उत्कृष्ट अभिव्यक्ति 😘अझै निखर्ताको आशा गर्छु💐💐 उज्ज्वल भविष्य साथै देशमा यहाँको अनमोल योगदानको अपेक्षा गर्छु🌸🙏🌸 यो पुस्ताको यत्तिको बुझाईले आशा जगायों !!
भाईकाे उमेर अनुसार अनुभव धेरै ठुलो लाग्याे अहिलेका तन्नेरीहरुमा यतिकाे देशलाई माया अनि नेपाली माैलिक्ता र संस्कारलाई बुझ्न सक्यौं भने हाम्रो देशमा बिकास अवश्य हुन्छ आभार टिकाजी हजुरको कार्यक्रम मार्फत उच्च साेच भएका तन्नेरीहरुकाे कुराहरु सुन्न पाउँदा 🙏🙏❤❤
Raju Sharma-I am impressed with your vision. Having young like you is a hope for future Nepal. Stick with your vision. Nepal is your’s.Don’t demand with so called contemporary Nepali leaders. Take ownership of your country. Your are awesome.you can do lot.
Ahile ko sabai yuwa le sunnai parne podcast. Well said Raju Sharma sir!
निकै मार्मिक सम्बाद जोडी मिलेको छ सधैं यस्तै पात्र हेर्न पाइयोस्
वास्तवमा नै नेपालिमा बिबिधता , आयाम तथा लचिलोपन नै मानव परोपकारी का सुचङ्कन हरु हुन।
कस्तो आनन्द को सम्बाद।
साच्चै नेपाली
को सम्बाद।
तन्नेरीका कुरामा सुहाउँदो पात्र ! साँच्चिकै प्रत्येक तन्नेरीले सुन्नु पर्ने संवाद 🌹🌹🌹
यो मेरो पोडकास्ट सुन्नुहुने र आफ्नो विचारहरू राख्नुहुने सबैलाई धन्यवाद। यो अवसरकोलाई यात्री मिडिया प्रती नमन! तपाईंको दिन शुभ रहोस् !
💐💐🇳🇵💖😘🏔️💐💐
Best Wishes! 🌹
उत्कृष्ट अभिव्यक्ति 😘अझै निखर्ताको आशा गर्छु💐💐 उज्ज्वल भविष्य साथै देशमा यहाँको अनमोल योगदानको अपेक्षा गर्छु🌸🙏🌸 यो पुस्ताको यत्तिको बुझाईले आशा जगायों !!
आहा कति मीठो बिचार
भाईकाे उमेर अनुसार अनुभव धेरै ठुलो लाग्याे अहिलेका तन्नेरीहरुमा यतिकाे देशलाई माया अनि नेपाली माैलिक्ता र संस्कारलाई बुझ्न सक्यौं भने हाम्रो देशमा बिकास अवश्य हुन्छ आभार टिकाजी हजुरको कार्यक्रम मार्फत उच्च साेच भएका तन्नेरीहरुकाे कुराहरु सुन्न पाउँदा 🙏🙏❤❤
सारै राम्रो कुराकानी यो समय लाई चाहिने कुरा यो जानकारी सबैलाई हुनुपर्छ सारै असल बाबु रहेछन् धेरै धेरै धन्यवाद
धेरै राम्रो, धेरै विषयमा जानकारी प्राप्त देखेर धेरै खुसी लाग्यो र समजको लागि अनुकरणिय व्यक्ति लाग्यो।सलाम छ भाइ🙏
सन्तुलित सुन्दर विचार ।🙏🙏
Raju Sharma-I am impressed with your vision. Having young like you is a hope for future Nepal. Stick with your vision. Nepal is your’s.Don’t demand with so called contemporary Nepali leaders. Take ownership of your country. Your are awesome.you can do lot.
असाध्य सान्दर्भिक उत्कृष्ट सन्देश मुलक कुरा
कति तर्कसंगत कुरा गरेका भाईले।। उत्तम ❤❤❤❤❤
भईको positive thinking केस्तो राम्रो कुरा
तन्नेरीका कुरामा सुहाउँदो पात्र!साँच्चिकै प्रत्येक तन्नेरीले सुन्नु पर्ने संवाद टिका सर।
इच्छा भय सम्पर्क गर्नु भय बुझेका दिने प्रयास गरम्ला।
ekdam sahi kura . sabaile sunnai parne
तर्क राम्रो छ,
Very good opening raju ji
Ekdum Ramro Bichar Raju Sir
उत्तम विचार
Well said ❤❤❤❤
❤❤
a youth representing voices of many youths like us!his perspective, ideas words makes sense to many extent,we really need to reconsider ,..
Tanneri umera ma pani yatiko suchana ra gyan hunu dherai ramro kura ho❤
कति राम्रो बिचार
very motivational interview , should watch every young people thank you Tukaram ji for your good choice.
Worth listening Podcast .thank you
Really good person for this program. Good choice yatri brother.
समसामयिक राजनीतिक विश्लेषण काे लागि सौरभ लाई बोलाउनु होस यात्री जी🎉
टिकाराम यात्री सर्🙏
२८बर्ष को उमेरमा यति परिपक्वता
Business related interview dherai aunu paryo tikaram sir, nepal ma politics interview dherai bhayo kam kehi bhayana
Perfect takshow
Nice worth watching
Nice presentation.
राम्रो बिचार् छ त दाइको
वा
अध्ययन जारि राखाै,नाेटहरू पछि अाअाेस!
Nice very nice
Yo programme bisudda Bahun haru ko
Jasto dekhinchha !!!
Good try. However, confirmation bias of comparing countries. And, complacency of past history.
Positive boy
Ek Jana tanderi Pani Leunu Paro sir.
Er. x ek Jana tanderi
मजा आयो है । बुढालाई त्यागौ, नयाँलाई रोजौ ।
पत्रिकाहरू सस्ताे बजारू रूचाउने भय। पढने😮😢बानी छुटाइ दिय।
Yo kurama chahi malai sahi lago ,