Rai Maila (Gaun Aayeko Bato) - Dayahang Rai | Kali Prasad Baskota | Sunita Thegim | Movie Song 2081

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 2,8 тис.

  • @BaasuriFilms
    @BaasuriFilms  7 місяців тому +1192

    हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है 🙏Kindly, Drop your valuable feedback. Let's celebrate togetherness, spread smiles and extend our reach to Nepali Movie Fans Worldwide."

    • @Mr_Ramu_10
      @Mr_Ramu_10 7 місяців тому +95

      Dayang ko diaheart fan haru hajur humta

    • @LillyBilly20
      @LillyBilly20 7 місяців тому +41

      अति सुन्दर छ् गित भिडियो यक्तिङ्ग सबै ❤

    • @dipakbasnet7906
      @dipakbasnet7906 7 місяців тому +21

      कानमा दुईटै एयरफोन लगाएर सुन्दैथे कतिबेला आशु झर्यो था पाईन

    • @rekhagogoi8239
      @rekhagogoi8239 7 місяців тому +8

      Nepali movie konsi OTT main dekh dakte hai

    • @JamkaBhet
      @JamkaBhet 7 місяців тому +5

      म चही राई जेठो परे है 😂😂

  • @KaliPrasadBaskota
    @KaliPrasadBaskota 7 місяців тому +1569

    राई माइलाले गाउँ छाेड्याे रे !
    बाटो छेकिदेऊ न !
    कुन गाडीमा चढ्यो हाेला ?
    कुन घुम्ती काट्याे हाेला ?
    ढाट राखिदेऊ न !
    फर्क भनिदेऊ न !
    शिरमा ढाका टाेपी
    कुममा काने झाेला
    गाेलाे चिम्साे अ‍ाँखा
    खुकुरी नि हाेला
    नाम साेधे उसलाई
    फूलझैँ हाँसिदेला
    काेटको गाेजीभित्र
    हाम्रो फाेटाे हाेला
    त्यही फाेटाे हेर्दै
    भाेलि माइला राेला !
    बिन्ती तर्न नदेऊ
    उल्लाई अरुण खाेला
    राई माइलाले...
    ऊ गइगयाेभने
    खेत कल्ले खन्छ !
    सन्चो-बिसन्चाेमा
    के छ कल्ले भन्छ !
    काे कलिया बन्छ
    काे मलामी हुन्छ
    एउटा मान्छे जाँदा
    एक्लै कहाँ जान्छ
    उल्ले गाउँदै हिँड्ने
    गीत पनि लान्छ
    बिन्ती राेक उसलाई !
    घडी फूलले भन्छ
    राई माइलाले...

    शब्द: श्रवण मुकारूङ

    • @hknepali
      @hknepali 7 місяців тому +15

      what a number sir ! thank you so much for this music..

    • @joshanrai3509
      @joshanrai3509 7 місяців тому +5

      ❤❤❤❤❤❤😢😢😢😢

    • @Omprakash7du
      @Omprakash7du 7 місяців тому +4

      Wow 😲😲

    • @tulshilimbuangbuhang9942
      @tulshilimbuangbuhang9942 7 місяців тому +6

      Rajniti le padhad marira cha

    • @DOLESHWOR-
      @DOLESHWOR- 7 місяців тому +2

      ❤❤❤❤❤❤❤❤

  • @BartikaEamRai
    @BartikaEamRai 7 місяців тому +498

    यत्तिमै रोइन्जेल भैगए। सम्पूर्ण music तथा film टोलीलाई धेरै धन्यवाद र शुभकामना ❤️

    • @chamling1
      @chamling1 7 місяців тому +2

      ❤️❤️

    • @shubashthulungrai7394
      @shubashthulungrai7394 7 місяців тому +4

      Big fan nana .....❤🎉 ma ni yo music sunera bhabuk bhaye 😢❤😊❤⁹l❤❤

    • @jyotshanarai5454
      @jyotshanarai5454 7 місяців тому +1

      Nanaji kasto reality based xa ni. Organic movie

    • @Striiider
      @Striiider 7 місяців тому +2

      Bartika ❤️❤️❤️

    • @readersareleaders3630
      @readersareleaders3630 7 місяців тому

      Naya git lyaunu paryo i am addicted to your song

  • @sanjayatitung9309
    @sanjayatitung9309 7 місяців тому +2130

    यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जत्ती यता हजिर हुनु त साथि हरु❤

  • @harikhanel
    @harikhanel 6 місяців тому +51

    नेपाल कै super hero भनेकै दह्याङ राई नै हो ❤
    न यस्तो कलाकार कोही छन न त पछि नै हुनेछन 🙏

  • @rajendrasthapit3405
    @rajendrasthapit3405 6 місяців тому +15

    उत्कृष्ट गीत । कबि श्रवण मुकारुङको शब्दलाई मान्नै पर्छ । संगीतकार कालीप्रसाद र गायिका सुनितालाई पनि धन्यबाद !

