नेपाल फर्केर मैले एकदमै ठीक काम गरेछु || NEER SHAH || Deshsanchar Chautari EP - 54
Вставка
- Опубліковано 17 жов 2024
- प्रतिष्ठित कलाकार नीर शाहले आफ्नो ५५ वर्ष लामो सिनेमा यात्राका रोचक प्रसंगहरु रोचक शैलीमा स्मरण गरेका छन्...
Guest: Neer Shah
Presenter: Raj Sargam
Camera: Prabhat Khanal/Bir Bahadur Tharu
Video: Prabhat Khanal
#nepalimovie #deshsancharchautari #neershah
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
सबैले मान्नै पर्ने कलाकार नीर शाह । कतै नेपाली फिल्म वा अन्य कुनै ठाँउमा नीर शाह लाई देख्दा वा उहाँको स्वर सुन्दा नेपाली कलाकारको गौरवको प्रतीक हो जस्तो लाघ्छ ।
आहा चचित्र जगत को मेन खम्बा नीर साहा ज्यु रुकुम कै भनेर थाहा पाउँदा निक्कै खुसी लाग्यो ❤️❤️🙏
Congratulations to Best wishes 💐💐 हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
सधैं हेर्न मन लाग्ने Deshsanchar कार्यक्रम
Great 🎉
नेपाली चलचित्रलाई मजबुत जग हाली चलचित्र बिकास गर्न खोज्ने ब्यक्तिको उत्कृष्ट अन्तर्वार्ता!😊
ज्ञान, सूचना र अनुभवको अनुपम उदाहरण सहितको सम्वाद! साह्रै राम्रो ।
पुराना Investors,actors and actresses को बारेमा जान्न पाइयो, निकै खुसी लाग्यो।।
Highlights धेरै भयो कि? सल्लाह, सुझाव मात्रै। अन्यथा नलिन आग्रह
नेपाली चलचित्र को भिष्मपिता
Beyond tracing his personality, experiences and expertise,we really respect him as a father of Nepal Television.Probably none other than the right man on right duty, only respected sir Neer Shah, the shining star of the communication of universe.Hats of to you hajur..❤❤❤❤
Neer shah is great.
Very impressive interview Nir Shaha Sir, your presentation is absolutely superb, articulate and phenomenal. You are such a trailblazer, innovative, brilliant with mesmerizing personality and visionary avenues. Your contribution, dedication, determination and compassion to the field of movies, literature, poetry will bring unforgettable memories. You are a well known artist and many people will remember and always respect you forever.
yesto guest paunu hami sabai jana ko lagi kasto anupam interview herna paiyo...Nir Shah sir is always great and authentic raw but genuine in his expression and words
अनन्तराम भट्टराई डीआइजी विराटनगरमा हुँदा निर शाह ज्यू सँग भेट्ने अब सर जुरेको थियो उहाँ नेपाली चलचित्रको भिष्म पिता हुनुहुन्छ
" kati gambhirta purbak sochna parne bisaya,nasochiyeka karan le garda janmiyeka pratifaal ho yo "....khoi bhujheko yesto manche ka kura...??❤❤❤❤
नमिताहरुबारे प्रश्न किन गरिएन ? नर्स काण्डबारे किन बाेलिएन ?
NAMITA SUNITA raped and murdered case ko barema thaha chha yo harami ko kartut.can you explain me about nurse kanda.so that people can know about his KARTUT....
सरम लाग्नु पर्नेहो यी अवसरवादी कृतघ्नलाई , जिन्दगिभर राजसंस्था लाई भजाएर खानपल्केको यी पिपलपाते आज एकायक कंग्रेस महाकंग्रेस भयांकर कंग्रेस चैतेकंग्रेस बनेर कुर्लिएको देख्दा आजजगत हाँसेकोछ।
चोर हो यो पनि।आफ्नै दाजुको बिनाश त ढाकछोप गर्ने मान्छे यो।के को हस्ती नेपाली सिनेमाको।लाटा देशको गाँड तन्नेरी 🤣🤣
😂😢😮😅😊 HAAAAASSSSS HEEEEEEEEEE
Salute 🫡 Neer Shah sir
नेपाली सिनेमाका भीष्मपितामह निर शाह
Basudev is one of the best Nepali made movie ever made. Hats off to you. Greatest of all times!!
नमिता सुनिताको आत्माले डस्दैन ? अब त सत्य बोलिदिनूस् के भएको थियो ???
Our creative journalists with smart actor.
