सुनौलो टिभी च्यानल मा प्रसारण भएका लगभग सबै अन्तर्वार्ता हेर्ने गर्छु।। बिमल राज कमरेड लडाइँ भोगाइ का घटना परि घटनालाई स्पष्ट बर्णन गर्नु हुन्छ।। जीवन सरल र सहज मा बितोस।।
भिमान चौकिमा हाम्रो छिमेकी गाउँको एक जना दाइ मारेको बिहे गेरेको ३ दिनमा हाजिर हुन गाको हो। भिमान चौकि आक्रमण गरेर हाम्रै गाबिसको धापचौकि भन्ने ठाँउमा आयर बसेको र खोक्लिङ चौरिमा प्रशिक्षण गरेको त्यहाको प्राबि स्कुलमा बसेको र रुम्जाटार गको हो माओवादी।
सिन्धुली जिल्लाको सोरा सान्दाने को लडाइँ को बारेमा जसरी भए पनि खोज गरेर धेरै पर्खाइमा रहेका श्रोता दर्शक का लागि नयाँ भिडियो छिटो भन्दा छिटो आउने छ भन्ने पूर्ण आशा गर्दछौं,,कृपया सकेसम्म छिट्टै खोज गरेर भिडियो लिएर आउनु होला
रुम्जाटार खोला भन्दा 700 मिटर माथि छ कता खोलाले काटेको भाग हुन्थो यहाँ सबैको कमेन्ट हेरे तर राम्रो भन्नू भो तर मेरो लिन दिन केही छैन म त तेहिको बासिन्दा होनि पुर्वको लडाइँ मध्य रुम्जाटारमा जति माओवादी काहीँ मरेनन होला 50% झुट कुरा बोलेको या था नभएर अनुभवले बोलेको हुन सक्छ
Captain अलि धेरै पेल्ने खालको थियो रे त्यहि भएर भित्रैकोले ठोकेको रे भन्थे। सोलु खोटाङको साईड पट्टि फर्किने टोलीको लागी मेरै घरको ६२ धार्नीको सुंगुर काटेर गाउॅतिर ४/५ घरमा पकाउन लाएको थियो तर धेरै क्षति भएको र हेली पनि लगातार आएको हुनाले हाम्रो पट्टि धेरै आएनन्,अरु ४/५ घरमा पकाएको मासु-भात अलिलि गाउकैले खाए अरु सबै जॅाड पकाए। मेरो घर चाही गाउॅको छेउमा पर्ने भएकोले त्यता आउने सबै माओबादी मेरैमा निस्केर भात खादै सोलुतिर लाग्दै गरेको थिए। धेरै जना सिरियस् घाईते थिए..बोकेर लादालादै पनि धेरै मरे रे भन्थे बोक्ने गाउॅलेहरुले। हामी स्कुलमा भलिबल खेलिरहेको थियौ हेलि आएकोले हामी पनि लुकेको याद ताजै छ।
म अार्मि हाे तर याे बिमलराज सहि बाेल्ने माअाेबादि हाे❤❤❤
बिमल राज दाजुको कुरा सब राम्रो लाक्छ
अब प्रचण्ड र जनार्दन को विकल्पमा बिमल दाजु आउनु पर्यो🙏
Bimal Raj sir ko boli pani akdamai ramro fan ma ta ❤
माओबादी तर्फ को अन्तरबार्ता बिमल सर
सरकारी तर्फ नवल शाह सर को अन्तरबार्ता एक दम दामी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
good job❤
बिमल सरकाे बाेल्ने शैली एकदमै मन पर्छ
धन्यवाद
Bimal dai saharo simple and honest hunu huncha...love to watch his interview... From Darjeeling..
