Hirulal: The Soul of Karnali | A Musical Short Film by Ratan Devkota | ft. Chakra Bam Renu Nath Yogi

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 843

  • @ChakraBam
    @ChakraBam 2 місяці тому +284

    एक दशकको यात्रामा थुप्रै कामहरु गरियो । कति काम यहाँहरुलाई मन परे होलान्, कति काम म आफैलाइ सिकाइ भए । मैले हरेक प्रस्तुतिबाट, प्रत्येक प्रयोगबाट केहि न केहि सिक्ने अवसर पाएँ ।
    `हिरुलाल´ त्यस्तै मेरो अर्को सिकाइ हो । अर्को बुझाइ र शैली हो । सदाझै यहाँहरुको शुभेच्छा रहिरहोस् सिक्ने अवसर पाइ रहुँ ।

    • @kumarrana7357
      @kumarrana7357 2 місяці тому +4

      ❤❤❤

    • @madhubist5820
      @madhubist5820 2 місяці тому +3

      ❤️❤️❤️❤️❤️❤️

    • @Namsraj
      @Namsraj 2 місяці тому +2

      Ma hajur ko fan ho hai. Fan kasari bhaya bhannu parda Hjr hare kala prastuti ma reality katha sunna dekhna sikhna sikauna paye . Agrim suvakamana take care . ❤

    • @DamanRawat-uf7yf
      @DamanRawat-uf7yf 2 місяці тому +5

      हिरुलाल गित लाई अझसफलता बनाउन तपाईको लगायत तपाईको टिमले युटुबमा हाल्नु प्रयो सोशल मीडियामा प्रचार हुनु प्रयो बला यो गितले अझ सफलता मिलने छ यो गितका निर्माण टिम लाई हिर्दय देखि धन्यवाद ❤️👑🙏

    • @subashbohara7570
      @subashbohara7570 2 місяці тому +2

      अति राम्रो गिती कथा❤

  • @nirakbhusal-fh2gl
    @nirakbhusal-fh2gl Місяць тому +9

    टिकाराम यात्री सरको कार्यक्रम हेरेर यता आउने जति हाजिर हुम ल❤❤

  • @subashkhanal2492
    @subashkhanal2492 Місяць тому +41

    टीकाराम यात्री सरको कार्यक्रम हेरेपछि आउँने सबै यता।🖐🙏❤️

    • @Janak6643
      @Janak6643 Місяць тому +2

      Ma pani xu

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 Місяць тому

      Support me haru plz

    • @babusyoutube2691
      @babusyoutube2691 Місяць тому +2

      Ma pani xuu

    • @Namraj12328
      @Namraj12328 Місяць тому +1

      I'm हों तर गीत लास्टै राम्रो लाग्यो
      म देउडा सुन्दिन थे तर यो गीत सुनेर अरू पनि जरूर सुन्ने छू

    • @dhamibro
      @dhamibro Місяць тому

      Mni❤❤❤

  • @ratandevkota
    @ratandevkota  2 місяці тому +185

    याे गीत र गीतकाे भिडियाे निर्माण निक्कै दुखले गरेका छाैं । हाम्राे टिमले सकेकाे सबै मेहनत गरेर तयार गरेकाे यो प्रयासले तपाईलाई छुन सक्यो भने अर्थपुर्ण हुने छ । र हामी अर्काे विशेष प्रस्तुति निर्माणका लागि थप प्राेत्साहित हुने छाैं । सही बाटो देखाएर गन्तब्यमा पुगाउन तपाईको अगाध माया, स्नेह र सुझाव सल्लाहको सधैं अपेक्षा गर्छु । Please Subscribe, Share & give your constructive feedbacks.

