राजतन्त्रका अन्तिम दिनहरु मा के भयो? Why Was King Removed?

Поділитися
Вставка
  • Опубліковано 6 січ 2025

КОМЕНТАРІ • 944

  • @TechTanka
    @TechTanka  Рік тому +219

    video मन पराइदिनु भएकोमा धन्यबाद। यो video कम्तिमा ५ वटा फरक फरक पुस्तक, विकिलिक्स, गोप्य दस्ताबेज, विभिन्न समयमा भएका interview हरुमा आधारित छ। मेरो आफ्नो भनाइ ५% पनि छैन तै पनि केहि गल्ति भएका छन्।
    केहि भुल सुधार : यो video मा "प्रयोगशाला" पुस्तकमा लेखिए अनुसार ढाका सार्क सिखर सम्मेलनमा राजा र इंडियाका प्रधानमन्त्री बीच भेट भएन भन्ने कुरा सत्य होइन रहेछ भन्ने कुरा पछि थाहा भयो. त्यहाँ निकै गम्भीर छलफल भएको रहेछ, त्यो बेलाका प्रतक्ष दर्शिकै interview पनि हेर्न पाए. त्यसको बारेमा मा अर्को खुलासा गर्ने छु केहि समय पछि. त्यसको लागि क्षम प्रार्थी छु

    • @BattingBoy-w5n
      @BattingBoy-w5n Рік тому +11

      tank sir तपाईं को यो video हरु फेस्बुक मा राखे कपीराइट लाग्छ कीनाइ..?

    • @anilpangeni5475
      @anilpangeni5475 11 місяців тому +3

      Tech tanka dai, Nepal ma 12budey samjhuta sunirakhna painxa. Tyo 12 budaa sarwajanik hudaina? Ghambhir kura bahira aaune theo teti tha pauna pae

    • @madanbajyu4967
      @madanbajyu4967 9 місяців тому +3

      Darbar hatya kandama video banaunu paryo sir

    • @pushkargurung-jw8tj
      @pushkargurung-jw8tj 8 місяців тому +1

      Dhunga Pani bolcha daju

    • @TechTanka
      @TechTanka  8 місяців тому +5

      @@pushkargurung-jw8tj कता बोल्यो ? हामी पनि हेरौ न 😁😁

  • @npl2045
    @npl2045 Рік тому +376

    देश बाहिर बसेर नेपालित्व तथा नेपालको गहन बिसय माथि झगझगाउदै हुनुहुन्छ तर तर यहा नेपालका रास्ट्रनायक र नेपाली जनता बिहिन कार्यकर्ता हरु देश मरोस म बाचिरहु मा जिन्दावाद गर्दैछन । यथार्थपरक कुरा अगाडि ल्याईदिनु भयकोमा हृदय देखिनै हार्दिक धन्यवाद दिन चाहन्छु। जय पशुपति नाथ जय बाबा गोरख ॐ

    • @SherBahadurKarkiSher-dq3sx
      @SherBahadurKarkiSher-dq3sx Рік тому +7

      ❤❤❤❤❤

    • @kushalshrestha3625
      @kushalshrestha3625 Рік тому +1

      Hajur yo chor neta harulai hoina sidai India lai pakha lagauna aba Rabi Lamichane jasto mancheko awochek ya aash matra cha 🥺

    • @MrBrightSide77
      @MrBrightSide77 Рік тому +3

      ​@@kushalshrestha3625 You have no idea buddy. Rabi Lamichhane supported MCC. American CIA and Indian RAW ko samlagnata cha Nepal ko rajtantra sakaunu ma. Prakriti ma thulo mancha le sano macha lai khancha. Nepal sano macha ho. Nepal is a collateral damage in the much bigger geopolitical game played by the bigger powers. Aba ko 50-100 barsa ma Nepal vanney desh nai na hola vanney darr cha malai. Hamro sapei neta haru bikau ho, purano naya koi pani ramro chaina. Bahira bahira judheko jasto garcha bhitra mileko huncha. They are playing a game because they know Nepali janta haru veda cha. Kahile jaat ko, kahile dharma ko, kahile chetra ko adhar ma judhako cha judhako cha.

    • @Sushilramila99
      @Sushilramila99 Рік тому

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

    • @Sushilramila99
      @Sushilramila99 Рік тому +1

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

  • @Aisongnepal
    @Aisongnepal Рік тому +37

    धेरै नै महत्वपूर्ण भाग बताउनु भयो धन्यवाद, राजतन्त्र त आउँछ आउदैन तर नेपाल भबिस्यको अफगानिस्तान पक्का बन्छ । जय नेपाल मुर्दाबाद राजनीति

  • @keshavshrestha8029
    @keshavshrestha8029 Рік тому +55

    टन्क सर कुरा त सबैले जान्छ्न तर तथ्य सहित देशको ईतिहास उजागर गर्नु हुने तपाईं अतुलनिय .आदरनिय ब्यक्तित्तो प्रती नमन: अब सानो ,गरिब हैन साहशी,सत्य,र देश भक्ती भाबनाले देश को प्रतिनीधित्व को दिन आउने बेला भैसक्यो ! अ न्य था ---- -!?!

