Today News 🔴असार २३ गते आइतबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
Вставка
- Опубліковано 4 жов 2024
- Today News 🔴असार २३ गते आइतबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर
Contact For Business : smartkhabar571@gmail.com
Social Media Link :
Facebook : / smartkhabar10
Instragram :
Twitter :
UA-cam : / @smartkhabar
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar
काँग्रेसले सरकारमानेतृत्वो युबापंक्तिबाट गरि
पठाउनुपर्छ यो समय गुनतिर्ने बेला होईन गुन
तिर्नेहोभने २०८४मा 0जिरो मा पुग्न
बेरलाग्दैन
P
😊😊p
⁰@@minagaire8054
❤ no no no no no@@minagaire8054
100% शही बालेन शाहा ज्यु🙏🌹🌹🌹🌹🌹🌹
नेपाली हरु ,बुद्दी छ भने नेपाल को पर्गती तथा बिकास देख्न चाहन्छौ भने बालेन साह लाई सिधै पर्धान्मन्तिरी बनाउ ।
I'm
Sahi Kura ho dai Baki sabai dalalharu r desbechuwa hun
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢Q@@sabitripoudel5133
यो दुई दलले अाअाफ्नै पाटीका कार्यकर्तालाई जोगाउने ।देशबनाउने हाेइन देश खानेकाम हाे।
यो केपि भस्मा सुर होत होइन भने सुकुम्बासी लाई किन हेरेको छैन बालेन शाह भन्नू भको सहि हो
Right kura ho balen sir
मियो नभयेको पार्टी सर्कार ले नेपाल कहिलेइ उभो लाग्न सक्दैन।
Very. Good. Valen. Babu.
Dharan
नेता हाेईन, साँसद चुनेर पठाउने जनता पाे बेवकुफ हुन ।साँसद भईसकेछि नेताले मन्त्री बनाई हालेनि !
❤
सिरहा को मिर्चैया राम्रो लाग्यो अनि राम्रो देखिन्छ समय अनुसार जुक्ति निकाले काम गरेको भन्दै सल्लाहकार समिति क्षेत्रिय समिति गठन गरेको छ
थुक चाेर नेता हरुले नत आफु हरुले काम गर्छ नत अरुलाइ काम गर्न दिन्छ सबै चाेर झाेले दल पाटि हरुलाइ कुकुर लाइ कुर्चि चाहियाे जन्ताकाे बिचलि भयकाे देखेन जन्ता पैसामा बिके सधै कुकुर नेताकाे पछि लागेर देस बरबाट भयाे भिम राउलु काे काेले के के काम गरे खैइ एमाले कांग्रेस सबै चाेर हुन काम गन दिनुस रबि लामिछाने लाइ जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
❤Good🎉
. जुन समाचार दिईंदैछ त्यहीँ दृश्य मिलाएर देखउँदा राम्रो हुन्थ्यो, हजुर!
Very good
👍🌹🙏🙏🙏
यो बिदेशी को संविधान हो यसैमा दोश छ, यो खारेज नगरे सम्म देश मा सुधार हुने कुरै छैन देश नै डुबि सक्यो। रिण कति भैसक्यो?
नवलपुर अमरापुरी
Very nice
Balin sarko kuro sahini❤❤❤❤
Chandra Adhimkari
Dolakha Melung
Good
सबै सासंद लाइ मन्त्री बनाउने
जन्ताले अब 84मा गुलेली र गुचा ठिक पाराै
यो तिनवटा दल बाट देश बन्छ भनेर कहिलै आस नगरे हुन्छ! सरकार मा हुदा माखा नमार्ने विपक्ष मा हुदा यो गरेन ऊ गरेन भनेर ऊफरिने wake-up public
Good morning🙏🙏🙏🙏🙏
mahendarnagar,su,pa,🎉🎉
वर्षाद को कारण जहाँ धनजनको क्षति भएको छ त्यहां सहि छानबिन होस् र पिडित पक्षलाई राहतको व्यवस्था होस् सरकार❤❤❤❤
