नमस्कार म गायिका सुनितामी परियार्🙏 पहिलो पटक आदरणीय कुलेन्द्र बि:क दाई संग लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा दोहोरी गाएकी छु कस्तो लाग्छ हजुरहरुलाई प्रतिक्रिया दिनुहोला है 😊🙏
आहा कति रमाइलो।अझ युबा जति लै सक्यो खाडिले खेत वारि बगायो बाडिले क्या दामी शब्द। म हेरि राख्छु इन्द्रेणी कार्यक्रम तर पहिलो चोटि कमेन्ट गरेको छु एक सब्दले मन छोयो र।
पुरानो गित धेरै राम्रो छ इन्द्रेणी हेर्न आउने हरुले सबै ले लाइक कमेन्ट छोडेर जानू होला तपाईं हरुलाइ जहाँ गएपनी भगवान ले कल्याण गर्ने छन जय गित जय सङ्गीत जय नेपाल
जय इन्द्रेणी नयाँलाई प्राेत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखि पीडितकाे सारथि सेवा सन्देश मनाेरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी भन्ने जुन नाराले ।आज इतिहास रचेको छ । किन कि संगीतका दुई जना हस्तिलाई सम्मानित गरेको मा म आज धेरै खुसी छु ,, वसन्त थाप , and जवराज पन्त ,, संगीतकार ,, रचनाकारका सम्राट हुन । इन्द्रेणी ले धेरै राम्रो काम गरेको छ 🙏🙏
लाेक प्रिय कार्यक्रम इन्द्रेणी साउदी देखि हेर्दै छु।सर्बप्रथम सम्पूर्ण गायकहरुमा हृदयदेखि नमन🙏🙏🙏🙏🙏बागलुङ माटाेमा जन्मिनु भएका मलाई अत्यन्तै मनपर्ने सर्जक तथा गायक बसन्त थापाका हरेक गित सुनेको छु मन पर्छ। एक्लाे सिमल आहा कति मिठाे स्वर अनि शब्दले मन छाेयाे।यस्तै अरु गित सुन्ने रहर छ पर्खाईमा आतुर छु।हरेक पलपलका गोरेटो हरुमा ठेस नलागोस् सदैब बागलुङ कालिका दायाँ होउनु शुभकामना।जय गित जय सँगित🇳🇵🇳🇵
अग्रज कलाकार मेरो जिल्ला का बसन्त थापा भाई नवराज पन्त सर कुलेन्द बिक्र सर र प्यारी सुनितामी परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मेरो जिल्ला का बसन्त थापा भाई काे लाेक गित सुनेर मिठाे रमाइलो भयो धन्यवाद छ भाई जय नेपाल जय भगवान् ❤❤🎉🎉
वारि गुल्मी पारी बागलुङ , हामी छिमेकी त्यो पनि वहाँ थापा क्षेत्री म खत्री क्षेत्री, हजुर को रचना अनि स्वर मात्र होईन बाजा ताल का सम्पुर्ण गित मेरो मोबाइल मा छन। i proud of you basanta daju., 15 बर्ष देखि हजुरको गित सुन्दै र हेर्दै आएको हु। पहिलो एल्बम पनि म सग छ।
सबै सबै लाइ हिर्दय देखि उच्च सम्मान ❤❤❤❤विशेष सम्मान ,विशेष धन्यवाद ,विशेष माया कृष्ण दाइ हजुर लाइ ,इन्द्रेणी परिवार लाइ माया बाहेक अरु केहि दिन सकियन😢😢😢 !तिनै जना सर्स्ठा हरुलाइ उच्च सम्मान ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ !प्रत्तिमा भाउजु लाइ नि सेवा ढोग छ❤❤❤
ईन्द्रेणी टिमले विष्णु माझि दिदिलाई पर्दा बाहिर ल्याउन कोसिस गर्नु पर्यो र ल्याउनु पर्यो धेरै भयो विष्णु माझी दिदी पर्दा भित्र रहनु भएको केही नभएनी 15/20 वर्ष भैसको
लाेक संस्कृतिका धराेहर इन्द्रेणी परिवारले कलाकारहरुलाई नेपाली पहिचान झल्काउने ढाकाटाेपी,दाेसल्ला र फुलमालाले ससम्मानित गर्नुभएकोमा सबैलाई हार्दिक बधाई साथै शुभकामना छ।
जय गीत जय सङ्गीत जय कला जय साहित्य हाम्रो सस्कृती हाम्रो पहिचान 🎵🎵🎼🎶🎶❤️❤️❤️😍😍 रामु जि.सी. कमल TDDF BAGLUNG हार्दिक आभार तथा नमन Indreni Dot Com परिवार अत्यन्तै खुसी लाग्यो 🙏🙏🙏❤️❤️✍️✍️✍️
