🙏सिरु दिदि जस्तो श्रीमती बुहारी पाउन धेरै गाह्रो छ उहाँको त्यो संघर्ष त्यो बेलाको दुखमा दुख बाट हार नखाएकोएक महान श्रीमती बुहारी🙏god blace both of दिदी भेना ❤😊 एक्कासि हेर्दा हेदै म भक्कानिए थाहा नाइँ कता कता मेल् खान गयो दुख🙏😭😭😭
सिरु भैनी तिमीले साच्चै मेरो जिन्दगी सङ्ग मेल खाएको कुरा हरु गर्यौ ।।हो मैले पनि यस्तै जिन्दगी भोगेकोछु बिग्त मा ।।यस्तै गरि तिमिहरुको जिन्दगी रमाइलो सङ्ग बितोस ।।बदाइछ ❤❤❤❤❤❤❤❤❤
यो सँसार मा मैले मात्र होला सानोमा या पहिले दुखः पाको भनेको अनि सँधैं हाँस खेल गर्दै भ्लग गर्दै हिंडेको देखि रहेको, यति साह्रो दुखः कष्ट पार गरेको होला भन्ने त लागेको थिएन। मेरो पनि हाम्रो बाउ हरु ६ भाइ त्यस मध्य ४ बाउहरु को परिवार हरु एउटै घर बसि रहँदा भात को त के कुरा ढेंडो अघाउन्जेल खानु पनि पाइन्नथ्यो। अनि जस्तै ठुलो पानि परे पनि बाहिर ढुङ्गा मा बसेर खानु पर्दथ्यो। हामिले घर भित्र कस्तो छ भनेर कहिलै देख्न पाइएन। आमा हरु ले ठाडो सिर गरेर हिंड्नु पाउनु हुन्थेन। बजै लाइ रिस उठेमा कहिले आँसि को कहिले दाउरा को झटारो छल्नु पर्दथ्यो। चाहाड पर्बमा पनि भात र मकैको भात मिसायर अड्कलेको खानु पर्दथ्यो। मामा को घर नजिकै थियो र भागेर गएर पोलेको मकै खाँदै गर्दा बाबा आएर दुइटा कानमा समातेर उठाएर ५०० मिटर टाढा ल्याइ पुर्याउँदा कान आधि च्यत्तियर रग्ताम्बे भएको थिएँ। मलाइ अझै पनि याद छ, किन कि म ५ बर्ष को थिएँ। अनि आमाले पाउडर लगाइदिनु भएको थियो रगत थाम्नु को लागि। त्यो दिनहरुको समय शम्झिंदा अझै पनि कहालि लाग्दछ। जे होस मेरो जस्तो कष्टकार त रहेनछ, जे होस जति दुखः गरे पनि कसैको डहकसमा बस्नु त परेको रहेनछ। म पछि रिटायर भए पछि मेरो जिवन कहानि लेख्ने धोको छ, हेरुँ कत्तिको सफल भइन्छ। जे होस यो पोडकास्ट अति राम्रो लाग्यो। सिरु नानुको भ्लग त अटुट कुनै पनि नछुटाएर हेरिन्छ घरमा (मेरो सानो नातिनि 16 महिनाको ले पनि मन पर्छ)। नारायन सिङ्ग राना यु के बाट।
Lost of love vai baini ❣️❣️हजुरहरुकाे याे भिडियाे हेर्दाहेर्दै कति बेला मन भक्कानिएर आयाे थाहा नै भएन😢 missing you both of you❣️सधै हाँसी खुशी रहनु हाेला 😍😘🥀🌹🌹💐💐🌾🌾🌿
सिरु बहिनी जस्ले जीवन भोगेको हुन्छ बहिनी तिम्रो कुरा ले मेरो आखा बाट आशु थाहा पाएन अनि बहिनी आमा ले जङ्गल जनम भएको भनदा मलाइ पनि मेरो आमाले पनि जङ्गल जनमाए को हो रे।बहिनी यो जोडो सधैंभरि खुशि देखन पाइओस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
संन्सारमा भगवानको छनोटमा परेको जोडी सिरू बैनी र भाई हो भन्दा फरक नपर्ला र मेरो तर्फबाट पनि भाई बैनीलाईमुटु भरिको माया❤❤❤अनि 🙏🙏🙏अघि बढ्दै जानु होला भगवान संग कामना गर्दछु🎉🎉🎉
