जुध्द गुरुङ संसारकै महान दाजु।जस्ले अाफ्नो २ बहिनीलाई बाल बिवाह हुन मात्र रोकेनन्।शिक्षा दीक्षा वा अाफुसंग भएका सीप सिकाई अात्म निर्भर हुन सिकियो।दिपक अामा छोराको मायाको पाटोले मनै रुवायो र शेर्पा दाइको कथा पनि एकदम राम्रै लाग्यो।
मान्छे हरु भन्लान् एस्तो गजडी फोहोरी भित्ती,,तर उसको संसार हेर्नुहोस त,घर परिवार प्रति को जिम्मेवारी हेर्नुहोस त,अनि ती शब्दहरू,,हामीले के माया गर्छम् र आमाले माया गर्नुछनी,टू मच,, साच्चिकै कहिलै कसैलाई पनि उसको आवरण र स्वरूप हेरेर judge नगर्नु रैछ। आँसु आयो
तपाईंको कुरा त ठिक हो तर हरेक हप्ता आउदा यो हुटहुटि पर्खाइको यो आतुरता र यो मायामा कमि आउँछ कि जस्तो लाग्छ मलाई चाहिँ । हरेक हप्ता आउदा नजिक को तिर्थ हेला भनेको जस्तै त हुने होईन ?
बिद्याको QUALIFICATION हेर्दा पन्ध्र दिनमा एउटामात्र कथा पनि सर्वोत्कृष्ट छ, झन् महिनामा एक हुँदा त HIGHLY QUALIFIED हुन्छ। हप्तामा एक भैदियो भने कमसल कथा भैदिएला नि!!
लाक्पा सर को हिम्मत जुध्द सर को पारिवारिक ज़िम्मेवार अनि दिपक सर को गफ गर्ने शैली र सुधार सबैमा सलाम कोशिश गरे सफल भाइन्छ भन्ने एक गज्जबको उदाहरण यो भागको निम्ति धेरै धन्न्यवाद,विध्या ज्यू
छोरा छोरीलाई आमाले कति माया गर्छन !! आफ्नो त्यस्तो अवस्था हुदा पनि छोरालाई के खाएर आको खाना खाईस कि छैन भनेर सोध्दा मेरो आँखा बाट आँसु नै झर्यो । मेरि आमाको सार्है याद आयो आज । प्रवास बाट हेर्दै
अस्पतालमा प्यारालाइसिसले थलिएकी बुढी आमा, र पनि छोराले भेट्न जाँदा उस्ले केही खायोकी भोकै छ उनीमा जिज्ञासा छ। वास्तवमा आमा शब्द नै यो धर्तीमा महान छ। हरेक सन्तानले तिमी जस्तै मायालु आमाको कोखबाट जन्म लिन पाउन र हरेक आमाले पनि आफ्नो अप्ठ्यारो अवस्थामा तिमिले जस्तै स्याहार पाउन।
साथी हरु कुन ठाउको गाजा खान्छ हौ यति राम्रो काम र कुरा गर्ने ? पोखरा आसपास को त सबै खायकै हो त मैले नि । धन्यवाद हेर्ने कथा टिम सबै लाई । समाजमा यस्तो पात्र हरु नि छ्न जो देखिन्छन् कोइला हुन्छन् हिरा ।
कोहि लेखिएर वा ब्यख्यामा प्रख्यात छन्,तर "आकाशका कथा" हेरीसके पछि यस्तो लाग्यो। हरेक दुखलाई जित्ने साहस र दुखलाई मिचेर अघि बढ्ने जिन्दगिका असली हिरोहरु ती तिम्रा पाठ्यक्रममा छैन्न तर हरेक कन्दराहरुमा छन् ।धन्यवाद,बिधा दिदी लगाएत टिमलाई।।।
मैले दिपक दाइ लाई राम्रो सङ्ग चिन्छु उहाँ को परिवार सबैलाई र परिवार को बारे मा पनि सबै थाह छ र पनि आज हेर्ने कथा मा उहाँ हरु को कथा हेर्दा मेरो आँखा मा आँसु आयो ।धन्यवाद बिधा दिदी हजुर लाई.....
१ तैले केहि खाइस कि खाइनस ? बिरामी आमा को मन अनि माया . २ मैले त् के माया गर्छु र आमा ले बढी माया गर्नु हुन्छ ................ मन छोयो आशु नै आयो/ प्रदेश बाट आमा लाइ सम्झिने धेरै होलान है
अब पोखरा आउदा चै दिपक दाइ जुद्द दाइ र लाक्पा दाइको कामको प्रसम्सा गर्न एक पटक आकासमा उड्ने नै हो । उहाँहरुकै साथमा । अझ मजाको चै दिपक दाइ लाग्यो 🙏👍️👍️👍️👍️👍️
संसारमा सवैभन्दा माया गर्ने को हुन?ति हुन जन्म दिने आमा ,जब विरामी परेर थला परिरहदा पनि आफ्ना सन्तान ले खाएकि खायन्न आमाको चिन्ता ‘हजारौ आमाहरुप्रति हार्दिक नमन अनि प्रस्तोता दिजुलाई पनि सधन्यवाद आमाको शिघ्र श्वास्थ्यको कामना ...
