“Stay tuned and get excited for tomorrow! We’re dropping Aakha Banda Garera aka Timi Chau Ra Ta Part 2. Thanks so much for all your love and support - can’t wait to share this with you!”
नेपाली गीत सङ्गीतका माहान हस्ती गायक यश कुमारलाई यो उत्कृष्ट सिर्जनाको लागि हार्दिक बधाई यस्ता अद्भुत सिर्जना निर्माण गर्ने नाट्यश्वरको मस्तिष्कमा बास होस।
हरेक नेपालीको मन मुटुमा बसेको राजधानीको घटनालाई मात्र हरेक ठाउँमा भएको पीडादायक घटनालाई समेटेर बनाइएको यो गीतको लागि 1000तोपको सलामी छ ,नायक तथा गायक यश कुमार सर लाई ❤।
फिल्म भन्दा कम छैन गित मन छाेयाे शुभकामना छ एस कुमार सर सम्पूर्ण टिमलाई ❤I'm so much in love with the tone of your voice. It's so beautiful.यश कुमार दाइको हरेक गीतले समाज को चित्रण गरेको पाइन्छ,
यो गितले थाहा छैन कहाँ कहाँ छोयो ! परिस्थिति त्यस्तै भएर हो कि सृजना ,, आँखा रसायो,मुटु भक्कानियो मन धेरै रोयो !! साच्चै यो गीतले मन अनि हृदय नै छोयो 😭😭
हरेक नेपालिको मनमुटुमा रहेको राजधानी काठमाडौंको समसामयिक घटना तथा क्रियाकलापको वास्तविक यथार्थलाई पस्कनु भएकोमा १०० तोपको सलामी हाम्रा प्रिय गायक तथा अभिनेता यश कुमार सर लाइ❤👏
वास्तविक घटनाको अभिनयले हजुर्हरुको कलालाई साच्चै नेपाली जन्ताले मन्पाराई दिनु हुन्छ भन्ने मलाई चाई बिसवासा लागेको छ । हजुर्हरुको अभिनय लाई सलाम छ ❤️✌️👌
Satyata nai yahi ho ahiley ko .garib dukhi ko pida na bujhi nagar palika le chaleko kadam sahi hola.tara waha haru ko laagi ni pahile thau bewastha garera gareko vaye ekdam sahi huntheu ki
आहा सारै मिठो शब्द उस्तै मिठो आवाज साच्चिकै यथार्थ बोकेको भिडियो उत्कृष्ट लाग्यो लास्टमा मन नै छिया छिया भयो तिन घन्टाको फिल्म हेरेको झैं महसुस भयो । बधाई तथा शुभकामना होल टिमलाई ❤
हार्दिक बधाई तथा धेरै शुभकामना छ यश दाजु! नेपाली गीत सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको हजुरले, फेरि एकपटक गज्जबको मधुर शब्द, सङ्गीत र सुरिलो आवाजमा सुन्न पाउँदा धेरै खुशी लाग्यो! छिट्टै करोड बढी भ्युज आओस् Yash kumar दाजु!
यसकुमार दाइ।।।हाम्रो जमाना को गाएक।।।अझै याद आउँछ मैले छोएको पानी चल्दैन भन्ने गित।।।५ कक्षा मा सरस्वती पुजाको दिन सुनेको थिए।।।।lots of lovewhole team and very nice content with social awareness 🇳🇵🇳🇵🇳🇵नेपालको जय होस।।।
आहा ! कति सुन्दर,मिठो, यथार्थ,सन्देशमुलक गित, सार्है मन छोयो । Best up luck whole team and especially thanks to Yas kumar Sir for such a beautiful song 🥀❤️🙏
एकपटक सबैले हेर्नुपर्ने, नबोली नबोली सुटुक्क नियम कानूनमा रहन सिकाउने साथै देशभक्तिले भरिएको कथा प्रस्तुति प्रशंसनीय छ। यश कुमारको सुमधुर धुनले भरिएको नयाँ music video का लागि धेरै धेरै शुभकामना !!🙏❤
लास्टमा आँसु नै झर्न पुगेछ 😢😊 आहा कति मार्मिक शब्दमा यति राम्रो मन मुटु नै बिझाउने भिडियो हेर्न पाए धेरै खुशी लाग्यो धन्यवाद छ यशकुमार ज्यु लाई अझै यस्तै राम्रो राम्रो गित संगीत पस्किदै जानू होला हामी भरपुण साथ दिनेछौ ❤❤🙏🙏
आहा! सुस्तरी, सुस्तरी !!मन छुने प्रस्तुति 🙏🙏 यो एउटा गीत मात्रै हैन , यो कथा हो, कहानी हो, ब्यथा हो, पिडा र वास्तबिकता पनि हो । यहाँहरु सबैको कल्याण होस । ❤जय गीत जय संगीत ❤❤
साधारण दैनिक जीवनको कथावस्तु अनि त्यतिकै राम्रो स्वर करोड क्लबमा भ्यु जान्छ जादैन कडकल गर्न त सक्दिन तर करोडौं नेपालीको मनमा जरुर बस्नेछ सुस्तरी-सुस्तरी!#Bestoflucksustariteam♥️
अहिले कतार देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वर को धनी हुनु हुन्छ यश कुमार दाई, हजुर को हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.
