Class 1-3 का सबै विषयको थिम र सिकाइ उपलब्धि | Them and Learning Outcomes | Evaluation System 1 to 3

Поділитися
Вставка
  • Опубліковано 22 бер 2023
  • Video title :
    Class 1-3 का सबै विषयको थिम र सिकाइ उपलब्धि | Them and Learning Outcomes | Evaluation System 1 to 3
    About this video :
    यो भिडियोमा कक्षा १-३ का सबै विषयको थिम र सिकाइ उपलब्धि Themes and Learning Achievements विवरण प्रस्तुत गर्नुका साथै मूल्याङ्कन फारामलाई कसरी प्रयोग गर्ने भन्ने तरिका उदाहरणसहित प्रस्तुत गरिएको छ ।
    यसभन्दा अगाडि कक्षा १ देखि ३ सम्मको सम्पूर्ण मूल्याङ्कन तरिका Assessment method समेटेर भिडियो तयार गरिएको थियो । उक्त भिडियो हेरिसकेपछि यस च्यानलका धेरै दर्शकहरुले यसरी नै सबै विषयको मूल्याङ्कन फाराम प्रयोग गर्ने तरिका Them and Learning Outcomes सोदाहरण बताइदिन आग्रह गर्नुभएको थियो ।
    यसकारण यो भिडियोमा सबै विषयहरुको मूल्याङ्कन तरिका उदाहरण सहित प्रस्तुत गरिएको छ । भिडियो हेरिसकेपछि तपाईले कक्षा १ देखि ३ सम्मका सबै विषयहरुको मूल्याङ्कन सजिलै गर्न सक्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #Assessment_method
    #class_1_to_3

КОМЕНТАРІ • 73

  • @TejuGurung-vi2if
    @TejuGurung-vi2if Рік тому +10

    सरलाई धेरै धन्यवाद छ तर २ र३ काे नेपालीकाे पनि सिकाईउपलब्धी उपलब्ध गराइदिनु भए धेरै अाभारी हुने थिए

  • @krishnagurung8590
    @krishnagurung8590 28 днів тому

    मुरि मुरि धन्यबाद सर सतप्रतिसत उपलब्धी मुलक रह्यो❤❤❤❤

  • @tulasidevidahal1024
    @tulasidevidahal1024 Рік тому

    उत्कृष्ट छ सर अझै राम्राे प्रगति र हाम्रा लागि सहयाेगि सामाग्रिकाे अपेक्षा

  • @kumarrai3712
    @kumarrai3712 Рік тому

    सामग्री उत्कृष्ट लाग्यो,जानकारीका लागि धेरै धेरै धन्यबाद।

  • @dineshrajpaudel5751
    @dineshrajpaudel5751 4 дні тому

    Class 3 / 2 ko sabai subject ko yestai vedio banaunu hola

  • @shreejangalingden1749
    @shreejangalingden1749 Рік тому

    साह्रै राम्रो लाग्यो ।

  • @manbahadur1632
    @manbahadur1632 Рік тому +1

    कक्षा १ देखि ४ हरेक विषयकाे थिम र मुख्य उपलब्धिकाे बारेमा भनिदिनु भए आभारी हुने छु ा

  • @parwatijoshi3395
    @parwatijoshi3395 2 місяці тому

    धन्यवाद सर

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 Рік тому

    Excellent sir. its most useful. so many thank you sir.

  • @user-gm1bc6ol5y
    @user-gm1bc6ol5y 2 місяці тому

    धन्यवाद

  • @laxmidahal5647
    @laxmidahal5647 Рік тому +2

    सर नमस्कार सबै बिषयको सबै थिमको नमुना प्रस्न पत्र पनि उपलब्ध गराई दिनु होस न

  • @madankumarjha699
    @madankumarjha699 3 місяці тому

    ❤❤❤❤❤ thanks sir

  • @dillibc1350
    @dillibc1350 10 місяців тому

    म अलि अलमल परेको थिए अहिले स्पष्ट भए धेरै धेरै धन्यवाद सर लाइ

  • @bimalasharma176
    @bimalasharma176 10 місяців тому

    Thank you sir.

  • @Pritamm_honeee
    @Pritamm_honeee 5 місяців тому

    Thank you sir

  • @HARISONUBHATTARAI
    @HARISONUBHATTARAI Рік тому +1

    अत्यन्तै उपयोगी

    • @NepaliBook
      @NepaliBook  Рік тому

      धन्यवाद सर !

