रमेश प्रसाई र बिपना सिंहको दोहोरीले मेसि र रोनाल्डोको झल्को दियो । २१.०२.०८१ ।। HD

Поділитися
Вставка
  • Опубліковано 2 чер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshParsain_BipanaSingh #LiveShow #
  • Розваги

КОМЕНТАРІ • 418

  • @bipanasingh1
    @bipanasingh1 Місяць тому +277

    नमस्कार म बिपना सिंह तपाइहरुको माझमा आदरणीय भिनाजु रमेश प्रसाइ सङ्ग जानी नजानी गाउने कोसिस गरेकि छु ।कस्तो लाग्छ सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤❤❤

    • @user-qm9ed3ss5d
      @user-qm9ed3ss5d Місяць тому +16

      धेरै धेरै राम्रा छ हजुरको गित अझै अगाडि बढ् दै जानु

    • @GirbahadurKarki-fn7tx
      @GirbahadurKarki-fn7tx Місяць тому +6

      दामि छ बैनि

    • @prakashmanidevkota364
      @prakashmanidevkota364 Місяць тому +5

      दामि छ ,

    • @RazaBirendra-qg1wr
      @RazaBirendra-qg1wr Місяць тому

      धेरै राम्रो लागो

    • @RajuAcharyaDeep
      @RajuAcharyaDeep Місяць тому

      निकै राम्रो प्रस्तुति छ नानी

  • @bishalmahar25
    @bishalmahar25 Місяць тому +23

    कति खुसि हुनु हो आज म त सबै भन्दा पहिले मेरो कृष्ण दाइ लाइ नै कोटि कोटि नमन छ❤❤❤❤ यस्ता दोहोरि हेर्न देख्न पाउने हमिलाइ देखाउने हजुर हुनुहुन्छ तर दोहोरि गाउने त अरु कलाकार नै हुन तर इन्द्रेणी र कृष्ण दाइ न भैदिएको भय हामि काहा बाट हेर्थ्यो र कृष्ण दाइ शिर्झुकाइ नमन छ कृष्ण दाइ हजुर लाइ जति धन्यवाद दिए पनि कमै हुन्छ हिर्दय देखि नै मुरि मुरि धन्यवाद ❤❤❤❤छ कृष्ण दाइ ❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ !अनि रमेश सर र बिपना बहिनि लाइ धेरै धेरै धन्यवाद यति मिठो दोहोरि गाउनु भो❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Місяць тому +25

    बहु आयामिक प्रतिभावान #रमेश प्रसाईं संगको दोहोरीले विपना सिँ ठकुरी नानीलाई अझ उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु । दुवै जना देश र समाजका लागि राष्ट्रिय गहना हुन् शुभकामना ।

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 Місяць тому +41

    वहुमुखी प्रतिभाशाली रमेश प्रसाईलाई धेरैधेरै बधाई छ

  • @user-ru4nw9ms3f
    @user-ru4nw9ms3f Місяць тому +31

    रमेश जी र नन्दा जी लाई धेरै २ बधाई छ💐
    कति राम्री छाेरी पाउनु भाछ,सानि नानुकाे उज्वल भविष्यकाे कामना गर्दछु ॐ❣️💐

  • @ghatanimohan
    @ghatanimohan Місяць тому +54

    जय होस ईन्द्रेणीमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️रमेश सरको एकदम नजिकैको साथीहरू यता हाजिर गरौं त।❤❤

    • @Jpn9vlogs
      @Jpn9vlogs Місяць тому

      Subscribe garau hai bro

  • @Dineshmagar621
    @Dineshmagar621 Місяць тому +51

    इन्द्रेणी को बिग फ्यान कति जना हुनुहुन्छ ल भन्नुत यता लाइक हानुम त हजुर जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 Місяць тому +45

    भाग २ पनि चाहियो गजब रमाइलो दोहोरी रमेश भर्सेज बिपना💕💕💕💕💕🎉🎉

  • @user-vt8hi2qh4w
    @user-vt8hi2qh4w Місяць тому +35

    अत्यान्तै मनपर्ने कलाकार रमेश प्रसाईं कि छोरिमा पनि केही न केही छ

  • @AnilMahat-xd9ep
    @AnilMahat-xd9ep Місяць тому +18

    रमेश प्रसाई गित मनपराउने जति यता हाजिर गराै

    • @sangitaryal7819
      @sangitaryal7819 Місяць тому +1

      Ma xu aba chahi part 2 ko parkhaima xu ma part 2 chadai Aaya kati ramro hunthyo hola❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 Місяць тому +7

