४० वर्षे तिलक सिंह पेलाको जादुमय स्वर। चर्चित भएपछी खोज्दै जादा भेटिए यस्तो ठाउँमा Tilak Singh Pela

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • ४० वर्षे तिलक सिंह पेलाको जादुमय स्वर। चर्चित भएपछी खोज्दै जादा भेटिए यस्तो ठाउँमा Tilak Singh Pela , K Lat Basyo , Ke Lat Basyo malai
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 855

  • @romipunmagar6589
    @romipunmagar6589 3 місяці тому +6

    गुरु भन्दा चेला सिनिएर कहिलै हुँदैन ज्ञान प्राप्त गरेपछी गुरु जस्तै हुन सक्छ चेला तर? कहाँ को गुरु कहाँ चेला स्वर बबाल तिलक सिंङ पेला❤❤❤

  • @bhelubaje60
    @bhelubaje60 Рік тому +103

    दुर्गेश थापा जस्ता झार पात गायक हुने हाम्रो देशमा यस्ता सुमधुर आवाजका धनि गायक गुमानाम छन्

    • @surenkarki2507
      @surenkarki2507 Рік тому +4

      यस्को दोसि कोहोत तपाईं हामी नै हो तिलक सिङ पेला को गजल ले मेरो मन छोयो

  • @dipeshmagar373
    @dipeshmagar373 Рік тому +30

    चेलाले गाउदा गुरु कति खुसि हुनुहुन्छ साएद यही होला गुरु चेलाको सम्बन्ध अगामी दिनको शुभकामना both of you

    • @ramghimire4498
      @ramghimire4498 Рік тому +2

      मनको कुरा गर्नु भयो यही नै प्रेम हो हजुर

  • @mr.kunwar2354
    @mr.kunwar2354 Рік тому +10

    ताई न तुई का झारपात हरु भाइरल हुन्छन् सङ्गीत का गुरु हरु गुमनाम छन् सत् सत् नमन् गुरु

  • @user-rl3ph8gv4c
    @user-rl3ph8gv4c 10 місяців тому +3

    गीत भनेको यस्तो हुनु पर्छ,अनि पो आनन्द आउँछ सुनौ सुनौ जस्तो लाग्छ,यो हो सक्खली गायक❤❤❤❤❤❤❤

  • @avisamjhana2154
    @avisamjhana2154 Рік тому +75

    केही कुराको घमण्ड छैन,केही कुराको आसा नराख्ने,सदैब गित सङ्गीत मन मुटुमा सङ्गीत एकमद अनुसासित मीठो बोली नम्र स्वभाव प्रतिभाका धनी जतिनै बयान गरे पनि नसकिने तिलक गुरु प्रती नमन्🙏🙏🙏

    • @himalgiri4750
      @himalgiri4750 Рік тому +1

      आह कति मिठो गित 🙏🙏

    • @Sagar-er4wt
      @Sagar-er4wt 9 місяців тому

      यो गित जुन मकर योन्जन जि ले गाउनु भो तब त्यो दिन देखि एकदमै चरचा भएका हो त्यो भान्द पहिला यो गित सुनेकै थियिन

    • @Premsongstar
      @Premsongstar 6 місяців тому

      ❤🎉

    • @birendraxetri3474
      @birendraxetri3474 3 місяці тому

      ​@@Sagar-er4wt तपाईं ले नसुन्नु अलग कुरा हो तर गित हिट थियो पहिला नै करोड काटिसक्यो गितले

  • @kanokotak8872
    @kanokotak8872 Рік тому +5

    आम्मा गुरु भन्दा चेलाको स्वर भयंकर छ यार गुरु यसै गुरु हुदैन रहेछ नमन गुरु यस्ता चेला हरु देसमा जन्म दियको मा

  • @ratnamaninath
    @ratnamaninath Рік тому +67

    धन्यवाद भोजराज सर आज हजुर ले हाम्रो सुदुरपश्चिम का गायक श्री तिलक सर लाई आज मिडिया मा प्रस्तुति देखाएको मा धेरै धेरै धन्यवाद ।

  • @aryanbista9355
    @aryanbista9355 Рік тому +2

    जती सुने पनी के लत बस्यो मलाई सुनु सुनू भई रहनछ❣️❣️❣️❣️❣️❣️ अरे वाह गुरू चेलाको आवाज सुपप 💐❣️🌹💐❣️ बेस्ट ऑफ लक

