Ep 328 Dr Jagman Gurung मष्टो भनेको के हो ? मष्टो कुल देउता हो कि परमात्म स्वयम्? मष्टो र खस आर्यहरु

Поділитися
Вставка
  • Опубліковано 28 гру 2024

КОМЕНТАРІ • 199

  • @bigyanacharya963
    @bigyanacharya963 2 роки тому +25

    जगमान गुरुङ यो देशको विभुती नै हुनुहुन्छ।

  • @ganeshbasnet8293
    @ganeshbasnet8293 Рік тому +5

    महान गुरुदेव डाक्टर जगमान गुरुङ ज्यूलाई हार्दिक नमन् ।🙏🇳🇵

  • @melakc9620
    @melakc9620 2 роки тому +26

    डा . साहव हजुर अपरा संस्कृती बिद भएकोकारण नेपालका सबै रितीरिवाज र संस्कृतिक स्थान हरुको ब्याख्या रॉम्रो गर्नुहुन्छ तर परा (सत्य)ज्ञान त्योभंदा निकै पर र गहीरो छ । ज्ञॉन अरुले भनेको,सुनेको, लेखेको मात्र हुदैन । मष्ट मेरोपनि कूल देवता हुन । नयाअन्नबाली खानुपूर्ब हामी मष्टदेव लाइ चढायरमात्र खाने गर्छौ । मष्ट भनेको निर्गुण निराकार भगवान शिव हुन । शिव को साकार नाम महादेव हो । महादेव ले नेपालको पर्बत जिल्ला पांग मा रहने राजर्षि (ऋषिराजा) पर्वतको पुत्री पार्वतीलाइ बिहे गरेपछी वाहा देवादीदेव महादेव भएकोले वाहालाइ इष्टदेव मात्र नभनेर महाईष्टदेव भन्ने गरीरिन्थ्यो र राजा पर्वतले यस हिमाली पर्वत राज्यका जनताहरुले नयाअन्नबाली भित्र्याइसकेपछि सर्बप्रथम देवी पार्वती र महान तत्वज्ञानी ईष्ट महादेवलाइ निम्ता गरेर एक समारोहकाबिच ईष्टदेवको पूजागर्दै नयाअन्न ( न्वॉगी) खुवाउने चलन चलाएका थिय र सो समयका सबै जनताहरुले पनि राजदर्बारमा आफ्नो अन्न पोकल को रुपमा लगेर मिसाउथे र ईष्ष्टदेवको पूजा र भोगलागायपस्चात सबैले पर्शादीको रुपमा ग्रहण गर्दथे र सोही समयदेखि मष्ट पूजाको परम्परा चलेकेहो । शिव पीर्बती कैलास मानसरोवरबाट पर्बत राज्यमा आयर गरीने पूजा भएकोले यसको चलनपनि त्यसै भेग कर्णाली पेरीफेरी का खास आर्य जातीहरुले यो पूजाको समारोहमा भागलीने गर्दथे । भगवान शंकर बर्णसंकर नभएर खसोखास आर्य सभ्यताको मानव हुनुहुन्थ्यो र यो भेगका मानवहरुलाइ पनि आफुले जानेको ज्ञानको बिधा ( आर्य सभ्यता) उनीहरुलाइ पढाउनुभएकोले त्यसभेगका मानवहरुले नयाअंनबाली खॉनुपूर्ब मष्ट ( महा+ईष्ट) र मण्डालीनी (पार्वती) लाई नयाअंन भोगलगायपछि आफुले खाने चलन नै मष्ट पूजा हो ।देवादीदेव महादेव तत्वज्ञानी महान ईष्ट भएकोले वाहालाइ ईष्देव मात्र नभनेर महान ईष्टदेव भनीएकोहो र वहा निराकार भयपछि वाहाका बाह्रभाई चेलाहरुको उपस्थितीमा पूजा गरीयो र कालान्तरमा यही परम्परा मष्ट पूजा भनीयो । मष्टको अर्थ महान ईष्ट र पूजा को अर्थ पूर्ण जानकारी हो । यसकारण मष्ट धर्मनभयर खास आर्यजाती हरुको रीतिरीवाज हो ।मष्ट देव भनेको महादेव हुन र महादेव भनेको निर्गुण निकार परब्रह्म शिव हुन ।यसकारण मष्ट पूजा श्रीष्टि रचनाकार को सम्मान र (पूजा) पूर्ण जानकारी हो ।