Yati Dherai film here neer shah ko Rukum hun vnne balla tha paya 😊
Kati ramro kura
नातिले हजुरबुबालाई दाइ भनेको छ। डुप्लिकेट
६ दिन सम्म बसेर इतिहास खोतल्नुस न युवराज "देश संचार " ज्यु,, हामी ज्ञानका भोकै छौ। सक्ने सहयोग गर्छौ।
Dash sanchar ko jaya hose
❤❤❤❤❤❤❤legend. Respected. Nira Shah. ❤❤
❤❤❤films Hero ❤❤❤❤❤❤❤
पूर्वी रुकुम कि पश्चिम रुकुम जान्न इच्छा लाग्यो।
legend actor 🙏🙏🙏
नमिता ,बिनीता काण्डमा यसकाे नि हात छ भन्ने समाचार आएकाे थियाे त?
राजाको पालामा ढाकछोप गरिएको हत्यारालाई ठुलो बनाएछ ।
तिम्रो सोच सारै सानो रहेछ। राजपरिवारको छायामा यिनका दाजु भाइहरुको खुबी छुप्नगएको भन्ने लाग्थ्यो। जुन कुरा निर शाहले पनि व्यक्त गरे।
इतिहासको सम्मान गर्नुहुन्नरहेछ, वीरेन्द्र नभनेर राजा वीरेन्द्र भने हुँदैन? घिमिरेजीकाे संचार माध्यममा पनि यस्तो?
history of nepali pictures
❤❤❤❤❤❤
उहाँ हरु जस्तो दिग्गज हरु हेर्यो भनी आज्काल का कति पय लाई "कस्ता कस्ता काहा गये मुसा का छाउरा दरबार मा" भन्न मन लाग्नी क्या😅😅
यो channel एकदम Biased channel हो भन्ने त कैलाश सिरोहिया लाइ पक्राउ पर्दा पुष्टि भएको हो 🇳🇵🇳🇵🙏🙏
नमिता सुनिता काण्डबारे किन नबोलेको किन सोधिएन
नमस्कार राजा।
Dr Surendra Kc Sir lai Leunu Paro
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏
राम्रो बार्तालाब फेरि अार्काे छिटै सुन्न पाउ
नमस्कार राजा
राजा साहेब कुनै समय समाचार वाचक मा जांच दिए फयल पार्दिनु भो , साहै इच्छा थियो ...जे होस् आज आफ्नै बुतामा अमेरिका आएको छु राम्रो गईरहेछ आज नेपाल टेलिभिजन तन्दम भएको छ मनमा प्रफुल्ल हुन्छ ntv का मानिसहरु कसरी अमेरिका आउन पाइयल भनेर नेपाल सरकारको तलब खादै टाउको कनायर बसेको देख्छु
प्रतिभाभन्दा पनि नातावाद , कृपावाद , राजनीतिले प्रश्रय पाएको ठाउँ ऑएपाल टेलिभिजन
🙏🙏🙏🙏🙏🙏🙏
Hajur tapaiko name ke ho
प्रश्न कर्ताको नाम सोध्नु भएको कि सिनेमाको बारेमा अन्तर्वार्ता दिरहनु भएको ब्यक्तिको नाम सोध्नु भएको?
Yubarj sir le balla balla ali sunna layak pahuna liyar aaunu vo hai
Mazza aayo
मैले युबराज घिमिरेलाई जुन खालको सज्जन पत्रकारको रुपमा सोचेको थिए
कैलाश सिरोहिया केस ले छर्लंग पारेको छ
म भ्रममा रहेछ यो मानिस पनी १२ भाई मध्य कै रहेछ
त्यै माडे को हन्डी खाएर हुर्के का न हुन ? ठुला मिडिया मा काम गरेर आएका मध्य भूषण दहाल मात्र चोखो देखिन्छ्न ! अरु उहीँ हुन , गोलमटोल हुन ।।।
Khusi laayo gajjabko manxe lyaaunu vaexa
के हो वीरेन्द्र भन्छ यो खाते पत्रकार ? राजा भन्न सक्दैनस्
सबै जना केटा मान्छे हरुको भुँडी भ्यात्त 😅😅😅😅😂😂😂😂
Very impressive program. Salute to whole entire team ......... तर यो देशको शाषकहरु कुमतिका र अति घिन लाग्दा भए ।
==================================================== ua-cam.com/video/HcQpmvm3xok/v-deo.html
Yedi UA-cam ma aayeko kehi video lai aadhar Manne ho bhanne NAMITA SUNITA raped and murdered case ka culprit Madhya yek Nir shah pani yek ho. If it is true he needs to be punished and law should be implement like Middle East...
India had DD in 1959 and Nepal started in 1987. It is 28 years behind. Even if it started in 1987. The first 4 years were just an hour a day. It was worse than a youtuber in the beginning. I don't think he should credit King Birendra just because he was appointed for the position.
Gafadi budo rahixa
Budo khatm rhixa bango kura garxta
Barista director tulasi ghimire chahiyo
❤❤
❤❤❤