  • @badal_gurung7333
    @badal_gurung7333 Рік тому +1

    निकै नै सुन्दर गजल गीत । नेपाली साहित्य बजारलाई अझ फराकिलो बनाईदिनु भएको छ हजुरलाई हार्दिक आभार तिलक ज्यू

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +121

    आजकल यस्तो गित हरु बजार मा थोरै मात्र सुन्न पाइन्छ धेरै पछि यति मिठो स्वरमा गित सुन्न पाइयो अनि सब्दकोत के कुरा गर्नु👍️Lots of love Tilak sir from Qatar🇧🇭🇧🇭

  • @surendraneupane3120
    @surendraneupane3120 Рік тому +10

    गुरुको मन ओहो हो कति ठुलो आफ्नो अवसरलाई आफ्नो चेलालाई दिनु । यहाँ भन्दा ठुलो चिज के हुन सक्छर 🙏🙏🙏🙏 साच्चै अद्भुत छ हजुरको स्वर

  • @pravashmagar956
    @pravashmagar956 Рік тому +6

    कमल बिस्ट को यस्तो प्रतिभालाई प्रमोद खारेल ले चिनेन कमल ब्रो फेरी जानु पर्यो अब आउने सिजन मा भोइस मा सम्मान गुरु चेलालाई 🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @ilovemotherlandnepal3907
    @ilovemotherlandnepal3907 Рік тому +2

    साँच्चै नै उत्कृष्ट गुरुको उत्कृष्ट चेला हुनुहुदो रहेछ कमल विष्टज्यु आहा!!! हाम्रो नेपाली सँगीतले पनि यस्ता उत्कृष्ट सर्जकहरु पाएका रहेछौं सारै खुशी लाग्यो!!!

  • @silence_moon764
    @silence_moon764 Рік тому +47

    वाह!!
    अब पक्कै पनि गजलले बजार तताउँछ!
    जति सुन्यो उति सुनिरहुँ लाग्ने श्रुतिमधुर गायन उस्तै मीठो उत्कृष्ट प्रेमील गजल! 👏👌💞
    कमल बिष्ट जी को आवाज झनै मीठो लाग्यो कर्णप्रिय 👌🥰🤗 उहाँको आवाजमा पनि रेकर्डिङ सुन्न पाए आभारी हुने थियौं हामी! 🙏🏼

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +54

    के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 🤨
    एकदिन तिमी नबोल्द यो दिल बिमार हुन्छ😢
    अरे वा क्या वात 👌👏 मन छोयो हजुर❤️🙏

    • @basantmahara6412
      @basantmahara6412 Рік тому +4

      हजुर पनि कमेन्ट रानी नै हो😆😆

    • @dayalapm1014
      @dayalapm1014 Рік тому +1

      म त झन आँसु एल्बम को लुकाउनु खोज्दा पनि गजल बाट नै निकै प्रभावित थिएं।पेला सर कस्तो हुनुहुन्छ होला हेर्न देख्न आतुर थिएं अहिले देख्न पाउदा अत्यन्तै खुसी लागेको छ।

  • @maheshacharya8808
    @maheshacharya8808 Рік тому +5

    गुरु पर्ती उच्च सम्मान छ उहाँ को स्वर सुनेम अति मन अनन्दित भयो कृपाया अब कमल सर को आवाज मा रेकर्डिङ्ग गरेर बजार मा ल्याउन मेरो बिनम्र आग्रह छ्🎵🎶💓🇳🇵

  • @deadshot1964
    @deadshot1964 Рік тому +3

    दुबै स्वोर दामी बबाल छ, तिलक सरको स्वोरले यश गजललाई मिठास दिएको छ। सम्पुर्ण परिवारलाई बधाई तथा शुभकामना !

  • @sushmamalla1248
    @sushmamalla1248 Рік тому +10

    तिलक सरको गायकी मात्र अव्वल होईन सोच झनै अव्वल रहेछ।एक असल गुरुलाई उत्तरोत्तर प्रगतिको शुभकामना!