धन्यवाद हजुर, दार्जीलिङ देखि हेर्नू भएकोमा
म् हेर्दै छु मेरो दाइ ढुक्क भएर बोल्नु साचो कुरा है ❤
धन्यवाद
बिमलराजको दामी कुरा हुन्छ
Daju ko kura dherai ramro lagaxa suana lai
धन्यवाद हजुर
सही र सत्य बोल्ने एक मात्र माओवादी कमान्डर
नेपाली नेपाली लडेर मराउन गरिएको खेल थियो
Bimal raaj ko interview herna maja aaux hai
Army ko Sir legend Nawal Shah ra Maoist ko Bimal sir ko intervew sunna jasto mazza xuttai xa...
धन्यवाद हजुर
waooo bimal dajuko pheri pani aayo !
धन्यवाद
Salam chha daju
सलाम कमरेड बिमल😢😢😢😢
सोलुखुम्बु भिडन्त को ल्याउनु परो सर
हस्
गजब कुराकानी
गजब गजब ❤
Nice ❤
Thanks 🔥
Sahi ho pasxim ko tulanama purba j ma pani dherai agadixa yo satte ho,
गजबको अन्तर्वार्ता
New video good
Thanks
बिमल को फेन हो म त❤❤❤❤
धन्यवाद हजुर
पश्चिम दाङ र सल्यान सिमाना कालिमाटी नजिकै निगाले भन्ने डाडामा भएको भिडन्तको अन्तर्वार्ता नि ल्याउनु पर्यो सर !!
निगाले र धोवाघाट एउटै हो कि फरक होला
@@SunauloTV.फरक हो सर !3/4 घण्टाको पैदल दुरी छ धोवाघाट र निगालेको!!
हस्, हामी सोधखोज गर्ने छौं है
गजब
बिमल दाइ कता हो आजकाल नयाँ ईन्टरभिउ लाउनु पर्यो
उहाँ बिदेश हुनुहुन्छ, आएपछि लिने छौं है हजुर
फेरि नि आज नि आए हेर्नु लाई अरु अरु प्रत्यक हप्ता जस्तो अन्तर्वार्ता लिनु परो बिमल दाजुको दाई नमन बिमल दाजु❤️❤️
नमन हजुर हस्
❤❤❤❤
🙏🙏
bimal sar nmskar
🙏🙏🙏
महेन्द्र राजा को पाला मै पुर्ब तिर पहाड देखि तराई सहरीकरण भयेको हो। पुर्बेली हरु। मेरो बाजे नै 36 साल मा slc पास भाको मान्छे हो।
बैक लुट्नेलाई पन्जा त साधारण भयाे।😀
सुनौलो टिभी च्यानल मा प्रसारण भएका लगभग सबै अन्तर्वार्ता हेर्ने गर्छु।। बिमल राज कमरेड लडाइँ भोगाइ का घटना परि घटनालाई स्पष्ट बर्णन गर्नु हुन्छ।। जीवन सरल र सहज मा बितोस।।
🙏🙏🙏❤️
धेरै वटा भिडियो हेरे मैले चै यहाँ को।
धन्यवाद हजुर
ma pani herdai
Nice
Thanks
Bimalko kuro man parxa. Maobadi man napareni
❤🎉❤🎉❤🎉❤🎉❤
🎉🎉🎉🎉🎉
सर रामेछाप को शिवालय,लप्चाने को डाँडा को भिडन्त को भिडियो अपलोड गर्नु पर्ने भयो हजुर
हस् सर, त्यहाँ सहभागी कोहि भेटेमा अवस्य लिने छौं
बिमल खत्री काका लाई टिक टक खोल्ने भन्नू न मज्जाले डलर आउँछ किन कि खत्री बाजेलाइ सबैले चिन्छन मन पराउछन
हस्
Hello sir yaso nepal army ko pani leunu paro wait ma xau🙏
हस् लिने छौं धन्यवाद
तिम्राे लालि गुरास दाई साउदिमा छन्।😀
हो नि, भेट हुन्छ
