uff Aaja bholi - 8 - उफ् आजभोलि || Sita Neupane || Sun Budi || Kanthade || Murti || Rama ||

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • Nepali comedy uff aaja bholi -Purna Thapa || Bimala Giri || sohan thapa || Devi Ale || Anik Lama || sasmita || Gitanjali yogi || Kabita Thapa || shyam Budathoki || Sunil aryal || Birendra Mukhiya || यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com)
    #sitaneupane #kanthade #sun_budi

КОМЕНТАРІ • 326

  • @sitaneupane1429
    @sitaneupane1429 9 місяців тому +73

    नमस्कार, म सिता न्यौपाने(उर्जा)। हामिले गरेको मेहेनत लाइ हजुर हरु ले मन पराइदिनु भयकोमा धेरै आभारि छौ र share गरेर पनि सहयोग गर्दिनु हुन्छ भन्ने आशा गर्दछु, हजुर हरु को सब्बै कमेन्ट्स हामिले पढेका छौ, आउदा दिन हरु मा पनि यस्तै हौसला को अपेक्षा गर्दछौ, 🙏🌺

    • @NirmalKhawas-wk9ue
      @NirmalKhawas-wk9ue 9 місяців тому +4

      उर्जाको उर्जा लेडिज पावार राम्रो छ सफलता को शुभ कामना

    • @Minayogi-eb2pb
      @Minayogi-eb2pb 9 місяців тому

      Km?

    • @krishallamsal592
      @krishallamsal592 8 місяців тому

      Bhag 10 kahile

    • @purnabahadurlimbu6067
      @purnabahadurlimbu6067 8 місяців тому

      हुर हुरे र मैना लाई पनि ल्याउनु न

    • @takgurung38
      @takgurung38 8 місяців тому

      Cantinune Past post garnus Aaj bholi sereal ❤

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 9 місяців тому +165

    हुर हुर र मैना लाई मिस गर्ने जति यता हाजिर हौ त

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 9 місяців тому +38

    😀😀😀😀😀आज को भाग ले लास्टै हसायो धन्यवाद सम्पुर्ण टिमलाई साथै सफताको कामना

  • @kshyitizkc
    @kshyitizkc 9 місяців тому +1

    चिया पसलको साहुनी मुर्तीको आफ्नै ओरिजिनल आमा हो भन्ने क-कस्ले थाहा पाउनु भयो?😅

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 9 місяців тому +1

    हाहाहाहा ब्यानर बनाउने वाला ले क्या साह्रै सहि जवाफ दियो केरे आज उजेली को बाबा लाइ कुरा ठीक त हो नि हामि नेपाली को बानि चट्पट बेच्ने काम त खालि मधेसी को मात्र हो भन्ने ठानछौ सोच्छौ आखिर उ के उसको समुदाय वाट पनि रास्ट्र पति उपरास्ट्र पति जस्तो उच्च ओहोदा मा पुगेका छन केरे साफ थर्कायो गाठे हइट हाहाहाहा हाहाहाहा ओहो बरु आजत उकुस मुकुस को हुर हुरे र मैना को छोरा मुर्ति लाइ पनि उसको अवस्था सहित देखाउनु भएको मा अगाडी अरू बेला हासो लागे पनि मुर्ति लाइ देखाउदा उसको अवस्था देखेर भाबुक पनि बनायो है यस्तो आसु धुरुक्कै चुहाउने सिन त नराखे पनि हुन्थ्यो केरे सिता सीस

  • @mangalshrestha7753
    @mangalshrestha7753 9 місяців тому +16

    Murti bhai ko talent chai mannai parchha....Goodluck 👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏

  • @shyamkumarmagar99
    @shyamkumarmagar99 9 місяців тому +7

    मलाई Murti भाइको अभिनय एकदमै मन पर्छ।

  • @gangarampanday3544
    @gangarampanday3544 8 місяців тому +1

    आउनै छोडोत यो सिरियल हन कहिले कुन बार आउँछ जानकारि पाउन

  • @Mukhiya98e
    @Mukhiya98e 9 місяців тому +7

    Sarai ramro sabai team lai congratulations 👏

  • @bhavanathdhakal3719
    @bhavanathdhakal3719 9 місяців тому +7

    ❤❤❤❤🎉🎉🎉आज भोलि सारै राम्रो लागो है सफल्ता को सुभकामना सम्पुर्न टिम लाई ❤❤❤❤❤❤❤❤

  • @anupmahat6518
    @anupmahat6518 9 місяців тому +1

    यस्ता जता खान पायो तेतै नाच्नी के हेर्नू यस्ताको सिरियल कहिले पूरा हेर्न नपाउनी बिच्मा छोड्छ्न उकुस मुकुस कस्तो राम्रो थियो बिचमा छोडे यस्ता हावाहरु

  • @rajanangbo9253
    @rajanangbo9253 9 місяців тому +1

    यो कमेन्ट पढने सबैमा भगवानले रक्षा गरौन ❤❤❤❤

  • @DambarDambar-wb3hu
    @DambarDambar-wb3hu 9 місяців тому +3

    Murti ki Ama lae pni suvakamna xa😮😮😮😮

  • @balaramtamang7966
    @balaramtamang7966 9 місяців тому +2

    कति हाँस्नु हँसाएर मार्ने भो,बिस्तारै 2 हुरर बिकास लामा र मैना बन्धना राइ पनि आउनु पर्यो त्यछि झन सारै मज्जा र खत्रा सिरियल ❤❤❤❤ अर्को भागको लागि अग्रिम शुभकामना ऊफ आजभोलि सबै परिवारलाई ।।

  • @kbdbtr30
    @kbdbtr30 9 місяців тому

    नमस्कार म थाइल्बाटहो उफ् आजभोलि सिरियल हेर्ने मन चस्बिर भार हेर्ने गरेको खै कुन कुनदिन प्रस्तुतहुन्छ पत्तैभएन थापाउँन हजुर

  • @khanalrajan7053
    @khanalrajan7053 5 місяців тому

    उफ्...टेलिफिल्मको नाम "आजभोलि" रे😣😣😣!
    होईन, भोलि के हुँदैछ ❓भविष्य आजै निर्क्यौल गर्न सक्ने ❓अचम्म! अद्भूत! 😂😝🤣
    नाम छनौट गर्दा दिमाग लगाउनु नि! यो टेलिफिल्म को नाम "आजभोलि" नभई "हिजोआज" हुनपर्ने थियो।
    आजभोलि ❌
    हिजोआज ✔

  • @tejale8769
    @tejale8769 9 місяців тому

    शुरू देखि नै राम्रो थियो । अहिले अझ राम्रो हुँदै गएको छ । जसु राई नदेखिएकोले अलि खसखस लागेको छ । पहिले कान ठाडेको बुढी जसु राई भएकोले कानठाडेको जेठी बुढी जसु र कान्छी देबी आलेलाई अभिनय गराउँदा सुनमा सुगन्ध भने झैँ हुन्थ्यो कि ?
    तेज बहादुर आले , स्याङ्जा
    हाल- पुलचोक, ललितपुर

  • @RameshKp-bm1jk
    @RameshKp-bm1jk 8 місяців тому

    तपाईंको यो टिमले मलाई खत्राई हसायो अझै धेरै राम्रो गर्दै जानु कान ठाडे ले हसायरै मार्ने भयो सबैले आ-आफ्नो क्यारेक्टर दामि देखाउनु भयको छ

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 9 місяців тому

    फेरि बन्द भाको यो सिरियल यो आज भोलि पनि बन्द गरेउ भने तिमीहरु अनुहार कुनै सिरियल मा देखायौ भने राम्रो हुदैन