  • @user-dy9uv3xn7i
    @user-dy9uv3xn7i 4 місяці тому +1

    Tilak sir Lai dikna pauda deri kuse lageyo thank u bojrajsir❤❤

  • @punamdhungana1125
    @punamdhungana1125 Рік тому +2

    एति राम्रा कला सादना ओझेल परेको यो परिस्थिति दुख लाग्दो छ ......हजुर हरुको तारिफ गर्न मलाई शब्द कम भैरहेको छ ....सादना गरेको गला सुन्न पाउन छोडिसक्यो ....भगवान संग्ग प्रार्थना छ यी सादाना कला बाहिर निस्कियोस ....चेलो शंग्गित.रियालिटी सो मा जज भएको हेर्ने मन छ ....टिमको प्रगतिको कामना

  • @binitabista5890
    @binitabista5890 Рік тому +2

    गुरु त छ्दैछ; चेलाकोनी waaww...🙏😍😍

  • @rajugurung1504
    @rajugurung1504 7 місяців тому +3

    साँच्चै नै साधक र साधना का तुलनात्मक हिसाब हेर्दा साँच्चिकै कुनै उत्तर पाईन ! उत्तरोत्तर प्रगति को कामना !

  • @learnwithpremsir360
    @learnwithpremsir360 5 місяців тому +1

    ma kunai pani geetharu nasunne manche hajurko geet sune pachhi ma bhitraibaata halliye. Thank you so much.

  • @ajitadhikari6850
    @ajitadhikari6850 Рік тому +4

    कमल जि हजुर त विशाल हृदय भएकाे वृक्ष वाेट काे छाया मा शरण पाउनु भएको छ कति भाग्यमानी हुनुहुन्छ एसरि नै मनै देखि सम्मान गर्नु हाेला गुरुलाइ हजुर काे भबिस्य उज्ज्वल छ के लत बस्याे गजल चाहिँ रेकर्डिङ नगर्नु हाेला हजुले हस

  • @rupakkatel8197
    @rupakkatel8197 Рік тому +1

    Kamal sir ra Tilak sir dubaijaako swar ekdam ramro xa yasta geet Sunna pauda sachchikai yo dill ghaite hunxa plz, back to back yasta geet nikalnus taki geet suner Anand Lin pau,sir plz plz plz plz.........

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Рік тому +33

    फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र ? नमन गुरु । के लत बस्यो मलाई......नेपाली साँगितिक क्षेत्रमा क्रान्ति ल्याउने गीत र आवाज ।हरेक दिन ३/४ पटक नसुनी बस्नै नसक्ने बनायो यो आवाजले ।वा ! गीत संगितको शक्ति 🙏

  • @lalbaijee7069
    @lalbaijee7069 Рік тому +5

    कमल जिको स्वरमा एकदमै मीठो सुनिएको छ।

  • @nirmalalamichhane260
    @nirmalalamichhane260 Рік тому +3

    गुरुप्रति गर्नुभएको सम्मानप्रति सलाम छ कमल सर हजुरको पनि धेरै राम्रो छ स्वर 🙏🙏🙏अनि आफुलाइ भन्दा चेलाप्रति सम्मान गर्नुहुने गुरुप्रति धेरै धेरै सम्मान छ

  • @SumanSharma-bl5ue
    @SumanSharma-bl5ue 10 місяців тому +1

    संगीत आखिर संगीत नै हुन्छ jpt .. gaunelaai vandaa yasta guru harulai naman garuuu❤

  • @Infernogaming9844.
    @Infernogaming9844. Рік тому +3

    Its time to #GAJAL
    यो बिना सिर न पुछ्छर, स्वर न तालका टिक टक नौटंकीहरुलाई सुन्दा सुन्दा दिक्क लागेका बेला वास्तविकतामा आधारित गजल "के लत बस्यो मलाई " गजल निर्माणका सम्पुर्ण टिमलाई सात समुन्द्र पारी देखी धेरै-धेरै शुभकामना !💙💙💙
    आँउदा दिनहरूमा पनि एस्तै- एस्तै गजलहरुको संगालो हुन्न पाइयोस्
    #LOVEYOUTILAKBRO💓💓💓

  • @user-uk5fb6tg1d
    @user-uk5fb6tg1d 10 місяців тому +1

    Wow original voice ho...katti mitho..malai ta gulam aliko vandani mitho lagyo..