  • @RachanaRimal
    @RachanaRimal 2 місяці тому +7

    Sabaile maya garidinuhola❤❤

    • @Namsraj
      @Namsraj 2 місяці тому +1

      @@RachanaRimal Hjr ko voice vayaxi kin maya nagarne ko kurai hudain . Tks for all teams next songs waiting 🤠

  • @rabindrachand07
    @rabindrachand07 2 місяці тому +4

    ए..मुगु रारा ताल, कर्णाली का छाल
    गया मैना साल फर्कि आईजा हेरुलाल 👌🎵❤️❣️💙

  • @SisanBaniya
    @SisanBaniya 2 місяці тому +6

    wowwwww

  • @hopeforall4521
    @hopeforall4521 17 днів тому +2

    अति राम्रो प्रयास, मन छोयो। कर्नालीको कथा यथार्त छ। रतन सर लगायतको टिम लाई धेरै धेरै बधाइ साथै शुभकामना❤❤

  • @sarasbudha7434
    @sarasbudha7434 Місяць тому +4

    हाम्रै ठाउमा छायांकन भएको हाम्रै चालचालन, रहनसहन, भेषभुषा समेटिएको एक उत्कृष्ट भिडियो❤❤

  • @bishalshiwakoti6120
    @bishalshiwakoti6120 Місяць тому +3

    धेरै नै कुराको मिसावट अति नै राम्रो अभिनय, असलि गाउँ, असलि पिडा, असलि लय, असलि भाका, सबै सबै कुरा सहि ठाउँ मा ,
    यत्तिको कुरा मिलेको सिनेमा पनि सायदै कम होला नेपालमा।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yamunapoudel3297
    @yamunapoudel3297 4 дні тому +3

    धेरै पैला देखि watch later ma राखेर आज बल्ल हेरे
    पैलै किन हेरिन भन्ने लाग्यो
    सारै उत्कृष्ट प्रस्तुती❤️❤️

  • @Hill_Fraternity
    @Hill_Fraternity Місяць тому +4

    What should I appreciate? Cinematography? Acting? Lyrics ? Reality ? The mountains ? I think all ,it's outstandingly amazing. Although I am from uttarakhand but we feel you after all we are children of the same mountains The Himalayas . I hope some day all problems of karnali vanishes . Jai Himal jai Nepal jai hind

  • @padamsaud1657
    @padamsaud1657 2 місяці тому +6

    This is the real untold story of every farwest and karnali region of nepal. Hats off you ..

  • @laxmanlx3212
    @laxmanlx3212 15 днів тому +2

    अति सुन्दर हाम्रो सुदूरपश्चिम को भाका त्यतिकै राम्रो अभिनय छ chakra Bam 💐

  • @Dream-Driven27
    @Dream-Driven27 2 місяці тому +5

    ३ घण्टा को फिल्म लाई पनि मात दिन सक्न मर्म स्पर्शी कथा र संगीत संगै निभाइएको कलाले कथा र अवस्था लाई जीवन दिएको छ ! म यो कामको लागि तपाईहरुका प्रति आभारी हुनेछु ! म दर्सक मात्र हैन समाजको अंग पनि हु, आफ्नो पहिचान नाम हैन, त्यो समाजको भाषा, धर्म, कला, सस्कार र परम्परा पनि हो ! आज तपाइको यो सिर्जनाले समाजको ऋण तिर्नु भयो र म तपाईको ऋणी रहनेछु !

  • @Prashant-n6g
    @Prashant-n6g 2 місяці тому +4

    यो विडियो मार्फत कर्णालीका दुःख पीडा को झलक देखाई दिने कलाकार हरुलाई ऋदय देखिनै धन्यबाद दिन चाहन्छु ❤❤❤❤❤

  • @hemkumar490
    @hemkumar490 2 місяці тому +4

    कणालिको मातर हैन यो सारा देस नेपालिको पीडा सतय वास्तविक छ सबै टिम लाई बधाई अनि सुभकामना

