देवघाट क्षेत्रमा दर्शनार्थीहरुसँग जबरजस्ती दक्षिणा माग्ने जोगीको भेषमा आएका भारतीय नागरिक पक्राउ

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 838

  • @RaEni005
    @RaEni005 2 місяці тому +101

    राम्रो कार्य❤हामी नेपाली यतिको बाठो चाही हुनैपर्छ है किनभने यस्ता डाकुहरूले गर्दा नेपाली जनतालाई दुःख दिने मात्र नभऱएर अन्य देशबाट भ्रमणमा आएका व्यक्तिलाई समेत दुःख दिएर अन्तर्राष्ट्रिय बेइज्जत नेपालले खेप्नुपर्छ।

  • @uttamnagarkoti2129
    @uttamnagarkoti2129 2 місяці тому +88

    योस्तो जोगि k.t.mमा पनि धेरै आउँछन ।यिनिहरु ठग हो।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 2 місяці тому +47

    यिनी हरु को काम नै धर्मका नाम मा हामी नेपाली हरु लाई चन्दा र दक्षिणा को भिक्षा मागी हामी नेपाली हरु लाई दु:ख दिई ठग्ने एक हिसाबले यिनी हरु को कमाउने मेलो भइ रहेको छ ।

  • @birbirendra5138
    @birbirendra5138 2 місяці тому +94

    सहि गर्नुभो सर यस्ता ठगहरु बाट सबै जोगिनु होला

    • @mlbbking4573
      @mlbbking4573 2 місяці тому +2

      Sahi ho

    • @GaneshHatuwal-c4p
      @GaneshHatuwal-c4p 2 місяці тому +1

      यता जोगि उता जड्या😂😂😂भेटेकै थिए एउटालाइ india ma

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 місяці тому +150

    येस्तो भारतीय पाखन्डी हरुलाइ नेपाल बाट नै भगाउनुपर्छ नेपाल बिगार्न आएको देखियो बिचार धन्यवाद

    • @SumanTamang-b8u
      @SumanTamang-b8u 2 місяці тому +9

      Hajur le vannu vaye ko ek dum mai thik kura Ho, Nepali cheli rap huney karan pani Indian haru Nepal pasera Ho

    • @SumanTamang-b8u
      @SumanTamang-b8u 2 місяці тому +4

      News hernu hola asti vakhar pani pokhara ma saano bacha ko rap garni bharati thiyo Hindu hindu vandai desh bigreyo namo Buddhaya❤ satya lukayera luki dena

    • @MakardhojBudhathoki
      @MakardhojBudhathoki 2 місяці тому

      😮🎉🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉😮😮😮🎉😮🎉😮🎉😮🎉🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮🎉😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉😮😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉 😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉​@@SumanTamang-b8u😢😮😢😮😮😮🎉😮😮😮😮😮😮😮

