Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-1|हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Mukhama Hannu Jasto Presents:
    Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-1|हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu
    Artist
    Rajaram Poudyal
    Kiran KC
    Shivahari Poudyal
    Anshu Maharjan
    Binod KC
    Manisha Shrestha
    Udaya Bhandari
    Sushma Sapkota
    Pawan Adhikari
    Title Song Lyrics
    Shivahari Poudyal
    Compose/ Arrange
    Babul Giri
    Vocal
    Kiran KC
    Shivahari Poudyal
    Babul Giri
    Makeup
    Mohan Lama
    Camera
    Prabesh Pokharel
    Editor
    Netra Prasad Adhikari (Bhimsen)
    Chief Assistant Director
    Netra Prasad Adhikari (Bhimsen)
    Writer/ Director
    SHIVAHARI PAUDYAL
    #MukhamaHannuJasto youtube channel
    ------------------------------------
    © Mukhama Hannu Jasto, 2022
    --------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/Mu...
    Facebook:- tinyurl.com/Sh...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 311

  • @shivaharipaudyal8633
    @shivaharipaudyal8633 6 місяців тому +175

    हिस्स वुडी खिस्स दांत हेरिरहनुभएका सम्पूर्ण मेरा समआदरणिय दर्शक महानुभावहरूमा विनम्र अनुरोधकासाथ हिस्स वुडी खिस्स दांतलाई मायां गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । यसै सिलसिलामा केही मेरा आदरणिय दर्शक महानुभावहरूले “हिस्स वुडी” को वुडी शव्दलाई वुडी होईन “वुढी” हुनुपर्ने हो यो शव्द अशुद्ध भयो भनेर गुनासो गर्नुभएको पनि देखियो, तर हाम्ले यो शव्द वोलीचालिको भाषामा मिलाउनेगरि जानाजानीनै लेखिएको हो । चासो राखिदिनुभएकोमा सवैलाई धन्यवाद दिंदै यस्लाई अशुद्ध नभई वोलीचालीकै भाषामा लिईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

    • @Manishashrestha700
      @Manishashrestha700 6 місяців тому +6

      ❤❤

    • @netraprasadkhanal7001
      @netraprasadkhanal7001 6 місяців тому +2

      ❤❤❤❤❤❤❤❤❤❤

    • @onlinetuitionformanagement7899
      @onlinetuitionformanagement7899 6 місяців тому +1

      lekhda ta sudhha lekhnu paryo ni vanda j vane pani

    • @छेरबहादुरलेउबा
      @छेरबहादुरलेउबा 6 місяців тому +1

      ब्रेक फेल सुचारू गर्नु न चिरिप्प पार्नु जस्तो

    • @shibajipanday4070
      @shibajipanday4070 6 місяців тому +1

      सिभहरी sir
      तपाई ले गर्नु भएको कुले काका त्यही सुहाएन
      पहिला को मुख मा हानु जस्तो कति कती राम्राे
      नक्कली गर्नु भन्दा सक्कलि राम्रो हुन्छ❤

  • @saddypk9534
    @saddypk9534 6 місяців тому +11

    Background music कस्ले देको त्यस्लाई team बाट चाडो भन्दा चाडो निकालेर अर्कै Editor राख्नु होला !! Comedy type को music राख्नु पर्ने ठाउँ मा सबै तिर पुरै दुखी type को music राखेको छ । जुन सुन्दै depressed टाईप को feel हुन्छ, हास्नु पर्ने ठाउँ मा पनि bgm ले नै गर्दा हास्न मन लाग्दैन ।

    • @triggeredclips2
      @triggeredclips2 6 місяців тому

      हों पटक्कै सुहाएन

    • @samsingh2648
      @samsingh2648 2 місяці тому

      Exactly brother

  • @indranarayanshrestha1431
    @indranarayanshrestha1431 6 місяців тому +2

    नमस्ते म ईन्द्र!! मेरो एउटा सुझाव !
    इपिसोड सुरु हुदा खेरी
    कथा पनि सुरु बाटनै ल्याउनु पर्यो नि हजुर! अन्नेथा नलिनु होला हस्त धन्नेबाद।

  • @balen63
    @balen63 6 місяців тому +1

    तपाईंको channel बाट खासै प्रगति हुने छाँटकाँट देखिँदैन। कुनै अरु channel बाट प्रसारण गर्नु राम्रो होला