  • @loksewagyaan
    @loksewagyaan Місяць тому +8

    टीकाराम यात्री संगको अन्तरवार्ता हेरेर आउनु हुने जति यता हाजिर हुम।

  • @bishnupandey
    @bishnupandey Місяць тому +3

    टिकाराम यात्रीको अन्तर्बार्ता हेरेर यता आएको । खुसी लाग्यो
    best of luck ❤

  • @adipkhati2050
    @adipkhati2050 2 місяці тому +3

    हाम्रो परम्परा हाम्रो पहिचान !!कलाकार लाई हिर्दय देखि नै धन्यवाद ।।

  • @chandarmahrachandar8418
    @chandarmahrachandar8418 2 місяці тому +7

    11.34 मिनेट मा 3 घण्टा को सिनेमा भन्दा ठुलो कहानी ❤ आखा रसायो, पिलपिल आशु झरेछ कठै दैन /चक्र बम , रचना रिमाल ,डिक्रा देवी तपाई हरु लाई मनै देखि उच्च सम्मान

  • @FlashOut1000
    @FlashOut1000 Місяць тому +3

    क्या बात दम छ चक्र बम मा सुरुमै आखाँमा आँसु आएको थाहा भएन

  • @Khumolibirahi
    @Khumolibirahi 2 місяці тому +4

    यो गीतमा कर्णालीको कला देखीन्छ, अभाव देखीन्छ, बिकतता देखीन्छ, सुन्दरता देखीन्छ । राजधानीले नदेखेको सबै देखिन्छ । सारै मन छोयो । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🎉🎉

  • @user-eh4le2nv6o
    @user-eh4le2nv6o 2 місяці тому +3

    यो गितको शब्द लेख्ने गोबिन्द सुनारलाइ उच्च समान छ यस्तो राम्रो कला कोर्ने हात कहिले नरोकिउन

  • @uttarakhandii081
    @uttarakhandii081 11 днів тому +3

    love from chamoli uttarakhand😊

  • @tekendradhami3872
    @tekendradhami3872 2 місяці тому +3

    यकदमै कर्णालीको मनमुटुमा बस्ने गित❤❤ सदैब कर्णालीपारी का जनतामा सुख,शान्त र समृद्धि छावोस❤❤❤

  • @milanlamatamang7275
    @milanlamatamang7275 Місяць тому +3

    अति उत्कृष्ट सिर्जना ❤️
    देशकै युवाहरुको कथालाई ल्याईदिनु भएकोमा धन्यवाद सम्पुर्णमा🙏🙏🙏

  • @visitorschoiceinnepal6830
    @visitorschoiceinnepal6830 21 день тому +2

    6:18 hirulaal nice one . Babal yetiko acting nepali film industry ma dekhna paidain . Babaal.

  • @angkajiisherpa619
    @angkajiisherpa619 2 місяці тому +3

    Not only the story of Karnali This is the story from whole country 😢

  • @asiyaoli1142
    @asiyaoli1142 18 днів тому +3

    ❤❤

  • @pritamregmi940
    @pritamregmi940 Місяць тому +3

    म टिकाराम यात्री सरको अन्तर्वार्ता हेरेर आयको राम्रो रहिछ 🎉🎉 सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🎉🎉🎉❤❤

  • @suryabkofficial7871
    @suryabkofficial7871 Місяць тому +3

    निकै उत्कृष्ट सृजना ❤

  • @narendrabam4038
    @narendrabam4038 2 місяці тому +2

    Chakra bam दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉
    ❤👫💜👫💜

  • @Khadkabiraj07
    @Khadkabiraj07 24 дні тому +2

    कर्णालीको कथा,व्यथा एउटा वृत्तचित्रमा उतार्न त सम्मभव नै थिएन तैपनि उत्कृष्ट काम गर्नुभएकोमा निर्माण टोली तथा कलाकार सबैजनालाई धेरै धेरै बधाई।
    अझै यस्तै राम्रो प्रस्तुति हेर्न पाउँ। ❤🙏