"यस बेला सम्म खाको छैन" (२२:४४) #आमाकोमन "आमाले धेरै माया गर्नुहुन्छ, हाम्ले त के माया गरियो र? आमा ले टु मच् होनी त" (२४:०५) #पवित्रमन "अनी घुम्न पनि संगै घुमिन्छ कहिले काहिं (चिल सँग)। अनी म चाँहीँ ..अब के ...सरि डिस्टर्ब गरे तेरो ठाउँँ मा आएर, ठुलो विङ्स लिएर, ....मलाई मान्छे हरु सित भन्दा बरु बाख्रा सित, चिल सित, मृग हरु सित कुरा गर्न पाए भन्ने हुन्छ।" (२६:३७) #निशब्द
Euta daile kasari afnu didi baini prati afnu maya darsauxan, padaunu parx. Afnu khuttama ubhinay banaunu parx😊 ra euta xorako aama pratiko maya. K hamile maya garim aamle badi garnu hunx ni… jiwan ma ettiko josh, jagar ra hausala chae huna parx hai.. salute to the whole team for making this documentary… inspirational ❤
साचाे माया बनावटि हुदैन भन्ने दिपक वाट सिकिन्छ । अामा बुवालाई माया र सम्मान गर्नेले जिवनमा अफ्ठेराे र विषम परिस्थितिकाे सामना गर्नु परे पनि दु: ख चाहिँ पाउदैन । सलाम ती हरेक दिपकलाई ..
i am so happy from this story. because i got to see my patient once more.. that mother of dipak used to be my patient in physiotherapy and now she is able to walk independently .. so happy to see her son's story here.
समस्तमा तीनै जना पात्रका हृदय,विचार-भावना र कार्य महान लाग्यो। झनै आभारी,कृतग्य र धन्य त हेर्ने कथा का सम्पूर्ण टिम अनि सुमुधुर र मीठास आवाज की धनी विधा मैडमलाई। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-
मैले भर्खरै पाेखरामा paragliding गरेकाे थिए, तिनै जनाकाे कथा हेरियाे , अब अर्काे चाेटि पाेखरा अाउँदा याे सबै टिम सँग भेटेर गफ गर्न र फेरि एक पटक उड्न मन लाग्याे ! जिन्दगि भनेकाे यहि त हाे ,उहाँहरु जसरि एक अर्कामा फरक हुनुहुन्छ , सँसार सबैकाे फरक छ, अान्नद त्यहाँ छ -सानाे नै सहि तर केहि न केहि गर्ने अाँट, जिम्मेवारी र काेशिष रहिरहाेस,सबैकाे त्यस्तै नै हेरियाे,दिपक जिकाे अामालाइ शिघ्र स्वास्थ्य लाभकाे कामना तथा विधा दिदि र टिम लाइ धन्यवाद !🙏
हेर्ने कथा साच्चै नेपाली समाज र परिवेशलाई जस्ताको तस्तै छर्लंग देखाउने, बुझाउने महत्त्वपूर्ण माध्यम भएको छ।हामी जस्ता नाजानहरुलाई एक ठाउमा बसेर हरेक नेपाली समाझ र परिवेशको जानकार हुन अत्यन्त महत्वोपुर्ण भुमिका निर्वाह गरेको छ। उक्त कुरा नेपाल सरकारले बुझेर आवश्यक सहयोग गर्न पर्दछ। तपाई सम्पुर्ण हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछु।।
आहा मनै छोयो.. यस्तै छ मान्छेको जिन्दगी कहिले हाँसो त कहिले दुख .... जे जस्तो भएनि हरेश खान हुदैन,हामी नि आफ्नो जिविका चलाउनलाई परदेशी भुमिमा श्रम गर्न आएका छौँ,आफ्नो घरपरिवार लाई खुशी दिलाउने आशामा...
वास्तविक कथामा बनेको चलचित्र हेरेको जस्तो धेरै नै आनन्द लिए डिउटी बाट आएर दिन भरिको थकान पनि कता टाप कस्यो विध्या दिदी हजुर लाई सलाम छ । हेर्ने कथा जारी राख्नु होला हाम्रो अनुरोध छ 🙏🙏😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️💐🌸💮🏵️🌹🥀🌺🌼🌻🌷
साचै भन्नू पर्दा नेपाल को सवै भन्दा मन पर्ने कार्यक्रम ।।एक भाग पनि छुटाएको छैन बिद्या दिदी को ठुलो फ्यान म ।अनि कति अर्गानिक छ बास्रबिक छ कुनै नाटकिय छैन
I like how the story is said by the subject himself and the sole role of the journalist is to mainly just document and present the story without any of her interference. This truly is a fairly uncommon in our country at this time. Anyway its very well made and well presented.
Am speechless to all guys. Dare and struggle! Purity hearted Nepali guys!!! Exemplary to all Nepalese guys!!!! Am saluting u all guys from my inner core of heart!!!
The ending was so good. The man carrying his deceased fathers photo with rudrakshya rosary for his ailing mother. Speaks volume. Like some scene in classic literature.
Katha sabai ko ekai nahola tara byatha ani sangharsa mildojuldo hunchha. deepak daju ekdamai humble lagyo malai."Hamile ta aamalai k maya gariyo rahh aama le nai maya garnuhunchha too much"🙏
A motivated soul by Ama. Deepak might be soaring high but his feet are grounded.I believe this episode will set a good example to many more like Deepak. Thank you Herne Katha team.