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 9 місяців тому +2

    हुर हुरे र मैना लाई छिटै ल्याउनु पर्यो ♥️♥️

  • @keshavrajgurung3126
    @keshavrajgurung3126 9 місяців тому +2

    राम्रो छ सिरियल तर उकुसमुकुस झै नहाराउन शुभकामना

  • @dilbahadurgyalbon3424
    @dilbahadurgyalbon3424 9 місяців тому +1

    मुर्ति भाई देखेर आको म चै👍

  • @SubhadraPaudel
    @SubhadraPaudel 9 місяців тому

    नियमित हेर्दै छु राम्रो छ ।

  • @chamlingrai6410
    @chamlingrai6410 9 місяців тому +1

    La hei la hei....dherei ramro x niyamit leunu paryo ani katha astei arganic hunu paryo hei.....

  • @vlogger98n
    @vlogger98n 9 місяців тому +1

    Nice

  • @narbadhur
    @narbadhur 9 місяців тому +1

    लु आज को भाग पनि एक्दमै राम्रो लाग्यो है सधैँ भरी उफ् आजभोलि हेरेर मनोरञ्जन लिन पाउँ संपूर्ण कलाकार ज्यू हरुलाई धेरै धेरै धन्यवाद।

  • @roshantimsina6302
    @roshantimsina6302 9 місяців тому +1

    Hur Hur ra maina anyone like here

  • @divyarokaya8664
    @divyarokaya8664 9 місяців тому

    भिडियो त राम्रो छ तर मैले भिडियोमा क्वालीटि राम्रो देखिन किरमिर आएको

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 9 місяців тому +1

    ❤❤❤❤❤❤❤

  • @ningmalama4362
    @ningmalama4362 9 місяців тому +1

    उकुसमुकुस सिरियलको झल्को मिट्ने गरि यो उफ सिरियल आउँदा साह्रै खुसी लाग्यो बीचमा बन्द नहोस् मेरो कामना

  • @jetleelimbu7631
    @jetleelimbu7631 9 місяців тому +1

    सुनबुडी ले धोक्रे को आँखा मा खुर्सानी हाले पछि त दामी लाग्यो है ऊफ आजभोली संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै

  • @soneyappLL2859
    @soneyappLL2859 9 місяців тому +1

    ओहो निकै रमाइलो hunxa aba मूर्ति ko आगमन ले aba hur hur मैना पनि आउन पर्यो hajur i mis to mach hur hurrrrr ❤

  • @Dan_rana
    @Dan_rana 9 місяців тому

    यो सिरियलमा हुरहरैका बुडाबडीलाई पनि ल्याउनु परो।

  • @amitpaudel4334
    @amitpaudel4334 9 місяців тому

    यसमा हुर हुर र मैना भय को भय झन राम्रो हुन्थ्यो तर पनि धेरै राम्रो मत😅😅😅😅😅😅😅😅😅😅😅भय यर

  • @dipakthapa8876
    @dipakthapa8876 9 місяців тому +1

    ❤❤❤❤❤❤❤❤

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 9 місяців тому +3

    उफ आजभोली को कथा राम्रो छ ❤

  • @MinKc-g2t
    @MinKc-g2t 9 місяців тому

    हुरहुर र मैनालाई पोनि ल्याउनु परेयो अब आउने भागमा

  • @deepakthapa9528
    @deepakthapa9528 9 місяців тому

    5:24 please take safety measures. real mae ham faleko jasto dekhinxa. aru sab babal .!