यो गित सुन्दा वालापन को याद आयो वरिष्ठ गायक वसन्त थापा उत्कृष्ट गायक कुलेन्द्र बि क दाई सर्जक नवराज पन्त प्रती हार्दिक नमन गितको भाव शब्दले मन छोयो यसरी जम्का भेट गराई प्रस्तुती जुटाउन सफल भएकोमा ईन्देणी टिम प्रती हार्दिक आभार प्रकट गर्दछु - रवि रायमाझी गुल्मी❤❤❤
आहा कति राम्रो गिका सरजकं स्वरका धनी वसन्त थापा कुलेन्द्र बिश्र्व क्रमा अनि नवराज पन्त अनि स्वरकी धनी अनु सासित सुनितामि बैहिनी होल इन्द्रेणी अनि किष्न कडेल भाइ सन्मानछ❤️🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कुलेन्द बिक्र सर नवराज पन्त सर मेरो जिल्ला का बसन्त थापा भाई सुनितामी परियार बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉🎉
यहि सम्मान पुन राजु परियार, विवलराज क्षेत्री, विष्णु खत्री, बैखुण्ठ महत, पुर्सोतम न्यौपाने दाजुहरु अनि लक्ष्मी न्यौपाने , देवी घर्ती , टीका पुन, शर्मिला गुरुङ, शर्मिला आले राधीका हमाल देखि अग्रज कलाकारहरु सबैलाई गरेको देख्न पाईयोस दशै तिहार अगाडी नै
यही दिनको प्रतिक्षामा थिए ।अझ लोक दोहोरी प्रतिष्ठन र रज्यले पनि सम्मान गरेको देख्न पाइयोस्।यहाँ कमल घिमिरेलाई पनि सम्मान गर्नु पर्ने हो।लाइफ दोहोरी चल्नुमा कमल घिमिरेको पनि ठूलो हात छ
इनद्रेनि परिबार लगयत बाद्देबाजन सबैटिम्लाइ सम्मानछ र गायक बसन्त भाइ कुलेन्द्र भाइ नमराज भाइ सबै लाइ पनि सम्मान्छ
मज्जा भयो, नबराज पन्तको चर्चा त धेरै भएनी देख्ने मौका बल्ल जुर्यो ।
बधाई छ सबै जनालाई ।
डाँडै फुर्के सल्लाेमा अभिनय छ त!
फर्कि आए खोरिया खनमला
छोरो पाम्ला बालेन झै बनामला
आहा कुलेन्द्र वा कुलेन्द्र
सलाम छ ति शब्दलाई ❤
Uttam bichar❤
बसन्त भाइसग सुनिता बुडा छेत्रिलाइपनि सगै लेउनपरो इन्द्रेनिमा
❤
गायककार तथा स्वरको धनी कुलेन्द्र विक सारै भद्र स्वभाव को हँनुहुन्छ ईन्द्रेनि लगायत सम्पुर्ण कलाकार ज्युहरूमा दङाली आमाको नमनछ दशैको शुभकामना 👍️❤️❤️🙏🙏🙏🙏🇳🇵
नमस्कार म गायिका सुनितामी परियार्🙏 पहिलो पटक आदरणीय कुलेन्द्र बि:क दाई संग लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा दोहोरी गाएकी छु कस्तो लाग्छ हजुरहरुलाई प्रतिक्रिया दिनुहोला है 😊🙏
मलाइ पनि फलो गर्नु ल
@@manishsunar8339राम्रो❤❤❤❤❤❤❤❤❤❤❤
asdhya ramro lagyo
❤❤❤❤
सार्है राम्रो
नमन छ मेरोअग्रज माहान कलाकारलाइ जय इन्द्रेणि🙏🙏🙏❤️❤️❤️💞💞🌹🌹🇳🇵
नमस्कार सम्पूर्ण मा
सम्मान् अर्जक गायक हरु
लाई नीकै चर्चित गायक
हरु लाई एकै ठाउँमा देखियो
जय नेपाल जय स्वाभिमान जय इन्द्रेणी ❤🙏🌹🇳🇵💯
सालको पात टपरी गित अब छिट्टै !100M मा पुग्दैछ!मलाइ 200M पुगेको हेर्न मन छ❤❤
आहा कति रमाइलो।अझ युबा जति लै सक्यो खाडिले खेत वारि बगायो बाडिले क्या दामी शब्द। म हेरि राख्छु इन्द्रेणी कार्यक्रम तर पहिलो चोटि कमेन्ट गरेको छु एक सब्दले मन छोयो र।
लोक संगित का उत्कृष्ट एंग स्टार सर्जक संगितकार र गायक जी र गायिका जी हरु को उत्कृष्ट प्रस्तुती सुपर ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।।
नेपाली लोक सङ्गीत का तीन नक्षत्र आदरणीय बसन्त सर कुलेन्द्र सर र नवराज सर नमन 🙏🙏🙏 हजुरहरुको कालजयी शृजनाहरु सुनिरहन पाइयोस।
सम्मानित कलाकारहरुलाइ उच्च सम्मान अनि यश गितका सबै सम्मानित हुनु भयो हुनै पर्थ्यो तर खै त बिष्णु माझी ????
