सुर्य थापा भन्छन्: रवि लामिछाने सहकारी ठग होइनन्...तर कारवाही सिफारिस यसकारण गरियो...

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #suryathapa #rabilamichhane #sahakari #hotseat

КОМЕНТАРІ • 4,7 тис.

  • @Trangle-flag
    @Trangle-flag 4 місяці тому +1222

    सच्चा र निष्पक्ष पत्रकारकिता को बाचन योस्तो हुनुपर्छ धन्याबाद जगदीश खरेल ज्यु

    • @aitathakali2457
      @aitathakali2457 4 місяці тому +26

      Hrini le hrin kharcha garna napaaune ho?kharcha Nagarne ho bhane Kalle hrin Linda? PRATIBEDAN Maa bhane Rabi Sahakaarimaa kunai samlagna nabhayako bhanne Ani arko tir karwaahi garnu bhane ko yo purai jhutha ho.Surya thaapaa KP Oli ko arko jhatkelo dekhiyo,kinki. Yo byakti Oli ko bhandaa farak xaina.

    • @SochandraBasnet-jr4hw
      @SochandraBasnet-jr4hw 4 місяці тому +4

      Right

    • @KrishnaSapkota-j2z
      @KrishnaSapkota-j2z 4 місяці тому +12

      यस्तो पत्रकार हुनु पर्छ खाली एक लौटे रबि को खेदो मात्रै खन्ने यार तपाईं जस्ता पनि आउनुस राजनीति मा र सहकार्य गर्नु रा स पा मा सर

    • @mohanthapa1851
      @mohanthapa1851 4 місяці тому

      @@aitathakali2457😊

    • @mohanthapa1851
      @mohanthapa1851 4 місяці тому

      @@aitathakali2457😢😊😢😊😢😊

  • @surajadhikari2640
    @surajadhikari2640 4 місяці тому +511

    आज चै जगदिश खरेल ले यो फ्याउरो लाई मुत उम्कने गरि दनक दिए ! धन्यबाद । जगदिश जी ।।।।

  • @laxmisagarnegi1586
    @laxmisagarnegi1586 4 місяці тому +1136

    यत्तिको प्रष्ट सोध्न सक्ने पत्रकारितालाई सलाम!!!

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई

    • @krissuwal333
      @krissuwal333 4 місяці тому

      ठगको मतियार होसियार

    • @karkeekumar1085
      @karkeekumar1085 4 місяці тому

      Thagi lamichane ka syal haru murdabad

    • @thapa246
      @thapa246 4 місяці тому +7

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @ganeshthapa9604
    @ganeshthapa9604 4 місяці тому +12

    आज सम्म ६ चोटि हेरी सके तर पनि फेरि हेर्न मन लागि रहन्छ। सर हजुरले गर्नु भएको कडा प्रश्न ले म धेरै खुसी छु। हजुरको यो पत्रकारिता लाई म सलाम गर्दछु। हजुर जस्तो पत्रकारिता को जरूरत छ आज यो देश लाई। ❤❤🙏🙏

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 4 місяці тому +1118

    12 भाईको मा गएर खुब मिलेर दोषी देखाउदै थिए बल्ल आज सहि पत्रकार को हातमा पर्यो

  • @ganeshmc195
    @ganeshmc195 4 місяці тому +635

    यो हो नि पत्रकारिता भनेको प्रश्न सोध्ने शैली अनि तार्किक क्षमता सलाम छ हजुरलाई

    • @ramsharandulal827
      @ramsharandulal827 4 місяці тому +6

      Great

    • @Janak-karki
      @Janak-karki 4 місяці тому +5

      पत्रकारिताको रियल हिरो

    • @karkeekumar1085
      @karkeekumar1085 4 місяці тому

      Thagi lamichane ka syal haru murdabad

    • @MeghnathPaudel-p8m
      @MeghnathPaudel-p8m 4 місяці тому

      मेरो पनि सलाम छ

    • @karkeekumar1085
      @karkeekumar1085 4 місяці тому +2

      @@ganeshmc195 syal haru le garib Kai thageko paap bokera hideko xa sabai ko ghar ma laas bhako dekhna paaau

  • @suraz555
    @suraz555 4 місяці тому +463

    बल्ल गतिलो पत्रकारको फेला परेछ।।। धन्यवाद जगदिश जि तपाईं कुनै पार्टिको झोले नभै असल पत्रकारको भुमिका निभाउनुभाछ।

    • @bhaktalimbu7791
      @bhaktalimbu7791 4 місяці тому +7

      यसरी स्पष्ट तरिकाबाट प्रश्न सोधी नेपाली जनता लाई भ्ररममा खख्ने ठुला उखाने,र्याले पाटिहरु कतिसम्म निचसोच का हुन्छ भन्ने कुरा थाहा हुन्छ ।पत्रकार सर लाई धेरै धन्यवाद ।प्रर्ष्ट प्रश्न गरिदिनु भएकोमा ।❤❤

    • @karkeekumar1085
      @karkeekumar1085 4 місяці тому

      Thagi lamichane ka syal haru murdabad

    • @kamalgurung7508
      @kamalgurung7508 4 місяці тому

      Je vane pani Rabi rabaiya ko karan ani galti xa katbahi ta hunu parxa janata ko paisa yaso ganru milxa ? Pakhe haru

  • @srijan440
    @srijan440 4 місяці тому +2

    बाहिर हेर्दा सरल जीवनशैली टेलिभिजनको पर्दामा बादशाह जस्तो.... तपाईले नेपाली जगतमा टेलिभिजन पत्रकारिता मार्फत पुर्याएको योगदान प्रति म अनुग्राही छु.....

