रमेश प्रसाईं र कमला घिमिरेको कडा दोहोरी,दिपक माग्ने मुन्द्रे समेत यसरी रमाए। ०७६-०६-१३ HD
Вставка
- Опубліковано 16 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RameshPrasain_KamalGhimire #LiveProgram
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
Aja chai ramailo hune vayoo thanks
Wow
Thank you so much kamal vaina
Ramailoxa indreni
हजुर किस्र्न सर तीन साल देखि I m e naii gari raxu ❤️🎵🎵🇳🇵
यो भिडियो नि टेर्निङ 1 म राखनु पर्छ है साथीहरू सबै जनाले सेर गरौ😍😍😍
Ok vinaju done
कमला प्रतिभाकि धनी हुन् तर ।।खोज्ने हो भने उनी जस्ता अरु पनि थुप्रै कमला भेट्न् सकिन्छ केवल खोज्नु पर्यो।।😍😍मेरो कुरा मन पर्नेले मलाई युतुबमा साथी बनाउनु होला 👨❤️💋👨
cute nanu
😍😎😍😍
😂😊😅😅😮@@ravishree1099
कमला बैनी र रमेश दाईको
दोहोरी मन पराउनु भको
को को हुनुहुन्छ हाजिर गर्नुस
GOD bless you ALL
जय इन्द्रेणी अल्ल टिम
🙏🙏🙏🙏🙏thanku so much krishna dada 🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺
रमेश प्रसाईं सर को ठूलो फ्यान म मात्रै त होइन होला नि है???
Ma ni ho
I'm also
Ramesh parsai dada ko fyn yeta
😍😍😍😍😍😍👇😍😍😍😍
🙌🙌🙋🙋🙏🙏🙏🙌🙋
रमेश र कमला को गीत अनि माग्ने ,दिपक , मुन्द्रे को नाच वा वा
सबै भन्दा ठुलो कार्यक्रम इन्द्रेणी हो! भन्ने को को हुनुहुन्छ ? अता हजार
💪💪💪
Mo pani ho
Ma
Moh t 10000000% ✋✋✋
ma ta kurai nagara. jan
रमेश प्रसाई दाई त दुर्इ पटक आइसक्नु भयो
कृष्ण दाई रवि लामिछने सरलाई नै ल्याउनु पर्याे छिट्टो।
रवि नै आउनू भयेन उहा लाइ बोलाएको थियो
@@devrajraj6550 होर
Ekdam ramro lagyo.dhannebad indreni group.
आहा रमेश दाजु अनि कमला बहिनीको कति रमाईलो दोहोरी 👏👏👏💃🏻
Wher ar u khimi
Khima roka ko indrani ma k kami bhayor usko nam naliyeko kisnkatel dai aaru sabaiko nam suniyo tar khima ko na harayo ni ki yo carecram pani sarthama chale ko hor malai testo chahi lakdain so pizzz sabailai sameter bhanda chahi ramo hola ki ,da
Hi khima
Khima di dekhadin kata janu vayo
Kata bg ho hijo aja khima indrenima dekhna xodiyo
छत्र शाही v/s कमला घिमिरे को दोहोरी
आउनुपर्छ भन्ने जति यता को-को छौं ✊🙏🇳🇵
My
Ma pni
Mapni
Shantiko Khojima हो म छु नी
Umm tara
Durgeh vs kamala ko herna man thiyo
बुनुले चाहिँ नेपाल हल्लाएरै छाडिन अजै सफलताको सुभकामना बुनुलाइ
बिदेशी भुमी बाट हेर्ने को को हुनुन्छ हाजिर गरमत 👇️👇️👇️बिजय दशमी 2076 को शुभकामना सम्पुर्ण लाई 🍟🍟
🍟🍟🍟🍟🍟🍟🍔🍔🍔
कमला प्रतिभाकि धनी हुन् तर ।।खोज्ने हो भने उनी जस्ता अरु पनि थुप्रै कमला भेट्न् सकिन्छ केवल खोज्नु पर्यो।।😍😍मेरो कुरा मन पर्नेले मलाई युतुबमा साथी बनाउनु होला 👨❤️💋👨किसोर जि
Ma
Kishor Magar from usa
कतार बाट हेर्दैछु
रबी लामीछाने सर लाई पनि ल्याउनु पर्यो इन्द्रेणी मा👌🇳🇵👍️