    • @SuvasAgam
      @SuvasAgam  2 роки тому +3

      Mela ji can u please write to me whats app number 9849844777

    • @babarathapa2278
      @babarathapa2278 2 роки тому +3

      जय हो🙏

    • @kumarshrestha2441
      @kumarshrestha2441 Рік тому +1

      नेवार जाति खागि को कुलदेबता कुन होला हजुर

    • @ganeshbasnet8293
      @ganeshbasnet8293 Рік тому +4

      के शी ज्यू यदि मष्ट भनेको महादेव नै हुन भने महादेव लाई बोकाको बलि चढाउने परम्परा कसरी सुरुवात भयो त ? कृपया प्रष्ट पार्दीनु भए आभारी हुने थिए। धन्यवाद।

    • @melakc9620
      @melakc9620 Рік тому

      @@ganeshbasnet8293जी, भगवान महादेवको शेषपछी उनका चेलाहपु १२ जना ले तत्वज्ञाद्यर पूजा ग्रास ।त्यसपछि ज्ञान परम्परा लोप भयर पूजक हरुको आत्म मूक्तहुन सेन र त्यो प्रेतस्वरुपमा रहनेभएकोले त्यसले सतायो र त्योप्रेत महादेवका गण भूत प्रेत पीचाससंग मिलेर उनीहरुलेपनि मानवहरुले पसुबली नचढायर नयॉअन्नमात्र चढाउदछन । भाग खोजेकोले पसुबली दियर खुन प्रेतहरुलाइ मासु पर्सादीको रुपमा पूजकहरुले खाने परम्परा बनाएपनि तत्वज्ञान

  • @bishnubohara7576
    @bishnubohara7576 Рік тому +7

    डा. जगमान गुरुङ्ग ज्यूको हरेक अन्तर्वार्ता ज्ञानवर्द्धक हुँन्छन्। हाम्रो देश हाम्रो संस्कृति चिन्न उहाँको अध्ययन अनुसन्धान र ज्ञानले महत्त्वपूर्ण सहयोग गर्छ।

  • @mountainman1356
    @mountainman1356 2 роки тому +9

    छोटो मीठो,तर्क र अर्थ सहित को सम्बादको लागि धन्यवाद दुबैलाई .....
    सदाशिवकी जय 🙏❤️🙏

  • @mortalityking1414
    @mortalityking1414 9 місяців тому

    जय श्री राधे राधे

  • @ronoroazoro7564
    @ronoroazoro7564 2 роки тому +9

    अथाह ज्ञानका भंडार गुरु लाख लाख प्रणाम!

  • @dpkc6295
    @dpkc6295 4 місяці тому +4

    मैले बुढा पाका बाट सुने अनुसार १२ भाइ बराहा १८ भाइ मस्ट ८४ भाइ सिद्ध नौ बहिनी भवानी हुन गुरु जि!

  • @Binodji
    @Binodji 2 роки тому +9

    हाम्रो पनि कुल देवता मस्टो हुन् मेरा बिसौ पुस्ता देखिको थात थलो र पुर्खाको नाम सहित हाम्रो स्थानीय गाउँ नै भएको इतिहास छ as Jagman guru says in 8:40 "रैथाने बाहुन " , very few knows about this fact , especially who came just 50 or 100 year ago either from north or from south of Nepal has no idea of this रैथाने संस्कृति, Jagman Gurung seems very a learned man in the current Nepali's culture and history

  • @bhaktaburathoki582
    @bhaktaburathoki582 Місяць тому

    मीठो र ज्ञानवर्धक संवाद्।

  • @gorkhaman3785
    @gorkhaman3785 Рік тому +2


    ऋषि तुल्य बिद्वान डा जगमान लाई हार्दिक नमन !

