा सबै सस्कारी नारी भैदैन DJ हिड्दैमा half कटु लगाउदैमा नारी बिगि्रएको हुदैन नि महोदय really u r brave girl loved it sister ❤❤❤❤
Yes
Akdam sai kura garnu vayo
म केटि भएको कारणले मैले मेरो गाउँमा देखे सुने अनुसार सुत्केरी पछि शरीर एकदम कमजोर हुन्छ। कत्ती महिना सम्म स्याहार गर्नु पर्छ भन्ने सुनेको थिए। तर आज मैच्याङ नानाको कुरा मज्जाले सुन्दै बसे। अनि यत्ती सानो उमेरमा यत्ती धेरै भोगाई भोग्नु भएको रैछ। एकदम धेरै सम्मान अनि माया लाग्यो। मैले यो भन्दा अघि नाम मात्रै सुनेको थिए। अहिले सम्म हजुरको काम हेरेकी छुइन अब पक्का हेर्ने छु। तर म आज देखि नै एकदम ठुलो फ्यान भए। हजुरको आगामी दिनहरु अझ धेरै सुखमय, खुसिमय र फलदायी बन्दै जाओस् भन्ने कामना गर्छु। Lots of love❤❤❤
मनलाइ कति दरो वनाएर आफुले भोगेको दुख भन्नु भएको you are such a very strong girl 😢❤
कतिधेरै सँगर्ष गरेर कति दुःख पीडा सहेर अगाडि बढेको एउटा सच्चा नारी हजुर को कथा सुनेर अरूलाई पनि प्रेरणा मिल्ने छ, आजै धेरै अगाडि बढेको देख्न पाउ भगवान ले सधैं रक्षा गरुन बैनीलाई❤❤❤❤
महान नेपाली चेली अझै राम्रो गर्दै जानू अहिले भएको धरातल लाई उच्चाईमा पुर्याउनु God bless you❤❤❤
यो भिडियो चाहिँ पुरा मैले मात्र हेरेको होला मलाई त लास्टै मन पर्यो। बिच बिचमा भावुक पनि भए रमाइलो पनि लिए। wow DJ moichang loving you लास्ट रमाइलो पनि ालाग्यो।
यो कार्यक्रम हेरेर बिहे गरेको देखि दुवैमा संघर्श गरेको सुन्दा मुटुमै छोयो आंखा रसायो सुजना सिसको कहानीले अहिले मुभ वन भएसी खुसी लाग्यो म गर्छु भनेर अगाडी बड्ने अनि तिमीले गर्नु पर्छ भनेर अगाडि बडाऊने दुई जनालाई नै big respect ✊ अनि DJ सिकाऊने ईन्डियन लगाएत जो जतिले सुजना सिस लाई सहयोग गर्नुहुने सबैमा सलुट
Tt 😊😊
@@BinuYonjan Tt ko artha bhujena sis
भगवान रुपि बहीनी तिम्रो हिम्मत र साहासलाइ सलाम 🙏🙏🙏
तिमी एउटै गाउँ अनि एउटै स्कूल पढेको भएपनि नानी तिमीलाई यत्तिको चिन्न सकेको थिएन स्कूलका हरेक सांस्कृतिक कार्यक्रममा राम्रो नाच्ने सिकाउने गर्थेउ, अलि चञ्चले पनि थियौ त्यही रूपमा सबैले मूल्याङ्कन गर्थे त्यो भित्र म पनि परे माफ गर बहिनी तिमीलाई वास्तविकतमा आज टाढा छौ नजिकबाट चिने तिमीभित्र यत्तिको सङ्घर्षकाे कथा रहेछ सबैलाई रुवाउने Thanks podcaster Sir 👍 🙏
साचै कारुणिक मन नै छुने बहिनिको जीवन कथा
म त भिडियो हेर्दा हेर्दै 4/5 चोटि आखामा आँसु आको पत्तै भएन 😭😭😭
बहिनी तिम्रो बाकी जीवन हासी खुसी बितोस यहि मेरो शुभकामना छ❤❤❤❤❤❤❤❤❤
दाइ मलाई पनि आफ्नो दुख सुखका कुरा यो कार्यक्रममा राख्न मन छ तर म बहराइन मा छु !!