  • @UpendraNepal-r3p
    @UpendraNepal-r3p 6 місяців тому +2

    39:21 बेसरम पुरुषहरु प्रतिको ब्यङात्मक प्रहार।

  • @ramrijal2516
    @ramrijal2516 6 місяців тому +1

    शिबहरी दाइको हुलिया त खतरा देखिया छ त?😂😂😂😂 hair style त बबाल गर्नुभएछ त?😂😂😂😂रेगुलर हेर्न पाइयोस् है दाइ अनि suting स्थल त पुरानै हो कि के हो break fail suting गरेकै ठाउ?😂😂😂फेरि हिरो भिलेन निर्माता सबै?😂😂❤🙏🙏समय सान्दर्भिक राम्रो छ दाइ🙏🙏🙏🙏

  • @chndilaltamang7950
    @chndilaltamang7950 6 місяців тому +1

    छ्या काेई सिरेलमा त्याेई मान्छेबाउछाेरि काेई सिरेलमा त्याेई मान्छे बुडाबुडि काेईसिरेलमा त्याेई मान्छे जेठाजु बुहारि बुडाबुडि याे चाईमन्परेना

  • @housewifestuffs
    @housewifestuffs 6 місяців тому +1

    Mukha hannu jasto wala nai rakhnus na shivahari uncle hajurko style ani thego 😊

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 6 місяців тому +7

    निरन्तरता दिनुपर्छ बिचैमा छोडन पाईदैन

  • @laxmanadhikari3623
    @laxmanadhikari3623 6 місяців тому +2

    जिरे खुर्सानी , ब्रेक फेल , कुलबहादुर काका.... सबै नियमित हेर्छु हजुरका हरेक telisirial उत्कृष्ट लाग्छ । first ले त खासै हसाएन आजकल प्रतिस्पर्धा छ अनि हसाउन गाह्रो पनि comedy champian पनि चलिरहेको छ ,सक्किगोनी, हल्का रमाइलो, सकस... कयौं comedy serial छ्न , हजुरहरु उत्कृष्ट हुनुहुन्छ अनुभबी पनि किरन kc जि को अभाब भयो , अनि चतुरे काका त अमेरिकानै होलान अलि बेजोड हसाउन बनाउनुहोस हजुर को लगभग सबै हेर्छौ हामिहरुले , dhorai भए पुगिसरी को हजुरको त्यो बोल्न नसक्ने अभिनय देखि आजसम्म सबै movie पनि छक्का पन्जा , दालभात तरकारी सबै हेरेकाछौ। हामिले अरु के saport गर्नुपर्छ गरौला तर serial उत्कृष्ट comedy बनाउनुहोस शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @p.k.babacreation4505
    @p.k.babacreation4505 6 місяців тому +2

    दामी ,, सम्पुर्ण टिमलाइ धेरै धेरै सफलताको कामना गर्दछु।हिस्स बुडि खिस्स दात #बाबा

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 6 місяців тому +4

    नियामित ल्याउनु शुभकामना ❤❤ म साउदी बाट

  • @purbelikancha4863
    @purbelikancha4863 6 місяців тому +1

    लौ,,,,यसमा त हात्ती को बुडो जेठाजु पो रहेछ त !!

  • @shishiraryalofficial
    @shishiraryalofficial 6 місяців тому +4

    नया सिरियल को लागि सम्पुर्ण टिमलाइ शुभकामना!🙏❤️

  • @DURGABC
    @DURGABC 6 місяців тому +2

    कन्टेन्ट अलि राम्रो लेख्नु पर्यो अभिनय को त म के बर्णन गर्न सक्छु र ।

  • @LodenLepcha-k6l
    @LodenLepcha-k6l 6 місяців тому +1

    Hissa aucha fissa jancha continue nai hudaina ant k garnu!

