नेपालको उन्नतिको लागि आफ्नो ज्यान दिन तयार छु म भारतीय हुँ तर मेरो बुवा पश्चिम नेपालबाट हुनुहुन्थ्यो त्यसैले मलाई नेपाल धेरै माया गर्छु र यो गीतले मलाई मेरो बाल्यकालको सम्झना दिलाउँछ।
म नेपालगन्जको युवक विगत केही वर्षदेखि निरन्तर कर्णाली को हुम्ला सीमा नजिकै शिक्षण गर्दै आइरहेको छु । यो गीत ले त्यो ठाउँको वास्तविक जीवन लाई देखाएको छ । सलाम छ सम्पूर्ण टोली लाई । सारै भावुक बनायो ।
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
नेताहरू अब भन्न त भन्छन् नि जुम्ला बनाउने उता बनाउने उनीहरु आफू भनिरहेका छन् अनि हामी तिनीहरूको पछाडि अब सबैजनाले पार्टी त्यागेर नेपालको झण्डा बोकेर हिँड्ने समय छ। भत्कन लागेको घरमा फेरि बाउलाई ल्याएर राख्नु छ। राखेर देशलाई अगाडि बढाउनु छ
आहा । पहिलो पटक गीतलाई न्याय गरेको र हेर्ने मौका पाईयो फटाहा डाका नेताले आश्वासन मात्र दिन्छन केगर्ने कर्णाली जन्तालाई तर यो केले बुजने । तर यो गितले गर्दा केही हुन्छ कि अब ।
मायाप्रेम मात्र कलाको विषय बन्ने हाम्रो समाज र सोचलाई तोड्दै रास्टीय रुपमा खड्कियको एउटा मागलाई पूरा गर्न सकेको छ यो गितले।कला भनेको ब्यतिगत भावना र कल्पना मात्र नभयर रास्ट्रको आवस्यकता पूरा गर्न प्रयोग हुने हतियार पनि हो यो कुरा सार्थक बनाउन सफल महान सर्जकप्रती कोटि कोटि संमान र सलाम।नेपाल सरकारले उचित पुरस्कार उपलब्ध गर्नु जरुरी छ भन्ने मेरो ठम्याइ हो। यो कलाको बेजोड नमुना नै हो।
कर्णालिको बास्तबिक पिडा , हेर्दा नि मुटु काम्ने ति दृश्य , भिडियो र अनि गित को तारिफ गर्ने शब्द छैन मसङ मेरो दाइ चिरु Gb chiran को काम प्रतिको लगाब अनि मेहेनत लाइ सलाम गर्छु 😘😘🌹🙏

तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला । click here: ua-cam.com/video/zHBybJmhJtI/v-deo.html
यो गीत मात्रै होइन यथार्थको प्रतिबिम्ब हो। अब आम नेपाली जनतामा चेतनाको आभास गराउने प्रयास यसरी नै गरिराख्नु होला, एकदिन अवश्य नै नेपाली जनताले बुझ्नेछन्।।
हाम्रो तितो यथार्थमा मुख दर्शक भएर बस्नुको विकल्पमा हामी केही नयाँ सोचौ । यो गित शब्द संगीत र दृश्यले अहिलेको नेपालको कयौ स्थानको प्रतिनिधित्व गरेको छ । यस्ता सन्देशमुलक गित सङितले सिहदरवारको आँखा खोलोस ।
रेलको बाटो❣️🙏🙏 नेपाल म्युजिक प्रा.लि ले यो गितलाई सम्मान स्वरूप राष्ट्रिय पुरस्कार दिनुपर्ने हो। जब म यो गितलाई हृदय देखि सुन्छु नि तब मेरो आँखा रसाउछ अनि मुटु चिसो हुन्छ। हो हामी शहरमा बस्नेलाई थाहा नहोला तर हुम्ला जुल्मा तिर अझैसम्म बाटो पुग्न सकेको छैन। बिरामीले खाने औषधि पुगेको छैन। खानेपानी देखि बिजुलि बत्ति सबैको दुख छ जस्तो लाग्छ मलाई। काठमाडौ,पोखरा,चितवन अनि बिराटनगर हाल्ने बजेट यो पटक सबै सुदुरपश्चिमको बिघट ठाउहरुमा बजेट दिएर मोटर जाने सडक र स्वास्थ चौकीको निर्माण गरियोस सरकार 🙏🙏🙏
सरल तर गहन बिषय बोकेको यो सिर्जना निकै मन छुने बनेको छ ! बास्तबिक कथा बोकेको श्रष्टा हरु प्रति निकै आभारि छु !! राज्नितिको नाममा देश लुटिखाकोहरुले एकपटक यो भिडियो हेरेर आफ्नो जिम्मेवारि निभाउन !!!