  • @mohankarki-cq4ee
    @mohankarki-cq4ee Рік тому +2

    महान अार्दश पुरूष लाई नमन गर्दछु

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 Рік тому +2

    हजुरको भेष भुषालाइ म सम्मान गर्छु🙏🙏🙏

  • @khadkasundas3315
    @khadkasundas3315 23 дні тому

    Ati mahattapurna sambad jai Sri Krishna👏🇳🇵💥

  • @keshabpdnyaupane7173
    @keshabpdnyaupane7173 Рік тому +1

    डा. जगमान गुरुड ज्यूलाई हार्दिक नमन

  • @sumankhatri9623
    @sumankhatri9623 2 роки тому +8

    One of the most talented person lived in nepal

  • @tarakafle5769
    @tarakafle5769 Рік тому +7

    डा.जगमान गुरुङ,हाम्रा प्रकाण्ड विद्वान् हुन्।नमन्!यी सबै कुरा दस्ताबेज का रूपमा लिखित गर्न पाए कति राम्रो हुन्थ्यो।

  • @sumantghimire2464
    @sumantghimire2464 4 місяці тому +1

    हामी घिमिरेहरूको वराह मष्ट, पोखरेलहरूको काला मष्ट निरौला हरूको टेणी मष्ट हो।यो नेपाली बाहुन क्षेत्रीहरूको मौलिक देउता हो, यो नै भारतीय बाहुन क्षेत्री र नेपाली बाहुन क्षेत्री बीचको विभाजन हो।

  • @sureshbastola247
    @sureshbastola247 14 днів тому

    Jay Shree Ram jay Hanuman jay kuldevta ❤❤❤❤❤

  • @narayanphoto2955
    @narayanphoto2955 Рік тому +1

    जय होस गुरुदेव❤❤❤❤

  • @shermadinesh6292
    @shermadinesh6292 2 місяці тому

    हाम्रो मष्ट दारे मष्ट हुन भन्नुहुन्थ्यो ,
    जय दारे मष्ट देवता , रक्षा गर्नुहोस ❤

  • @Dambarbiswokarma_560-Dailekh.
    @Dambarbiswokarma_560-Dailekh. 5 місяців тому

    जय श्री मष्ट देवता हामी सवै को कल्याण गरे

  • @sitaramdharel6886
    @sitaramdharel6886 8 місяців тому +1

    Hajur lai naman xa

  • @pabitra62
    @pabitra62 Рік тому

    Naman chha biddwan guru Jagman gurung jyoo.

  • @khas_chelo
    @khas_chelo Рік тому +1

    सहि विश्लेषण धन्यवाद तपाईलाई हाम्रो बारेमा प्रष्ट पारिदिनुभएको मा 🙏🙏

  • @devendrakhadk5878
    @devendrakhadk5878 2 роки тому +1

    जय होस् जय होस्

  • @megnathchhetri8288
    @megnathchhetri8288 Рік тому +1

    मस्ट सम्बन्धी राम्रो जानकारी दिनुभएकोमा गुरुजीप्रति आभार प्रकट गर्दछु।

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 Рік тому

    जय होस गुरुको हाम्रो सस्कृती चिनाइ दिनु भएकोमा

  • @Stoner-God
    @Stoner-God 8 місяців тому

    ॐ जय श्री राधे राधे

  • @dinanathacharya7108
    @dinanathacharya7108 2 роки тому +3

    Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gautamnishan2829
    @gautamnishan2829 2 роки тому +2

    हार्दिक धन्यवाद सुभास सर ,अपेक्षित बिषयमा भिडियो बनाउनु भएकाेमा।

  • @rameshlama4995
    @rameshlama4995 6 місяців тому

    Very deep and thoughtful personality always amazed by you !!!!!!