1 Hour ko movie le dine sandesh bhanda yo vedio le edam ramro positive yathartha n samasaamayik ghatana lai ujaagar gareko xa.yash kumarko sabai git man parxa.ekdam man xoyo yo git le pani...aaha...❤❤❤
❤❤❤wow...थोरै समय मा एउटा नेपाली समाज मा घटिरहेको घटना लाई समेटेर कति मिठास तरिकाले प्रस्तुत गर्नु भाको एउटा चलचित्र सकेको आभास गरायो सलाम @yashkumar सर ।🙏
मैले खोजेको अनि चाहेको जस्तै यथार्थमा आधारित music videoको पर्खाइमा थिय आज त्यो पूरा भयो।हृदय देखीनै धन्यबाद आदरणीय दाजु यश कुमार दाइलाई अनि सम्पुर्ण टिमलाइ🙏
वाह क्या दामी सन्देश।।।👏👏👏👏। मेरो गुरु,मेरो दाइ यश दाई, यो समाज लाई तपाईं को खाचो छ। 🙏 कस्तो खुसी लाग्यो अन्तिम को सन्देश मन पर्यो। बिदेश बिदेश भनेर हामिले आफ्नो खुसी गुमाई रहेका छौ।😢😢😢
देशको परिस्थिति, बाध्यता,आवश्यकता, यथार्थता नेपाली समाजमा ऐना जस्तै छर्लङ्ग चित्रण गरेकोछ । हेर्दाहेर्दै टिलपिलाएछ आँखा ! हार्दिक बधाई यश कुमार जि साथै सबैजना कलाकारहरुलाई 🎉🎉🎉🎉🎉
I love you yes dai.hjur ko harek geet suner hurkeko m yo geet sunera herer aansu nai ayo.कति राम्रो सिर्जना हजुरको।मेरो सतत शुभकामना यस्तै सिर्जनाहरु अगामी दिनहरुमा पनि आइरहोस।
आहा कति राम्रो Concept ... 10:26 साँच्चै नै मनै छुने ..एउटा राम्रो र सत्य कथावस्तुलाई नै समेटिएर बनेको Music भिडियो । धेरै धेरै बधाई अनि शुभकामना। ❤️ यश कुमार❤️अन्नु चौधरी ❤️लगायत हजुरहरूको सम्पुर्ण सुस्तरी टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साहै मन छोयो🙏 समय सान्दर्भिक समाज परिवर्तनको एक परिकल्पना , मिठो चरित्रण हजुरको कला गला दुबैलाई उच्च सम्मान सधै सफलता ले शिखर चुमोस कामना धेरै माया यस सर 😘❤🙏
Now this is called a story telling. This is complete package. Got everything love, emotion, Problem in society, and solution. I think This is what lacks in Prakash Saput Videos. He only displays problem in society but cant find how to solve the problem.
आहा ! गीतमा कथा पनि छ पीडा पनि छ हाँसो पनि छ समग्रमा जे छ समाजको यथार्थता झल्किएकाे छ । असाध्यै राम्रो गीत र भिडियो बधाई तथा शुभकामना सुस्तरी टीमलाई ❤️❤️🤗
अहिले canada देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वरको धनी हुनुहुन्छ यश कुमार दाई, हजुरको हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.
I express my highest respect to Yash Kumar, the creator and singer who succeeded in giving a beautiful presentation of the true portrayal of Nepali society through this songs.Much love from the bottom of my heart❤
“Stay tuned and get excited for tomorrow! We’re dropping Aakha Banda Garera aka Timi Chau Ra Ta Part 2. Thanks so much for all your love and support - can’t wait to share this with you!”