म पुर्वमा हुर्किबडी गरेको ठिटोलाई पच्छिमको यो गीत सुन्दा आशुँ नै खस्यो। वास्तबमै सत्य झल्काउने यो संगीत र भिडीयो निकै उत्कृष्ट छ्न। सरकारको कान सम्म यो गीत पुर्याउनलाई शेयर गरिदिनुहुन सम्पुर्ण नेपालीलाई आग्रह।❤❤
वास्तविक कथालाई अत्यन्तै भावुक तरिकाले प्रस्तुत गर्नु भयो 🥺 सम्पुर्ण टिमलाई बधाई ❤️🤗 आशा छ अब आउने दिनमा देशको स्थिति परिवर्तन हुनेछ र सारा नेपालीले सूखी जिवन बिताउने छन् । जय नेपाल 🇳🇵
यो जिन्दगी बिताउने मानिसहरूलाई कति गाह्रो छ, साह्रै दुःख लाग्यो। सरकारको तर्फबाट प्रत्यक्ष ध्यान पुगोस्। धन्यबाद छ यस्तो यथार्थ चित्रण गरिएको गित र भिडियोको लागि।
जीवनमा पहिलो चोटि अर्गानिक गीत र भिडियो सुन्न तथा हेर्न पाँए। बधाई छ सम्पूर्ण टिमलाई आगामी दिनहरूमा नेपालको प्राकृतिक सुन्दरताका साथ नेपाली जनताको वास्तविक जीवनसँग सम्बन्धित घटनाहरू देख्न पाइयोस् ।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला । click here: ua-cam.com/video/zHBybJmhJtI/v-deo.html
आँसु झर्यो ....... म १२ वर्षको हुँदा आमा बिरामी हुँदा गाउँका एक आफन्त ले डोको मा बोकेर करिब ७ घण्टाको बाटो बोकेर जुम्ला सदरमुकामकाे अस्पाताल मा लगियो , त्यहाँ बाट फेरि सुर्खेत ।।।।।।। मेरो बोइनि र म करिब ६ महिना witout बाबा आमा बस्दा काे दिन झल झली याद आयो ।।।मन भककानियो।।। म अहिले २४ वर्षको भएँ
मैले बताउनु सक्दिन कति मन छोयो गितले साच्चै कति दुःख छ कतिपय नेपालको ठाउँमा। सबै ठाउँमा छिटो बिकास पुगेको देख्न पाइयोस 😔 र धेरै धेरै धन्यवाद सबै टिमलाई
अत्यन्त मार्मिक गीत , जिन्दगीमा बिरलै रसाएका मेरा आँखा किन हो खै , यो गीत हेर्दा हेर्दै आँसु खसेको पत्तै भएन । अत्यन्त मेहनत साथ गीत बनाउने युनिटलाई जति प्रशंसा गरे पनि कम हुन्छ ।
This is not only a music video a complete movie having a true lifestyle of rural nepal facing such a massive problem ... Thank you for reflecting the daily life of karnali provision ...best wishes for your effort 😍😍😍❣❣
आँखा पक्कै रसायो मेरो पनि…. नि:शब्द नै बनाए मलाई यो गीत ले । गीत हरु दोहोराएर हेरिन्छ, सुनिन्छ अनि अघाउँछ पनि, तर यो गीत सुनेर म कहिलै अघाएन । यस गीतमा अभिनय गर्नु हुने पात्रहरु लाई मेरो सलाम छ, यो गीतको अर्कों पाटो यसमा मा भरिएको Beautiful music सारै मन पर्यो धन्यवाद छ संगीतकार ज्यु लाई, यस मा कैद गरिएका दृश्य हरुको त कुरै नगरौं, टेक्निकल टिम प्रति आभार प्रकट गर्दछु । र यो गीत ले सम्मान को साथ राष्ट्रीय पुरस्कार पाउनु पर्छ, फेरी पनि पाउनु पर्छ ।
सम्मान गर्नु पर्छ यस्तो दुर्गम ठाउँमा गई भिडियो हाम्रो सामु लियाई पुराउनु भयो। सबै टीम लाई धन्यबाद 💗💗❣️❣️❣️❣️💜💜💜💜💜 मिठो गीत छ । सरकार को ध्यान छिटो भन्दा छिटो जाओस् ।
Nepali Matto laii maya garnuss ,,Nepal Aama ko jay Jay Hoss!! Hami Terai Maa BAsnee lai k thaa durgamm Himal Pahad ko kathaa,,, Dheraii Bhabbuggg banyooo yo geet lee,,,,Dhanyavaddd sabaii Team Laiii
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला । click here: ua-cam.com/video/zHBybJmhJtI/v-deo.html
वाह नेपालका नेता मन्त्रीले पनि याे गित हेरेकाे भए सायद केही दिमाखमा घुस्थ्याे कि ?ग्रामीण भेगकाे दुखसुख१००% यतार्थ सत्यता उतारेर सबै सामु ल्याउने सम्पुर्ण टिमलाई धन्यवाद ।लब यु अल मेम्बर
यती राम्रो गीत संगीत र अभिनय पनि हुदो रहेछ हाम्रो नेपाली संगीतमा |हेर्दा हेर्दै आँखा बाट आसुँ खसेको थाहै भयन फेरी फेरी पनि यस्तै गितको आशा राख्दै सम्पूर्ण unit लाई धन्यवाद 🙏🙏🙏🙏🙏