    • @MrPema420
      @MrPema420 Рік тому

      दाइले देशको आर्थिक पतन को ईतीहास चाहि खोतल्नु हुन्न खै किन हो ?
      राज परिवार को जग देखि नै नान्गिने भयेर हो कि ?
      कुरो बुझ्न सकिन

  • @nabinpoudel1987
    @nabinpoudel1987 Рік тому +48

    मलाई अचम्म लाग्छ यति उत्कृष्ट बिषयमा भिडियाे आउछन् तर किन लाईक र सदस्य कम भएका ।।।। कृपया सबै देशप्रेमि नेपालिले लाईक गरेर सबै जनता सामु पुराई दिनु हाेला।।।

    • @Sleepytj007
      @Sleepytj007 3 місяці тому

      Good things takes time

  • @shishirguragain3808
    @shishirguragain3808 Рік тому +93

    एकदम सजिलोसँग बुझाइदिनु भो सर। यहाँ लाई कोटि कोटि नमन 🙏🙏
    राजा ल्याउनु पर्छ गाडतन्त्र अनि सङ्धियता फाल्नु पर्छ अनि मात्रै देश सहि दिशामा आउँछ।

    • @madanthakuri3349
      @madanthakuri3349 Рік тому

      E chor vrasta dalal neta sabai lai ghopto pari lat hanera lakhetnu parxa.

    • @susilalimbu8319
      @susilalimbu8319 7 місяців тому

      Only brit further harka Sampang A Revolution

  • @padammagar7444
    @padammagar7444 2 місяці тому +8

    भारतलाई सबक सिकाउनै भए पनि राजतन्त्र जनताले ल्याउनु पर्छ।।

  • @hemantasijapati6573
    @hemantasijapati6573 Рік тому +219

    राजसंस्था विदेशी ईसारामा नै फालिएको मा दुई मत छैन । अब जनता सचेत हुन जरुरी छ

    • @prakashmanbk4047
      @prakashmanbk4047 Рік тому +10

      Janata nai veda xan,kaslai k vannu,😢

    • @oneminute9008
      @oneminute9008 Рік тому +1

      right 😢😢😢

    • @madanthakuri3349
      @madanthakuri3349 Рік тому +3

      Raj sanstha sthapanztira lagnu parxa sabai nepali.partka jhole jhamte dhupaure vaera basnu hunna.

    • @हागपाअाड्याखा
      @हागपाअाड्याखा 11 місяців тому +1

      धरान को गोरु ले अमेरिमा काँन्ड सुन काँन्ड् सेलाई दियो , जनता र मेडिया माछा माछा भ्यागुता भयो 😂।

    • @kripendraamatya1210
      @kripendraamatya1210 10 місяців тому

      राजा त बिदेशीको इशारा मै जोगाइएको हो,
      फ्याल्नको लागी बिदेशी शक्तीले राजाको साथ छोड्नु पर्यो।
      २/३ भन्दा धेरै नेपाली जनताले गणतन्त्र स्विकारिसकेका दललाई पहिलो संबिधान सभामा मतदान गरे, यदी १/३ पनि राजाबादीले मत पाएको भए बगुमत नेपालीले चाहेर पनि फ्याल्न सकिदैन थियो।
      बिरेन्द्र कै बेलामा सक्कली राजाबादीको धेरै मत भनेको १८% हो।
      पश्चिमि शक्तीले राजाको बिश्वास नगर्ने भए पछी
      तिनको काखमा बस्नपुग्का

      संबिधान सभामा पनि अल्प मत परे पछी राजालाई समाप्त भएको हो, यसमा कहिले सम्म भ्रमकोखेकी गर्ने?

  • @bechankumar6858
    @bechankumar6858 Рік тому +15

    खुशी लाग्यो यसतो सत्य तथय रहस्यमय इतिहास हजुर बाट बुझ्दा।हजुर लाई धन्यवाद ।

  • @SxR4
    @SxR4 Рік тому +52

    अति नै खोजमुलक र रचनात्मक भिडीयो । तपाईको effort लाई मान्नै पर्छ । अरू पनि यस्तै रौं ठाडो हुने खालका सान्दर्भिक कार्यक्रमको अपेक्षा छ टंक सर बाट ❤

  • @sureshsubedi8141
    @sureshsubedi8141 Рік тому +41

    र अहिले टोलै पिच्छे हजारौं छोटे राजाहरु ले मनोमानी लुटिरहेको छन् ,धर्म सस्कृती सबै संकटमा पर्दै गैरहेको छ ,देश त राजाकै पालामा ठिक थियो।

