What happens if Nepali Rupees is same value as Indian Rupee or Dollar?

Поділитися
Вставка
  • Опубліковано 18 гру 2024

КОМЕНТАРІ • 639

  • @BHADRAGOL-KIRATI
    @BHADRAGOL-KIRATI 2 місяці тому +9

    टंक सर, नेपालीहरुलाई सचेत बनाउन तपाईंको अतुलनिय अमुल्य योगदान छ । म र म जस्ताको उच्च सम्मान छ ।

  • @gaganjames6032
    @gaganjames6032 3 дні тому +1

    तपाईले राख भएको यो अर्थनैतिक बिचार वा ज्ञान अति नै राम्रो लाग्यो र सरकार होस वा देशका उच्च पदमा रहेका ब्याक्तिहरूले आफ्नो राष्ट्रलाई के गर्दा फाईदा वा नागरिकहरू लाभयान हुन्छ त्यसको अनुसरण गर्नु नै उचित हो l

  • @prithbirai5432
    @prithbirai5432 Рік тому +61

    तपाईको विश्लेषण एकदमै सैद्दान्तिक छ । वास्तवमा नेपालको अर्थतन्त्र आयातमा आधारित छ । याहाँका भ्रष्ट नेता र कर्मचारीहरुले उद्योगहरु ध्वस्तै पारे । आयात र निर्यात झन्डै बराबर भएको अवस्थामा चही आफ्नो देश को मुद्राको मूल्य कम गर्दा फाइदा हुन्छ, तर नेपालले त किनेरै खानु पर्छ, त्यसैले आफ्नो मुद्रा बलियो हुदाँ मात्र नेपालको जीवनस्तर उच्च हुन सक्छ

  • @sangamgautam9018
    @sangamgautam9018 Рік тому +60

    बिश्व घट्नाको बिकल्प रुपमा हेर्छु टङ्कजिको भिडियोहरु।निकै खोजमूलक, समसामहिक ज्ञानबर्धक छन हार्दिक धन्यवाद।

    • @nomozumo5973
      @nomozumo5973 Рік тому

      Bisaa ghatna is far better

    • @TigenHang
      @TigenHang Рік тому +1

      bisho ghatana ko praya video haru ya ta newspaper ko article padeko hunxa ya indian youtuber ko video lae nepali ma aanubad gareko hunxa proof chahiyo vane msg me j vaye ni balaram sir lay ramrae kaam garirakhnu vako xa bt fact chae tehi ho no hate🙏