कर्णाली बासीको बास्तविक अवस्था, गीत मार्फत झल्काउने र सचेतना जगाउने उद्देश्यले तयार पार्नुभएको यस गीतले सिंहदरबारको ध्यानाकर्षण गराउन सकोस, सुरज पण्डित लगायत सम्पूर्ण टीमलाई धेरे धेरै धन्यवाद ।
आखाबाट आँसु आयो हजुर!😢 कस्तो देशमा जन्मिएछ अनि कस्तो राजनीति भएको ठाउँमा कस्ले सुन्ने हुम्ला अनि कर्णालीको आवाज ? जजस्ले हेर्दै हुनुहुन्छ please एक बर्सको बिकास बजेट कर्णालीलाई मात्र दिन आजैबाट आन्दोलन गर्न शुरु गरौ ...हामी नेपाली कसैलाइ न्युनतम अधिकारबाट बन्चित...यो देशको अवस्था किन यस्तो ? ☹️
यो गित मा शब्द संगीत दिने सर्जकलाई मन देखि सलाम छ मनै छोयो । लाइफमा भगवान कसम सबै भन्दा मन परेको भिडियो यहि हो हरेक कुरामा लय शब्द वाऊ उस्तै दमदार अभिनय सलाम छ होल टिमलाई है हजूर
wow ekdami ramro dil xoyo rail ko bato pugdai xa ray timi basne sahar ma... lyrics, vocal and acting combination is outstanding. congratulation whole team.
रास्ट्रपति द्वारा सम्मान लायक गित छ । यो गितलाई रास्ट्रीय हिट गित घोषणा गरियोस जत्ति सुने पनि धित नमर्ने अजर,अमर बनोस गित ,बन्छ पनि । रास्टृय अवार्ड यस्ता गितले पाउन पर्छ ।
नेपाली म्युजिक भिडियोको ईतिहासमा यो पहिलो भिडियो जसले साच्चिकै मौलिक भिडियो लाई न्याय दिएको छ बधाई जिबि सर र लक्ष्मण सर
😍😍
Honi sir sarai ramro xa
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
गीतले न्याय पाउने भिडियो भनेको यस्तो हुनु पर्छ ... आहा उत्कृष्ट गीतको सर्बोउत्कृष्ट म्युजिक भिडियो जीबी लगायत सम्पूर्ण तिम्लाई बधाई छ !
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
सम्पुर्ण टिमलाई बधाई कि तिम्लाई??
Sahi ho aahahaha kti mitho geet
@@biwashregmi1780 ⁰⁰⁰⁰⁰⁰
यतिसम्म को गीतले छाती हल्लाउँछ । साँच्चै नेपाल र नेपालीको जिन्दगी बोलेको छ । शुद्दता र सत्यता ❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
नेपालको उन्नतिको लागि आफ्नो ज्यान दिन तयार छु म भारतीय हुँ तर मेरो बुवा पश्चिम नेपालबाट हुनुहुन्थ्यो त्यसैले मलाई नेपाल धेरै माया गर्छु र यो गीतले मलाई मेरो बाल्यकालको सम्झना दिलाउँछ।
❤️❤️
❤❤❤
Sai ho
म नेपालगन्जको युवक विगत केही वर्षदेखि निरन्तर कर्णाली को हुम्ला सीमा नजिकै शिक्षण गर्दै आइरहेको छु । यो गीत ले त्यो ठाउँको वास्तविक जीवन लाई देखाएको छ । सलाम छ सम्पूर्ण टोली लाई । सारै भावुक बनायो ।
Wow nice
अब त हजुर लाई कर्णाली प्रती छुट्टै माया र लगाप हुन लाग्यो होला ❤❤
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
नेताहरू अब भन्न त भन्छन् नि जुम्ला बनाउने उता बनाउने उनीहरु आफू भनिरहेका छन् अनि हामी तिनीहरूको पछाडि अब सबैजनाले पार्टी त्यागेर नेपालको झण्डा बोकेर हिँड्ने समय छ। भत्कन लागेको घरमा फेरि बाउलाई ल्याएर राख्नु छ। राखेर देशलाई अगाडि बढाउनु छ
आहा !! पहिलो पटक गीतलाई न्याय गरेको भिडियो हेर्न पाईयो ! आश्वासन मात्र वाड्ने फटाहा डाका नेताहरुले पनि यो गीत सुनुन् हेरुन् !!
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
आहा । पहिलो पटक गीतलाई न्याय गरेको र हेर्ने मौका पाईयो फटाहा डाका नेताले आश्वासन मात्र दिन्छन केगर्ने कर्णाली जन्तालाई तर यो केले बुजने । तर यो गितले गर्दा केही हुन्छ कि अब ।
Thank u so much ramesh dai.yo mayako lagi😍
@@GBChiranOfficial ¹dherai pachhi ramro nepali geet sunna payio..abinaya pani 1 dam ramro xa..all the best...
