Ok xa ta baru gayakma dhwaj mahara dailai lyaunu parne ho khassai swore thik xain Sudurpashim ka top deuda gayak vaneka 1 Tek bogati ❤ 2 dhwaj mahara Matrai hun meri lagi aru ko swore mn pardain malai
हुन त म पछिमेली गीत सुन्ने मान्छे हू अनि लोक गीत को म किरा नाई हो तर अहिले यो देउडा गित खासै बुझ्दैन न बुझे पनि यत्ति राम्रो लाग्छ कि सुन्दा साउँदै यत्ति आनंद आउँछ waw धेरै राम्रो छ अझै यस्तै यस्तै गीत सुन्न पाइयोस् अझै अगाडि बढेको देख्न पाइयोस्🎉🎉🎉🎉🎉
सम्पुर्ण टिम लाई हिर्दय देखि नै बदाई छ अहिलेको समय सान्दर्भिक शब्द रचना गरि बजारमा उपलब्ध गरायको मा❤❤❤ further best of luck अझै अस्तै शब्द गीत को पर्खाइमा छु❤❤❤
Malai mn parne sudur pashimka 2 jana matrai hun 1 Tek bogati 2 dhwaj mahara Eni dui janako aghari kasaiko swore ramro pni xain ❤❤❤❤❤love you tek dhwaj mahara daju कसैले अन्यथा नलिदिनु होला
राम्रो गर्ने कोसिस गरेको छु तर पनी कमी कम्जोरी हुन सक्छ पुरा भिडियो हेरेर राम्रो लागे माया गरीदिनु होला धन्यवाद
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭
Ati nai mitho song best wishes ❤❤❤❤
अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
Ok xa ta baru gayakma dhwaj mahara dailai lyaunu parne ho khassai swore thik xain
Sudurpashim ka top deuda gayak vaneka
1 Tek bogati ❤
2 dhwaj mahara
Matrai hun meri lagi aru ko swore mn pardain malai
Dherai ramro vandeko chh video
आहा कति राम्रो गीत भिडियो
हार्दिक बधाई छ सम्पूर्ण टि टिमलाई
❤❤❤❤❤❤❤❤❤❤❤❤
बधाई तथा सफलताको सुभकामना अलि टिम लाइ धेरै राम्रो छ अडियो भन्दा उत्कृष्ट उतिकै राम्रो भिडियो ❤❤
Wowow damii dami deuda Hamro sudur ko san Ramesh bijuli bc dai ko direction Ani aaveneya tai mathi yati metho deuda Yaikdamaii Ramro lagyo ❤️❤️❤️🙏🙏🙏
wow यक दम राम्रो छ गीत अजइ मिहिनेत गर्दै अगाडि बढनु सुभकम्ना छ दाइ 🎉🎉🎉
Nice deuda song ! Congratulations all teams❤️🎉
कति मिठो गित हो
आफनै रिति आफ्नै थिती
बचाउ सस्कृती ❤❤❤
बिगत ४/५ महिना को प्रतीक्षा पछि एउटा उत्कृष्ट देउडा गीत संगै उत्कृष्ट अभिनय र तेस्तै मन भित्र को भाब बुझ्ने शब्दमा
एकदमै राम्रो देउडा गीत❤❤❤❤
Congratulations all team ❤
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
धन्यवाद 🙏 धेरै राम्रो लागिरीछ अझै आगामि दिन हरुमा यस्ता यस्तै देऊडा गितहरु हेर्न पाऊ हस्
ल बधाई छ सम्पूर्ण टीम लाई ❤❤
ल मन नै छुने देउकाडा गित❤❤❤ ल बधाई छ सबै लाई
धेरै राम्रो देउडा गीत आगामी दिनहरुमा यस्ता देउडा गीत हेर्न सुन्न पाउँ❤❤🎉
सो नाई सोङ बधाई छ प्रकाशि बधाई छ एकदमै राम्रो।
Congratulation dear Chachu pm..❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations all team🎉🎉🎉
Congratulations badhai xa all tem mitho sabda sangit ❤❤❤
आहा आज धेरै दि पछि मन को मुटु छुने गित र मनै छुने शब्द को गित भेटियो ्सबै जना लाइ congratulations xa🎉🎉🎉🎉🎉
मार्मिक शब्द अतिराम्रो भिडियो हार्दिक बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉
Video Pani thikxa Ani song Pani beautiful ❤️❤️❤️❤
सारै राम्रो छ हार्दिक बधाई सबैलाई ❤❤
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण तिमीलाई❤❤❤🎉🎉
❤🎉 badhai xa
अतेन्तै मार्मिक अनि मिठो देउडा गित❤❤
येक दम बबाल छ दाइ गित❤❤❤❤maya xa
सार्है राम्रो शब्द संगीत र अभिनय पनि ❤❤❤