  • @mbbudha
    @mbbudha Рік тому +3

    नमस्कार सर । सामग्री अति नै राम्रो लाग्यो। कक्षा 2 र 3 का बिषयहरुको सिकाइ उपलब्धि संख्या अलग अलग सरसर्ती कमेन्टमा Reply गरिदिएमा अति नै आभारी हुनेछु। धन्यवाद। ।

    • @NepaliBook
      @NepaliBook  Рік тому +1

      यहाँ सम्भव छैन सर पाठ्यक्रम डाउनलोड गरेर हेर्नुहोला । यो भिडियो हेरिसकेपछी सिकाइ उपलब्धि सजिलै चिन्न सक्नुहुन्छ । थिम र सिकाइ उपलब्धि १ कक्षाकै जस्तो हुन्छन् ।

  • @SapnaBohara-xj6ee
    @SapnaBohara-xj6ee 3 місяці тому +1

    Class three ko pni vy hunthiyo shar

  • @lbjhumkaofficial
    @lbjhumkaofficial 4 місяці тому

    very good

  • @user-nh3ly5cl8f
    @user-nh3ly5cl8f 6 місяців тому

    English subject ko pni banayara dekhaununa sir plze

  • @user-nk2oo7os3r
    @user-nk2oo7os3r Рік тому

    all best but final reasult nikelne tarika sikai dinu paryo sir please

  • @krishnagyaeali2847
    @krishnagyaeali2847 Рік тому

    good hjr

  • @user-zx6tt6wi2m
    @user-zx6tt6wi2m 4 місяці тому

    अत्यान्तै आवस्यक कुरा ज्यादै सरल तरिकाले बुझाउनु भो सर! सलाम

  • @ramanandmehta2167
    @ramanandmehta2167 Рік тому

    Class 2ra3 ko pani sikaiupalabdhi bataidinu paryo.

  • @user-pj6yt4ye8q
    @user-pj6yt4ye8q 3 місяці тому

    real plan ko diagonestic evaluation gara pache marks intery garna formate ra emis ma uptade garna process bara ko vedio ral plan details steps haru

  • @SurendraTharu-fm5hs
    @SurendraTharu-fm5hs Місяць тому +1

    अध्यपन गरेको विषयको कक्षागत औषत उत्तीर्ण प्रतिशत कसरी निकाल्ने

    • @NepaliBook
      @NepaliBook  Місяць тому

      यससम्बन्धी छुट्टै भिडियो छ । हेर्नुहोला ।

  • @bimalaadhikari685
    @bimalaadhikari685 3 місяці тому +5

    कक्षा तिनको पनि भए सजिलो हुने थियो

  • @bikashshrestha.jhapa97
    @bikashshrestha.jhapa97 Рік тому

    कक्षा 4, 5 को पनि यस्तो vedio भए हुन्थ्यो sir

  • @AashuMallik-ox6oy
    @AashuMallik-ox6oy 2 місяці тому

    Class two ko sabai subject ko bujhauda ali thik hunxa ki

  • @beersinghmahara294
    @beersinghmahara294 Рік тому

    Sabai.studantko.marklejar.kasari.garne.thankyou.sar

  • @mirapaudel5248
    @mirapaudel5248 Рік тому

    जसरी नि कमजोर विद्यार्थी ले पनि ४अंक ल्याउनु पछ र सर|

    • @NepaliBook
      @NepaliBook  Рік тому

      कमजोर छ भने थप सहायता दिएर सक्षम बनाउनुपर्छ ।

  • @samikshaadhikari7415
    @samikshaadhikari7415 10 місяців тому

    Sir 1 3 ko English ko garaidinuna

  • @ritupoudel693
    @ritupoudel693 11 місяців тому

    कक्षा ३को एक पटक

  • @bishnurml5107
    @bishnurml5107 Рік тому

    सर पिलिज 12 को प्रयोगात्मक मार्क एक्सल तयार कसरी गर्ने

  • @bhulbishowcarma300
    @bhulbishowcarma300 Рік тому +1

    system चाहियो सर १ देखि ९ सम्मकै कति मुल्य पर्छ

    • @NepaliBook
      @NepaliBook  Рік тому

      यो सम्बन्धि छुट्टै भिडियोमा बताएको छु सर !

  • @premkhatri8339
    @premkhatri8339 10 місяців тому

    sir yasma date lekna paudain

  • @shibashahi7453
    @shibashahi7453 Місяць тому

    सर नमस्कार कक्षागत सिकाइ उपलब्धि कसरी निकाल्न सकिन्छ ?