जीन्नगी :दृष्टि,शैली आ -आफ्नै । कति सरल,कोमल अनि निश्चल जीवन चित्र । मन नै नभरिने,जति हेर्यो,हेरिरहु र सुनीरहु लाग्ने दृश्य र वार्तालाप । धन्यवाद आदरणीय दिजु विधा चापागाईं अनी सम्पुर्ण टोलिलाई 🙏
I always learn something watching such amazing stories of hardships and happiness the people bear, in Herne Katha. So much to learn from people like them. And, Bidya maam you have a soothing voice.हेर्ने कथा, मलाई जिन्दगि को विध्यालय जस्तो लाग्छ, सबैको जिन्दगिको को भोगाइ का कथा ब्यथा बाट जहिले केहि न केहि सिकि रहेको हुन्छु।
कलियुगमा पनि जुद्द सर जस्ता महान ब्यक्ति हुनुहँदोरहेछIजसले बहिनीहरूको लागि यति राम्रो गरिदिनु भयोIजो संसारको एक मात्र दाजु मध्ये एक हुनुहुन्छIदिपक सरको लवाई-खवाई,जे जस्तो भए पनि आमा-प्रति दर्साएको माया अनि उहाँले भन्नु भएको दुई शब्दले सार्है मन छोयोIमानिसको अनुहारले होइन ब्यबहारले असल हुन्छIभन्ने कुराको उदाहरण दिनुभयोIशेर्पाको दाजुको पनि आफ्नै मिठो कथा-ब्यथा सार्है मन पर्योIदिजुको यो बोल्ने शैलीको प्रशंसा जति गरे पनि कम हुन्छIहेर्ने कथा नहेर्ने मान्छे सायद कमै छन्IहोलाI
विद्या जी तपाईले जति जिन्दगीका आयाम ना त पशुपतिको मूल भट्टले, न गुम्बाको लामा ना मौलाना ले जानेका छन्। जिन्दगी जन्म देखि मृत्यु सम्मको यात्रा मात्रै रहेछ। यन्हा कोई ठूलो छैन कोई सानो छैन। मन र आत्मा को संगम हो जिन्दगी। सबै मर्छन्।
जीवन शिर्षक अन्तर्गत पैतिसौ हजार पानाहरु पढियो होला तर जम्मा पैतिस मिनेटको यस भिडियो ले पैतिसौ हजार पुस्तकहरु पढेको भन्दा दोब्बर ज्ञान र प्रेरणा दिएको भन्ने लाग्यो। हृदय देखिनै आभार हेर्ने कथा टिमलाई।
म सोच्ने गर्थें आमा र बुबामा किन मान्छेले केही आंसिक भए पनि बुबालाई छायांमा राखिन्छ भनेर कता कता सबैको मनमा हुदो पनि हो तर आज थाहा पाईयो आमा किन सबैभन्दा माथी हुन्छिन भनेर । आँसु होस त यति मीठो , कन्जुस्याइँ गर्न नपर्ने खालको ।
जुध्द गुरुङ संसारकै महान दाजु।जस्ले अाफ्नो २ बहिनीलाई बाल बिवाह हुन मात्र रोकेनन्।शिक्षा दीक्षा वा अाफुसंग भएका सीप सिकाई अात्म निर्भर हुन सिकियो।दिपक अामा छोराको मायाको पाटोले मनै रुवायो र शेर्पा दाइको कथा पनि एकदम राम्रै लाग्यो।
मन छ्याे मित्र।
दिपक दाईको कुरा सुनेर देखेर मेरो भाइ दिपकको याद अायो सबै उस्तै ठयाक्कै
सँसार कै महान दाजुभाइ हरु जुध्द दिपक र लाक्पा शेर्पा दाजु लाई सलाम छ
Appreciate ur words
Gorkhali do that.great
मान्छे हरु भन्लान् एस्तो गजडी फोहोरी भित्ती,,तर उसको संसार हेर्नुहोस त,घर परिवार प्रति को जिम्मेवारी हेर्नुहोस त,अनि ती शब्दहरू,,हामीले के माया गर्छम् र आमाले माया गर्नुछनी,टू मच,, साच्चिकै कहिलै कसैलाई पनि उसको आवरण र स्वरूप हेरेर judge नगर्नु रैछ। आँसु आयो
मैले त के माया गर्थे र आमालाई ,
आमाले हो "too much" 'अती नै' माया गर्ने !!
हृदय स्पर्सी heart touching point.
Dhiraj Dhungana ❤️❤️❤️
पोखरा आउदा दिपक दाइ सङ प्याराग्लाइडीमा सङै आकाशमा उड्ने ठूलो धोको छ।Tq Biddha dee for connecting deepak daa
सर्बोच्च शिखर देखि उड्ने बेला सानू बाबु सुनुवार नि थियो लाक्पा जि!
दिपक जी जस्तै महान छोरा हुने हो भने बा आमा का लागि यहि स्वर्ग छ ।
अब त हेर्ने कथा हप्ताको एकपटक हेर्न पाए हुने भन्ने को को छौँ ??