Shai kuro gurnu vyo Dai
हो त नि एक फेरि रबि सर को गित सुन्ने पालो छ अब
Good sai Kura hoo !!💞💕🇳🇵
babal geet xa kamala naniko👍️🇳🇵💃💃💃
🙏🙏रबि लामिछाने दादा लाई ईन्द्रेणि मा हेर्ने को को हुनुहुन्छ 🙏🙏
रबि लामिछाने एक सिरियस गार्जिन हुन देश्को यता ईन्द्रेणी मा आएर नाछे गाएको पट्क्कै सुहाउँदैन
@@LaxmanSingh-ph7tb feri indryni ly lyuda Pani lyudaina indryni jatily j vanyni parchandko najik ko ho.ra rabilai sova Pani didaina nach ganly
Me 2
❤6 G6@@sangamkhadka167
@@sangamkhadka167छ भने छ
म जस्तै इन्द्रेणी काे हरेक भाग नछुटाई हेर्ने कति जना हुनुहुन्छ हाेला🤔🤔🤔🤔
nachhutai ta vanna sakinna but dherai jasto herne gareko xu
Ma xu
Ma xu
ma pani xu
म छु यता
Thank you very much kamala baini & Ramesh sir
रबि दाइलाई इन्द्रेणी मा छिटो लेराउनु पर्यो कृष्ण दाइ भन्ने जति यता हाजिर गरम🙋🙋🙋🙋
Rabi dailai ta gauna aaudaina hola
🔝
Mero Pani thulo ichcha X kaas aaunu vaya ta ....Rabi Sir lai layunu paryo kirshna dai plz plz
बहुप्रतिभाका धनी रमेश प्रसाइको सम्मान स्वरुप
सबैले कृपया 1/1 like गर्नुस है साथीहरु🙏🙏
उहाँको हरेक भनाइ कति गहन र स्मरणीय छ है
8
जय इन्द्रेनि कलि युगको स्वर्ग अनि न्यायलय
रमेश प्रसाईं र, कमला को फ्यान जति यता 🙏
😍😍
Ajako ta bbal lago👍👍👍
कमला बहिनिको Fan जति यता हजिर गर्नुस है।😍😙👌
excellent nanu..👌👌💞💞
Dami xa kamal nanuko dohore
Roman reigns ko biggest fan Ho MA yar
Dami xa nanu sadai ysari agi badanu hola hi
👌👌👌👌👌👌
कमलाघिमिरे र रमेश प्रसाईं लाई धेरै धेरै धन्नेबाद🎀🌺
वाओ अब रमाइलो हुने भयो रमेस vs कमला😍😍😍इन्देनिलाइ माया गर्ने कति छम जय इन्देनि
केदार घिमिरे माग्ने बुढा को फ्यान जति यता 🙏
Ma pani
रमेशजिको सोर मनपराउने कोको हुनुहुन्छ
धादिङ्ग को सान हाम्रो परिचान 🇳🇵👈
कमला घिमिरे जिन्दावाद ✊👈
ईन्द्रेणी मा आज रमेश प्रसाईं र कमला नानी को दोहरी हेर्न मजा आउने भयो खाडी मुलुक को दुई तले फलाम को खटिया मा सुतेर हेर्ने अरु को को हुनु हुन्छ फलाम को खटिया मा सुतेर हेर्ने जति लाईक कमेन्ट् गरु साथी हो अनि
दिपक माग्ने जितु र कृसन कडेल दाइ को frn पनि यता साथी हो
हाल म कुबेत बाट हेर्दै छु अनि साथी हरु कता कता बाट होला
Remesh sir ko fari arko sanga geet sunna manlako xa good remesh sir best of lack
रमेश प्रसाही दाजुको बोली सुन्दा त आङ नै सिरिङ भयर आउँछ ।
अर्गानिक दोहोरी रमेश र कमलाको दोहोरी को को लाई मन पर्यो हाजिर गरम है हजुर अनि फ्यानहरु पनि हाजिर गरम है 😘😘 🙊✌️👈
Sarai ramro lagxa Indreni ko sampurna karyakramharu.....👌✌👍
3 कराेड नेपालीकाे हिराे रबि लामिछाने सर लाई निमन्त्रणामा गर्नु पर्यो
रबि
Ko ho yo RaB vanne
रबि
Rabi dai li pni luna pro
गिनिज बुकमा नाम लेखाउन लायक कमला घिमिरे बहिनिलाई माया गर्नेहरू यता हाजिर हुनुस !