  • @jayarbista1882
    @jayarbista1882 5 днів тому

    भगवती छिन्नमस्त बाट नै छिन्नमष्ट हुदै छोटकरीमा मष्ट शब्द भएको हो। मष्ट दश बिद्याको देवीहरू अन्तर्गत पर्दछ। मष्ट को ठाउँ अनुसार विभिन्न किसिमको नाम बाट पुकारिने प्रचलन रहेको छ। मष्ट भित्र नै बाराही र तिनको भैरब बराहा भगवान हुन्छन। मष्ट भित्र नै बिन्धबासीनी देवीको पुजा हुन्छ। मष्ट एक बाहेक ९ भवानी हुन्छिन भने मष्ट सहित दश बिद्या देवी हुन्छन। बाराही मष्ट वा बराहा मष्ट बाट नै बाह्र मष्ट हुन पुगेको हो। मष्टलाई बलि दिने प्रथा अनुसार खप्पर मष्ट, दुध मष्ट, दार्हा मष्ट, बाबर मष्ट हुन पुगेको हुन् । सबैको एक मात्र कुल देवी भनेको छिन्नमष्ट भगवती हुन्छिन जसले आफ्नो सन्तान हरुलाई जन्म दिन र पालन गर्न अन्तिमत: दैत्य, दानब र राक्षसहरु बिरुद्ध लडेर रगत प्युने आफ्नो योगिनीहरुका अतृप्त प्यास मेटाउन आफ्नो शिर को बलि दिएर आफ्ना योगिनी हरुको प्यास मेटाउछिन। यसैले मष्ट-पुजा वा कुल-पुजा दश महाबिद्या देवी र ती देवीका भैरवहरुका पुजा हो।

  • @khadgabhattarai95
    @khadgabhattarai95 Рік тому

    साह्रै उपयोगी जानकारी।

  • @chankhabahadur4823
    @chankhabahadur4823 7 місяців тому

    Jai ho guru dev

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 11 місяців тому

    Jaya Kuldewata .... !

  • @kritan37
    @kritan37 Рік тому +2

    हाम्रो तिर आदि मष्ट र बार मष्ट भन्ने हरु छन् , इतिहाँस मा यिनीहरु पछिबाट मात्र हिन्दु भएको भेटिन्छ , जव पछी बैदिक आर्य नेपाल आयो खस बाट कोइ क्षेत्री कोहि बाहुन बनेको हो

  • @dineshthapa7132
    @dineshthapa7132 2 роки тому +2

    सत् सत् नमन् गुरु।।।कुल देवताको बारेमा था भयो मष्टो को बारेमा

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 7 місяців тому

    डा जगमाेहन गुरूङले मष्टकाे बारेमा चित्त बुझदाे विचार दिनुभयाे। यसरी नै सर सुन्न लालायित छाै सर

  • @tekchhetri1445
    @tekchhetri1445 Рік тому

    Sarai ramro Dr. Ģurungko speech.

  • @spsmom7857
    @spsmom7857 2 роки тому +2

    हामी थिमाल बाहुनको पनि कुल देउता मष्टा भनेर कुलको पुजा गरिन्छ।

  • @kumarbasnet6340
    @kumarbasnet6340 Рік тому

    Namaskar.guruji.ok.good

  • @santoshithakuri8291
    @santoshithakuri8291 11 місяців тому

    Rakshe Thakuri gotra aatraya ko kul devta ko hunu hunxa kripiya🙏 jannu paye Mero pariwar ko udhar hunthyo ..

  • @radhakarki4780
    @radhakarki4780 Рік тому +3

    Great informations sir 🙏

  • @chandraadhikari6460
    @chandraadhikari6460 Рік тому

    Dr. Jagaman guru ji lai koti koti naman

  • @tikaramrc674
    @tikaramrc674 9 місяців тому +2

    पौराणिक काल देखिको देवता शिव वा महादेवको नातिलाई मष्ट /मष्टो देउता भनिन्छ। मष्ट देउताका १८ भाइ हुन्छन् र मष्ट देउता खस समुदायहरु(जाती) का साझा देउता पनि हुन । मष्ट/मष्टो देउताहरुलाई खस समुदायले कुल देउताको रूपमा पुजा गर्दछन।जस मध्ये जेठो भाइलाई दाहरे मष्ट भनिन्छ भने अन्य विभिन्न नामका मष्ट देउताहरु छन , सबभन्दा कान्छो भाई मष्ट्लाई दुधे मष्ट भनिन्छ , यिन्ले दुध र दुधबाट बनेको परिकारको भोग खान्छन् । मष्ट/मष्टो देउताको मावली निरबंशि सिद्ध देउता हुन् , निरबंशि सिद्ध देउताले बलि खादैनन। रातो सेतो धजा , धूप बत्ति बाली , नरिबल ,रोटी पुरी ,बाबर चढाएर पुजा गरिन्छ । कुल देउता सङ्ग आश्रीत नाता जोडिएका , इष्ट देवि देउता ,बाहन ,रक्षक आदि सबैलाई मङ्सिरे पुर्णिामा वा बैशाखे पुर्णिामा वा श्रावण पुर्णिामामा कुल देवि /देउताको रुपमा पुजा गरिन्छ । मष्ट/मष्टो देउताको अगाडि हिड्ने बाहन अथवा मष्टको गुरुलाई महाकाल देउता भनिन्छ।अबैदिक कुल मष्ट/मष्टो देउताको बहिनी मण्डाल्नी हुन् ,अरु पनि विभिन्न नामको बहिनिहरु छन । मष्ट/मष्टो देउताको भान्जा १२ भाइ बराह हुन । मष्टोको भान्जी बजु देवि हुन।