प्रधानमंत्रि ज्यू इ भ्रष्ट कंङग्रेश र एमाले लाॅई सरकार बुझा इयोभने?माहापाप् लाग्नेछ?तपाॅईलाॅइ जनताले हतेराकै रूपमा हेर्नेछन्? राजालाॅईनै बुझाय सबैको भलोहुनेछ?जनताले तपाॅइलाॅई देबतानै मानिनेछन् .राजा र तपाॅइ भयरदेशचलाॅउ?भ्रष्टलाई जेलकोच?बालेन ज्ञानेन्द्र शाहि र रविलाई गोपाल हमाल र धराने मित्रलाई साथैमा लैजाॅऊ ?यदि राॅजालाॅई नबुझाय?तपाॅईकोपनि दिगन्तसम्म शूरूहुनेछ ।
Kathmandu
Japan
तापनि झोले नेता हो मादब
३६० बिगाहा जगा गिरिबन्धुको रहको भुमिमा देसभर्का सुकुम बासिलाई ५ कठ्ठनका दरले बितरणगर्न पर्छ बालेन्को कदमलाई सुकुमबासि अटनउन सहयोग छ।।
धनगढी बाट
बालेन शाह ले सहि र सत्य बोलेका छन 👍️? खोला को बाटो कब्जा नगरौ 🤔🤔? जय होस मियर बालेन शाह 💖💗🇳🇵🙏🇳🇵
तथास्तु
कांग्रेस ठुलो दलको पार्टी भएर पनि ओलीको नेतृत्वमा सरकार बनाउनु कांग्रेसको लागि सार्है लज्जास्पद हो ।
सहिकुर
जसले जमानजफतजाेगाएनउसैकाकुराठूला हाहाहा।
Bagmati khola KO Daya Baya KO. Dhugga. KO. Siri. Detha gagi. Bari. Aaune. Parxa
पवर्तलीमीठाना मा जगगा पुरा पहीरो जादा रोपेको खेत पुरा लग्यो
७६(२) अनुसार सरकार गठन हुन्न भन्नू र काङ्ग्रेस सहमतिको सरकार बनाउ भन्नू पुन: लात्ताले हान्ने प्रपन्च मिलाउन खोज्नु हो भन्न सकिन्छ ।
Regular
वलि देउवाकोसरकारले भ्रस्ट बचाउ र राष्ट्रघातिकाम बायक कुनैकाम गर्दैन😂
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉ugi
दाेसमादाेस थुपार नभनदापनि देसकाेर जनताकाे कुनहालत छभनेर जुदन भनदापनि बुजन जरूरिछ
Panchapuri 2batw
कोरोनाओलिको हातमा सत्तापारेपछि त, कोरोनाको रोल खेल्न सुरुहुने होलानि,ह???
regular form Bardiya
अब नेपाल फेरि 30 बर्ष धकेलियो कहिले हुन्छ बिकास।
भीम रावल बौलाय छ कि किन मुकुल को धोती समाते
चुनावकाे रमिता मिलेर जित्ने
सरकारकाे रमिता कसरी टिक्ने ।
जादुई खेल यस्ताे काे कता,कतिखेर
यहि चाहे देश जनताले मज्जाले रमिता हेर ।
सक्याे कांग्रेस,अबकाे सरकारमा गएर कांग्रेसले बांकि बक्याैता पनि २०८४ काे चुनाबमा समाप्त ।
हाे, आफ्नाे सरकार ५ बर्ष नै चल्छ भन्ने बाेक्रे धाक दिएका हुनाले बिराेधि झस्केर एक भए ।
हैन सेरे केपी प्रचण्ड बाहेक अरूकूनैनेताले प्र मन्त्री बनाऊननहूनेहोकीकेहौ खालिईनै पिण्डलाईमात्र किनपूजागरिरहन्छन झोलेहरूले
Balen ji le sukumbashi ko laghi gareko prasna ra chinta prati derai khushi lagyo . yo chahi dekhaunu matrai vako ko garib ko upakar pani garnu hunxa ni ? yedhi yesto aapat bipat ma bichara uni haru ko jivan ra dhan joghai dinu vayema Balen ji ko sadha jaye jaye hos bhanna chahanxu ni . From Kathmandu.
लामीछाने कि ठगिखाने-------?!
🎉झलनाथ .जी अाफुतकम परसर गाँडा बाम अान्दाेलन लाई तेजाे बध गर्ने कार्य तपाईं हरु का कारण छत विक्ष भयकाे हाे ।💥💥
अर्काेकुरा --माकुने किन खाक्छस ८४मा यक्लेे चुनाब लड त जन्ताले देखायिहाल्छन नि अनि खालास चक्लट मुजि माकुने।
जनताको प्रजातन्त्र संविधानमा छ कि छैन भए हिन्दुरास्् कायम,संघियता खारेज र स्वतन्त्र अविभाबक चहान्छन्
भीम रावल जी केपीले भित्तामा पुर्याएको तपाईको व्यहोराले रैछ ! तपाईलाई रास्वपा को किन तनाव !
