श्याम सर र चिप्ले बुडा र श्रीराम काकाले धेरै हासाउनु भो रमाइलो दोहोरि का साथै अन्ये डाइलोक गरेर हसाउनु भो अनि उडि उडि चुप्प नानि लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ हाम्रै सुदुरपशिम डडेल्धुरा कि रहेछ धेरै धेरै धन्यवाद ❤❤❤❤तर कृष्ण दाइ हजुर लाइ म बारम बार भनि राख्छु कृष्ण दाइ हजुर दोहोरि छोडेर किन जानु हुन्छ यदि हजुर नहुदा त हेर्न मन लाग्दैन मैले त भेडियो काटि काटि हेरेको कृष्ण दाइ गय पछि बिन्त्ति छ कृष्ण दाइ हजुर दोहोरि गाउदा काहि नझानु हुन बिन्रम अनुरोध गर्दछु !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤कृष्ण दाइ हजुर लाइ धेरै माया धेरै सम्झना छ❤❤❤ इन्द्रेणी र दुखि गरिब लाइ सहयोग्गर्ने हरु लाइ नि सलुट छ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
आहा सारै रमाइलो जय लोक दोहोरी जय ईन्द्रेणी जय किस्ण सर सम्पुर्ण टिमलाइ सफलताको सुभकामना छ म कतार देखि नियमित दर्सक ईन्द्रेणिको एक भाग नि नछुटाइ हेर्छु मैले
वास्तविक दोहोरी नभई अलि अभिनयात्मक दोहोरी हेर्दा मलाई त खासै मन परेन भन्ने जे सुकै भनोस् चिप्ले बुढोको स्वर पुरै बनावटि पटक्कै मन परेन आगामी दिनहरुमा तयारी दोहोरी भन्दा लाइभ दोहोरी को भिडियो ल्याउनु होला कृष्ण जी🙏🙏🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई चिप्ले सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
छाडा गाउने श्याम रानालाई किन इन्द्रेणी कार्यक्रममा भित्र्याउनु भयो ?? कृष्ण कंडेल लाई प्रश्न । इन्द्रेणी कार्यक्रम पर्ति मेरो आत्ति छ ।प्रतिस्ठान का केही डन, ले बालचन्द्र बराललाई कार्वाही गरेको मा प्रतिस्ठानका डनलाई हार्दिक श्रद्धाञ्जली छ ।
जिन्दगी को भोगाई कोहीको श्रीमान् बुझ्ने हुँदैन त कोहीको श्रीमती जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ❤️ श्रीमान ले हर कुरामा साथ दिदा दिदै पनि नबुझ्ने श्रीमति साथ हुदाँ जिन्दगी बिताउन निकै गाह्रो हुँदो रहेछ बाचम कि मरम जस्तै 😢😢मरम त मेरो कारण ले घर परिवार ले दुःख भोग्नु नपरोस् खै भाग्ये नै तेस्तै हो रहेछ यो जुनिमा 😭😢 देख्दा बाहिर जति मुहार मा हाँसो देखेनि भित्रि मन कति पिरलि रहेको हुन्छ भन्ने भोग्ने लाई थाहा हुन्छ 😢😢😢❤️ असल श्रीमती तिमी भइदेउ ता की उस्लाई पनि कि असल श्रीमान् हुन मन लागोस् ☺️ हरेक महिला पुरुष यहाँ सम्झाउन सम्झिन भन्दा अगाडि सम्बन्ध तोड्न अगाडि बढ्छन् 🥹कालियुग को माया नि के हो के हो एउटा ले बुजे अर्को ले बुज्दैन दुबै ले बुजे कि परिवर कि तेस्रो मान्छे औछ। सम्बन्ध बिगर्न
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM : ❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
