सरकारी अस्पतालमा स्टीङ अपरेसन | यसरी ठगिन्छन बिरामी | बिचौलियाको राज | प्रयोग नै नभएको सामानको बिल

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 282
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 3,4 тис.

  • @mohanmagar4319
    @mohanmagar4319 Місяць тому +973

    म जस्तै गण्डकी छड्के कति बेला आउछ भनेर प्रखाइमा बस्नुहुने जति हाजिर हुनुहोस त हेरम❤🙏देशकै एकमात्र शाहासी र निदर पत्रकार वाह मनै देखि सम्मान र सलुट हरेक 77 वटै जिल्लामा यस्तै पत्रकारको जरुरत छ्🙏

    • @kumarmagar8557
      @kumarmagar8557 Місяць тому +7

      Me to

    • @thumka4798
      @thumka4798 Місяць тому +12

      Yo Gu jasto comment lekhne bani nagaram k ko hajir garam kam ko tarif garnuss

    • @pratixyamagar6630
      @pratixyamagar6630 Місяць тому +6

      पर्खाइ होइन अब हामी सबै अपील जस्तै बन्नु पर्छ

    • @mohanmagar4319
      @mohanmagar4319 Місяць тому

      @@thumka4798 त्यही कामको कारणले नै त प्रखाइम हुन्छ नि यदि राम्रो काम अनि तारिफ गर्न लायक हुने थिएन भने कोहि पनि हप्ताको प्रखाइमा हुने थिएनन् । पहिला माथी के लेखेको छ् राम्रो सङ्ग पढ्ने गर्नुहोस्🙏

    • @SanjitMagar-ts5wg
      @SanjitMagar-ts5wg Місяць тому +2

      Ma

  • @khemchhetri1940
    @khemchhetri1940 Місяць тому +528

    ड्क्टर भरत क्षेत्री को टिम नै ठगी कान्डमा सहभागी देखिन्छ उनको तर्क शैली देख्ता उनिमाथी निलंबन गरि कार्यबाही होस । सबै अस्पतालमा माथी छानबिन होस स्वास्थ्यमन्त्री ज्यु🙏

    • @shyamgautam7493
      @shyamgautam7493 Місяць тому +29

      डाक्टर भरत खत्री को टीम नै ठग हुन।यिनिहरुलाई कारबाही होस।

    • @Mnt209
      @Mnt209 Місяць тому +18

      स्वस्थ्य मन्त्री सम्म नै त्या बाट कमिसन पुग्छ होला के को

    • @PrakashThapa-my4oh
      @PrakashThapa-my4oh Місяць тому +8

      बिरामीले भगवान् मान्ने डाक्टरको त यस्तो हर्कत छ, अरू क्षेत्र के होला । जहिलै जनतालाई सास्ती हुनुपर्ने ॥

    • @ramsangat4278
      @ramsangat4278 Місяць тому +9

      डाक्टर भरत खत्री लगायत हस्पिटलका संम्पूणॅ स्टाफहरूलाई कावाॅई हुनुपछॅ। हरौ अब के गलाॅ सम्भनदित निकाएले ?

    • @user-ek4pp8lu6m
      @user-ek4pp8lu6m Місяць тому

      Sahi kuro sir

  • @durgabhurtel8217
    @durgabhurtel8217 Місяць тому +107

    डा, भरत क्षेत्रीको मिलोमतोमा ठगी धन्दा चलेको देखिन्छ।
    यिनीहरूलाई कडा कार्वाही गर्न पर्छ।

    • @HahahahahahaHa787
      @HahahahahahaHa787 Місяць тому

      @@durgabhurtel8217 🤣🤣

    • @KalawatiBista-el7bu
      @KalawatiBista-el7bu Місяць тому

      @@durgabhurtel8217 right

    • @rupabhatta4767
      @rupabhatta4767 22 дні тому +1

      Tyo Bajeko interview herda 100% ho jasto lagyo hajur ko kura

    • @padamchand3049
      @padamchand3049 20 днів тому

      Right

    • @Sanjughatne
      @Sanjughatne 12 днів тому

      Kasari thugi vako vaneko spine KO operation set ma kk huncha Vannu na tw hajurle
      Set lai Kati parcha price.
      Thutuno chalayera huncha nabujeko Kura ma kina bolne

  • @dipak2164
    @dipak2164 Місяць тому +342

    जनताका एकमात्रै साहसी जिम्मेवार पत्रकार अपिल त्रीपाठि salute always respect 🖤💪🙏

  • @Kesharpunmagar2081
    @Kesharpunmagar2081 Місяць тому +45

    भरत क्षेत्रिको मिलोमतोमा अस्पतालमा ठगि धन्दा चलिरहेको पाइयो । भरतलाई कडा कारवाहि होस् ।

    • @Aasthagurung8010
      @Aasthagurung8010 Місяць тому +1

      Tyo paiso thugne Magar lai pani karbahi garnu parcha 🎉🎉🎉

  • @arjunghimire9966
    @arjunghimire9966 Місяць тому +28

    अस्पताल प्रमुख नै मुख्य बिचौलिया हो । यो कुरा त्यसैको कुरा बाट प्रष्ट छ । यसलाई सरकारले कारबाही गर्दैन भने जनताले नै कारबाही गर्नु पर्छ । प्रमुखको सेटिङ बिना यस्तो काम हुनै सक्दैन ।

  • @user-qs8bg7zk2q
    @user-qs8bg7zk2q Місяць тому +284

    अस्पताल प्रसासन सबैको मिलोमतो छ यि सबै बिचौलिहरु र दोशिहरुलाई कार्बाहि होस! नत्र हस्पिटल का सबै दोसिलाई जुत्ताको माला र कालोमोसो दल्नु पर्छ!