  • @arunshrestha4362
    @arunshrestha4362 4 місяці тому +187

    अत्ति उत्तम पत्रकारिता भनेको यस्तो हुन पर्छ। जनताहरुलाइ सहि ढंगले सुसूचित गराउनु भएको मा हृदय देखिनै धन्यवाद जगदीश सर।

  • @dipanshubaral4266
    @dipanshubaral4266 4 місяці тому +385

    जगदीश खरेल ज्यू तपाईँको पत्रकारिता शैली लाई २१तोपको सलामी 🫡🫡🫡🫡🫡🫡💖💖💐💐💐🙏🙏🙏🙏

  • @sunilghimire3439
    @sunilghimire3439 4 місяці тому +262

    रबि दाइ जतिको दम पत्रकारितामा जगदीश सरको नि छ है

  • @binodmijar3293
    @binodmijar3293 4 місяці тому +3

    पत्रकारिता येस्तो हुनुपर्छ । ऋषि धमला लाई सिकाउन पर्छ । good journalist Jagadish sir

  • @manmagar8437
    @manmagar8437 4 місяці тому +98

    सच्चा, निडर र निष्पक्ष पत्रकारिताको प्रस्तुति अत्यन्तै राम्रो।

  • @sumangautam6140
    @sumangautam6140 4 місяці тому +111

    नेपाल का पत्रकारहरुमा
    हजुर होला नबिकेको पत्रकार्🙏
    Thanks for this all Daju

    • @sunitakunwar5383
      @sunitakunwar5383 4 місяці тому

      APIL PANI HUNUHUNXA YO MAIN SAHAKARI KO STARTING NEWS APIL SIR LWE LIYAKO JASTO LAGXA

  • @Ryhaangirivlog
    @Ryhaangirivlog 4 місяці тому +372

    जगदीश ज्यु ले आज मन जित्नु भयो यसरी अगाडि बढनु होला सुर्य थापा को धोती खुस्कियो रबि दाइ निर्दोष साबित भयो हुनु हुन्छ पनि जय घण्टी 🔔🔔

    • @ganeshthapa6624
      @ganeshthapa6624 4 місяці тому

      जाठा अन्धभक्त रबिको गु खा

    • @rajupokhrel7186
      @rajupokhrel7186 4 місяці тому +3

      Jay ghanti

    • @karkeekumar1085
      @karkeekumar1085 4 місяці тому

      Thagi lamichane ka syal haru murdabad

  • @ShitalKc-z9i
    @ShitalKc-z9i 4 місяці тому +3

    सत्य पत्रकारिता भनेको यो हो।सलाम जगदीश जि❤❤❤❤

  • @binoddhungel1993
    @binoddhungel1993 4 місяці тому +76

    यतिको स्पष्ट र दमदार पत्रकार सायदै होलान नेपालमा।। सलाम जगदिस सरलाइ ।। उत्कृष्ट अन्तर्वार्ता

  • @bhimgiri9272
    @bhimgiri9272 4 місяці тому +252

    सलाम छ जगदीश सर हजुर लाई राम्रो प्रस्न सोध्नुभयको छ

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @thapa246
      @thapa246 4 місяці тому +3

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई

    • @karkeekumar1085
      @karkeekumar1085 4 місяці тому

      Thagi lamichane ka syal haru murdabad

    • @manmohanlamsal2289
      @manmohanlamsal2289 4 місяці тому

      प्रश्न मात्र त सोध्नु भो। उत्तर दिन त समय नै दिनु भएन। खराब प्रस्तुति।

  • @maanu2559
    @maanu2559 4 місяці тому +165

    एउटा पत्रकारले सत्य तथ्य कुरा कसरि निकाल्छन अनि अर्को धमला कान्तिपुर जस्तोले कसरि जनतालाई अवफाह भैलाईउछन |
    धन्यवाद जगदिश सर ❤❤❤❤

  • @rajeshkhadka2499
    @rajeshkhadka2499 4 місяці тому +201

    अब रवि लामिछानेसँगको अन्तर्वार्ता हेर्ने ठूलो रहर छ।जगदीश खरेलज्यू

    • @PadamGhale-ck3fd
      @PadamGhale-ck3fd 4 місяці тому

      Malai yp patrakar man paryo hai yo sacha patrakar ho

    • @BhimSunar-bn1pt
      @BhimSunar-bn1pt 4 місяці тому +1

      रबि भन्दा गगनलाई पहिला ल्याउनुपर्छ

    • @krishalkarmacharya7240
      @krishalkarmacharya7240 4 місяці тому +1

      Rabi ta interview dina aaudai aaudaina 😂

    • @tikaramacharya1284
      @tikaramacharya1284 4 місяці тому

      ❤❤

    • @renulama-qi5yl
      @renulama-qi5yl 3 місяці тому

      धन्याबाद खरेल ज्यु जनता लाई छर्लंग पारी दिनु भएकोमा

  • @angelarjun6290
    @angelarjun6290 4 місяці тому +93

    पत्रकार भनेको यतिको चाहिँ हुनै पर्छ!!❤❤जगदिस ज्यु लाई हार्दिक धन्यवाद

  • @padamrana5824
    @padamrana5824 4 місяці тому +93

    आजबाट इमेज टेलिभिजन संग जोडिएको छु जग्दिश सर सलाम छ❤❤❤

  • @tainayathapa9816
    @tainayathapa9816 4 місяці тому +3

    Real Journalists with zero corruption. Innocent Ravi, let’s all Nepali 🇳🇵come together fight together with Ghanti against all old politicians part and give full majority to Ravi n ghanti on up coming election 84. Jai Nepal 🇳🇵 🙏

  • @devrajrai692
    @devrajrai692 4 місяці тому +120

    वा प्रश्न भनेको यस्तो हुनुपर्छ धन्यवाद जगदिश सर

  • @chaulagainmaniram9964
    @chaulagainmaniram9964 4 місяці тому +306

    पत्रकार भनेको यस्तो हुनुपर्छ !! गर्व लाग्यो ✊✊

    • @narayanbhattarai8842
      @narayanbhattarai8842 4 місяці тому +3

      अब 9 महिना मा जन्मिनी होला है गर्भ😂😂😂😂😂

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 4 місяці тому +1

      ​​@@narayanbhattarai8842 मेरो दिमागमा पनि यस्तै फुरेको थियो!