    आहा सानु बुनु को गीत
    कती टेलेण्ड सम्मान रमेश
    सर को परिवार लाई
    ❤🙏आज सबै जना लाई
    देखियो❤🙏🇳🇵👍🥀
    कृष्ण सर विपना र इब्सुल
    लाई ईन्द्रेणी मा राख्नु ❤

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Місяць тому +5

    जयहोस इन्द्रेनि लाई ।। रमेश प्रसाईं ज्युको को छोरी कति सुन्दर नानुसारै मायालु 😀👌👍️♥️♥️♥️♥️💙🌹🌹

  • @JarmaSingh
    @JarmaSingh Місяць тому +11

    आह ! अत्यन्तै उत्कृष्ट प्रस्तुति विशेष बधाई विपना ।।❤❤❤

  • @babuthakuri9343
    @babuthakuri9343 Місяць тому +10

    म साउदी बाट दैनिक हेर्छु यो इन्द्रेणी आज रमेश प्रसाईं र बिपना सिङ को दोहोरी धेरै राम्रो बधाइ छ??

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Місяць тому +7

    राम राम राम, आज को दोहोरि त ! खत्रा२ जोडि । कम्प्युटर भन्दा कडा !
    यूके बाट खूब् मज्जाले सुन्दै र हेर्दै बाबै ! होइन हाउ, टूक्का पनि के-साह्रो दरो२ ले झटारो झै कडा२ ! एक्दमै राम्रो र खूशि लाग्यो आजको दोहोरि ले !
    सबैलाइ शुभकामना छ ।

  • @sharmarajojha1947
    @sharmarajojha1947 Місяць тому +54

    यदि यो देश मा सत्य छ भने रमेश प्रसाइ जस्तो दिमाख भाको कोहि छैन यदि आखा हुन्थियो भने के हुन्थियो होला तर आखा देख्ने हरु ले सिकुन ❤❤❤

  • @janukaadhikari8979
    @janukaadhikari8979 Місяць тому +6

    दोहोरी बबाल छ! रमेश प्रसाईंको शब्दमा निकै दम छ उहाँको उज्ज्वल भविष्यको कामना गर्दछु।

  • @sarmilashresta
    @sarmilashresta Місяць тому +6

    हे भगवान् हिजाे भखरै जस्तो लागेको थियौ रमेश सरले बिहे garnu भएको अाज यहि ईन्देणी मा गित गाउने भईन पुकुली छाेरी कति किउटी प्यारि छाेरी ❤❤❤❤❤❤

  • @khanajipariyar6386
    @khanajipariyar6386 Місяць тому +4

    रमेश प्रसाई दाजुको निकै ठुलो फ्यान हुँ।
    सरस्वतीको रुपमा छोरीलाई भगवानले पठाएका छन् । यो परिवारलाई रक्षा गरे प्रभु। 🙏साथै निकै मिठो दोहोरी ,गायिका बैनिलाई शुभकामना ।सम्पूर्ण ईन्र्देणी टिमलाई सम्मान।🎉🎉❤❤ 🎉❤🎉❤🎉❤🎉🎉 22:18

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Місяць тому +4

    धेरै मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉🎉🎉🎉❤❤❤

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Місяць тому +3

    सानो मान्छे ! उत्कृष्ट दोहोरी आहा !! शुभकामना बिपना बुने लाई

  • @gomabista9819
    @gomabista9819 Місяць тому +10

    कति ट्यालेन्ट रमेश प्रसाईं को छोरी❤❤❤❤

  • @rajkumarlama2005
    @rajkumarlama2005 Місяць тому +6

    जय ईन्द्रण रमेश दाईको dhari ramro and bipana

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 Місяць тому +5

    धेरै समयपछि सुन्न पाइयो रमेस प्रसाईको गित आज म धेरै छु ❤❤❤❤❤🎉🎉🎉🎉🎉😅😅😅😅

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Місяць тому +4

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bharatdhamala8852
    @bharatdhamala8852 Місяць тому +4

    ल हेर रमेश र नन्दा को छोरी गीत गाऊने भई सक्यो गाँठे।
    She is very cleaver❤❤

  • @fzre5di300
    @fzre5di300 Місяць тому +3

    आहा सधैं सुन्न चाहेको आवज रमेश प्रसाई को मिठो दोहोरी आज सुन्न पाईयो त्यसै माथि बिपना सङ्ग साथमा प्यारी छोरी सानी नन्द ❤❤❤❤