  • @hamroduhu8724
    @hamroduhu8724 Місяць тому +3

    जीवन्त कहानी, दुरुस्त पात्र ,भेष-भुषा अनि भाषा,भुगाेल र परिवेश ले मनै छाेयाे ❤❤❤
    Conratulation whole Team Great job🙏🙏

  • @laxmiprasadadhikari4360
    @laxmiprasadadhikari4360 2 місяці тому +2

    सार्है राम्राे छ कति खेर सकियाे थानै पाइन ❤❤❤मैले ❤❤❤🎉🎉🎉

  • @nirmalkharal
    @nirmalkharal Місяць тому +5

    RONB recommendation💓👏

  • @jitendrachhetri8942
    @jitendrachhetri8942 Місяць тому +4

    Real stories of most of the karnali people 😌❤

  • @madhavbhatt6991
    @madhavbhatt6991 Місяць тому +2

    सबैले ,हेर्नै पर्ने, उहैले देखि अहिले सम्म गाउँ बेसि सहर छोड्नु पर्ने को कथा ब्यथा, परदेशिका नेपाली हरु को अवस्था झल्काउने खाल्को

  • @Prem.N.
    @Prem.N. 23 дні тому +2

    😢😢😢😢 brought tears to my eye. Excellent excellent work 👏👏👏👏👍👍👍

  • @LionTamang
    @LionTamang 5 днів тому +2

    Dami Ra xa yar dharai ramro yar .. nice team

  • @LalsinghbhatLalsingh-tu1dv
    @LalsinghbhatLalsingh-tu1dv 2 місяці тому +4

    पुरानो दिन को याद आयो सर खुबै निको छ शुभकामना 🙏म मलेसिया देखि 🌹🌹🌹

  • @jeevankathayat6507
    @jeevankathayat6507 2 місяці тому +2

    सफलता को सुभकामना 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️

  • @Karnali4k
    @Karnali4k Місяць тому +3

    पश्चिमेली कला संस्कृति र लोप हुदै गएको देउडा संस्कृतिको जगेर्ना र उत्थानका लागि तपाईंले खेलेको भुमिका सम्मान जनक छ। निरन्तर सफलताको शुभकामना🩷🙏💚

  • @Yubraj75tika
    @Yubraj75tika 2 місяці тому +4

    Hamro kathha 🎉netale bikash ko mulfutyoo vanda aliikati pani laz mannu parne ho😢thanks all team real karnali dekhaunu vaya ko ma...❤❤

  • @subasbista9699
    @subasbista9699 Місяць тому +3

    निक्कै मार्मिक कहानी जुन यथार्थमा आधारित छ। यो पिडा सुदुर र मध्यपश्चिमका प्राय जसो सबैको घर घरको कहानी हो 😪😪😪😪😪😪🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️😩😩😩 डिग्रा देबि दिदी लाख लाख नमन र सम्पुर्ण टिमलाई 👏👏👏👏🙏🙏🙏🙏🙏❤️❤️💓💓बयान गर्ने सब्द छैन ❤️❤️🙏

  • @asishnyaupane1102
    @asishnyaupane1102 2 місяці тому +4

    सैको बाटो कुर्दा कुर्दा जोवन बित्न्या हो कि!
    कर्णालिको दुख नै पर्देश जानू पर्ने बाध्यता हो। घरका मान्छेलाइ परदेशिको यादले रुवाइदिन्छ। कर्णालिको चिसो पानी हिमालको सुन्दर दृश्यले भूको पेट भरिदो रहेनछ । यो गीति कथाले कर्णालिको आन्सु बोकेको छ। यो नयापनलाइ सलाम छ।