  • @santagurung9719
    @santagurung9719 Рік тому +14

    अति मीठो लय शब्द सङ्कलन को साथमा झनै स्वर को धनी तपाई यसरी नै सुनिरहनु पाउ दाजु अझै प्रगति को शुभकामना तपाईं ( धन्यवाद )❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 Рік тому +5

    निकै मीठो स्वरका धनी तिलक सिङ्ह पेला दाइ धेरै धेरै शुभकामना

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 Рік тому +15

    अब चर्चा र सफलताको धमाका मच्चाउने पालो तिलक दाइ र कमल को

  • @yamunaghimire5500
    @yamunaghimire5500 Рік тому +23

    कति सुन्दर कला, कति प्रष्ट विचार, कति साधारण जीवन, कति सालिन स्वभाव ! बोली नै संगितजस्तो.. "मनोरञ्जन मनको रङ्गरोकन मात्र हो, आनन्द आत्माबाट हुने कुरा हो म आनन्दको तलासमा छु !" सुखद समयका लागि शुभकामना!😊

  • @bindubhat1268
    @bindubhat1268 Рік тому +1

    महान मान्छे हजुर नमन हजुरलाई तर यो देशमा जन्मिनुभो गल्ति त्यही भा हो।हजुर राम्रो तर दुर्गेश अगाडि ....!गायक ज्यु हजुर डप्रेशनमा हुनुहुन्छ नि ।
    किनकी गाउन नजान्ने लाई गाएक भनिरहदा पनि हजुर खुशी हुनुको कारण त हजुरलाई डिप्रेशन छ

  • @shibdanuwar1291
    @shibdanuwar1291 Рік тому +3

    शब्दमा त दम छनै सँगित झन बेजोड ,सलुट तिलक गुरुलाई 🌹🌹✌✌

  • @bijayapaudel6398
    @bijayapaudel6398 Рік тому +3

    संगितका भगवान् हुन तिलक सिंह पेला ।। कोटि कोटि प्रणाम।

  • @magar700
    @magar700 Рік тому +1

    Vojraj ji le aja chahi ramro kura garyo hami kei sur na talko manxe haru lai hit viral banauxou vanda khusi lagyo yastai sadhak haru lai khoji garou tq.

  • @sabitasunar8548
    @sabitasunar8548 Рік тому +1

    एकदम राम्रो चेला को स्वर पनि

  • @kabitachaudhary84
    @kabitachaudhary84 Рік тому +1

    ❤dubai jana ko swar kati mitho....

  • @bishalkunwar9931
    @bishalkunwar9931 Рік тому +14

    Kamal bista dai you are the one who can sustain the Nepali music

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому +2

    कति राम्रो कुरा गर्नु भयको हजुरलाइ साच्चै हृदयदेखी नमन।।।तिलक सिङ पेला ज्यु।।।।

  • @arunshrestha1367
    @arunshrestha1367 Рік тому +4

    Kamal ji Ko Pani ramro chha, mithaspan chha, words nai khatra chha. Congratulations all.

  • @Aussie17
    @Aussie17 Рік тому +2

    यस्ता गुरुको चेला हुनु पो चेला, गुरुको कति मीठो बोली, कति polite , नमन मेरो l

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 Місяць тому

    Legendary singer of Nepali music Mr.Tilak Singh Pela !!Good luck, Legend !!

  • @sanuthakuri8971
    @sanuthakuri8971 Рік тому +5

    दिन मा पटक पटक यो गीत सुन्ने के लत बस्यो मलाई तिलक सर जय जयकार होस हजुरको यस्तै हजारौ गित संगीत सुन्न पाइयोस्🙏🙏❣️❣️❣️❣️❣️ म दुबै अबुधाबि देखि😍

  • @bmunspaudel
    @bmunspaudel Рік тому +34

    युग गायक हुन् तिलक पेला । नेपाली सङ्गीत ले एक जादु संसार मा भेट दिएको छ। हामी सबै लाई बधाई छ। स्वर का जादुगर सत् सत् नमन

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 Рік тому +1

    गुरुजी को सोच विचार एकदमै राम्रो लाग्यो अनि स्वर पनि राम्रो छ तर यो गित कमलजीको स्वरमा झनै राम्रो सुनियो उहाँहरु जस्तै जस्तो सोचविचार उस्तै ज्यादुमय स्वर भएको ब्यक्तिलाई भनिन्छ असली गायक

  • @shantarimal2927
    @shantarimal2927 Рік тому +1

    Lifema first time ho gitma aananda aako git sunda thank you yti mitho git lounch gareko ma