    • @lovenaturevlogs
      @lovenaturevlogs 2 місяці тому +1

      Jra dyan se jano phle wo musalman hote hain or logo ko jogi k vase m lutle hain

    • @EcHhYaAlE
      @EcHhYaAlE 2 місяці тому

      ❤​@@SumanTamang-b8u

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 2 місяці тому +62

    ठिक गर्नुभयो एस्ता ठग लुटेरा लाई तहलाउनुपार्छ 👍️👍️👍️

  • @sonamlama2462
    @sonamlama2462 2 місяці тому +31

    हाम्रो हेटौँडामा पनि आको थियो। यसरी नै मलाई पनि ठगेर गयो।

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 2 місяці тому +19

    यस्ता धोती हरुलाइ नेपाल भित्र छिर्न दिनु हुँदैन यिन्लाइ जेल हाल्नुस

  • @rsdulal5295
    @rsdulal5295 2 місяці тому +31

    नागरिक लाइ पार्टिले ठग्छ । पार्टीको जिल्ला कार्यकर्ता लाइ जोगीले ठगेछ ।

    • @KaloSansar
      @KaloSansar 2 місяці тому +1

      😂😂😂😂

    • @KaloSansar
      @KaloSansar 2 місяці тому +1

      😂😂😂😂😂😂😂😂रिप्लाई खत्रा😂😂😂😂

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 2 місяці тому +9

    धेरै राम्रो गर्नु भो हजुर। यस्तालाइ त देशै बाट खेदाउनु पर्थ्यो।

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 2 місяці тому +12

    धन्यवाद युवा हरु त्यसको आँखा छाट बाट नै बुझिएको छ

  • @tejbahadurthapa5971
    @tejbahadurthapa5971 2 місяці тому +22

    मुर्दा जनता भए जे पनि गर्दा हुन्छ।

    • @Abhinav_bashyal
      @Abhinav_bashyal 2 місяці тому

      अति प्रासङ्गिक कमेन्ट तपाईको ।

  • @nitaraut3710
    @nitaraut3710 2 місяці тому +17

    काठमन्डौमा झन धेरै भेटिन्छ

  • @yubrajgurung3914
    @yubrajgurung3914 2 місяці тому +8

    मरेको एउटा धोतीले दश जना जिउदो नेपाली लाई ठग्छन भनेको यहि हो।

  • @anjuniraula4043
    @anjuniraula4043 2 місяці тому +6

    कत्ति जिन्छन्‌यस्ता ठगहरु आम मानिसहरु यस्ता ठगहरुबाट सचेत रहनुहोला । कतिपय ठगहरु त अझ हिप्नोटाइज गर्ने खालका पनि हुन्छन् है । होसियार हौँ सबै । कतिपय आम साधारणहरु साह्रै अन्धभक्त हुन्छन यस्ता ठगहरुलाई बाबाजी भनेर मक्ख पर्छन् र लुटिन्छन् ।

  • @AjayaBK-zs3ru
    @AjayaBK-zs3ru 2 місяці тому +1

    अति राम्रो काम सर यस्तो ठग बाबा लाई भाटा हानौ धन्यवाद ।

  • @NAYAPALUWA
    @NAYAPALUWA 2 місяці тому +2

    हाम्रो मध्यपुरठिमी तिर पनि यस्तै भेसको जोगी घरघरमा आएर यस्तै जबरजस्ती उठाउदै हिड्छ

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 2 місяці тому +9

    प्रहरी लगायत सबै लाई धन्यवाद, यस्ता पाखंडिले देस मा आऊने पर्यटक , धार्मिक जन मा नराम्रो असर पूर्याउछ र नेपाली को बेजत गराउछन, सख़्त कार्बाही होस

  • @durgabartaula9502
    @durgabartaula9502 2 місяці тому +1

    सारै राम्रो काम गर्नु भयो

  • @dipakdhakal01
    @dipakdhakal01 2 місяці тому +4

    यो काम चै १००% सहि गर्नु भयो धन्नेवाद सहयोग गर्नु हुने हरु लाई ।

  • @ChandraBhadhurSunar
    @ChandraBhadhurSunar 2 місяці тому +2

    यो इडियान आतगाकारि लाई हदै सम्मको कारबाही होस्

  • @RadhaKarki-cf3xi
    @RadhaKarki-cf3xi 2 місяці тому

    सहि गर्नु भयाे सर हजुर लाई स्यालुट छ धरै धेरै धन्य बाद🙏🇳🇵🇳🇵🇳🇵👍️🙏

  • @thapathapa2923
    @thapathapa2923 2 місяці тому +9

    Ramro Kaam garnu bhayo 🙏🙏🙏

  • @dorjelama2878
    @dorjelama2878 2 місяці тому +3

    नेपाल को नेता हरु गतिलो नभए पछि यस्तै हुन्छ हाम्रो नेपालीको मन्छे हरु भारत मा इनिहरुले जसरी मागेर खाँदैन काम गरेर खान्छन

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 місяці тому +20

    यस्ता ठगी जोगी संग बोल्नु र हेर्नु हुदैन हाउ

  • @kumarbhandari1234
    @kumarbhandari1234 2 місяці тому +6

    यस्तो पनि काठमाडौँमा थुप्रै

  • @sumandhakal9751
    @sumandhakal9751 2 місяці тому

    Dherai raamro kaamz. Dhanyabaad 🙏

  • @remmgr5287
    @remmgr5287 2 місяці тому +4

    यो मान्छे राम्रो मान्छे होइन किनभने केही दिन पहिला यो मान्छे पोखरा मा पनि यसरी नै घर घरमा जबरजस्ती पैसा माग्दै हिँडेको थियो त्यसैले यसलाई यतिकै छोड्नु हुँदैन 😮❤❤

  • @chandrashahi9046
    @chandrashahi9046 2 місяці тому +2

    जे हाेस हामर्ा नेपालि दाजु-भाइ हरु राेजगारि काे बाध्यता ले भारत मा स्यानाे -तिनाे काम गरेर जेन-तेन अाफु र परिवार पालि रहेका छन, तापनि भिक्षा मागेर वा ठगेर नखाने उच्च चरित्र र स्वभाव देखेर गर्व ले मन पुलकित बन्छ ।जय नेपाली ।जय नेपाल ।