    • @raisujata021
      @raisujata021 Місяць тому +2

      Tayta milimato navaye yatro thuloo chalkhell vairakheko thaa vaivayeni thaha navayejsto garirakheko xaaaa

    • @user-ek4pp8lu6m
      @user-ek4pp8lu6m Місяць тому

      Sahi kuro sir

    • @HahahahahahaHa787
      @HahahahahahaHa787 Місяць тому

      @@user-qs8bg7zk2q 🤣🤣🤣 ma medical person ho malai yo video herera hasuthiraheko cha . Ho birami pakshya lai sunchana garaiyena tyo dosh ho . Tara patrakar le koi medical bisesagya ko salla ma yo kam garnu partheo uhi tatho batho huna jaruri theana kina ki medical sabda apil tripathi kehi bjhdainan tya dr le HBSAG pani vannu vayeko theo tara waha HIV ko bare matra bujhnu vayo ... Thorai gyan cha vane kasaiko sahayog lim tetikai manxe lai galat khabar nadim.

    • @krishnasapkota1394
      @krishnasapkota1394 Місяць тому

      @@HahahahahahaHa787 implants ko kura chha...2 no kaam kati hunchha? 50 ko Saman 400 tyo pani bhansar chhaleko...bina bill

    • @HahahahahahaHa787
      @HahahahahahaHa787 29 днів тому

      @@krishnasapkota1394 ma k kura gardai chu sir . Padnu huncha majale implant ko tarika ma problem xa dosh xa vani rahexu . Tara jun tya HIV HBSAG ko bare vaneko ho tesko kura gareko ho.

  • @user-oz7ul3td5o
    @user-oz7ul3td5o Місяць тому +115

    विचार पोखरा का गरीब दुखी का भगवान यिनै अपील दाजु छन् यार I love you apil daju❤

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 Місяць тому +22

    उच्च सम्मान छ अपिल त्रिपाठीज्युउ लाई🙏🙏 पत्रकार भनेकाे यस्ताे पाे हुनु पर्छ

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Місяць тому +330

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण र अपिल सर को नि र यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुमे छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @user-zn9hq4df8h
    @user-zn9hq4df8h Місяць тому +57

    हेर ऋषि जोकर कसरी पत्रकार गर्ने भनेर सिक अपील दाजु सँग अपील दाजु लाई सलाम छ

  • @kamala3467
    @kamala3467 Місяць тому +32

    गण्डकि छड्केको अपिल त्रिपाटि जस्तो सबै जिल्लामा पत्रकार भए यो देशको जन्ताले सबै छेत्रमा जन्ताले सहज रुपमा बाँच्न पाउँने थियो सलाम त्रिपाटि भाइलाइ।

    • @munatamrakar5319
      @munatamrakar5319 29 днів тому

      ठिक भन्नू भयो पत्रकार भनेको त येस्तो पो हुनु पर्छ

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому +25

    ल हेर त एउटा समाजको ऐना अपिल तृपाठिले गर्दा गरिबको 74000 बचेको ओहो!! सलाम अपिल जि सलाम । गरीब लाई पैसा दिएर सहयो गर्नुपर्ने र छ त ल हेर त 74000/84000 तुरुन्तै सहयो गरेजस्तो भएन त यो हो नि असल पत्रकारिता अनि असल समाज सेबि

  • @RamBdrKc
    @RamBdrKc Місяць тому +98

    जता ततै चाेरै चाेर भ्रष्टाचार नै भ्रष्टाचार अनि कसरी बनाेस देश सब चाेर सब भ्रष्टाचारीलाइ निमिठिन्न नपरेसम्म देश कङगाल नै बनाउछन सलाम छ पत्रकार अपिल त्रिपाठी सर ❣️🙏

    • @dayarijal8976
      @dayarijal8976 Місяць тому +1

      Ahi garna tw ganatantra namko luttantra lyaka hun.yasto garna palkeka harulai niyam, kanun,anusasan tw nirankus hunxa.

  • @NepalWalking4K
    @NepalWalking4K Місяць тому +24

    वीर अस्पताल र teaching hospital को हालत पनि यही हो, 26000 एक्स्ट्रा रकम ठीक यसरी नै बुझाएको हो मैले पनि, आज आफैलाई परे जस्तो भयो, अब यो अपरेसन यता पनि हुन्छ, सलाम अपील जी ❤

    • @binalama1237
      @binalama1237 Місяць тому

      ho ho teaching ma pni yestai xa khutta bhachera ra operation garda still halda antai bata aauxa ani Bina bill

    • @chilaunenews
      @chilaunenews Місяць тому

      Praya sabai thau ma yestai ho.. but teaching hospital ma chai paile nai yo saman hami sanga hunna .. tapai haru dealer haru sanga kura garera yo saman ready garnu la vanera chai vaneko xa malai chai.. ❤❤❤