युवा जति लैसकेव खाडिले खेत नारि लैसकेव बाडिले वावावावा दाजु बसन्त दाजु लगायत सबैलाई समान छ❤❤❤
पुरानो गित धेरै राम्रो छ इन्द्रेणी हेर्न आउने हरुले सबै ले लाइक कमेन्ट छोडेर जानू होला तपाईं हरुलाइ जहाँ गएपनी भगवान ले कल्याण गर्ने छन जय गित जय सङ्गीत जय नेपाल
हाम्रो अर्घाखाँची कि चेलि सुनितामी सिस❤❤❤❤❤
Tq brother 🙏
युवा जति लग्यो नि खाडिले
घरवारी तान्यो बाडिले!! मन छोयो वशन्त थापाको शब्दले ❤❤❤❤
भन्ने कुनै शब्द छैन् ईन्देर्णी टीम लाई 🙏🙏 त्यस्मा पनि बसन्त थापा लोक दोहोरी का कीङ सबैलाई हृदय देखि सम्मान छ 🙏🙏🙏
आजा चाँहि भन्ने जस्तो गायक गायिकाको शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाउँदा साह्रै खुशी लाग्यो।।कृष्ण कँडेल ज्यूलाई विशेष धन्यवाद।।
२०६८ साल तिर को मिठो बिगत डाडै फुर्के सल्लो गित सुन्दा प्रहिलो माया को सारै झल्को आम्छ 😢🎉❤
जय इन्द्रेणी नयाँलाई प्राेत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखि पीडितकाे सारथि सेवा सन्देश मनाेरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी भन्ने जुन नाराले ।आज इतिहास रचेको छ । किन कि संगीतका दुई जना हस्तिलाई सम्मानित गरेको मा म आज धेरै खुसी छु ,, वसन्त थाप , and जवराज पन्त ,, संगीतकार ,, रचनाकारका सम्राट हुन । इन्द्रेणी ले धेरै राम्रो काम गरेको छ 🙏🙏
बबाल सम्मान काय्रकरम उत्कृष्ट भिउज पायको तिम आज साल्को पात तपरी हुनि अझै येस्तै हित गित सुन्न पाउ जय इन्द्रेणी होल तिम लाई सुभकामना छ
डाडइ फुर्के सल्लो reminds me struggle life इन अस्ट्रेलिया इन २०१२
लाेक प्रिय कार्यक्रम इन्द्रेणी साउदी देखि हेर्दै छु।सर्बप्रथम सम्पूर्ण गायकहरुमा हृदयदेखि नमन🙏🙏🙏🙏🙏बागलुङ माटाेमा जन्मिनु भएका मलाई अत्यन्तै मनपर्ने सर्जक तथा गायक बसन्त थापाका हरेक गित सुनेको छु मन पर्छ। एक्लाे सिमल आहा कति मिठाे स्वर अनि शब्दले मन छाेयाे।यस्तै अरु गित सुन्ने रहर छ पर्खाईमा आतुर छु।हरेक पलपलका गोरेटो हरुमा ठेस नलागोस् सदैब बागलुङ कालिका दायाँ होउनु शुभकामना।जय गित जय सँगित🇳🇵🇳🇵
यो गित मेरो जीवन थ्याक्कै भको थियो अनि बिहे पनि
Basnta thapa kulendra bk and NavRaj panta all Barist gayak gayaka thanks super Dohari songs
इन्द्रेणी को उत्कृस्ट पल आज एति खुसी लाग्यो उहाहरु सङ्गै देख्दा ❤❤❤सायद म जति खुसी कोइपनी छैनन होला आज
अग्रज कलाकार मेरो जिल्ला का बसन्त थापा भाई नवराज पन्त सर कुलेन्द बिक्र सर र प्यारी सुनितामी परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मेरो जिल्ला का बसन्त थापा भाई काे लाेक गित सुनेर मिठाे रमाइलो भयो धन्यवाद छ भाई जय नेपाल जय भगवान् ❤❤🎉🎉