    • @ghisingsudarshan
      @ghisingsudarshan 4 місяці тому +2

      गर्व होला मित्र।

    • @thapa246
      @thapa246 4 місяці тому +1

      @@chaulagainmaniram9964 करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई

  • @gopalmc4176
    @gopalmc4176 4 місяці тому +93

    आज देखि पत्रकार जगदीश खरेल सर को फ्यान भए। आहा कति राम्रा प्रश्न गर्नु भयो ।
    तथ्यमा टेकेर जनताले बुझ्ने गरि सुर्य थापाको नैतिकता चरीत्र स्पष्ट परिदिनु भयो ।जय घण्टी जय नेपाल

  • @Arena1Residences
    @Arena1Residences 4 місяці тому +2

    ❤❤❤❤जगदिस सर जस्तो प्रष्ट बाेल्न अरु पत्रकार नेपाल मा छैनन् अब जनताले कुरा बुझै नालायक हरुले फसाउने नेतले राजनीति गरिदै छ 12 भाइले सिक कसरी पत्रकार गने भनेर नेपाल मा नि हुनुहुदाे रहेछ तथ्यमा बाेल्ने पत्रकार बधाई छ जगदिस सर❤❤❤

  • @Shreejanpanditt11
    @Shreejanpanditt11 4 місяці тому +97

    सलाम छ जग्दिस सर हजुरको पत्रकारिता वावो ❤❤रबि लामिछाने निर्द्रोस रैछ्न

  • @-Rr1990
    @-Rr1990 4 місяці тому +160

    यो एक घन्टाको अन्तर्वार्ताले जनतामाझ फैलिएको राजनीतिक भ्रमबारे स्पष्ट भयो। पत्रकार महोदयलाई दुईहात जोडि नमन 🙏🙏🙏

  • @thirendrakhatri6319
    @thirendrakhatri6319 4 місяці тому +176

    प्रस्न सहि सोद्नु भयको मा धन्याबाद पत्रकार जि

  • @jbbohara5831
    @jbbohara5831 4 місяці тому +1

    पत्रकार भनेको यस्तो हुनु पर्छ, यथार्थ कुर प्रष्ट सँग खोतल्न सक्ने र, कुरा चपाउनेहरुलाइ ओकल्न बाध्य पार्ने। सलाम छ पत्रकार ज्यु❤❤

  • @EmptyTank2052
    @EmptyTank2052 4 місяці тому +148

    यो देशको सच्चा पत्रकार।। यिनीबाट सिकुन पत्रकारिता❤️

  • @deepakjoshi9218
    @deepakjoshi9218 4 місяці тому +187

    रबि निर्दोष छन् धन्यवाद जगदिश सर

    • @karkeekumar1085
      @karkeekumar1085 4 місяці тому +3

      Lado ko nirdos tero paisa yesari khako bhae thaha pauthis k ho bhanne mu g syal haru

    • @JanakChand-nm2pw
      @JanakChand-nm2pw 4 місяці тому +3

      त रबिको अन्धभक्त भिडियो हेर्न पहिला

    • @thapa246
      @thapa246 4 місяці тому

      ​@@JanakChand-nm2pw त कस्को भक्त होस?????😂😂😂😂

    • @HappyGiraffes-ln7ug
      @HappyGiraffes-ln7ug 4 місяці тому

      ​@@karkeekumar1085ta mug khate bolne tarika yahi ho kutta

    • @bibek141
      @bibek141 4 місяці тому

      @@karkeekumar1085ta muji kun party ko jhole ho

  • @rajendraroka3072
    @rajendraroka3072 4 місяці тому +145

    तपाईंको पत्रकारितालाइ सलाम छ ,तपाईंको पत्रकारिता ऋषि धमलाले सिक्नुपर्छ

    • @Janak-karki
      @Janak-karki 4 місяці тому +1

      ऋषि धमला नेताका झोले पत्रकार हुन उनले सिक्न मिल्दैन

    • @TankaDahal-i4e
      @TankaDahal-i4e 4 місяці тому

      Patrakar chai kasle mancha rishi dhamala lai k samjera janchan hau manche chai interview dina 😀😀😀

    • @mlbbking4573
      @mlbbking4573 4 місяці тому

      Tyo hamala Pani patrakar vanera kasle vanyo?