    • @ramilabasnet436
      @ramilabasnet436 20 днів тому

      यो समस्या त मैले पनि बिर hospital भोगेको हु तिन महिना अघि

  • @tankalama8637
    @tankalama8637 Місяць тому +35

    अब पीडितहरू सबैलाई फिर्ता गराउनु पर्छ यो फटाहा बाट,धन्यबाद अपील जी

  • @NBxCP
    @NBxCP Місяць тому +110

    अस्पताल को हाकिम नै चोर दलाल् भएपछि कसरी जनता ले राहत पाउंछ त. यस्तो भ्रस्टचारी लाई देश निकाला गर्नुपर्छ😡 सलाम छ अपिल त्रिपाठी जि लाई🙏

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Місяць тому +15

    अपिल सर हाम्रो देश को एक सच्चा देशभक्त युवा पत्रकार हुन ऊहाले गर्नु भयका काम हरू धेरै राम्रो लाग्छ धन्यवाद अपिल सर

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Місяць тому +62

    योठग लाई तुरूनत कारबाही होस जेल कोचनु पर्छ जय छड्के अपिल तिरपाठि सर

    • @khuyounggurung
      @khuyounggurung Місяць тому

      naak kaan katnu parcha yesto chor haruko

  • @fanofcristiano-CR7
    @fanofcristiano-CR7 Місяць тому +71

    अपिल त्रिपाठी (गण्डकी छड्के) ले कसैलाई छाड्ने वाला छैन लेखेर राखे हुन्छ।नेपाल पोखराका निडर,निस्वार्थ र शाहसी पत्रकार अपिल त्रिपाठी ज्यु लाई 33 तोपको सलामी सहित नमन गर्न चाहान्छु🙏❣️🙏

  • @JhypiAdhikari
    @JhypiAdhikari Місяць тому +8

    प्रमुखको सेटिङ बिना कुनै सियो पनि भित्र आउँदैन। यो पुरै कमाउने धन्दा हो बल्ल आज थाहा भयो अपिलजी हजुरलाई धन्यवाद जानकारीको लागि। अब हामी जनता पनि थोरै सजग हुने भयौ।

  • @miss-zq9yp
    @miss-zq9yp Місяць тому +38

    अपिल त्रिपाठी लाई सलुट छ कृपाय यो हास्पिटालको सन्चालक समितिलाई ठिक पर्नुपर्छ र यो हस्पिटलको निर्देशक लाई तुरुन्तै बहिष्कार गर्नुपर्यो ।

  • @tandonkazi827
    @tandonkazi827 Місяць тому +140

    अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै।
    अर्घाखाँचीको सुपा देउरालीमाताले हामी सबैको रक्षा गरून् ।🙏🙏🙏

  • @chandrabahadurbudhakshetri2962
    @chandrabahadurbudhakshetri2962 Місяць тому +8

    यस्ता जनता कासमस्या का कुरा उठाउने अपील जी लाई सरकार ले पुरस्कृत गर्नु पर्ने हो

  • @user-uc2tg2lb2x
    @user-uc2tg2lb2x Місяць тому +93

    धेरै बर्ष भायो हामी पोखरा बासीले भोगेको यो दुख आजा पर्दाफास भयो। खुशी लाग्यो अपिल दाइ।❤

  • @perryshahi
    @perryshahi Місяць тому +31

    हामीहरूलाई आशा छ यो कार्यक्रम पछाडि अख्तियार दुरुपयोगले अवश्य पनि छानबिन गर्नेछ र ठगी हो कि होइन भनेर निष्पक्ष छानबिन गरी र
    जनताहरूलाई अवश्य पनि न्याय मिल्नेछ।

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 Місяць тому +5

    सबै टिम ठगी धन्धामा छन सानो कर्मचारी देखि ठुलो सम्मको मिलोमतोमा भएको छ सब,कानुनी दायरामा ल्याउनु होला अपिल सर हामी साथमा छौ,

  • @gokulthapa9580
    @gokulthapa9580 Місяць тому +90

    यो अस्पतालको डाइरेक्टर लाई कालोमोसो दलेर फेवातालमा हातखुट्टा बाधेर डुबाइदेउ ।❤❤❤❤ यो मान्छे भ्रष्टाचार को नाइके हो ।

  • @JKFootballClips-
    @JKFootballClips- Місяць тому +80

    हस्पीटल मा बिचौलीया,स्कुल ,कलेज भर्ना गर्दा बचौलीया ,मालपोत,नापी साखा मा बिचौलीया,कर कार्यालयमा बिचौलीया,पुलीस को मुध्दा साखामा प्रसासनमा बिचौलीया हरेक सरकारी कार्यलयमा बिचौलीया हुदा हुदै देश नै बिचौलीयाको हात मा पुगी सक्यो अब देशका ठूला ,साना टोले नेता देखी वडा,न पा ,प्रदेश देखी संघीय तीर जता ततै बिचौलीया थुक्क मा.हरू 😡😡गोली हान्नु पर्ने छानी छानी

    • @ravibhusal07
      @ravibhusal07 Місяць тому

      logo चै कताकता देखे जस्तो लाग्छ त yrrrr! 🙆‍♂️🙏🕉️

    • @yadrana3063
      @yadrana3063 Місяць тому

      1000000%sahi ho .soja janta haru lae sabai vayra sachet garnu.