Thank you dai🙏😊
कमेन्टमा दुइचोटी थिच्दा Like हुने रहेछ 😯🤭
0:37 0:38 0:38 0:38 0:38 0:38 0:39 0:39 0:39 0:39 0:39 0:40 0:40 0:40 0:40 0:41 0:41 0:41 0:41 0:41 0:42 0:42 0:42 0:42 0:43 0:43 0:43 0:43 0:43 0:43 0:44 0:44
Hello hjur ramri
💕💕💕💕💕😊@@LaxmanKhati-u8p
तिनै जाना हस्ती दोहोरी बाथ्सा हरुमा सलाम छ
इस 😢
वारि गुल्मी पारी बागलुङ , हामी छिमेकी त्यो पनि वहाँ थापा क्षेत्री म खत्री क्षेत्री, हजुर को रचना अनि स्वर मात्र होईन बाजा ताल का सम्पुर्ण गित मेरो मोबाइल मा छन। i proud of you basanta daju., 15 बर्ष देखि हजुरको गित सुन्दै र हेर्दै आएको हु। पहिलो एल्बम पनि म सग छ।
सबै सबै लाइ हिर्दय देखि उच्च सम्मान ❤❤❤❤विशेष सम्मान ,विशेष धन्यवाद ,विशेष माया कृष्ण दाइ हजुर लाइ ,इन्द्रेणी परिवार लाइ माया बाहेक अरु केहि दिन सकियन😢😢😢 !तिनै जना सर्स्ठा हरुलाइ उच्च सम्मान ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ !प्रत्तिमा भाउजु लाइ नि सेवा ढोग छ❤❤❤
कुलेन्द्र दाइको यकदमै ठूलो पर्वत जत्रै फ्यान हु म ❤❤❤
आहा निकै मन पर्ने कलाकार को साथमा मिठो गित सुन्न पाईयो ❤❤
ईन्द्रेणी टिमले विष्णु माझि दिदिलाई पर्दा बाहिर ल्याउन कोसिस गर्नु पर्यो र ल्याउनु पर्यो धेरै भयो विष्णु माझी दिदी पर्दा भित्र रहनु भएको केही नभएनी 15/20 वर्ष भैसको
नवराज दाइ लाई इन्द्रेणी मा देख्न पाउदा साह्रै खुसी लाग्यो
हाम्रो धौलागिरी को सान ।।।❤❤❤
हे बनाई छाडे नेताले कङ्गाल देश,छिट्टै हुन्छ नेपाल नी बङ्गला देश । डाँडै फुर्के सल्लो❤❤
आहा त्यो पल अनि समय को सम्झना दिलायो गित संगित ले सबै प्रति समान सम्मान 🎉❤👌👏😘🤗🌹👩❤️💋👨🙏
बसन्त दाइ को गीत जति सुने पनि मन भरी दैन सबै तिम पर्ती समान
बसन्त थापा ,कुलेन्द विश्कर्म ,नवराज पन्त क्या जमेको टिम सधैं भरि यस्तै देख्न पाईसाे ♥️♥️♥️♥️♥️
जस्तोसुकै परिस्थिति मा पनि अविचलित भयर अगाडी बढ्नुहुन अनुरोध गर्दछु।
इन्द्रेणी टोलीलाई / कृष्ण कडेल जी।।।।
सबैले इन्द्रेणी 🌈 हेरेर साथसपाेट गराै कतारबाट हेर्दै छु 🎉
लाेक संस्कृतिका धराेहर इन्द्रेणी परिवारले कलाकारहरुलाई नेपाली पहिचान झल्काउने ढाकाटाेपी,दाेसल्ला र फुलमालाले ससम्मानित गर्नुभएकोमा सबैलाई हार्दिक बधाई साथै शुभकामना छ।
सम्पुर्ण सर्जक संगीतकार कलाकार प्रती हार्दिक नमन्🙏🙏🙏🙏
❤❤❤❤❤
Yo team lai pahila nai herne man thiyo balla aj herna payo thank you krishna daju lai i love basant daju.kulendra bishwo karma and Nab raj daju lai