  • @Bokim5
    @Bokim5 Рік тому +15

    सत्य तथ्य सहित को खोजलाई धन्यवाद ~

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 17 днів тому +1

    जनताले राजतन्त्र खोजिराखेको छ राजतन्त्र आउँछ हामीलाई विश्वास छ देशवासीको विश्वास छ। किनभने ९०% जनता राजतन्त्र चाहिन्छ जय देश जय नरेश जय राष्ट्रवाद

  • @Biqrum
    @Biqrum Рік тому +29

    😊 प्रतीक्षाको फल मिठो हुन्छ।

  • @nawalpurstudio9443
    @nawalpurstudio9443 Рік тому +5

    नेपाली जनता अन्योल भएको हरेक विषयमा प्रमाणसहित यथार्थलाई निर्धक्क रुपमा बाहिर ल्याएर सबैलाई सुसूचित गराउने तपाँईप्रति उच्च सम्मान छ।
    जय नेपाल 🇳🇵जय राजसंस्था 🇳🇵

  • @mohankunwar-c5o
    @mohankunwar-c5o Рік тому +24

    धेरै धेरै धन्यवाद सर !part2 को पर्खाइ मा रहनेछौ 🙏🙏

  • @rajanacharya1135
    @rajanacharya1135 Рік тому +196

    Having done my own research, I recently came to the conclusion that the only institution that has never & will never bow down before a foreign force in Nepal has always been it's monarchy. This was the principle reason why India & US with all its Western allies pushed for its abolishment. If we want to secure the existence of our nation long into the future then the restoration of our monarchy is a must. Long live our king & our monarchy.

    • @kamleshdhakaish1554
      @kamleshdhakaish1554 Рік тому +4

      Totally agree 👍

    • @Couch-Cusion
      @Couch-Cusion Рік тому +4

      100 % true

    • @sabinlama7715
      @sabinlama7715 Рік тому +4

      napihalis ni. Napxas.

    • @Drsudharshan34
      @Drsudharshan34 Рік тому +8

      @@sabinlama7715 Auta kura bana na ta jholey..Buddha kahako ho? Ram kahako ho? Kirateshwor Mahadev kahako ho? Ani G20 pachi kun desh vishwaguru? Napcha ra .napincha

    • @Drsudharshan34
      @Drsudharshan34 Рік тому +10

      @@sabinlama7715ta chai Qatar ma Vada Hanna janchas abu 😂😂😂

  • @nabinpaudel5592
    @nabinpaudel5592 Рік тому +22

    नारायणहिटी दरबार हत्याकाण्ड बारेमा पनि एक भिडियो अनुरोध गरे सर

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 4 місяці тому +2

    यो भिडियो हेर्दा एउटा क्लियर हुन्छ,नेपाल को सबैभन्दा ठुलो सत्रु इन्डिया हो सबै ले बुझौं ।

  • @satishtamang2903
    @satishtamang2903 Рік тому +33

    नेपाली राजतन्त्र र गणतन्त्र को सबै भन्दा ठूलो शत्रु काँग्रेस अनि माओवादी हो,दुवैतिर को।

    • @Neplpol69
      @Neplpol69 Рік тому +1

      Amale paniii

    • @sabinlama7715
      @sabinlama7715 Рік тому +2

      Ganatantra ko sabai vanda thulo satru ra badnaam garauney emaale ho.

  • @ShailushahThakuri
    @ShailushahThakuri Рік тому +116

    राजा आएर नेपाल विकास भए नि नभए नि, याे खाते चाेर नेताहरूलाई सर्वश्व हरण सहित जन्मकैद मात्रै देख्नकाे लागि भए नि राजतन्त्र कै पक्षमा छु।।। जय जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @anonymoussoul7270
      @anonymoussoul7270 Рік тому