हजुर को बिग फ्यान मेरो अब येउटै इच्छा छ हजुर को रियेल मा दर्सन लिने 🙏🙏🙏
❤❤❤❤❤❤
big fan dai .all the way from dhangahdhi, kailali
Malai pani like gare k hunthiyo dai😢
नेपाली गीत सङ्गीतका माहान हस्ती गायक यश कुमारलाई यो उत्कृष्ट सिर्जनाको लागि हार्दिक बधाई यस्ता अद्भुत सिर्जना निर्माण गर्ने नाट्यश्वरको मस्तिष्कमा बास होस।
ua-cam.com/video/UjjDgEi5f2Y/v-deo.html
सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉
यश कुमार दाइको हरेक गीतले समाज को चित्रण गरेको पाइन्छ, always go ahead
देशमा चलेको परिस्थिति लाई समतेर बनाएको प्रश्तुति अति राम्रो छ धन्यबाद एस कुमार दाजु 🙏🎉
बधाई छ दाजु ❤❤❤❤❤
सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉
हरेक नेपालीको मन मुटुमा बसेको राजधानीको घटनालाई मात्र हरेक ठाउँमा भएको पीडादायक घटनालाई समेटेर बनाइएको यो गीतको लागि 1000तोपको सलामी छ ,नायक तथा गायक यश कुमार सर लाई ❤।
फिल्म भन्दा कम छैन गित मन छाेयाे शुभकामना छ एस कुमार सर सम्पूर्ण टिमलाई ❤I'm so much in love with the tone of your voice. It's so beautiful.यश कुमार दाइको हरेक गीतले समाज को चित्रण गरेको पाइन्छ,
ua-cam.com/video/uVu9WizAWMc/v-deo.html
ua-cam.com/video/uVu9WizAWMc/v-deo.html
Purai film ko katha 5 minutes ma man xoyo asu jhareko thahai vayena
यसमा पनि हर्नुहाला ua-cam.com/video/uVu9WizAWMc/v-deo.html@@sabitrichaudhary7874
मेरो जीवनको कथा ११ मिनेटमा नै ब्याख्या गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यश कुमार दाई❤ keep it up 🥀❣️
यस कुमार भनेको हाम्रो समाजको प्रतिबिम्बलाई संगीतको माध्यम बाट उजागर गर्ने र समाज बुझेको एउटा यस्तो गायक हो,जस्लाई सधै सम्मान गर्न मेरो हातहरु उठिरहन्छ
लिजेन्ड भनेकाे लिजेन्ड ,यश कुमार दाजुकाे उत्कृष्ट सिर्जना । संसारकाे मेहनती हातहरुलाई सलाम। 💕💕🙏🙏🙏
साँच्चै भन्नुपर्दा मैले याे गीत १०० भन्दा बढी सुनेर आन्नद लिए हाेला। अति सान्दर्भिक गीतीकथामा आधारित सुपरहित गीत 👌👍️
प्रतिक्षाको घडि समाप्त… साहै् मन छुने शब्द, संगित अनि सुमधुर स्वर❤❤❤ सफलताको लाखौ शुभकामना यश दाई❤❤❤
मनछोयो यो गितले 👌😢😢
Wow katti mitho sumdhur voice and song wow yeshkumar daiko Ani samaya sandarbhik lae yathartha gariyeko good luck katti suneni sunirahu jhae.
@ashmitamagar8196 7th is 😮😅for 6th 50th 😅to a new 68otrhi68tu5yy886y
जती चोटी हेरेपनि पुग्दैन…सिधै मनमा गडेर बसेको छ ❤❤❤
Nice❤
आफ्नो देशबाट जतिनै टाढा भएनी आफ्नोपन नै प्यारो लाग्छ। मिठो गित मन छुने शब्द अनि अभियान यश दाइ सफलताको शुभकामना। love from Japan🇳🇵🎌
Man choyo yar
@@ManojKumar-wz7mdgg5 CD 0:45 😅😅😅😊😮😊😮😊😊xzzz*xzxz*zzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzznzzzzzzzzzzzzzzzzzvvvvvvzm
Yakdam sahi
ignore के हो तेति बेला थाहा पाए जब
आफुलाई भन्दा बदि माया गरेको मान्छेले
एक पटक जान त अर्को पटक अन्जान बनेर
दुरि बढाउदै गयो👉️😭💔😭😭💔💔
@@ManojKumar-wz7md ua-cam.com/video/uVu9WizAWMc/v-deo.html
याे गित हेरेर मनलाई कसरि सम्माल्नु भयाे कलाकार नै हाे त्याे एक जस्ले सत्यता र काल्पनिकतालाई प्रत्यक्ष महशुस गराउछ ❤❤❤❤❤❤❤❤❤❤
एक दर्जन कलाकार कै बिचमै घुमिरहेको नेपाली फिल्मका, निर्देशक र कलाकार हरु एस बाट केहि सिक्ने कि 😊❤
समाजमा घटेका यथार्थ घटनालाई समेटिएको, यो गित जनचेतनामूलक र अत्यन्तै मार्मिक शब्द अनि संगीत !! सबैले माया र सम्मान गरौं !! यश कुमार सर लाई !!