१००% सहि भन्नू भयो।।।कामना छ कमला बैनी लाई।।।😘😘😘😘
Ok
अम्रिसर अाफुलाई जीत्ने बनाउनुभो सरलाई धनय बात
Sahi ho sahi ho
Sahi ho
Bhutanese nepali have a big heart.
ढिलो आयो तर काडा आयो गजब छ सबै लाई ह्दय देखि नमन छ
कमला नानीलाई मन पराउनु साथि यता है हजुर
Oha very nice dohori and dance kamla sister and ramesh dai lai very very thank-you and next music dohori ko lagi all best 👌👌👌👌👌👌💞💞💕💕💌💌
Thanks
Oha. Very nice and good condition and I think it was a good idea to do it and I was thinking about you too baby girl I was thinking of you too baby girl I was thinking of you too baby girl I love it so I can see you too baby girl I was thinking of Kamala sister eRame
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍🥰🥰🥰🥰🥰🥰😍😍😂😍🤩🤩🤩🥰🥰😍😍🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖❤️❤️❤️💖❤️❤️💖💖💓💓❤️🇳🇷🇳🇵😂💖🇳🇵💖🇳🇷💖❤️🇳🇵🇳🇵💖❤️🇳🇵❤️❤️❤️❤️❤️🧒🧒🧒🧒🧒🧒🧒🧒🧒🧒🧒🧒🧒
रबि लाई Inderiमाल्याउनो पर्छ भन्ने यता आउनो
संगीत चौतारि रबि लामिछाने खै सपना भो सर 1 बर्ष भयो कहिले ल्यादैनन् त दुख्ख
एउता अपाङ्ग र सनो बच्चाको कलाको सम्मान स्वरुप सबैले 1 लाईक गरौ।
Om Sai ram
अपाङ्ग नभन्देको भए राम्रो हुन्थ्यो सबै लाई थाहा भएको कुरा हो सर रमेश सर बहु प्रतिभा को धनी हुनुहुन्छ।।
Dipen pun bhai tapai ko herne aakha vanda man pakkai apanga raixa
Man ma sarbapurna sampanna soch rakhnu sabai akai dekhinxa
अाहाँ कति रमाइलो संग ,, गित गाउनु भएकाे ,, रमेश सर ,,, कमला बहिनि ले ,, तर सक्छौ भनेदेखि हामी सबै मिलेर इन्द्रेणी लाई सयाेग गराै तर यश इन्द्रेणी बाट प्रसारण हुने भिडियो हरू डिस्लाई नगरिदिनु हाेला सम्पूर्ण नेपाली साथिहरू
रमेस दा को र कमला ननु को फयान कोको हुनुहुन्छ साथि बनम है ❤️🤔🙏✋👑
Me
Me
Me
Me
माग्ने लाई देख्दै रमाइलो रमाइलो लाग्छ! झन् इन्द्रेणी मा रमाइलो हुने भयो🙏🙏
सम्पूर्ण इन्द्रेणी टिम लाई सलाम छ अनि रमेश दाइ लाई अनि कमला बैमी लाई न्यानो माया ।। आज चाहिँ गज्जब रमाइलो भयो 😍✌✌
रमेश जि कुनै कलाकार भन्दा कम्ती लागेन सम्मान प्रकट गरे रमेश भाई
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
रमेश जी को लागि भए पनि यो भिडियो लाई 1 करोड भिऊ पुगाउनु पर्छ है दाजु भाई हरु हो। जय नेपाल जय इन्द्रेनि ।।
कडा चलेको छ दोहोरी गायक रमेश दाइको र कमला बहिनी को ❣️❣️❣️❣️❣️
रवि लामिछाने दाई लाई ईन्द्रेणीमा हेर्न मन पराऊने को को छौ?? एक हौ त ✊🏻😍
रवि सर ईन्द्रणा हेनि मत छ
@@user-gg4bn7xr8k हो नि सबै नेपाली लाई
Ravi sir aaunu paryo
पहल गरौ सबै मिलि
सहि कुरो
Tika सानू र रमेस प्रसाईं को दोहोरी सुन्न पाउ भन्ने एता♥️
👌👌👌👌👌👌
@@radhapandey8404 100% सहमत हो
आज पनि हेर्न मन लाग्यो 👍️💖🌹
अाज फेरि इन्द्रेणीमा रमेश प्रसाईं को अागमन भयको देख्न पाउँदा सुन मा सुगन्ध छायको छ र अाज झनै रमाइलो पनि भयो रमेश सर को बोलीमा दम छ है...........