      Janmakaid haina yeneharuko gardhan xinaunu parxa

    • @laxminepal4423
      @laxminepal4423 Рік тому

      Good

    • @laxminepal4423
      @laxminepal4423 Рік тому

      Good

    • @tilak747
      @tilak747 Рік тому

      समर्थन

    • @kripendraamatya1210
      @kripendraamatya1210 10 місяців тому

      जसरी नेता भइरहन जनताबाट चुनाव जितिरहनु पर्छ। नेपालमा भुत पुर्व प्रधान मन्त्री पनि चुनाव हारेकै छ।
      त्यसरी राजा भइरहन बिदेशीको कृपा आवष्यक पर्छ। यो भिडियोले गरेको दाबी छ कि श्याम शरणले राजा नभए पनि जनताको चाहना अनुसार चल्ने छ, त्यस पछी भारतले दरबारको संरक्षण नगरेको प्रष्ट रह्यो।
      यदी संबिधान सभामा १/३ पनि (बास्तबिक) राजाबादी दल अर्थात रा.प्र.पा.ले मत ल्याउन सफल भएको थियो भने बहुमत नेपाली जनताले चाहेर पनि राजा फ्याल्न सम्भव थिएन।
      तर राजाको शक्ती बिदेशी स्वार्थ बाट नै स्थापित हुन्छ र जुन बेला भारतले राजा बोक्न चाहेन, नेपाली कांग्रेसले नि बोक्न चाहेन, (एमाले) लेनिनबादीहरुको मुल्यमान्यता भनेको रुसको स्म्राटलाई झै राजालाई गोली ठोक्ने नै हुन पुग्छ। त्यो त परिस्थितीले गर्दा मात्र आफ्नो बासेतबुक रुप देखाउन डराएका हुन्।

  • @kirankadayat6196
    @kirankadayat6196 Рік тому +13

    सहि कुरा राजा अाउ देश बचाउ

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Рік тому +32

    भारत जस्तो मित्रराष्ट्र दुस्मनलाइ नि नपरोस साट्न मिल्न भए पाकिस्तानसग भारतलाइ साट्दिनु हुन्थियो

  • @prithiviNepali
    @prithiviNepali Рік тому +47

    🕉
    🪔विष्णु अवतार राजा को आवश्यक देश ले मागी सक्यो
    देश, धर्म र जनता को रक्षा गर्नुस
    ॐ नमो भगवते वासुदेवाय🕉
    🪔
    🪔

    • @user-xnex
      @user-xnex Рік тому

      😂😂 Mughal Haru ko biu Shah bansa lai Vishnu vandiyo aba.

    • @keeritijoshi3179
      @keeritijoshi3179 7 місяців тому

      ​@@user-xnexतेरा बुवाले गर्‍यो राजाको न्वारान?

  • @karnapun1015
    @karnapun1015 Рік тому +4

    तीतो सत्य ! यस्तै दरबार हत्याकाण्डको बारेमा वास्तविक तथ्यमा आधारित भिडियो ल्याउनु पर्यो ।

  • @GopalJBista
    @GopalJBista Рік тому +2

    धेरै धन्यवाद सर्। तपाइको यो खोजीनिती गर्ने र प्रस्तुतीकरण गर्ने क्षमता देखेर म अनुग्रहीत छु।😊😮😮😮😮

  • @gbsagar610
    @gbsagar610 Рік тому +8

    हजुर जस्तो मान्छे, नेपाल को गुप्तकर संस्थामा जागिर हुनुपर्ने हो।

  • @somnathdhungana6639
    @somnathdhungana6639 7 місяців тому +1

    टङक जि तपाईं ले मेहनतकासाथ तयार गर्नुभएका सबै भिडियाेहरु बाट धेरै कुरहरु बुझ्ने अबरसर पायका छाै धन्यवाद ।

  • @NicoNepal
    @NicoNepal Рік тому +7

    100% Right kura aayo, j hos Nepal ko lagi Raj sastha lyaunai parchha,

  • @sharada5383
    @sharada5383 Рік тому +3

    सत्य तथ्य अनुसंन्धान गरेर बताउँनु भएकोमा धन्यवाद।
    स्व . राजा बीरेन्द्रको आत्माले शान्ती पाओस।

  • @bintinamaste6767
    @bintinamaste6767 Рік тому +5

    धेरै जानकारी दिनुभयो,धन्यवाद ।आर्को भिडियोको प्रतीक्षामा छौँ ।🙏😊

  • @nrb3341
    @nrb3341 Рік тому +13

    भितामा टासेको फिटो र ईतिहास जति पटक फर्केर हेर पनि परिवर्तन हुने होईन अरु सबै विस्लेसन एका देशको कथा न हो 🙏🇳🇵

    • @dineshghimire3379
      @dineshghimire3379 Рік тому +3

      Party ko jhola garungo gari naboknu ladinxa.ani etihas farkinxa farkinna tyo ta samayale batauxa.

    • @sumankarki1989
      @sumankarki1989 Рік тому +1

      Teso bhaye History bhanne subject na padhe ni bhayo.