श्याम सर र चिप्ले बुडा र श्रीराम काकाले धेरै हासाउनु भो रमाइलो दोहोरि का साथै अन्ये डाइलोक गरेर हसाउनु भो अनि उडि उडि चुप्प नानि लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ हाम्रै सुदुरपशिम डडेल्धुरा कि रहेछ धेरै धेरै धन्यवाद ❤❤❤❤तर कृष्ण दाइ हजुर लाइ म बारम बार भनि राख्छु कृष्ण दाइ हजुर दोहोरि छोडेर किन जानु हुन्छ यदि हजुर नहुदा त हेर्न मन लाग्दैन मैले त भेडियो काटि काटि हेरेको कृष्ण दाइ गय पछि बिन्त्ति छ कृष्ण दाइ हजुर दोहोरि गाउदा काहि नझानु हुन बिन्रम अनुरोध गर्दछु !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤कृष्ण दाइ हजुर लाइ धेरै माया धेरै सम्झना छ❤❤❤ इन्द्रेणी र दुखि गरिब लाइ सहयोग्गर्ने हरु लाइ नि सलुट छ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
😊😊
¹¹¹
सहि भनु भयो सर हजुर ले धरै धरै धन्यवाद हजुरलाई
Fgggg z
😊
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि श्याम राना मान्छे एक रुप अनेक 🎉🎉🎉
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धैरै धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
अब फेरी छिटै भाग २ हेर्न पाम
❤❤❤❤❤❤❤❤❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 the PO at all😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
बहु प्रतिभावान एलिना वास्कोटा (उडिउडि चुप्पा) को उपस्थितिमा भएको यो कार्य क्रम निक्कै रमाइलो भयो, त्यस्तै श्याम राना को प्रस्तुति उल्लेखनिय छ❤❤
हाँस्दा हाँस्दै पेट दुख्यो मेरो त श्याम राना र चिप्ले बाजेको प्रस्तुति ले जय इन्ड्रेनि जय कृष्ण दाई 🎉🎉🎉😂😂😂❤❤❤❤❤
आहा आज चिप्ले बुदा र सुगर बुदि को रमाइलो हेर्दा खुसी लाग्यो सम्मान छ जय इन्द्रेणी 🎉❤
नेपाल का प्याख्यत हाँस्य साथै लोक दोहोरी का कलाकार को दमदार प्रस्तुति आहा ❤❤❤
आहा कति रमाइलो भाको दोहोरि नमन छ सबैलाई जय गित जय सङ्गीत जय इन्द्रेणि🙏❤️🙏🌹🤗🤗
धेरै राम्ररो छ श्याम राना र चिप्ले बुडा को प्रस्तुती निकै राम्रो छ एलीना दिदी को big fan है म चही❤
श्याम र चिप्लेबुडा बीच काे रमाइलो दाेहाेरी श्याम राना काे अदभूत क्षमता देखेर धेरै धेरै खुशी लाग्यो ❤❤❤❤
म त फर्काइ फर्काइ हेर्दै हाँस्दै गरे रमाइलो लाग्यो कृष्णा बजगाई पनि बोल्न दिनुपर्छ नि जय इन्द्रेणी
आहा हाम्रो श्याम भाइ जता गयनी रमाइलो हुन्छ बधाई छ सबै इन्द्रेणी teem लाई with कृष्ण कदेल र श्याम राना।❤🎉
आहा सारै रमाइलो जय लोक दोहोरी जय ईन्द्रेणी जय किस्ण सर सम्पुर्ण टिमलाइ सफलताको सुभकामना छ म कतार देखि नियमित दर्सक ईन्द्रेणिको एक भाग नि नछुटाइ हेर्छु मैले
मानै पर्छ श्याम रानाकाे कलालाई 🙏🙏
होनि 100%❤❤❤❤
आहा दामी दामी दामी रमाइलो आहा बिग फ्यान श्याम राना दाजु❤❤❤❤
चिप्ले सर श्याम राना सर दाेहाेरी गित अभिनय राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂
कति मीठो गित स्यामदाइ र सिर्रिराम दाइको मज्जा आयो🎉🎉🎉🎉
यो इन्द्रेणी को दर्शन गर्न कहिले जुर्न सक्ला थाहा छैन आउन dhare मन छ❤❤
शुभ संध्या इन्द्रेणी निकै रमाईलो जय इन्द्रेणी जय नेपाल ❤🙏🇳🇵🇳🇵👍💯