  • @nepalonlinetv9
    @nepalonlinetv9 7 місяців тому +266

    सुनिता थेगिमको डाइनमिक भोकलको तारिफ गर्ने शब्द छैन !❤❤

    • @NainaKalaRai
      @NainaKalaRai 7 місяців тому +3

      पहिलो पटक सुनिता थेगिमलाई पटक - पटक सुनेर पनि धित मर्दैन 👍️👍️

    • @NainaKalaRai
      @NainaKalaRai 7 місяців тому +6

      यो गीतले त मनै रुवायो , साह्रै राम्रो गाउनु भएछ म जस्तै कति स्रोताको मन रोयो ।

  • @KumargurungOfficial
    @KumargurungOfficial 7 місяців тому +146

    म पश्चिमको भए पनी यो पुर्बेली फ्युजनमा बनेको गीत साह्रै मन पर्यो। कति मिठा शब्द, काली प्रसादको सॅगीत र सुनीताको सदावहार आवाज “वाह”

    • @SINGERASSU
      @SINGERASSU 6 місяців тому

      #ASMITANEUPANE ❤❤❤❤❤❤

    • @smritinachhiring1136
      @smritinachhiring1136 5 місяців тому

      @@KumargurungOfficial i miss and al#ways love paschim🤗🤗🤗you always live happpimess🤗🤗i aalways love you🤗😶😶

    • @MakhanMagar-cc3fm
      @MakhanMagar-cc3fm 2 дні тому

      Sangeet ki vugol hudina n ta jaat na vaasa

  • @sachinrai4852
    @sachinrai4852 7 місяців тому +92

    साँच्ची भन्नुपर्दा खेरि जीवनको यथार्थ भोगेका कुराहरूको चित्रण मज्जाले गरेको छ यो गित संगीतमा धेरै धेरै धन्यवाद सम्पुर्ण टिमहरुमा।🙏🙏

  • @Gitadarlami55
    @Gitadarlami55 7 місяців тому +71

    दयाहाङ दाईको जुनसुकै भिडियोले माटो बोल्छ हाम्रो एक प्राकृतिक हिरो राई दाई❤❤❤🙏🙏🙏🙏

    • @Legend_FF7778
      @Legend_FF7778 3 місяці тому

      Hey bhagwaan so natural actor❤❤❤

    • @Legend_FF7778
      @Legend_FF7778 3 місяці тому

      Lots of love and affection in nepali language...love from India🇮🇳 ❤❤❤

  • @Aindra_rai
    @Aindra_rai 7 місяців тому +6

    महाकाव्य जस्तै एकै पन्नामा गाउको सत्य कथा,व्यथा,भोगाई छर्लगं व्यक्त भएको छ। salut shraban mukarung sir ♥️

  • @RameshKhanal
    @RameshKhanal 7 місяців тому +126

    चिन्दै नचिनेको एक काल्पनिक पात्रको मायाले भुतुक्कै भइयो, जति गीत सुन्यो उति आँखाबाट आँसु आउँछ । फिल्म हेरेको पनि छैन, राई माइलालाई देखेको पनि छैन चिनेको पनि छैन । उसको गाउँ कहाँ हो भन्ने पनि थाहा छैन ।
    एउटा गीत कति प्रभावकारी हुने रहेछ भन्ने लागिरहेको छ ।

    • @prabinbishokarma2863
      @prabinbishokarma2863 5 місяців тому +1

      @@RameshKhanal sir you are the audience this song seek for. This song succeded

    • @KumariKuwait-ly4wh
      @KumariKuwait-ly4wh 4 місяці тому

      @@RameshKhanalसहि vanu vayo मनि धेरै पटक रोको छु 😢😢❤️❤️

  • @Patlekhetecofarm
    @Patlekhetecofarm 7 місяців тому +19

    Best song of the year ❤️ सुनिता थेगीमको स्वर साँच्चै उत्कृष्ट छ । तारिफ गर्ने कुनै शब्द नै छैनन् 🥺 ठूलो पर्दामा यो स्वर सुन्न पाउँदा साँच्चै खुसीको अनुभूति हुन्छ । गीतको प्रत्येक शब्दले मन छुन्छ, गाउँघरको दैनिकीसँग जोडिएका शब्दहरू र त्यही अनुसारको उत्कृष्ट संगीतले दर्शक आफैंलाई त्यस परीबेशभित्र समाहित गराएको आभास हुन्छ । यस गीतलाई सम्मान तथा अवार्ड ले पर्खी रहेका छन् । चलचित्रको सफलताको लागि धेरै धेरै शुभकामना ❤️❤️

    • @NainaKalaRai
      @NainaKalaRai 7 місяців тому +1

      शब्द , सङ्गीत , गायन सबै बिधा मा पाओस् अवार्ड दर्शक स्रोताको चाहना ।

  • @ajitrai5796
    @ajitrai5796 7 місяців тому +38

    नेपाली सिने उद्दोगले दयाहांग जस्तो अभिनेता पाऊँन फेरी अर्कों जुग पर्खीनु पर्छ

  • @rameshbasnet
    @rameshbasnet 7 місяців тому +35

    हैन राई माइलाले मात्र गाउँ छोडेको हैन नि हामी कति माइलाहरुले देशै छोडेर आको छोै हाम्रो चाहि चिन्ता छैन है कसैलाइ।तर सारै मन छुने अनि सुनिरहु लाग्ने शब्द तथा संगित मा गुन्जियको छ really amazing भिडियो❤❤❤

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 6 місяців тому +5

    गाउँ अाएकाे बाटाे चलचित्र हेरे पछि छ्याङ्गै देखिने रहेछ याे बेलाकाे नेपालकाे पहाडी गाउँकाे अवस्था ।
    सबैले हेर्नै पर्ने आफ्नो पुर्खौली गाउँ हेर्नलाई ।
    बधाई राई माइला र उहाँका सपरिवारलाई ।