    • @JKFootballClips-
      @JKFootballClips- Місяць тому

      @@ravibhusal07 होला कतै देखेको हुन सक्छ🤘

    • @YounseoLee
      @YounseoLee Місяць тому

      ❤​@@ravibhusal07

  • @user-fx3jt7xm7q
    @user-fx3jt7xm7q Місяць тому +4

    निस्पक्ष छानबिन गर्ने हो भने हरेक बिदामा पीडित ले न्याय पाउने रहेछन भन्ने आभाष भयो !!धन्यबाद छ उहालाइ !!पत्रकार होस त उहाजस्तो होस!!!

  • @ramlamichhane3385
    @ramlamichhane3385 Місяць тому +50

    अपील जी नमनछ तपाई नेपाल आमाको सपुत हो डा भरत लाई जेल कोच्नु पर्छ चारपाटा मुड्नु पर्छ जनताको अस्पतालमा ह्राँका हाँकी जनतामाथि यत्रो ठगी कहाँ छ पुलिस कहाँ छ प्रशासन कहाँ छ यो डा को नैतिकता अझ ठूला कुरागदै छ

  • @kishorlimbu6801
    @kishorlimbu6801 Місяць тому +130

    यो ताक्लु डाक्टरको नै चलखेल लुटिरहेको हुनुपर्छ राम्रोसँग छानबिन गरेर यो ताक्लुलाई कारबाही गर्नुपर्छ!

    • @loksangurung3189
      @loksangurung3189 23 дні тому

      हो यो सालेको तक्लुमा चिर्पाटा ले बजाउनु पर्छ यो पनि भ्रष्टाचार हो

  • @dirghanathdhungana6313
    @dirghanathdhungana6313 19 днів тому +2

    धन्यवाद अपिल त्रिपाठि पत्रकार ज्यु राम्रो पर्दाफास गर्नु भयो।प्रयोग नभेका औसधि साथै प्रयोग भएका औसधिका खोल , खालि vial लगायत सामान फिर्ता दिने परिपाटी को सुरुआत हुनुपर्छ

  • @user-ju6gf5wm4z
    @user-ju6gf5wm4z Місяць тому +37

    डाक्टर र त्यो दले राम्रै साथी हुन।कमिसन रामै दिने रहिछ।कार्बाही हुनैपर्छ ।गैरजिम्मेवार डाक्टरलाइ

  • @dhurbashrestha1456
    @dhurbashrestha1456 Місяць тому +28

    डाक्टरको कुरा सुन्दा उदेक लाग्यो,,टेन्डर दिदा ,,टेन्डरवाला आफैले कर्मचारीको ब्यबस्था गरि हाल्छ नि,,त्यो डाक्टरलाई के को खस,खस,,,सायद खाइपाइ आको कमिसन गुम्छ भनेर हो,,धन्यवाद अपिल जि,,,🙏🙏

  • @Arjun-bv8vp
    @Arjun-bv8vp Місяць тому +1

    अपिल जी लाई सलाम छ 🙏 तपाईं पत्रकारिता को सिंह हो। तपाईं जस्तो सबै भै दिने हो भने नेपालमा भष्टाचार को जरा उखेल्ने छ। love u dear Mr.Apil ji🌷♥️🙏🇳🇵

  • @amitpulami9033
    @amitpulami9033 Місяць тому +33

    कति पटक मन जित्नु हुन्छ अपिल सर।हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏👉️हैन हामी गरिब जनता जहाँ पनि ठगिने दुख पाउने मात्रै होर?🤔

  • @rudraghartimagar-su6nk
    @rudraghartimagar-su6nk Місяць тому +23

    अपिल त्रिपाठी जस्तो निडर पत्रकार यो देशमा १० जना मात्रै भएपनि भ्रष्टाचारिको भागाभाग हुन्छ जेल भरिन्छ ।❤❤❤❤

  • @birugurung7800
    @birugurung7800 Місяць тому +4

    अपिल जि म पनि नेपाल सरकर को थाइ कर्मचारि हु तर सरकारि कर्मचारि ले गरेको अनियमिता देखदा दुखा लाछ ति पिडितले पाएको दुख तर हजुरले गर्नु भएको काम प्रति सम्मान गर्छु।

  • @prakashbhattarai3213
    @prakashbhattarai3213 Місяць тому +33

    यो ठग निर्देशक लाई तुरुन्तै कारबाही गरियोस र सबै बिचौलिया लाई प्रसाशन ले जेल कोचोस अख्तियार ले जति सक्दो छिटो कार्बाही गरोस !!

    • @themikki8360
      @themikki8360 Місяць тому

      Agree

    • @HahahahahahaHa787
      @HahahahahahaHa787 Місяць тому

      @@prakashbhattarai3213 🤣🤣🤣 euta patrakar ko video herera nirnaya linu vayo 🤣🤣

  • @jhabindrabasyal3891
    @jhabindrabasyal3891 Місяць тому +58

    त्यो डाक्टर हो कि डाइरेक्टर हो उहि मिलेको छ बिचौलिया संग, जवाफ बाट नै प्रश्ट हुन्छ चोर हो भनेर, धन्यबाद अपिल त्रिपाठीलाई ......