मेरो बिहे भएको ६ वर्ष भयो बच्चा छैन सुरुमा बिहे पछि धेरै दुःख पनि भयो पछि विदेश जानुभयो उहाँ बिना धेरै चाडहरू मनाए खल्लो लाग्थ्यो अरूको जोडी देख्दा सँगै भोगेको दुःख सम्झिदा मन बुज्थ्यो धेरैले कानेखुसी गर्छन बच्चा छैन भनेर तर मेरो बुढाको साथ र मायाले मा सजिलै त्यस्तो कुराहरू इन्कार गर्न सक्छु त्यो बेला विदेश जानेबेला कतिलाई सहयोग माग्दा पनि नसुनेझैं गर्नेहरू आज मलाईनै पैसा मागेर हात थप्छन् दिन आउँदो रैछ सबैको तर परिस्थिति चाहे जस्तो सुकै आवोस हात चाई छोड्नु हुँदैन आफ्नो मान्छेको आत्तिनु नहुने रहेछ😊
Ranjit bhai sabaiko manko kura bisaune chautari hunu bhayo (bujhi)dinu bhayo Pokhara ko OREO couple ko pani mank o kura bujhi dinu na tapaiko podcast ma bolaununa sabaiko Aa-aaphnai pida hunxa 🌹🌹👍👍
Dherai ramailo vo siru nani ko video haru t heri rakhxu Aaj chahi alaggai ramailo vo dubaijana lai sath ma rakhi interview Dida ekdam ramailo vo ❤❤yo massage purai dinu hola m chahai hal Mumbaima basdai aayeko xu dherai ramailo vo hjrlai thank you so much 🙏
म तामाङ अनि मेरो husband शेर्पा हामिले पनि धेरै दुख गरेको छ भोक भोकै पनि बसेको छ कहिले पानी सग पनि खाएको छ but कसलाई सुनाउ 100 रुपैया नपताउने मान्छेले अहिले ब्याट मा पैसा माग्नेहरु पनि छ plz dada हुन्छ भने मेरो कथा पनि सुनाउन मन छ्😓😓😓
The best and very entertaining podcast that I have ever listened to ma ta haserai fresh vaya 👏👏म तिमीलाई मन पराउछु I love youuu” 😂😂😂😂😂 Main Line of the podcast ❤
सम्मान छ सिरू दिदि हजुरलाई
दिदि हजुर जस्तो बुझ्ने सबै नारी हुनी भए
हाम्रो नेपाल कस्तो हूनी थियो होला ❤❤❤
सफलताको शुभकामना सिरु दिदि ❤❤
🙏सिरु दिदि जस्तो श्रीमती बुहारी पाउन धेरै गाह्रो छ उहाँको त्यो संघर्ष त्यो बेलाको दुखमा दुख बाट हार नखाएकोएक महान श्रीमती बुहारी🙏god blace both of दिदी भेना ❤😊
एक्कासि हेर्दा हेदै म भक्कानिए थाहा नाइँ कता कता मेल् खान गयो दुख🙏😭😭😭
सिरू थापा मगरले सही कुरा गर्नुभएको हो। सत्य हो सत्य नै हो।
रन्जित दाई पिलिज आशा खड्का दिदी र सागर दाईको इन्टरभ्यु लिनुन है मिल्छ भने हजुरको podcast धेरै नै मन पर्छ र नियमित हेर्छु ❤️❤️🙏❤️❤️
Seam
मेराे मनकाे गरनु भयाे हजुरले अंश सगर सरकाे पलाेअब
सबैको बुडि हरु येस्तो बुज्ने अनि माया अनि सब थोक मेरै हो भन्ने सोच्ने जिबन साथि पाए यो डिभोर्स भन्ने कसैको हुन्न थ्यो होला सारै राम्रो जोडि natural ❤
सिरु बैनी धेरै साहसी र हिम्मत वाली हो❤❤
संघर्ष ले परिपक्व बनाउँछ भन्ने कुरा सिरु थापाको जिबन कथाले थप प्रस्ट पारेको छ 🙏🏽🙏🏽 कमल फुलको अर्को रूप हो है भन्छु म शुभ आशिर्वाद छ👍🏽👍🏽👍🏽
अति सफा मन छ सिरु बैनिकाे।अझै सुन्दर भविस्य काे शुभकामना
अबको पालो बेबो र भाइरस को पनि लिन पर्छ हैइ दाइ ❤❤
सिरु बहिनी र जुवाइ लाई बधाई छ प्रगति को सुभ कामना सधै यसैगरी खुशी हुनु होला