तपाईंको कुरा त ठिक हो तर हरेक हप्ता आउदा यो हुटहुटि पर्खाइको यो आतुरता र यो मायामा कमि आउँछ कि जस्तो लाग्छ मलाई चाहिँ । हरेक हप्ता आउदा नजिक को तिर्थ हेला भनेको जस्तै त हुने होईन ?
बिद्याको QUALIFICATION हेर्दा पन्ध्र दिनमा एउटामात्र कथा पनि सर्वोत्कृष्ट छ, झन् महिनामा एक हुँदा त HIGHLY QUALIFIED हुन्छ। हप्तामा एक भैदियो भने कमसल कथा भैदिएला नि!!
Haptako k kuro dinko euta katha herne thulo dhoko6malai
Me🙋🙋
Honi
सबै धन बहादुर सँग धन हुँदैन,सबै बिर बहादुर बलिया हुँदैनन ।तर यहाँ बिद्या, नाम ले नठगेकी बिद्या,नाम जस्तै काम पनि उत्कृस्ट ।
बिद्य्या नामले ठगेका पनि छन ह्जुर। बिध्या भन्डारि😂😂
गज्जव कुरा
खै के लेख्ने , धेरै कुरा सिक्न सकिन्छ सबै जना बाट , सबै नेपाली येस्तै मन भएको भय कति राम्रो हुन्थ्यो । honest , hardworking , loyal 😍😍😍😍
जुद्धबीरले दुई बहिनीलाई पढन झिकाएका र दिपकको बिरामी अामाले छोरालाई "केही खायो?" भनी सोधेको दृष्यले मन जोड छोयो। 😍
सवसे ठूलो paraglider त चिल हो।चिल सॅगै उड्न मन लाग्छ...मनबाट र मनदेखि नै स्वान्तसुखायमा रमेका मान्छेहरू...
लाक्पा सर को हिम्मत
जुध्द सर को पारिवारिक ज़िम्मेवार अनि
दिपक सर को गफ गर्ने शैली र सुधार
सबैमा सलाम
कोशिश गरे सफल भाइन्छ भन्ने एक गज्जबको उदाहरण
यो भागको निम्ति धेरै धन्न्यवाद,विध्या ज्यू
Jay hos sampurna Jan maa
दिपक दाइ is good
छोरा छोरीलाई आमाले कति माया गर्छन !!
आफ्नो त्यस्तो अवस्था हुदा पनि छोरालाई के खाएर आको खाना खाईस कि छैन भनेर सोध्दा मेरो आँखा बाट आँसु नै झर्यो । मेरि आमाको सार्है याद आयो आज ।
प्रवास बाट हेर्दै
अस्पतालमा प्यारालाइसिसले थलिएकी बुढी आमा, र पनि छोराले भेट्न जाँदा उस्ले केही खायोकी भोकै छ उनीमा जिज्ञासा छ।
वास्तवमा आमा शब्द नै यो धर्तीमा महान छ।
हरेक सन्तानले तिमी जस्तै मायालु आमाको कोखबाट जन्म लिन पाउन र हरेक आमाले पनि आफ्नो अप्ठ्यारो अवस्थामा तिमिले जस्तै स्याहार पाउन।
साथी हरु कुन ठाउको गाजा खान्छ हौ यति राम्रो काम र कुरा गर्ने ? पोखरा आसपास को त सबै खायकै हो त मैले नि । धन्यवाद हेर्ने कथा टिम सबै लाई । समाजमा यस्तो पात्र हरु नि छ्न जो देखिन्छन् कोइला हुन्छन् हिरा ।
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏☯️
हाम्रा गाम तिर को पनि एस्तै हो।।।।मिठास नै मिठास।।।।
केही सिक्दै छु अनि बुझदै पनि , हेर्ने कथाले जिन्दगी के हो ? त्यो सिकाउछ ।
कोहि लेखिएर वा ब्यख्यामा प्रख्यात छन्,तर "आकाशका कथा" हेरीसके पछि यस्तो लाग्यो। हरेक दुखलाई जित्ने साहस र दुखलाई मिचेर अघि बढ्ने जिन्दगिका असली हिरोहरु ती तिम्रा पाठ्यक्रममा छैन्न तर हरेक कन्दराहरुमा छन् ।धन्यवाद,बिधा दिदी लगाएत टिमलाई।।।
👌👌😍😍
😍😍
Exactly 🤟Right🤙
🙏🌹
मैले दिपक दाइ लाई राम्रो सङ्ग चिन्छु उहाँ को परिवार सबैलाई र परिवार को बारे मा पनि सबै थाह छ र पनि आज हेर्ने कथा मा उहाँ हरु को कथा हेर्दा मेरो आँखा मा आँसु आयो ।धन्यवाद बिधा दिदी हजुर लाई.....
म पनि यो उडाउने कक्षा लिन चहन्थे ? कहाँ गयर सिक्ने होला ? अनि fee कति जति लाग्छ होला हजुर लाई थाहा छ कि ?
I love this story salute bidhya z
Plz yo dai Ko NUM xa Vani Send Garnus Na HjR
Deepak's words towards this mother and another guy taking his responsibility of two sisters. reliable example to inspire others
कति यथार्थ परक ,परिवारप्रतिकाे दायीत्ववाेध भएका पात्रहरु ।धन्य यस्ता जिम्मेवार वेयक्तिवाट हामी धेरै सिक्न सक्छाै ।
१ तैले केहि खाइस कि खाइनस ? बिरामी आमा को मन अनि माया .