  • @tirthalimbu1270
    @tirthalimbu1270 7 місяців тому +33

    धेरै पछि आफ्नो माटोको गीत सुनियो।
    यो गीतलाई पूर्ण रूप दिने सबै जना लाई धेरै धेरै धन्यवाद।
    सुनिता थेगिम जी ले पनि यो गीतलाई न्याय गरिदिनु भएको छ।

  • @indrasensunuwar1265
    @indrasensunuwar1265 7 місяців тому +52

    वर्तमान नेपाली समाजको वास्तविकता सर्लक्कै उतारेको पाए, मिठो संगीतको साथमा।

  • @sankhrajbangshi5478
    @sankhrajbangshi5478 7 місяців тому +65

    चुला फेर्नु छ ! 😭 राई हरुको प्रकृती पुज्ने शैली amazing! नेपाल मा राई हरु मात्र हुन् जुन प्रकृति संग खेल्ने र प्रकृतिलाई नै पुज्ने भनेको ! जय नेपाल यो गीत ले गाउँ कोे याद दिलायो

    • @sandeshlimbu9468
      @sandeshlimbu9468 7 місяців тому +1

      राई मात्र नभनेर त्यसमा लिम्बू पनि थप्नुस न सर।
      प्रकृति पुजक भनेर ।

    • @sankhrajbangshi5478
      @sankhrajbangshi5478 7 місяців тому +4

      @@sandeshlimbu9468 लिम्बु हरु हामी किराँती हैन भन्नु हुन्छ ! किराँती मात्र हुन् प्रकृति पुजक भनेको यो इतिहास ले बताउँछ सर!

    • @AnilRai-r1q
      @AnilRai-r1q 7 місяців тому +2

      😂😂😂 rajniti suru vayo hajurharuko😅😅😅

    • @sankhrajbangshi5478
      @sankhrajbangshi5478 7 місяців тому +1

      @@AnilRai-r1q कोे मन्त्री छ थाहा छैन मलाई चै के कोे राजनीति

    • @karishmarai9238
      @karishmarai9238 7 місяців тому

      @@sankhrajbangshi5478 सारै राम्रो जवाफ दिनु भयो तपाइले लिम्बुहरु लाइ🙏तपालाई मेरो मनि देखि नमन्🙏🕉️

  • @DalhangNembang
    @DalhangNembang 6 місяців тому +1

    परदेश जानेको पिडा र ऊनीहरु गाउँ घरमा नरहदा गाउँले जिबन र संस्कृतिमा पर्ने असरको वास्तविक चित्रण गरिएको चलचित्र अत्यन्तै मार्मिक छ । निर्माता नवीन सुब्बालाई धेरै बधाई !!

  • @Dipesh_YT7
    @Dipesh_YT7 6 місяців тому +11

    राइ माइलाले मात्र होइन सबैले गाउँ छँदैछन् अहिले गाउँघर त खुला बृद्धआसरम जस्तै भएको छ । बुढाबुढि मात्र 😢

  • @BISHAL_HANGRIM
    @BISHAL_HANGRIM 7 місяців тому +29

    ऊ गइगयाेभने
    खेत कल्ले खन्छ !
    सन्चो-बिसन्चाेमा
    के छ कल्ले भन्छ !
    काे कलिया बन्छ
    काे मलामी हुन्छ
    एउटा मान्छे जाँदा
    एक्लै कहाँ जान्छ
    उल्ले गाउँदै हिँड्ने
    गीत पनि लान्छ
    बिन्ती राेक उसलाई !
    घडी फूलले भन्छ
    राई माइलाले गाउँ छोड्यो रे
    वाह वाह 👏👏
    एकदमै मार्मिक र भावुक बनायो शब्दले 🥺

  • @sunildumirai3792
    @sunildumirai3792 7 місяців тому +88

    दयाहाङ दाजुको फिल्म जति हेरेपनि धित नमर्ने।

  • @matembasherpa7459
    @matembasherpa7459 7 місяців тому +82

    पहिलो चोटिनै मन जित्यो😊
    प्रतीक्षाको फल एकदम मिठो छ 😊

  • @sandyadhikari3727
    @sandyadhikari3727 6 місяців тому +17

    यो फिल्मले हेर्दा अँखा रसाउदैन भनी...तियो नेपाली नैहोइन

  • @navinkumar-sk2nz
    @navinkumar-sk2nz 3 місяці тому

    हरेक समाजसँग जोडिएको मार्मिक कथावस्तु कति राम्ररी झल्किएको छ आहा जिउ सिरिङ्ग भयो दया दाई नेपाली चलचित्र को हीरा हुन