  • @munatamrakar5319
    @munatamrakar5319 29 днів тому +2

    पत्रकार भनेको त येस्तो पो हुनुपर्छ धन्नेबात छ पत्रकार सर लाई

  • @Jibanrai012
    @Jibanrai012 Місяць тому +56

    बिचौलिया र डाक्टरको मिलोमतोमा यो सबै बिरामीहरु बाट पैसा ठग्ने कार्य भइरहेको छ यस्ता ठगहरुलाई सम्बन्धित निकायले कडा कार्बाहि गरियोस्। अपिल सरको पत्रकारिता प्रति र सम्पुर्ण टिमहरु प्रति सधै उच्च सम्मान्।👏🙏🏻

  • @prashantbhandari2102
    @prashantbhandari2102 Місяць тому +21

    एक साहासी र निडर पत्राकार अपिल त्रिपाठी ज्यु लाई नमन्🙏🙏🙏🙏🙏🙏हजुर जस्तो हकिगत कुरा गर्ने पत्राकार नेपाल मा हजुर मात्रा हो 🙏🙏🙏हजुर जस्तो पत्राकार नेपाल भरि हुन जरुरी छ् 👍️👍️👍️👍️👍️हजुर लागाएत सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mohanshrestha8417
    @mohanshrestha8417 Місяць тому +7

    योचोरहो डक्टरहैन एस्ता लफटाहालाइ तुरुन्त कडा भन्दा कडा कारबाही गर्नुपर्छ सम्बन्धीत् नीकायले कारबाही गरेनभने जन्ताले सडक्मा घीसारेर आगो लगाउनु पर्छ

  • @baltamang9038
    @baltamang9038 Місяць тому +28

    डा, भरत क्षेत्रीको मिलोमतोमा ठगी धन्दा चलेको देखिन्छ। अपील त्रिपाठी ज्यू यिनीहरूलाई कडा कार्वाही गर्नु पर्छ।
    अझ सरम नै नलाग्ने डा,भरत क्षेत्री कति पनि गल्ती गरेको महसुस नगरेको।

    • @Kirati_Raja
      @Kirati_Raja Місяць тому

      यो डाक्टर हैन हौ यो त लुटेरा,ठग,दलाल,डाका हो यसको बोली सुनुम न लात्तै लात्तले दिनु जस्तो।कति गैर जिम्मेवार जवाफ हो यसको।

  • @rajarammahat8899
    @rajarammahat8899 Місяць тому +56

    हाम्रो नेपालकै हुनाहार अपिल त्रिपाटि सर लाई हिर्दय देखिनै सलाम 🌹🙏🌹

  • @user-lv2jr2of8j
    @user-lv2jr2of8j Місяць тому +4

    अपीलसर सर्बसाधारण लाइ बुझाइदीनु भएको मुरीमुरी धन्यबाद

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 Місяць тому +25

    Dr को नै मिलिमत्तोछ सैतानी दिमाग भयको पैसा नै सब थोक हो भन्नी भुत सवार भयर केही dr हरुको काम हो जय अपिल जि को जय होस

  • @keshab2370
    @keshab2370 Місяць тому +35

    फटाहा बिचौलिया पाल्ने ठग चाहिँ यही निर्देशक रहेछ यसैलाई सीधा अख्तियारमा भ्रष्टाचार केश हाल्दा फरक पर्दैन

    • @ljs333
      @ljs333 Місяць тому

      Ho Yehi rahexa chor lutera

  • @Raimaila-r3t
    @Raimaila-r3t 27 днів тому +2

    पत्रकार भनेको उहाँ जस्तै हुनु पर्छ सलाम छ sir❤❤❤❤

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Місяць тому +18

    राम राम ल है पोखरा त सकिएछ है, दाजुभाइ दिदीबहिनी हरु, धन्न एक हिम्मत वाला पत्रकार अपिल सर जन्मेको कारणले नाङ्गो चाहि धेरै हुदैछन। तर पोखरामा मा जस्तो देशभरि नै यस्तै छ।।।

    • @yadrana3063
      @yadrana3063 Місяць тому

      Ho ho k heri rakhecha pokhara ko janta haru lay .hosiyar hunu jaruli cha.

  • @prakashmangurung247
    @prakashmangurung247 Місяць тому +16

    नमस्ते अपिल जि यो धन्दा नै हो सबै हस्पिटलमा यस्तै हुन्छ। यसको छानबिन गरि दोषीलाई कडा कारबाही हुनु पर्छ। नत्र अब जनताले नै कारबाही गर्नु पर्छ।

  • @pappuroy1915
    @pappuroy1915 Місяць тому +1

    तपाई धरान मा र्हनुनि एउटा मात्र केंटिग छ हुनु तपाई लोकप्रिय हो

  • @krishnakumar-vo9ms
    @krishnakumar-vo9ms Місяць тому +13

    निडर इमान्दारी सत्य अठोट बोकेर हिँडेको खास् पत्रकार अपिल त्रिपाटी स्यालुट छ मेरो अनि हामी सबैको तर्फ बाट 🎉🎉🎉❤❤❤❤❤

  • @amitkhadayat8037
    @amitkhadayat8037 Місяць тому +13

    अरू सरकारी कार्यलय मा त भ्रष्टाचार हुन्छ भन्ने थाहा थियो , Hospital मै लुट तन्त्र चल्छ भन्ने नि थाहा पाईयो आज ,यस्ता लोभ भएकालाई डाक्टर होइन डान्टर भन्नु पर्छ , अनि हाम्रो एक मात्र सहास पत्रकार Mr Apil Tripathi sir लाइ सलाम छ 🙏🏽🙏🏽🇳🇵