बधाई छ दाजु❤❤❤❤❤
Ramesh sir ko yo direction ra abhinaya wow ati nai ramro safalata ko shubhakamana ❤
Badhai xa 🎉🎉🎉
La badai xa all time lai🎉🎉🎉🎉🎉❤❤❤❤❤
डेउडा को मत फ्यान हो धेरै राम्रो छ अझै सफल्ताको सुभ कामना दाजु❤
ek dam ramro xa
Wow dehari ramro lago song hai ❤❤❤❤❤
हुन त म पछिमेली गीत सुन्ने मान्छे हू अनि लोक गीत को म किरा नाई हो तर अहिले यो देउडा गित खासै बुझ्दैन न बुझे पनि यत्ति राम्रो लाग्छ कि सुन्दा साउँदै यत्ति आनंद आउँछ waw धेरै राम्रो छ अझै यस्तै यस्तै गीत सुन्न पाइयोस् अझै अगाडि बढेको देख्न पाइयोस्🎉🎉🎉🎉🎉
Thank you bro
🎉🎉🎉❤❤❤
❤आहा देउडा भनेको देउडा नै हो 🎉 🎉 धेरै राम्रो छ बधाई छ गायक गायकी लाई र डाईरेक्टर साहाब लाई❤❤❤❤
सम्पुर्ण टिम लाई हिर्दय देखि नै बदाई छ अहिलेको समय सान्दर्भिक शब्द रचना गरि बजारमा उपलब्ध गरायको मा❤❤❤
further best of luck
अझै अस्तै शब्द गीत को पर्खाइमा छु❤❤❤
झिक्कै झिक्कै बधाई छ पुरै टिमलाई
❤
अति राम्रो देउडा ❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤
धेरै धेरै धन्ने वाद भतिज प्रकास भतिज लगायेत सम्पुर्ण टिम लाई सबैले साथ सपोट गरिदिनु होला
Congratulations 🎉👏👏
असाध्यै रमाईलो गित ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Derai ramro xa hjr
बधाई छ ❤❤सर तर केहो भने आफुले त पायेनो राणाई रैगा राजाओ❤❤❤❤😂😂
बधाई छ ❤❤सम्पूर्णमा
अति राम्रो गित 🎉🎉❤❤
ल आयो। एकदमै मिठो देउकाडा गित सबै सुनिदिनु होला।
Super seeee uparrrr chaaaaa ❤️❤️❤️❤️
धेरै शुभकामना छ सुपर देउडा गीत मलाई त आती नै मन लाग्यो ❤❤🎉🎉
बबाल छ सर 🎉बधाई
very nice song❤
हिर्दय स्पर्श शब्द,का साथै मिठो भाका मा ❤❤❤❤
झिकै झिकै बधाई छ
Wow nice papular video🎥❤ congratulations All of you ❤❤ go viral❤ aba yauta deuda ma pani khelxu kasto hunxa hola ❤
Dami xa Dada git ❤❤❤❤
Very Very song ❤❤❤dear brother ❤️ pj...❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो समाजमा सन्देशमुलुक धेरै निको बनाउनु भएको छ डेउडा गित शुभकामना ❤🎉🎉
Badhaii xa ❤❤❤dai
Congratulations all team 💓💓💓
Nice ❤❤
सबै ले यो हाम्रो गित लाई माया गरि दिनु होला हजुर
हस हस दाजु
Nice song all tim lai badhai xa 👌
धेरै राम्रो छ सबै टीम लाई बधाई छ ❤❤❤
Wow damii songs prakash g great ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तर केटि एति राम्री कसरी देखिएकी गित त झनै राम्रो
आहा कति मीठो गीत
देउडा गीत भनेका छन् देउडाको मर्म सुरुवातको संवादमै मारिदिएका छन् देउडामा ठेट सुदूरपश्चिम भाषामै संवाद हुनुपर्ने हो
Badhai xa all tim lai nice song
Badaixa all tim lai
I am waiting
धेरै शुभ कामना 🎉 ❤शबै डेउडा प्रेमि ❤ टिम लाई 🎉
❤❤❤
Congratulation 🎉🎉🎉🎉🎉🎉
Good luck 👍👍👍😂😂😂
Nice song
Wow
Congratulations all teams ❤❤❤❤❤
Ramro xa
Man choyo yo song le director saap
Congratulations 🎉
❤❤❤❤❤
यकदमै दामी छ सर ❤❤❤❤
Wow super 👍
Malai mn parne sudur pashimka 2 jana matrai hun
1 Tek bogati
2 dhwaj mahara
Eni dui janako aghari kasaiko swore ramro pni xain ❤❤❤❤❤love you tek dhwaj mahara daju
कसैले अन्यथा नलिदिनु होला
मन छोयो
Congratulations sir
Congratulations ❤
सुन्दर प्रस्तुती मिठो शब्द ,लय
धेरै राम्रो लायो।❤
शब्दले सारै मन छु यो
बधाई छ हजूर
Nice songs best wesh
बधाई छ अल्टिमलाई
video man paryo
Nice deuda song 🎵
So beautiful song