    • @samundrarajkhadka6
      @samundrarajkhadka6 7 місяців тому

      धेरै जसाेले १२ भाइ मष्ट अर्थात १२ मष्ट भनेकाे पाइयाे । अर्कातर्फ कसैले मष्ट भनेका जयन्त भने कसैले िशबका महादेवका अंश भने । कुराे के हाे? 3:30

  • @gyanuacharya6929
    @gyanuacharya6929 2 роки тому +1

    Jay hoss

  • @DeusEstAmor________137
    @DeusEstAmor________137 Місяць тому

    I pray to the God of my great grandfather Jaymangal and Kashidas (Kala Masto & Bindabasini Devi )☝️

  • @melakc9620
    @melakc9620 2 роки тому +5

    महा+ईष्ट= मष्ट ,निर्गुण निराकार भगवान

  • @Surendra_khadka
    @Surendra_khadka 8 місяців тому +1

    उहाले पहाडी इलाकाहरुमा धेरै छेत्री जातीको कुलपुजामा सरीक हुनुहुदोरछ कुरा गर्दै थाहा पाइयो खोटाङ्का पुवार खड्का को देवाली कुलपुजामा चुलैनीम्तो छ , कुरा चै सत्य गर्नु भयो?

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 7 місяців тому

    जगमाेहन गुरूङ सर नमस्कार म ताप्लेजुङबाट❤

  • @BikiBasnet-f6e
    @BikiBasnet-f6e Рік тому

    Ka saro talented Buda Hun ini.salute hajur Lai.

  • @brnkhd
    @brnkhd Рік тому

    Suvas sir and this whole channel Lai Bhagwan ko kripa rahoss. Kul puja ko barema dherai bhram ajhai xaan. Without shastra ko knowledge le Josh MA saal ko ek palta ghanti bajayeea hiddai MA Kul puja Hunna.. Yo Mero Khadka khalak ko Vai bandhu haru Lai vaneko..

  • @sharmilakc3842
    @sharmilakc3842 2 роки тому +1

    Sat sat pranàm guru dev

  • @tulsimayachetry7333
    @tulsimayachetry7333 Рік тому

    Jai guruji

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 2 роки тому +2

    Jay jay hos 🙏🙏🙏🙏🙏

  • @gangabhetwal9
    @gangabhetwal9 2 роки тому +2

    janakari ramro

  • @upendarabc6814
    @upendarabc6814 Рік тому

    अरु त ठिकै हो गुरुजीले भनेको हाम्रो मा पनी मस्टो पुज्ने चलन छ। कालसिल्लो पुज्छौं; शंङ्ख नफुकेर सुरुवातै हुदैँन चर्को आवाजमा शंङ्ख फुक्नु पर्छ अनि आउछ देउता। दुध चडाउने र त्यो बचेको दुधको खिर्र पकाउने र लोग्ने मान्छे जो चोखो चखिटो रहन सक्छ तेस्ले र बुढापाखाले खान पाउछौं आरको भाग। बाँकि प्रसादी सबैलाइ खुआउनुपर्छ ।