  • @Loksewacorner
    @Loksewacorner 6 місяців тому +4

    मुखा हान्नु जस्तो र राता मकैको जिरे खुर्सानीदेखिको फ्यान

  • @ghimirebinod513
    @ghimirebinod513 6 місяців тому +3

    मुख्मा हान्नु जस्तो
    7-8 भाग मात्र त होलानि आऊनु

  • @dandabazar1975
    @dandabazar1975 6 місяців тому +1

    लु यी मनिसा श्रेष्ठ त अस्ति राजाराम पाैडेलकाे छाेरि बनेर खेलेकाे हाेईना र पहिलेको सिरियलमा।होइना अस्ति त मुखमा हान्नु जस्तोको छाेरि पाे बनेर खेलेकि थिन हाेला।

  • @sagarkunwar735
    @sagarkunwar735 6 місяців тому +23

    ल ल भुलसुधार गर्दै अघि बढ्नुहाेला।राम्राे टिम देखियाे

  • @uniquehari7400
    @uniquehari7400 6 місяців тому +1

    कुरो बुद्नु भो🤣🤣🤣🤣
    राम्रो थेगो

  • @dalmgr8800
    @dalmgr8800 6 місяців тому +1

    Boka budalai(Raja Rama) bokakai role deko raix ramro play gareko x 😂😂😂😂

  • @rameshpakhreen3299
    @rameshpakhreen3299 6 місяців тому +1

    background music chai chane garda nai ramro hunxa ki🙏

  • @मनगंगा-ट5ल
    @मनगंगा-ट5ल 6 місяців тому +2

    अब छाडेर भाग्न चै पाइदैन है दाजु😊

  • @PadamKhadkachhetri
    @PadamKhadkachhetri 3 місяці тому +1

    राजा राम भए र मात्र हेरेको, किन भने कमेडी अति राम्रो हुन्छ राजाराम को 😂😂😂😂

  • @powerfulmediamovie4337
    @powerfulmediamovie4337 6 місяців тому +1

    नाम अनुसार कथा मन्पर्यो सिरियलको सुभकाना सिबहरी गुरु लागायत सम्पुर्ण टिम मा सुभकामना

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 місяці тому +3

    आजपो देखे ओहो! इपिसोड 1 देखि हेर्छु है आजबाट शुरु गर्छु हेर्न।🎉

  • @susilpariyar197
    @susilpariyar197 6 місяців тому +19

    दुई दिनको पाहुना नहुनु शिवहरि सर...यस्तो अग्रज हास्य कलाकारहरूले खेल्ने कार्यक्रम नेपालीले मन नपाउने कुरा नै हुदैन तर धैर्य गर्न सक्नुपर्छ 🙏🙏तर राजराम सग कान्छी बनेर रोल गरेको त सुहाएन है...

  • @prakashacharya7074
    @prakashacharya7074 6 місяців тому +2

    अझै रमाइलो बिषेश दिनुहोला प्रगति हुनेछ तर केटी सँग को

  • @manrajpandey6555
    @manrajpandey6555 6 місяців тому +1

    लाै बधाइ तथा शुभकामना छ है मेराे पनि सम्पुर्ण टिमलाइ अब चैँ धेरै भन्दा धेरै भिउज् जानि खाल्काे बनाउँनु हाेला यकदमै हँसाउनि खाल्काे बनाउँनु हाेला

  • @suseliyt9622
    @suseliyt9622 6 місяців тому +1

    राम्रो टीम । जिरे खुर्सानीका लाई पनि अतिथि बनायर ल्याउँदा राम्रो हुन्छ कि।❤❤❤

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 6 місяців тому +3

    नयाँ कामको लागि धेरै धेरै धन्यवाद अनि शुभकामना छ मेरो तर्फ बाट हजुर हरुलाई सफलताको शुभकामना छ हिस्स बुडि खिस्स दांत सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤

  • @mukundapaudel7170
    @mukundapaudel7170 6 місяців тому +1

    Congratulations ❤ मलाई नि सिरियल खेल्न मन लागेको छ

  • @mohanpariyar6974
    @mohanpariyar6974 6 місяців тому +1

    यो भिडियो हेर्दा त।वाईबल को पर्चार पो अाउछ त।

    • @MayweatherYT
      @MayweatherYT 6 місяців тому

      K vo ta bible prachar aayera?

