Halka Ramailo || Episode 202 || 29 October || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 28 жов 2023
  • Halka Ramailo || Episode 202 || 29 October || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
    Work_Station: dotnetfilms
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Raj Kumar Karki (RAAZ)
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 483

  • @dhurbabudhathoki6818
    @dhurbabudhathoki6818 8 місяців тому +3

    हामी लाई पनि राजु मास्टर चाहिँ यो❤

  • @bachan_movie
    @bachan_movie 8 місяців тому +5

    नछुटाई हल्का रमाइलो हेर्ने जति यता हाजिर हुनु होला ।।।

  • @sarojkkjanal9001
    @sarojkkjanal9001 8 місяців тому +19

    नेपालमा मानि केही गन सकिन्छ भन्नेर ऊदारण दिनुभयो छ बल्छी दाइ ले ❤❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 місяців тому +7

    यो (हल्का रमाइलो ) सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️❤🎉🎉

  • @Shibraj-Roka
    @Shibraj-Roka 8 місяців тому +12

    धेरै राम्रो छ हल्का रमाइलो । सबै कलाकार टिम लाई बधाई छ । म शिबराज रोका को तर्फबाट । miss you ❤ all ❤ भाग 202 पनि राम्रो छ

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 8 місяців тому +49

    बल्छि र पुगुको चोखो माया बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है। नमस्ते शुभ रात्री

  • @tekendradhami3872
    @tekendradhami3872 8 місяців тому +22

    राजु मास्टर सरलाई बोलाउनु नै पर्यो ❤

  • @salinbasel6512
    @salinbasel6512 8 місяців тому +8

    सधै हेर्ने गर्छु राम्रो लाग्छ 🙏🙏🙏

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 8 місяців тому +12

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुना ११४४ को लागि अग्रीम हार्दिक मङगलमय शुभकामना !आहै ! भन मेरा भाइ हो - ध्यौसुरे
    आहै ! राम्ररी भन - ध्यौसुरे
    श्वोर मिलाईकन - ध्यौसुरे
    भन न भन - ध्यौसुरे
    हे ! राम्ररी भन - ध्यौसुरे
    हे !मेरा भाइ हो - ध्यौसुरे
    औसीको रातमा - ध्यौसुरे
    ४ भाइ साथमा - ध्यौसुरे
    आकाशका तारा - ध्यौसुरे
    झिलिमिली सारा - ध्यौसुरे
    हे !रातो माटो - ध्यौसुरे
    चिप्लो बाटो - ध्यौसुरे
    लड्दै पड्दै - ध्यौसुरे
    हे !आएका हामि - ध्यौसुरे
    ए ! ध्यौसी खेल्न - ध्यौसुरे
    ए !भन न भन - ध्यौसुरे
    मेरा भाइ हो - ध्यौसुरे
    राम्ररी भन - ध्यौसुरे
    श्वोर मिलाईकन - ध्यौसुरे
    यो घर कत्रो - ध्यौसुरे
    सिंह दरबार जत्रो - ध्यौसुरे
    दिन्छन दिन्छन - ध्यौसुरे
    दिनै आँटे - ध्यौसुरे
    गाऊ भाइ हो - ध्यौसुरे
    मै मागी दिउला - ध्यौसुरे
    आकाशका तारा - ध्यौसुरे
    सेल खाने दारा - ध्यौसुरे
    हे !आखाम बाखम - ध्यौसुरे
    सेलापुरी चाखम - ध्यौसुरे
    ए !भन न भन - ध्यौसुरे
    ध्युसेरे भन - ध्यौसुरे ! सुख, शान्ति र सम्बृद्धि होस! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @pratimanepal7046
    @pratimanepal7046 8 місяців тому +3

    राजु मास्टर,बल्छी धुर्बे एकै ठाउँमा हुनु पर्छ यो सिरियल तितो भयो।❤🙏🙏

  • @sagargautam8193
    @sagargautam8193 8 місяців тому +25

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @prajitawagle394
      @prajitawagle394 8 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 8 місяців тому +4