  • @dipendrakarki7868
    @dipendrakarki7868 Рік тому

    गुरुङ सर लाई धेरै थाहा रैछ ।

  • @peacehappiness6734
    @peacehappiness6734 Рік тому

    जानकारीकाे लागि हार्दिक धन्यवाद

  • @sanjita07
    @sanjita07 6 місяців тому

    hamro ta khappar masta ho
    jay kuldevta 🙏🙏🙏

  • @sarojghimire8352
    @sarojghimire8352 2 роки тому +2

    सत सत प्रणाम🙏 गुरुबर हरुलाइ जे खोजेको तेइ सुन्न पाइयो म धन्य भय हजुर हरुको जयजयकार होस जय कुल राजा कुल रानि 🙏🙏

    • @नेपालखबर
      @नेपालखबर Рік тому

      Kun thauko ghimire hunu hunxa hjr

    • @sarojghimire8352
      @sarojghimire8352 Рік тому

      @@नेपालखबर म गुल्मिको घिमिरे हो हजुर 🙏

    • @नेपालखबर
      @नेपालखबर Рік тому

      Kuldev kuldevi kun pujnu hunxa

    • @नेपालखबर
      @नेपालखबर Рік тому

      @@sarojghimire8352 कुलदेबको बारेमा हजुरलाई ज्ञान भएको जति बताइ दिनु हुन्छ कि

  • @tikarana9837
    @tikarana9837 Рік тому +3

    मष्ट देउ मा 12 मष्ट हुन्छन ती शबै कुल देवता हुन यश मा मेराे कुल दारे मष्टाे हाे याेदेबता काे काेहि बा आमा हुदैन्न यिनी देवता माहादेब काे जटाबाट निश्केकाे हाे कुनै बेलामानब रछा काे लागि माहादेब काे रचना हाे हामिले यस्लाई मान्नै पर्छ

    • @MrSuman-h2t
      @MrSuman-h2t Рік тому

      हामी ले कुल मस्ट बारहा भनेर पूजा गरिन्छ मस्ट 18भाई जुन जल बाटा उत्पति हुनु भएको जुन विष्णु भगवान को रूप आदि माछा आदि विष्णु भयर जल बाटा उत्पति हुनु भएको र 12भाई बरहाँ पसीम दिसा बाटा उत्पति हुनु भयो जहाँ भगवान बिष्णु ले बराको रुप लिनु भएको हो

  • @chankhabahadur4823
    @chankhabahadur4823 Рік тому

    Jai ho kul devta

  • @janakvikramchhantyal6273
    @janakvikramchhantyal6273 2 роки тому +2

    Waha ko organic gyan ajhhai apaychhya gardaichhau🙏🙏

  • @sundarkarki4005
    @sundarkarki4005 Місяць тому

    हामी पनि कार्की धेरै कुरा मिल्न गयो ब्रहा मस्ट मान्छौ।

    • @sarojnepal7415
      @sarojnepal7415 13 днів тому

      ब्रहा होइन बराह मष्ट होला ।

  • @Awesomepics57189
    @Awesomepics57189 Рік тому

    Ramro lagyo. Dherai doubt thiyo khas ko barema aaj clear vayo❤

  • @gitanjalikoirala8297
    @gitanjalikoirala8297 2 роки тому +1

    Kul devata Mashta ko bishyema thapa prastha garaidinu bhayeko ma aabhari chhu.

  • @RajendraDeuja-q1h
    @RajendraDeuja-q1h Рік тому

    उत्तम ग्यानबर्धक जानकारी🙏🙏

  • @Jeddy_Dai
    @Jeddy_Dai Місяць тому

    16:19 dailekh rawatkot masto❤

  • @sharathisharma4071
    @sharathisharma4071 Рік тому

    नारायणं।

    • @sharathisharma4071
      @sharathisharma4071 10 місяців тому

      नारायणं हरि हरि हजूर।

  • @huwaiy6prime-kj8zh
    @huwaiy6prime-kj8zh Рік тому

    LAMA KARKI KAKUNMASTA. HUN DR SAB

  • @olibalaramoli
    @olibalaramoli Рік тому

    हार्दिक आभार ।

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 Рік тому

    good🙏🙏🙏

  • @Kamal-uu2nh
    @Kamal-uu2nh Рік тому +1

    🙏🙏🙏🙏 नमस्कार गुरु

  • @RoshanKatwal-g1z
    @RoshanKatwal-g1z 4 місяці тому

    Jeulekh masta. Sabai vanda thulo masta ho

  • @khimbahadurb.c8313
    @khimbahadurb.c8313 Рік тому

    good informations

  • @sasithapa6690
    @sasithapa6690 Рік тому

    you are grate

  • @Everest_tattoo_ink
    @Everest_tattoo_ink Рік тому

    Ekdam sai vannu vako xa kina bhane hamro mama ni mast देउवा aunu hunxa .