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 Рік тому +14

    खै म कसरी सम्मान गरु ताकी गुरुलाइ सम्मान गर्ने त्यस्तो उत्कृष्ट शब्द नै भेटिन मैले म एक्दमै नमस्तक छु गुरु हजुर प्रती कृतज्ञता छु यो गीत बजारमा आएए देखि अहिले सम्म यहि एउटा गीत मात्रै सुनेको छु र भिउज हेर्छु कति गए होला भनेर अझै धेरै भन्दा धेरै हेरिदिए हुन्थ्यो माया गरिदिए हुन्थ्यो जस्तो लाग्छ दिन प्रती दिन सबैले माया गरेको देखेर त झनै खुशि लाग्छ गुरुको हरेक शब्द शब्दले मन छुन्छ सबैलाइ हार्दिक बधाई छ 🙏🙏🙏

  • @rajenshivakoty8827
    @rajenshivakoty8827 Рік тому +2

    मैले तिलकज्युलाई नेपाली गुलाम अलि सम्झे । कुनै पनि नेपाली गीत / गजलले मलाई यति मन्त्र मुग्द पार्न सकेको थिए ।वहाँ समस्त नेपालीका गौरब हुन , वहाँलाई मेरो सत सत नमन छ।

  • @rojaiproduction9754
    @rojaiproduction9754 Рік тому +35

    गुरु चेला वहाँ हरु दुबै को मिठो स्वर 😍😍शब्द संगीत उस्तै मन मा बस्ने ❤

  • @kanchanphoto3224
    @kanchanphoto3224 Рік тому +8

    यति मिठो स्वरका धनी हाम्रा सङ्गीत कर्मी दाजु भाइ हरुलाई हाम्रो सम्मान छ, यस्ता राम्रा कुराहरू लाई उजागर गराउनु हुने भोजराज जी लाई धन्यवाद

    • @bimaldarjee1534
      @bimaldarjee1534 Рік тому

      मलाई हजुरले गायकाे त्यो गाना याद छ जुन अहिले मेराे दिमाकमा ताजै छ लुकाउन खाेज्दा पनि भन्ने गाना पछिकाे राम्रो छ याे गाना अझै यस्तो गाना लियर आउनु हाेला

  • @roshandharel9670
    @roshandharel9670 Рік тому +1

    यकदम मन छुनेे गित रैेछ मन पर्याे अरु गित त बैसकाे जवानिकाे गित यस्ता यस्ता गितहरु थियमन परेकाे थियन।जन्मेर 31 बर्ष लाग्याेे मन छुने गित पहिलाे चाेटि देखे सुने

  • @geetagurung8799
    @geetagurung8799 Рік тому +1

    K lat basayo 😇😇🙏🙏👌👌👍👍 superb duper hit 😇😇🙏🙏

  • @gopalshrestha5573
    @gopalshrestha5573 Рік тому +6

    अत्यन्तै सुमुधुर कालजयी नेपालको गित संगीतको ईतिहासमा अर्को जनप्रिय गित गजल सिर्जना गर्नु हुने सम्पूर्ण रचनाकार,बाध्यबादक गायक ज्यु हरुमा एउटा संगीत प्रेमीको नाताले धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु !

  • @loksewa36
    @loksewa36 4 місяці тому +1

    Wow झनै मेरो जन्मभुमिको मान्छे कति प्यारो❤❤❤🎉🎉❤🎉❤

  • @surajsilwal640
    @surajsilwal640 5 місяців тому

    प्रतिभाको मुल्यनै हुँदैन भनेको साचैनै हो।कति मीठो गित छ यो।गितको बोल र भावनाले जे बोध गराउन खोजेको छ,तिलक सरको स्वरले एस्लाई दुइगुना रोमान्च गराएको छ।साह्रेे मीठो स्वर तेस्तै मीठो गितको शब्द
    आभार

  • @devibasnet6602
    @devibasnet6602 Рік тому +2

    गुरू माहान हुनुहुन्छ। आफ्नो चेलाको उन्नती भएको हेन् चाहाने।

  • @shambhuchand6812
    @shambhuchand6812 Рік тому +2

    यस्ता महान गुरु पाउने चेला पनि भाग्यमानी नै हुन सबै गुरु चेलाहरुलाई सम्मान छ

  • @sunikakc3145
    @sunikakc3145 Рік тому +3

    धेरै बर्ष पछि एउटा सुन्दर फुल फुलेर बगैचा नै सिगारिएको महसुस भयो यो गजल सुने आह आह❤️