यो वर्षको गित सङ्गीतका हरेक बिधामा उत्कृष्ट हुनुपर्छ यश कुमार को यो सिर्जना ।
अहा अति सुन्दर प्रस्तुति ❤❤ समाज परिवर्तनको लागि समय सन्दर्भिक चित्रण गरिएको भिडियो 🥰🥰 धन्यवाद यश कुमार जी👏
यथार्थपरक सुन्दर प्रस्तुतिले साह्रै मन छोयो सफलताको सुभकामना❤❤
यथार्थ कथा सन्देस अनि रचनात्मक गितले मन ❤ छोयो 🎉🎉 एस कुमार लगायत सबै टिमलाई धन्यवाद तथा शुभकामना 🎉🎉🎉
यो गितले थाहा छैन कहाँ कहाँ छोयो !
परिस्थिति त्यस्तै भएर हो कि सृजना ,,
आँखा रसायो,मुटु भक्कानियो मन धेरै रोयो !!
साच्चै यो गीतले मन अनि हृदय नै छोयो 😭😭
❤❤❤❤❤❤❤❤
ua-cam.com/video/JL6oGFscboI/v-deo.html
😢😢
Mai le soche sait Mero matra Aakha rasako sorry hai🎉
यश दादाको हरेक गीत ले छुट्टै अनौठो आभास दिलाउँछ, उत्कृष्ट स्थान पाउन सफल भयो यो गीतले नि मेरो मनमा अनि आँखा नि रसायो अनायास 😢😢❤😍
बबाल छ यार मलाई त movie हेरेको जस्तो लाग्यो❤❤❤❤
हरेक नेपालिको मनमुटुमा रहेको राजधानी काठमाडौंको समसामयिक घटना तथा क्रियाकलापको वास्तविक यथार्थलाई पस्कनु भएकोमा १०० तोपको सलामी हाम्रा प्रिय गायक तथा अभिनेता यश कुमार सर लाइ❤👏
वास्तविक घटनाको अभिनयले हजुर्हरुको कलालाई साच्चै नेपाली जन्ताले मन्पाराई दिनु हुन्छ भन्ने मलाई चाई बिसवासा लागेको छ । हजुर्हरुको अभिनय लाई सलाम छ ❤️✌️👌
सहि भन्नु भो
❤❤❤❤❤😂😂😂😂❤❤❤
@rameshrai8218
फिल्म भन्दा कम छैन एउटा प्रेमीका को माया र नेपालको यथार्थ र नेपाली को भाव बोकेको सार्है मिठो गित छ सलाम छ यश कुमार गायक ज्यु र सुस्तरि टिमलाई 🎉
Malai pani badhai dee
❤❤❤❤❤❤
Nice love story❤
Wow sir best of luck ❤❤❤❤
Yesto ramro flim tw ka hunxa rw Nepal ma 🥹
सन्देश मुलक अनि नेपालीको बाध्यतालाई चित्रण गरिएको उत्कृष्ट शब्द अनि संगीत संयोजन ।😊🙏
Satyata nai yahi ho ahiley ko .garib dukhi ko pida na bujhi nagar palika le chaleko kadam sahi hola.tara waha haru ko laagi ni pahile thau bewastha garera gareko vaye ekdam sahi huntheu ki
❤❤❤❤❤❤❤
@@attarali5309 yes😢😢😢😢
सुस्तरिको सफलता पश्चात् सुस्तरी २ हेर्न आतुर हुने जति सबैले हाजिर गरम त हजुर ......😘😍म त सुस्तरी २ को प्रतीक्षामा छु हजुरहरुनि ?.....❤❤❤❤
सोंचेको जस्तै सुन्दर यथार्थपरक प्रस्तुतिले साह्रै मन छोयो ❤❤❤ यस सुन्दर कलालाई उच्च सम्मान गर्दछु ❤❤❤🙏🙏🙏
❤❤❤
❤❤❤❤❤❤❤ dami xa song
🎉❤❤❤
Ganaletw manxuyo sathaii yo Eathartle mahanagar ko Mero Man ko chahan Pani eahi thiyo but???