२ मैले त् के माया गर्छु र आमा ले बढी माया गर्नु हुन्छ ................ मन छोयो आशु नै आयो/ प्रदेश बाट आमा लाइ सम्झिने धेरै होलान है
मन छुयो यो कथा ले बिध्या दिदी को हर कथा ले मेरो आँखा रसाउछ झन दिपक को आमा मन 💓आफ्नै आमा को याद दिलायो 😭😢 पर्देस बाट हेर्दै छु
भिन्न फरक किसिम का जीवन हरु देख्न पाइने हेर्नि कथा।।नेपाल कै नम्बर 1 कार्यक्रम हो।।
🇰🇼🇳🇵👏👏👏👏👏👏👏👏👏👏
यति धेरै मनलाई गद गद पार्ने गरी गफ पस्किने उहाँहरू बिना इन्जिन वाला प्लेन उडाउने मेरा प्यारा दाजु भाईहरु मा मेरो हृदयदेखि नमन् । अध्यात्म यात्री ।
दिपक दाइ र लाक्पा दाइ सङ निकै राम्रो बसाइ छ मेरो कूल हुनुन्छ दुबै।
अब पोखरा आउदा चै दिपक दाइ जुद्द दाइ र लाक्पा दाइको कामको प्रसम्सा गर्न एक पटक आकासमा उड्ने नै हो ।
उहाँहरुकै साथमा ।
अझ मजाको चै दिपक दाइ लाग्यो 🙏👍️👍️👍️👍️👍️
Sachhi down to earth kya humble lagyo hai.
ma ni jane ho dipak dai ra juddha dai lai vetna lai 😜
विध्या दि
- दिपक पौडेल दाजू को कथा
फेरि ल्याउनुहोस् हस्स ❤❤❤❤❤
उहाँको कुरा गर्ने शैली मन परेको मलाई जीवनी पनि।
संसारमा सवैभन्दा माया गर्ने को हुन?ति हुन जन्म दिने आमा ,जब विरामी परेर थला परिरहदा पनि आफ्ना सन्तान ले खाएकि खायन्न आमाको चिन्ता ‘हजारौ आमाहरुप्रति हार्दिक नमन अनि प्रस्तोता दिजुलाई पनि सधन्यवाद आमाको शिघ्र श्वास्थ्यको कामना ...
Timle khayo vane ama ko mukh bat sunda tyo moment ta mlai sansar ma yo vnda thulo samay kehi xain jasto lagyo
Ama ko maya apram par raix
हेर्ने कथा 👁️ हेर्ने यी मेरा आखाहरु कहिलेकाहि त कथा भन्दा पात्रहरू मात्र पो हेरिरहेका हुँदारहेछन । म त दीपकमै पो हराएछु त 😊🙏😊🙏धन्यबाद बिध्या म्याम 🙏😊🌹
सेम मपनी हजुर दिपक को कुराले चाई मन नै आनन्द भयो
मनै देखि धेरै नै आनन्द लाग्यो यो भाग हेरेर।सारै रमाइलो लागेर आयो।।
स्वच्छ मन भएको मानिसहरुको गफ गाफ।
"यस बेला सम्म खाको छैन" (२२:४४) #आमाकोमन
"आमाले धेरै माया गर्नुहुन्छ, हाम्ले त के माया गरियो र? आमा ले टु मच् होनी त" (२४:०५) #पवित्रमन
"अनी घुम्न पनि संगै घुमिन्छ कहिले काहिं (चिल सँग)। अनी म चाँहीँ ..अब के ...सरि डिस्टर्ब गरे तेरो ठाउँँ मा आएर, ठुलो विङ्स लिएर, ....मलाई मान्छे हरु सित भन्दा बरु बाख्रा सित, चिल सित, मृग हरु सित कुरा गर्न पाए भन्ने हुन्छ।" (२६:३७) #निशब्द
भावुक बनायो आँखा भरि आशु भरियो (जब आमाले छोराले केई खान मन छ भन्दा आमाले ऐले केई खान्न अनि तैले खाईस )भन्दा आँमाको माया ❤️😭
Umm broo ❤️
आमा मरण र जिबनको दोसाँधमा हुनुहुन्छ । आफ्नो भोको पेटको कुनै प्रबाह छैन । छोरालाइ सोध्नुहुन्छ खाना खाइस बाबू भनेर ।
Ho ta
😥😥😥
Touchy 🥺🥺🥺
😭😭😭😭
Tensile ta aama
मलाइ कस्तो टच्चि लाग्यो दिपक दाइ को कुरो सुनेर
Euta daile kasari afnu didi baini prati afnu maya darsauxan, padaunu parx. Afnu khuttama ubhinay banaunu parx😊 ra euta xorako aama pratiko maya. K hamile maya garim aamle badi garnu hunx ni… jiwan ma ettiko josh, jagar ra hausala chae huna parx hai.. salute to the whole team for making this documentary… inspirational ❤
दिपक दाई खुल्ला मानका पारीश्रमिक , हसिला अनि शामान्या बक्तितो हुनुहुदो हैछ। हेर्ने कथा लाई धेरै धन्यवाद।
साचाे माया बनावटि हुदैन भन्ने दिपक वाट सिकिन्छ । अामा बुवालाई माया र सम्मान गर्नेले जिवनमा अफ्ठेराे र विषम परिस्थितिकाे सामना गर्नु परे पनि दु: ख चाहिँ पाउदैन । सलाम ती हरेक दिपकलाई ..
i am so happy from this story. because i got to see my patient once more.. that mother of dipak used to be my patient in physiotherapy and now she is able to walk independently .. so happy to see her son's story here.