ईन्र्देणी नियमित हेर्नु हुने जति यता आउनुश ऌ
रमेश दाजु कमऌा बैनि को दोहोरि मन पराई मायाँ सम्मान गर्ने फयान हजुर को को हुनुहुन्छ
Well done great job Indreni team
कृष्ण दाइ छ्त्र शाही सङग कहिले हेर्न पाईन्छ हो कमला घिमिरेको धेरै आतुर भैसक्यो है यो माग गर्ने कोको हुनुहुन्छ ?
याे नानी काे गित सुनेरत खाना खानुनि भुलेछु डिउटि जाननि भुलेछु
अातुर नै भएको बेला
कमला बहिनी र रमेश प्रसाई indreni. Com देख्ने को को ले चाहनु हुन्थो हाजिर हुमत
हैट सारै कडा लोकदोहोरी रमेश प्रसाई अनी कमलाको बधाई छ
कमला नानी र रमेश प्रसाहीलाइ मन पराउने को को हुनुहुन्छ ।
यो भिडियोले 100% दोस्रो रेकर्ड बन्छ ईन्द्रेणीमा 😘😍😍
nakul joshi 🙌🙌🙌
Wow so nice pic baii sis
Sahi ho sahi ho
Ze@@riddambudha1820
ल है फेरि पनि हेर्न लागियो है रमेश दाइ र कमला बुनुको यो रमाइलो दोहोरी । के गर्नु जति सुनेनी मन भरिदैन त
trending 1 मा देख्न चाहानी हरु एक हौ त साथिहरु
Salam x Kamal bahini lai
Salam
अझै पर्गती गर्नु है नानी सुभकामना छ बहिनी लाई म नानी को फ्यान रमेस पर्साइ दाजु लाई संमान
Great , adbhut kamala nani , Ramesh ji ta only one inspiring
अमममामा रमाइलो त जिन्दगीमा आजै होकी जस्तो पो लाग्यो कति रमाइलो हो सबै कलाकार जम्मा भयर रमाइलो पो गर्दै हुनुहुदो रहेछ वा म पो अलि ढिला भयछ म चाही कहिले पुग्ने होला इन्द्रेणी,, एकदिन अबस्य पुग्नेछ भनेर धैर्य गर्दै छु
अमृत सापकोता सर लाई नि सहयोग गर्नुपर्ने उहाले गर्दानै कमला यो ठाउँमा छिन्
१००%सहि हो यो कुरा
रमेश प्रसाईं जिकाे र कमला बहिनी काे सारै मिठास परतिभा बधाई छ
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने को को हुनुहुन्छ लौन😆😆यता आउनुस
लक्ष्मी पुजा तिहारमा गर्यो नि
तेसो भये छिप्याउनु पर्यो नि वा वा कमला बैनी को शब्द
यो भिडन्तमा नि कमला को जित भयेको मान्नु हुने एता आउनुस
Basuri ko dhun saraoi ramro lago.. Awesome uncle.