Balen vs yeskumar
आहा सारै मिठो शब्द उस्तै मिठो आवाज
साच्चिकै यथार्थ बोकेको भिडियो उत्कृष्ट लाग्यो लास्टमा मन नै छिया छिया भयो
तिन घन्टाको फिल्म हेरेको झैं महसुस भयो । बधाई तथा शुभकामना होल टिमलाई ❤
हार्दिक बधाई तथा धेरै शुभकामना छ यश दाजु! नेपाली गीत सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको हजुरले, फेरि एकपटक गज्जबको मधुर शब्द, सङ्गीत र सुरिलो आवाजमा सुन्न पाउँदा धेरै खुशी लाग्यो! छिट्टै करोड बढी भ्युज आओस् Yash kumar दाजु!
धेरै धेरै बधाई तथा शुभकामना yeskumar दाजु
यसकुमार दाइ।।।हाम्रो जमाना को गाएक।।।अझै याद आउँछ मैले छोएको पानी चल्दैन भन्ने गित।।।५ कक्षा मा सरस्वती पुजाको दिन सुनेको थिए।।।।lots of lovewhole team and very nice content with social awareness 🇳🇵🇳🇵🇳🇵नेपालको जय होस।।।
यतिको अभिनय र प्रस्तुति हाम्रो नेपाली चलचित्रमा पनि हुनु पर्याे के। Sweet love for the whole team specially Yash kumar sir and Anu Thapa mam❤❤
Wow amazing ❤️❤️ really heart touching song 😢❤
Annu Chaudhary 😍😍
आहा ! कति सुन्दर,मिठो, यथार्थ,सन्देशमुलक गित, सार्है मन छोयो । Best up luck whole team and especially thanks to Yas kumar Sir for such a beautiful song 🥀❤️🙏
उपत्यका भित्रको बास्तबिक यथार्थ चित्रण, गित संगीत मार्फत चित्रण गर्ने सम्पूर्ण कलाकार हरुलाई नमन्🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤na boli na boli Maya bsey ko chha 🌹🤠🤝🏻♥️ sweet or 😍 dhyyyyy rey maaaaya 😍💋 pukku jie 🌷🤠🥰❤
आहा ! कस्तो राम्रो काम नाना हजुरको सम्झना 💕🙏🙏😘
धेरै राम्रो लाग्यो लोकप्रिय छ यो फिल्म भन्दा कम छैन गित ❤️❤️❤️❤️❤️
कस्तो हृदय छुने कला पस्केको यश कुमारले ❤️🙏😥😥
फिल्म भन्दा कम छैन गित मन छाेयाे शुभकामना छ एस कुमार सर सम्पूर्ण टिमलाई ❤
आहा... अति नै राम्रो , मिठो चित्रण गरिएको रहेछ। बधाई अनि शुभकामना टिममा रहनुभएका सम्पुर्ण टिमलाई ।🎉🙏
अत्यन्त उत्कृष्ट गित छ है समाजिक हितकाे लागि नि छ ❤❤❤❤❤
एकपटक सबैले हेर्नुपर्ने, नबोली नबोली सुटुक्क नियम कानूनमा रहन सिकाउने
साथै देशभक्तिले भरिएको कथा प्रस्तुति प्रशंसनीय छ।
यश कुमारको सुमधुर धुनले भरिएको नयाँ music video का लागि धेरै धेरै शुभकामना !!🙏❤
लास्टमा आँसु नै झर्न पुगेछ 😢😊 आहा कति मार्मिक शब्दमा यति राम्रो मन मुटु नै बिझाउने भिडियो हेर्न पाए धेरै खुशी लाग्यो धन्यवाद छ यशकुमार ज्यु लाई अझै यस्तै राम्रो राम्रो गित संगीत पस्किदै जानू होला हामी भरपुण साथ दिनेछौ ❤❤🙏🙏
आहा! सुस्तरी, सुस्तरी !!मन छुने प्रस्तुति 🙏🙏 यो एउटा गीत मात्रै हैन , यो कथा हो, कहानी हो, ब्यथा हो, पिडा र वास्तबिकता पनि हो । यहाँहरु सबैको कल्याण होस । ❤जय गीत जय संगीत ❤❤
यस कुमार दाई को गीत ले समाज को यथार्त कुरा हरु को उजागर गरेकै हुन्छ नै अति उत्तम गीत।। न बोली न बोली माया बस्दा कति गाह्रो हुन्छ है।। मिस यू Dec..30
साधारण दैनिक जीवनको कथावस्तु अनि त्यतिकै राम्रो स्वर करोड क्लबमा भ्यु जान्छ जादैन कडकल गर्न त सक्दिन तर करोडौं नेपालीको मनमा जरुर बस्नेछ सुस्तरी-सुस्तरी!#Bestoflucksustariteam♥️
र्र
अहिले कतार देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वर को धनी हुनु हुन्छ यश कुमार दाई, हजुर को हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.