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Місяць тому +6

    सरकार सालै पछि फेरिन्छ नेता पार्टी कोमिसन को खेल मा अर्को पाली सरकार आउँछ आउदैन ग्यारेन्टी हुदैन ! मौका यहि हो भन्दै कोमिसन को खेल मा यो बिच मा दलाली को दिनै पिछे दशै आउँछ ! सोजा जनता सधैं नै सास्ती को खेपा र चेपा मा ! अपिल भाइ को जय होस 🙏🙏🙏

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Місяць тому +22

    मेराे देशकाे सरकारी हस्पिटलकाे त यस्ताे ठगी धन्दा छ भने प्राईवेट हस्पिटलले कसरी र कति ठग्छ हाेला!!! धिक्कार छ सरकार र मेराे देशकाे सुशासनकाे नारा दिने मन्त्रीलाई ।

  • @manjuadhikari9736
    @manjuadhikari9736 Місяць тому +25

    सलाम छ अपिल सर,
    अस्पतालमा नै २ नंबरी धन्दा चलाउने खातेहरूलाई उचित कार्वाही होस्,
    यस भन्दा अघि पनि को को ले पैसा बुझाउनु भएको थियो, सबैलाई माग्न अनुरोध गर्दछु

  • @sudipkhadka3011
    @sudipkhadka3011 Місяць тому +7

    सरासर यो भरत directer le कमिसन खाको छ,,,,,,कारबाही होस्

  • @user-cl5cc3iw1l
    @user-cl5cc3iw1l Місяць тому +29

    यो देश को प्रधानमन्त्री कपिल बाबु हुनुपर्छ धन्य हो nedar बाबु sabai जनता hjurko साथमा xn ❤

    • @pawanbohora4310
      @pawanbohora4310 Місяць тому

      Koslai koslai banaunu ho pm pani balen apil rabi harka

    • @minprasadadhikariusefulinf8380
      @minprasadadhikariusefulinf8380 Місяць тому +2

      एक जनाले केही गर्न सक्दैन दलालीले चलेको सरकारमा त्यसैले बहुमतबाट नयाँ दललाई जिताऊ मात्र मासु रक्सीमा बिक्ने हुने यही हो

    • @gyanthapa6330
      @gyanthapa6330 Місяць тому

      ए हजुर कपिल होईन अपिल हाे कम से कम नाम त सहि लिनु केवल अपिल त्रिपाठी मात्र होइन राम्राे काम गर्ने सवै काे साथ मा हुनुपर्छ जनता

  • @bharatsunar2145
    @bharatsunar2145 Місяць тому +11

    जहा पनि ठग मात्रै हे भगवान यो देशमा सोझा सिधा बस्ने बाताबरण भएना,सरकार चलाउनेहरु नै भ्रष्ट मतियारहरुको अभिभावक छ,धन्यवाद अपिल सर।

  • @radhamohanpaudel2678
    @radhamohanpaudel2678 Місяць тому +8

    बाबु अपिल मुरीमुरी धन्यवाद अस्पताल को भ्रष्टाचार को जड पत्ता लगाएको

  • @gurungminbahadur725
    @gurungminbahadur725 Місяць тому +16

    डाक्टर नै मुख्य बिचौलिय हुन सबै सरकारी अस्पतालमा, अझै भित्री ठगी धन्दा त कति छ कति

  • @bhandarisuresh4889
    @bhandarisuresh4889 Місяць тому +14

    जनताको आवाज हुनु हुन्छ अपिल दादा हजुर जस्तै पत्रकार नेपालको हरेक ठाउमा हुनु जरुरी छ दादा❤❤❤❤।

  • @sushilapun2422
    @sushilapun2422 Місяць тому +3

    यो सबै ठगी काम हो इ ठ्गिहरुको प्रर्दाफास गर्नुपर्छ ❤️❤️❤️❤️❤️

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Місяць тому +10

    सबै मिली जुली लुटतन्त्र हो यो राम्रो सँग छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्छ। सलाम छ अपिल जी।

  • @JOJO-o-magar
    @JOJO-o-magar Місяць тому +17

    कपिल जसतो छोरा जन्माउने आमा ,बुवा प्रती नमन 🙏🙏🙏🙏

  • @dependralamichhane4727
    @dependralamichhane4727 24 дні тому +1

    अलिल सर लाई सर्बप्रथम सलाम छ जनताको पक्ष र न्याय र अधिकार को लागि खटीनु भएको छ,बिचौलिया को कर्मचारी शीत साठगाठ नभई तेसै पैसा उठाउन सक्दैनन् ,के गर्नु हाम्रो नेपालमा नेता कर्मचारी नै भ्रष्टाचारी र कमिसन खाने छन,यीनलाइ कानुन लागेन अब जनताले नै यस्ता भ्रष्टाचारी र बिचौलिया लाइ पाता कसेर लखेटी लखेटी कुट्नु बाहेक अरु छैन।

  • @ryanroyson6309
    @ryanroyson6309 Місяць тому +16

    यो डाइरेक्टर मिलेको रैछ भनेर बुझियो,अब हस्पिटलमा आन्दोलन हुन्छ,अपिल सर गरिव दुखि विरामी जादा साधारण अप्रेसनको डेढ लाख तिर्नु पर्छ भने गरिव मर्ने भयो अपिल सर गरिव दुखिलाई न्याए दिलाई दिनुस🙏यो ठूलो कुरा गरिराछ अपिल सर गाला पड्काउने कुरा गरिराछ

    • @johnhimal5913
      @johnhimal5913 Місяць тому +1

      Director sir is running his own private hospital too. Without a doubt,he is getting money from those Bichoulias.