    • @shankarneupane2271
      @shankarneupane2271 Рік тому +3

      भित्तामा टासेको फोटो नि जिउंदो मान्छेको हो भने अवस्य फर्कन सक्छ,

    • @Drsudharshan34
      @Drsudharshan34 Рік тому

      Auta kura bana na ta jholey..Buddha kahako ho? Ram kahako ho? Kirateshwor Mahadev kahako ho? Ani G20 pachi kun desh vishwaguru? Aba itihas ko kura sochne hai…ani jholey banne

    • @nrb3341
      @nrb3341 Рік тому

      @@dineshghimire3379 पार्टिको झोलाबोकेका चप्पल छाप राता रात हिलिकप्टर चडेर गोईको आसु झार्न जाजकोट घुम्ने हहिसेतमा पुग्दा हामि युवाहरु आफ्नै झोलाबोकि हवाई चडेको म झोलेनै हु 🙏🙏🇳🇵🇳🇵

  • @kissnachhetri5034
    @kissnachhetri5034 Рік тому +6

    नेपाल ध्वस्त पार्न विदेशिले नेपालको राजसंस्था बर्बाद पारेको हो।
    भारतले कहिल्यै पनि नेपालको हितमा काम गर्दैन।नेपालको प्रगति भएको हेर्न चाहादैन।

  • @Makale00
    @Makale00 Рік тому +8

    टंक सर धन्न्यबाद! एकपटक दासढुंगा को प्रकरणलाई पनि केलाउने हो ही?

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 7 місяців тому +4

    नेपाल लाई अफ्ट्यारो पार्ने मुख्य इन्डियन नै हुन्छन् । देश र नेताहरु लाई कब्जा मा राखेर उनीहरूको स्वार्थ पुरा गर्ने षडयन्त्रमा
    कांग्रेस एमाले एमाओवादी मधेस दल हरु मुल खलनायक हुन । कुरा सत्य तथ्य भन्नु भएको मा धन्यबाद तथा शुभकामना छ।

  • @Elum777
    @Elum777 Рік тому +9

    Hajur KO sabbai video ma Kati research Kati mehenat lagxa tyo prastai dekhinxa dherai ramro dai thank you 🤎!!

  • @OkTv784
    @OkTv784 Місяць тому +1

    दरबार हत्याकाण्डबारे पनि भिडीयो ल्याउनु पर्यो।

  • @byans3sina
    @byans3sina Рік тому +4

    धैरै धन्यबाद सर part 2 को प्रखाइ

  • @कृष्णमाया
    @कृष्णमाया Рік тому +1

    खोज मुलक राम्रो प्रस्तुति । सबै नेपाली ले मनन गर्नु पर्ने कुरा छ यो भिडीयो मा ।

  • @lpureflo4594
    @lpureflo4594 Рік тому +4

    तपाईको यो विषयको भिडियो कुरेर बसेको थिए। दाइ नेपालिले आफ्नो अस्तित्व बिर्सिदै गएका छन। प्रचुरमात्रमा यस्त भिडियो लेराउनु पर्यो।

  • @pradeeppaudel6848
    @pradeeppaudel6848 Рік тому +2

    यी कुरा एकदम सहि छन्,, गिरिजाप्रसाद संग काम गरेको म १२ वुधे पछि वाटो मोडेको थियो।

  • @optimistic_tmg79
    @optimistic_tmg79 Рік тому +7

    "भारत जस्तो छिमेकी त कसैलाइ नपरोस ।

  • @bikalpaDrisya
    @bikalpaDrisya Рік тому +16

    टंक भाइ पनि राजसंस्था वादी भएकोमा धन्यवाद !!

    • @avikhadka
      @avikhadka Рік тому +5

      Reality vaneko vutro ko rajabadi?

    • @gyangauchan1875
      @gyangauchan1875 11 місяців тому

      tero raja ta sangai rakh khate

    • @surajneupane4257
      @surajneupane4257 10 місяців тому

      @@gyangauchan1875ta jyanmara ko jhole ni India ja Deshdhrohi, timiharu le Nepali Maris desh bechis aba k kojeko ajhai pugena

    • @surajneupane4257
      @surajneupane4257 10 місяців тому

      Tero bau raja badi jyanmara ko jhole. True kura gareko. Terima desh dhrohi. Nepali Maris desh bechis ajhai pugena. Raaja baaadi hunu vaneko rastrabati hunu ho. Timiharu jasta dalaal desh dhrohi hoena. Thukka timro dimaak jhole

    • @prachandakandangwa107
      @prachandakandangwa107 10 місяців тому

      देशभक्ति र रास्ट्र प्रेमी लै मुरि मुरि धन्यवाद

  • @ziyansanmgr2509
    @ziyansanmgr2509 Рік тому +8

    WOOOWWWWWWWWWWW SIR SALUTE TO YOUR RESEARCH...!!!!!!!

  • @SaruBishnu-eu7sy
    @SaruBishnu-eu7sy 10 місяців тому +2

    Ekdam right kuro garo garnu vo sir...