  • @nishanbudha7374
    @nishanbudha7374 Місяць тому +3

    अाहा।। याे होनि गित भनेको ❤️❤️❤️❤️

  • @dhanrajrokaya077
    @dhanrajrokaya077 2 місяці тому +4

    आहा निकै उत्कृष्ट 🎉❤🎉❤🎉 कर्णाली को बेथा

  • @bikramjoshi3170
    @bikramjoshi3170 Місяць тому +3

    गह भरी आसु पुछ्दै प्रदेश बाट हेर्दै छु😢

  • @BishopD18
    @BishopD18 Місяць тому +3

    आँफुले आफुलाई बहुत कठोर मान्छे हुँ ठान्दथेँ मैले/ धेरै समयपछि आँखाबाट आँशु आयो / यो बिरानो चिसो कन्कृटको सहरबाट फेरि मेरै जन्मभुमि फर्किन चाहान्छु 😢😢

  • @AnjilaRegmi
    @AnjilaRegmi 2 місяці тому +4

    Masterpiece 👏 hats off team Hirulal
    Got goosebumps 🥺 कति खेर सकियो थानै भएन

  • @narabahadurOli
    @narabahadurOli 2 місяці тому +4

    गितका शब्द र भिडीयो हेर्दा जिन्दगी धिक्कार छ लाग्यो सबैको पीडा उस्तै उस्तै छ

  • @kesharbc3490
    @kesharbc3490 2 місяці тому +2

    सफलताको शुभकामना छ टिम लाई 🌹🌹मन छोयो

  • @ManavBohora
    @ManavBohora 2 місяці тому +3

    Special organic karnali cultural music vedio one of the carry of one generation this music vedio...

  • @rnraj4051
    @rnraj4051 Місяць тому +2

    मैले प्राय गित संगित सुनिरहेकै हुन्छु तर आफ्नै क्षेत्रको कला,साहित्य,संस्कार र सभ्यताको जसले कदर सम्मान गरेर यथार्थ र गहकिला शब्दहरुले समाजलाई दिशानिर्देश गर्ने गितसंगितको माया अझै प्रगाढ लाग्छ।
    यस्ता नयाँपन र समाजिक अस्तित्वका साथै भावनात्मक गितसंगितको प्रस्तुति अझै हेर्न पाईयोस शुभकामना छ सम्पुर्ण टिमलाई🙏🙏

  • @prazwalxeetri67
    @prazwalxeetri67 Місяць тому +4

    masterpiece 💌yo video kaile purano huna nadinu yuba pusta🍀

  • @BoharaMahesh-hw2wl
    @BoharaMahesh-hw2wl 2 місяці тому +2

    एकदम राम्रो

  • @ramitsaud2391
    @ramitsaud2391 2 місяці тому +3

    कर्णाली सुसाउदै बग्यो दुख बोकि बोकि
    साइको बाटो कुर्दा कुर्दा जोबन बित्न्या होकि🎉🎉

  • @user-yk2zg1hb6t
    @user-yk2zg1hb6t 9 днів тому +2

    Jati sune pani kati aananda aaune 😊😊😊

  • @tikaramyatri
    @tikaramyatri 2 місяці тому +2

    शुभकामना रतन जी

  • @JeevanRegmi-u1v
    @JeevanRegmi-u1v 10 днів тому +2

    dhanyabaad ❤😇

  • @narendrabam4038
    @narendrabam4038 2 місяці тому +3

    चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤

  • @Broken22a
    @Broken22a 2 місяці тому +2

    साह्रै मन छोयो ❤❤।
    best wishes to entire team

  • @sarojlamichhane4211
    @sarojlamichhane4211 Місяць тому +2

    रतन देवकोटाज्यू लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई अनि धेरै धेरै शुभकामना र शुभेच्छा यति राम्रो काम गर्नुभयो। अझै अगाडि पनि यस्तै यस्तै मन छुने नेपालको कुना कन्दराहरुलाई समेट्न सफल सृजनाहरू पस्किदै जानु होला र अन्त्यमा चक्र बम ज्यु लाइ मन देखिनै सम्झन चाहे उहाले बास्तविक नेपाल अनि नेपालि कला सस्कृति लाइ माया गरेर उजागर गरिरहनु भयको छ सलाम छ 🫡🇳🇵❣️ love you all from Nuwakot 🙏❣️

  • @d.billa-
    @d.billa- 15 днів тому +2

    you are the one,who shows the reality of the Karnali .always new and different contain .you are awesome ❤

  • @sanjeevdahal8071
    @sanjeevdahal8071 Місяць тому +3

    Awesome! Such a well made movie. Natural!