जिन्दगी सहज हुनकै लागि पनि श्रीमान श्रीमती को एक अर्काको मन अनि दुःख सुख भोग्ने सहन सक्ने क्षमता हुनु जरुरी हुन्छ जो सरु को जोडीमा छ ❤❤
घरको सबै कुरा राम्रो बनाउन यो बहिनीको जस्तो स्वभाव बुहारी हुनुपर्छ।👏👏👏👏
संशारको सबै भन्दा मन परेको मेरो मनको जोदि ❤❤❤एक आपसमा समझदारी ❤❤❤
यो बैनी जस्तो मन भएको सांन्सार कमै मात्र पहिइन्छ होला सफल हुनुको लागि यो बैनी जस्तो भयोभने हरेक परिवारमा सफल हुन्छा❤
सिरु दिदिको भिदियो कहिले आउँछ भनेर कुर्दा कुर्दा बल्ल हेर्न पाईयो खुसी लागेयो 🙏🙏🙏को को हुनु हुन्थेयो यो भिदियो हेर्न पर्खाई मा🌹🙏🙏
सुरुदेखि अन्तिम सम्म हेरे मार्मिक र रमाइलो कुराकानि लाग्यो
पोडकास्ट मध्ये कविता नेपालिको पछि आज मेरै जिवनकहानी सङ्ग मिल्दोजुल्दो रहेछ सिरु बहिनी र भाइको!मैले फुल हेरेको पहिलो पोडकास्ट हो ।
जिन्दगी सफल र उज्यालो बनाउनु छ भने बुढि यो दिदि जस्तो पर्नुपर्छ❤❤❤❤
अनि बुडाले पनि भनेको सल्ला मान्नु पर्यो नि अज मेरो बुडा जस्तो त कसैलाइ नपरोस😢
Shaport garidinu la mali pani❤❤
@@devigrg1828 सहनै नसक्ने रैछ भनेपछि छाडिदिनुस उज्यालो भविष्ये खोजनुस 👌
Sahi ho yar
Ma skin sarrai aasu aayo 😭😭😭merai Kahani rahex tar hjurko bhagye feriyo sis tar Mero ta feriye ho sis karm ferido rahenx tesaile mna bujayeko xu😭😭😭😭
सिरु भैनी तिमीले साच्चै मेरो जिन्दगी सङ्ग मेल खाएको कुरा हरु गर्यौ ।।हो मैले पनि यस्तै जिन्दगी भोगेकोछु बिग्त मा ।।यस्तै गरि तिमिहरुको जिन्दगी रमाइलो सङ्ग बितोस ।।बदाइछ ❤❤❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो छ जोडी जीवन कट्नको लागि
यतिको जीवन साथी चाहिन्छ
जिन्दगी भोगाई हो। हिम्मत हार्नु हुँदैन नानी।
कति मीठो आबाजले बोलेको जति सुन्यो उति सुन्न मन लाग्ने ,❤❤❤❤
जिन्दगीको भोगाइ जिन्दगी संघर्ष हो यसरी नै अगाडि बढ्नु god bless you
अबो को पालो बेबो र भाइरस को ।।धेरै पर्खाई मा छु बेबो र भाइरस सर को ।बोलाउनुन दादा अब उनिहरु लाई
hoho
Ho
👍👍
Yes❤❤
Um❤
एक दाम राम्रो बिचार सलुत छ बहिनी दुबै जनको उचल भबिसय को सुभ कामना🙏🙏🙏
ठिक छ सिरु दिदी राम्रै देख्यो। खुसी लाग्यो। धेरै धेरै खुसी लाग्यो धन्यवाद
सम्मान छ सिस्तर आनी ब्रोदर❤❤🙏🏻🙏🏻
यो सँसार मा मैले मात्र होला सानोमा या पहिले दुखः पाको भनेको अनि सँधैं हाँस खेल गर्दै भ्लग गर्दै हिंडेको देखि रहेको, यति साह्रो दुखः कष्ट पार गरेको होला भन्ने त लागेको थिएन। मेरो पनि हाम्रो बाउ हरु ६ भाइ त्यस मध्य ४ बाउहरु को परिवार हरु एउटै घर बसि रहँदा भात को त के कुरा ढेंडो अघाउन्जेल खानु पनि पाइन्नथ्यो। अनि जस्तै ठुलो पानि परे पनि बाहिर ढुङ्गा मा बसेर खानु पर्दथ्यो। हामिले घर भित्र कस्तो छ भनेर कहिलै देख्न पाइएन। आमा हरु ले ठाडो सिर गरेर हिंड्नु पाउनु हुन्थेन। बजै लाइ रिस उठेमा कहिले आँसि को कहिले दाउरा