J
Km nhvm
एउटा जिवन्त कथा व्यथा बोकेको यो सृजनाले निकै मन लुटेको छ।सलाम छ सर्जकहरुलाई।गितलाई कति मिठो न्याय गरेर भिडियो बनाएको वाह।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
lol तँलाई पनि था x uff । सरकार सेक्सी टिक टक बनाऊ
सारै मन छोयो यो गितले धन्यवाद ।।
नेशनल लेबल काे पुरूस्कार पाउनु पर्छ याे गित ले सलाम छ सुरज पण्डित, कर्णालीकाे ब्यथालाइ शब्दले र गित दिनु भएकाेमा ।
😂😂😂😂😂😂
हाम्रो कर्णाली पीडा समावेश गरिएको र दाजु र हाम्रो गाउँकै बहिनी लाई धेरै धेरै बधाई छ ।।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यो गित ट्रेनिङ मा आउनुपर्छ भन्ने जति यता हाजिर हौँ त❣️🙏🏿🙏🏿
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
✋🏻✋🏻✋🏻✋🏻
🙏🙏me
Aha kati Ramro song Manai Ruhayo😂
❤❤❤❤
मायाप्रेम मात्र कलाको विषय बन्ने हाम्रो समाज र सोचलाई तोड्दै रास्टीय रुपमा खड्कियको एउटा मागलाई पूरा गर्न सकेको छ यो गितले।कला भनेको ब्यतिगत भावना र कल्पना मात्र नभयर रास्ट्रको आवस्यकता पूरा गर्न प्रयोग हुने हतियार पनि हो यो कुरा सार्थक बनाउन सफल महान सर्जकप्रती कोटि कोटि संमान र सलाम।नेपाल सरकारले उचित पुरस्कार उपलब्ध गर्नु जरुरी छ भन्ने मेरो ठम्याइ हो। यो कलाको बेजोड नमुना नै हो।
कर्णालिको बास्तबिक पिडा , हेर्दा नि मुटु काम्ने ति दृश्य , भिडियो र अनि गित को तारिफ गर्ने शब्द छैन मसङ मेरो दाइ चिरु Gb chiran को काम प्रतिको लगाब अनि मेहेनत लाइ सलाम गर्छु 😘😘🌹🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
गीत सारै मन परेको थियो अझ भिडियो ले सारै मन छोयो सबै लाई राम्रो काम को लागि शुभकामना ।
Hi Sir malai accept garnu hai please
@@ghanashyamkunwar8738 हस
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यो गित लाई अङ्ग्रेजी सब टाईटल हाल्ने कोहि भए यो गित संसार भरी झन भाईरल हुन्थ्यो 🙏🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Right to your CMT
Nepali all music MA English MA writing garnu parxa Ani Ramro hunxa
मलाई हाल्ने मन थियो तर अङ्ग्रेजी नै आउदैन
@@एसियालीकिंङ 😜😛😜😛😜😛
गीत ले मन छोयो हेरेपछि हृदय छियाछिया भयो त्यसैले भनिन्छ गीत अमर हुन्छ पुरानो गीत धेरै पटक हेरे तैपनि हेरौं हेरौं लाग्छ । 💙
Awesome storytelling! ❤️
Yesssss saigrace sir
I am your big fan🥰
❤❤❤
Big fan
Hai same same saigrace bro
Hai same same saigrace bro
सर्वोउत्कृष्ट गीतमा जिवन्त अभिनय । बधाई टिमलाई
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Yo geet 20 times vanda badhi sune , deserves national 🥇 award
Yes deserve yar emotional song chha yar
yes
Ho
Yes !!
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
सिंगो देश बोलेको छ यो गीत ले , सम्पूर्ण कलाकार अनि सर्जक हरू लाई बिशेष सम्मान
हाम्रो देशको लागि बनेको यो मार्मिक गित बनाउने सम्पूर्ण टिमलाई धन्याबाद , बधाई सफलताको कामना 🙏🙏🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
रेलको बाटो को सम्पुर्ण team लाई शुभकामना ।अब female version छिट्टै आओस😍😍
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Sai go hajur
Yes ! Female version पनि चाहियो !