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd Місяць тому +7

    आजको इन्रेनी सारै मिथो लागेओ

  • @hariacharya6034
    @hariacharya6034 Місяць тому +8

    जय जय इन्देणी टिम धेरै धेरै बधाई छ

  • @rajustha4300
    @rajustha4300 Місяць тому +2

    जय इन्द्रेणी 🎉रमेश जि इन्द्रेणी मा आउनु भएपछि सारै रमाइलो हुन्छ ।😊

  • @kishanban4037
    @kishanban4037 Місяць тому +3

    ABC इन्देणी कृष्ण सर रमेश सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर बिपना बहिनी जय भगवान् जय कृष्ण भगवान्

  • @indrasaha5947
    @indrasaha5947 Місяць тому +3

    चर्चिक दोहोरी गायक र गायिका अनि भिना शाली को रमाइलो दोहोरी मजा आयो रमेश सर को छोरी बाबाको बाटो समाल्ने भइन 🙏🙏🙏🙏💘💘💘💥💥💥💞💞

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Місяць тому +3

    आजको युगमा मैले अत्यन्तै बौद्धिक मान्छे लाग्छ रमेश प्रसाईं छोरी उस्तै सक्षम

  • @jamunadahal4164
    @jamunadahal4164 Місяць тому +3

    आह कति रमाईलो दोहोरी मानव तीर्थ इस्थल ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद छ एस्तै रमाईलो दोहोरी सुन्न पाईयोस एहिछ मेरो शुभकामना

  • @kishanban4037
    @kishanban4037 Місяць тому +3

    राष्ट्र भक्ती अग्रज कलाकार रमेश प्रसाई सर र प्यारी बिपना सिंह बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रमेश सर गित धेरै मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @baltamang9038
    @baltamang9038 Місяць тому +2

    आजा चाँहि मैले भनेकै जोडीको शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाए।।
    विशेष धन्यवाद कृष्ण कँडेल ज्यूलाई।।

  • @abhiralbaniya_7556
    @abhiralbaniya_7556 Місяць тому +4

    Jaya indreni ❤❤❤ God bless you 🙏🙏🙏 Ramesh bhai❤❤

  • @kismatshahi2861
    @kismatshahi2861 Місяць тому +4

    वावावा क्या खतरा राम्रो छ।दुबै जनालाइ बधाइ छ।

  • @user-ru4nw9ms3f
    @user-ru4nw9ms3f Місяць тому +6

    सबै कलाकार हरू लाई नमन्, जय ईन्द्रेनी🙏

  • @clovevange4432
    @clovevange4432 Місяць тому +3

    कालिकाेटे र झापालि बिच कडा टक्कर सलाम 🙋‍♀️😮🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @dibashneupane6080
    @dibashneupane6080 Місяць тому +3

    कृष्ण दाइ नमस्कार ईन्द्रेहाेल टिम लाई धेरै बधाई सारै रमाईलाे रमेश सर सँग भाग 2पनि सम्भब भय

  • @dilbdrshakya4462
    @dilbdrshakya4462 Місяць тому +3

    रमेश प्रसाई भाईको शब्द संयोजन सुन्दा पागल हुन्छु । भगवानको बरदान ।

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh Місяць тому +4

    धेरै दिन पछि सुनपाईयाे रमेश प्रसाई काे दाेहाेरी धेरै खुसि लागयाे नानू धेरै ठुलि भयछन नानि लाई आश्रिबाद छ

    • @sangitaryal7819
      @sangitaryal7819 Місяць тому

      Malai ni khusi lagyo aba ramesh prasai ra bipana singko part 2 Aaya Ajha khushi huni thiya

  • @prembibas3562
    @prembibas3562 Місяць тому +2

    सारै रमाइलो भयो आज त शुभकामना छ दुबै जनालाइ

  • @dhankhattri2202
    @dhankhattri2202 Місяць тому +3

    रमेश भाइ को गित जति सुने पनि सुनउ झै लाग्छ

  • @RamSen-hb5kh
    @RamSen-hb5kh Місяць тому +5

    जय इन्द्रेणी❤❤❤

  • @birendrabk9112
    @birendrabk9112 Місяць тому +3

    विपना एकदमै राम्रो छ अझै प्रगति काे कामना

  • @user-cp5kp5eq1z
    @user-cp5kp5eq1z Місяць тому +2

    दामि लाग्यो आज को दोहोरी ❤❤❤

  • @tikabasnet9466
    @tikabasnet9466 Місяць тому +2

    आहा बबाल दोहोरी🎉🎉🎉🎉🎉🌹💐💐💐💐👏💯💐💐

  • @hemantlamichane3948
    @hemantlamichane3948 9 днів тому +1

    रमेश प्रसाईँ सर को तारिफ गरेर साधदे नै छैन जय होस् फलोस्-फुलोस् शुभकामना छ बधाई छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤🎉❤🎉❤🎉❤🎉