को झटारो छल्नु पर्दथ्यो। चाहाड पर्बमा पनि भात र मकैको भात मिसायर अड्कलेको खानु पर्दथ्यो। मामा को घर नजिकै थियो र भागेर गएर पोलेको मकै खाँदै गर्दा बाबा आएर दुइटा कानमा समातेर उठाएर ५०० मिटर टाढा ल्याइ पुर्याउँदा कान आधि च्यत्तियर रग्ताम्बे भएको थिएँ। मलाइ अझै पनि याद छ, किन कि म ५ बर्ष को थिएँ। अनि आमाले पाउडर लगाइदिनु भएको थियो रगत थाम्नु को लागि। त्यो दिनहरुको समय शम्झिंदा अझै पनि कहालि लाग्दछ। जे होस मेरो जस्तो कष्टकार त रहेनछ, जे होस जति दुखः गरे पनि कसैको डहकसमा बस्नु त परेको रहेनछ। म पछि रिटायर भए पछि मेरो जिवन कहानि लेख्ने धोको छ, हेरुँ कत्तिको सफल भइन्छ। जे होस यो पोडकास्ट अति राम्रो लाग्यो। सिरु नानुको भ्लग त अटुट कुनै पनि नछुटाएर हेरिन्छ घरमा (मेरो सानो नातिनि 16 महिनाको ले पनि मन पर्छ)। नारायन सिङ्ग राना यु के बाट।
सबै को संघर्श का कथा सोध्ने Ranjit poudel को पनि जिबन का कथा सुन्न पाय हुन्थ्यो ❤❤❤
यो बहिनी सारै रमाइलो स्वभावको छ।❤❤❤
Sarai hernu sunnu MN thiyo yo Jodi ko podcast dherai interesting lagyo Mero favorite UA-camr siru baini ajhai Pragati ko suvkamana
सफल जिन्दगी यसरीनै चलिरहोस , खुःसि जिन्दगी सुखमयको पल🌷🌺💕
Lost of love vai baini ❣️❣️हजुरहरुकाे याे भिडियाे हेर्दाहेर्दै कति बेला मन भक्कानिएर आयाे थाहा नै भएन😢 missing you both of you❣️सधै हाँसी खुशी रहनु हाेला 😍😘🥀🌹🌹💐💐🌾🌾🌿
Siru baini ra Vai ko dampatye jiwan lai subhakamana❤❤❤❤
❤❤❤❤❤😂😂😂😂😂 कति बुझ्ने बुढा बुढी दुबै जना कति रमाइलो सधै यस्तै खुसी सुखी रहनु जिन्दगी काे यात्रा सफल हाेस शुभकामना सिरु नानी धेरै रमाइलो छौ
बबाल रमाईलो जोरि छ सदै यसै गरि खुसि हुनु हो❤❤❤❤❤
बहिनी तिम्रो कुराले मलाई फेरि तेहि पुरानो दिन हरुको याद आयो
Kamta parkhe thiyena woha haruko podcast hernu lai finally balla hernu paye❤❤
रञ्जित सर अब हाम्रो बेबो र भाइरस लाई पनि लिएर आउनु परियो❤❤की कस्सो साथि हरु❤❤
म पनि यही भन आको कमेन्ट मा अब बेबो र भाइरस लाई पनि बोलाउनु पर्यो है सर 🙏🏻🙏🏻
Umm
ABA bebo ko palo
Bebo lai ni lyaunu paryo
100%❤ho
जिन्दगी नै भोगाइ हो सम्मान छ यो जोडि लाइ 🙏🙏🙏❣️❣️❣️🤗
सिरु बहिनी जस्ले जीवन भोगेको हुन्छ बहिनी तिम्रो कुरा ले मेरो आखा बाट आशु थाहा पाएन अनि बहिनी आमा ले जङ्गल जनम भएको भनदा मलाइ पनि मेरो आमाले पनि जङ्गल जनमाए को हो रे।बहिनी यो जोडो सधैंभरि खुशि देखन पाइओस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
संन्सारमा भगवानको छनोटमा परेको जोडी सिरू बैनी र भाई हो भन्दा फरक नपर्ला र मेरो तर्फबाट पनि भाई बैनीलाईमुटु भरिको माया❤❤❤अनि 🙏🙏🙏अघि बढ्दै जानु होला भगवान संग कामना गर्दछु🎉🎉🎉