साह्रै दुख लाग्यो तर वास्तबिक्ता यहि हो,यश गितका सम्पुर्ण कलाकार साथिहरूलाई धेरै धेरै सम्मान छ।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: ua-cam.com/video/zHBybJmhJtI/v-deo.html
यो video 2081 मा कोकोले हेर्नुभयो यता हाजिर हौ♥️🥀🥀
म हेर्दै छु अहिले पनि ❤❤❤
Ma Pani herdai xu
आँखाबाट आशु खसेको पत्तै हुन्न यो गित सुन्दा। राष्ट्रिय पुरस्कार को अपेक्षा गरेका छौँ सम्पुर्ण नेपाली ले❤️❤️🇳🇵🇳🇵🇳🇵।
हरेक इतिहासमा याे गित कहिल अन्त्य हुनेछैन । सयौं सयौं जन्म सम्म सधै जिबित हुनेछ। रेलकाे बाताे नेपाल ।।।।।।😍😍😍😍😍😘😘😘😀😀😀😶😶😶😍😍😋😋😋😀😀😀
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
कुनै पनि शब्द भेटिन मैले यो दृश्यको बयान गर्ने ।अत्यन्तै मन छोयो ।❤️❤️❤️🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यो गीत मात्रै होइन यथार्थको प्रतिबिम्ब हो। अब आम नेपाली जनतामा चेतनाको आभास गराउने प्रयास यसरी नै गरिराख्नु होला, एकदिन अवश्य नै नेपाली जनताले बुझ्नेछन्।।
हाम्रो तितो यथार्थमा मुख दर्शक भएर बस्नुको विकल्पमा हामी केही नयाँ सोचौ । यो गित शब्द संगीत र दृश्यले अहिलेको नेपालको कयौ स्थानको प्रतिनिधित्व गरेको छ । यस्ता सन्देशमुलक गित सङितले सिहदरवारको आँखा खोलोस ।
Suraj pandit ko fan ko ko hunu vayo ❤️❤️
I am always fan of my Brother...
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Ma ni fan bhae 🥰
iam big fan of suraj sr
Video हेर्दा हेर्दै आँखा बाट आँसु कति खेर खसेछ थाहै भएन।
धेरै राम्रो Video बयान गर्ने शब्द नै भएन ।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
रेलको बाटो❣️🙏🙏
नेपाल म्युजिक प्रा.लि ले यो गितलाई सम्मान स्वरूप राष्ट्रिय पुरस्कार दिनुपर्ने हो।
जब म यो गितलाई हृदय देखि सुन्छु नि तब मेरो आँखा रसाउछ अनि मुटु चिसो हुन्छ।
हो हामी शहरमा बस्नेलाई थाहा नहोला तर हुम्ला जुल्मा तिर अझैसम्म बाटो पुग्न सकेको छैन। बिरामीले खाने औषधि पुगेको छैन।
खानेपानी देखि बिजुलि बत्ति सबैको दुख छ जस्तो लाग्छ मलाई।
काठमाडौ,पोखरा,चितवन अनि बिराटनगर हाल्ने बजेट यो पटक सबै सुदुरपश्चिमको बिघट ठाउहरुमा बजेट दिएर मोटर जाने सडक र स्वास्थ चौकीको निर्माण गरियोस सरकार 🙏🙏🙏
good comment
Ho mitra ramro kamlai purshakar deni ho tar hamro nepal ma tastyo ka huacha baru tishalai bann garlan. ❤❤
Let's Support ! This is a Real Creation !!
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
सरल तर गहन बिषय बोकेको यो सिर्जना निकै मन छुने बनेको छ ! बास्तबिक कथा बोकेको श्रष्टा हरु प्रति निकै आभारि छु !!
राज्नितिको नाममा देश लुटिखाकोहरुले एकपटक यो भिडियो हेरेर आफ्नो जिम्मेवारि निभाउन !!!
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यस्तो गित लाई डिसलाइक गर्ने सबै नेता का चम्चा त होलान्😏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Dami
Holan pakkai
Sahi vanu vo
Absolutely.. Kati ramro xa song
कस्तो देसमा जन्म दियौ हे भगवान सारै मन रुवायो यो गितले😭😭 सम्पूर्ण टिमलाई सफलताको शुभकामना💐💐
देश त संसार कै सुन्दर देश होनी, तर याहा का नेता भनाउँदा नालायक पशु हरुले खोक्रो पार्यो। 🥲
हरेक नेपाली जनताको मन मनमा,नशा नशामा बसेको र पाश्चिम नेपालको यथार्थ जीवन लाई चित्रण गरिएको छ। साह्रै मिठो लाग्यो शब्द संगीत सबै।
आँसु नै अायो मन छोयो
आयो नयाँ फिल्मको टेलर हेरेर लाईक तथा कमेन्ट गरीदिनु होला ua-cam.com/video/wyzhjgB1Dyc/v-deo.html
देशप्रेम भनेको यो हो !!!
Huge respect - Team
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
धेरै राम्रो गित।❤❤ हामी नेपालीको पनि एकदिन राम्रो दिन आउछ बिश्वास राख्नुहोस्।जय नेपाल 🇳🇵🇳🇵🙏
म पुर्वमा हुर्किबडी गरेको ठिटोलाई पच्छिमको यो गीत सुन्दा आशुँ नै खस्यो। वास्तबमै सत्य झल्काउने यो संगीत र भिडीयो निकै उत्कृष्ट छ्न। सरकारको कान सम्म यो गीत पुर्याउनलाई शेयर गरिदिनुहुन सम्पुर्ण नेपालीलाई आग्रह।❤❤
😭😭
Please give him OSCAR Please please please!!! My heart is melted!!!