  • @AINBAHADURBUDHA
    @AINBAHADURBUDHA 2 місяці тому +3

    सबैले देखेका तर कसैले नदेखाएको कथा बस्तु ल्यायर आउनु भएको मा निर्माता प्रति हृदयरुपी आभार ❤❤

  • @kharelrabin
    @kharelrabin 2 місяці тому +3

    राम्रो लाग्यो फिल्म, Worldlink ko advertisement on development of the nation. Outstanding service of Worldlink without compromising 😊

  • @ਦਿਲjitfans
    @ਦਿਲjitfans 16 днів тому +2

    soo good

  • @100gbps2
    @100gbps2 15 днів тому +2

    Direction , videography, concept wow . Thankyou guys for the entertainment. Love it

  • @dipendrabk6560
    @dipendrabk6560 Місяць тому +2

    This is what I want see in Nepali film industry.. culturally rooted stories and good film making . Instead of these they make generic love stories with very bad acting . The acting in this short film very good . especially by the main lady (wife in the film) she was amazing. Thank for making this film.

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 Місяць тому +2

    धन्यवाद रतन दाई चक्र भाई सबै टिम लाई कर्णाली र सुदूर पश्चिम को बास्तविक मन छुने कहानी यो एउटा गित मात्र न भयर यथार्थ जीवन संग मेल खाने कथा हो । ❤❤❤ प्रगति को कामना

  • @Dwnepal
    @Dwnepal 2 місяці тому +2

    Thank you so much to the whole team. Your hard work is much appreciated.

  • @samikshyasingha
    @samikshyasingha 2 місяці тому +2

    सार्थक सिर्जनालाई अर्थ्याउनु भको छ !
    शब्द,भाका,ग्रामीण परिवेश, प्रस्तुति तथा सम्पूर्ण कुराले साँच्चिकै मन छोयो। हिरुलालका समग्र टिमलाई नमन् बधाई साथै अनमोल शुभकामना !
    तमी बाँचिरया, तम्रो जय होईझाउ !
    उत्कृष्ट प्रस्तुति !👏

  • @HangsooVlogs
    @HangsooVlogs 2 місяці тому +2

    singo karnali ko katha bhanna safal hunu bhayeko cha , thank you so much to the whole team. Your hard work is much appreciated.

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 2 місяці тому +2

    आहा कस्तो मिठो❤❤❤

  • @binodayer7210
    @binodayer7210 26 днів тому +2

    Master piece. Female actor is worth praising. Wonder, why it is not in trending.

  • @B.Sc.Nursing3rdYear
    @B.Sc.Nursing3rdYear 20 днів тому +2

    this is one of the masterpiece. i really admired how you present karnali, integrating the reality, culture, belief purity of people, with a touch of love and hope ... you are just amazing