  • @BHADRAGOL-KIRATI
    @BHADRAGOL-KIRATI 7 місяців тому +28

    हजारौं लाखौंं माईला माईलिहरुले गाउँ छोडीरहेको परीबेशमा "गाँउ आएको बाटो"ले विश्वभरिका फिल्म महोत्सबहरुमा ख्याती कमाउन सफल भएको छ। हाम्रो कथा र आफ्नै शिल्पमा बनेको एउटा बलियो चलचित्र "गाँउ आएको बाटो" हेर्न आतुर लाखौंं नेपाली दर्शकहरु रहेका छन ।
    शायद नेपाली दर्शकहरुलाई ध्यानमा राखेर तयार गरिएको गिती भिडियो पनि मथिङगल हल्लाउने बनेको छ। सम्पूर्ण टिमलाई हार्दिक शुभकामना!
    नेपाली फिल्मका बुढा सुब्बा अर्थात नविन सुब्बाको नुतन काम संगै नव लेखक महेश राई, सुपरहिट अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपती राई, बाल कलाकार प्रसन राई लगायतको प्रमुख भूमिकाले आगामी धेरै नेपाली अवार्डहरु जित्नेनै छन । त्यो भन्दा धेरै लाखौंं दर्शकहरुको मन जित्नुहुनेछ। सबैलाई अग्रिम बधाई शुभकामना!
    यस्तो कथालाई बर्षौं पशिना बगाएर कमाएको पैसा र समय लगानी गर्ने निर्माता आमोद राईलाई पनि सुप्तुङको सेवा गरेको मान्नुपर्नेछ।
    यो चलचित्र सुबिधा सम्पन्न हलहरुका दर्शकहरुको लागी मात्रै होइन। गाउँघरका वास्तविक माईला माइलिहरु जस्ता दर्शकहरुले पनि हेर्ने बातावरण बनोस । सामुदायिक लगानी जस्तै सामुदायिक बितरण प्रणालिको समेत बिकास हुन सकोस ।
    बाँसुरी फिल्मका रामबाबु गुरुङ लगायत टिमको हातेमालोले समेत यो फिल्मलाई बिशेष बनाउनमा योगदान पुगेको देखेको छु । कम बोलेर कामनै बोलोस भन्ने मान्यता राख्ने निर्देशक, निर्माता गुरुङको यो सहकार्यले नेपाली चलचित्रमा अर्को अध्याय बनाउन सकोस शुभकामना!

  • @ghalesajan2963
    @ghalesajan2963 7 місяців тому +18

    शृजना आफैमा कहिलेनी नराम्रो भन्नी हुदैन ,फरक त्यो शृजनालाइ लिने मान्छेमा भर पर्दछ अत: अति मीठो शब्द साथै मीठो सङ्गितमा सुमधुर आवाज👌

  • @pokarakalakendra9317
    @pokarakalakendra9317 7 місяців тому +36

    आम्मामा यत्ति हेर्दै कति मजा आउने पूरा फिल्म आउने दिन गनेर बसेछौ हामी ? कसम अहिलेसम्मकै सुद्द अर्गानिक चलचित्र हुन्छ यो ल

  • @ytlungkhim
    @ytlungkhim 5 місяців тому +9

    नानी तिमिलाई सदा माङ आशिर्वाद ❤❤ तिमि यो संसारमा गित गाउनै आएका होऔ रहेछ। तिम्रो सदा उन्नती प्रगतिको कामना नानि❤❤

  • @manojkumarshrestha7667
    @manojkumarshrestha7667 4 місяці тому

    राई माइलाले मात्र हैन, हामी सबै हाम्रा विगतसँग भावुक छौँ।
    कति मीठो रचना!

  • @Ruraldevlopment-l4x
    @Ruraldevlopment-l4x 7 місяців тому +25

    बिडम्बना ! जव बाटो गाँउ आउछ, तर राई माइलाहरु जस्ता सोझा मान्छेहरु र उनिहरुको सिप र कलालाई त्यहि गाँउ आएको बाटोले गाउ नफर्कने गरी शहर पुर्याइ दिन्छ। 😢😢❤।

  • @SunitaThegim
    @SunitaThegim 7 місяців тому +323

    राई माइलाले गाउँ छाड्यो रे
    कुन गाडीमा चढ्यो होला …? कुन घुम्ति काट्यो होला …?
    ढाट राखी देउ न……
    ए___ फर्क भनि देउन। राई माइलाले गाउँ छाड्यो रे…..
    एक विशेष चलचित्रमा काम गर्न पाउँदा अत्यन्त खुशी छु , निर्देशक नबिन सुब्बा ज्यू निर्माता आमोद राई ज्यू अडियोको टिम शब्दकार कवि श्री श्रवण मुकारुङ ज्यू , सङ्गीतकार कालि प्रसाद बास्कोटा ज्यू , सङ्गीत सम्योजक रोमि बस्नेत ज्यू र सम्पूर्ण 'गाउँ आएको बाटो' को टिम र यहाँहरु दर्शक श्रोता प्रति यो साथ र न्यानो मायाको लागि सदा आभारी छु ।
    Lyrics - Shrawan Mukarung
    Music - Kali Prasad Baskota
    Arrangement- Basnet Romi
    #Gau_Ayeko_Bato #Jestha_25 #Baasuri_Films #Menchhyayem_Productions
    Always grateful to Baasuri Films Ram Babu Gurung Padam Subba

    • @DRSxMagarVai
      @DRSxMagarVai 7 місяців тому +5

      sarai mitho swor baini

    • @nayanraiivlogs6248
      @nayanraiivlogs6248 7 місяців тому +3

      Ma ta tapi ko fan vyea yo song daki🤘🏻

    • @Bikramrai531
      @Bikramrai531 7 місяців тому +3

      Ma hjurko biggest fan

    • @bikashpakhrin9237
      @bikashpakhrin9237 7 місяців тому +3

      मिठो स्वारकि धनी हजुर

    • @SuryaRai-gt5hv
      @SuryaRai-gt5hv 7 місяців тому +2

      Sachi rai mailale gau xodeko katha ta chitaa bujdo xaki k ho

  • @dhirendraxettri
    @dhirendraxettri 7 місяців тому +103

    यो गित ले national award पाउनु पर्छ ❤

  • @raikeshab3543
    @raikeshab3543 7 місяців тому +3

    शव्द रचना, संगीत ,स्वर र अभिनय को चौकोणात्मक समीश्रण बाट सीर्जीत यो एउटा अद्भुत र ऐतिहासिक सृजना लाइ म एउटा दर्शक श्रोता को नाताले सच्चा हृदय बाट उच्च सम्मान र कदर गर्न चहान्छु !🙏🏻🙏🏻