झापाबाट भारिबर्सा माकुनेफटानेता
डा को विषय नमिले पनि विचार मिल्यो अब डा मुकुल ढकाल र डा भीम रावल मिलेर नयाँ पार्टी खोल्ने हो कि?
सरासर समाचार भन्नुभन्दा बढी भुमिका नबान्दा राम्रो, भुमिकाले समाचार भद्दा भयो, भुमिका बानेपछि मान्छेले भुमिका मात्रै सुन्छन,
सबै पदका भाबिहरु फट्टाहरु
हेर यी पाटिका कुरा गरीस भने तेरो नीयुज समाचार पाटि जस्तो होला देश जनता नोक्सान गर्ने दलीय राजनीति नै हो यीनीहरु लाई जेल कोच्न पनि राजा नै ल्याउनु पर्छ यस्तो पनि राजनीति हुन्छ
Good morning Lamjung sundarbazar bata
Ukhane Ba ra Aarju lai jail chalan garnu parx
भिम रावल जी तपाई आफ्नो चिन्ता ग्रनुस के पि ओलिले तपाईलाई घर न घाटको बनायको छ तपाई अरुको पाटिॅको चिन्ता गरेर हिडनु भएको छ यस्ता गद्दार जुन सुकै पाटिॅको भए पनि कहिलै पनि टाउको उठाउन नसक्ने गरि किनारा लगाउनु प्रछॅ
झनतस्करै तस्करको गठबन्धन् आय आफुझोगिन देउपा र केपि सडेन्त्रकनरि कोसर्कार ।।
अब फेरि सडक तताउने बेला भयो
Xii
धन्यबाद श्रदयकमरेड
मलेसिया बाट
Manmohan memorial hospital
Netah haru bato banaw pahela
नेता को मौज जनता र राष्ट्रको बिकास न हुने यो पारा ले
झापा बाट सुबबिहानि
संविधान मा ५०बर्स उमेर नाघेको लाई कुनैपनी रास्ट्रको नेत्तिर्त्तो नदिने लेख्नु पर्छ ।
Good news
माधे र झलेको ढुकढुकी मात्र । कुनदिन फुस्सा हुन्छ बिचरा दयनीय अवस्था । तै पनि झाले र मा धे को झटका यथावतै
यो घिन लाग्दो राजनितिको अन्त्य कहिले हुन्छ केपि बा धत केही राम्रो गरेर यो सन्सार बाट जाउ भन्ने बिचार कहिले आउँछ
बाम अन्दोलन खोला तिर।
Rajalai satta deu, yo sab swartha purna Kacheda hatau.
Vrasta haru ko anuhar samachar ma nadekhayeko bhaye hunthiyo lage lagere au xa
Good Job Balen Shah.
right balen ji
Bhagirath Yadav from Gaushala mahottari
Good morning from baijanath 1 chisapani banke
Rip ho
good morning from romaniya bat
रेगुलर।झनपा।
USA Georgia bata
रेगुलर 🎉
regular Nepalganj
२०८४ मा बुढा नेताहरुलाई देश विगार्ने नेताहरूलाई देश गरिब बनाउने नेताहरूलाई एसियाकै भ्रष्ट नेताहरूलाई चप्पलका मालाले स्वागत गर्नुपर्छ। ढुङ्गा रोजगारी छैन। खाडीमा गएरइ टोइलेट साब गर्नुपर्छ गरिबका छोराछोरीले आफू र आफ्ना भ्रष्टाचार गरी बनाउने देश सधै गरिब बनाउने यी नेताहरुलाई नेपाली जनताले बहिष्कार गर्नुपर्छ।😊😊
Myagdi.maa.bipat.bebastaapan.saniti.chha.chhaina.chha.bhane.ke.gardai.chha.jaankari.garaauna.anurod.gardschhu
Deubaa.daai.shaat.patak.p.m.banne.sapanaa.adhuro.hunebhayo.kinaki.oli.daai.le.pakkai.dhokhaa.dinchhan
दिन नै आयसी जसरी नि जानू पर्छ आफ्नु घर मा पहिरो गयसी भागेर ज्यान जोगाउन अर्को घर बस्दा तेहि घर बगायर ज्यन गयो रे
रेगुलर ,सुन्दरहेेचा-९ बाट।
Ahile bijok vako xaina makune KO ????!!!!!!??
❤❤❤नमस्कार सबै मा जय बलेन को🎉🎉🎉🎉
नुवाकाेट बट