  • @Suren_Karki
    @Suren_Karki Місяць тому +3

    I am here from TIKARAM YATRI'S 'तमसोमा ज्योतिर्गमय' ❤🙏

  • @asmokneel2464
    @asmokneel2464 22 дні тому +2

    Too emotional, couldn’t hold my tears😢

  • @ramsinghthagunna1299
    @ramsinghthagunna1299 22 дні тому +2

    अति राम्राे

  • @mohanbudha4256
    @mohanbudha4256 Місяць тому +2

    साची नै काल जय गित मैले त सेअर गरिसके है सबैले आफ्नो ठाँउ बाट सपोट गरम

  • @Sameersrop
    @Sameersrop 2 місяці тому +2

    A true masterpiece,So soothing vocals by Rachana Rimal❤

  • @matrikasubedi4570
    @matrikasubedi4570 Місяць тому +2

    म आफैँ पनि केही पटक कर्णाली पुगेको छु । यो सिर्जनाले फेरी कर्णाली पुर्यायो । कर्णालीसंगको मेरो सम्बन्ध र भावना झन् प्रगाढ बनायो । कर्णालीको कथामा म आफ्नो कथा पाउँछु । यो सिंगो देशको कथा हो । हामि सबै पनि कहीँ न कहीँ हिरुलाल हौँ । रतन देवकोटा जी लगायत सबैप्रति हार्दिक आभार यत्ति मिठो सिर्जनाका लागि । अब आउने दिनमा अरु सिर्जनाको प्रतिक्षा भयो । धन्यवाद ।

  • @rajuchy816
    @rajuchy816 Місяць тому +3

    Next level
    ❤️

  • @Zenitsu8456
    @Zenitsu8456 Місяць тому +3

    ATTI babal cinematography is awesome and the background music is ❤ touching 💯 better than most nepali movies

  • @MunaDevkota2062
    @MunaDevkota2062 2 місяці тому +2

    आहा काकु❤❤

  • @user-io4rb8ft2f
    @user-io4rb8ft2f 2 місяці тому +3

    Chakra Bhai salute ❤❤❤

  • @sagarkarna-p8h
    @sagarkarna-p8h Місяць тому +3

    मन छाेयाे आँखा चिसाे भयाे😢

  • @wcxmusic3863
    @wcxmusic3863 2 місяці тому +3

    गालामा हात लगायर बैरागी शैलिमा यो भाका सुने आँखा रसायको पत्तै भयन !! 😢😢😢

  • @nirajanbhandari6651
    @nirajanbhandari6651 Місяць тому +3

    टिकाराम यात्री सरको भिडियोबाट आएको👏👏👏👏आहा कति मनमोहक गित्😥😥

  • @rp3310
    @rp3310 2 місяці тому +2

    Every element of the song came together perfectly to so powerfully convey the actual scenario of abandoned Karnali region and its people. Hats off to the entire team! 🫡🫡🫡 The lyrics, voice, direction, storyline, performances, cinematography, geographical landscape and so on stole my heart. ❤️ ❤️

  • @subhakaryagallery1909
    @subhakaryagallery1909 2 місяці тому +2

    फलताको शुभकामना छ टिम लाई

  • @jamanbist6436
    @jamanbist6436 Місяць тому +2

    ठाडी भाकामा उत्कृष्ट स्वर दिने डिक्रा देवीलाई सलुट छ।

  • @sujansharma3669
    @sujansharma3669 Місяць тому +3

    well , to be honest i don't really understand language too much but the scenario and the story is just beyond imagination of most of people. it shows bitter truth of karnali's souls and slow advancement too. its just perfect. i respect all the creators of this musical short film. keep it up for upcoming days too. never loose sprit to represent our cultural diversity.

  • @Chillguys667p
    @Chillguys667p Місяць тому +5

    #RONB RECOMMENDATION 😅❤

  • @ujalodeepak
    @ujalodeepak Місяць тому +2

    यस्तो उत्कृष्ट प्रस्तुति हेरेपस्चात तारिफ नगरी बस्न सकिएन । दुख पीडा अनि सुन्दरता वाह ! अति सुन्दर समिश्रण । धन्यवाद सम्पुर्णमा ।

  • @Sanjayathapa07
    @Sanjayathapa07 Місяць тому +3

    No words ❤ lots of love rachana rimal &chakra dada ❤

  • @yuvraj_470
    @yuvraj_470 2 місяці тому +3

    बिते महिला साल । फर्कीआइजा हिरुलाल ।