  • @youbrajpahadi8490
    @youbrajpahadi8490 4 місяці тому +2

    विद्वान पत्रकार
    धन्यवाद जगदीश जि
    सहि केरकार गर्नु भो यस्ता दुई जिब्रेलाइ .....हँ र अँ बाहेक त अरु बोल्नै खोज्दैन यार बुझ पचाइ पचाइ सुर्य दाइले ??🤗😀 बल्ल साडे गोरुको फेला परो कोरली गाई 🤗😀❤️🇰🇼🇳🇵

  • @ganeshbohara3278
    @ganeshbohara3278 4 місяці тому +230

    रबि लाई फसाउन खोजेको रहे छ।काङ्ग्रेस र यमालेले।आज नेपाली जनता ले थाहा पाय।रबि निर्दोष छ्न।100% नेपाली जनता को नजरमा।

    • @premBk-e2u
      @premBk-e2u 4 місяці тому +3

      सहि हो

    • @JanakChand-nm2pw
      @JanakChand-nm2pw 4 місяці тому +2

      भिडियो पुरै हेर्न अनुरोध

    • @focuschitwan7058
      @focuschitwan7058 4 місяці тому

      24:00 सबै किर्ते गरेको

    • @JanakChand-nm2pw
      @JanakChand-nm2pw 4 місяці тому

      @@deshbhaktanepalirp कसैले कसैलाई तेतिकै दोसि बनाउन सक्दैन प्रमाण तेत्रो छ दोसि तेतिकै छ

    • @prabeshkandel1962
      @prabeshkandel1962 4 місяці тому +4

      @@JanakChand-nm2pwkaan sundainas kya vai , terai manxele vanekai xa ta usle afule rin pani leko xaina vanera ! Yati veda pani nahunu ki seto lai kalo vanna thorai pani laaj navawos! Hunata ta jsto lai ta maile nepali naagarik nai gandina 😊

  • @dipakkhanal5179
    @dipakkhanal5179 4 місяці тому +48

    कुरा क्लियर गराइदिनु भयको मा धन्यबाद खरेल जि !! काङ्रेस एमाले रहुन्जेल चाहि यो देश बन्दैन !!

  • @Mona-y8q1m
    @Mona-y8q1m 4 місяці тому +87

    पत्रकार भनेको यस्तो हुनु परछ सलाम छ पत्रकार हजुर🙏

  • @MeghnathPaudel-p8m
    @MeghnathPaudel-p8m 4 місяці тому +1

    तर्क सहिद सोध्नु भयो सलाम छ जगधिश पत्रकार

  • @jagatkhatri240
    @jagatkhatri240 4 місяці тому +273

    रबि निर्दोस छन ..! रबिको राजनितिमा आगमनले पुरानो पाटिहरुको सटर बन्द हुने भयकाले यिनिहरुको सातो उडेको हो .!

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 місяці тому +4

      correct

    • @JagatDhami-nn1jy
      @JagatDhami-nn1jy 4 місяці тому +3

      सहि हो

    • @krissuwal333
      @krissuwal333 4 місяці тому

      रवि सहकारी ठग मात्रै हो बांकी त निर्दोष नै हुन्

    • @sanjaypaudel6935
      @sanjaypaudel6935 4 місяці тому

      यत्रो भिडियो हेरेर पनि सहकारी ठग भन्दैछस भात खान्छस कि गु ??​@@krissuwal333

    • @niroulasantosh5974
      @niroulasantosh5974 4 місяці тому

      ओइन रन्डिको छोरा तेरो बाउले के भनेको छ बुझेर बोल्छ्स कि गुउ खाने गरेको छस@@krissuwal333

  • @krishnakumal9830
    @krishnakumal9830 4 місяці тому +127

    कति राम्रो प्रश्न सोध्नुभो कति प्रकट कुरा पढेलेखेको मान्छेको पत्रकारिता भनेको यो हो सलाम छ पत्रकारज्यूलाई❤❤

  • @Luis69911
    @Luis69911 4 місяці тому +65

    यिनिहरूको राजनीतिक सटर बन्द हुने भयर यो रचियको योजना हो।जय सर

  • @sauhardabhandari5301
    @sauhardabhandari5301 4 місяці тому +2

    ए जगदिश सर। पत्रकारिता यस्तो हुनुपर्छ । तपाइँ जस्तो पत्रकारले आफ्नो 57 मिनेट यस्ता गद्दार के पि को झोलेलाइ त्यो Hot Seat मा राखेर आफ्नो समय बर्बाद पाएनुभयो। तथापी नाङ्गो आखाले देखेको कुरा मुख सुकाइ सुकाइ बोलिराछ त्यो फटाहाले। हेरौ के सम्म गर्दारहेछन। जय देश। जय नेपाल।

  • @gajendrarajnembang6367
    @gajendrarajnembang6367 4 місяці тому +111

    सुर्य थापा को अन्तिम बोली कांग्रेस एमाले खतम भन्ने भनेर बोल्ने रबिको आदत छोडनु पर्छ भन्ने आश्य ले स्पष्ट भयो कि रवि प्रति यिनिहरु पुरै पुर्वाग्रही छन

  • @GopalPun-j1l
    @GopalPun-j1l 4 місяці тому +86

    मज्जाले खुल्याइदिनुभयाे, निष्पक्ष पत्रकारिता भनेकाे याे हाे।

  • @RoadxTire
    @RoadxTire 4 місяці тому +220

    धोति खुस्कियो सुर्य थापाको सलाम जगदिस खरेल ज्युलाई

    • @sunilnep
      @sunilnep 4 місяці тому

      6:06 बल्ल आज अस्ली पत्रकारको फेला पर्यो सबैलाई धमला जस्तो सोचेथे होला जगदीश सरले यो सूर्य थापा गफाडीको धोती फुकाल्दिनुभयो। आफैंले प्रतिवेदन ल्याउँछ आफैले त्यो प्रतिवेदन ठिक छैन भने जस्तो गर्छ फटा 😂😂

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई

  • @gcnarayan
    @gcnarayan 4 місяці тому +2

    तपाईँले जुन तरिकाको दरिलो प्रश्न सोध्नु भएको छानी जगदीश सर यी नेपालका कोही यीनै जस्ता नेताहरूलाई यसको उत्तर दिने क्षमतावान भाको भएनि नेपाल देश पहिले नै काया पलट भइसक्थ्यो।