  • @manilimbu3864
    @manilimbu3864 Рік тому +31

    धेरै नै बुझ्ने मौका पायँ, यस्को लागि धेरै धेरै धन्यवाद।

  • @deorai5152
    @deorai5152 Рік тому +12

    संभवत टंक दाहाल सरकाे याे मुद्र सम्बन्धि जानकारी एकदमै सरल र प्रभावकारी लाग्याे । सायदै याे देशकाे आफुलाई अर्थविद भन्नू हुनेहरूले समेत यति सरलढंगबाट एक देशकाे मुद्रास्फीतिकाे अवस्था के कसरी गरिन्दाे रहेछ Fixed and Floating र त्यसकाे फाइदा र बेफाइदाबारे चित्त बुझाईदिनुभयाे त्यसको लागि धेरै धेरै धन्यवाद । यदि नेपालकाे राष्ट्रवादीहरूले चाहे जस्तो नेपाल र भारतीय मुद्रा विनियम दर बराबर भएको भए अहिलेसम्म ४.१६ गुना बढी हुने थियोे भारतीय यस्तो अवस्थामा नेपाल राष्ट्र भारतीय बजारले तहसनहस गरिसकथ्याे भन्ने तथ्य सार्वभौम नेपालीहरूकाे मन मस्तिष्कमा पसिसक्याे। कुनै देशकाे मुद्रा अमुल्यण हुँदैमा त्याे देश गरिब हुँदैन भन्ने उदाहरण तपाईले अहिलेकाे विश्व शक्तिशाली राष्ट्र बन्ने हाेडमा हुने चीनकाे YEN र अौद्याेगिक राष्ट्रिय जापनकाे YUAN काे राम्रोसँगले व्याख्या गरिदिनु भयाे। अब रह्यो कुरा नेपालमा पनि चिन र जापान जाे एशियाली राष्ट्रहरू हुन यी दुई राष्ट्रबाट उद्योगिककरण गर्ने र कतार जस्तो खाडी राष्ट्र जसकाे आफ्नो जनसंख्या ३-४ लाखकाे हाराहारिमा छ त FIFA काे १०० वर्षको इतिहासमा WORLD CUP -2022 Winter मा उत्कृष्ट ढंगबाट सम्पन्न गर्न सफल भए। नेपालमा पनि बुद्धिजीवी , माहबिर पुन , डाक्टर रूइत सुनक , भगवान काेइराला , कृषि विज्ञ मदन राई जस्तो व्यक्तिहरूलाई सरकारले पुर्णरूपमा देश विकास गर्ने र चिन , जापान जस्तो मित्र राष्ट्रहरूकाे सहयोगमा कलकारखाना स्थापना गरि व्यापार प्रबद्धन गरेमा नेपाल किन विकसित हुन्न र ? नेपाली मुद्रा अहिलेकै अवस्थामा भएपनि फरक नपर्ने रहेछ त जापान र चिनकाे मुद्राकाे विनिमय दर सरह।

  • @sooshil
    @sooshil Рік тому +63

    यो विषयमा यहाँभन्दा राम्रो र बुझ्नेगरी जानकारी अरू कहीँ पाइँदैन । धेरै धन्यवाद !

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd Рік тому +3

    यो कुरा धेरै राम्रो खबर दिनु भयो बधाइ छ अब यो छोडेर नेपाल मा अमरिकेन आर्मी आउन थाल्यो यो भरस्त चारी नेता ले mcc पास गरे र अब थाउ थाउमा क्याम बन्दै छ खै नेपाली जनता बोले को खै अब सन्जाल बाट दबाब दिन पर्यो अर्को भिदीयो देस को लागि ल्याउ जुन नेता ले देस युक्रेन बनाउदै छ य नेपाली हो खै अब थुलो आन्दोलन गर्नु पर्यो क्या ?

  • @Ishmaelrai490
    @Ishmaelrai490 Рік тому +9

    अति लाभदायक भिडिओ लाग्यो

  • @balarampokharel2043
    @balarampokharel2043 4 місяці тому +5

    तपाईका विश्लेषण महत्वपूर्ण छन !!

  • @WaibaPradip
    @WaibaPradip 26 днів тому +1

    बर्सौ देखिको जिज्ञासा आज पर्स्ट भयो 👍 धन्यवाद तपाईलाई 🙏🙏

  • @norbulamajumli1768
    @norbulamajumli1768 Рік тому +1

    आहा कस्ताे मिठाे भिडीयाे,धन्यवाद छ पत्रकार महाेदय सलाम छ,यस्ताे मिठाे भिडीयाे हृर्न पाउँदा खुसी लाग्याे,

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 Рік тому +2

    राजा नै सत्ते हो राजा बाहेक अरू सबै माया हो राजा आउ देस र हिंदु बचाउ❤❤❤

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 Рік тому +6

    अहिलेसम्मकै राम्रो भिडियो लाग्यो good sir जय गोर्खा

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 Рік тому +3

    अहिले त अब नेपाल सरकार ले र हामी सबै नेपालीहरुले बुझ्नुपर्ने कुरा हो । नेपाली ब्यापार बढाउने, धेरै भन्दा धेरै सामानहरु आफ्नै देशमा उत्पादन गरि अर्को छिमेकी देशमा निर्यात गर्ने । आफ्नो देश र जनताहरुले आफ्नै देश को सामानाहरु प्रयोगमा ल्याउने ।

  • @Mrbhim1
    @Mrbhim1 5 місяців тому +5

    एकदमै राम्रो लाग्यो नयाँ, जान्न चाहेको विषय बुझ्न पाएँ

  • @Sanjivani-9
    @Sanjivani-9 Рік тому +4

    उदाहरण सहित सरल भाषामा भन्ने शैलीको कारणले भिडियो हेरेर नबुझ्ने कोहि पनि हुन्नन होला।
    नियमित यस्तै भिडियो आइरहोस।
    धन्यवाद!