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
wow मन छुयो 😥😥😥 kaslai kaslai मन परो like hit👍️👍️👍️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
बास्तमा येहि छ हाम्रो नेपाल दुर्गम ठाउँमा मेरो त आखा नै रसायो 😭😭🙏🙏
कति राम्रो गित्❤️😘
हुम्ला कहिले रेल आउला😑
best of luck 🥀❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
धेरै मन छोयो यो गीतले,
गीत भनेको यस्तो पो हुनुपर्छ त १००% न्याय दिएको।
वास्तविक कथालाई अत्यन्तै भावुक तरिकाले प्रस्तुत गर्नु भयो 🥺
सम्पुर्ण टिमलाई बधाई ❤️🤗
आशा छ अब आउने दिनमा देशको स्थिति परिवर्तन हुनेछ र सारा नेपालीले सूखी जिवन बिताउने छन् ।
जय नेपाल 🇳🇵
यो गीत राष्ट्रिय सम्मान पुरस्कर पाउनुपर्छ ।
Moh india bata ho dherai chiz komi xa hamro Nepal🇳🇵 ma...
यो जिन्दगी बिताउने मानिसहरूलाई कति गाह्रो छ, साह्रै दुःख लाग्यो। सरकारको तर्फबाट प्रत्यक्ष ध्यान पुगोस्। धन्यबाद छ यस्तो यथार्थ चित्रण गरिएको गित र भिडियोको लागि।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यो गित भय पनि सत्य घटना को कथा हो सारैई मन छोयो
यो गित लाई लौन ट्रेङिग मा हेर्न मन ककस्को छ यता हाजिर हुम है ❤️ दाइ Gb chiran कुनै सब्द भेटाएन मैले cmt गर्ने 🙏🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Me
हाम्रो देशको यथार्थ घटना यो गीतको माध्यम बाट परिचय भएको छ,साह्रै मार्मिक र अत्यन्तै न्याय गरेको भिडियो ,,,,सलाम यो टिमलाई
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यो गीत मार्फद कर्नालिको बास्तबिकता देखाएको छ। अहिले पनि बिकास भन्नि कुरा सारै बिकराल नै छ। यो गीत को बास्तबिकता ले हरेक को मन मुटु छुन छ र रुन छ।
चिरन्जीवी सापकोटा को फ्यान हरु कति यता
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Let's support Nepali music!!! Don't forget to like, comment, and share this heart-touching song.
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यत्तिको राम्रो सिर्जना र यत्तिको गितले पाएको भिडियोको न्याय त सायद नेपालमा अरु बनेको छैन होला
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
हजुरलाइ लाखौं लाख सुभ कामाना यो गित को लागि अझै हुमला जुम्ला सेरो फेरो हेरि अर्को गित बजार मा लेउनु होला😍😍😍😍😍
जीवनमा पहिलो चोटि अर्गानिक गीत र भिडियो सुन्न तथा हेर्न पाँए।
बधाई छ सम्पूर्ण टिमलाई
आगामी दिनहरूमा नेपालको प्राकृतिक सुन्दरताका साथ नेपाली जनताको वास्तविक जीवनसँग सम्बन्धित घटनाहरू देख्न पाइयोस् ।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Disslike garne bhaneka garibako dukha nadekhane kutaharu huna .yo gitama kati oeta xa bhane kura kethaaha xa ra. My favourite song guys.❤️❤️❤️❤️❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@@GBChiranOfficial copy paste garera k pauxa ra k vanna khojeko cha manche le bujhnu chaina share gardinu hola hyan tyan vanne
कसैको शब्द सापटी पाँऊ न प्रभु ! यो गितको तारिफ गर्न ❤️❤️❤️❤️❤️❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
बधाई छ सुरज जी राम्रो गीत सुन्न पाइयो वास्तविकमा आधारित..!
Rap sunne manche le yo geet 10 choti sunisake beacuse a true meaningful song for all time. Mindblowing SURAJ uncle shri... keep going...
Next level Nepali Song !
Audio/Video is unmatching. This video deserves 100M views.
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Hats off to the makers of this song and video. You people made a history in Nepalese Music Industry.
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
मन त थाम्नै सकिन यो गीत र भीडयो ले😢😢😢😢😢😢😢😢😢😢😢😢😢
सायदै यति राम्रो गीत ले न्याय पायेको भिडियो हेरेको पैलो पटक होला सलाम सम्पुर्ण टिम लाई।।।।।।।।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: ua-cam.com/video/zHBybJmhJtI/v-deo.html
आँसु झर्यो .......