बहिनीको कथा र सङघ्रष सुन्दा बेला बेला आखाबाट आँसु खसेको थाहै भएन । अघि बढ्दै जानु शुभकामना
First time kasaiko interview purai herea mailea😊she is really girls power proud of you @VDJMAICHYANG
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
Yetiko dukhata kunai ktile gareko xaina hola aafuni kti ho tara yo dukha ko kahani sunera dherai ruya 😥😥💗
जति राम्रो मान्छे तेति राम्रो सोच अ तेति नै धेरै हिमत सलुट छ बैनी तिमीलाई छोरी छोड्दा को कुरा ले आँसु रोक्न सकेन 😢❤❤❤❤
येस्तो हो मान्छे भनेको महान नारी येस्तो हुनुपर्छ नारी भनेको हिम्मत वाली पहिलाको संघर्स सङ सङ लडेर येति सम्म सफलता प्राप्त गरेकोमा भित्री मन देखी धन्यवाद छ ।
DJ मैच्याङ बहिनीको जिवानी कथा र संघर्षका दिन पिडादायीक कुराहरु सुन्दा खासै मेरो त केही होइन रहेछ । आउने दिनको खुसी र सुखी जिवनको लागि अग्रिम शुभकामना छ बहिनी
जति सुन्यो उति सुनिरहुं लाग्ने यो पोडकाष्ट , बिदेशमा रहेका नेपाली
दाजुभाई, दिदी-बहिनी,छोरा छोरीहरुको दुख सुख बाँड्ने चौतारी बनेको छ
हर्क भाई को कन्सेप्टलाई ह्दयदेखिनै सलाम छ !!! नत्र त सामान्य मान्छेले यस्तो कार्यक्रममा बोल्ने अवसर पाउनेनै थिएनन्!!!अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछु🌹🌹🌹🙏🙏🙏👏👏👏
जिन्दगीको भाेगाईले अाहत भएकी चेली अहिले अाहा ! देख्दा खुशी लाग्याे !!
याे काँचाे माटाेबाट पाकेकाे ईटाले अब बलियाे भवन बनाेस् शुभकामना छ बहिनी 💪💪💪
9months paxadi pani yo video herera majale roya ani hase lovely podcast❤❤❤❤
So much inspiration story..साविया 9 मा धेरै पटक देखिराख्थे यो बैनिलाई m'C donalds मा जब गर्नुहुन्थ्यो ।खैर,, अर्काको देश तेसैत संघर्षरत छ तेसैमाथि एउटा छोरी मान्छेले कयोैं पारिवारिक ,व्यक्तिगत दुख पीडा भोगेर पनि त्यो स्थान बाट यो स्थान हासिल गर्नु not a joke यार hats up to u बैनि👏
Kamaune vayapaxi sabley aafno kojdai aauxan so bigatlai navulnus tehi ho sis❤
यो कहानी सुन्दै गर्दा एस्मा भको पात्रहरुमा सबैभन्दा अभागी त्यो बच्चा थियो जस्लाइ सबैले आफ्नो खुशी खोज्ने चक्करमा उस्को अधिकार खोदिदिय😭 बैनी तिमिले मेरो आमा महान भन्दै गर्दा तिम्रो छोरिले तिमिलाइ महान भन्लिनत? तिम्रो दुख संग्रह धेरै थियो तर तिम्रो 2 मैनाको छोरीलाई छोडेर आउनु गलत थियो । आमाले त हजारौं खुशी त्यागेर सारा दु:ख आफुमा आयपनी सन्तान को सुरक्षा गर्छ छत बनेर ढाकछोप गर्छ 😭😭यति भन्छु नानू लाई भगवान्ले सदै साथ दिउन
बहिनी को कथा बेथा सुनेर कति खेर आँसु झर्यो थाहा नै भएन ! शुभ आशीर्वाद ❤
Mailye aaja balla dd ko interview Herne mauka paya sarai man chhune Kahani dd ko😢 respect garxu ma dd Lai dd ko sanggharsa Lai🙏 Mero man sarai dukhyo aashu nai aayo 😢😢god bless you sujana dd DJ maichhyang❤
सानो उमेरमा ठुलो संघर्ष गर्नु भएको रहेछ ❤❤❤जति राम्रो मान्छे त्येति नै राम्रो सोँच राम्रो बोलि
बैनिको कहानी ले एक दमै मन छोयो। be strong
मैले सेकेन्ड नछुटाई हेरे हो यो podscast चाहिँ सारै मन दुख्यो आसुपनी आयो😢😢😢
O my god sister how you bear this pain.😢मलाई त सुन्न पनि गाह्रो भयो i am unmarried girl but i can feel your pain
Sister you are great.appriciated❤
एउटा आमाको ठाउँ कसैले लिनै सक्दैन ❣️
आमा तिमी महान् छौ
More power to you dee
नानी तपाई को रुप जस्तै । तपाइको सोचाइ पनि राम्रो रैछ । सबै छोरी तपाईं जस्तै बनुन।
DJ मैच्याङ को हरेक कुरा ले आज मलाई यति मन छोयोकि शब्द शब्द मा दुख लाग्यो be happy always
परलयै सॅघर्सको कुरा,प्यारो बुने को जिबन फलोस फूलोस,भलो हवूस् ऊत्तरोतर को कामना छ ।
जब छोरी मान्छेको मनमा पिदाको चत्तानले टुक्राटुक्रा भएको मनलाई आफैले सम्माल्न सक्ने क्षेमता राख्छ अनि छोरी मान्छेको मन चत्तान भन्दा पनि बढी बलियो हुन्छ । नारी धर्ती हो आकाश नै खसे पनि थाम्न सक्छ । यो मैच्याङ्गको कुरा बाट धेरै कुरा सिक्ने मौका मिल्छ ।।❤❤❤❤
Roya pani hase pani tara dharai strong hunu hudo rayxa ❤❤❤❤Happy life sis❤❤😢😢
wow DJ Maichyang.....True & motivational Story........I'm inspire U I Love my sis....U R brave......full fill your Goal.....God bless....