  • @ishworsinghofficial233
    @ishworsinghofficial233 Рік тому +6

    जय देश जय नरेश।।।
    आतंककारि गणतन्त्र मुर्दावाद ।

  • @avishekpandey4477
    @avishekpandey4477 5 місяців тому +1

    भारतले ल्याइदिएको गणतन्त्रले भारतलाइशिद्धाउने निश्चित हुनेछ।समय बलवान् छ एकदिन भारत टुक्रेराज्यमा बिभाजन हुदैछ हुनेछ हुने निश्चितछ।

  • @USAjaynepal
    @USAjaynepal Рік тому +42

    Therefore, it seems Indian government whether Congress or BJP or their surrounding beurocrats are never and will be never in favour of independent and sovereign Nepal's interest and Monarchy and as a Hindu state, but to see Nepal remain as a weak, politically unstable and poor state for its benefit.

    • @sureshasuresha6520
      @sureshasuresha6520 Рік тому +4

      Because Bharat is still British Indian

    • @prs26
      @prs26 Рік тому

      True British sperms@@sureshasuresha6520

  • @tankagiri3492
    @tankagiri3492 6 місяців тому

    पूरा इतिहास प्रमाण सहित खोज्न भ्याउनु भयको छ। कडा मेहनत लाग्छ अबस्य। धन्यवाद । हामीले जानकारी पाउन पायको मा।

  • @rajendrakumarchhetri8288
    @rajendrakumarchhetri8288 Рік тому +15

    Thanks a lot for your hard work Tanka Sir. However, I’m of the adamant opinion that without the return of monarchy in Nepal the existence of Nepal as a sovereign country is impossible.

  • @himalgurung7458
    @himalgurung7458 Рік тому +10

    You are great sir. Pls, make a video about 'Darbar Hatyakanda' in depth. 🙏

  • @user-ig7qz1rd1n
    @user-ig7qz1rd1n 2 місяці тому

    ❤ wow tanka sir great !! 😮

  • @abiskaroli9356
    @abiskaroli9356 Рік тому +3

    राजा हाम्रो देश को अभिभावक हुनुहुन्छ उहाँ हाम्रो देश को बुबा जसतै हुनुपर्छ जनताको मनमनमा हुनुपर्छ हजुर जयदेश जयनरेश झोले को काम छैन योदेशमा

  • @oismile5820
    @oismile5820 Місяць тому

    lots of respect xa dai ly❤❤❤

  • @sureshrajtripathee77
    @sureshrajtripathee77 Рік тому +8

    अति नै खोजमुलक र रचनात्मक भिडीयो । Thank you Mr Tanka Dahal

  • @padamkumarthapa7606
    @padamkumarthapa7606 11 місяців тому +1

    Namaskar Durga prasai dai. Go ahead. Hinduism, monarchism, nationalism, Buddhism, kirat, Muslim and other groups together be united calling for the Hindu nation. Prepare all right now.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +23

    ❤❤❤❤❤
    Nepal needs progressive democracy with ceremonial king.
    ❤❤❤❤❤

    • @themikki8360
      @themikki8360 Рік тому

      AABA RANA sasan aaunu parxa deshma ;

    • @johankhadka7157
      @johankhadka7157 Рік тому

      ​@@themikki8360Kehi time ko lagi aaye hunthyo

  • @Romiz17
    @Romiz17 Рік тому +9

    King Gyanendra is so innocent 😢
    He left royal palace for civilians and😢
    Royal massacre is all played by RAW,India, Maoists and Prachanda...
    Sabai blame hamro raja mathi lagyou 😢😢

    • @shristishrestha1765
      @shristishrestha1765 7 місяців тому +1

      Nagareko baye chai dipendra nai doshibhanera kina aropchai lagayeko

  • @theentirehistory212
    @theentirehistory212 Рік тому +1

    धेरै राम्रो विश्लेषण गर्नु भयो,यी मध्य केहि-केही कुराको त मैले पनि भेम पाएको थिए,अब त अझ झन छर्लङ्ग नै भयो।अहिले का नेताहरु ईन्डियाको तालमा किन नाचिरहेका छन भनेको त गाठ्य कुराले जेलिएको रैछर त तालमा ताल मिलाएका रैछन,।।

  • @suryabhanja2310
    @suryabhanja2310 2 місяці тому +1

    राजदरबार हत्याकाण्डको बारेमा पनि ल्याउनुपर्यो सर

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +9

    ❤❤❤❤❤
    Long live Tank Ji with your noble and fair service.
    ❤❤❤❤❤

  • @MasterOfEveryThingDesigns
    @MasterOfEveryThingDesigns 7 місяців тому +2

    त्यस समयमा सूचनाको स्रोत केवल कान्तिपुर मात्र थियो, मिडियाले कसरी एकै दिनमा राजनीतिक दिशा परिवर्तन गर्न सक्छ भन्ने देखाउँछ।

  • @mahendrasaud196
    @mahendrasaud196 Рік тому +5

    2hours more 😊 curious to see your video.