Hjr 🙏ma omna bata dami xa hjr
साह्रै सुमधुर र मिठो स्वर को धनी हजुर को हरेक गित सुन्दा छुट्टै आनन्द मिल्छ मन हुन्छ । सलाम छ सबै तिम लाई❤❤❤❤❤
❤❤❤❤❤😂😂😂😂
@@Pokharaviews❤
@@saritakarki6455 लगभग 20 चोटि सुनें मैले,कति सन्देश मुलक, यथार्थ घटना, समय सान्दर्भिक, र कति राम्रो लब स्टोरी। मन छोयो मेरो।
समाजको यथार्थ चित्रण र माया गर्ने जोडिको कहानि
राम्रो रचनाको लागि एय कुमार र सम्पुर्ण टिमलाई धन्यवाद ❤
Yes sir❤
1 Hour ko movie le dine sandesh bhanda yo vedio le edam ramro positive yathartha n samasaamayik ghatana lai ujaagar gareko xa.yash kumarko sabai git man parxa.ekdam man xoyo yo git le pani...aaha...❤❤❤
आहा गीत भनेको यस्तो पो हुनु पर्छ। दस पटक हेरे।Huge Congratulations Skumar Dai❤❤
❤❤❤wow...थोरै समय मा एउटा नेपाली समाज मा घटिरहेको घटना लाई समेटेर कति मिठास तरिकाले प्रस्तुत गर्नु भाको एउटा चलचित्र सकेको आभास गरायो सलाम @yashkumar सर ।🙏
❤❤❤
मैले खोजेको अनि चाहेको जस्तै यथार्थमा आधारित music videoको पर्खाइमा थिय आज त्यो पूरा भयो।हृदय देखीनै धन्यबाद आदरणीय दाजु यश कुमार दाइलाई अनि सम्पुर्ण टिमलाइ🙏
Mr.Yes kumar & Anu Thapa Magar तपाईं हरुको युगल भिडियोले हजार बर्ष जितिरहोस ❤❤❤❤
आँखा बाट आँसु नाकबाट सिँगान झर्यो।हैट!यस्तो राम्रो गीत कसरी बन्छ ?आवाज, स्टोरी कन्सेप्ट ,एक्टिङ सबै पर्फेक्ट छ।❤
एक इतिहास हो यो गित जुन सकारात्मक सन्देश दिएको छ अग्रिम शुभकामना यश कुमार दाजु लगाएत सम्पूर्ण टिम लाई ❤❤❤❤❤
सबै नेपालीको वास्तविक कथामा आधारित साँङ्गितिक भिडियो बनाई दिनु भएको मा हृदय देखि नै सलाम छ यश कुमार जि लाइ🙏🎇❤️❤️
यो एउटा गित मात्र हैन movie ले दिन नसकेको आन्नद र जनचेतना यसले दिएको छ। यस मनमोहक प्रस्तुतीको लागि सबैलाई धन्यवाद
कला अनि गला को मन देखी सम्मान गर्दछु यश कुमार जी अनि सम्पूर्ण युनिटलाई जय गीत,जय संगीत अनि जय नेपाल।।।🙏🏽❣🙏🏽
सायद कुनै सिनेमा भन्दा कम छैन । लामो समयको प्रतीक्षा पछि यश कुमार सरको गीत सुन्न र हेर्न पाइयो धेरै खुशी लाग्यो।❤❤❤ यो गीत प्रती हार्दिक शुभकामना
वाह क्या दामी सन्देश।।।👏👏👏👏। मेरो गुरु,मेरो दाइ यश दाई, यो समाज लाई तपाईं को खाचो छ। 🙏
कस्तो खुसी लाग्यो अन्तिम को सन्देश मन पर्यो। बिदेश बिदेश भनेर हामिले आफ्नो खुसी गुमाई रहेका छौ।😢😢😢
कला कलाकार अनि नेपाली संस्कृती को सम्मान अनि संरक्षण गरौँ ........❤❤❤❤🙏🙏🇳🇵🇳🇵
🙏
😊p😊
देशको परिस्थिति, बाध्यता,आवश्यकता, यथार्थता नेपाली समाजमा ऐना जस्तै छर्लङ्ग चित्रण गरेकोछ । हेर्दाहेर्दै टिलपिलाएछ आँखा ! हार्दिक बधाई यश कुमार जि साथै सबैजना कलाकारहरुलाई 🎉🎉🎉🎉🎉
Mero pani same aasu jharyo
Mero pani same😭😭😭
अहिले चै आँसु झार्दिन भन्छु, तर जति चोटि हेर्छु, आँखा रसाउछ।अत्यन्त मार्मिक प्रस्तुति 🌹💖🙏