  • @roshantimsina6302
    @roshantimsina6302 9 місяців тому +1

    Hur Hur ra maina chaiyo hai aba

  • @maushampoon2976
    @maushampoon2976 9 місяців тому +1

    अब हुरहुर अनि मैना लाई पनि ल्यानु पर्छ भन्ने जति एता हाजिर हौ त

  • @dhankc1515
    @dhankc1515 8 місяців тому

    My fetebeat seril uff aaj voli love you all m kearala india bat hardai chu nice seril my fetebeat seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @limbulimbu7059
    @limbulimbu7059 9 місяців тому +1

    Nice 😂❤🙏🙏

  • @np-krishyt
    @np-krishyt 9 місяців тому

    बरु बुढिको बुढो र बुढाको बुढी को ब्यापार चल्ने रहेछ 😂😂

  • @kalabaral6397
    @kalabaral6397 9 місяців тому +1

    अब मुर्ती र मुर्तंकी दिदी आएसी झन रमाइलो हुनि भयो

  • @upenlimbu9988
    @upenlimbu9988 9 місяців тому +1

    Murti jindabad

  • @RaiMitra-j2c
    @RaiMitra-j2c 9 місяців тому +1

    Murti serial dekhnu pauda sarae ramro lagyo

    • @RaiMitra-j2c
      @RaiMitra-j2c 9 місяців тому

      Murti yo serial ma herna pauda sarae ramro lagyo

  • @DambarGhale-zz4tk
    @DambarGhale-zz4tk 5 місяців тому +1

    सीता न्यौपाने को बिग फ्यान❤

  • @manrajpandey6555
    @manrajpandey6555 9 місяців тому +4

    😂😂😂 हँसाउनि यकदमै राम्राे सिरियल सफल्ताकाे शुभकामना सम्पुर्ण टिमलाइ🎉🎉🎉🎉🎉

  • @khimmagar8352
    @khimmagar8352 9 місяців тому

    मुर्ती त आएछ हुर हुर र मैना लाई नि ल्याउनु पर्यो कुनै पनि भाग एक सेकेन्ड नछुत्ताइ हेर्नेछु । कथा चाहिँ उकुसमुकुस मा जस्तै गाउले अर्गानिक देखाउनु पर्यो हजुर उकुसमुकुस पहिला को मेरि बास्सै जस्तो मन पर्थ्यो पछिल्लो समय खास्सै कुनै मन पर्दैन जसरी हुन्छ हुर हुर मैना मास्तर सबै पात्र देख्न चाहान्छौ समूह मा मिलेर बध्नुस उकुसमुकुस बाट मन जिति सक्नु भाको छ फेरि सम्पुर्ण तेहि परिवार देख्न चाहान्छौ😢😢😢।

  • @sskcofficial3227
    @sskcofficial3227 9 місяців тому

    हुर हुर र मैना लाई ल्याउनु करोड कलप मा जान्छ

  • @AshmitaPanta
    @AshmitaPanta 9 місяців тому +1

    Ramro xa

  • @Dorbahadursunar-d5p
    @Dorbahadursunar-d5p 9 місяців тому

    कतिदिनको लागि हो यो सिरियलपनि हेर्दैजादामनपर्न लागेको हुन्छफेरि बन्द भैहाल्छ🤔तर हुरहुरे को जोडिचाहि हुनुपर्छ है उनिहरुबिना अल्लिअधुरो छ

  • @manirajrai3876
    @manirajrai3876 9 місяців тому

    Hur Hur and maina Pani entry garawnu paro Ani dameee hunch

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 9 місяців тому

    पादेरै मर्यो उफ् आजभोलि

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 6 місяців тому

    साहुनि को मुख र मुर्ति को मुख उस्ता उस्तै छ कतै आफ्नै आमा छोरा त होईनन्।

  • @rameshtamangofficial2542
    @rameshtamangofficial2542 9 місяців тому

    Tiktook clip herer aako ma chai dami lagyo

  • @RakeshBhandari-xd8tv
    @RakeshBhandari-xd8tv 9 місяців тому

    hamro gauko tala kolputar ma shooting gareko raxa yo hotel ko scene

  • @NarendraKNalbo
    @NarendraKNalbo 9 місяців тому

    म यस कार्य क्रमको नियमित दर्शक हुँ। म मलाया छाउनीबाट हेर्दैछु। पहिलो भन्दा दोश्रो, दोस्रो भन्दा तेस्रो गर्दा गर्दै आजको ८ औँ शृङ्खला सम्म आइ पुग्दा त "उफ् आज भोलि" फेरि कहिले आइ पुग्छ नि ? जस्तो लाग्न थाल्यो। अर्को हप्ता अझ रमाइलो कथा बस्तु लिएर आइ पुग्नु हुनेछ भन्ने आशाका साथ " उफ् आज भोलि" का सम्पूर्ण यूनिटलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना । ❤❤❤❤❤

