Uff Aaja Bholi 2 उफ् आजभोलि Sita Neupane | Purna Thapa | Bimala Giri |Jasu Rai| kan thade |
Вставка
- Опубліковано 7 вер 2023
- यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) उफ आज भोलि Artist : Sita Neupane , Purna Thapa , Bimala Giri, Jasu Rai , Karuna shrestha,Ashok Siwakoti,praksh limbu ( kanthade dhokre) . jagadish Adhuikari, Ip acharya , Nabin Kafle , Bina Khadka , Sonu gurung , Bishal Bhushal , Suman Budhathoki , Parbati Thapa , Pranish Maharjan , Dhanaraj Thapa , Birendra Mukhiya , Mani Tamang Mina Giri , Nur Magar , Bhupendra Basnet … #sitaneupane #gafane #uff_aajabholi
- Розваги
देशको वर्तमान स्थिति छताछुल्ल यथार्थ । राम्रो लाग्यो
Nice 👌🌹
याे सिरियल हेर्दा त यस्तो लाग्यो आजभोलिको जमानामा सबैभन्दा ठुलो र महत्वपूर्ण चाहिँ जागिर र पैसा नै हो।
दमदार सीरीयल।
यो लेवल को सीरीयल कमै पाईन्छ नेपाल मा।
कमेडी को नाम मा मुख वीगार्ने,झुत्रा/झुत्री हुने मीमीक्री हल्का फुल्का गर्ने मात्र देखीन्छ।
यो सीरीयल आज पहीलो पटक हेरे को हो।
दामी लाग्यो आगामी दीन मा यस्तै समसामयीक घटना आधारित कथा हरू लीएर वनाऊनु होला।
बधाई छ।
Sita neupane rocks🤟🤟🤙🤙
यस सिरियलमा बर्तमान देशको अबस्थाको राम्रो चित्रण गरिएको छ साथै कलाकारहरुको प्रस्तुति उच्चकोटीको छ।❤❤❤
राम्रो छ सिरेल अझ प्रगतिकाे सुभकामना❤❤❤
आज धोक्रे पनि आयछन है😂अब भने गफाने माईली र धोक्रे को पनि जोडी जम्ला जस्तो छ सम्पूर्ण टिम लाई धेरै धन्यवाद भाग २ पनि हेरियो है दामी नयाँ सिरेल
यक्दमै राम्रो लाग्यो सबै टिमलाई सुभकामना 🤘🤘
सारै राम्रो छ् सिरियल सीता दिदी 🎉🎉
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵
सिताको अबिन्यत मान्नै प्रर्छ साराई राम्रो लागेयो ❤❤❤❤
🎉राम्रो छ
चोटिलो सिरियल बनाउने लेखक र कलाकारहरुलाई सलाम छ
सारै राम्रो सिरियल ऊफ आजभोली, अहिलेको अवस्था डिग्री पास गरेर नि काम छैन काम पाउन गाह्रो छ, बिदेशीनु बिकल्प छैन,
बर्तमान परिस्थितिमा बनेको सन्देसमुलक सिरियल धेरै राम्रो लाग्यो बधाइ छ सम्पुर्ण टिमलाइ
राम्रो लाग्यो । शुभकामना ।
देशको वर्तमान स्थितिलाई राम्रोसँग देखाइएको रहेछ मन छुयो ❤❤
atinai ramro xa ❤❤❤
धेरै राम्रो छ सिरेल , अझै राम्रो बन्दै बनौदै जानु होला सफलता को शुभकामना सम्पुर्ण सिरेल टोलि लै
सीता माता!कति पिडादायक रोल गरेकी क्य!तिम्रो सुख का दिन आको हेर्न पाउ चाँडै ।
आहा कति राम्रो सिरियल ❤❤❤❤❤
सारै राम्रो लायो सिरेल आज पहिलो पटक हेरेको सबै हेर्न मन लायो अब हेर्न सुरु भयो आज बाट
नया भाग कता हरायो हौ❤❤
यो हाम्रो नेपालमा कैले पढाइ को बेल्लु हुने हो तर काम भनेको काम हो सानो ठूलो भन्ने हुदैन जुनै काम पनि गर्न मिल्छ है यो सन्देस धेरै राम्रो छ है।
फुल टाईमपास भयो राम्रो छ
Kati ramro acting nana ra sita ji ko
वाऊ!👌यो लेवलको पो सिरियल हुनुपर्दछ।देशको वर्तमान स्थिति-परिस्थिती छताछुल्ल भएको कथावस्तुमा आधारित यो सिरियल छ।मेरो भित्री हृदयलाई नै बहुत छोयो।यो सिरियल अब नेपालको टप सिरियल हुन्छ भन्ने मलाई लाग्दछ।अग्रिम सफलताको शुभकामना।धन्यवाद!
o
देश को समसामुहिक बिसयमा बनेको कथा सारै राम्रो छ
impressed ❤❤
Tiktok ko clip le search gardai ako hai😂
नेपाली सिरियल लाई माया गरुम❤❤
Man chuni bichar x yo serial maa❤❤❤❤❤
एकदम राम्राे लाग्याे कमिडि सिरियस रहेछ समयले मागेकाे कथा हजुर
अहिले हामी गरिब नेपालीहरुको वास्तविक पिडा यहि नै हो।
आहा कति राम्रो सिरियल म दुबाइ बाट
wow मलाइ त धेरै राम्रो लाग्यो सफलता को शुभकामना
सारै राम्रो छ ❤️
मलाई पनि राम्रो लाग्छ सधै हेर्ने गर्छु
साह्रै राम्रो लाग्यो सफलताको शुभकामना छ❤
आहा कतिराम्रो रोल खेलेकि सीता बहिनि❤❤❤🎉🎉
एकदम राम्रो लाग्यो ,मन च्वास्स छुन्छ
यो सिरियल राम्रो लाग्यो धेरै
हाम्रो देशमा पढाईको कुनै भ्यालु छैन, मलाई पनि सारै पिर लाग्छ्😥😥
Katti ramro raicha Aaja Bholi.Thanks.
