स्पेन, पोर्चुगल, हंगेरी, स्लोभाकिया र अष्ट्रिया यात्रा | Tikaram Yatri | diprash shakya
Вставка
- Опубліковано 23 лис 2024
- #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #motorsportgames
गजब छ युरोप ।सडक यात्रामा धेरै आनन्द आउने ।देशहरु छुट्याउ त्यहाँको झन्डा हेर्नु पर्ने ।❤
यात्रा सफल सहज अनि अविश्मरणिय रहोस 🙏🙏💖💖🇳🇵🇳🇵
त्यतिका देश घुम्न खर्चको लागि आम्दानी र श्रोत पनि दर्हो रहेछ। बधाइ छ ।
बिदेश जाँदा यस्ता परिचित पात्रहरुले आफ्ना शुभचिन्तक छन कि भन्ने मुल्यांकन गरि सार्वजनिक सुचना दिने र भेटघाट गर्न समय दिंदा अलि उत्तम हुन्थ्यो!
यात्री सर नमस्कार तपाईँको यात्रा पूर्णत अवलोकन गरे कति जाने कति जानिन कति सम्झिए कति सम्झिन त्यत्रो यात्रा गर्दाखेरिमा त्यति साना साना जनसङ्ख्या भएको देशमा त्यत्रो विकास हुनु हाम्रो भन्दा पनि कम क्षेत्रफल क्रम जनसंख्या भएको ठाउँमा यहाँका ती सबै देश घुमेर आएपछि नेपालमा आउँदा तपाईँलाई कस्तो अनुभूति हुन्छ
Beauty summary of Many countries
Thanks to usury team
यात्रा सफल रहोस।
शान्त ,सुन्दर र रमणीय शहर भियना सम्झनामा आईरहन्छ ।❤️
अष्ट्रियाको राजधानी भियनामा तपाईसंग भेटघाट भयो,खुशी लाग्यो !!
पेरु अफ्रीका कुन देशको कुन ठाउॅको नाम हो टिकारामजी ? नत्र पेरु भन्ने देश त ल्याटिन अमेरिकामा पर्दैन र ???
🙏🙏🙏🙏❤❤❤❤
❤❤❤
Lala wel come XA Nepali ko bijok hera aako ma sar haru desha ma ta bijok xa aha