    आजको भागले साचिकै देशमै गरे हुन्छ र काम सानो ठुलो हुदैन र लजाउनु हुदैन भने सन्देश दियको छ बल्छिलाइ मुरि मुरि धन्यवाद 🎉🎉❤❤❤❤

  • @amarlama335
    @amarlama335 8 місяців тому +9

    भाग 1 देखि 202 भाग पनि नछुटाई गन गरे हरेक हप्ता नछुटाई गन हेर्छु म भन्ने कोको हुनुहुन्छ ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 місяців тому +41

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 8 місяців тому +1

    अब बल्छी ले चिया बेचेर धनी भएको देख्न पाईयोस भन्ने जति यता हाजिर हुम्त

  • @immortal9750
    @immortal9750 8 місяців тому +33

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @norbuchewang5243
    @norbuchewang5243 8 місяців тому +5

    we want Raju Master n his family

  • @kapilThakuree215
    @kapilThakuree215 8 місяців тому +5

    नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म कपिल Dhant काे तर्फ बाट सम्पूर्ण दर्शकहरू लाई halka ramailo लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद ❣️🥰🙏🙏🙏

  • @user-sr9iq3lv5i
    @user-sr9iq3lv5i 8 місяців тому +16

    He is true.He is interested.Give chance to play in juthe bhai❤

  • @ankitbashyal2059
    @ankitbashyal2059 7 місяців тому +1

    समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबैको मुहारमा हासो छर्ने Halka रमाइलो serial लाई सफलताको शुभकामना🎉

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g 8 місяців тому

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारकाे कयाण गरून् ।❤

  • @kanchi-ku7ss
    @kanchi-ku7ss 8 місяців тому +1

    नेपाली सिरियल धेरै राम्रो छ 💝नेपाली कला र संस्कृतिलाई बिव्श साहामु पुर्याउनु निकैनै राम्रो भुमिका खेलेको छ ❤❤🙏🙏🌹

  • @Ganesh-qj2jw
    @Ganesh-qj2jw 8 місяців тому +5

    सफलताको शुभकामना छ सबै जनालाई 🎉❤❤❤❤🎉🎉🎉🎉🎉

  • @OFFICIALBHARESH
    @OFFICIALBHARESH 8 місяців тому +10

    सदैब अमर रहिरहोस हल्का रमाइलो सिरोयल❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @phapendarbhandari
    @phapendarbhandari 8 місяців тому

    अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋‍♂️🇳🇵

  • @rajuadhikaribhanja
    @rajuadhikaribhanja 8 місяців тому

    राजु मास्टर र बल्छी को मिलन होस भन्नेहरू यता हाजिर गरम त।
    एक अर्का बिनाको सिरियल राम्रो लागेन मलाई त तपाईंलाई नि??

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 8 місяців тому +2

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल

  • @sitabaraili3531
    @sitabaraili3531 8 місяців тому +5

    यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏🙏

  • @jetleelimbu7631
    @jetleelimbu7631 8 місяців тому

    बल्छीधुर्वे गाँऊ मा चिया बेच्दा फाइदा नभएपछी शहर मा शहर मा दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद

  • @bimaltamang8289
    @bimaltamang8289 8 місяців тому +1

    कोको हुनुहुन्छ हल्का रमाइलो मा मज्जा लिने हाजिर हुम त यता

  • @user-on1vf3xx5q
    @user-on1vf3xx5q 8 місяців тому +1

    ल आज त अचम्म पो परियो त हाम्रो हर्के हवल्दार को देउकि जिले पनि इनटिरि पो भयो त मलाइ खुशि लाग्यो अनि तपाइहरुलाइ खुशि लाग्यो कि लागेना