  • @pahichantv2117
    @pahichantv2117 6 місяців тому +4

    यो टिमको सार्है याद आएको थियो बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई 🌹♥️♥️🌹🌹🌹

  • @bishowbaniya5338
    @bishowbaniya5338 6 місяців тому +3

    ल बधाई छ सम्पुर्ण टिमलाई

  • @jayaramstha5316
    @jayaramstha5316 6 місяців тому +1

    A rata makai ani mukhama hannu jasto vannu paryo jire khursani jastai

  • @riteshrajbabuofficial7665
    @riteshrajbabuofficial7665 6 місяців тому +1

    All the best all of teams.give some rolls for me if possible

  • @pknphg8444
    @pknphg8444 6 місяців тому +2

    मुन्द्रे शीत मिलेर बनाएको भए हुन्थ्यो सफलताको शुभकामना

  • @gokulmagar6570
    @gokulmagar6570 6 місяців тому +1

    नयाँ युटुवर साथिहरु सबैले एक्ले अर्कालाई सपोर्त गरौ है❤

  • @gulmelikpmc
    @gulmelikpmc 6 місяців тому

    जेठाजुलाइ बुढो भनेर खेलाउनु त्यति उचित भएन कि मुखा हानु कि

  • @birbdrtamang5680
    @birbdrtamang5680 6 місяців тому +15

    नयाँ सिरियल भाग 1त राम्रो लाग्यो तर बीचमा छोडेर जना पाईने छैन निरन्तर हेर्न पाईयो हामीले सफलताको सुभकामना सबैलाई 🇳🇵❤️👏

  • @SBRAI10
    @SBRAI10 6 місяців тому +1

    You have to learn from Raju master and balchhi

  • @kamalregmi6787
    @kamalregmi6787 6 місяців тому +1

    Bacha bandan movie ko siriyel banaunus na

  • @namdevbhattrai7404
    @namdevbhattrai7404 6 місяців тому

    सबै ले मिलेर एक अर्को लाई सहयोग गरौ । 1 k पुर्‍याउँ।👏👏

  • @hemrajbohora1066
    @hemrajbohora1066 6 місяців тому +5

    पर्खेको धेरै भयो खुसी लाग्यो सम्पूर्ण कलाकारहरूलाई हृदयदेखि नै नमन

  • @imrannajir7529
    @imrannajir7529 6 місяців тому +2

    बधाई छ शिव हरि पौडेल दाइ राजाराम पौडेल भन्ने राजाबादी स्वाठ लाई चाहिँ निकाले राम्रो हुन्थेओ टिम बाट

    • @NepalDhiraj09
      @NepalDhiraj09 6 місяців тому

      Muji kalar ho party ko ko kura jhole

  • @yomanghatane8864
    @yomanghatane8864 6 місяців тому +2

    याे टिमलाई हार्दिक स्वागत छ धेरै भयाे कुराएकाे इ i like so much top of comedian in the world

  • @homnathneupane6697
    @homnathneupane6697 6 місяців тому +3

    प्वाक्क मुखमा हान्नु जस्तो बाट
    हिस्स बुडी खिस्स दाँत सम्मको यात्रा
    अवश्य नै रमाइलो होला ❤

  • @dangergorkhali1777
    @dangergorkhali1777 6 місяців тому +4

    Wow aba yo chai arua jastai bichmai naxodnu continue dinu hola ramrox

  • @balbdrrai9708
    @balbdrrai9708 6 місяців тому +3

    राम्रो लाग्यो सिरियल 👉️🇲🇾

  • @sangitakadel1786
    @sangitakadel1786 6 місяців тому +1

    Hupandra jasto manxe dheri huxan testa lai ta thik parnu parx

  • @BistaBinod-yc8cv
    @BistaBinod-yc8cv 6 місяців тому +15

    मलाई त जिरे खुर्सानी नै मन पर्छै प्वाक्क मुखा हान्ना जस्तो राता मकै

  • @surendrakhadka5315
    @surendrakhadka5315 6 місяців тому +3

    Lu hai dami xa Serial continue aaunu paryo😊😊

  • @miteritube9624
    @miteritube9624 6 місяців тому +1

    Background music ali milena

  • @jaygeetsangit6996
    @jaygeetsangit6996 6 місяців тому

    कमसेकम यउटा कथा बस्तु हाेस र पाे अर्काे भाग पर्तिक्षा गर्छन

  • @kushalmagar5410
    @kushalmagar5410 6 місяців тому

    पुर्णे अमेरिका गएको भन्न थियो त फेरि टेलिफिल्म खेल्दै छ त कहिले को हो टेलिशृल हात्तिको जोडि त मुखमा हाने सँग मात्रै मिल्छ