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 2 місяці тому

    दिलिप सर ले ठिक गरि हाल्नु भयो धन्नेबात हहुर्लाइ

  • @Dorjye
    @Dorjye 2 місяці тому

    एकदम सही गर्नुभयो। यिनीहरु धर्मको नाममा ठगी गर्न आएको।

  • @budhagiri9644
    @budhagiri9644 2 місяці тому

    सहि गरनु भो सर।

  • @PamphaTamang-t1d
    @PamphaTamang-t1d 2 місяці тому +12

    यो सबै मन्दिरमा छ बाटोमा छ घर घरमा आउछ काम गर्नको गारोले सबै माङ्नेको देश बनायो गारो छ ।यस्तालाई देख्नसाथ रामधुलाई दिएर खौदिहाल्नुपर्छ ।

  • @kamalblon1102
    @kamalblon1102 2 місяці тому

    धन्यवाद, प्रहरी, सहयोगी सबैलाई। हामी सबै सचेत रहौँ।

  • @bimalagurung1880
    @bimalagurung1880 2 місяці тому +1

    यस्तो ढोङगी बाबहरुलाई पक्राउ गर्नु पर्छ यस्तो ढोङगी बाबाहरु काठमाण्डौमा पनि कतिलाई ठगी गरिरहेका छन। धन्यवाद सर🙏 इनीहरु नेपालमा ठग्न आएको हो।

  • @Abhinav_bashyal
    @Abhinav_bashyal 2 місяці тому +9

    दान दिनेहरुनै उस्तै हुन्

  • @AlizaGurung-ri9yu
    @AlizaGurung-ri9yu 27 днів тому

    Great work sir 🙏 big salute

  • @belbhadur2153
    @belbhadur2153 25 днів тому

    यसलाई कारवाही गर्नु पर्छ।

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 2 місяці тому +3

    आफ्नै गल्ती हो। यिनीहरुलाई मतलबै नगरौं र पैसा पनि नदिउँ। ठगहरु लाई बाइकोट गरौं। देवगाट मा मात्र होइन काठमाडौंमा पनि ।

  • @PonditDas-v2j
    @PonditDas-v2j 2 місяці тому +1

    यो ईन्डिया बाट आएको जोगीको भेसमा गैर सनातनी हिन्दु हुनुपर्छ यस्लाइ धुलाई गर्नुपर्छ

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 місяці тому +5

    य मुसलमान बाबा हाेला गरिखाना काे दुखले हाेला मागि हिइेकाे हाेला

  • @sonammagar9760
    @sonammagar9760 2 місяці тому

    इ सबैलाइ देश निकाल गर्नु पर्छ ।।
    नेपाल भरी छ यस्ता माग्नेहरु🙏🙏

  • @kamalkandel148
    @kamalkandel148 2 місяці тому

    good work sir dherae dhanyabad asal nagarik ko kam garnu vyo

  • @sitaGhale-u2x
    @sitaGhale-u2x 2 місяці тому +6

    नेपालमा धोतिले नेपालिलाई कसरी हेप्दा रहेछ भन्ने कुरा यसले प्रष्ट गर्छ।

  • @manjiltamang9366
    @manjiltamang9366 2 місяці тому +1

    Good job sir❤

  • @royalgurkhas
    @royalgurkhas 2 місяці тому

    Dherai ramro garnu bhayo asta nepalma dherai chan ehni Indian harulai hamro dharma lai bijat gareka chan

  • @ChokpaSHerpa-n2o
    @ChokpaSHerpa-n2o 2 місяці тому

    Great job brother 👏👏👏👍👍👍❤️❤️❤️

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 2 місяці тому

    नेपालीको चेतना।

  • @rammagar2945
    @rammagar2945 2 місяці тому +2

    बोरिमा प्याक गरि त्यही नारायणीमा बगाई दिनु धोतीलाई सिधा बिहार पुग्छ!!

  • @sanjayvlog121
    @sanjayvlog121 2 місяці тому

    Good job daju

  • @krnG-lc6js
    @krnG-lc6js 2 місяці тому +5

    Good good

  • @sushilatamang7474
    @sushilatamang7474 2 місяці тому +2

    यो मेधिसेहरुको त रुप पनि कालो मन पनि
    कालो हुन्छ कि के हो।❤️❤️🤔🤔🤔🤔

  • @mayagiri1880
    @mayagiri1880 2 місяці тому

    Video ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 !! Yo hamro Nepal ma ke ke dhknu Rh sunu porx hajur 🙏🙏❤️♥️♥️ ♥️ ;; karbai hunu porx sir 🙏🙏?