  • @DammarThapa-w6q
    @DammarThapa-w6q 13 днів тому

    धन्यवाद सर हजुरलाई ❤❤❤

  • @LotusSoftPvtLtd
    @LotusSoftPvtLtd Рік тому +47

    Just watched this outstanding video, and I gotta say, I'm seriously concerned about the current state of Nepal. The constitution we have right now isn't doing us any favors, and it feels like it's hurting our nation and its people.
    Here are a few thoughts I'd love to share:
    I strongly believe we should reconsider the whole multi-party Kingdom concept for the sake of unity and stability.
    The province system? Honestly, it might be time to let that go. It just doesn't seem to be working as well as we'd hoped.
    How about we elect our Prime Minister directly? No more parliament members becoming ministers. Let's keep it straightforward.
    Bringing back the Hindu nation status could be a good move. Unity and peace, right?
    Do we really need that many MPs? Maybe a smaller, more efficient number would do the trick.
    Merit-based appointments for everything - ambassadors, CEOs, you name it. Open competition is the way to go.
    Corruption - zero tolerance. Let's get all high-tech and computerized to minimize those risks.
    And big corruption? Death penalty. Yeah, I said it. We need to bring back or revert that Nepal has signed on UN or International.
    Just throwing these ideas out there because I love Nepal, and I want what's best for us. Let's have a conversation about it - what do you guys think?

    • @pixel8905
      @pixel8905 Рік тому

      Hindu nation doesn't bring unity and peace rather spread the hate among hindu and other religions.

    • @Sushilramila99
      @Sushilramila99 Рік тому

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

    • @Sushilramila99
      @Sushilramila99 Рік тому

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

  • @dca358
    @dca358 15 днів тому

    राम्रो जानकारी धन्यवाद सर 🇳🇵

  • @Basantasherma
    @Basantasherma Рік тому +14

    इन्डियाले नेपाल कहिले अगाडि बडन दिदैन

    • @madanthakuri3349
      @madanthakuri3349 Рік тому +1

      Indiako kahile var parnu hunna r bswas garnu pani hunna yo dodhare xa bokne r paxarne kam garxa.

  • @dearzindagi555
    @dearzindagi555 4 місяці тому +1

    मुख्य भुमिका प्रचण्ड रहेछन गोटि चाल्ने मुख्य भुमिका नै प्रचण्ड नै हो दलहरुलाई एक्ल्याउने भारतीय राजनिति लाई ढुल चटाउने ज्ञानेंद्र लाई लोप्पा खुवाउने भारतमा माओवादी फैलिने हल्ला चलायर भारतिय राजनीतिक मा उथलपुथल ल्यायर डर त्रास भरिदिने ज्ञानेको सेना लाई खालि बुट बजार्नि र सलाम ठोक्नि यतिकै नभनेका रहेछन

  • @shishirchalise4689
    @shishirchalise4689 Рік тому +5

    waw great informative video sir . waiting for the next part

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Рік тому +2

    सारै सत्य समाचार दाजु धेरै धेरै बधाई 🙏👏🎊🎉♥️

  • @romanyt9781
    @romanyt9781 Рік тому +7

    We are eagerly waiting for your next video ❤

  • @DeeganGurrung
    @DeeganGurrung 22 дні тому

    भारतको दुई खम्बे निति नेपालीका लागि हानिकारक हुने भएकाले राजा बाट भ्रष्टहरुको अनुहार देखाउन जनताको नासो जनतालाइ नै दिएको हुनु पर्छ। भ्रष्टहरुलाइ नियन्त्रण गर्न नेपालमा राजा सहितको लोकतन्त्र हुनु आवश्यक छ।

  • @sumanbaniya235
    @sumanbaniya235 Рік тому +4

    अलि ठूला र रहस्यमय विषयहरूमा अनुसन्धान गर्नुपर्‍यो सरकार!

  • @anilbhattarai7531
    @anilbhattarai7531 День тому

    राजतन्त्रको अन्त्य हैन टंक जि नेपालीहरुको र नेपालको दुर्दशा चाहिँ सुरु भएको बुझ्छु म चाहिँ।।

  • @sabinsapkota5953
    @sabinsapkota5953 Рік тому +2

    You never fail to amaze us dai. Thank you for this quality content.

  • @chandraKc-f2t
    @chandraKc-f2t 3 місяці тому

    आहा सहि समाचार सम्प्रेषण यस्तो हुनुपर्छ

  • @manishsitaula729
    @manishsitaula729 Рік тому +6

    king never die ❤❤❤❤❤

  • @khemsinghbohara4531
    @khemsinghbohara4531 Місяць тому

    धन्यवाद जानकारी का लागी,,❤️👍

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Рік тому +3

    Thank you for your informactions❤

  • @rajushrestha-ro1dc
    @rajushrestha-ro1dc 4 місяці тому

    राम्रो राम्रो गाेप्पे सुचना सुन्न पाउँदा खुसि छु।

  • @NicoNepal
    @NicoNepal Рік тому +10

    100% Right, Raja le janta ko lagi ramro garne soch le nai satta liyeka rahechhan, but Neta PATAKI agents le aafu raja jasto banera bhrastachar garna, lai raja fale, janta le haina, so aba hami Nepali janta le raja lyauna parchha.