  • @g.r.pandey9046
    @g.r.pandey9046 8 місяців тому +2

    हर्केहल्दार कि देउती नानी को यता नि आगमन भएछ 😍😍❤️❤️

  • @BarshaErtainment7354
    @BarshaErtainment7354 8 місяців тому

    फेरि नि बल्छि र राजु मास्टर टिम आउनु पर्छ यो अलि कस्तो लाग्यो ।।

  • @atmarampaudel1035
    @atmarampaudel1035 8 місяців тому

    सबिन बास्तोला , कृश्न , रजनी गुरुङ, कमला रेग्मी को एक्टिङ बहुतै मन पर्यो

  • @ramkumarichaudhary6451
    @ramkumarichaudhary6451 8 місяців тому

    मलाई धेरै मन पर्छ तर राजु मास्टर को कमि महसुस भए जस्तो लाग्छ 😅😅😅😊😊😊😊

  • @atmarampaudel1035
    @atmarampaudel1035 8 місяців тому

    राजु पौडेल र अनिता बस्नेत कता जानू भयो वहाँ लाई जसरी राख्नु पर्छ

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 8 місяців тому

    हल्का रमाइलो सारै राम्रो लाग्छ राम्रो छ तर राजु मास्टर नि हुनुभाको भए अझै राम्रो हुनि थियो

  • @bimaltamang8289
    @bimaltamang8289 8 місяців тому +5

    ल है साथीभाईहरु हल्का रमाइलो हेरेर मज्जा लिगौं

    • @Ramjaishi12379
      @Ramjaishi12379 8 місяців тому +1

      जसले गर्दा हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल जय नेपाली जय नेपाल जय नेपाली जय नेपाल जय नेपाली जय नेपाल जय नेपाली

  • @amritrana192
    @amritrana192 8 місяців тому +8

    My favourite serial. Lots of love from SALYAN😊❤😊❤❤😊❤

  • @RajuThapa-be6cb
    @RajuThapa-be6cb 8 місяців тому +2

    My fevratha sireyal ❤❤😂😂😂

  • @yogijoc
    @yogijoc 8 місяців тому +1

    राजु मास्टर, मास्टर्नी, सबू हजुर हरु ले किन?? माया 💞 मार्नु भएको के 😔😔😔😔😔😔😔😔😔

  • @bhishanentertainment2057
    @bhishanentertainment2057 8 місяців тому

    राजु मास्टर र बल्छी धुर्बे हुँदा त धेरै राम्रो थियो नि तर अहिले चाहिँ राजु मास्टर अर्को सिरियल मा खेल्दै हुनुहुन्छ

  • @udayakc8441
    @udayakc8441 8 місяців тому +1

    ❤❤🎉हल्का रमाइलो एपिसोडका हरेक श्रीङ्खलाहरु हेर्न पनि अति नै रमाइलै लाग्दोरहेछ,नी!सबै सबै अभिनय गर्ने पात्रहरूलाई धेरै धेरै सफलताको शुभकामना छ क्यारे !🎉❤❤

  • @ShankarBhattarai1427
    @ShankarBhattarai1427 8 місяців тому

    राजु मास्टर र मास्टर्नि हुँदा सम्म यो सिरियल राम्रो लाग्थो तर आजभोलि त हल्का रमाइलो लागिराको छैन मलाई

  • @devsahrestha7260
    @devsahrestha7260 8 місяців тому

    पुक्स काममा सानो ठूलो हुदैन आफ्नो देशमा बसेर केही गर्छु भन्ने सोच भएको बल्छीलाई साथ दिनुस

  • @Yamrajofficial100
    @Yamrajofficial100 8 місяців тому +7

    My favorite siriyal ❤❤❤

  • @bamboharabahadur5014
    @bamboharabahadur5014 8 місяців тому +6

    My favourite sirial ❤❤

  • @puranrawal8307
    @puranrawal8307 8 місяців тому

    राजु मास्टर बिना बल्छी ।बल्छी बिना राजु मास्टर अलि खल्लो लाग्छ सिरेल

  • @harikhatriharikhatri8211
    @harikhatriharikhatri8211 8 місяців тому

    कोठिवाला राजु मास्टर र मास्टरनी नहुदा नुनबिनाको तिउन झै भा छ है हल्का राम्रो कार्जेक्रम ।