  • @bhimkumarrai767
    @bhimkumarrai767 18 днів тому +1

    म धरानमा बस्दछु बि.पि हस्पिटल दक्षिण एसिया को ठुलो हस्पिटल भन्छ म यश सहर भित्र छु सामाजिक क्षेत्रमा क्रियासिल पनि छु तर तपाईंको भिडियो बाम्बार हेरेपछि मात्रै थाहा भयो क कस्ले भ्रष्टाचार गर्दोरहेछ तपाईंको भिडियो अत्यन्तै चेतनामूलक र ज्ञानबर्दक छ टंक सर यस्तो भिडियो हरिरहन पाईयोस यहालाई हार्दिक बधाई छ।

  • @ShivaPandey-tl5ey
    @ShivaPandey-tl5ey Рік тому +3

    धेरै महत्वपुर्ण जानाकारि दिनुभयो तेस्को लागि धन्यबाद हजुरलाई

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 22 дні тому +1

    नेपाल जस्तो देशमा fix value हुनु ठिक हो भन्ने लाग्यो बन्धु । हजुरलाई धन्यवाद ।

  • @maheshdangol3507
    @maheshdangol3507 5 місяців тому +1

    मुरी मुरी धन्यवाद सत्य तथ्य जानकारीका लागि!

  • @ShivaPandey-tl5ey
    @ShivaPandey-tl5ey Рік тому +5

    धन्यबाद महत्वपुर्ण कुरा जानकारि गराउनु भएकोमा

  • @pabitrarai2965
    @pabitrarai2965 Рік тому +2

    धेरै महत्वपूर्ण बिषय जानकारी गराउनु भयो

  • @magartilak7975
    @magartilak7975 Рік тому +9

    I am wating Tanka Sir's good information Vidioes.....

  • @DhirajGaming732
    @DhirajGaming732 Рік тому +1

    I like so much this video किनभने मुद्रा ठुलो सानो को बारेमा जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद सर अब नेपालले उद्योग स्थापना गरेर उत्पादन बढाउनेतर्फ लाग्दा राम्रो।

  • @milanpoudel-fy3su
    @milanpoudel-fy3su Місяць тому +2

    टंक सर को भिडियो हरु बाट धेरै कुरा बारे वास्तविक बुझ्न र सिक्न पाइएको छ।

  • @jeewankhadka6825
    @jeewankhadka6825 24 дні тому +1

    यो भिडियो एक दम मनपर्यो। धन्यवाद ।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +2

    तपाईँकाे विश्लेषण एकदमै सैधान्तीक राम्राे लाग्छ दाइ धन्यवाद🙏

  • @shankargoodchalise392
    @shankargoodchalise392 Рік тому +2

    प्रस्ट जानकारी दिनुभएकोमा यहाँको उत्तराेत्तर प्रगतिको कामना।

  • @omsanti201328
    @omsanti201328 Рік тому +1

    यस्ता कुरा बुझन मन मलाई पनी थियो तर केही मात्रामा प्रस्ट आज यो देखेर भयो । धन्यवाद सर ! अब आगामी संस्करणमा विवीध विषयमा ज्ञानवर्धक खोजीनीती गरी सम्प्रेषण गर्नुहोला ।