म १२ वर्षको हुँदा आमा बिरामी हुँदा गाउँका एक आफन्त ले डोको मा बोकेर करिब ७ घण्टाको बाटो बोकेर जुम्ला सदरमुकामकाे अस्पाताल मा लगियो , त्यहाँ बाट फेरि सुर्खेत ।।।।।।।
मेरो बोइनि र म करिब ६ महिना witout बाबा आमा बस्दा काे दिन झल झली याद आयो ।।।मन भककानियो।।। म अहिले २४ वर्षको भएँ
😢
तेइत यार
😟☹️
😭😔❣️
god bless you always 🙏🙏😢😢😭
यो भिडियो 1000 चोटि हेर्ने म मात्र होकि अरु पनि हुनुहु्छ
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Mane
Tmley hereko ta xainau tei nih geet chai aati bbl xa
Ma pani xu
Ma pani xau
वास्तविकतालाई कस्तो जिवन्त उतारेको। स्वर,लय,शब्द र भिडियोमा उतारिएको दृश्य साच्चिकै सलाम छ सम्पुर्ण टिमलाई।
सुदूरपश्चिम मा कति समस्य छ भने कुरा याे गित बाट पनि बुझ्न सकिन्छ । मन छाेयाे।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
गित भनेको त यस्तो अमर हुन्छ।।सलाम सर्जकहरुलाइ
मैले बताउनु सक्दिन कति मन छोयो गितले साच्चै कति दुःख छ कतिपय नेपालको ठाउँमा।
सबै ठाउँमा छिटो बिकास पुगेको देख्न पाइयोस 😔 र धेरै धेरै धन्यवाद सबै टिमलाई
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
कसरी छुट्यो यो गीत मैले हेर्नलाइ,कस्तो मुटु छुने गीत।अत्यन्तै सुन्दर श्रीजना सबैमा नमन छ।
No words brother!!!
Journalism!!!
Music!!!
Reality bites...
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
कसम यतिका न्याय गरेको भिडियो मैले अाज सम्म देख्था थिएन बोल माया बाहेक! वा चिरनजिवि सर
अत्यन्त मार्मिक गीत , जिन्दगीमा बिरलै रसाएका मेरा आँखा किन हो खै , यो गीत हेर्दा हेर्दै आँसु खसेको पत्तै भएन । अत्यन्त मेहनत साथ गीत बनाउने युनिटलाई जति प्रशंसा गरे पनि कम हुन्छ ।
This is not only a music video a complete movie having a true lifestyle of rural nepal facing such a massive problem ...
Thank you for reflecting the daily life of karnali provision ...best wishes for your effort 😍😍😍❣❣
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Could not agree more, thank you!
यति राम्रो गीत यति राम्रो भिडियोमा Dislike गर्छन यार 😌 थुक्क भेडाहरु 😩
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@@GBChiranOfficial अबस्य पनि शेयर गर्नेछु सर ❣️
हो नि सर कस्ता भेडाहरु
सबै को सोच सहि हुदैनन् सर जति सोच्न सक्छन त्यति गर्न सक्ने हुत्ति पनि हुन्न त्यस्तालाई मतलब गर्न हून्न आफै बिलाएर जान्छन
सहरमा बसेर बुलेट बाईक चड्ने लाई के थाहा
कर्णाली जनताको पिडा कति गारो छ 😪😪😪
आँखा पक्कै रसायो मेरो पनि….
नि:शब्द नै बनाए मलाई यो गीत ले । गीत हरु दोहोराएर हेरिन्छ, सुनिन्छ अनि अघाउँछ पनि, तर यो गीत सुनेर म कहिलै अघाएन । यस गीतमा अभिनय गर्नु हुने पात्रहरु लाई मेरो सलाम छ, यो गीतको अर्कों पाटो यसमा मा भरिएको Beautiful music सारै मन पर्यो धन्यवाद छ संगीतकार ज्यु लाई, यस मा कैद गरिएका दृश्य हरुको त कुरै नगरौं, टेक्निकल टिम प्रति आभार प्रकट गर्दछु । र यो गीत ले सम्मान को साथ राष्ट्रीय पुरस्कार पाउनु पर्छ, फेरी पनि पाउनु पर्छ ।
सम्मान गर्नु पर्छ यस्तो दुर्गम ठाउँमा गई भिडियो हाम्रो सामु लियाई पुराउनु भयो। सबै टीम लाई धन्यबाद 💗💗❣️❣️❣️❣️💜💜💜💜💜 मिठो गीत छ । सरकार को ध्यान छिटो भन्दा छिटो जाओस् ।
Nepali Matto laii maya garnuss ,,Nepal Aama ko jay Jay Hoss!! Hami Terai Maa BAsnee lai k thaa durgamm Himal Pahad ko kathaa,,,
Dheraii Bhabbuggg banyooo yo geet lee,,,,Dhanyavaddd sabaii Team Laiii
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
उत्कृष्टको अनुपम नमुना ।अङ्रेजी सबटाईटल अरु भाषा मा नि हालेर विश्व मा फैलांउ
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: ua-cam.com/video/zHBybJmhJtI/v-deo.html
sachai man xune git xa samman xa yo git banaune ra sabda rachne manxe ani purai team lai dhanyawad❤❤❤