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 8 місяців тому +1

    हलका रमाइलाे मा बलछिकाे बिबाह 5 पलटा भयाे हाेला

  • @AshaChhetri-sl8yp
    @AshaChhetri-sl8yp 8 місяців тому

    हल्का रमाइलो मा राजु मास्टर मास्टर्नि नभये राम्रो लागेन

  • @user-tf1rr1qt9q
    @user-tf1rr1qt9q 8 місяців тому

    जे होस वल्छिले राम्रो काम गर्ने भयो यार बल्छि मान्छेले के भनछ तेसको पछि न लाग्नु वल्छि जि दुनिया ले जे भन्छन भन्नदिनु बल्छि जि आफ्नो काम मा लाग्नुस बिदेश को पछि न लाग है बल्छि जि

  • @TheWaiva
    @TheWaiva 8 місяців тому +4

    Good to see you Saru after long time. ❤

  • @amarlama335
    @amarlama335 8 місяців тому +48

    नेपालि कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन (halka ramailo serial)ले निकै नै राम्रो भुमिका खेलेको छ सम्पुर्ण दर्शकहरु (हल्का रमाइलो sireal)लाई यसरी नै माया गर्दिनुहोला भन्ने आशा गर्दा छु 🙏🙏🙏❤️❤️

    • @mirza30_5
      @mirza30_5 8 місяців тому +1

      Oo दाई यो हो नी तरीका माथी को कॉमेंट मा त यो सीरियल मन परेन पो भनदाई नौटंकी गरी rakhnu भ छ त के हो पारा राजू मास्टर न भयेर यो सीरियल धेरै रामरो छ भुजनू भयो 😏

    • @bishalkhadayat5892
      @bishalkhadayat5892 8 місяців тому

      ​@@mirza30_5😊

    • @prajitawagle394
      @prajitawagle394 8 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @immortal9750
      @immortal9750 8 місяців тому

      @@prajitawagle394 🙏🙏

  • @ishworgurung4900
    @ishworgurung4900 8 місяців тому +1

    टिका माला झोला बोकेर साइतमा निस्केको बेला खाली ग्रागी खै बल्छी लक्षण राम्रो देखिएन है😂

  • @NepaliSong500
    @NepaliSong500 8 місяців тому +1

    भिडियो धेरै राम्राे छ सकेसम्म अझै नाम्राे बनाउने कसिस गर्नुहाेला😢 तर राजु मास्टर अनि बल्छि दाइ हुदा सारै नाम्राे लाग्थाे हजुरकाे चय्नल् तेसैले हजुरकाे खुट्टा छाेपेर बिन्ति गर्छु राजु मास्टरलाइ पनि लिनु पर्याे है 🙏🏻😥

  • @GHUMAUNEVLOG
    @GHUMAUNEVLOG 8 місяців тому

    म पनि धेरै सङ्रगर्स गरि videoबनौछु तर कोसैले पनि हेर्न चाहानु हुन्न 😢❤😢😢

  • @puspakdahal9692
    @puspakdahal9692 8 місяців тому

    पहिला कतिबेला हासो रोकिएला झै हुन्त्यो अहिले कहिले हास्ने भनेझै लाग्छ मलाई !

  • @Prem-cu4xr
    @Prem-cu4xr 8 місяців тому +4

    My favourite serial 🎉❤

  • @Rajeshkuma159
    @Rajeshkuma159 8 місяців тому

    यी दुई बाउ छोरालाई चाहि खालि बच्चाकै कुरो आउदो रछ जति बेला पनि बच्चा,बच्चा🙄🙄🙄🙄तैट

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 8 місяців тому +1

    हल्का रमाइलो सिरियल भाग एक देखि नियमित हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल ❤❤❤

  • @FFAC80vlogs98
    @FFAC80vlogs98 8 місяців тому +3

    🎉🎉Congratulation halka ramilo🎉🎉❤

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 8 місяців тому

    हाहाहाहा हाहाहाहा बल्छी ब्रो चिया बेच्न अरू ठाउमा जहाँ जहाँ गए पनि आफ्नो हुने वाला ससुराली मात नगए हुने हो के हेरत व्यर्थ मा कृष्ण दाइ को हुकाई खानु परेको हैट हाहाहाहा हाहाहाहा हाहाहाहा