अती सुमधुर कलकारिता र गित यश कुमार राइ सधै सङ्गितिक क्षेत्रमा उदाउदै जानू बधाई छ🎉❤😊
You are the best and i love this song
I love you yes dai.hjur ko harek geet suner hurkeko m yo geet sunera herer aansu nai ayo.कति राम्रो सिर्जना हजुरको।मेरो सतत शुभकामना यस्तै सिर्जनाहरु अगामी दिनहरुमा पनि आइरहोस।
यो गित यो बर्स को आवार्ड पाउनु पर्ने मा हुनुपर्छ यश कुमार दाइ लगायत सम्पुर्ण टिम ला सफलताको सुभकामना❤❤
पाच पटक हेरे हाेला अझै चित्त बुझेकाे छैन। कथा मार्मिक छ❤️ 50M पुग्नुपर्छ views... your hard work never die yas kumar sir🙏
Agree 50M
सही भन्नु भयो हजूर को कुरा म म सहमत छू
यस कुमार भनेको हाम्रो समाजको प्रतिबिम्बलाई संगीतको माध्यम बाट उजागर गर्ने र समाज बुझेको एउटा यस्तो गायक हो,जस्लाई सधै सम्मान गर्न मेरो हातहरु उठिरहन्छ
यो गितले मेरो मन छोएको छ, एउटा सकारात्मक चेतनामूलक सन्देश दिएको छ... mind blowing song❤ i have no words to describe, outstanding love it👍👍👍🥰♥️
सारै मीठो अनि मेरो जिबन मा म्याच गर्ने आधुनिक समसामहिक कथा, कलाकार प्रति उच्च सम्मान
सम्पूर्ण मा नमस्कार
सोचे भन्दा एक्दमै मिठाे गित अनी प्रस्तुति मन पर्यो टीम लाई शुभकामना..! यश कुमार दाजु बिग फ्यान ❤🎉🎉
Wow nice soong
नेपाली film and music industry मा यश कुमार हजुरको शृजना र रचनाले ठुलो इटटा थपेको छ you r great dear . Big fann of u always
प्रतीक्षाको घडि समाप्त...सार्है मन छुने शब्द संगित अनि सुमधुर स्वर सफलताको लाखौ लाख सुभकामना यस कुमार दाई
Full movie here ko jasto feel vayo dammi music video❤️❤️👏👏
आहा कति राम्रो Concept ... 10:26
साँच्चै नै मनै छुने ..एउटा राम्रो र सत्य कथावस्तुलाई नै समेटिएर बनेको Music भिडियो ।
धेरै धेरै बधाई अनि शुभकामना।
❤️ यश कुमार❤️अन्नु चौधरी ❤️लगायत हजुरहरूको सम्पुर्ण सुस्तरी टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालि को राजधानी काठमाडौं र नेपालि जनता को यथार्थ चित्रन , धन्यवाद सम्पुर्ण टोलि लाइ यति मिठो रचना को लागि
आँखा रसायो अन्तिम सिनले,
सन्देश मुलक छ!!!
जय देश! देश बनाउने महायात्रामा हातेमालो गरौ🇳🇵
साहै मन छोयो🙏 समय सान्दर्भिक समाज परिवर्तनको एक परिकल्पना , मिठो चरित्रण हजुरको कला गला दुबैलाई उच्च सम्मान सधै सफलता ले शिखर चुमोस कामना धेरै माया यस सर 😘❤🙏
Ghuda Bata khaso aau van na
Hijada hos ki marda hos
Kasto kamalo man rahechha ta git sundaa ni aasu aaihalne mero ta aasu aaula aaulaa jasto mattrai hunchha
Yes kumar sor smrat ho ni
@@basantshah1369 हो त्यो त
यो गित चाही hit भएको देख्दा धेरै खुशी लाग्यो यश कुमार सर
धेरै राम्रो कथा,स्वर ,शब्द र संगीत ❤❤❤
Legend vaneko sadhai Legend nai hunxa.