  • @RatnaPoudel-q1m
    @RatnaPoudel-q1m 4 місяці тому +249

    राजनीति खेलबाट रविलाई फसाउने देखिन्छ ।

    • @krissuwal333
      @krissuwal333 4 місяці тому +2

      रवि सहकारी ठगी

    • @lemo_ade5445
      @lemo_ade5445 4 місяці тому +2

      @@krissuwal333ani tero bau ley ta xaina vanxan ta pratibedn paxi 😂 terima chor dhamira

    • @sandeepmahat4748
      @sandeepmahat4748 4 місяці тому

      Aafno paap ko hisab tirnai parxa chahe oli hosh, dahal hosh , deuba hosh ya rabi hosh..tyo thagi garne lai karbahi garnai parxa..

  • @babakadel518
    @babakadel518 4 місяці тому +244

    रबि निर्देाश छ फसाउन खाेजिदैछ जन्ताले साथ दिनु पर्छ

    • @rajuacharya6364
      @rajuacharya6364 4 місяці тому +4

      रवि दाइले काङ्ग्रेस ,एमाले लगायत पार्टी लाई राम्रो है नभनेका कारणले बारम्बार फसिरहनु पर्ने रहेछ नि त , अब जनताले कसरी मुल्यांकन गर्छन् भन्ने कुरा प्रमुख हुन्छ नै ।

    • @krissuwal333
      @krissuwal333 4 місяці тому

      रविले केहि गरेको हैन पैसा मात्र चलाएका हुन्

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 4 місяці тому +33

    सबै ले बुझिनी गरि लिनु भएको अन्तरबार्ता सलाम छ पत्रकार ज्यु तर एमाले काङ्ग्रेस ले रबि लामिछाने को खेदो खनेको छ र अझै पनि कति खेदो खन्ने हो केपि सेरे को हात मा छ।

  • @Entertainment-ko9hk
    @Entertainment-ko9hk 4 місяці тому +1

    यो सुर्य थापालाई देख्दै रिस उठ्ने कती छौ हाजिर गरम त कति छौ ?

  • @TheSun.818
    @TheSun.818 4 місяці тому +23

    सरल, सिधा, प्रष्ट अन्तर्वार्ता। सबै अन्तर्वार्ता हरु यस्तै प्रष्ट भैदिए सबै नागरिक सचेत हुनेछन्। धमला र कान्तिपुरे चाकडी हरु ले कहिले सिक्ने जगदीश खरेलको❤ झै पत्रकारिता।

  • @samirthapa7972
    @samirthapa7972 4 місяці тому +62

    पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई।
    जय रबि

  • @bhanusapkota712
    @bhanusapkota712 4 місяці тому +68

    साँचो पत्रकारिता, काबिल पत्रकार खरेल ज्यु ! तपाइलाई धेरै धेरै धन्यवाद।

  • @Notsocasual123
    @Notsocasual123 4 місяці тому

    पत्रकारिताको प्रस्तुति धेरै राम्रो । धन्यवाद सच्चा र निडर पत्रकार जगदीश खरेल ज्यु 🙏🙏

  • @dbmanav
    @dbmanav 4 місяці тому +59

    जगदिश सरको प्रश्न सोध्ने शैली अति राम्रो।सूर्य थापाको नियत थाहा भयो।

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 місяці тому +1

      exat

    • @mamtachand6622
      @mamtachand6622 4 місяці тому

      ओलीको झोले सूर्यले जगदीश सरको नमीठो झटारो भेटयो।

    • @amrit876
      @amrit876 4 місяці тому

      professional पत्रकार हो नि

  • @Tamangvlog-w3f
    @Tamangvlog-w3f 4 місяці тому +156

    जे भए पनि यो अन्तरबार्ता बाट के स्पष्ट भयो कि रबि कुनै दोषि छैन । सबै जनता ले थाहा पायौं । अनि अर्को कुरा काङ्ग्रेस र एमाले लाई हाम्रो राजनीति भबिस्यबा रबिले सकउछ भनेर जबर्जस्ती ।जबर्जस्ती पसाउन को लागि देखिन्छ । सबै जनता ले बुझि सक्यो ।

  • @kumarthing5855
    @kumarthing5855 4 місяці тому +33

    धाेति खुस्कियाे सुर्य थापाकाे सलाम जगदिस खरेल ज्युलाई

  • @Naresh-c3d
    @Naresh-c3d 4 місяці тому +1

    One of the best and honest news presnter. Many thanks to Jagadish sir.

  • @SleepyMacawBird-ub7xt
    @SleepyMacawBird-ub7xt 4 місяці тому +103

    रविलाई फसाउन लागेको रहेछन् भन्ने कुरा आज स्पष्ट भयो धन्यवाद

  • @keshavpandey2191
    @keshavpandey2191 4 місяці тому +41

    धन्यवाद जगदीश सर तपाईंले भनेको जस्तै हात्ती आयो हात्ती आयो फुस्स नै रहेछ सुर्य थापा टिमको छा ,प्र ,को खुलासा यो सब राजनीति प्रतोसोध को लागि कांग्रेस एमाले सरकार बनाउन र आफ्ना भ्रष्ट हरुलाइ जोगाउन गरेको एक होसियारि नातक देखियो देश र जनताक्प लागि केहि गर्छु भनेर आएका लाई अन्याय नपरोस् यसमा सम्पुर्ण बुद्धिजीवी बर्ग सचेत नागरिक सबैको गम्भीर ध्यानाकर्षण होस् धन्यवाद ।