  • @jitendrachhantyal6015
    @jitendrachhantyal6015 2 роки тому +2

    Balla gurudev ko agaaman vayo wow 👌

  • @pasupatisiva814
    @pasupatisiva814 Рік тому

    ❤❤❤❤❤❤

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 2 роки тому +4

    🕉️🕉️🕉️🙏🙏🙏

  • @idontexist987
    @idontexist987 7 місяців тому

    कामधेनु गाईको शरीरको विभिन्न भागबाट बाह्र भाइ मस्टहरु वा मस्टोहरु वा मामाहरु उत्पन्न भएको हो।

  • @DanDhami-e1r
    @DanDhami-e1r День тому

    डोटी मा हामी पनि दुधे मस्टको पुजा गर्छौ

  • @खानेपानीतथासरसफाइडिभिजनका-ज6स

    दुल्लु दैलेखको रावतकोट मष्टथान हजुर

  • @pushpaadhikaridahal3275
    @pushpaadhikaridahal3275 Рік тому

    सारई रामरो ज्ञान को कुरो भनी दिनू भयो बूबा

  • @BhupendraKhadka-yc3lq
    @BhupendraKhadka-yc3lq Рік тому

    18 Bhai masta puja garinxa

  • @masinagurung3324
    @masinagurung3324 5 днів тому

    Nyaro pangilama gurung को कुल देउता कुन होला vandinu होला dr साहेब

  • @alexkep7635
    @alexkep7635 5 місяців тому +1

    मष्टो पुजक खस क्षेत्रीहरु हिन्दु हैनन खासमा पछी हिन्दु बनाईएको रहेछ।

  • @rangasaud6573
    @rangasaud6573 Рік тому

    यो मोस्टो मेरो घरमा पनि छ त्यो मोस्टो भनेको दुधे मोस्टो पर्छ

  • @dipenghimirayvedangajyotis4520
    @dipenghimirayvedangajyotis4520 2 роки тому +5

    १२ भाइ मष्ट , ९ भुवानी , १८ लाडेरो , अनि १ गुरूले सबैको रक्षा गरून्!!
    🙏🏻🙏🏻

  • @aazchhetri7137
    @aazchhetri7137 2 роки тому +1

    Ram palm 😊

  • @dhanrajdhakal9233
    @dhanrajdhakal9233 3 місяці тому +1

    मस्टा कहिले कुल हुदैन इस्ट देवता हो कुल भनेको त प

  • @deepakkhadka5366
    @deepakkhadka5366 Рік тому

    🙏🙏🙏🙏

  • @janjantimalsina1465
    @janjantimalsina1465 Рік тому

    Nice Information 👍

  • @premthapa1875
    @premthapa1875 Рік тому

    PARAJULI THAPA chhetri ko kulayan ko bare ma kehi Sunna payiyosh Jay ho Guru ji

  • @shivoli-q7r
    @shivoli-q7r 10 місяців тому

    मेरो बुबालाई देउताचढदा कामेर अगेनामा आगो बालेर अगेनामा चढदापनी आगोले कुनै असर नगर्ने र कामदै म दारेमस्ट हु भन्नू हुन्थ्यो।यसको मतलब हाम्रो कुल देवता दारेमस्ट हुन। बुबालेपनी हाम्रो देवता यहिहुन भन्नू हुन्थ्यो।

  • @janusharma495
    @janusharma495 2 роки тому +2

    🙏🙏🙏🙏🙏🙏🙏

  • @balbahadurbasnet1299
    @balbahadurbasnet1299 Рік тому

    Jay khapar masta

  • @lokbahadurchetry2411
    @lokbahadurchetry2411 Рік тому +1

    हजुर म कालिकोटे खड्का हु हाम्रो कुन मषट हो