  • @rakshyagurung8296
    @rakshyagurung8296 2 місяці тому

    Good 👍 work 👏

  • @rishiramdarai593
    @rishiramdarai593 2 місяці тому +4

    इन्डीएनधोतिहोयो एस्तालाइत तह लगाउन पर्छ

  • @binodrai-mp1gs
    @binodrai-mp1gs 2 місяці тому

    Dhannai lucky vayaxh brother haru ko haat paraynhxh.

  • @AzizAjlanofficial143
    @AzizAjlanofficial143 2 місяці тому

    सही भन्नु भो

  • @ritaacharya9983
    @ritaacharya9983 2 місяці тому

    हामी नेपाली सचेत हुन पर्यो ।

  • @iiiinnnn
    @iiiinnnn 2 місяці тому +1

    घुम्न नि पाइने पाइने मागेर ठगेर खान नि पाइने यस्तालाइ जता देख्यो उतै प्रहरी लाई बुझाउनु पर्छ ।।

  • @aadarshg
    @aadarshg Місяць тому

    Good job

  • @Bhakta-z9n
    @Bhakta-z9n 2 місяці тому

    यसाटै जोगीभयर बाहुनपनी भारतबात नेपाल छीरेकाथीय

  • @sumitra4719
    @sumitra4719 2 місяці тому +4

    खुला सिमाना को असर यहि हो । नेपालि बिदेस हिड्छन । सिमाना जोडिऐका Indian हरु नेपाल पस्छन । अलि अलि गरदै Chinese आऊदैछन् जुन Kathmandu को ठमेल मा हेरे हुन्छ । यस्तो त कति हला कति नेपालमा कसले खोज्ने यो त ऐउटा उधारण हो ।

    • @uddhavtamang3750
      @uddhavtamang3750 2 місяці тому

      पस्छन् हैन ,यि बेइमान गद्दार नेताहरु ले जानी जानी प्रवेश गराएका हुन् भन्नुहोस् न तब पो कुरो को गाँठो फुस्किन्छ 😂😂😂🎉

  • @Sonu-bc8xj
    @Sonu-bc8xj 2 місяці тому

    Good job brother

  • @monpradhan3183
    @monpradhan3183 2 місяці тому

    ठिक हामी नेपाली भाराको सबै राम्रो लानेलाई

  • @shyamshrestha3837
    @shyamshrestha3837 2 місяці тому

    ठिक गर्नु भयो

  • @saharatube3634
    @saharatube3634 2 місяці тому

    सामान्यतया यस्तो काम गर्ने भनेको भारतियहरु हो।त्यसैले यिनीहरूलाई नेपाल प्रवेश गर्नबाट रोक लगाउनुपर्छ।

  • @khumpun1873
    @khumpun1873 2 місяці тому

    Very good sir

  • @RakshyaKoirala-xv3gc
    @RakshyaKoirala-xv3gc 2 місяці тому

    Good job ....

  • @loknath9849
    @loknath9849 2 місяці тому

    काठमाडौं मा पनि यस्तो गर्ने गरेका छन।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 місяці тому +1

    अन्धा भक्तहरुलाई , अन्धा भक्त जोगीहरुले नै ठग्छन्। जस्तालाई त्यस्तै, ढेडोलाई निस्तै।

  • @bhanudhakal7760
    @bhanudhakal7760 2 місяці тому

    यस्ता ढोङ्गी भैयाहरुलाई कुटेर लखेट्नु पर्छ । साधक र सच्चा गुरुलाई पो सम्मान गर्ने ।

  • @munagurung868
    @munagurung868 2 місяці тому

    Thik garexa

  • @netrasunuwar6648
    @netrasunuwar6648 2 місяці тому +2

    यो जोगि मात्रै होईन काम गरेर खानुको अल्छिले जोगि बनेका सबै साधु जोगि ढोङ्गी बाबा भारत देखि परिचालित धर्म को नाममा गोरु बनेर प्रत्यक्ष अप्रत्यक्ष ठगी गर्ने जो कोहि होस सबैलाई यसरी नै पक्राउ गरि कार्वाही गर्नु पर्यो । धर्मको नाममा जथाभाबी ठगी धन्दा धेरै फस्टाउदै गैइरहेको छ कोहि जोगि बनेर कोहि गुरु कोहि माता ज्योतिष बनेर यसमा सम्बन्धित निकायको बेलैमा ध्यान जावस ।

  • @kalpanarai77M
    @kalpanarai77M 2 місяці тому

    good job i

  • @nabingurung8276
    @nabingurung8276 2 місяці тому

    Good job dilip ji

  • @subwaystationery3707
    @subwaystationery3707 2 місяці тому +2

    Good work done by police, salute for police.