  • @sunittraii.9807
    @sunittraii.9807 8 місяців тому

    पहिला जस्तो राम्रो भएना हौ सिरियल । हल्का रमाइलो पनि ओरालो लागेको हो अब? पहिला जस्तो मन लागेर हेर्नै मन लाग्दैना

  • @chandrikapariyar6347
    @chandrikapariyar6347 8 місяців тому +4

    My favourite sirel ❤️❤️❤️❤️❤️❤️

  • @ramshankarchaulagain848
    @ramshankarchaulagain848 7 місяців тому +1

    Aasti hos balchi😢😢😢😢😢❤❤❤❤❤❤❤ ramro chaa

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 8 місяців тому

    मान्छे भएर जन्मेपछी मान्छेलाई अनि कामलाई इज्जत र सम्मान गर्न सिकौं काम भनेको सानो ठुलो हुँदैन महोदय हरु चिया बेच्नु कुनै पाप होर? हैननी चिया बेचेरै मान्छेहरु लखपती करोड पतिसम्म बन्न सक्छन् बन्छन् पनि तेसैले काम सानो ठूलो हुँदैन इज्जत र सम्मान गर्न सिकौं सबैले तर नेपाल मा केही गर्छु भन्नको लागि कुनै बाताबरण नै छैन एकअर्काले रिस राग गर्ने खुट्टा तान्ने मात्रै छन्

  • @user-dk6en8qc6t
    @user-dk6en8qc6t 8 місяців тому

    तपाइको हल्का रमाइलो सिरियल अति मन पर्यो ।

  • @Sanjaya-Karki
    @Sanjaya-Karki 8 місяців тому +4

    Nice EP ❤

  • @UpendraB.k.
    @UpendraB.k. 7 місяців тому +2

    My favorite serial ❤❤

  • @sainomedia900
    @sainomedia900 8 місяців тому

    सिरियल हेर्दाहेर्दै बल्छिको तरु नि ले त २ पैसाको औकात पो देखाइ त एस्तो पनि हुन्छ माया गर्ने मान्छे

  • @bishnulimbu596
    @bishnulimbu596 8 місяців тому

    सरु ढाहाल ( देउती ) को प्रबेस भयो अब चाई मज्जा हुने भयो

  • @user-rm9mw4hw1l
    @user-rm9mw4hw1l 8 місяців тому

    पहिला भन्दा धेरै राम्रो हुदै गाको छ है🎉🎉

  • @ramkunwar1677
    @ramkunwar1677 8 місяців тому +5

    My favorite😍🥀

  • @sayangonline2513
    @sayangonline2513 8 місяців тому

    त्यो मुला राजुलाइ अब यो सिरियलमा कहिँल्यै नल्याउनु है बल्छी जी किनकी त्यो बाहुन हो बाहुन महाको स्वार्थी हुन्छन।

  • @nawarajbaral3782
    @nawarajbaral3782 8 місяців тому

    राजु मास्टर मास्टरनी अनि मास्टार को साली सबै आउनु परो हजुर

  • @premprembc6106
    @premprembc6106 8 місяців тому +2

    Aahaa derai ramro ❤ ali lamo episode ali lamo vaidiya vaya herna majaaa aauthoy 😮

  • @jibrajbasayal6108
    @jibrajbasayal6108 8 місяців тому

    राजु मास्टर न हुदा झन राम्रो भाको छ नि

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 8 місяців тому +3

    My favourite serial ❤❤❤❤😂🎉

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 8 місяців тому

    हर्के हल्दार को देवाति एता आए छिन छोरि मान्छे हो बार्ता बोल्दिन बोले पछि पतर पतर बोले को मन पर्दैन भन्दै थिए