    • @NepaliBook
      @NepaliBook  Місяць тому

      नमस्कार ! यससम्बन्धी छुट्टै भिडियो यहि च्यानलमा छ । हेर्नुहोला ।

  • @laxmipaudel4223
    @laxmipaudel4223 Рік тому

    सर मुल्याङकन फम उपलब्ध गराउनुन

    • @NepaliBook
      @NepaliBook  Рік тому

      यो त सबै पाठ्यक्रमको पछाडिपट्टी हुन्छ ।

    • @anjanigurung
      @anjanigurung Рік тому

      Sir namakr hajurko mb number dinus na

    • @tejbahadurbudha176
      @tejbahadurbudha176 Рік тому

      सर् नमस्ते,सर कक्षा १-५ को छात्र छात्राहरुको सिकाइ उपलब्धि कसरी निकाल्ने होला। तरीका सिकाइ दिए आभारी हुनेथिएँ।

  • @dhanbahaduraidy3
    @dhanbahaduraidy3 Рік тому

    सर, गणितकाे सिकाइ उपलब्धि 225 हाे कि के हाे

  • @dhirendrakurumbang4356
    @dhirendrakurumbang4356 3 місяці тому

    local subject ko mark kasri intery grne?

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      त्यसको पाठ्यक्रम हेरेर सिकाइ उपलब्धि निर्धारण गर्नुपर्यो ।

  • @tulasidevidahal1024
    @tulasidevidahal1024 3 місяці тому

    sir curriculum maa cha ki nai?

  • @khadakmagar043
    @khadakmagar043 Рік тому

    emis मा मार्क entry गर्दा 100 भन्दा माथी लिदैन कक्षा 1-3 को मार्क entry imis मा कसरी गर्ने सर please 🙏

    • @NepaliBook
      @NepaliBook  Рік тому

      IEMIS मा अपडेट भएको छैन । बिस्तारै होला ।

  • @sunillama9876
    @sunillama9876 3 місяці тому

    सर स्थानीय विषय गाेकणश्वर विषय काे सिकाइ उपलब्धि सङ्ख्या कति हाे कक्षा १ ,२,३

    • @NepaliBook
      @NepaliBook  3 місяці тому +1

      सम्बन्धित विषयको पाठ्यक्रम हेर्नुपर्छ । त्यहीँ हुन्छ ।

    • @sunillama9876
      @sunillama9876 3 місяці тому

      धन्यवाद सर

  • @janakmayalama2495
    @janakmayalama2495 3 місяці тому

    honi 2ra3 classko cgai khoita

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      यहाँ तरिका सिकाइएको हो । विषय शिक्षकले पाठ्यक्रम त हेर्नुपर्ने हुन्छ

  • @ritupoudel693
    @ritupoudel693 11 місяців тому

    सर मिति एउटै की फरक फरक हुन्छ

    • @NepaliBook
      @NepaliBook  11 місяців тому +1

      मूल्यांकन मिति सबै विद्यार्थीको एकैदिन गर्नुभयो भने एउटै हुन्छ । दुई तीन दिन तलमाथि भएपनी मितिले केही फरक पर्दैन ।

    • @ritupoudel693
      @ritupoudel693 11 місяців тому

      @@NepaliBook मिति लेखेको ठांउमा के लेख्ने महिना लेखेको देख्छ त

    • @ritupoudel693
      @ritupoudel693 11 місяців тому

      मूल्याङकन पछिको तल रहेको मिति मा एउटै मिति राख्ने की फरक उदाहरण सहित plz सर

  • @bishnumayakhatiwada6669
    @bishnumayakhatiwada6669 Рік тому

    सर,हाम्रो मा चाहिँ यो फम आको छैन,अर्को निरन्तर मूल्याङ्कन मा मात्र गर्ने गरेको छ।

    • @NepaliBook
      @NepaliBook  Рік тому

      पालिकामा भन्नुहोला । पुस्तिका नै भएमा सजिलो हुन्छ । नत्र पाठ्यक्रमको पछाडिपट्टी राखिएको छ त्यहीँबाट print गर्न सक्नुहुन्छ ।

    • @nawarajnepal3544
      @nawarajnepal3544 Рік тому

      राम्रो तयार गर्नु भएकोमा धन्यवाद ।

  • @karkiananta12gmail
    @karkiananta12gmail 3 місяці тому

    ❤❤❤❤

  • @madankumarjha699
    @madankumarjha699 3 місяці тому

    ❤❤❤❤❤ thanks sir

  • @kalakbhandari3073
    @kalakbhandari3073 3 місяці тому +1

    धन्यवाद

  • @user-lz6bv5dk4u
    @user-lz6bv5dk4u Рік тому

    Thank you sir

  • @liladhargautam2604
    @liladhargautam2604 Рік тому

    Thank you sir