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 місяці тому +2

      जग्दिस ले सुस्त सुस्त हासी हासी सुर्य थापा मतलब एमले,काङ्ग्रेस को राजनितीक हर्कत,बदनियत को धोती खोलिदिय!thanks much जगदिस❤❤❤❤

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 місяці тому +1

      obviously

  • @anandatiwari7164
    @anandatiwari7164 4 місяці тому +44

    आम नागरिकले प्रष्ट रुपमा बुझ्न नसक्ने गरी आएको प्रतिवेदनमाथि आज जगदिस खरेलले सूर्य थापासँग लिएको अन्तर्वार्ताबाट नै स्पष्ट भयो कि वास्तविकता के रहेछ भनेर अझै पनि सूर्य थापाले बुझ पचाएर जिउरो चपाउँदै र आफूले स्पष्ट रूपमा भन्न नसकेको कुरा देखिएको छ। धन्यवाद छ पत्रकार जगदीश खरेललाई । अब एउटा मात्र आम जनताको चाहना छ कि गगन थापालाई पनि यसरी नै हट सिटमा ल्याएर उहाँको पनि अन्तर्वार्ता लिनुहोस्।

    • @durgachhetri9360
      @durgachhetri9360 4 місяці тому

      Yo yamale ko neta aafai vasat dalal ho anibyasko kp ko ta ke kura garni

  • @bhumigat2349
    @bhumigat2349 4 місяці тому +1

    चोरको साथी चोर very Straight forward

  • @BikashKumarnepali
    @BikashKumarnepali 4 місяці тому +37

    सलाम जगदीश सर ! सारै राम्रो प्रश्न सोध्नूभयो ।

  • @RanjanaBhatta-x5o
    @RanjanaBhatta-x5o 4 місяці тому +38

    खरेल सर हजुर लाई सलाम छ यतिको पत्रकार नेपालमा चाइन्छ फेरि सलाम

  • @ShresthaBabu-c3f
    @ShresthaBabu-c3f 4 місяці тому +84

    यो सूर्य थापाको फुल इन्टरभ्यु हेरे मैले। यो रवि लामिछाने कानुनी हिसाबमा कुनै पनि सहकारी ठग भनेर प्रमाणित छैन पत्रकारिता भनेको यो हो नि

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c 4 місяці тому

    पत्रकार ज्यु हजुर ले भन्नू भएको कुरो 100% प्रतिसत सहि छ हजुर लाई धेरै धेरै सलाम छ

  • @gpkafle6300
    @gpkafle6300 4 місяці тому +29

    रवि निर्दाेष छन सबै मिलेर बचाउनु पर्छ।

    • @Rutubevideo-o4c
      @Rutubevideo-o4c 4 місяці тому

      Rabble kharcha gareko paisa chai piditlai kasle dine ta rabibat na asulne ho vane

  • @Dearjindagi6778
    @Dearjindagi6778 4 місяці тому +112

    Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤

  • @NarayanNarayankhadka
    @NarayanNarayankhadka 4 місяці тому +21

    सच्चा र निष्पक्ष पत्रकारिता: पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई।
    सुर्य थापा भन्छन्: रवि लामिछाने सहकारी ठग होइनन् तर कारवाही सिफारिस यसकारण गरियो।

  • @bdrshrestha7831
    @bdrshrestha7831 4 місяці тому +2

    समिति सदस्यलाई नै कारवाई हुनु पर्ने देखिन्छ।

  • @BishnuEkata
    @BishnuEkata 4 місяці тому +25

    पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ! जगदीश ज्यु, यो देशमा देश लूटनेहरुले देश बनाउनेलाई थूंने षदयंत्र गर्दै छ होशियार!

  • @pramanandasapkota1218
    @pramanandasapkota1218 4 місяці тому +36

    जय जगदीश हरे । यस्तो खरो सत्य तथ्य ओकल्न बाध्य पारेर जनता समक्ष प्रष्ट्याउने निडर पत्रकार अहिले को सन्दर्भमा दोस्रो कोही होला !

  • @Indrachhetri2009
    @Indrachhetri2009 4 місяці тому +99

    अत्यन्तै स्पष्ट वक्ता र चुरोको कुरो निकाल्न सक्ने यतिको पत्रकार हाम्रो देशमा छ जस्तो लागेको थिएन। 🎉🎉🎉🎉🎉

  • @rajusapkota7711
    @rajusapkota7711 4 місяці тому

    यो अन्तरबार्ता बाट स्पस्ट छ रभी सर निर्दोष हुनुन्छ भनेर धन्यबाद छ जगदिशसरलाइ।

  • @KrishnaRaut-i3g
    @KrishnaRaut-i3g 4 місяці тому +34

    आउँदा दिन हरुमा पनि तपाईं पत्रकारिता को नम्बर 1 मा रहिरहनु होला जगदीश जि👌🖐️😊

  • @ashokgautamofficalyoutubec3858
    @ashokgautamofficalyoutubec3858 4 місяці тому +67

    रबि लामिछानेले कुनै पनि सहकारीबाट पैसा लिएको छैन भन्ने कुरा भन्नको लागि पनि कति कुरा पचाएर बोल्न सक्ने हुन्...! त्यत्तिकै केपी ओलीको दाहिने हात भनेका त रहेनछन् बुझिन मैले बुझाइदेउ कसैले❤❤

    • @buddharatnamanandhar8395
      @buddharatnamanandhar8395 4 місяці тому

      केपीओलीलेघुष् खायको सबै उस्कोदाहीने हात सुर्यथापालाई दीनुपर्छ!