  • @ashishbhai9858
    @ashishbhai9858 8 місяців тому +10

    This show makes me happy every day ❤❤❤😊😂

    • @menukakarki6930
      @menukakarki6930 8 місяців тому +1

      So veey veey so nice❤❤❤❤❤😂😂😂😂😂😂😂❤❤❤🌻🌻🌻🌻🌻💐🌷🤩🤩🤩🤩

    • @prajitawagle394
      @prajitawagle394 8 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 8 місяців тому

    yo serial episode 1-202 samma continue herne ko- ko hoisinxa eta dil kholera cmmnt garisiyo oll of guyz🙏🙏👍️👍️

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 8 місяців тому

    बल्छिले धेरै पैसा कमाएर पुक्स लाई नहेरेको रोल बनाउन पर्यो का 🙏🙏

  • @Chhitizpun
    @Chhitizpun 8 місяців тому

    मास्टर ले बल्छीलाई लात हान्यो बल्छीले मास्टरलाई कुरा खत्तम्।

  • @user-ve4oo7ws1d
    @user-ve4oo7ws1d 8 місяців тому +2

    Wow very nice video thank you everyone my dear halkaramailo tima lai my favourite serial

  • @nabinprashadjoshi2043
    @nabinprashadjoshi2043 8 місяців тому

    आ-आफ्ना कमि कम्जोरी हरु सुधार गरे राजु मास्टर र बल्छी एकै ठाउँ मा भएको भए राम्रो हुने थियो॥आफ्ना ब्यक्तिगत स्वार्थका कारण दर्शक को मन मार्नु हुदैन

  • @TiktokNepal451
    @TiktokNepal451 8 місяців тому

    हल्का रमाईलाेकाे प्रतिक्षामा काे काे बस्नु हुन्छ

  • @bimalchhetri3356
    @bimalchhetri3356 8 місяців тому

    होइन यिनी बल्छी दाइले आज सम्म कति जना सङ बिहे गरे होलान्😀😀

  • @prakasholi1234
    @prakasholi1234 8 місяців тому +1

    Sadhai var halka ramailo rahirhos vanne haru yata hajir hum tw❤❤🎉🎉

  • @bishnumayabharati2869
    @bishnumayabharati2869 8 місяців тому

    यो पनि बगबास लाग्न थाल्यो खै मास्टर

  • @gopalkathayatsing3768
    @gopalkathayatsing3768 8 місяців тому +1

    बल्छी र राजुमासटर एकसाथ भएको भए राम्रो हुन्थ्यो 😊

  • @bhimbahadur1026
    @bhimbahadur1026 8 місяців тому +9

    My favourite serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @officalmk9400
    @officalmk9400 8 місяців тому +2

    ❤❤❤❤

  • @mohandhami9418
    @mohandhami9418 8 місяців тому

    राजुमास्टरकाेटिम नहुदात नुनबिनाकाे तरकारिजस्तै माछाकांणले मात्रभएन जसरिनि राजुमास्टर अाउनुपर्याे

  • @sambhavshrestha742
    @sambhavshrestha742 8 місяців тому

    हर्के हवल्दार मा केटा नपाएपछि हल्का रमाईलो मा पत्तर पत्तर😅😅😅

  • @madukumar313
    @madukumar313 8 місяців тому

    बल्छी सर अब यो सिरियाल् पैलाको जस्तो छैन है निकै खल्लो भयो छिटो भन्दा छिटो राजु मास्टर लाई लिएरा आउनु परो मन लाएको कुरा गल्ती लेखेको भए छेमा चान्छु धन्नेवाद ❤❤❤❤🙏🙏🙏

  • @The_furkey
    @The_furkey 8 місяців тому +2

    My favourite serial 💐😊

  • @rabindrabhandari6469
    @rabindrabhandari6469 8 місяців тому +1

    दामीछ💓💓💓💓

  • @rabeenvai9618
    @rabeenvai9618 8 місяців тому

    Sabaile raju master khojxan kin chaiyo raju master k testo bhumika thiyora yo serial ma balchhi aklai kafi xa

  • @nischalnischal6698
    @nischalnischal6698 8 місяців тому +2

    My favorite siriyal ❤😂🎉😢