  • @theashim208
    @theashim208 Рік тому +7

    WOW!❣️
    साधकहरूमा एक रत्ती पनि घमण्ड नहुँदो रहेछ 🥰

  • @sanzookshey
    @sanzookshey Рік тому +5

    सुर बेसुरका गायक गायिकालाई सिक्न लगायर तिलक सरलाई गाउन लगाउनु पर्छ ।

  • @bishnuthapa6341
    @bishnuthapa6341 Рік тому +3

    गुरुको बोल्नी शैली पनि एकदम राम्रो लाग्यो आफ्नो बोलिमा कतै घमण्ड मिसिएको छैन

  • @MeroRecipe
    @MeroRecipe Рік тому +8

    नेपाली सङ्गीत जगतमा एउटा Revolution ल्याउने गीत / गजल हो के लत बस्यो मलाई । निस्वार्थ भावनाले पस्केको यो कोसेलिलाई सबैले युगौँ युग सुनी रहने छन् । सम्पूर्ण सर्जकलाई मेरो कोटी कोटी नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @liloaakash3485
    @liloaakash3485 Рік тому

    मिठो आवाज प्रेरणादायी सोचाइ को म यौता सुभ चिन्ताक बने

  • @anandarana5961
    @anandarana5961 Рік тому +3

    मेरो गजल पनि,यस्तै गजलकार गायक खाेजिरहेकाे थिए। गायक ज्युले गाइदिनु हुन्छ कि, धेरै आभारी हुने थिए।

    • @hastarajd.c.1270
      @hastarajd.c.1270 Рік тому

      Bro bhojraj dai ko chanel ma mbl hola tehi dekhi cantact garna sakinxa ni

  • @RaEni005
    @RaEni005 Рік тому +6

    Kamal ji ko voice pani ramro xa yo git puna record garnu parxa.jaya Nepal jaya sangit👍👍👍👍❤🇳🇵🇳🇵🇳🇵

  • @user-qb4xl8uj6f
    @user-qb4xl8uj6f 7 місяців тому +2

    Tilak guru 🙏🙏🙏❤️❤️ @2 Kamal dai.

  • @musicocean7174
    @musicocean7174 Рік тому +2

    तिलक दाइको आवाज धेरै पछि सुन्न पाइयो ।

  • @samirsunar7544
    @samirsunar7544 Рік тому +4

    गुरुकाे भन्दा नि चेलाकाे स्वर राम्रो लाग्यो मलाई त ❤️❤️❤️❤️🙏🙏🙏

  • @Danshrestha
    @Danshrestha Рік тому +5

    साहरैइ राम्रो स्वर शब्द अनि सबैई राम्रो छ सबैइ टिम लाई बधाई अगामी दिनमा पनि यस्ता धेरैई गित सुन्न हेर्न पाउ नमस्कार सबैइ हजुर हरूलाईइ

  • @minagurung3387
    @minagurung3387 Рік тому +4

    Guru is guru and original is original that’s what I want to say. One of finest voice and song well done 👏 👏🙏❤️

  • @haridahal285
    @haridahal285 Рік тому +1

    सारै सुमदूर स्वर

  • @khinugurung1314
    @khinugurung1314 Рік тому +1

    वओ अत्ति राम्रो गुरुको भन्दा पनि राम्रो छ।

  • @gaminglegend7306
    @gaminglegend7306 Рік тому +1

    अति सुन्दर गित

  • @foryoutube1264
    @foryoutube1264 Рік тому +1

    दुर्गस चोरको गित सुनेहरु आज हेर महान बेकती तिलक सर

  • @bun753
    @bun753 Рік тому

    कति राम्रो गुरु चेलाको सम्बन्ध , कति मर्यादित भाषा ,अब कमल भाईको आबाजमा पनि सुन्न पाईने कुरामा हामी बिश्वस्त रहन सकौॅ ।

  • @sureshrai6089
    @sureshrai6089 Рік тому +2

    ४० बर्से बुढोले मार्केट खाने पक्का छ। शुभकामना Dearest and respected mr. Tilak singh pela❤️🙏🙏🙏🙏