जसले जे भने पनि कुनै बलिवुड को हिरो भन्दा कम हुनुहुन्न कुलेन्द्र बिशोकर्म so handsome
यो टिमलाई सधैं यसरी नै मिलेको देख्न पाइयोस् ! जय लोक गीत जय संगीत जय सालको पात❤
धेरै राम्रो समायोजन भएको छ
आहा अति राम्रो दोहोरी भऐको थियो धेरै धेरै धन्यबाद गाऐक गाइका बैनि हरु लाइ र इन्द्रेणी टिम लगायत बधाई अनि शुभकामना
जय गीत जय सङ्गीत जय कला जय साहित्य हाम्रो सस्कृती हाम्रो पहिचान 🎵🎵🎼🎶🎶❤️❤️❤️😍😍
रामु जि.सी. कमल
TDDF BAGLUNG
हार्दिक आभार तथा नमन Indreni Dot Com परिवार अत्यन्तै खुसी लाग्यो 🙏🙏🙏❤️❤️✍️✍️✍️
नमस्कार सबै लाई धेरै राम्रो
सर्जन गायक मिस गरेको छु नबराज पन्त भाइ , कुलेन्द्र सर वसन्त सरलाई मेरो मन देखि सम्मान
आहा कति माजाको दोहोरी गित गाउनु भयो, यस्तै दोहोरी गितहरूले दोहोरीको रस भरछन्।
नमस्कार सबै आज ।मेरो
देश खायकाे गित डाँडै फुर्के सल्लाे ।
गाऊ त चिने घर चिन्न सकिन भन्ने गित सुन्दा अती नै रमाईलो पल याद आउछ।
नेपाली लाेगदाेहरिका माहानायक प्रति कृतज्ञता प्रकट गर्द छु❤🎉
वसन्त दाईको स्वर खारियछ धेरै मन छोयो
धौलागिरी अञ्चलको हिरो भन्छु गर्व लाग्छ उहिको हुनुमा 😂❤🎉😊
जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट
यो गित सुन्दा वालापन को याद आयो वरिष्ठ गायक वसन्त थापा उत्कृष्ट गायक कुलेन्द्र बि क दाई सर्जक नवराज पन्त प्रती हार्दिक नमन गितको भाव शब्दले मन छोयो यसरी जम्का भेट गराई प्रस्तुती जुटाउन सफल भएकोमा ईन्देणी टिम प्रती हार्दिक आभार प्रकट गर्दछु - रवि रायमाझी गुल्मी❤❤❤
उच्च सम्मान छ सम्पुर्णमा 🎉❤🙏🙏🙏
तिन लोक दोहोरीका हिरोहरु सम्मान छ ❤❤
बसन्त थापा दाई को आवाज एकदमै मन पर्छ
Khub man pareyo basnta thapa ko aawj❤❤
❤❤❤❤धेरै राम्रो गित सबै लाई बधाई छ सुन्दा अन्दा आको छ पर्देसी लाई❤❤❤
आहा कति राम्रो स्वागत गर्नुभयो कलाकार दाई हरूलाई धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Timro name k hot hjur 😂❤❤❤❤
🎉🎉🎉🎉🎉🎉@@LaxmanKhati-u8p😮😮😮😮😮😮
फ्य्फ्ज्व्साआआअफ्ग्त्फ्न्त्र🎉🎉🎉🎉🎉😢🎉🎉🎉❤😂😢😅😊❤🎉😮😮😊😊😂😂😢😢😮😅😊😊😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤😂🎉😢😮😅😊😊
आहा😮
वास्तविक दोहोरी यस्तो पो हुनुपर्छ 🎉🎉❤❤
वसन्त सरको फ्यान कोको हुनुन्छ लाइक गरौं त
मन को प्रीय दाजीहरु एक साथ सम्मानित भएको देख्दा निकै खुसी लाग्यो❤😊🙏
Eklo simal
Aaha Basanta g absolutely brilliant
आहा कति रमाइलो दोहोरि❤❤❤❤अनि कृष्ण दाइ र भाउजु हजुर प्रत्तिमा को नाच ❤❤❤❤