  • @gomabista9819
    @gomabista9819 Місяць тому +4

    उज्ज्वल भविष्यको शुभकामना छ नानीलाई ❤❤❤❤

  • @mingurung3821
    @mingurung3821 Місяць тому +4

    ahha ramesh parsai ko xori sarai ramri rahicha kati dhulo bayako asik cha hi good palse you babu♥♥♥♥♥♥

  • @user-le2oi7zk9b
    @user-le2oi7zk9b Місяць тому +1

    कुनै शब्द छैन रमेश प्रसाईँलाई बर्णन गर्ने धेरै राम्रो दाेहाेरी 🙏🙏🙏🙏🙏🙏🙏 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀

  • @Tejbirkm
    @Tejbirkm Місяць тому +4

    उत्कृस्ट प्रतिभा मेरी प्यारी भँदैनी ❤को

  • @deepakbista7747
    @deepakbista7747 Місяць тому +2

    Excellent Dohori Ramesh bhai ra Bahini ko,Jaya Indreni!!!

  • @krishanathapa7428
    @krishanathapa7428 Місяць тому +1

    दामि छ उत्कृष्ट प्रतिभा अति राम्रो ❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому +2

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @BirndraThapa
    @BirndraThapa Місяць тому +2

    आहा ऐक्दैमै मार्मिक गित बधाईछहजुरहरुलाई

  • @haribista4825
    @haribista4825 Місяць тому +2

    नानु लाई धेरै धेरै शुभकामनाछ छ छोरिलाई ❤️❤️❤️❤️❤️

  • @user-uq1rp2wp3i
    @user-uq1rp2wp3i Місяць тому +2

    सार्है राम्रो छ अग्रिम शुभकामना

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Місяць тому +2

    आहा कति राम्रो भएको 👌👌👌👌

  • @motibdrpachhai8441
    @motibdrpachhai8441 Місяць тому +2

    आहा❤❤❤❤❤दामि❤❤❤❤गित❤❤❤❤राम्रो लाग्यो

  • @yadabkc8603
    @yadabkc8603 Місяць тому +2

    धेरै राम्राे दाेरि प्रगतिकाे कामना।सबैकाे जयहाेस ॐ

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 Місяць тому

    धेरै दिन पछी आज मैले इन्द्रेणी हेरे तर हेर्दा धेरै राम्रो आनन्द आयो ल बधाई यो दोहोरी जोडीलाई ❤❤

  • @ghatanimohan
    @ghatanimohan Місяць тому +4

    करोडौं करोड माया गरेर अत्यन्तै रमाइलो यो एपिसोड सबै नेपाली भाषिक हरुले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सुनेर सेयर पनि गरिदिनुहोला।

  • @user-sb4wy5bn9t
    @user-sb4wy5bn9t Місяць тому +1

    रमेश जी बन्दा जि हजुर लाई सलाम छ

  • @IshwarThapa
    @IshwarThapa Місяць тому +3

    रमेश प्रसाइ गित गाउन नै ठिक छन् राजनीति गर्न सक्दैनन् नगरे हुन्छ

  • @dhundidhakal1521
    @dhundidhakal1521 Місяць тому +2

    रमाइलो ❤❤❤❤❤

  • @luckyll1320
    @luckyll1320 Місяць тому +2

    बिपना सिह को दामी छ स्वर

  • @babitabasnet3972
    @babitabasnet3972 Місяць тому +2

    Umm chhori kati kada ho ramaram geet pani kati chhito gakihun ❤️❤️❤️

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 14 днів тому

    रमेश भाइ सानि नानी लगायतका सबै सबै लाई शुभकामना छ ❤❤

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 Місяць тому +2

    Very nice song ramesh parsai sapariwar ma samjana chori bunu lai aasirbad maya best of luck chori baba aama sapana pura garnu chori pashupati nath sanga parthana 🙏🙏❤❤