अहिले सम्म चिनेको थीयन तर interview ले कतै न कतै मेरो अँखा बाट आँसु आयो best mother in the world good lock dd
साह्रै भावुक बनायो, प्रेरणादायक स्टोरी, जे हुन्छ राम्रो हुन्छ, बहिनी लाई आशिर्वाद छ उत्तरोत्तर प्रगतिले पाइला चुमोस
प्रेरणादायी जीवन कथा हसिली vdj मैच्याङ बैनी ....अझै उन्नति प्रगति को सुभकामना
Ekdham ramro sune kasto k vanne bujiye didi ko life varera maile sab herera man nai choyo😢🙏🏼big respect didi😍
Full video herey 🥺Kati bela aakha bata aasu khasyo patai paina😭🥺you are such a strong lady 🥺😘much love beauty full girl 🥺❤️❤️💐
एक सेकेन्ड नछुटाइ हेरे सारै राम्रो लाग्यो hats up dj maichyang
एक सहनशील र संघर्षशील हिम्मतवाली छोरीलाई जन्म दिएर हरेक पाइलाहरुमा साथ ,सहयोग र माया दिनुहुने महान आमालाई उच्च सम्मान र नमन!🙏❤️ नेपाली चेली सुजना तामाङ (DJ Maichyang)तपाईंलाई धेरै धेरै सम्मान र शुभकामना🙏❤️👍️,तपाईंको यो संघर्षको कथा धेरैको लागि प्रेरणा बन्नेछ। अन्तर्वार्ता लिनुहुने दाईलाई धेरै धेरै धन्यवाद ! साथै शुभकामना!🙏❤️👍️🇳🇵
जति राम्रो मान्छे उतिनै राम्रो सोचविचार सो सबै हेरे हजुर को कथा ❤❤❤❤
आहा कति शाहसी महिला रहेछिन , यो कथा सम्झेर तिनको पूर्व पतिलाई भेटे एक झापट चाही हान्न मन लाग्यो ।
Hamile k hannu parxa ra maichang ko success le hanisakyo Marne garera 😅😅😅😅😅😂😂😂
एक सेकेन्ड नछुटाई कतै रुदै कतै हास्दै हेरें so inspiring DJ Maichyang❤
Baini ko Kahani sunera ta malaini khi garnu jagar chalera aayo❤️wow sahasi xori manxe hajur❤️🥰🙏
Omg kasto aanshu nai khasyo ni sundapani😢 testo awasthama teti hela garne kta lai chahi vagwan le kassam dekhxa hai ekdin even timileni yo comment ta dekhyo hola hernus vai hoki dai ho yeti samma ko maya garne bujhne manxe timro life ma kahilye paudaina ajhai tyo mathi abata paxuto lairako hola haina kati ramri vako xa yo sis omg … anyway much love ani god bless u sis keep going❤❤❤❤❤
Dj Maichyang sujana tamang Hats of to you aanga ..You made me cry😢😢 but really feeling confident😅😅..
You are the inspiration for all women and girls..