  • @shushill4422
    @shushill4422 7 місяців тому +1

    यो गीत मात्र होइन आजको गाउँघरको वास्तविक चित्र हो। गाउँघरको पिडा हो। सुन्दर आवाजमा सजिएको पिडा हो।

  • @mrthulung
    @mrthulung 7 місяців тому +32

    राई कान्छालाई राई माइला गीत औधी मनपर्यो हैं।
    अब फिल्मको प्रतिक्षामा।।

  • @bikramrai6216
    @bikramrai6216 7 місяців тому +4

    कसम यो गितले आँसु नै आयो । यस्तो सिर्जना आफ्नै लागि बनेको महशुस हुन्छ । दया दाजुको अभिनयको त कुरै नगरौ , जिबन्त छ । बाल कलाकार प्रसन राई र पशुपति राइ ज्युको मन जित्ने अभिनय छ । नवीन दाजुको यस्तो राम्रो चलचित्रले अझै धेरै अब्ब्ल निर्देशक स्थपित गरेको छ । गितको शब्दकार श्रवन दाजु , संगीतकार काली सर र स्वर सुनिता ज्यु को धेरै धेरै राम्रो छ । यो चलचित्रले अझै धेरै धेरै सफलता पावस सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना ❤

  • @mehthu291
    @mehthu291 7 місяців тому +125

    यदि यस्तो फिल्म लाई पनि नेपाली दर्शक ले साथ दिएनन भने यति वुझौ नेपाली दर्शक हरु ले फिल्म हेर्न जान्दैनन ।

    • @rumilarai5049
      @rumilarai5049 5 місяців тому +2

      @@mehthu291 last ko seen yaada aayo "बाबा मलाई टि.भि. चाहिन्दैन तपाईं चाडाे घर फर्कनुहोस।"😭😭😭😭

    • @mehthu291
      @mehthu291 5 місяців тому

      @@rumilarai5049 lu subscribe gari diye hajur Lai reply gari dinu vyeko ma .

    • @mehthu291
      @mehthu291 5 місяців тому

      @@rumilarai5049 comments reply grnu. Vyeko le subscribe gri diye hjur Lai 😊😊

    • @DhrubaRayamajhi-q7d
      @DhrubaRayamajhi-q7d 4 місяці тому

      @@mehthu291 साँचैं हो ।

  • @sagarshankar707
    @sagarshankar707 5 місяців тому +8

    मै महाराष्ट्र से हू. आपकी मिठी जुबान सूनकर मन प्रसन्न हुआ. हमारी मराठी भाषा और आपकी भाषा मे बहुतही साम्य है.

  • @hariharneupane7296
    @hariharneupane7296 7 місяців тому +3

    "राई माइलाले गाउँँ छाड्यो रे"
    एउटा व्यक्तिको चित्रण, परिवारको चित्रण, समुदायको चित्रण, समाजको चित्रण, अनि एउटा सिङ्गो राष्ट्रको चित्रण।
    एउटा समाज अनि देश विकासको बाटोमा दगुर्दै छ त भन्छन्, तर कस्तो विकास पछ्याउँदै छ अनि कस्तो समृद्धिको बाटो समाउन खोज्दैछ?
    राई माइला कुनै पात्र मात्र होइन यो त सिङ्गो समाज प्रतिबिम्बित गर्ने ऐना हो।।

  • @nabarajrai5564
    @nabarajrai5564 7 місяців тому +168

    सदावहारको पछिल्लो समयको हिरो दयाहाङ्ग राई हुनुहुन्छ 🙏🙏🙏❤️❤️❤️

    • @lalitone6126
      @lalitone6126 7 місяців тому +2

      सेकन महानायक नै भन्दा पनि फरक नपर्ला

    • @monirai2730
      @monirai2730 7 місяців тому

      Ani chocolates Kta harlee yoo junima Daya Dai lai aavinayee ma vetdina hoo Lungaa!😊

  • @rayhanrai1470
    @rayhanrai1470 7 місяців тому +188

    यो गित हेर्दै मन एकदम भावुक बनायो 😢😢 झन पुरै मुभी कस्तो होला??❤❤❤

    • @lalitone6126
      @lalitone6126 7 місяців тому +4

      बबाल हुने छ हाम्रो अर्गानिक दयाको अर्गानिक मुभि

    • @beeg5682
      @beeg5682 7 місяців тому +1

      Sachhikai kaile aaucha bhai sakyo

    • @yalambarlimboo8035
      @yalambarlimboo8035 7 місяців тому +3

      फ्लिल को टेलर हेरेर हेर्दा झनै मजा आयो हेर्न ।❤❤❤❤ Daya is ❤

    • @Kishan.shrestha
      @Kishan.shrestha 7 місяців тому +2

      Movie khattam xa tei pani yo geet nai xaina yo movie ma

    • @minabhandari4648
      @minabhandari4648 7 місяців тому

      खै मुभि हेरेको गीत छैन

  • @prataprayee9799
    @prataprayee9799 7 місяців тому +22

    नेपाली माटोमा बनेको चलचित्र त्यसमा पनि हाम्रो आफ्नै गाउँमा बनेको गाउँको परिवेश रहनसहनलाई समावेश गरिएको छ । साँच्चिकै मन छोयो ।