राम्रो छ ।
हाहाहाहा हाहाहाहा ओहो सिता मेडम होइन हजुर लाइ यस्तो उत्पत्यांग उत्पत्यांग अनि उपद्रो उपद्रो कन्टेन्ट कहा वाट फुर्छ के हइट मत यो सिरियल को 3 ओटा सिन हेर्दा हास्दा हास्दा झन्डै मरिन केरे पहिलो सिन नाना ले आफ्नो ठेला गाडा मा मकै पोलेर बेच्दा उक्त ठेला मा बसेको व्यक्ति लाइ मेरो पजेरो मा नबस्नुस रे दोस्रो सिन जागिर खोज्दै जादा टेबुल मै बस्न पुगेको अनि लास्ट सिन सहकारी सस्था मा जागिर को लागि जादा औरेजी बोल्ने केटा किन औरेजी बोल्छ भनेको त मानसिक अस्पताल वाट पो आउने गर्ने होइछ नि हइट यति सारो हसाउन त नपाई के सीता मेडम जे होस हास्य विधा मा बनेको सिरियल दर्शक श्रोता लाइ हसाउन अवस्से सफल हुनेछ होस पनि अझ उत्तरोत्तर प्रगती को कामना सीता मेडम हइट आजत एक महिना लाइ पुग्ने गरि हसाउनु भो केरे
Ati nee best xa
ल बबाल छ सिरियल सिताकाे
मलाइ त सारै मन पर्यो यो कोमेडी सिरियल हजुरलाइ नि
दामी सिरियल 🎉🌺🎉🌺
🙏🙏🙏Dhari ramroo xa❤
Very nice siryel ❤❤❤❤
one of the best Nepali serial ❤️❤️❤️
सारै राम्रो
Wow aja dherai samaypaxi kanthare bhailai yo sheryal ma dekhna pauda ati khusi lageko xa
Really nice
सारै राम्रो लाग्यो । तर हाँस्नु कि रुनु 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
बिस्तारै राम्रो views जान्छ जस्तो छ यो सिरियलको।
Kanthade aayipugnu vya xa
अहिलेको नेपालको वास्तविक अवस्था ।
First time hereko vedio dherai ramro xa good luck
कति राम्रो सिरियल साह्रै मन पर्यो❤❤❤❤❤
LOVE YOU SITA❤❤
खेम र सिता रहेको कार्यक्रम न राम्रो हुने कुरै भएन शुभकामनासहित
अती राम्रो कहानी लाग्यो।🎉🎉
Aati ramro
nuhaeko panile luga duni re😅😅😅😅😅😅😅😅
woou rameo xa shita ji 👍️👍️👍️
Sita baini ko yo sireal ramro lageo uf aja voli all the best sita baini.
Sarae ramro xa yes tori good luck 🎉🎉🎉❤❤
जिन्दगीमा रुदै हास्ने सिरीयल भेटियो
यो सिरिल सारै राम्रो तर क्यामेरा मेन भयेन बोली एकातिर भिज्योल कता तिर ।je hos raamro laagyo .
कस्ले लेख्यो यति राम्रो काहानि
Sarai man xoyo
गफने माईलि सङ्गै बल्धेयाङरिलाई पनि ल्याउन परियो
Dhanyabad sita neupane ji
Nice concept! Best of luck, nani!!
damme xa sita
Uff aaj voli
Wow😂❤😂❤
जसु डार्लिङ्ग एता आउनु भाको ले म पनि आको😂😂
❤❤😂😂😂यो मन नै छिया छिया भयो
Sarae Ramro xa story.
Good luck 🍀
Good Massage...
All Team Good Luck
भग तिनको एउटा डाइलग मलाई सारै मन पर्याे एउटा छोरी दिई हाल्यो जिस्क्ए पनि जे गरे पनि फेरि सालीलाई किन जिस्काएको फेरि म जुवाई सुवाई नभनी खसि हुनेगरी हान्छु नी
सिरियल राम्रो छ
Love you all my fetebeat seril off aaj voli
दामी लाग्यो
Love the episode but Yaar office ma chai kina toilet paper rakhya😂
ड्रेस चाई खतरा सुहाएको छ न्यौपाने जी लाई
Nice one....keep going whole team loving it 😂😢🎉
Dami 😂😂🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
4:50
tei ta vanaya aaru ko lachaari ko faedaa wothawona khojchass MUJI
sita mam ko future acting ma ekdam ramro xa
My favourite comedian Sita Neupane ❤❤❤
मुर्धाघाटको कोइला के मात्र भनेको एउटा बेहोस अर्को टाप्😀 यो चै धरान गोरु काण्ड र हिन्दुको बिरोध जस्तो भो। ३तारे होटलमा पसेर झ्याम्की झ्याम बजाउने फेरि प्रतिबाद पनि गर्ने हैट जसु नाना कस्टोमर नहच्काउ है?😀 aNY WAY ending सम्म हेरियो तर सेरुयल चेतना मुलक र रोचक छ। सम्पुर्ण टिमलाई बधाई छ।
Babal xa good luck 👍👍👍
very active acting Sita Neupane . keep it on
Yekdam ramro lagyo
गफने माईली देख्न पा खुसि लाग्यो
देशको यथार्थता चित्रण
Best serial Satisfied ❤God bless All team Happy Dashain❤