कक्षा १-३ को मासिक पाठयोजना यसरी बनाउनुस् | Monthly Lesson Plan for Grade 1-3 | New Curriculum

Поділитися
Вставка
  • Опубліковано 17 чер 2024
  • Video title:
    कक्षा १-३ को मासिक पाठयोजना यसरी बनाउनुस् | Monthly Lesson Plan for Grade 1-3 | New Curriculum
    About this video:
    यो भिडियोमा कक्षा १-३ को मासिक पाठयोजना तयार गर्ने विधि र शिक्षण गर्ने तरिका सिकाइएको छ ।
    हाल नेपालको विद्यालय तहमा कक्षा १ देखि ३ सम्मका लागि एकीकृत ढाँचाको पाठ्यक्रम लागु भइरहेकाे छ । लामो समय बितिसक्दा पनि एकीकृत ढाँचाको पाठ्यक्रम अनुसार शिक्षण प्रक्रिया र मूल्याङ्कन तरिकाका बारेमा अन्योलता भने कायमै रहेको देखिन्छ । विशेष गरी थिम, सिकाइ उपलब्धि, अभिलेखीकरण फारामको प्रयोग, मूल्याङ्कनका मापदण्ड आदिमा स्पष्ट हुन नसक्दा शिक्षकहरु मासिक वा वार्षिक पाठयोजना निर्माणमा अल्मलिएको पाउन सकिन्छ ।
    यसैकारण कक्षा १ देखि ३ सम्मका सबै विषयहरुको पठनपाठन मासिक रुपमा के कति हुनुपर्छ र मूल्याङ्कन कहिले र कसरी गर्नुपर्छ, अनि अभिलेखीकरण फाराम कसरी भर्नुपर्छ ? भन्ने सम्पूर्ण कुराहरु यो भिडियोमा समेटिएको छ । यो भिडियोले प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुलाई शिक्षण योजना निर्माणमा धेरै ठुलो सहयोग पुर्याउने विश्वास गरिएको छ ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Course link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
    • हरेक शिक्षकले हेर्नैपर...
    थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
    • Class 1-3 का सबै विषयक...
    Grade Sheet Related All Videos :
    • School Related
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #lessonplan
    #primarylevel

КОМЕНТАРІ • 10