मेरो बिहे भएको ६ वर्ष भयो बच्चा छैन सुरुमा बिहे पछि धेरै दुःख पनि भयो पछि विदेश जानुभयो उहाँ बिना धेरै चाडहरू मनाए खल्लो लाग्थ्यो अरूको जोडी देख्दा सँगै भोगेको दुःख सम्झिदा मन बुज्थ्यो धेरैले कानेखुसी गर्छन बच्चा छैन भनेर तर मेरो बुढाको साथ र मायाले मा सजिलै त्यस्तो कुराहरू इन्कार गर्न सक्छु त्यो बेला विदेश जानेबेला कतिलाई सहयोग माग्दा पनि नसुनेझैं गर्नेहरू आज मलाईनै पैसा मागेर हात थप्छन् दिन आउँदो रैछ सबैको तर परिस्थिति चाहे जस्तो सुकै आवोस हात चाई छोड्नु हुँदैन आफ्नो मान्छेको आत्तिनु नहुने रहेछ😊
सुन्दार जोडि सुन्दार सोच सधै खुशी मिलोस❤️🙏
आशा खड्का सागर गौतम लाई ल्याउनु पर्यो
अब अाशा खर्ड्का र सागर गाैतम काे अन्तरबार्ता हुनु पराे अब
Ranjit bhai ko podcast sarai ramailo hunxa.From Darjeeling
❤❤❤❤waiting ma thiya balla ayo siRU BAHINI RA JYAI RAJAKO
अब बेबाे र भाइरस काे पालाे हेर्ने मन छ
My Fevroite Jodi God Bless You Both Of You😍❤️
रमाइलो कुराकानी Best जोडी
Kati ramro dersup garera intervew dina janu vako😚🥰
Ahile samma hereyko intervew haru ma lagako dersup ma malai उहाँ haru dersup man pareyou🥰😚
Right
एउटा असल श्रीमती मा नाम राख्नु भो जुनि भर यो सम्बन्ध रहोस सिरु बैनि🙏
waiting me thiyo siru ji ko podcast khusi lagyo
सिरु बैनिको अन्तरबार्ताले कतै भाबुक बनायो भने कतै एकदमै हासो पनि लाग्यो तर अहिले सम्मकै लामो अन्तरबार्ता हेरियो ❤❤🎉🎉
छ्यामा र सानबालाई धेरै धेरै माया ❣️❣️💐💐
Thank you sir for bringing Organi couple Aayo Aayo sasuu toli ta Bhori tooli 🙏🙏🙏🙏no celebrities organic 🙏 down to earth in real not in reel ❤❤❤❤🙏🙏🙏
एक दम राम्रो सोच बिचार भएको सिरु sister 👍️
Siru sisko sangharsalo pida bhayani haser bolnu bhayo dherai khusi.mamata nani jastai pida lukayar ni haser bolnu hune siru ra mamata sis❤❤❤❤
यतिको श्रीमती सबैको जिवनमा भएको भए कसैको जोडि छुट्नु पर्दैन थ्यो होला । मलाई पनि यतिको जीवन साथी जुराई देउ भगवान 🙏
Perfect husband and wife siru thapa❤
Support me plz🙏
कोईसन गर्ने दाजुको हासो चाहि खुप राम्रो लाग्छ❤🎉🎉
Ranjit daiko Haso chai ho k ❤
Lots of love ❤️ dai
Good lok siru baini ra badhaix safaltako suvakamana siru baini lai
सम्मान छ सबै लाई 🙏🙏🙏🙏
जिन्दगी भनेको कहिले हाँसो कहिले आँसु भइहाल्छ नि किन रोको हो त्यति सारो 😪🥲🥲😪😪
1 hour 46 min k bolyo yo baini jwaile 10 min jasto lagyo suneko k xito sakeko ho k yar😢😢love you both dherai ashirbaad ❤❤
same same सिरु बैनी; पराल दाउरा भारी को कुरा गर्दा त कस्तो याद आयो पुरानो दिन हरु
अति राम्रो कुरा गर्नु भो बैनी
अबको पालो आशा खद्कां र सागर गौतम
Umm xitto layunu parxa aasha didi rw sagar dai lai
सागर र आशा जि को बिग्ग फ्यान जसरी नि ल्याउनु नै पर्यो है दाजु❤❤
Xito leraunu paryo