  • @rojinr.n5128
    @rojinr.n5128 Рік тому

    YESTAI SABDHW RW YESTAI SOR DHERAI VANDA DHERAII SUNNW PAIYOSS.LOTS OF LOVE❤️❤️

  • @chandralimbu769
    @chandralimbu769 Рік тому

    तिलक ज्यु अनि कमल ज्यु हजुरहरू दुबैको स्वर अति नै राम्रो लाग्यो ।। कमल जी को स्वरमा पनि के लत बस्यो सुन्न पाउ ।। साहै मिठो गाउनु हुदो रहेछ ।।

  • @rajubabu9760
    @rajubabu9760 Рік тому +1

    गित सारै राम्रो

  • @amarpun6831
    @amarpun6831 Рік тому +2

    गुरु भन्दा शिष्य को सोर झनै मिठो रहिछ

  • @jamunaniraula1809
    @jamunaniraula1809 Рік тому

    Sabai ko man chhune gajal ati sundar

  • @purnaaslami4512
    @purnaaslami4512 Рік тому

    आति राम्रो बिचार गुरुको अनि तेतिनै राम्रो स्वर।

  • @gagansinghsinjali882
    @gagansinghsinjali882 Рік тому +2

    गजल सिर्जना गर्ने सरको अन्तरवार्ता लिनु पर्यो ।

  • @mandipd7985
    @mandipd7985 Рік тому +3

    40 barse ta haina hola but Age no matter how he did his best 🙏✌️ that is a great surprice 💗for us. One of the best gift to nepali classical music sectors destiny.

  • @sumanpariyar3772
    @sumanpariyar3772 Рік тому +1

    Hal mo qatar ma xu dinvariko kam ko thakai marne lat vako xa yo song thanku so much
    ♥️❣️❣️♥️🙏🙏🙏😥deroi deeoi samman xa saboi teem lai

  • @bidhyagurung5779
    @bidhyagurung5779 Рік тому +14

    महान गुरु को आवाज मा जादु छ 🙏🙏🙏

  • @indratamang8186
    @indratamang8186 Рік тому +11

    कमलजिको आवाजमा पनि सुन्न पाउनेमा आशाबादी छु ।😍

  • @ushakhadka716
    @ushakhadka716 Рік тому +8

    आहा अब आउने दिन हरु मा उहाँ ले नया इतिहास रच्नु हुनेछ्🙏🙏

  • @partivapariyar1063
    @partivapariyar1063 Рік тому +1

    साच्चिकै यो गित मन मुटुमा नै बस्न सफल भएको छ एकदमै मीठो स्वर छ उहाँको कमल सरको स्वर नि एकदम राम्रो छ उहाँको स्वरमा गायको नि सुन्न मन छ।❤️❤️❤️🙏🙏

  • @evabhatta1933
    @evabhatta1933 Рік тому +1

    Kamal sir ko awaz ma aaunai parchha..dherai sambhawana bhayeko kalakaar. Subhakama chha

  • @GurungAK
    @GurungAK 2 місяці тому

    Ramro chha Kamal sir pani

  • @basudevgyawali2344
    @basudevgyawali2344 Рік тому +26

    Oh god.
    what a great personality ... Humbleness,purified , dedicated to the entire life for composition of music.The legendary personality without attitude it's simply justifying himself. again salute to your nature.....too

    • @rameshrokaya6721
      @rameshrokaya6721 Рік тому

      अझै बेलडाँडी गाउँ पालिका भनेर भनिदिनु भएको भए हामीलाई पनि खुशी मिल्थ्यो गुरु🙏

  • @rameshbaralofficial
    @rameshbaralofficial Рік тому

    यो गित संगीत कुनै पक्षमा पनि। कुनै शब्दमा लेख्नी शब्द नै छैन । सर्जक हरुलाइ सम्मान । अनि यसरी हामी सामु ल्याइदिने भोज राज जि लाई पनि धन्यवाद जस्लाइ अन्तरबार्ता लिन पर्नी हो सहि ब्याक्ती को छनोट धन्यवाद ।

  • @bhimrajbishwakarma8538
    @bhimrajbishwakarma8538 Рік тому +1

    yakdamai ramro 💐

  • @premgautam2052
    @premgautam2052 Рік тому +9

    Kamal g ko voice ma re record hunu praxa please please please 🙏🙏🙏🙏🙏 Love u tilak sir❣️