उडी उडी चुप्पा सुगर ड्याडी सुगर ममी हरु ले हँसाउनु हसाय 🥰😄🥰जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
काति रामरो सोर केति को सेम😂😂😂🎉🎉🎉🎉❤❤❤❤
एकजना स्याङजाली एकजना झापाली न परेछ सक्किगोनी❤इन्द्रेणी
जय ईन्द्रेणी जय कलाकार
सारै रमाइलो लागेको छ❤❤
वास्तविक दोहोरी नभई अलि अभिनयात्मक दोहोरी हेर्दा मलाई त खासै मन परेन भन्ने जे सुकै भनोस् चिप्ले बुढोको स्वर पुरै बनावटि पटक्कै मन परेन आगामी दिनहरुमा तयारी दोहोरी भन्दा लाइभ दोहोरी को भिडियो ल्याउनु होला कृष्ण जी🙏🙏🙏🙏🙏
सम्पुर्ण लाई मेरो नमस्कार छ कतार बाट हेरिदैछ
सारै रमाइलो आहा ❤❤❤जय होस्
जस्तो कला उस्तै स्वर श्याम राना मान्नै पर्छ
Shyam rana multi talent artist. 🎉🎉🎉😅
हाँसेरै बिहोस भयमत गाठे ❤️ बैनी केबिदी हसाउन सकेको हो
Alina bhaskota Didi ko Big fan ma ho
Wo so good video and song salute jay giet jay sangite Indrine time ❤❤❤❤❤❤we are c.e DOHA QATAR 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
wow babal actor chiple budi & shyam rana
Multi talented artist jay Indreni team.
Inderni ko big fan jati yata hajir him ta
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Wowsoverynice ❤❤❤shayamsir😂😂🎉🎉🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई चिप्ले सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
अाहा क्य दामि छ❤❤❤❤❤❤❤❤
Seyam Bhai super hero 👌👌👌❤️❤️❤️
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
गुनियो चोली लायर श्याम रानाले लोक संस्कृति विपरीत चोली चुल्ठी लायर गयो भन्दै कार्बाही गर्छ लोकदोहोरी प्रतिष्ठानले
😂😂😂😂सहि कुरो😂
Right
right
कत्ति बेर लाउन्न अब
garnu paryo ni bal chandra dherai hasyo vanera karbari garne le
धेरै राम्रो ❤❤❤❤
याे स्यामे छक्का काे चटक मन नपर्ने काेकाे हुनुहुन्छ
Timi matrai hola hamita syamko big fan
कडा कलाकार श्याम राना❤❤
स्याम को कला गला लाई मान्नै पर्छ
lo ramailo xa hai❤❤❤
वाह रमाइलो ❤
Syam g ko acting ramro xa.
जय इन्द्रेणी❤❤❤
Bahu prativako dhani shyam rana godblase bro
I love you Shyam Rana ❤️💋💋
dherai ramro xa sabhai kalakar haru ko acting
अब राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले यिनीहरू लाई पनि कारबाही गर्छः
उडि उडि चुप्पा रे🤪 कति हाँस्नु सित्तैमा 😂
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
Wow super nice ❤❤❤❤, 👍👍👍👍👍👍👍👍👌👌👌👌⭐⭐⭐🙏🙏🙏💕💕
अरु ता सबै राम्रै हो गला र कला लाई सम्मान छ। तर एलिना बास्कोटा को पहिरन चाहिँ ठिक लागेन।
Shyam rana mero sathi ko kala lai salam garxu.kuwait bata
छाडा गाउने श्याम रानालाई किन इन्द्रेणी कार्यक्रममा भित्र्याउनु भयो ?? कृष्ण कंडेल लाई प्रश्न । इन्द्रेणी कार्यक्रम पर्ति मेरो आत्ति छ ।प्रतिस्ठान का केही डन, ले बालचन्द्र बराललाई कार्वाही गरेको मा प्रतिस्ठानका डनलाई हार्दिक श्रद्धाञ्जली छ ।