  • @duodag7029
    @duodag7029 6 місяців тому +1

    Jitu nepal,sabitra gurung lai pani raknu paryo siva hari sir

  • @BalaramKhanal-f7k
    @BalaramKhanal-f7k 6 місяців тому +1

    सफलताकाे धेरै धेरै शुभकामना❤❤😅😅😮😮

  • @prakashsilwal8581
    @prakashsilwal8581 6 місяців тому +5

    टिम राम्रो छ जितु नेपाललाइ पनि मिसाएर टिमअप गर्नुहोला

  • @chitrabhujel903
    @chitrabhujel903 6 місяців тому +3

    हसिलो सुन्दर बधाई तथा सफलताकाे शुभकामना छ ❤️🙏

  • @SBRAI10
    @SBRAI10 6 місяців тому +1

    Yo serial Puno parako vo😢

  • @dbghayalvlogs
    @dbghayalvlogs 6 місяців тому +1

    शिवहरि अङ्कल धेरै कुर्याउनु भयो प्रतिक्षा को फल मिठो हुन्छ भन्छन्।ढिला आया कडा आया लाै किरन अङकल लाई पनि लिन परो🙏🙏🙏💝💝💝सबै थिकै लाग्यो कथा वस्तु तर,,मनिसाको मेकअप चै साह्रै धेरै भयो है😅😅😅😅

  • @TaraAdhakari-jo3sd
    @TaraAdhakari-jo3sd 2 місяці тому

    😂😂😂😂😂😂😂 कमेन्ट हान्नु भन्दा पैला नै हासेहै राजाराम पौणेल लास्टै कमेडि के 😂😂😂😂😂 प्वाक मुखमा हान्नु जस्तो 😂😂😂😂😂😂 सुरु भागनै मनपरो सम्पुर्ण हिस्सबुणि खिस्सदात टिमला धेरै धेरै सुभकामना छहै 🎉🎉🎉🎉

  • @suryashrestha308
    @suryashrestha308 6 місяців тому +15

    कति पछी बल्ल हाॅस्ने दिन आए जस्तो छ। प्वाक्क मुखमा हाॅनु जस्तो, अब देखी नटुटाउनू होला है शिबहरी भाई, परेको म बेहोरूॅला

  • @sunarkeshav9513
    @sunarkeshav9513 6 місяців тому

    यो काउली काे गुनरुक भन्दा त मुखा हान्नु जस्तो नै ठीक थियो शिवहरि sir 😅

  • @judhabahadur8664
    @judhabahadur8664 6 місяців тому +1

    good xa video ma Dubai bata ho judha bahadur rolpali

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 6 місяців тому

    हाहाहाहा फोकट लाल दाजू हाहाहाहा कुले काका त पैसा तिर्न पर्छ भनेर बहाना बनाएर बाहिर गाका हुन के अब तपाई ले पैसा नतिर्दा सम्म आउदैनन् केरे किन पर्खि राख्नु भाछ र? हाहाहाहा हाहाहाहा मिल्न पनि कति मिलेको हो एउटा अर्काको जहिले फोकट मा खादै हिड्ने अर्को चोर को पनि चंडाल होइन यी कुले काका उर्फ शिब अधिकारि दाजू कहिले कस्तो दिन मा जन्मनु भयो होला के हसाउन पनि कति सकेको होला मान्छेको रुप अनुसार थेगो पनि खुब सुहाछ केरे हइट हाहाहाहा हाहाहाहा हाहाहाहा

  • @shyamshrestha6993
    @shyamshrestha6993 6 місяців тому +1

    चिनी पापाहरुले छुट्टाउनु नहुने सिरियल हो यो 😂😂😂😂😂

  • @दर्पणजीवन
    @दर्पणजीवन 6 місяців тому +1

    दामी चट्याङे दामी.........
    अब चाहिँ लङलाइफ हुनु परो ब्रेक फेल जस्तै बिचमै हराउनु भएन❤❤❤..... ब्रेक फेलको कान्छी श्रीमती पनि ल्याउनु परो😀😁😂🤣

