प्रचण्ड र शेखरको भेटमा के भयो कुरा ?|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • प्रचण्ड र शेखरको भेटमा के भयो कुरा ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 49

  • @kebalkarki6523
    @kebalkarki6523 7 днів тому +44

    अन्तिममा प्रचण्ड काङ्ग्रेससित मिलेर ओलिलाई लात हानेर देउवालाइनै प्रधानमन्त्री बनाइदिन्छन ।

    • @happyshrestha2017
      @happyshrestha2017 7 днів тому

      देउबाले मलाइ लागछ त्यस्तो गर्दैन जस्तो लाग्छ। किन भने , यो फुटाउने काम उसैले गर्दा भएको हो

    • @janakshrestha5930
      @janakshrestha5930 7 днів тому

      अनि गजब हुन्छ तराइ भारतको हुन्छ चुरे देखि उता ताल बनाएर इन्डिएन लाइ पानि खुवाउने पलान सफल हुनेछ नेपालिहरु सुकुम्बासि हुनेछन नेपाल सकिनेछ अनि पार्टि र नेता हरु धोतिको दास बन्ने छन नेपालिहरु शरणार्थि यहि खोजेको हो नेपालिहरुले प्रचन्डर काग्रेशको सरकार चाहेको मोदिको सफलताको हेतु अनि बल्ल नेपालिको कुचुलि परेको आखा खुल्ने छ घैटोमा घाम लाग्नेछ तब ढिलो भै सकेको हुनेछ बुद्दि गुमेकाहरुलाइ के भन्नु यहा न राष्टिएता छ न नेपालि पन😂😂😂😂😂😂😂

    • @janakshrestha5930
      @janakshrestha5930 7 днів тому

    • @BP-jq1ru
      @BP-jq1ru 7 днів тому

      बनाउछ तेस्रो पार्टी को नाइके ले

    • @user-mx8el4bf5m
      @user-mx8el4bf5m 7 днів тому +2

      Hahaha testai hola jasto xa.kp runxa aba

  • @sukegurung7101
    @sukegurung7101 7 днів тому +10

    जय प्रचण्ड,जय शेखर अनि जय जनता

  • @unec1237
    @unec1237 7 днів тому +6

    Very good parchnd SR

  • @nishashrestha7509
    @nishashrestha7509 7 днів тому +2

    ज्योतिषले भनेको मिल्छ कि क्या हो 🤔🤔🤔🇳🇵🇳🇵

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 7 днів тому +13

    Good luck prachanda 👍

  • @ppkharel486
    @ppkharel486 7 днів тому +4

    सेखर जि पाटि फुटउनु प्रधान मन्त्री तपाईं भनाे हाेला नि पल्टिरामले।

    • @BP-jq1ru
      @BP-jq1ru 7 днів тому

      तेहि हो

    • @janakshrestha5930
      @janakshrestha5930 7 днів тому

      कोइराला खलक लाइ नेपाल राख्नै नहुने ७ साल देखिको इतिहास हेर्यो भन्यो यि जति पापि साहेदै कोहि नहोला

  • @harisapkota5237
    @harisapkota5237 7 днів тому +4

    Best wishes pm prachanda

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 7 днів тому

    गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 6 днів тому

    शेखर जी पाटी फुटाएर हजुर प्धानमन्ती बनुस

  • @devineworld
    @devineworld 7 днів тому +1

    Prachanda may propose to break congress party using Shekhar Koirala group offering PM post to Koirala.

  • @USAjaynepal
    @USAjaynepal 7 днів тому

    दुर्भाग्यवश सहमति भनेको "काले काले मिली खाउ भाले", भ्रष्टाचार तस्करी ढाकछोप र "लाटा देशमा गाँडा तन्नेरी" जस्तै र "मिलोमतो लेनदेन" राष्ट्र दोहन हो, र राष्ट्रर जनताले चै दुःखकष्ट महगी कुशासन कानुन मिचाई भोग्नु हो। गठबन्धन वा समिकरण पनि त्यस्तै हो।😮

  • @sushantasingthapa1745
    @sushantasingthapa1745 7 днів тому +1

    Shekhar koirala le Nepali Congress ko jimwar linu vaya ma kam se kam congress ,congress jastho hune Nepali janata le as varosa pakkai pani rakhne chan.

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 7 днів тому

    ति सबै पुराना दल पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार अन्त्य खत्म गर्न जरुरी छ पर्छ

  • @Amrita-zf8lp
    @Amrita-zf8lp 7 днів тому +4

    तराईका केही गाउँमा मुस्लिम समुदायले भेला भएर केही गाउँको नाम परिवर्तन गरेका छन् । त्यसको पनि छुट्टै समाचार बनाउनुहोस् । यदि तपाईंले यो टिप्पणी देख्नुभएन भने टिप्पणीहरू सदाको लागि बन्द राख्नुहोस्।

    • @THESMARTLIST
      @THESMARTLIST 7 днів тому +4

      नाम परिवर्तन भएको भए मेयर वा जिल्ला प्रमुख लाई भनन भै हाल्छ नि, नाम जा पनि परिवर्तन भइरहेको हुन्छ यसमा त्यस्तो ठूलो कुरा के छ? यो हिन्दू मुस्लिम गर्न छोडेर आफ्नो काम मा ध्यान देऊ, नेपाल मा यो बिना अर्थ को धार्मिक लडाई नवित्रौं। तिमी हिन्दू मुस्लिम मिलेर बस्न सक्दैनौ? खाली होहल्ला मचाको छ।

    • @Amrita-zf8lp
      @Amrita-zf8lp 7 днів тому +1

      @THESMARTLIST यी मानिसहरूले केही दिनपछि भन्नेछन्, देशको नाम फेरेमा देशको नाम पनि फेर्न दिने ?