  • @europal1998
    @europal1998 9 місяців тому +1

    Mukti dhekara aauni jati yeta❤

  • @deepakthapa6854
    @deepakthapa6854 9 місяців тому

    हुरहुर र मैना नआए सम्म सुनमा सुगन्ध हुने छैन

  • @SonamMoktan-z1n
    @SonamMoktan-z1n 8 місяців тому

    यो तेलिफिलिम बनाउनेत मरेछ है

  • @dandabazar1975
    @dandabazar1975 9 місяців тому

    नेपाली सिरियलहरुमा साचैको जस्तो काम गरेर देखाउने भनेको जुठे सिरियलमा हाे अरु त एसाे हात हाले जस्तो देखावटि गर्छन।

  • @Arun_Chamling
    @Arun_Chamling 9 місяців тому +1

    उफ!
    हसाएरै मार्याे,।😂😂😂

  • @ajuttamang8746
    @ajuttamang8746 9 місяців тому

    Sun budi le saaro comedy garnu hun6

  • @murmusanjaypandu6844
    @murmusanjaypandu6844 9 місяців тому +1

    Nice 👍

  • @prakashbasnet9699
    @prakashbasnet9699 9 місяців тому

    मत मुर्ति भाइलाई देखेसी मात्र आज भोलि हेर्न सुरुगरेको छु है हेर्दै हेर्दै भाग 8 सम आइपुगे छु ल राम्रो छ अज धेरै राम्रो गर्दै जानू सफलता को शुभकामना

  • @ompariyar8773
    @ompariyar8773 9 місяців тому +1

    La hai murti ko aama xorako entry vayx ab jhan ramailo hunxa hola 😊😊😊

  • @ayanrai7977
    @ayanrai7977 9 місяців тому

    Alu ko pess sano adi poseko thiyo mukh ma last ma ta singai po khadai xa ta 😂

  • @Kaushila24
    @Kaushila24 9 місяців тому

    kum channel bata dinx?? kati baje??

  • @babukeshi5608
    @babukeshi5608 9 місяців тому

    Ukus mukus ko jhalko layo malai tw ab hurhur Aaun paryo

  • @fulpatimidia9104
    @fulpatimidia9104 9 місяців тому

    यति राम्रो सिरियल हेर्दियो न केटा केटि हो यति मेहनत गरेर बनाका छ ईन्डियन हेर्नू सटटा नेपाली सबै को सिरियल हेर्देउन हो

  • @shantaadhikari36
    @shantaadhikari36 9 місяців тому

    यो सिरियलको सबैथोक म्न पर्यो तर श्रीमानलाइ मुर्दार भनेको चाहिँ मन परेन

  • @RameshTamang-r4t
    @RameshTamang-r4t 9 місяців тому

    हुरहरे र महिना लाई पनि लियाउन पराे

  • @sahadevgiri8388
    @sahadevgiri8388 4 місяці тому

    हुर्हुर कता गय होला आज भोलि

  • @bishowramlakhaju5052
    @bishowramlakhaju5052 9 місяців тому +1

    Sita darling

  • @subash_khatiwada
    @subash_khatiwada 9 місяців тому

    हुर हुरे र मैनालाई कता पठाएको ?

