नयाँ सरकारमा Deubaले Madhavलाई बोलाए ,के गर्छन् Oli ? || Nepal Times
Вставка
- Опубліковано 2 лип 2024
- नयाँ सरकारमा देउवाले माधवलाई बोलाए ,के गर्छन् ओली ?
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Ranjita Pokharel
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
शेखर वाद,,सहिबाद,बेला अनुसारको वाद जय शेखर,,नो बि पि वाद,किनकी,बिपि बाजेले कम्निस्तसङ्को सहकार्य अस्वीकार गर्थे
धेरै राम्रो समाचार छोटो मिठो र सटीक समाचार धन्यवाद नेपाल टाईम लाई ।
Very good news ranjita pakharel
हो की जस्तै
बैदेशिक चलखेल,कालेकाले मिलेर खाउँ भाले
Nepal need directly elected prime Minister by people not by parliament.
Rabi ko dar le ho ee chor haru mileko
32 सिटे ले देस चलाऊने भए ठुलो पाटि किन बन्ने ......??? 1 सिटे 2 सिटे ले पनि मन्त्री माग्न थाले ..... जे भयो राम्रै भयो ....
तेरो बाउ!
रबि र बालेन लाई असफल बनाउन कांग्रेस र एमाले मिल्दैछन।माधबले प्र मं मागे दिन सक्छन
सितालिन,राम,लङका,पुके,अारजुबचाउन,सेरबाहादुर,बालकाेट,
Hamro desh ma jasle jati yo loktantra ho bhane pani yo loktantra hudai haina, neta harule neta haruko lagi lyayeko tantra nai hamro desh ko loktantra ho
Rabi ko dar la ho chor haru mileko chor
भ्रष्टाचारि हरुको ग्रुप ले भ्रस्टाचार नियन्त्रण गर्ने रे हा हा
Deuba le kan ma tel haleka thiye thiyenan😂😂
Kale kale milera khau vaale
Vhastrachar government togetherness 😂😂😂
Bhrstachari ra deshko kholanala bechi khane a male ra kangresh nai nabhayeko ramro
देशको विकास र जनतामा न्याय शुसासन अब मात्र काठमाडौं महानगरका बलेले गर्ला तर दलेहरुले गर्दैनन पक्का हो ।
Sere prachande kp kam xaina chor hun dhotiko gulami hun kam xaina
शेरबहादुर ६ छोटी मन्त्रि हुने नै भयो. प्रचण्ड ले का सजिलो संग हार मान्छ र 😅😅
बिदेशिको दलाली अति भो प्रचण्ड जि ! बरु राजा संग भेट गरेकी भए देशको लागि राम्रो हुन्थ्यो !
Very bad both thefts join together we cannot hope anything good.
2tai dal haru le desh lai aourko tarfa liyera jadai cha dhoti saryantra ho
Thula Dal miler desh lai jogaunu parxa
ओलि ले रबिलाइ बाेलाउछ
Bolaowdena
आर्जु बचाउमा लाग्यो चोरहरु
Mero lado
Umm bhai terai ladoo
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।