❤
❤❤😢😢
@@rakeshyogi3463 mttffff. ffff.. fff. ff. f. fff. f f. f.. ff. v... F.. f.. F.. F.. F. F. fyyyyu+
कथाको सबै पात्र गज्जब लाग्यो अझ दिपक
समस्तमा तीनै जना पात्रका हृदय,विचार-भावना र कार्य महान लाग्यो। झनै आभारी,कृतग्य र धन्य त हेर्ने कथा का सम्पूर्ण टिम अनि सुमुधुर र मीठास आवाज की धनी विधा मैडमलाई।
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-
“दुनियाले नराम्रो सोचेपनि आमाको मायाचाहिं एकदम गहिरो हुन्छ है, जिन्दगिमा छेराछोरीको लागि।” 👌👌
मैले आमालाई के माया गरे आमाले मलाइ मया गर्नुहुन्छ to much💕💕
Your thought is great.I feel you bro.
Heart touching
bro you are the only one man love you 😘😘
आमा गुमायेको म , मेरो आखावाट आँसु आये ,
यो चाहिँ Word tuching heart
Coolest ani मार्मिक कथा रहेछ सार्है मन छोयो।
मैले भर्खरै पाेखरामा paragliding गरेकाे थिए, तिनै जनाकाे कथा हेरियाे , अब अर्काे चाेटि पाेखरा अाउँदा याे सबै टिम सँग भेटेर गफ गर्न र फेरि एक पटक उड्न मन लाग्याे !
जिन्दगि भनेकाे यहि त हाे ,उहाँहरु जसरि एक अर्कामा फरक हुनुहुन्छ , सँसार सबैकाे फरक छ, अान्नद त्यहाँ छ -सानाे नै सहि तर केहि न केहि गर्ने अाँट, जिम्मेवारी र काेशिष रहिरहाेस,सबैकाे त्यस्तै नै हेरियाे,दिपक जिकाे अामालाइ शिघ्र स्वास्थ्य लाभकाे कामना तथा विधा दिदि र टिम लाइ धन्यवाद !🙏
बिध्य दि सलाम छ नमन छ हजुर लै दुखा कष्ट गर्दै गर्दै हामी हेर्नू पाको छै सलम छ दि
भावुक अनि मार्मिक!दिपकको आमा प्रतिको आस्था अनि प्रेम!
सबैको कथा महान छ , दिपक को आमा प्रतिको समर्पण, जुद्दको बहिनी प्रतिको स्नेह
हेर्ने कथा साच्चै नेपाली समाज र परिवेशलाई जस्ताको तस्तै छर्लंग देखाउने, बुझाउने महत्त्वपूर्ण माध्यम भएको छ।हामी जस्ता नाजानहरुलाई एक ठाउमा बसेर हरेक नेपाली समाझ र परिवेशको जानकार हुन अत्यन्त महत्वोपुर्ण भुमिका निर्वाह गरेको छ। उक्त कुरा नेपाल सरकारले बुझेर आवश्यक सहयोग गर्न पर्दछ। तपाई सम्पुर्ण हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछु।।
deepak dae !! one of the most rugged but still most humble , honest and free sprited person i ve ever seen .. He won my heart.
आमा जननी हुन, सन्तान प्रतिकाे माया अपार छ । नमरून्जेल सन्तानलाई निस्वार्थ माया गरिरहने उनै हुन आमा । सवै आमाहरू प्रति नमन् ।
आहा मनै छोयो..
यस्तै छ मान्छेको जिन्दगी कहिले हाँसो त कहिले दुख ....
जे जस्तो भएनि हरेश खान हुदैन,हामी नि आफ्नो जिविका चलाउनलाई परदेशी भुमिमा श्रम गर्न आएका छौँ,आफ्नो घरपरिवार लाई खुशी दिलाउने आशामा...
अति सरल तरिकाले गम्भीर बिषयको उठान अति नै मार्मिक लाग्यो ।
Coming tears from my eyes while listening Deepak story and respect love for his mother.😘😘😘🙏🏼🙏🏼🙏🏼🙏🏼
Same here sister..mero pani aakha rasayo.