सुजाता को सब्द मेरो मन छोयो ❤❤❤ plz strong
Kati sahasi himmat wala baini manxe jati ramro boli testai ramro sunirahu jasto ☺lost of love ❤💖💕💕
मोबाइलमा लगातार दस मिनेट भिडियो हेर्न नचाहने म यो मैच्याङको एक घन्टा पचास मिनेट अन्तरबार्ता हेरेको पत्तै भएन......स्याबास तिमिलाई.....(साथै च्यानाल ओनरलाई पनि) सायद यो भिडियो पुरै हेर्ने कमै होला.......❤
बहिनीको जिवन कहानी सुनेर अति भावुक बवायो
Always rocking
God bless you
\,yyy,? *,, *😅😢😢😮
जे भए पनि सगरमाथा भन्दा अग्लो अनि पृथ्वी भन्दा ठुलो मन अनि आत रहेछ धेरै कुरा सिक्न र जन्ने मौका पायो ❤❤❤❤al the best sujanaa❤❤❤
Proud of u sister❤and thanks to Suraj for big support to maichyang❤
Big fan dj maichang.such a brave and strong women from nepal,afno jiban ukasna lai anfo arthik awastha ramro banaunako lagi afu ra afno desh ko swaviman lai bechera shortcut bato apanaune ti nepali dd baini haru ko lagi yo interview le uni haruko galama jhapad hanne kam gareko xa.j jasto awastha ma pani himmat nahari afu lai biswas gari agi badyo vani safaltale awasye yek din kadam chumne xa vanni udaharaniye bannu vako xa dj maichang hajur.hajur lai big respect big salute……keep smile keep healthy keep happy…..🎉🎉🎉
Vakhar aadi story sundaixu kasam mane maile you are so strong girl ❤
Yo video maile purai here. Sarai ramro lageu Bainny ko bhanai ani kti bujne bhayeko. Kam le kam sikaux pida le bato dekhaux Bainny best of luck ❤❤ajhai ramro grnu hai ❤❤❤
Hjur ko life story sunera mero akhha vaarera ayoo hjur 😢😢😢😢😢
बहिनीको कुरा ले मेरो पनि थोरै हिम्मत बढेको छ अगाडि बढ्ने आठ आएको छ
गर्व लाग्छ एक नारिले गरेको संघर्ष पछिको सफल्ता प्राप्तिको कुराहरु सुन्दा तिम्रो संघर्षको कुनै मुल्यांकन छैन बहिनी तर दुई महिनापनी नपुगेको एक अबोध बालकलाइ छाडेर पैसानै भनेर दौडदा भने तिम्रो संघर्ष फिक्का भयो एक आमाको नजरले हेर्दा त्यही पैसा सम्झेर आमाले गाउको चौपाया बिक्रीनगर्ने गाउमै बस्ने निर्णय गरेकोभए जुनगर्वको साथ म एक छोरिको आमा हु भन्दैछौनी तेस्को ऋणि मात्रहुने थिएउ तरपनी तिम्रो संघर्षलाई 👏👏👏👏
सुजनाको life story बाह्र वि फेल भन्ने मुभिको story सङ्ग मिल्दोजुल्दो रहेछ ।
tiktok को थोरै भिडियो हेरेर यता youtube मा आको यति लामो भिडियो हेर्दा पनि कुनै बोर लगेन तर एक्लै धेरै रोए हजुरको संघर्षको कुराहरू सुनेर
दुख पछि सुख भनेको यहि हो। निकै धेरै कुराहरु सिक्न सक्छौँ!
Harka podcast ko yo episode pura here maele mann paryo.
Katti gyani katti ramri ..esto story hola bahini ko vanera socheko pani thina tiktok ma bubbly dekheko manxe😢..stay happy and strong bahini
Thank you for bringing Susana Tamang onto the podcast. Also thanks to Susana for sharing her life story. Such a clarity of thoughts at a young age. Good maturity level and truck load of confidence. Hats off to you young lady and God bless you always!!
Herthe aaha vanthe Tara aaja ma yo podcast herera nisabda Vaya. i ove you. Baini
अत्यन्तै मार्मिक भोगाइ बैनि को सधै खुशी रहनु बैनि❤❤
Past sunda ashu ayo but present samjera Khushi Pani dherae vaye afnai jasto feel vaerako sadhae ramro hoss❤❤❤
Bihana utera afno anuhar yena ma herda afai lai laz lagne nahos. Point to be noted. Love you Nepali cheli jay hos
भनिन्छ धेरै हास्ने मान्छे को मनमा धेरै पिडाँ हुन्छ,, हो रैछ यति धेरै दु:ख तर मुहारमा हाँसो खुशी✨pregnant lady,,,tyahi maathi aafno buda sng ko sambanda naramro tyahimathi yatithulo dukha pida,,,,,,what,,,????