    • @PritiviNarayanShah
      @PritiviNarayanShah 4 місяці тому

      True

  • @bhandarisuresh4889
    @bhandarisuresh4889 4 місяці тому +43

    सलाम जगदिस दाइ हजुर को कारेक्रम नछुटाइ हेर्नेमा पनि पर्छु ।आज रबि लामिछानेको सहकारीको पैसा अपचलन गरेको बारेमा छर्लङ्ग कुरा बुज्न पाइदा धेरै खुसी लाग्यो यसरी अगाडी बडदै जानू सुभकामना दाजु❤❤❤

  • @lankashah
    @lankashah 4 місяці тому

    जगदीश सर एक सच्चा ईमान्दार पत्रकार हो मेरो नजर मा यति को हिम्मतिलो पत्रकार मेरो जिबनमा एक हो🙏🙏🙏🙏

  • @VikasThapa-ix2mn
    @VikasThapa-ix2mn 4 місяці тому +27

    पत्रकार जयु एकदमै राम्रो कुरा सोधनु भयो एकदमै खुसी लाग्यो हजुर जस्तो मान्छे नेपाली जनतालाई चाहियको छ सलाम हजुर लाई

  • @medaniprasad6680
    @medaniprasad6680 4 місяці тому +172

    आज आएर सुर्य थापाले जन्तालाइ प्रष्ट पारिदिएको छ रबिलामिछाने सहकारी ठगी होइन काङ्ग्रेस एमाले ले फसाउन मात्रै खोजेको तर सकिएन भनेर प्रष्ट पारिदिएको छ जय घण्टी

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @Jasmin-wp8xt
      @Jasmin-wp8xt 4 місяці тому +2

      Malai pani testai lagyo. Rabi sahakari thag hoina tara usko damba ra ghamanda le Garda hami thula neta haru milera Rabi lai thag pramarit garna khojeko tara sakdai sakenau

    • @chhetr167
      @chhetr167 4 місяці тому +2

      right

    • @medaniprasad6680
      @medaniprasad6680 4 місяці тому +1

      ​@@Jasmin-wp8xtतेहि त हजुर रबि ले आजै बाट ठुला भनिएका काङ्ग्रेस एमाले ले केही गरेनन नभनिदिने हो भने हामी माफी गरिदिन्छौ भनेर कुरा घुमाउदै भनेको देख्दा प्रष्ट छ फसाउन खोजेको फसाउन सकिएन भन्ने बुझिन्छ हजुर ।

  • @Best_Rose4U
    @Best_Rose4U 4 місяці тому +1

    100% Rabi sahi xa jay ghant clear definition salam xa jagdish sir

  • @SunilPariyar-w6t
    @SunilPariyar-w6t 4 місяці тому +31

    भ्रम को खेति जनता माझ स्पष्ट भएको छ।❤पत्रकार जगदिश खरेललाई उच्च सम्मान छ।

  • @dipenthapaofficialchhanel2426
    @dipenthapaofficialchhanel2426 4 місяці тому +18

    पत्रकार भयेसी पत्रकार जसरी प्रस्न सोधन पर्छ धन्नेबाद जगदीश सर सैलूट हज़ूरलाई 🫡🫡

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 4 місяці тому +101

    ५ वाट सहकारीको ६५ करोड गोर्खा मिडियामा आएको देखाएर रबि लामिछानेलाई कारबाही गर भन्नेले किन ४० वाट सहकारीको ८७ अरब रुपैयाँ कुन कुन मिडिया कम्पनी, राजनीति दल र कम्पनीमा गयो भनेर खुलाएन किन रबि लामिछानेलाई मात्रै भनेको के यो छानवीन समितिले ८७ अरब चै जनताको पैसा हो भन्ने लागेन ? र यो समितिको अध्यक्षले आफ्नो पार्टीको नेता ऋषि केश पोखरेको नाम आए पछी किन म्याद थापेर उसको र घन राज गुरुङ र अझै एमाले र काङ्ग्रेसओ ९९% सहकारीमा बसेर ठगेको छानवीन गर्न पहल नगरेको ?

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 4 місяці тому +5

      सहि प्रश्न सर।

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @pai11230
      @pai11230 4 місяці тому +2

      Sahi kuro

    • @thapa246
      @thapa246 4 місяці тому

      @@pai11230 2 सय 50 अर्ब भन्दा माथि पैसा खायका छन 87 त 40 वता मात्रै हो

    • @bibekneupane5975
      @bibekneupane5975 4 місяці тому

      कति नाङ्गिनु पर्छ नाङ्गो हाेउ भ्रष्टाचारिहरु अब पालाे तिमिहरुकाे अाउने छ जिबि जसरि भागेर लुकेर बस्नु पर्छ सुगुर मुखे गु खानेहरु

  • @ManisaGaire
    @ManisaGaire 3 місяці тому +2

    सहि कुरा गर्नु भो पत्रकार जगदीश खरेल ज्यू

  • @enrollment1
    @enrollment1 4 місяці тому +116

    एमाले र काग्रेस सिद्दिनु पर्छ अरु तेस्तै हो।

    • @durgabastola1107
      @durgabastola1107 4 місяці тому +1

      पहिला रबि सकिने भयर पो चिन्ता छ।

    • @bhaktaBahadur-v8q
      @bhaktaBahadur-v8q 4 місяці тому +2

      यकदम सही कुरा गर्नु भो सीध्याऊनू पछ तपाईं हामी मीलेर 84 मा आम नागरिक को पावर देखाऊनू जरुरी छ