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 9 місяців тому

    मुर्तिको इन्ट्री हुदा फिल्म हलमा भाको भये साइ र सुइसुइ पार्दै ताली बज्थियो मुर्ति भाइ गूड् लक

  • @kiranchuwan.2228
    @kiranchuwan.2228 9 місяців тому

    हुर हुरे र मैना पनि लेउन पर‍ो

  • @kailashmaharjan9866
    @kailashmaharjan9866 9 місяців тому

    Aaj Bhola kun din kati baje aau 6 kirpaya bataunu

  • @sushilpariyar5596
    @sushilpariyar5596 9 місяців тому

    हैन उकुसमुकुस सक्किएको हो र

  • @MahendraKeySee-nn9zq
    @MahendraKeySee-nn9zq 9 місяців тому +1

    My favourite serial ❤

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 9 місяців тому

    मुर्ति बाबुको अभिनय ख़ास लाग्छ, अमेरिकाबाट हेर्दैछु।

  • @sabeenakarki1352
    @sabeenakarki1352 9 місяців тому

    Hahahha😂😂😂😂😂😂😂😂😂😂Kate hasnu hu

  • @fishtailphoto4112
    @fishtailphoto4112 9 місяців тому

    HUR HUR LAE PANI LYAUNA PAYA RAMRO HUNE THIYO .

  • @UjeliGurung-c7k
    @UjeliGurung-c7k 6 місяців тому

    Maina ra hurhure hunu pareyo k gaij hru😢😢😢😢

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 9 місяців тому

    यी सब एकदम राम्रो अभिनय गर्न सक्ने कलाकार हुन ! त्र्‍ कम मात्रा मा देखिन्छन किन होला?

  • @sapanarai2359
    @sapanarai2359 9 місяців тому

    मैना र हुर्हुर को अभाव

  • @rajsiwa1310
    @rajsiwa1310 9 місяців тому

    उफ आज भोलि धेरै राम्रो हुदैछ मुर्ती बाबू आयेछन अब हुर हुर र मैनालाइ पनि ल्याउनु होला सुपर्हिट हुन्छ सबैलाइ सफल्ताको शुभकामना विशेष सीता बुनुलाइ म उन्को ठूलो फ्यान हो🙏❤❤❤

  • @devrajraj6550
    @devrajraj6550 9 місяців тому

    Devi ale dohori singer ho ki comedy

  • @pujarai6209
    @pujarai6209 9 місяців тому

    हुर हुर र मैना लाई नि एतै सामिल गराउनु भए राम्रो हुन्थियो कि उफ आज भोलि टिम 😊😊😊

  • @roshnisunar8028
    @roshnisunar8028 9 місяців тому

    Xori ko partner ko Bau aama😂😂😂😂

  • @RameshKp-bm1jk
    @RameshKp-bm1jk 8 місяців тому

    हुरहुरे को बुढा बुढी खै

  • @badallimbu5902
    @badallimbu5902 9 місяців тому

    सिरियल राम्रो छ तर अझै हाँसो रमाइलोको अभिनय गर्नु पर्यो।

  • @SabinaShrestha-k1g
    @SabinaShrestha-k1g 9 місяців тому +1

    ❤❤❤❤😊

  • @avshekmagar4562
    @avshekmagar4562 9 місяців тому +1

    hurhur ra maina pani Aaunu parxa Aab

  • @rupeshaleofficial9544
    @rupeshaleofficial9544 9 місяців тому +1

    Well done anik dai❤❤❤

  • @ShibaniLama-f8x
    @ShibaniLama-f8x 9 місяців тому

    Aja balla hereko sarai maja lagyo

  • @SanjogIs2wv
    @SanjogIs2wv Місяць тому

    पहिलो चोटी हेरेको सारै मजा लाग्यो यो सिरेल हेर्दा 😊😘❤️

  • @sharmilabc2860
    @sharmilabc2860 9 місяців тому

    मेराे डियरकाे सिरेल त छुटाउने कुरै भएन❤❤धेरै राम्रो छ

  • @gangarampanday3544
    @gangarampanday3544 8 місяців тому

    एकदमै रमाईलो सिरियल छ , अझै रमाईलो बन्दै जावस भनी कामना गरे