    • @riteshpandey93116
      @riteshpandey93116 7 днів тому +1

      यस्तै बोले भोलि आफ्नैलाइ केही हुन्छ अनि केरा हेरेर बस्ने त होला। धर्म बिर्सन हुन्न।​@@THESMARTLIST

    • @brickrai3127
      @brickrai3127 7 днів тому

      Tesari pariwartan gardai maa pariwartan hudaina ni saathi yedi vaako cha vaney kunn kunn thaau maa vaako cha pramaan sahit Facebook maa upload garerah sabailai tag gardeu haami timro saath maa chau

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 7 днів тому

    Ryaale baa vandaa shekhar g thik xa....

  • @user-gn3wb2jf7c
    @user-gn3wb2jf7c 7 днів тому +2

    Aatnkari vetna gayo holanii

  • @khemrajkc1303
    @khemrajkc1303 7 днів тому

    अव धारा ७२ पछि परिसक्यो,धारा ७३ सक्रिय हुन्छ र कांग्रेसलाई बोलाउछ धारा ७३ ले,,,सरकारको नेतृत्व गर्न
    भारत एमाले बोलाउछ

  • @prakashshrestha6014
    @prakashshrestha6014 6 днів тому

    अरे शेखर के चाहान्छ किन भेट गर्नु प्याे यस्तै गरेभने कहिले पनि काग्रेस १ नम्बर कहिले बन्नददैन उता भारतमा के भयाे हेरे हुन्छ नि ?

  • @birswr4905
    @birswr4905 7 днів тому

    बाशा पल्टउन बेर लाउदैन😅

  • @grsthapit
    @grsthapit 7 днів тому

    जनतालाई मूर्ख बनाउँदै छ। भारतको आशिष जसलाई छ, उसैको हातमा सरकार। कोही नेपाली माईका लाल नेताकोऔकात छैन देश चलाउन। सब बिदेशी दलालहरूह हुन।

  • @janakshrestha5930
    @janakshrestha5930 7 днів тому +4

    मोदिको दासहरु ले नेपाल र नेपालि लाइ दास बनाउने भए,

  • @hemrajbist7485
    @hemrajbist7485 7 днів тому

    यी सबै खाते चोरहरूको गोप्य भेटले नै देशलाई स्वाहा पारिसक्यो।

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 7 днів тому

    Please don't believe Pk 😅

  • @kajikarki4137
    @kajikarki4137 6 днів тому

    P Sekhar ya to paisa ma bikne paryo nata parry futaunu paryo

  • @devendrasutar
    @devendrasutar 7 днів тому

    Kp serbadur deuba pardhan mantari hunu vanda pati futayera vayeni gagan vayeni sekhar koirala vaneni bannu parxa baru

  • @kajikarki4137
    @kajikarki4137 7 днів тому

    Koirala paiso khojdai xa yo pani chitra bdr kc jasto paisa ma bikxan

  • @kajikarki4137
    @kajikarki4137 5 днів тому

    Sekhar le paisa vhete paxi je Pani garna sakxa

  • @knowledgepoint09
    @knowledgepoint09 7 днів тому +1

    Yo mula sekhar ko ni kaam xaina racha ....

  • @kajikarki4137
    @kajikarki4137 5 днів тому

    Sekhar ta paisa ma bikne neta ho

  • @narayangurung6197
    @narayangurung6197 6 днів тому

    Yo Sekhar koirala pani uhi madav kumar Nepal dalal ta ho yo hunu Muskil xa ho raja ho

  • @kajikarki4137
    @kajikarki4137 7 днів тому

    Feri paisa ma bikna lagyo chitre jasto

  • @kajikarki4137
    @kajikarki4137 7 днів тому

    Sekhar bokna lagyo hai lovi budo

  • @samratsinghthakuri1677
    @samratsinghthakuri1677 7 днів тому +1

    हिन्दु रास्ट्र

  • @prakashthapa2464
    @prakashthapa2464 7 днів тому

    Gopoya vet kasri tha vayo tapailai😅

  • @happyshrestha2017
    @happyshrestha2017 7 днів тому +3

    शेखर कोइरला ले पार्टी बिपरित काम गरेको र मुख् भै भै, नाकले खानु जस्तै हो। बिहारको नितेश कुमार जस्तो पल्टु राम चाहिँ नहुनु होस। शेखर जिउ।

  • @praveenyadav-dd3px
    @praveenyadav-dd3px 7 днів тому +1

    Lado barta bhaeko xa