Same here
हरेक मानिसको आआफ्नो कथा बेथा हुन्छन् मलाई यो हेर्ने कथा मनपर्छ कुनैकुनै त मेरो आफ्नो हो कथाबेथा जस्तो लाग्छ तेसैले मेरो पनि मनबुज्छ।
an honest and hardworking men,
we need more people like them
good job brothers
जमिनको कथाहरु मन रुहाउने हुन्थे
आकाश को कथा त साच्चिकै रमाईलो लाग्यो बिध्या दिदि
रमाईलो आकाश को कथा
वास्तविक कथामा बनेको चलचित्र हेरेको जस्तो धेरै नै आनन्द लिए डिउटी बाट आएर दिन भरिको थकान पनि कता टाप कस्यो
विध्या दिदी हजुर लाई सलाम छ ।
हेर्ने कथा जारी राख्नु होला
हाम्रो अनुरोध छ 🙏🙏😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️💐🌸💮🏵️🌹🥀🌺🌼🌻🌷
आफू जस्तो सुकै जुन अबस्था मा हुङ तर छोरा तैले खाना खाइस भनेर सोद्ने लाई आमा भनिन्छ💕💕
सत्य कथा बेथा हामी सबैको नेपालीको,
हामि ले आमा लाइ के मायाँ गर्छौँ र ! आमा ले हो हामि लाइ साँचो मायाँ गर्नुहुन्छ ! अति सुन्दर बिचार ! अति मार्मिक भनाइ !
साचै भन्नू पर्दा नेपाल को सवै भन्दा मन पर्ने कार्यक्रम ।।एक भाग पनि छुटाएको छैन बिद्या दिदी को ठुलो फ्यान म ।अनि कति अर्गानिक छ बास्रबिक छ कुनै नाटकिय छैन
ama
हेर्ने कथा र विद्या दिदी भनेपछि मलाई पर्लय मन परने ॥मलाइ मात्रै हो कि हजुरहरुलाइ नि हो भन्नुस न😍😍😍
यता मपनी👍️👍️👍️
त्यसो भए अाकाशको कथा बाहेक अर्को कुनै नाम दिन सक्नुहुन्छ त!??? मैले शिर्षक राख्नु पर्यो भने "गाँजा र रक्सी-साथीको कथा" राख्थेँ।
म नि छु है
Bahut ramro ni yo kathaa ta jhan
Ma lai pni
कतै सुनेथे ठुडाबडा को बायोग्राफी बन्छन , त्यो नि कति झुट हुन्छ, कथा त हामि जस्ता साना मान्छे को बन्ने हो।
कति सहि भन्नुभयो तपाईले
I like how the story is said by the subject himself and the sole role of the journalist is to mainly just document and present the story without any of her interference. This truly is a fairly uncommon in our country at this time. Anyway its very well made and well presented.
Am speechless to all guys.
Dare and struggle!
Purity hearted Nepali guys!!!
Exemplary to all Nepalese guys!!!!
Am saluting u all guys from my inner core of heart!!!
मेरो प्यारो देश को
आफ्नो दाजु भाई को
जिबनी हेर्ने पाउदा खुशी लाग्यो
यो कथामा सबैको मन छोएको बिरामी आमाले छोरालाई भनेको एउटा वाक्य "यसबेला सम्म केही खाएको छैनस्" mothers are always great in the earth. 😍😍😍
The ending was so good. The man carrying his deceased fathers photo with rudrakshya rosary for his ailing mother. Speaks volume. Like some scene in classic literature.
I fell da same way brother , dat scene was amazing ,I cried
N I rally love that last music (flute)
विद्या दिदी लाई हार्दिक नमन !! हेर्ने कथा सबै को प्रेरणा को स्रोत बनेको छ
Katha sabai ko ekai nahola tara byatha ani sangharsa mildojuldo hunchha. deepak daju ekdamai humble lagyo malai."Hamile ta aamalai k maya gariyo rahh aama le nai maya garnuhunchha too much"🙏
मेरो जिल्ला गोरखा बाट नि यस्तो माहान पाइलट जुद्व गुरुङ रहेछ। खुशी लाग्यो you are grade brother. Me also mountain guide.
उम मेरो नि गोर्खा हो कुनै दिन समय ले साथ दियो भनी जान्छु म नि😍
A motivated soul by Ama. Deepak might be soaring high but his feet are grounded.I believe this episode will set a good example to many more like Deepak. Thank you Herne Katha team.
धेरै राम्रो कथा बिध्या दि. र दिपक सर संगै अब को दुई महिना पछि आकाश मा उडने सपना बुनियो।
rup bahadur shahi म त उडेर आएँ तर दिपक जि लाइ भेटन सकिन ! अब जाँदा पक्कै पनि भेटछु उहाँ लाइ र उहाँ सङ्गै उड्छु पक्का !!
९:३६ दिपकको कुराले मन देखि नै खुशी बनाइदियो धन्यवाद हेर्ने कथा परिवारलाइ
असाध्यै राम्रो लाग्यो ।। खुसी लाग्यो अाफ्नाे ठाउँको भिडियो हेर्न पाइओ धन्यवाद बिधा मेडम्।।
धेरै राम्रो कथा बिधा दिदि यति म पोखरा घुम्नु आयो भने नि याहा हुने ब्रो हरु लाई भेट्छु दिपक ब्रो को कुरा आति मिठो लागियो ।।
प्रतेक कथाहरुमा आफ्नो आफ्नो जिन्दगीको भोगाई छ ,ती कथाहरुले हामीलाई नयाँ नयाँ पाठ सिकाउदैछ।।धन्यवाद बिद्या दिदी ।।।
These people are so good.