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 20 днів тому +1

    धन्यवाद ज्ञान 💯📖📚📝बाडेको मा

  • @umashankaragrawal3212
    @umashankaragrawal3212 Рік тому +1

    सुन्दर एव अनुकरणीय जानकारी को लागी हृदय देखी नै धन्यवाद छ। हाम्रो देश आयत मुखी छ निर्यात एक दम कम छ । युवा हरु विदेश जान बाध्य छ । रेमिटेन्स मा यो देश चलिरहेको छ । मुद्रा को स्थीती बलियो भयो भने बिदेश जाने कम हुन्छ र स्वदेश मा नै आफ्नै परिवार संग काम गरेर बस्न सकिन्छ। देश मा उत्पादन बढ्छ यसरी मुद्रा लाई बलियो बनाउदा राम्रो । महँगी पनी कम हुन्छ।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 10 місяців тому +2

    नेपालले सबै किसिमको उत्पादन बृहतरूपमा बढाएर निर्यात बडाउनु अपरिहार्य छ ।

  • @gaaulekitchenenvironment7342
    @gaaulekitchenenvironment7342 Рік тому +3

    धेरै राम्रो कुरा बुझ्न पाइयो धन्यवाद टंक sir ❤

  • @pradeepsubba4385
    @pradeepsubba4385 Рік тому +2

    Sarai mitho gari suniraw jasto bujne gari samjhaidinu bho hajurlai tesko laagi muri muri dhanyabaad ❤️❤️❤️👌👌👌👍👍👍🙏🙏🙏

  • @narayndahal9428
    @narayndahal9428 Рік тому +2

    जे छ सही छ हामीलाई भरुको काम छोइन ।हाम्रोइ देशको पोइसा चलाउनेहो।

  • @saubhagyathapapun679
    @saubhagyathapapun679 Рік тому +1

    अति नै सान्दर्भिक र उपयोगी भिडियो तयार पार्नुभएको रहेछ धेरै धेरै धन्यवाद सर

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i Рік тому +3

    राजनितिक खेल भन्दा पनि ...देशको लागि त राम्रै नेम रछ सर पैसाको रेट यति राख्नुमा ॥ छेमेकि देश सग ॥ यकदम महत्व पुर्ण भिडियो बनाउनु भयो हजुरले ॥ भाग २ पनि छिट्टै बनाउनु है सर सानू नोट र ठुलो नोटको बारेमा🙏

  • @balkrishnatamang8567
    @balkrishnatamang8567 5 місяців тому +1

    Ekdam ramro vedio. Positive comment nagari basna sakina. Bistarai sabai vedio herdai chu. Eti sammako quality and informative vedio maile pake thiyena. Keep it up Tanka sir

  • @bijaygurung4606
    @bijaygurung4606 Рік тому +12

    Good informative video Tanka sir

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 Рік тому +1

    टङक सर धेरै राम्रो चाख लाग्दो बिषय उठान गर्नु भयो।धेरै खुशि लाग्यो।

  • @KiranSharma-k7j
    @KiranSharma-k7j Місяць тому +1

    Thank you @Tanka dahal sir,

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 Рік тому +12

    Excellent video sir, plz at least one video per day

  • @amritsunuwar21
    @amritsunuwar21 Рік тому +1

    Hjr le dinu vayko jankariko lagi dherai dhera dhanywaad

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Рік тому +2

    याे भिडियो देश र जनता कै लागि सन्देश मुलक हाे

  • @sycovai8550
    @sycovai8550 Рік тому +1

    Tq sir ekdam janai maanlako kura share garnu vakom❤❤❤

  • @roshanthapa25
    @roshanthapa25 Рік тому +37

    This is the reason why we need India more than India needs us. Haami aawesh maa aayera India lai gaali garchhau, India chahidaina hamilai, border close gar bhanchhau... but the truth is Nepal economy is so much dependent on India. This is why India does have the upper hand.
    But if we think rationally, we realize that If India is removed from the equation, our currency will probably be NPR 400+ per US dollar and inflation will kill us.
    India’s progress helps our currency. Similarly India’s fall also affects us.

    • @piyushshrivastav3939
      @piyushshrivastav3939 Рік тому +9

      Totally true. I appreciate what you said.

    • @pratapluitel1401
      @pratapluitel1401 Рік тому

      If india isolated from nepal, it becomes fish without water. India is a weak country.