  • @PunamIwaram
    @PunamIwaram Місяць тому +3

    यो जाँठा डाक्टरलाई सिधै ठगीमा मुद्दा सुरु गरौं अनि त्यत्रा ठगीएको मान्छेहरु काहा बस्नुभएको छ सबै एक हुनु जरुरी छ अब बङगलादेश को जस्तो अब सुरु गर्नु जरुरी छ एकदमै ढिलो भैसक्यो नत्र यो भ्रष्टाचारले यो देश बिरामी पर्नेछ 🙏🙏🙏🙏🙏

  • @सुन्दर
    @सुन्दर Місяць тому +10

    जबसम्म भ्रष्टाचार अन्त्य हुदैन तबसम्म देश अगाड़ी बढ्दैन यस्ता लाई कारभाई गरि निलंबित गर्नुपर्छ अपील सर सलुट हजुरलाई

  • @moneysir8051
    @moneysir8051 Місяць тому +8

    King of the nepal apil sir सबैले सपोट साथ पनि गरै खालि दुख मा मात्र हैन अपिल सर लाई हर कदम सबै जनताले साथ दिउ देस नबने पनि हाम्रो गन्डकि प्रदेस पक्का बन्छ ❤❤लभ यु अपिर सर रियल हिरो

  • @kiratirai4857
    @kiratirai4857 Місяць тому +3

    पोखरामा भ्रष्टाचारी घुसखोरी दलाल ठग निकै मौलाएको देखियो अपिल सर यस्ता ठगहरु लाई पत्ता साफ गर्नै पर्छ मौलाउन दिनु हुन्न ।

  • @binodpradhan127
    @binodpradhan127 Місяць тому +45

    यो भ्रष्ट डाक्टरले पक्कै कमिशन खान्छ खान्छ।यो डाक्टर को बोल्ने पारा बाटै प्रष्ट हुन्छ होशियार नेपाली जनताहरु देश भरी भ्रष्टाचार बाहेक केही देखिएन।अपिल जि जति कराए पनि कसैको केही लाग्दैन।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Місяць тому +9

    योपनि बिघौलिया संग मिलेको यसलाई पनी कारबाही हुनु पर्छ जय जय अपिल सर

  • @tbtamang3725
    @tbtamang3725 28 днів тому +1

    यो डक्टरकै सेटिङमा ठगी धन्दा देखियो यस्ता ठग डक्टर अनि बाहिरको ब्यक्ति सबैलाई कोर्रा हानेर कारबाहि हुन पर्छ ।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Місяць тому +8

    सर्वप्रथम अपिल त्रिपाठी ज्यू लाई सलाम छ र डा साप पुरै विच्चौलिया रहेछन् उहाँ लाई कारबाही हुनु पर्छ उहाँ माथि

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 Місяць тому +12

    डाइरेक्टर यो नै रहेछ नम्बर 1 कमिसन खोर येस्को सम्पती सुधिकरण गर्न जरुरिछ अख्तियार मा उजुरी हाल्न पर्छ

  • @bhansingh-lw2vj
    @bhansingh-lw2vj Місяць тому +2

    पाेखराकाे हुनहार सहासि पत्रकार अपिल तिरपातेलाइ सलामछ छ

  • @madhusigdel721
    @madhusigdel721 Місяць тому +7

    Very good journalism, salute to you Apilji, yesto news ayepaxi, yesma sanlagna doctor/karmachari lai kada bhanda kada karbahi pani huna paryo, karbahi ko dayera ma lyauna tapaile pani pahal garnus. Public support is with you. 👍 👏

  • @gokulthapa9580
    @gokulthapa9580 Місяць тому +7

    यो ताक्ले डाक्टर लाई तत्कालै सरुवा गरेर मुगु जिल्लाको वडाको स्वास्थ कार्यालय मा पठाउन अनुरोध छ । यो मुजि डाक्टरको आसय भ्रष्टाचार नै गर्नु हो । बिरामी लाई चाहिने सबै सामान अस्पताल भित्र नै पाउनुपर्छ अनि पैसा दियो भने बिल पाउनुपर्छ ।❤❤❤❤❤❤❤❤❤

  • @nettv5621
    @nettv5621 27 днів тому +1

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गर्नुपर्छ। हस्पिटल को मिलोमतो कर्मचारीलाई समेत लाई कानुन बमोजिम कारबाही हुनैपर्छ। सरकारी हस्पिटलमा कर्मचारीकै मिलोमतोमा ठगि धन्दा भएकोले तत्काल शुक्ष्म अनुसन्धान नभए यस सम्बन्ध मा ठुलो आन्दोलन हुनेछ।

  • @ramsubba2294
    @ramsubba2294 Місяць тому +31

    यस्ता ठग अपराधी डाक्टरहरुलाइ कार्वाही नगर्नुकाे कारण नेता प्रहरी हरु संग सेटिङ मिलाएकाे हुनुपर्छ ।