If i do paragliding i will choose these people ♡
धेरै पटक हेरेको यो एपिसोड आज पुन: सर्च गरेर हेरें। त्यति मन पर्छ उहाँहरूको कुरा🙏🏻🙏🏻🙏🏻
हरेक कथा ले गह भरीदीन्छ। मौलीक सुन्दर अनी सत्य कथाहरू
आजको episode रमाईलो अनि मार्मिक लाग्यो ।
बिध्या दिदीको अाबाज कत्तीमीठोछ ।हेर्ने कथा कति मेहनत गरेर लेरअाउनु हुन्छ ।संदै यसतै रहीरहोस ।शुभकामना छ।
वहाहरुको जिवनी ज्ञान बर्द्क लाग्यो,कार्यक्रम निरन्तर होस् ।
जीन्नगी :दृष्टि,शैली आ -आफ्नै । कति सरल,कोमल अनि निश्चल जीवन चित्र । मन नै नभरिने,जति हेर्यो,हेरिरहु र सुनीरहु लाग्ने दृश्य र वार्तालाप । धन्यवाद आदरणीय दिजु विधा चापागाईं अनी सम्पुर्ण टोलिलाई 🙏
I always learn something watching such amazing stories of hardships and happiness the people bear, in Herne Katha. So much to learn from people like them. And, Bidya maam you have a soothing voice.हेर्ने कथा, मलाई जिन्दगि को विध्यालय जस्तो लाग्छ, सबैको जिन्दगिको को भोगाइ का कथा ब्यथा बाट जहिले केहि न केहि सिकि रहेको हुन्छु।
धेरै राम्रो कथा
अनि कार्यक्रमको सुरुवातमा बोलिने विद्द्या दिदिको त्यो सुमधुर बोलीले मनलाई सार्है आनन्द पार्छ्😊
खुब राम्रो लाग्यो जिन्दगीमा अरु बाट होइन आफैबाट सुरु गर्ने हो जिन्दगीको यात्रा ।
आमामा हव कस्तो खत्रा दाजु,,,बैनिहरुको लागी पनि कति सोचेको,,,सबैको दाजु भाइ एस्तै भैदेको भए!!!
कलियुगमा पनि जुद्द सर जस्ता महान ब्यक्ति हुनुहँदोरहेछIजसले बहिनीहरूको लागि यति राम्रो गरिदिनु भयोIजो संसारको एक मात्र दाजु मध्ये एक हुनुहुन्छIदिपक सरको लवाई-खवाई,जे जस्तो भए पनि आमा-प्रति दर्साएको माया अनि उहाँले भन्नु भएको दुई शब्दले सार्है मन छोयोIमानिसको अनुहारले होइन ब्यबहारले असल हुन्छIभन्ने कुराको उदाहरण दिनुभयोIशेर्पाको दाजुको पनि आफ्नै मिठो कथा-ब्यथा सार्है मन पर्योIदिजुको यो बोल्ने शैलीको प्रशंसा जति गरे पनि कम हुन्छIहेर्ने कथा नहेर्ने मान्छे सायद कमै छन्IहोलाI
Number 1 this episode . Deepak respect for loving mom
अामाकाे अामा
अाफु बिरामि भएर यस्ताे अवस्थामा हुदा नि सन्तानका माया । मिस यु अामा
सबै को आ आफ्नै कथा ।।। सारै मन पर्यो दिज्यु र जिबन के हो बुझ्दै छु
विद्या जी तपाईले जति जिन्दगीका आयाम ना त पशुपतिको मूल भट्टले, न गुम्बाको लामा ना मौलाना ले जानेका छन्। जिन्दगी जन्म देखि मृत्यु सम्मको यात्रा मात्रै रहेछ। यन्हा कोई ठूलो छैन कोई सानो छैन। मन र आत्मा को संगम हो जिन्दगी। सबै मर्छन्।
सबसे राम्रो कुरा दारि पाल्नु भयको दिपक जि को कुरा यकदम मिठो र राम्रो लाग्यो।
हेर्ने कथाले जिन्दगी जिउने बेग्लै अनि बिछ्टटै प्रेरणा दिएको छ कम्सेकम मलाइ चै ✊✊✌✌
जीवन शिर्षक अन्तर्गत पैतिसौ हजार पानाहरु पढियो होला तर जम्मा पैतिस मिनेटको यस भिडियो ले पैतिसौ हजार पुस्तकहरु पढेको भन्दा दोब्बर ज्ञान र प्रेरणा दिएको भन्ने लाग्यो। हृदय देखिनै आभार हेर्ने कथा टिमलाई।
म सोच्ने गर्थें आमा र बुबामा किन मान्छेले केही आंसिक भए पनि बुबालाई छायांमा राखिन्छ भनेर कता कता सबैको मनमा हुदो पनि हो तर आज थाहा पाईयो आमा किन सबैभन्दा माथी हुन्छिन भनेर । आँसु होस त यति मीठो , कन्जुस्याइँ गर्न नपर्ने खालको ।
आसु नै आयो सायद आमा लाई गुमैये को भएर होला ni
आमा को मायाँ !! आफ्नो पिडा !! आफ्नो जिन्दगि !! मेहनति मन !! यि सबै कुरा ले मन छोयो !! बुवा को सम्झना ! ! अति सुन्दर मन ! अहा !!
दिपक Is the best character in this katha. उसँग अथाहा माया र ज्ञान रहेछ।
Deepak dai ko boli ko fan bahye .. uhako thatheuli parako bolne Saili an Afno aama parti ko Maya .. Dherai nai ramro lagyou . From japan