  • @Reshma-ThaQuree
    @Reshma-ThaQuree 6 місяців тому

    नयाँ हो कि पुरानै अपलोड कुरै बुझ्न सकिन

  • @K.b.shahi2099
    @K.b.shahi2099 6 місяців тому +1

    बीच बीच म के आवज बिगारेको जे छ तेहि सुनाउनु पर्यो

  • @khagendrapradhan8858
    @khagendrapradhan8858 6 місяців тому +3

    साह्रै राम्रो , बेइमानी प्रति इमानी कर्म ।

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 6 місяців тому +1

    ❤❤❤❤❤❤🎉

  • @gbtamang2852
    @gbtamang2852 6 місяців тому +1

    Manisha aama vaisakeko ho ra..k saro fuleko ho

  • @BinodPoon-nz3kv
    @BinodPoon-nz3kv 6 місяців тому +1

    yehhh kauulikoo gunnndrukk

  • @tahalkaintertenment9183
    @tahalkaintertenment9183 6 місяців тому +1

    अहो महान हस्ती हरुको जमघट तपाईं हरुको सिरियल त मन पर्छ तर के गर्नु 2/4 एपिसोड बनाएर लथालिङ्ग बनाउनु हुन्छ अनि मनै मरेर जान्छ

  • @jayaramstha5316
    @jayaramstha5316 6 місяців тому +1

    Mundre lai pani team ma lyaunu

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment6703 6 місяців тому +2

    अय्यन्त महत्वपूर्ण सन्देश बोकेको रहेछ आजको एपिसोड।धन्यवाद!❤❤❤❤❤❤

  • @magararjun7871
    @magararjun7871 6 місяців тому

    नाम मात्र चेन्ज गरेर केगर्नु सबै कुराे कुल बहादुर काकाकै रछ मुखाँहान्नु जस्ताे

  • @shibajipanday4070
    @shibajipanday4070 6 місяців тому +2

    समय समाहित सब मन परो तर मुख मा हानु जस्तो जस्तो कती राम्रो भएको थियो अहिले कुले काका राम्रो भयन
    हुन त कहिले भनेर change गर्ने होइन तर मुख मा हानु जस्तो ब्राण्डेड हो 🎉❤

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 6 місяців тому +2

    सारै राम्रो छ 🎉🎉🎉🎉

  • @khitizbajgain7845
    @khitizbajgain7845 6 місяців тому +1

    हार्दिक शुभकामना
    निरन्तर ल्याउनुहोला ❤

  • @rajsunar4349
    @rajsunar4349 6 місяців тому +1

    Ma bahrain bata herdai chhu

  • @birajb.c3919
    @birajb.c3919 6 місяців тому +2

    बिचमा छोडन मिल्दैन है कुल बहादुर काका ❤❤❤❤❤❤

  • @kalyankumarkarna220
    @kalyankumarkarna220 6 місяців тому +1

    Awareness raising drama with hilarious performance.

  • @SBRAI10
    @SBRAI10 6 місяців тому +1

    Okay 🆗

  • @biruoli7535
    @biruoli7535 6 місяців тому +1

    बिदेश भासिन भएन है नेपाली कलाकारहरु

  • @iiuygttrghhj
    @iiuygttrghhj 6 місяців тому +1

    Mukha hannu jasto❤❤❤

  • @rajkumarkhadka3451
    @rajkumarkhadka3451 6 місяців тому +2

    ❤❤❤

  • @dipeshjustdoit2714
    @dipeshjustdoit2714 6 місяців тому +2

    Nice

  • @gehendrakimdang7153
    @gehendrakimdang7153 6 місяців тому +1

    जिरे खुर्सानी को टीम पुरै आएको जस्तो छ तर जितुनेपल छुटेछ ।

  • @RiyaRiya-cv5jq
    @RiyaRiya-cv5jq 3 місяці тому +1

    How fanny 😁😁😁😀

  • @AshTheDuke
    @AshTheDuke 6 місяців тому +2

    Hasayo 🙏🏼 ajai episode herna pau

  • @dalanathpoudel5685
    @dalanathpoudel5685 6 місяців тому +2

    राम्रो लागौ

  • @kamalpuri9006
    @kamalpuri9006 6 місяців тому +1

    ❤❤❤

  • @SurajBista-x1o
    @SurajBista-x1o 6 місяців тому +1

    Suvakamana

  • @krishnamuraripaudel2507
    @krishnamuraripaudel2507 6 місяців тому +2

    Excellent serial 🎉🎉🎉

  • @aadidas172
    @aadidas172 6 місяців тому +3

    Dami dami

  • @janjantimalsina1465
    @janjantimalsina1465 6 місяців тому +1

    Nice 👍