कति हास्नु नानि र रमेश भाइ काे दाेहाेरि सुनेर धन्यवाद छ इन्देणि टिम लाइ
trending 01जानू पर्छ भन्ने जति यता हाजिर गरौ त!✌
Hlw namaste sabailai
Kamala baini lai ni dherei
Dherei Subha kamuna xa
यो कायक्रम नभएर सबैले मागेको पुरा हुने नेपालको पहिलो मन्दिर हो सारै मन पर्छ
सबै लाई बडा दसैं को शुभकामना छ माग्ने बुढा दाई रमेश प्रसाई पनि आज ईनदणी मा देख्न पाईयो धेरै धन्यवाद छ र ईनदणी मा रबि दाई लाई पनि देख्न पाऊ
ईन्द्रणि कार्यक्रम धेरै मन पर्छ रमेश सर अनि कमला बहिनी बबाल प्रस्तुति आहा कति रमाइलो
कमेन्ट पढदै सुन्ने जती हाजिर हुम 🙏🙏🙏🙏🙏🙏
म पनि एउटा हो
म पनि हो यार 😂😂😂😂😂😂😂😂
म नि छु
nice inderni program and oll family
miss u kamla sister and kirshan dai lai dheri dheri dhanbad
यो होनि दोहोरी रमेश र कमला लाई सलम छ मेरो
I proud of u nani
गाउन मात्र होइन कमला नाच्न पनि खप्पिस रहिछ्न धन्यबाद इन्द्रेनी टिम लाइ
भबिष्यकी चम्किलो तारा कमला घिमिरे।अनि एउटा सशक्त प्रखर बक्ता रमेश बिचको दोहोरी साच्चिकै रमाइलो।
रबि दादा खैै
धेरै राम्रो दोहोरी सोङ नानीलाई धेरै धेरै धन्यबाद छ
ल कमला बैनी पहिला भन्दा धेरै सम्मानित शब्द चयन गर्नु भाछ प्रगतिको कामन गर्द्छु।
कमला घिमिरे र पशुपति शर्मा को कडा दोहोरी हेर्ने मन रहेको एक पटक Indreni gurup र Krishna Kadel दाई ले बोलाउनु पर्यो हामी ले प्रतेक भिडीयो मा Comment गरेका छौ
अलग धारका मेरो मनदेखि मान्ने मान्छे रमेश जी को दोहोरी। बेजोड छ ।साथै कमल बैनी दुवैलाई बधाई छ।
कृष्ण दाइ रबि सरलाई कहिले ल्याउनु हुन्छ हामी यकदम अाँतुर छौ दाइ plz plz अब अाउने यपिसोडमा जसरि भयपनि रबिसरलाई ल्याउनु पर्यो।
Hamro rabi dai indreni aauna mannuvayanare hajur
"छ माया छपक्कै सुपर छ भन्दछन
दर्शक हरु फिल्म लाग्ने दिन गनि बस्दछन||
माया पान को पात ❤️
माया तिम्लाइ सम्झन्छु दिन को रात😍
जय इन्द्रेनी जय लोक सङ्गित ✌🏽
दामि छ कमला बहिनि को दोहोरी 💝
waaa waa कला अनि गला कमला बैनी को,, तिम्रो उजल भबिस्य को सुभ कामना ,छ दामी ,,
रमेस जि लाई मनमाया संग गीत गाउन लगाउन पर्यो टुक्का सहि छन् ।
कमला बैनी को सन्दर्भ मा मैले उन्को सबै दोहरी हेरे टुक्का हरु सबै एउटै प्रकार का पाए अब टुक्का फेर्न अनुरोध कला र गला प्रति हार्दिक नमन।
आयो नेपालकी आमा इन्द्रेणिलाइ सलाम
Keep it up kamala bahine 😍😍😍
यक दमै छिटोभन्दा छिटो रबि सरलाई ल्याउन पर्याे।
ल रमेश प्रसाईं र कमला घिमिरे को फ्यानहरु कति जना छ्म यता है
हामी नेपालीको पबित्र तिर्थ स्थल इन्द्रेणी कार्यक्रम
i love voice of kamal and ramesh who love kamal and ramesh
छत्र साही उफ्रि उफ्रि नाचेको देख्दा त नहास्ने को होलान् र 😂😂😂😂😂
सलाम छ रमेश प्रसाईं अनि जीवन बिष्ट जि लाई।येति राम्रो बिचार का लागि।।
नानू तिमी कस्तो राम्रो प्रतीभा भएको मान्छे जीवन मा कहिले पछि न पर्नु नानू सलाम छ नानू हजुर को प्रतिभा लाइ
यति जना लाई नचायर यस्तो माहोल मा आफुचाइ अन्धकार मा रमेश दाइ शलाम
आहा कति मिठो छ मनमाया को सोर उहाँ को सोरको फेन हु म