    • @applycationnokia2184
      @applycationnokia2184 Рік тому +2

      Padhelekheka path murkha bhanxan estolai! Tyaso bhae bholi inrs ra $ barabar bhayo bhane nrs pani badhihalxa bhanera uttaano tang laera sute bhaihalyoni hawa kura garxa!!!

    • @applycationnokia2184
      @applycationnokia2184 Рік тому

      ​@@piyushshrivastav3939 lauda agree

    • @roshanthapa25
      @roshanthapa25 Рік тому +5

      @@applycationnokia2184 hahaha. Maile bhaneko kura maa Maile bhandai na bhaneko kura jodera mero statement ko arkai artha banayi dinu bhayechha, Wow!
      Tapai ko kura kasto bhayo bhannu parda, kasaile “Bhuvan KC le sahrai ramro acting garnu hunchha” bhanda kheri, “Ye bhanesi hamro Rajesh hamaal dai le ramro acting garnu hunna?” bhanera nihu khoje jastai kuro bhayo.
      But accept it or not; For now, it is what it is. That’s why we need change, we need great leaders with vision, we need to become self sustaining, we need experts who guide the country/economy, better planning and execution and so on.

  • @sushil7567
    @sushil7567 Рік тому +1

    गुड ❤❤नेपाली जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ छ

  • @anildas434
    @anildas434 6 місяців тому +1

    Thank you 🙏 so much daii hajur ko vdo ekdam important xa 😀 extra kura haru sikna milxa dherai dherai dhaneya badhxa hajur Lai hamy hajur ko support ma xum sadhai ❤

  • @tilakthapa6261
    @tilakthapa6261 Рік тому +1

    😊😊Ati Ramro Bishlesan Garnu Bhayo Sirji

  • @sahityikdastabez9020
    @sahityikdastabez9020 Рік тому +2

    Tanka sirlai danyabat maile dherai kura bujhne moika paye

  • @blockbustercomedy9316
    @blockbustercomedy9316 Рік тому +1

    Gajhab daju
    Tapaile jasto saral ani prasta koile bujauna sakdaina. Ekdam ramro.

  • @thambahadurthapa9291
    @thambahadurthapa9291 Рік тому +1

    नेपाली क्रेन्सी सङ्ग सबै देश को करेंसी बराबर हुनु पर्छ कीन कि हाम्रो देश ले कोई समान निरियात गर्दैन र आयात मात्र गर्छ र नेपाली क्रेन्सी सानो भए को कारण ले नै नेपाली जनता महङ्गो समान किन्दा मर्का मा परेका छन.

  • @NiranjanGautam909
    @NiranjanGautam909 Рік тому +7

    Ramro information...pls bring more detailed info about these kind of topics...

  • @bijaylimbu3325
    @bijaylimbu3325 Рік тому +1

    संसारकै ठूलो भए राम्रो र संसारमै चले राम्रो

  • @nabingotame6099
    @nabingotame6099 Рік тому +1

    धेरै राम्रो कुरा धन्यवाद भाइ

  • @salmanak...1306
    @salmanak...1306 Рік тому +1

    Good information sir 🎉🙏arthasaatra Maag ko niyem ko yaad aayo

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 Рік тому +86

    अाेहाे टङक सर मैले खाेजेकै भिडियाे बनाउनु भएछ,खुसि लाग्याे अब अर्काे भिडियाे बनाउनु न ,अमेरिकाकाे सबैभन्दा ठुलाे नाेट 100 मात्रै कसरी र किन हुन्छ,अनि इन्डानाेसियाकाे त झन सबैभन्दा ठुलाे नाेट त 1 लाखकाे हुन्छ रे,यस्ताे के अाधारमा र कसरी हुन्छ,काेरिया र जापानकाे पनि त्यस्तै हुन्छ रे,याे बिषयमा पनि भिडियो बनाउनु पर्याे

  • @purnapurna8729
    @purnapurna8729 5 місяців тому +1

    what a great information, thanku sir ❤️🇳🇵🙏

  • @radhaadhikari6391
    @radhaadhikari6391 Рік тому +2

    Dherai dherai dhanyabad sir ekdam sajilo sanga bujna payeko ma ajhai yestai yestai video ko apekshya gardaxu❤😊

  • @lbkhanal2668
    @lbkhanal2668 Рік тому +1

    Mudra ko bisyma jankari dinu vyekoma dherai dherai dhnyabad good jankarai....