  • @saharatube3634
    @saharatube3634 2 місяці тому

    यति याद गरौँ की सक्कली जोगी सामान्य पोशाकमा हुन्छन् भने नक्कली जोगी असाधारण र कलात्मक पोशाकमा हुन्छन्।

  • @mandirachemjong7561
    @mandirachemjong7561 2 місяці тому +1

    मलाई पनि आज भन्दा 2 बर्स पहिला एस्तै गरेको थियो

  • @poudelp9635
    @poudelp9635 2 місяці тому

    Good job repotor

  • @ritaacharya9983
    @ritaacharya9983 2 місяці тому

    नेपाल र भारतको खुला सिमाना ले गर्दा नै धेरै नेपाली ले दुख पाएका छन् ।

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 2 місяці тому

    God bless

  • @Creative4444.
    @Creative4444. 2 місяці тому

    Good sir❤

  • @shambhusah-gl5ky
    @shambhusah-gl5ky 2 місяці тому

    👍👍

  • @ThakurTimalsena
    @ThakurTimalsena 2 місяці тому

    नेता धर्म वेचुवा भए पछियो देशका हामी जनताले दुख न पाए कसले पाउने त।

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mx 2 місяці тому

    यो एउटा लाई समाएरा समस्या हल हुदैना नेपाल भरी गाउँ गाउँ टोल टोल इनि हरु को राज छ कति लाई भगौ छ रज नै हिन्दु टपरे हरु को छ नेपाल मा।

  • @SaruManandhar-j9w
    @SaruManandhar-j9w 2 місяці тому

    Good job🙏🙏🙏🙏

  • @durganyoupane9188
    @durganyoupane9188 2 місяці тому

    Thank you mama asta lai samatna police lyaunuvayx

  • @KaloSansar
    @KaloSansar 2 місяці тому

    आफ्नो देशमा आफ्नो ठाँउमा अपराधिक गतिबिधि गरेर लुक्न भाग्नको लागि पनि बाबा भिक्षुको रुप लिएर नेपालमा छुप्दै बसेका छन्। हुन सक्छ त्यस्ता अपराधी पनि हुन् कि

  • @arunrai9691
    @arunrai9691 2 місяці тому +1

    आज भोली मगन्ते पेसा हो, कमाई हो
    भिख पनी तोकेर माग्छ, दिएन भने सरापेर हिड़छ 🤬😡

  • @rajushakya823
    @rajushakya823 2 місяці тому

    uchit garnu vayo yesare nai khedawunu parcha sir

  • @aniltamang7768
    @aniltamang7768 2 місяці тому

    Good job 👍👍👍

  • @gokulthapa9580
    @gokulthapa9580 2 місяці тому

    कुनै मन्त्र सुनाउ नत्र पैसा दिदैन भन्नू पर्छ ।

  • @kalpanathap7163
    @kalpanathap7163 2 місяці тому

    भारति हरुले नेपालमा सारै दुख दियका छन कोइ चोर कोइ ज्यानमारा कोइ ठग

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 2 місяці тому

    ठिक्गर्नु भयो

  • @bikram2822
    @bikram2822 2 місяці тому

    good job❤

  • @sagarbhusal8623
    @sagarbhusal8623 2 місяці тому

    यी फटाहाहरु, हनुमान चालिसाको एक लाइन जान्दैन्न आउछ्न बाबा जि बनेर।

  • @radhapoudel9542
    @radhapoudel9542 2 місяці тому +1

    ❤❤🎉🎉❤❤🎉🎉

  • @ArjunSunar-p5x
    @ArjunSunar-p5x 2 місяці тому

    हाम्रो नेपालीलाई हेपनिलाइ तेसै का छोडछन जे गरेछन ठिक गरेछन

  • @mayamagar4392
    @mayamagar4392 2 місяці тому

    अस्तिनै मेरो घरमा पनि यहि जोगि आएर यसरिनै ठगेर लगेको थियो

  • @bindadahal7702
    @bindadahal7702 2 місяці тому

    Good 🙏🙏