भिमान चौकिमा हाम्रो छिमेकी गाउँको एक जना दाइ मारेको बिहे गेरेको ३ दिनमा हाजिर हुन गाको हो। भिमान चौकि आक्रमण गरेर हाम्रै गाबिसको धापचौकि भन्ने ठाँउमा आयर बसेको र खोक्लिङ चौरिमा प्रशिक्षण गरेको त्यहाको प्राबि स्कुलमा बसेको र रुम्जाटार गको हो माओवादी।
उहाँ प्रती हार्दिक श्रद्धाञ्जली
सिन्धुली जिल्लाको सोरा सान्दाने को लडाइँ को बारेमा जसरी भए पनि खोज गरेर धेरै पर्खाइमा रहेका श्रोता दर्शक का लागि नयाँ भिडियो छिटो भन्दा छिटो आउने छ भन्ने पूर्ण आशा गर्दछौं,,कृपया सकेसम्म छिट्टै खोज गरेर भिडियो लिएर आउनु होला
होहो मझुवा दोभान चैकी आक्रमण र तेसै नजिकै को बगुवा को भिडन्तको पनि खोजी गर्नुपरो
पहिले पनि त्यहाँको बारेमा अन्तर्वार्ता आएको थियो, फेरि पनि लिने छौं हस् धन्यवाद
Aaj dr.engier hunthe tapayi le garda mero gangdhgi barbaad vayo
कसरी त्यसो भयो हजुर
रुम्जाटार खोला भन्दा 700 मिटर माथि छ कता खोलाले काटेको भाग हुन्थो यहाँ सबैको कमेन्ट हेरे तर राम्रो भन्नू भो तर मेरो लिन दिन केही छैन म त तेहिको बासिन्दा होनि पुर्वको लडाइँ मध्य रुम्जाटारमा जति माओवादी काहीँ मरेनन होला 50% झुट कुरा बोलेको या था नभएर अनुभवले बोलेको हुन सक्छ
झुट बोलेको भन्दा पनि आफुलाई थाहा भएको र अरुले सुनाएको कुरा हो भन्ने त, होइन र सर
Captain अलि धेरै पेल्ने खालको थियो रे त्यहि भएर भित्रैकोले ठोकेको रे भन्थे। सोलु खोटाङको साईड पट्टि फर्किने टोलीको लागी मेरै घरको ६२ धार्नीको सुंगुर काटेर गाउॅतिर ४/५ घरमा पकाउन लाएको थियो तर धेरै क्षति भएको र हेली पनि लगातार आएको हुनाले हाम्रो पट्टि धेरै आएनन्,अरु ४/५ घरमा पकाएको मासु-भात अलिलि गाउकैले खाए अरु सबै जॅाड पकाए। मेरो घर चाही गाउॅको छेउमा पर्ने भएकोले त्यता आउने सबै माओबादी मेरैमा निस्केर भात खादै सोलुतिर लाग्दै गरेको थिए। धेरै जना सिरियस् घाईते थिए..बोकेर लादालादै पनि धेरै मरे रे भन्थे बोक्ने गाउॅलेहरुले। हामी स्कुलमा भलिबल खेलिरहेको थियौ हेलि आएकोले हामी पनि लुकेको याद ताजै छ।
तपाईंको अनुभुती पनि सुनौला भेटेर है
हुन्छ,म नेपाल निस्किएको बेला भेटुम्ला न।
हस् सर
आज बिषेश मज्जाले हेर्नु पर्छ
हस् धन्यवाद
Aba ..podcast suru grnu pryo sunaulo television le .....
कस्तो बिषयमा गर्दा ठिकहोला हजुर
suru
Sena le sakauna lagi sakya tho
Alik thulo chaudai bhako bari haru lai taar bari bhanchha
caption dines thapa 😭
Aba jati ladai lade Pani prachanda le ghas khaihalyo baru aba yeuta goli kher falera handeu vai prachandalai
गजब कुराकानी
Nice ❤
Thanks 🔥
❤❤❤