Such a breve lady ❤❤🥰🤗जे होस बुझने मान्छे चाहिदो रैछ,,, सायद यहि भएर मुहारको हाँसो keep loving❤️❤️
U r the real women 🔥.... we can achieve many thing from your story sis ❤️ ....this video inspired all nepali girls /women ... & heart touching 💔 lots of Love from 🇳🇵 💌
She deserve more than more best up luck umcooming days sister you make nepali proud❤❤❤❤ desr suraj care every step of her life❤❤❤ you are the one brother… god bless you guys
Such an inspiring lady ❤ keep following your dreams 😇
kati ramro bolnu vako kati perfect sng interview dinu vako malai
ekdam man paryo bahini lai yeti sano age ma kati sangharsa garnu
vayexa kati hjr ko dukha ko kura sunera kati roye😢😢hjr kati
positive ,strong ,very beautifull i love you sis yesari dherai pragati vayeko herna pam aru aru interview pani herna man xa byee❤❤❤
Jaba sammw mero xori Lai mero khokh ma linnw Taba sammw mero xori safe hos 😢yo line o my God😭aasu aako thahai payna
Yo bainiko interview herera dherai gyanharu btulna paye bainilI dherai dhanyabad.
You’re so strong lady. Tapai ko lagi jhan Respect ra love badyo… keep Going and keep shining. Hope you achieve all the endeavors ❤
Very strong and patience also motivated conversation.Go ahead you can❤❤❤❤
Tiktok ko clips ley yt maa search garerai hereey...such a brave lady❤
Ma pni❤
Much appreciated @vdj Maichang much love for you from Sikkim
Your words can inspire many people in the world 😢🎉🎉❤
Mother is always great❤Huge respect for you sister.Really this your story makes my eyes teary😢.May god bless you.Thanks to you dai for this postcad❤.
Sarei ramro lagyo timro life journey sunera…Hats up sister, go ahead 🙏
Tiktok मा भिडियो देखेर अलग्गै अन्यालिसिस गरेको थियो अहिले गर्भ महसुस गरे सलुट तामाङ्ग नी बहिनी❤❤❤
कति महिनाको गर्भको महसुस गर्नुभयो त?😂😅🤣😂
@@dildeepthapa8399 confused नहुनुस् डाक्टर कहाँ गएर चेक गराउनुस् बताईदीहाल्छ।
@@dildeepthapa8399😂😂😂,गर्व लेख्नु पर्ने
😂😂@@dildeepthapa8399Chup buje vayana??
One of the best podcast i ever watched ❤❤❤. बैनिको जिवन भोगाइको समयसंगै हासें पनि रोए पनि . Keep it up sis. We are always with you because you are in the right way. पहिलो चोटि पोडकाष्ट हेरेर रोएं ❤️❤️❤️
Tiktikma dekheko thiya aaja interview pni dekhan paya lots of love maya❤❤❤
Wow.....what a inspiring story keep it up Dj Maichang
Such a brave lady DJ maichyang …..!proud of you ❤❤aajhai aagadi badna parxa best wishes sis❤
Podcast sunda sudai ek dam nai Runa man lagyo . Ma afai euta aama vayera hola. Timro aat ani himat lie dekhera ma afai lie motivational vaye❤❤❤
Sujana’s story is so inspiring. She is so courageous, brave and strong lady❤
Aaja first time hola hajur haruko video herisakera matra ma aru kaam garna thale Teti dukha ko kura sunda pani hajurko yo hasilo muharma the way you telling the whole story dukha ni sukha lago you are very strong woman 😊😊
fast time hola maile video hareko tara purai harey khusi lagyo auta movie nai banne raixa but tpiko future ramro hos God blushed you keep loving ❣️
So proud of lady❤️🤟you are such a wonderful strong person💪
Wow…. Her story is very inspiring , keep it up lady Maichang❤
Doodh gaani nu bhan cha ghajinu hoina. Such a great struggle. Best of luck n happy to see ur life.
उहाको अगाडि हाम्रो दुःख केहि होइन येति धेरै दुःख सहने मुटु भगवान ले दिनुभएको हो😢😢😢😢😢
Ma ta Kasto inspired bhaye yo video watch garer malai pane dj banna man lagyo but support garne bhayna yo fild maa 😢😢
Ajhai ramro gardai janu bahine sujana 🤞
sister ko puraii video here ekdam maii mon choyo😢😢 i think you are strong girl