    • @chamlingchamling7743
      @chamlingchamling7743 4 місяці тому

      के गर्नु रबी पो सिदिने भयो र पो

    • @RNG96
      @RNG96 4 місяці тому

      ​@@durgabastola1107हासो त तब लाग्छ तपाइहरु जस्तो दिग्गज मान्छेले कुरा नबुझ्दा😀 रबिलाइ त्यो सिफारिसले कहिले दोशी बनाएछ भने जे सर्त राख्ने तयार छु, पहिले ठग प्रमाण न्पाएपछि अनियमिता भोलिपर्सी अनियमिता यसरी नभएको निस्कर्ष भन्दै सकिने हो कुरा हो ।

    • @RNG96
      @RNG96 4 місяці тому

      ​@@chamlingchamling7743सक्दैन सक्दै त सक्दैनन हेर्नू होला पछि।

  • @supiludas
    @supiludas 4 місяці тому +14

    कस्तो राम्रो ब्यालेन्समा खरेलज्यूले इन्टरभ्यु लिनुभएको। पत्रकारिता भनेको यो हो। यस्तो खाले पत्रकारिता हेर्न भनियोस जोकरहरूलाई। सूर्य थापाको कुटिल शब्दलाई साह्रै राम्ररी धोती फुस्काउने गरी समात्नुभयो। शुभकामना छ जगदीश खरेलज्यू।

  • @Ramsima1819
    @Ramsima1819 4 місяці тому +84

    जगदिस सर लाइ सलाम छ।।पत्रकार अनि पत्रकारिता यस्तो हुनु पर्छु।🙏🙏🙏🇳🇵

  • @MRBNEPAL
    @MRBNEPAL 4 місяці тому +1

    हो यो हो पत्रकारिता भनेको वाहा

  • @nepalroukff7874
    @nepalroukff7874 4 місяці тому +24

    सच्चा पत्रकारीता भनेको यस्तो हुनुपर्छ धन्यवाद पत्रकारजी

  • @shisirkatuwalofficial4582
    @shisirkatuwalofficial4582 4 місяці тому +19

    पत्रकारिता भनेको योहोनी त सबैजनाले बुज्ने गरि प्रस्ट पार्दिनु भयो धन्यवाद पत्रकार जीउ 🙏🙏🙏

  • @devendragiri7848
    @devendragiri7848 4 місяці тому +16

    नेपाली जनताले बुझ्ने कुरा जगदिश सर, रबि निर्दोष रैछन, अब काङ्ग्रेस एमाले समाप्त हुनेछ जय रबि दाई

  • @pritambarghare8378
    @pritambarghare8378 4 місяці тому +54

    नेपालको टप1 पत्रकार जगदिश खरेल सर।🙏🙏🙏🙏🔔🔔🔔

  • @hamrowarangi
    @hamrowarangi 4 місяці тому +20

    पत्रकार यतिकाे हुनुपर्छ ।।
    अनि मात्रै सत्यतथ्य जनताले बुझ्न पाउछन् ।।

  • @josammar01
    @josammar01 4 місяці тому +17

    जगदीस सर तपाई जतिको पत्रकार लाई स्ल्युट गर्नुपर्छ । पढेलेखेको पत्रकार को लेबल नै फरक हुन्छ ॥ मैले बुझेको पनि त्यही हो त्यो पर्तिबेदन बाट ॥॥

  • @nabachandramallasingh2928
    @nabachandramallasingh2928 4 місяці тому +2

    Very good questions thanks sir

  • @bishudahal420
    @bishudahal420 4 місяці тому +133

    धोती खुस्काई दिनु भयो खरेल सर ले सुर्य थापा आक्क न बक्क

    • @rambhandari7186
      @rambhandari7186 4 місяці тому

      तिमिजस्ता अन्धलाई के थाह भोली के हुन्छ !!!

    • @bundleofjoy4288
      @bundleofjoy4288 4 місяці тому +3

      अरु केही हैन रबी लाई फसाउन खोजे को हो.

    • @bishudahal420
      @bishudahal420 4 місяці тому

      @@rambhandari7186 🍌🍌🍌

    • @rajdhan65
      @rajdhan65 4 місяці тому

      अझै केही हुन बाकी छ र ???​@@rambhandari7186

    • @VimVimgurung
      @VimVimgurung 4 місяці тому

      ​@@rambhandari7186त जस्ता गोरुलाई मात्र थाहा हुन्छ भोलि के हुन्छ भनेर

  • @premgharti
    @premgharti 4 місяці тому +130

    सूर्य थापाले सत्य लाई स्वीकार्नुपर्छ जिद्दी नबन धोती खुलिसक्यो।

    • @aitathakali2457
      @aitathakali2457 4 місяці тому +1

      Surya Thapar ji ko kura pakkai fataaha ho, kinaki compromise gareko sanitile sahamati garer pratibetan taiyaar paareko bhane compromise garnu parne kina? Yadi fataahaa nagare ko bhaya kina compromise garnu paryo?

    • @thapa246
      @thapa246 4 місяці тому

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @mahendradangi1277
      @mahendradangi1277 4 місяці тому

      Kangresi ra yemale jasto kattam gunda party koi xoina setting ma bharastachar kasari garne ma degree garisakya xa

    • @sumitathukari4759
      @sumitathukari4759 4 місяці тому

      ​​​@@aitathakali2457compromise भनेकै के हो भन्ने अलि मेसो नपाएको ह‍ोलाा के😀 ।

  • @gyanichaurel9666
    @gyanichaurel9666 4 місяці тому +16

    भगवान माथि छन् हेरेर बस्नुभएको छ। न्याय अन्याय सबै हेर्नुहुन्छ🙏good luck dada❤