Praye Sabai kalakarle autana auta tukka chada gakai huncha ma dherai live dohori herne garchu
Kun tukka xada vo khate malai van ta dohari ma dui arth lagaune ho vane sabai ko dohari xada hunx khate ko bacha
@@nimbahadurdangi-ww8iw >< अहिले कानमा कपास लागेको छ?? Yorube मा पैसा खाने छाडा गाउने संग गीत गाउन लगाउने काम बन्द गर। श्याम राना नम्बर एक छाडा हाे।
इन्द्रेणि पनि भिउज को पछि लाग्न लागेछ 😂😂
साच्चिकै मलाई पनि यसतै लाग्यो
जय इन्द्रेणी 🎉
धेरै धेरै बधाई छ
एलिना लाई केरि केचर गर्ने धन्यबाद
My favourite serial ❤️❤️❤️❤️
Wow 😂😂😂😂😂so nice 😅😅😅😅
Wow Nice dohori 👌👌👌❤❤❤🌹🌹🌹
Shyam rana❤❤❤
बल चन्द्र बराल जस्तै निलम्बन गरोस यो छाडा गयक श्याम राना लाई
Ahaa Kati ramro
दोहोरी प्रतिस्थानले यो भिडियो हेर्यो कि नाइ
Alina dherai ramri manxe ❤❤
👌 wow nice dhohori
के हैरान देखन परयो केटा पनि केटी बनने कलियुग भनेको यहि होकी त
Wow🤗🥰🥰🥰❤👌🙏
good job shyam g
Syam rana he is very entertaining
My favorite program ❤❤
Ramro x sayam rana ko
जिन्दगी को भोगाई कोहीको श्रीमान् बुझ्ने हुँदैन त कोहीको श्रीमती जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ❤️
श्रीमान ले हर कुरामा साथ दिदा दिदै पनि नबुझ्ने श्रीमति साथ हुदाँ जिन्दगी बिताउन निकै गाह्रो हुँदो रहेछ बाचम कि मरम जस्तै 😢😢मरम त मेरो कारण ले घर परिवार ले दुःख भोग्नु नपरोस्
खै भाग्ये नै तेस्तै हो रहेछ यो जुनिमा 😭😢
देख्दा बाहिर जति मुहार मा हाँसो देखेनि
भित्रि मन कति पिरलि रहेको हुन्छ भन्ने भोग्ने लाई थाहा हुन्छ
😢😢😢❤️ असल श्रीमती तिमी भइदेउ ता की उस्लाई पनि कि असल श्रीमान् हुन मन लागोस् ☺️ हरेक महिला पुरुष यहाँ सम्झाउन सम्झिन भन्दा अगाडि सम्बन्ध तोड्न अगाडि बढ्छन् 🥹कालियुग को माया नि के हो के हो एउटा ले बुजे अर्को ले बुज्दैन दुबै ले बुजे कि परिवर कि तेस्रो मान्छे औछ। सम्बन्ध बिगर्न
धेरै धेरै धन्यवाद
श्याम राना पनि कारबाही मा पर्लान् गुन्नो चोलि लगायो भनेर😂
Wow😜❤️don🌷❤️
Ramro xa ❤
श्याम रानाको अभिनय अलि ओभर भयोकि !
चिनि वढि भए तितो हुन्छ विचार गर्नु ा
Amazing indreni program
💐💐❤️❤️❤️
Namaste ma Ramesh dancer malai ni satha sapot garnu haita 🎉🎉🎉
श्याम राना महिला भएको कति सुहाएको।
Syalute to Shyam Rana
jay indreni
Joddar dhamaka
अनि त्यतिको नक्कल गरेर गाउनु जरुरी छ र अाफ्नाे अाेरजीनल अावजमा गाउदानी भईहाल्थयाे नी घाँटी चिरी चिरी त्यसरी गाउन के रहर लाग्या हाेला।
❤❤❤❤
Wow sugar mam❤❤❤
Shayam rana co dohori chada xina
Shyam rana sanga nasakene bo baaa
💘💘💘💘👌👌💯💯
Shyam Rana Lai Sabai Posak Ma Dekhiyo Aba Saree Ma Dekhna Man Xa
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM :
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