  • @sudeepthapa9624
    @sudeepthapa9624 Рік тому +1

    sir पईशा को बारे मलाई ज्ञियान थियन अब धेरै बुझन पाये thank you sir 👍️👍️👍️👍️

  • @premaryal8137
    @premaryal8137 Місяць тому +1

    Yaha le espasta rup ma explain garidinu bhayo tes ko lai Tanka sir lai thank you. Ex 13:53 13:53 13:53 13:53 13:53 change rate sambandha ke confusion th 13:53 13:53 iyo

  • @kaachanmalasharma160
    @kaachanmalasharma160 16 днів тому

    Tanka sir ,thanks.I am learning about Nepal 's economy.

  • @rabingurung9754
    @rabingurung9754 Рік тому +2

    Thank you for extra knowledge

  • @CrawlToTech
    @CrawlToTech Рік тому +1

    dhanyawaad yo video ko laagi hauralaai mero yesto prakaarko gyanko parkhaimaa thiya paaye . pheri ni dhanyawaad

  • @shresthadipen
    @shresthadipen Рік тому +5

    Tanka daju, you are the source of versatile knowledge.

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 Рік тому +3

    thanks for good knowledge Sir.

  • @dhakalhemlal37
    @dhakalhemlal37 Рік тому +2

    राम्रो सूचना दिनु भयो

  • @indraparajuli5473
    @indraparajuli5473 Рік тому +1

    धन्यवाद सर ,यो बिसय जान्न खोजिरहेको थिए बुझ्न पाए बुझाउन सक्छु कोसैले प्रश्न गरे भने❤❤❤❤❤

  • @mtm7031
    @mtm7031 Рік тому +6

    Thank you so much dai for information

  • @parmeshtharu8974
    @parmeshtharu8974 Рік тому +1

    Dherai ramro tapai ko video dherai interest knowledge bhako hunxa sabai Nepali le hernuparxa

  • @kedarkoirala817
    @kedarkoirala817 15 днів тому +1

    राम्राे छ जय नेपाल

  • @LokNathDhakal-v5w
    @LokNathDhakal-v5w Рік тому +1

    Good news tanka sir feripani aarko viedieo liyra aaunu hola thanks

  • @JivanJivan-t9n
    @JivanJivan-t9n 12 днів тому

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @ShakuntalaPathak-c3i
    @ShakuntalaPathak-c3i 4 дні тому

    सर्व प्रथम यहाँलाई 🙏 हजुरको समाचार सुन्दा आनन्द आउँछु।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Рік тому +2

    सही कुरा हो

  • @kimjong9tiger
    @kimjong9tiger Рік тому +1

    Thank u hjrlai mero manma vayako question haru bujhaidinu vayakoma

  • @jeetbdrlama3153
    @jeetbdrlama3153 Рік тому +1

    Jankariko lagi tapailai dherai dherai dhannebad dina chahanchhu God bless you sir ♥

  • @premsapkota3698
    @premsapkota3698 Рік тому

    मैले पनि राम्रैसँग बुझेँ तपाईंलाई धेरै धेरै धन्यवाद । अब म पनि यो विषयमा सोच्नेछु ।

  • @makarandjoshi5090
    @makarandjoshi5090 Рік тому +1

    Bharu is pegged with Gold/ Bullion. Same goes for US dollars but US stopped keeping Bullion.
    Now that bharu going International will further devalue neru, this is where fixed rate helps.