  • @commentator2-s1k
    @commentator2-s1k 6 місяців тому

    वास्तविक नेपाली गाउले जिवनलाई यताचित्र उतारिएको छ, हामी जति नै आधुनिक भएपनि बास्तविक गाउले जिवन हाम्रो यो हो सेलुट😍

  • @Factsknowledge...
    @Factsknowledge... 6 місяців тому +34

    I am from India ...But I love Nepal so much....❤❤❤❤❤❤❤❤❤❤..
    Love from Darjeeling..❤❤❤❤

    • @sangitashrestha6428
      @sangitashrestha6428 5 місяців тому +1

      @@Factsknowledge... Nepali man jata base ni Nepal ko maya lagihalne☺️

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar5336 7 місяців тому +12

    अर्गानिक गाउले जिवन झलझली याद आयो!🙏
    गाउ आएको बाटो अग्रीम शुभकामना होल युनिटलाइ!💐

  • @akshayrai9405
    @akshayrai9405 7 місяців тому +60

    मा कसम यार मैले आफ्नै गाउँ,आफू,आफ्नाहरू भेटे
    भव्य रहोस् शुभकामना गाउँ आएको बाटो

  • @sabinsitaula4176
    @sabinsitaula4176 7 місяців тому +42

    जब गीत, सङ्गितमा सुन्दर कविता,साहित्यलाई न्याय दिएर राखिन्छ तब यस्ता सुन्दर गीत, चलचित्रहरू बन्छन्,श्रवण मुकारुङ, उपेन्द्र सुब्बाले नेपाली गीत, सङ्गीतलाई निकै उचाइ दिँदै हुनुहुन्छ

  • @premprasadseling6448
    @premprasadseling6448 7 місяців тому

    भावुक बनायो आज हरेक निर्धन नेपाली हरुको यहिँ हालत छ। सलाम छ है हजुर

  • @surendrapokharel
    @surendrapokharel 7 місяців тому

    सुनिता, श्रवण र कालीप्रसादको उत्कृष्ट प्रस्तुति ! जति सुने पनि सुनिरहुँ लाग्ने ! कस्तो राम्रो ! Hat's off to you all !

  • @sujanadhikari2972
    @sujanadhikari2972 7 місяців тому +18

    नेपाल, र यसभित्र अनेक रंग छ । राई माइला खाट्टि नेपाली हो । बिशेष नेपालकाे पुर्वी पहाडको याे Blues Story ले नेपाली रंगपर्दामा पृथक छाप छाेड्नेछ । शुभकामना ✨

  • @SumanRaiOfficial
    @SumanRaiOfficial 7 місяців тому +8

    Wow , मेरो गॅाउ ठॅाउमा बनेको कति राम्रो गित, गॅाउको याद आयो, आँखाबाट आशू आयो ,फिल्म अझै कस्तो होला! 😮

  • @devbantawarai674
    @devbantawarai674 7 місяців тому +21

    समय ,परिस्थिति र परिवेश फरक फरक भएपनि कथा, नियती र बाध्यता सबैको उस्तै उस्तै, गाउँ छोडनु पर्ने ।

  • @MahendraShrestha-177
    @MahendraShrestha-177 6 місяців тому

    सर्ब प्रथम यो गित लेख्ने लाई धेरै धेरै धन्यवाद ! साथै गायन लगायत सम्पुर्ण मा हार्दिक बधाई तथा न्यानो माया

  • @baidalichandra420
    @baidalichandra420 Місяць тому +1

    Daya...... the king of acting. His acting tells us a story and forced us to think ahead. Even in a musical video, his acting tells us so many things about a long story in a very short time. Excellent Dayahang Rai ❤❤❤❤❤❤❤

  • @light-1985
    @light-1985 7 місяців тому +11

    आहा कति राम्रो गित स्वर पनि उस्तै सुरिलो मीठो।नेपाली माटोको बास्ना महसुस गराउने गित ,स्वर "मुभी --- गाउँ आएको बाटो"

  • @chamschamling1802
    @chamschamling1802 7 місяців тому +17

    बक्स अफिस मा के कति कलेसन गर्ला त्यो त थाहा भएन तर नेपाली फिल्मजगतमा एउटा कोसेढुङ्गा साबित पक्कै हुन्छ। मेरो अग्रीम शुभकामना।

  • @Divya_19799
    @Divya_19799 7 місяців тому +8

    Yo filim herincha awasya.👍🏻कस्तो १००% लोकल अहिले पनि पाहाड तिर यस्तो अवस्था हुन्छ नी .मुटुको बीचमै छोयो यो गीतले झन भगवान .अहिले सम्मको न:१ हुन्छ यो फिल्म कस्सम

  • @wideangel523
    @wideangel523 6 місяців тому

    फरक धार,उत्कृष्ट शब्द सँगै अलौकिक गायन ! सम्पुर्ण टिमलाई बधाई शुभकामना।🎉

  • @pandaprai5566
    @pandaprai5566 3 місяці тому

    Kasto typical xa ki Kati natural acting with dress up. Lagyo ki ma sachchai gaunko real chitra dekhe. Lovely managed😮😮😊😊🎉🎉🎉❤❤❤❤

  • @pumahouse6814
    @pumahouse6814 7 місяців тому +82

    मैले भोगेको जिन्दगी ।सत प्रतिशत उतारिएको छ । कैले हेरौ हेरौ भा छु 😍

  • @InnocentCakeSlice-om3zi
    @InnocentCakeSlice-om3zi 7 місяців тому +4

    कुनै सब्द नै छैन के भनेर तारिफ गरुम म।याे गितकाे सब्द संगीत एकदम मन छुने।विशेष गरेर नुमाफुङ काे डिरेक्टर नवीन दाईलाई धेरै धेरै धन्यवाद। याे मूभि जुनसुकै संसार काे कुनामा म पुगे पनि एकचाेटी अब्सय हेर्ने छु।