Yes xito layaunu parxa
as a young 21 year, but loving siru dd vlog ...the locality, mela pat, hasi majak ...its amazing...big fan❤
यस्तो जोडी संसार मा बिरलै भेटिन्छ ।
सयौं जुनि सङ्गै होस्,शुभकामना 💑
Yekdam ramailo lagyo hjr haru ko interview herera saddhai yesari nai agadi basnu hola ❤❤❤
Yo jodilai mathi bata vagwanle milayeko hola ❤sarai ramro lagchha
Ranjit bhai sabaiko manko kura bisaune chautari hunu bhayo (bujhi)dinu bhayo Pokhara ko OREO couple ko pani mank o kura bujhi dinu na tapaiko podcast ma bolaununa sabaiko Aa-aaphnai pida hunxa 🌹🌹👍👍
खुसी लायो पुरनो कुरा हरु सुनेर ❤❤❤❤
Hamro gorkhai bhai bahine lai ❤❤❤
आसा खडका सागर गोैतम आउनु पर्छ
Yes aaunu parxa
Siru didi ❤
Kasto taruni abstha ho ahile taruni chh Siru sis keep it up ❤❤ ❤❤❤❤❤❤❤❤
बुढा बुढी ने समाजका खुल्ला किताब हुन जस्तै लाग्छ।
सिरुको बुढो म जस्तै रुन्चे 😂😂😅😅 भावुक बनायो साच्चै ❤❤❤ be strong bro,the life is one of the hard strugle ❤❤🎉🎉
रञ्जित सर अब बेबो र भाइरस लाई पनि बोलाउनु पर्यो है सर 🙏🏻🙏🏻❤❤❤
Gorkhali siru di strong👌👌
Respect both of you
Kati man xoyo o hajur haruko kuraly siru❤❤❤❤
Kasto ramro bichar siru baini timro❤❤
Dherai ramailo vo siru nani ko video haru t heri rakhxu Aaj chahi alaggai ramailo vo dubaijana lai sath ma rakhi interview Dida ekdam ramailo vo ❤❤yo massage purai dinu hola m chahai hal Mumbaima basdai aayeko xu dherai ramailo vo hjrlai thank you so much 🙏
धेरै राम्राे लाग्याे हजुरको भिडियो सधै प्रगति गर्दै जानु
Aaja ko video yati ramro ra ramailo lagyo siru bahine ko best of luck siru bahine
Katti ramro kuraharu siru sisko
Wow so beautiful and emotional podcast❤❤❤❤
Khusi lagyo ❤
Cartoon crew को सरोज र आस्मालाई नि लेउनु पर्यो हजुरको Podcast मा ❤ को कोस्लाई मनपर्छ सरोस्मा जोडी ❤
म तामाङ अनि मेरो husband शेर्पा हामिले पनि धेरै दुख गरेको छ भोक भोकै पनि बसेको छ कहिले पानी सग पनि खाएको छ but कसलाई सुनाउ 100 रुपैया नपताउने मान्छेले अहिले ब्याट मा पैसा माग्नेहरु पनि छ plz dada हुन्छ भने मेरो कथा पनि सुनाउन मन छ्😓😓😓
मलाइ पनि कथा सुनाउन मन छ😂😂😂
i love dona thapa ❤❤❤🥰from hong kong 🇭🇰
sahi kura garnu vayo sis❤
अब चै भाइरस र बेबो लाई ल्याउनु पर्यो दादा ❤❤❤
Dherai ramro jodi hunuhunx sadhai yastai rahi rahanus dd dai struggle le man ruyo😢 dherai dherai maya ❤❤❤❤❤❤❤❤
The best and very entertaining podcast that I have ever listened to ma ta haserai fresh vaya 👏👏म तिमीलाई मन पराउछु I love youuu” 😂😂😂😂😂 Main Line of the podcast ❤
Wow 😮 great thinking