आहा कति राम्रो गिका सरजकं स्वरका धनी वसन्त थापा कुलेन्द्र बिश्र्व क्रमा अनि नवराज पन्त अनि स्वरकी धनी अनु सासित सुनितामि बैहिनी होल इन्द्रेणी अनि किष्न कडेल भाइ सन्मानछ❤️🙏🙏
Thank you sonm dai🙏
Thank you so much dai🙏
उच्च सम्मान छ सम्पूर्ण टिम लाई अति उत्कृष्ट मन छुने दोहोरी गीत डाँडै फुर्के सल्लो
सम्मान छ सबै लाई ❤️❤️❤️❤️मिठो प्रस्तुति ❤️❤️❤️❤️
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कुलेन्द बिक्र सर नवराज पन्त सर मेरो जिल्ला का बसन्त थापा भाई सुनितामी परियार बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉🎉
नमस्ते कृष्ण सर र सबै इन्द्रेणी तिमलाइ
रमाइलो कार्यक्रम इन्द्रेणी साह्रै हेरेर बस्छु म त
अग्रज कलाकार सबै एकै ठाउँमा देख्न पाउँदा सारै खुसि लाग्छ🇳🇵🕉️❤️🙏
यहि सम्मान पुन राजु परियार, विवलराज क्षेत्री, विष्णु खत्री, बैखुण्ठ महत, पुर्सोतम न्यौपाने दाजुहरु अनि लक्ष्मी न्यौपाने , देवी घर्ती , टीका पुन, शर्मिला गुरुङ, शर्मिला आले राधीका हमाल देखि अग्रज कलाकारहरु सबैलाई गरेको देख्न पाईयोस दशै तिहार अगाडी नै
मेरो best gayak kulendra bk, ra best sarjak basanta thapa prati uchcha samman ka sath naman xa💗💗
प्रल्हाद सुवेदो दाइ छुट्नुभयो उहाँ प्रति पनि हार्दिक सम्मान छ
Kulendra vai lagayet sabei teem lai badhai xa 🥰
सम्पुर्ण लाई नवम 🙏🙏जय इन्द्रेणी
धेरै राम्रो दोहोरी❤❤
जय जय होस् इन्द्रेणी कार्यक्रम ❤❤❤
यो सालको पातको टिमलाई धेरै धेरै शुभकामना छ है।
आति मरमिक शब्द मनै कटक खायाे❤❤🙏🙏
गज्जब आहा❤टिमलाई हार्दिक शुभकामना❤सबैमा
यही दिनको प्रतिक्षामा थिए ।अझ लोक दोहोरी प्रतिष्ठन र रज्यले पनि सम्मान गरेको देख्न पाइयोस्।यहाँ कमल घिमिरेलाई पनि सम्मान गर्नु पर्ने हो।लाइफ दोहोरी चल्नुमा कमल घिमिरेको पनि ठूलो हात छ
पहिलो
कमेन्ट
हुन त वसन्त थापा जस्तो संगीतकार कोही छैन, तर ठोकेर भन्छु कुनै पनी लोक गायक ले वसन्त थापाले बराबर गीत गाउन सक्दैनन्
आहा कति राम रो हो गला सबईजना लाई सुभ कामना छ❤❤❤❤❤
सबैको मनमुटुमा बस्न सफल इन्द्रेणी कार्यक्रम नछुटाइ नबिराइ हेर्ने नेपाली मुटुहरु आउनुस हाजिर गरौ त 💥💥😘😍
राजु परियार र प्रतिमा कदेल को दोहोरी छितो लिउन पर्यो दाइ
Hunat parcha😊
Congratulations My brother hero kulendra
मलाई सारै मन प्रने कलाकार तिनै जनालाई नमस्कार छ
आज भोलि एकनारायण भण्डारी कता हराउनु भो उहाँ लाई नि देख्न पाएको भए हुन्थ्यो
Nepali lok sangit ko hasti haruli ekai thuma dekhda khushi lagyo naman xaa