    • @Fire10101
      @Fire10101 Рік тому +6

      Nepalese people say they want a king like King Mahendra, but when King Gyanendra took steps to act like King Mahendra, the people supported broker leaders and traitorous parties.

  • @raihimal336
    @raihimal336 Рік тому +1

    राम्रो लाग्यो।

  • @Kode_Hustler
    @Kode_Hustler Рік тому +5

    एउटा कुरा बुझियो आज राजा नभइ नहुने भयो।
    राजा हामीलाई चाहियो धेरै ढिलो भयो।

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 8 місяців тому

    वनाताकाेनासाे देकाेभयेखाेयिता हामिलेपाकाे ❤❤❤❤❤❤

  • @kzlbuzz816
    @kzlbuzz816 Рік тому +4

    20% facts, 30% opinions and 50% trust me bro.

    • @Rohit-mt5oh
      @Rohit-mt5oh Рік тому

      Tai muji lai sab kura tharaixa😡😡

    • @Rizzy726
      @Rizzy726 6 місяців тому

      He's literally showing us the docs with actual reference

  • @anandjoshy532
    @anandjoshy532 17 годин тому

    ❤ well summarised !!!!

  • @uttamadhikari5385
    @uttamadhikari5385 Рік тому +3

    Great 👍

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 9 місяців тому

    ज्ञा निराजि पुरपेराजा ❤शादानले बाेलाएकाेछ तपाईं लाइ जनाताकाे नाशाेकिनानबुजाकाे ❤❤❤

  • @dawanata6422
    @dawanata6422 Рік тому +5

    Can you also present how nepal became backward in development ? Who were the main corrupted leaders involved in mega projects for country's development? And how were indigenous people were suppressed by rulers?

  • @kapurgurung9566
    @kapurgurung9566 4 місяці тому +1

    Sweet and simple analysis.

  • @mankhatri100
    @mankhatri100 Рік тому +3

    thank you sir for video

  • @yurajmahat3521
    @yurajmahat3521 Місяць тому +1

    ल अबत आँखा खुल्यो होलानी यो गण तन्त्र हामिले ल्याएका हौ भन्नी मावो बादीका गुरिल्ला हो

  • @BishnuTamang-xf1bu
    @BishnuTamang-xf1bu Рік тому +4

    I appreciate and respect all your hard work please sir I think you miss here our beloved late KING BIRENDRA BIR BIKRAM SHAH DEV

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 2 місяці тому +1

    राजा आजको आवश्यकता 🙏🇳🇵

  • @krishdgol3040
    @krishdgol3040 Рік тому +3

    नेपाल मा धर्म निरपेक्षता कसरी लादियो यसको बारेमा नि केही खोज मुलक जानकारी पाए हुन्थ्यो। ।।

  • @thamgaha62
    @thamgaha62 7 місяців тому

    तपाईं खोज अनुसन्धान गरेको विश्लेषण राम्रो लाग्यो।

  • @officialSanjayBG
    @officialSanjayBG Рік тому +3

    जय नेपाल 🙏🙏🙏🙏🙏🙏

  • @prabhuramrai7669
    @prabhuramrai7669 Рік тому +2

    टंक सर,तपाईंलाई धेरै-धेरै धन्यवाद सत्य जानकारीको लागि❤❤अब सर,राजा वीरेन्द्रको वंश नाश कसरी भएको थियो? किन भएको थियो? र राजाको वंश नाश हुनुमा कसको हात छ? यस बिषयमा पनि Please भिडियो बनाइदिनुहोस् न।

    • @grpnepal
      @grpnepal Рік тому

      अर्जुन ज्ञवालीको किताबहरु हेर्नू होला यो बिषयमा ! जुन दिन नेपालबाट राजा हट्यो त्यही दिन देखि नेपालमा आदीबासी जनजातीको धर्म सस्कृती ,सभ्यता र पहिचानमा पनि उपचार गर्न नसकिने ईसाई नामको क्यान्सर लाग्यो!

  • @ishworpokhrel3879
    @ishworpokhrel3879 Рік тому +13

    हाम्रो देश नेपाल ऐले terrorist ko hat ma छ र त्यो terrorist इंडिया ले trained गरेको हो

  • @GargieBista
    @GargieBista 6 місяців тому +1

    Hamro raja hamro desh, pranbhanda pyaroo chha. ❤ 🇳🇵. Jay Gorakhanath, Jay pashupatinath, Jay Nepal 🇳🇵,