  • @paplard.c6202
    @paplard.c6202 Рік тому +124

    राजाको टाउको भएको नेपाली मुद्रा तपाईंको भिडियोमा देख्दा खुसीको सिमा रहेन

    • @durgab.ranamagarranamagar8131
      @durgab.ranamagarranamagar8131 Рік тому +10

      सारै जान्ने हो लाफा ,धन्यवाद

    • @khinirana4230
      @khinirana4230 Рік тому

      Ggggggggg

    • @chomolungmaonline6071
      @chomolungmaonline6071 Рік тому +6

      अनि रैती लाई खुशी नलागेर कस्लाई लाग्छ त?

    • @sanjayapaudel3878
      @sanjayapaudel3878 Рік тому

      @@chomolungmaonline6071 झोले भन्दा त रैति ठिक 😂😂

    • @dorjetmg7927
      @dorjetmg7927 Рік тому +8

      राजाले जातीय विभेद,असमानतालाई अन्त्य नगर्दा माओवादीले जनयुद्ध सुरु गरेको हो । राजा जस्तो स्वार्थी अरु हुदैन ।

  • @anirudraroy2695
    @anirudraroy2695 Рік тому +2

    Good knowledge of foreign currency exchange rate

  • @nepal0384
    @nepal0384 10 місяців тому +1

    किष्ण कडेलकाे बारेमा बनाउन पराे दाजु 😅

  • @bhaktagurung2336
    @bhaktagurung2336 Рік тому +2

    Many thanks Tanka Dahal ji for this very useful information. Your presentation has cleared many of my queries.

  • @rabipandey36
    @rabipandey36 18 днів тому

    Tanka daju yethartha leunuhunchh thank you daju 🙏🙏

  • @isharunarayanchaudhary2875
    @isharunarayanchaudhary2875 17 днів тому

    Jankari ko lagi dhannya bad sir

  • @lokdarshanlukas
    @lokdarshanlukas 7 місяців тому

    Aaja dherai ramro jankari paiyo sir dhanyabad...

  • @theentirehistory212
    @theentirehistory212 Рік тому +3

    daju ma hajur ko video sadai herxu ani tapaile ek sikkako dui pato ko explain garera jhanai ramro lagxa..mero euta question xa hamro greater-nepal ko barema ma pani euta video banaunu paryo...❤️🇳🇵

  • @bishnugiri78
    @bishnugiri78 Рік тому +3

    You taught a good topic. Thank you.

  • @giriarjun7632
    @giriarjun7632 Рік тому +4

    Good information

  • @प्रेमहमाल-न9य
    @प्रेमहमाल-न9य 7 місяців тому

    पैसा अवमूल्यन हुना साथ मजदुर को शोषण हुन्छ।

  • @razzmatazz0077
    @razzmatazz0077 Рік тому +3

    Thank you sir, We need more people like you in our Nepal economy fields

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +1

    सस्तो हुन्छ भारु र नेरु एउटै दाम मा हुँदा।अन्य देश बाट अन्य सामान आउँदैन ।

  • @rajanthapa8868
    @rajanthapa8868 Рік тому +2

    धेरै राम्रो जानकारी दिनुभयो धन्यवाद छ

  • @sureshthapa7978
    @sureshthapa7978 Рік тому +1

    Wow tapaile vaneko Kura right lagxa sir keep it up ❤❤😊😊😊

  • @shyamsingh6028
    @shyamsingh6028 11 годин тому

    तपाईँले सही भन्नुभयो सर नेपालको करेन्सी अझै घटाएर भारतको करेन्सी बढायो भने भारतबाट आउने सामानको रेट महँगो हुन्छ र कसैले किन्दैन नेपालमा बनेको सबैले किन्छ र नेपालको करेन्सी मजबुत हुन्छ।

  • @laxmanranabhat5317
    @laxmanranabhat5317 Рік тому

    जान्कारिको लागि धन्यवाद

  • @puranmalla7866
    @puranmalla7866 Рік тому +1

    Regular - Luxmi Nagar 4Butwal Lumbini !!!!!!!!

  • @royalgorkha6653
    @royalgorkha6653 Рік тому +4

    Very nice vdo