Aasu aayo dadako yo geet le pani
SUSTARI SUSTARI❤❤ अति सुमधुर गित
समाज परिवर्तनको लागि समय सन्दर्भिक चित्रण गरिएको भिडियो
गित सुनेर मनै आनन्द भयो ❤❤❤❤
यस कुमार दाजुको श्रृजना निकै राम्रो अनि संदेश मुलुक हुन्छ। धन्यवाद दाई यति सुन्दर गीतको सिर्जनाका लागि❤
यथार्थ मा रहेको घटनालाई कलाकारितामा उतारी महान काम गरेको महान हात हरुलाइ सलाम ❤❤❤
धेरै धेरै राम्रो छ काठमाडौंको येथर्थ घटनामा अधारित
धेरै समय देखि म यस्तै रचनाको पर्खाईमा थिए आज त्यो पाए अत्यन्तै मन खुसि भयो।
सफलता भारि सुभकाना।🙏❤️
Now this is called a story telling. This is complete package. Got everything love, emotion, Problem in society, and solution.
I think This is what lacks in Prakash Saput Videos. He only displays problem in society but cant find how to solve the problem.
❤
आहा !
गीतमा कथा पनि छ पीडा पनि छ हाँसो पनि छ समग्रमा जे छ समाजको यथार्थता झल्किएकाे छ । असाध्यै राम्रो गीत र भिडियो बधाई तथा शुभकामना सुस्तरी टीमलाई ❤️❤️🤗
अनु मगर को acting सार्है उत्कृष्ट छ है।अझै यो भन्दा ठूलो पर्दामा पनि देख्न पाउस सधै अघि बढिरहनु होला लाफा।यश कुमार दाजु एक खत्रा सिङगर हुनुहुन्छ
After seeing this whole song, I felt after long time I found a pure thing 💜💜💜💜👏👏👏🎶🎵"चाहना , बाध्यता अनि आवस्यकताको समिश्रण नै जीवन हो"👏💜
😊q qwo😊😅
Exactly I’m satisfied ❤❤❤
wow😮😮
वाह कस्तो राम्रो प्रस्तुति सामाजिक यथार्थ मा बनेको मन नै छुने गीत अनि अभिनय mero favourite singer yash kumar 👌👌
निकै मन छुने शब्द अनि संगीत यश दादा ह्जुर्को हरेक गीतको निकै यथार्थ नै हुन्छन सफलताको शुभ कामाना...❤
मात्र ५ मिनेटको भिडियोले सम्पूर्ण जीवनको भोगाइलाई समेटेको छ।
बधाई छ सम्पूर्ण टिमलाई।
साँच्चिकै मार्मिक अनि मन छुने गित😢हेर्दा हेर्दै आँसु नि खसेछ।सबै टिम लाई धेरै धेरै शुभकामना ❤❤❤
साह्रै मिठो अनि मन छुने गित, सम्पुर्ण नेपालीको मन जितेको यो छोटो भिडियो यश कुमार सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई 👏👏👏
कुनै शब्द नै भेटाईन मैले यो उत्कृष्ठ सृजना को वर्णन गर्न को लागी
Hats off Yash kumar and hole entire team🥰❣️
Lots of love
No doubt Yes Kumar 's voice is magical.This song is beautiful in itself and Anu Chaudhary's voice adds to the beauty of the song.
अहिले canada देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वरको धनी हुनुहुन्छ यश कुमार दाई, हजुरको हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.
Maile pani Abu Dhabi dekhi herdai xu. Canada😂😂😂😂
एउटा प्रेमी प्रेमीका को माया र नेपालको यथार्थ नेपालीको भाव बोकेको साह्रै मीठो गित सलाम छ 🙏✊ यश कुमार गायक नायक लाई
असाध्यै मिठो गीत ! धन्यवाद छ यश कुमार सर र टिमलाई ।
बयान गर्ने शब्द छैन अति राम्रो❤️
I express my highest respect to Yash Kumar, the creator and singer who succeeded in giving a beautiful presentation of the true portrayal of Nepali society through this songs.Much love from the bottom of my heart❤
Since my childhood I'm the biggest fan of yash kumar sir.....😍😍 and this song forced me to be a lifetime fan of yash kumar sir....😍😍
आहा कति मिठो गीत अनि स्टोरी पनि अत्यन्तै राम्रो । शुभकामना सम्पूर्ण टीम लाइ ।❤
हाम्रो देश को वास्तविकता देखाउनु भाको छ खुशि लागि यश कुमार जि।
आहा कति मिठो स्वर शब्द उस्तै राम्रो अनि अभिनय र कथाबस्तु झनै मार्मिक शुद्ध नेपालिपन यथार्थ झल्किने यो एउटा गितमा पुरै movieहेरे जस्तै लाग्यो❤❤🙏
धेरै राम्रो म्युजिक भिडियो धेरै धेरै बधाई छ entire team लाई आगामी दिनहरुमा पनि यस्तै सन्देश मुलक song ल्याउनुहोला। धेरै धेरै बधाई छ Yesh दाजु🙏🙏