  • @sidkarki8469
    @sidkarki8469 Місяць тому +3

    राम्रो छ हजुर नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु।

  • @JamunaDahal-bx3pj
    @JamunaDahal-bx3pj Місяць тому +1

    cute xori lots of love ramesh vai ra nanda bahini lai badaix

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Місяць тому +3

    कलियुग भनेको यहिहोला❤❤❤❤❤

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 26 днів тому

    अत्येन्त तिस्न बिबेक ,बुद्धिजिबि , साथैै जुझारू र प्रभाबशालि दोहरिमा कडा टुक्का प्रहार गर्न सफल अभियन्ता रमेश प्रसाईलाई मेरो सलुट छ !! इन्द्रेणिमा उपस्थित सबैमा मेरो संमान र शुभकामना छ !!! रमेश जिको छोरी भबिष्को ठूलो गायक बन्ने छिन!!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार ।
    धन्यबाद ।

  • @satidevibhandari1269
    @satidevibhandari1269 Місяць тому +5

    Nanu kati ramri

  • @sushilagiri5671
    @sushilagiri5671 Місяць тому

    रमाइलो लाग्यो यो दोहोरी मलाई त । जय गीत जय सङ्ग्गीत्🙏🙏❣️❣️🇳🇵🇳🇵

  • @dipakprashadpathak3370
    @dipakprashadpathak3370 Місяць тому +3

    ❤❤❤❤❤ kati ramailo

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Місяць тому +3

    जय ईन्द्रेणि

  • @deepakadhikari3560
    @deepakadhikari3560 Місяць тому

    छाेरि लाई हृदय देखिनै आशीर्वाद ।

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Місяць тому +5

    Thank You So much..RAMESH JEE..Mero jilla " TAPLEJUNG" Sabda ma Gaunu Vayo..!

  • @bikashchetri7644
    @bikashchetri7644 Місяць тому +2

    Aaha indreni vaniko indreni ho k dhany bad sabai lai

  • @EdrruuYtyu-mk5ez
    @EdrruuYtyu-mk5ez Місяць тому

    दामी धेरै दामी बिपना रमेश जय इन्द्रेणी

  • @user-ph5te8cp3p
    @user-ph5te8cp3p Місяць тому +1

    यो नानिको प्रतिभा लाई मान्नु पर्छ।

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 12 днів тому

    धेरै बधाई छ रमेश भाइ । निकै दमदार दोहरि छ !! सुपर ।

  • @rajustha4300
    @rajustha4300 Місяць тому

    हैट बिपना र दिप्सा बुनुको सारै काड दोहोरी 🎉🎉

  • @ramshovapanta4839
    @ramshovapanta4839 Місяць тому +2

    उत्कृठ दोहोरी

  • @pritamregmi940
    @pritamregmi940 Місяць тому

    बहुमुखी प्रतिभाका खानि रमेश प्रसाइ जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको भरोसा जय कृष्ण कंडेल जय इन्द्रेणी 🎉🎉

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 Місяць тому +1

    दुबै काे दमदार छ ❤❤❤

  • @user-qs5ye4dm2x
    @user-qs5ye4dm2x Місяць тому +1

    कति मीठो बोली नानिको ❤❤❤❤😮😮

  • @basantsaud5402
    @basantsaud5402 Місяць тому +1

    धेरै राम्रो धन्यवाद

  • @aa7gaming
    @aa7gaming Місяць тому

    कति मीठो दुबै जनाको प्रस्तुति🙏तेसै माथी बिपना बैनी को त कति गरौ तारीफ?सार्है मन पर्छ बैनिको हरेक प्रस्तुति❤️

  • @rajustha4300
    @rajustha4300 Місяць тому

    यस्तो पो दोहोरी हुनुपर्छ । कति रमाइलो भाग २ नि चाहियो ।

  • @dambarpoudel9931
    @dambarpoudel9931 26 днів тому

    नमस्कार सम्पुर्ण लाई धेरै पछि रमेश दाइ लाई देखन पैयो खुशी लागो

  • @ramthapa2694
    @ramthapa2694 Місяць тому +1

    अति राम्रो नानू सफलताको शुभकामना

  • @khemkumarikhatiwada6890
    @khemkumarikhatiwada6890 Місяць тому

    जय होस ईनरेणि समाज लाई अति राम्रो🙏❤️🙏🇳🇵🇳🇵🇳🇵🙏❤️❤️🌺🌺

  • @manjuthakuri5986
    @manjuthakuri5986 Місяць тому

    धेरै राम्राे र मिठो दोहोरि शुभकामना दुबै जनालाइ ❤❤❤

  • @omprakash5242
    @omprakash5242 Місяць тому +1

    Salute Ramesh parshain sir❤❤❤❤

  • @ghatanimohan
    @ghatanimohan Місяць тому +5

    साउन्डमा केही त्रुटिपूर्ण रहेछ यसपालि ❤❤❤❤❤