  • @Sangamraioffical
    @Sangamraioffical 7 місяців тому +9

    Wow यथार्थ र बास्तबिक आर्गनिक द्रिष्य।।।

  • @arjunrai67
    @arjunrai67 7 місяців тому

    मलाई काली प्रसाद बास्कोटा दाजु पहिला देखि नै मन पर्ने संगीत कर्मी हो तर यो गीत सुने देखि एक किसिमले फ्यान नै भएको छु । फेरि श्रवण मुकारुङ दाजुको शब्दले मन कटक्कै खाएको छ अनि सुनिता थेगिम बैनीले यति मिठो गाईदिनु भएको छ कि हरेक पल्ट सुन्दा थाहै नपाई आँखामा आँसु आईदिन्छ

  • @nabinrai4636
    @nabinrai4636 4 місяці тому

    शब्दले त मुटुन‌ै छुने शब्द र स्वर पनि त्यस्तै त्यस माथि अभिनय झन रुवाउने।

  • @samirghimire3809
    @samirghimire3809 7 місяців тому +21

    कति मीठो composition ho yrr☺️❤️

  • @razbal4495
    @razbal4495 7 місяців тому +4

    मन छोयो 😢😢शुभकामना गाऊँ आएको बाटो चल्चित्र लाई। 🍀🍀

  • @thecheno5474
    @thecheno5474 7 місяців тому +16

    Rai Babu is waiting this Film from USA 🎉❤❤... Love you Daya Dai and Entire team.
    Loading another masterpice movie of Dayahang Rai..😊

  • @prashantjigyashu4565
    @prashantjigyashu4565 7 місяців тому

    दयाहाङ राई भएको नेपाली चलचित्र त्यत्तिकै प्रीय लाग्छ ❤️❤️अर्गानिक अभिनय अब्बल

  • @NarenKhanal-rq7kd
    @NarenKhanal-rq7kd 7 місяців тому +1

    भिडीयो गित होस त यस्तो होस सुन्दा हेर्दै मनमा एक प्रकारको छुट्टै तरङ्ग आउने।
    Really heart touching.❤️

  • @sanjok695
    @sanjok695 7 місяців тому +41

    युगले दिएकाे Actor Dayahang❤️❤️❤️

  • @PrakashprahDumi
    @PrakashprahDumi 7 місяців тому +6

    साह्रै दामी लाग्यो खाडी बाट हेर्दैछु ! अब असार तिर नेपाल गएर हेर्ने हो ❤❤❤❤❤❤

  • @akshayrai9405
    @akshayrai9405 7 місяців тому +9

    आहा! गीत,सङ्गीत र अभिनयले सारै मन छोयो

  • @shivakumarrai9027
    @shivakumarrai9027 7 місяців тому

    दामी शब्द संगित स्वर दामी अभिनय देशको सही अनुहार देखीऐको छ । सबैलाई बधाई शुभकामणा छ ।

  • @sudarsansharma8689
    @sudarsansharma8689 3 місяці тому

    how on earth can someone have such a beautiful poetic soul. my love and respect from Bhutan.

  • @suptulungcreations
    @suptulungcreations 7 місяців тому +4

    नुमाफुङ जस्तो अन्तरास्ट्रीय स्तरमा ख्याती कामाउन सफल बहुचर्चित नेपाली चलचित्र निर्देशन गर्नु भएको निर्देशक नबिन सुब्बाको लामो समय पछीको बहुअपेक्षित Movie गाउ आएको बाटो A Road to Village अष्ट्रेलियाको थुप्रै शहरहरुमा प्रदशर्न हुँदैछ ।
    यो एउटा सरल र बास्ताविक कथामा आधरित रहेर बनेको Movie भन्ने छ, हामी सपरिवार सिड्निमा हेर्न जाने भन्ने पक्का भयो, राई माइला गीत पनि गजबै भनेको रहेछ 🙏🏼🙏🏼

  • @SurajKoyuRai
    @SurajKoyuRai 7 місяців тому +20

    एकदमै राम्रो लाग्यो अब फिल्म को पर्खाई मा हो ❤

  • @wochyu1
    @wochyu1 7 місяців тому +6

    मुलुकमा अबसर छँदै छैन भनेर मुलुकै रित्याउदै बिदेशिने परिस्थिति बनी रहेकाे बेला याे अर्काे मर्मश्पर्षी नेपाली माैलिक कथा काे चलचीत्र बनेकाे रहेछ सबै ले माया गरा‌ैँ ❤

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 6 місяців тому +1

    साह्रै हृदय छुने गित , सब्द सब्दमा रगत उम्लिन्छ गामको बिछोडले ❤❤

  • @PawanSharma-eq7fr
    @PawanSharma-eq7fr 7 місяців тому +1

    राई माइलाले गावै छोड़्यो रे
    भन्दै रूने हे देशभक्तहरु नेताहरु!
    राई माईलाकै रेमिट्यान्समा पालिएर
    त्यहि राई माइलो केहि बर्ष पछि
    आफ्नै घर फ़र्क़िदा,
    राईं माईलाको मुटु भित्रै सिमानाको काडेतार ठोकीदिने तिमिले
    देशभक्तिको अभिनय चाहि कहिले सम्म गर्छौ?
    अति मीठों गीत तर कमेण्ट नेताको लागी 😢