वाह नेपालका नेता मन्त्रीले पनि याे गित हेरेकाे भए सायद केही दिमाखमा घुस्थ्याे कि ?ग्रामीण भेगकाे दुखसुख१००% यतार्थ सत्यता उतारेर सबै सामु ल्याउने सम्पुर्ण टिमलाई धन्यवाद ।लब यु अल मेम्बर
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
भिडियो अन्तिम सम्म हेर्दिन आग्रह गर्दछु सम्पुर्ण दर्सक हरु मा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यो भिडियोले हुम्लाको पिडा लाई जस्ताको त्यस्तै देखाएको छ ? मलाई दामी लाग्यो।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
सुरज पन्डित ज्यु को म्युजिक भिडियाे"रेल को बाटो "स्वर अनि शब्द भिडियाे सारै राम्रोलाग्यो।गायक सुरज पन्डित ज्यु लाइ उज्ज्वल भबिस्य को शुभकामना ।
यती राम्रो गीत संगीत र अभिनय पनि हुदो रहेछ हाम्रो नेपाली संगीतमा |हेर्दा हेर्दै आँखा बाट आसुँ खसेको थाहै भयन फेरी फेरी पनि यस्तै गितको आशा राख्दै सम्पूर्ण unit लाई धन्यवाद 🙏🙏🙏🙏🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
एकदमै रामराे छ । भाइ अनिश घर्तीलाइ धेरै बधाइ छ र....।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यो मात्र गीत होइन,कर्णाली र सुदुरपस्चिम को ऐना हो ।
बधाई छ सम्पुर्ण टीम।
Video level Hollywood.....
गीत त झन मन छुने।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
कर्णाली बासीको बास्तविक अवस्था, गीत मार्फत झल्काउने र सचेतना जगाउने उद्देश्यले तयार पार्नुभएको यस गीतले सिंहदरबारको ध्यानाकर्षण गराउन सकोस, सुरज पण्डित लगायत सम्पूर्ण टीमलाई धेरे धेरै धन्यवाद ।
सुरज पण्डित दाईको फ्यान हरु यता हाजिर हुम है।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
शब्द शब्दले मुटुमा हिर्कायो😥
दृश्यले त झन नि:शब्द बनायो !
कति जिवन्त दृश्य उतार्नुभएछ दाजु !
सेयर नगरी मन मानेन् 😥😥
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
वाह.. गज्जब!
यथार्थ, बास्तबिकता
मार्मिक सब्दका साथै उत्कृष्ट प्रस्तुति
हरेक पाटा तारिफ योग्य छन् ।
समस्तमा बधाई
उत्तर उत्तर प्रगतिको शुभकामना 🌹🌹
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
आखाबाट आँसु आयो हजुर!😢 कस्तो देशमा जन्मिएछ अनि कस्तो राजनीति भएको ठाउँमा कस्ले सुन्ने हुम्ला अनि कर्णालीको आवाज ? जजस्ले हेर्दै हुनुहुन्छ please एक बर्सको बिकास बजेट कर्णालीलाई मात्र दिन आजैबाट आन्दोलन गर्न शुरु गरौ ...हामी नेपाली कसैलाइ न्युनतम अधिकारबाट बन्चित...यो देशको अवस्था किन यस्तो ? ☹️
यो गित मा शब्द संगीत दिने सर्जकलाई मन देखि सलाम छ मनै छोयो । लाइफमा भगवान कसम सबै भन्दा मन परेको भिडियो यहि हो हरेक कुरामा लय शब्द वाऊ उस्तै दमदार अभिनय सलाम छ होल टिमलाई है हजूर
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
तितो यथार्थ यो गितले सयौं सयौं वर्ष सम्म पनि नेपाल र नेपालीले भोगेका पीडा र कष्टकर जीवन लाई याद दिलाउने छ।
जति सुने पनि सुनम सुनम लाग्ने😍😍
No doubt, it is national prize deserving song. I highly respect to entire team of this song!
But national prize doesn't deserve this masterpiece coz national prize is too cheap 🧘🏻♂️
❤️
Uff mero desh!!! Utkrista rachana...🙏🙏🇳🇵🇳🇵❤️❤️
wow
ekdami ramro dil xoyo
rail ko bato pugdai xa ray timi basne sahar ma...
lyrics, vocal and acting combination is outstanding.
congratulation whole team.
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
रास्ट्रपति द्वारा सम्मान लायक गित छ । यो गितलाई रास्ट्रीय हिट गित घोषणा गरियोस जत्ति सुने पनि धित नमर्ने अजर,अमर बनोस गित ,बन्छ पनि । रास्टृय अवार्ड यस्ता गितले पाउन पर्छ ।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
सारै राम्रो लाग्यो भिडियो।हाम्रो गाउँठाउँको वास्तविक अवस्थालाई कति राम्रो ढंगले प्रस्तुत गर्नु भएको छ।मन छोयो यो गीतले।