  • @Bam-bdr
    @Bam-bdr Місяць тому +11

    अपिल सर एस्टा बिचौलीया लाई छिटो भन्दा छिटो जेल हाल्नु पर्छ ।

  • @maheshkarki1664
    @maheshkarki1664 Місяць тому +2

    सहि पत्रकार पत्रकारिता भनेको यस्तो हुनुपर्छ झोले पत्रुकार हो अपिल संग सिक ।

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c Місяць тому +8

    तलदेखी माथिसम्म चोरहरु हुन 😡😡
    सबि मिलेर अपिल सर लाइ सक्दो सहयोग र साथ दिनुपर्छ 🙏

  • @TekbahadurBhattarai-j4f
    @TekbahadurBhattarai-j4f Місяць тому +8

    हे भगवान केसुुन्नु परेको अपिल भाई नछोड्नु होस एसको पर्दा पास गरिदिनु होस् र अस्पताल मा आगो लगाइ दिनु पर्छ

  • @thapagautam3386
    @thapagautam3386 Місяць тому +2

    यो देशलाई संसारकै भ्रष्ट, घुस्या र जनतमारा गोसित गर सरकार नत्र तुरुन्तै सबै टीमलाइ नै ब्रकस्त गर,,,, यो आती भयो अब। कति सुन्ने हो यस्ता समाचार अब सबै नेता , कर्मचारी र बिचौलियालाई जेल भित्र लातै लाता ले खड्नु परो।।।।

  • @savingrg
    @savingrg Місяць тому +9

    हाम्रो देश मा अपिल तिर्पाटी जस्तो पत्रकार कोहि छैन हरेक ठाउँ एस्तै सर भैइ दिइए हाम्रो देश को चोर फटा हरु तह लाग्थे होला

  • @rajkumarchapagain8166
    @rajkumarchapagain8166 Місяць тому +6

    यो कार्यक्रमको हरेक भाग हेर्दा लाग्छ कि हिन्दी फिल्म गब्बरको जस्तो गर्न मन लाग्छ।अति पनि अति हरेक पाइलामा अति भयो यार ।अपिल जि लाई सलाम छ

  • @sandeskhadka2389
    @sandeskhadka2389 Місяць тому +2

    यो खुलकेको निर्देशकलाई तुरुन्त कारबाही होस्।। जनताको स्वास्थ्यमा नी भ्रष्टचार।।थुक्क नेपाल सरकार।

  • @prakashgurung7214
    @prakashgurung7214 Місяць тому +12

    हरेक ठाउँमा बिचाैलियाहरुले ठगिरहेका हुन्छन् । हरेक बिचाैलियाहरुलाई सजाय हुनुपर्छ ।

  • @Nepalconcept2024
    @Nepalconcept2024 Місяць тому +13

    अस्पताल निर्देशकलाइ तुरुन्त हटाउनु पर्छ ।

    • @rubilacharya8743
      @rubilacharya8743 Місяць тому

      हटाउनि होइन पाता कसेर बजाउनि हो

  • @binodshrestha8567
    @binodshrestha8567 Місяць тому +2

    नेपाली जनताले जसरी जेगरे र पनि पैसा कमाउन पर्यो उपचार र शिक्षामा खर्च गर्न।

  • @UddabThapa-magar
    @UddabThapa-magar Місяць тому +7

    अपिल त्रिपाठी सरलाई सलाम छ।यसरी नै हरेक अस्पताल मा पुगेर छड्के चेक गर्नु पर्यो सर

  • @poshanchetriee4767
    @poshanchetriee4767 Місяць тому +5

    अपिल सर को काम एक दम खतरा बबाल 3 छक्क पर्ने काम ❤️❤️अनी कानुनी तरिकाले काम गर्नु हुन्छ एक दम राम्रो लाग्छ अपिल सर को खुट्टा तान्ने मान्छे हरु छन उनीहरुलाई भगवानले माथी तानोस 🙏🙏🙏

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 Місяць тому +2

    अपिल शर भस्टहरुले गरिब जनताकाे खुन चुशेर शिधयाये नेताहरुले देश डुबायेर शिधयाये

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj Місяць тому +6

    वा देशको एकमात्र असल सपूत पत्रकार अपिल सर सलाम छ तपाईं लाई काङ्ग्रेस काे युवा नेता स्वास्थ मन्त्री प्रदिप पाैडेल यस्तो हस्पिटल काे लापरबाही मा अाखा जावस भ्रष्ट नेता हरू देश समस्या यस्तो छ😢

  • @sandipbk691
    @sandipbk691 Місяць тому +12

    यो अस्पताल प्रशासन प्रमुखलाई तत्काल बर्खास्त गरी बिचौलिया सबैलाई नियन्त्रण गरी भ्रष्टाचारको जालो तोडियोस!निकै कुटिल चाल चलेर जवाफ दिँदैछ यो निर्देशक भनौँदो!यो लगायत यसको मतियार सबैलाई छानबिन सुरु होस! अख्तियार कार्यालयको गम्भीर ध्यानाकर्षण होस!

    • @KalawatiBista-el7bu
      @KalawatiBista-el7bu Місяць тому

      सहि कुरा गर्नु भयो

    • @KalawatiBista-el7bu
      @KalawatiBista-el7bu Місяць тому

      भरत खत्रि लाई तुरन्त कार्बाहि गर्नु पर्छ