  • @sundarkumarlimbu2800
    @sundarkumarlimbu2800 7 місяців тому +11

    20 /25 बर्स अघि को यथार्थ सामाजिक अबस्था को दृश्य अति मन छोयो ।

  • @raihoki5317
    @raihoki5317 7 місяців тому +9

    याे गित ले मन मुटु नै छुयाे साच्चै अझै फिल्म कस्तो
    हाेला चाडै हेर्ने छु
    नेपाली हरु काे गाउँ
    बस्तीको यथार्थ कथा 90%
    वा वा वा वा 🙏🙏
    सलाम छ

  • @umeshbiswo8603
    @umeshbiswo8603 7 місяців тому +9

    अतिनै मार्मिक र यथार्थ पुर्ण गित 🎉🎉❤स्वर झनै राम्रो ❤

  • @RkRk-gs4hi
    @RkRk-gs4hi 7 місяців тому +1

    सुनीता थेगीमको आवाजको जादुमय छ हाइ सुभकामना❤

  • @manarajtamang8541
    @manarajtamang8541 7 місяців тому

    😢❤
    धेरै समयपछि। यथार्थपरक सामाजिक गित सुन्न पायो।प्रेम र विछोड, बिबस्ता सबै समेटिएको मन मुटु नै छुने।यो फिल्म एकदिन अवश्य हेर्नेछु।

  • @MukarungNiharika
    @MukarungNiharika 7 місяців тому +30

    अत्यन्त मौलिकपन झल्किने शब्द , संगीत, र स्वर धेरै पछी सुन्न पाइयो । 👏👏👏

  • @anilrai2678
    @anilrai2678 7 місяців тому +12

    घुररा देख्न पाइयो अनि मादल र बिनायो को पनि आवज रैछ music composition ma दामि

  • @AbinashBudha-qe7yx
    @AbinashBudha-qe7yx 7 місяців тому +22

    😢😢😢यो फिलिमले सिङ्गो नेपालीको कथा बोकेको छ॥ 🙏❤

  • @baikunthareemal
    @baikunthareemal 7 місяців тому

    कति मार्मिक शब्द सीधा मुटुमा प्रहार गर्ने
    कति मन रेटिने गरी गाएको सुनिता थेगिम ले
    अति दामी ❤

  • @Hangkhimrailp3cb
    @Hangkhimrailp3cb 6 місяців тому

    अहिलेकाे समसामयिक परिस्थिति पनि यस्तै नै छ। याे गीतले साँच्चै नै करोडौंको मन जितकाे छ। मान्छेले रहरले कहाँ गाउँ छाेडछ र परिस्थितिले गर्दा छाेडनै पर्ने रहेछ। याे गीतकाे श्रष्टा, संगीतकार तथा याे गीतमा स्वर दिने कलाकारलाई उच्च सम्मान छ। धन्यवाद ❤❤❤❤❤❤

  • @Mr_Ramu_10
    @Mr_Ramu_10 7 місяців тому +53

    Dayang ko fan haru ekjut hau😊😊❤

  • @V_Entertainment_p.Ltd.
    @V_Entertainment_p.Ltd. 7 місяців тому +36

    कस्सम रूवायो गीतको शब्दहरूले..........🥺🥺

  • @nabinshrestha5482
    @nabinshrestha5482 7 місяців тому +17

    प्रदेश को बसाई छ यो चलचित्र हेर्न निकै आतुर छु गीत झनै मन छुने आहा❤❤

  • @pibilimboo1658
    @pibilimboo1658 6 місяців тому

    कविको मौलिकता, सङ्गितकारको सृजनात्मकता र गायकको सुमधुरता को अजिव मेल

  • @chandrabahadurtamang
    @chandrabahadurtamang 6 місяців тому +3

    यो गित त जति सुन्यो उति सुनौं सुनौं लाग्दो रहेछ। फिल्म ले पैसा कमाउला नकमाउला त्यो एकठाउँमा छ तर यो गित हरेक नेपालीको जिवनमा मन मस्तिष्कमा छ।यो गित फिल्म ले धेरै सफलता पाउनुपर्छ।

  • @dewanDiwas
    @dewanDiwas 7 місяців тому +6

    जीवन मा साच्चै मेल खान्छन् त दयाहाङ राई ज्यू को फिल्म हरू ले त हजुर 🙏🙏🙏🙏👌👌👌🥰🥰🥰

  • @prabhuramrai9307
    @prabhuramrai9307 7 місяців тому +15

    मन छोयो, मेरो दाजु एक बर्षको हुदा स्वर्ग बास हुनु भएको, त्यो बियोगले बाउले गाउ नै त छाड्नु भएनको तर जाड रक्सि खादै धेरै ठाउ बरालीनु भएको रे। पछि म र भाइ जन्मिएको र घरमा मलाई माइला नै भन्छ।औषधि उपचार, शिक्षा र अन्य मौकाहरुको लागि सहर बस्नु पर्छको अनि गाउ जादा कलिया, मलामीको अन्य धेरै कुराहरु कमि भएको त पक्कै महशुष हुन्छको 👍🙏❤️

  • @raianu1326
    @raianu1326 7 місяців тому +27

    यो गितलेत national award पाउनैपर्छ

  • @sarozG
    @sarozG 6 місяців тому

    Im grateful for this masterpiece.
    Kali Prasad Baskota is known for his versatility as a music composer in the Nepalese music industry and his talent for bringing words and music together in a soulful harmony.