आहा बैनिको स्वर अत्यन्तै मीठो, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, धेरै भन्दा धेरै गाउने अवसर मिलोस, बिचरा बैनिले बिगतका दिनमा निकै दुख भोग्नु भएको रहेछ, हिम्मत नहार्नु होला भविष्य उज्ज्वल छ❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
😅B. Nnb NJ ¹778uuhhbbbq bb😅😅 48:32 48:32 48:32 48:32 ybb. Q. V b l0 b 9i99😊 NJ. B. J. N. Joiiikknnnnnnnnnjnn n. Nbnnjkki99bb b. B bb b. @@tiruwakanxa5032
जस्तो भयपनि आफ्नो मान्छे आफ्नै हुन्छ ।रुप हेरेर सोच हुने राम्रो हैन ।आफ्नो आफ्नो सोच हो ।उहाहरु खुशी रहेर जिन्दगी जिउने प्रयास गर्नु नै असल हो ।मान्छेले जे भनेपनि राम्रोसँग अगाडि बढ्दै जानुहोला ।शुभकामना 👏👏👏👍️👍️💐💐आवाज मिठो छ ।अगाडि बढ्दै जानू है🌺🌺
जो सानो मनको छ। जातपातको कुरा गर्छ त्यो नै सबभन्दा सानो जात हो। मान्छे भएपछि उच्च विचारको हुनुपर्छ। दयालु हुनुपर्छ जातपातको कुरा गर्ने मान्छे धेरै घमण्डी हुन्छ।
कसैले कालो धोती कस्तो मुख छाड्छौ हो भाईबहिनी जो कालो ऊहि भगवान को सालो भन्छन् रूप कालो भएर केही फरक पर्दैन मनको कालो पो हुनु हुंदैन बिचरा ऊनीहरूको पनि त आफ्नो जीन्दगी छ, अपराधी आत्मघाती हरूलाई गाली गरन बिचरा आफ्नो श्िर्ीमानलाई नाना थरी लेख्दा यो बहिनीलाई कति मन दुख्छ होला जुन त्यो छोरालाई पनी कति मन दुख्ला आफ्नो बाबालाई भन्दा please नभन्नुहोला उनी पनी त मान्छेहुन नी हामी जस्तै 🙏🙏 be strong bunu bhai❤️❤️
कामी जस्तो कालो श्रीमान् हो भने गोरी ठुलो जाति जस्तो श्रीमती बच्चाबच्ची जन्माउने कार्यमा सहभागी हुने तर जतिबेला जीवनसाथीलाइ समस्या पर्दा भाग्ने यो प्रवृति राम्रो भएन नि। युट्युवमा कतिले छोराछोरी बिचल्ली बनाएर भाग्छन् उहाँले त बच्चालाइ समालेर बस्नुभयो।धन्यवाद छ नानी हजुरलाइ हिम्मतवाली हो तर श्रीमान् भनाउदो नामर्द रहेछ क्यारे।
श्रीमती को जातचाहिँश्रीमानको फेसदेखिनेतरबैनि भने क्षेत्रीबा्मणजस्तीदेखिने भन्नेले जे जे भने पनिपछिनहट्नु सधैंभरि अगाडीबढ्नुसबैथोक पैसा हो।पैसाभए जात पात भन्दैनन् कुसंस्कारमा चलेको योसंस्कार बदल्नुपर्छ। बैनिको भबिस्य सदाबार उज्ज्वल बनोस शुभकामना छ।
luckdowan मा Resham bohora sir लिनु भएको interview हेर्दा अत्यन्तै दुख लाग्थ्यो सुमित्रा जि को कुरा सुनेर आज त खुशी लाग्यो आज धेरै खुशी भएर बोलेको सुन्दा
सर्व प्रथम त हजुर को जोडी लाई सुभ कामना एउटा कुकुर लाई त्यही जातले शोभासेट मा सुवागताम गर्छ तर दलित लाई तान्नो मा मान्छे मान्छे मा यत्रो घृणा फेरि त्यही थुल्ला जात ले विदेशी गोरा पिलिपिनी इण्डोनेशिया लगायत का गोरु गाइ खानी चाहिँ धुमधाम चललनी थुक्क यो समाज यो धर्म हिन्दू हु भन्नु नी घृणा लाग्छ अबो आउँदा दिन मा धेरै धेरै प्रगति को सुभ कामना मिठो स्वर गीत आहा ❤️🙏 हाल दोहा कतार म पाल्पाली🙏
एति अप्ठ्यारा दिनहरु पनि बिताउनु भएछ सुन्दा मेरो पनि आसु आयो तपाइहरुले हिम्मत न हार्नु हिम्मतिलो हुनुहुदो रहेछ अब सुखका दिन आउदै छ होला र आवस भन्ने सुभकामना छ
जिन्दगीमा यति सेतो पौडेल पहिलोपटक देख्दै छु हाम्रो गाउँमा पौडेल हरु छन् गहुको पिठो जस्तै काला मात्रै छन् यो कहाँको पौडेल रहेछन् कोदोको ढिडो जस्तै चम्किलो सेतै छन् तर उहाँ महिला चाहि छेत्री बाहुनी जस्तो देख्छु पुरुष चाहिँ बिक दर्जी जस्तो देख्छु 😀
कुरो त ठिकाई होला तपाईको नि अब ईन्डिया बसेको त्यो कुरो आमालाई सोधनु पर्छ तर हजुरको त्यो बोल्ने भाषा अलिक ठिक लागेना जे होस उहाहरुको जोडि अति राम्रो होस सुन्दर होस रङग रुप अनुवार हेरुन हुन्दैन जात भात हेर्नु हुन्दै हमेसा Go Ahed सफल जिन्दगी बितोस कुनै दिन यहि इन्टरनेटमा सफल भाको कुरो सुन पाउ Thank you 😮😮😮 All
Namaste sir hjurko video herxu Sarai mitho voice kasto hern mn thiya aaja dhekher sir good job sir vainiko Kura Sunday dherai dhukha Lagyo but voice dherai ramro rhixa good luck baini❤❤
Yti ramri manchay man mileyo bibaha vayo babu vo ramro chha ta...ra var parna nahune husband banna samaj ra jatle rokeko ho? Afno pariwarlai sath dina dai a aye pani rokdaina bujnu vo.❤❤❤
ramro xa aba milera agadi badda ramro 21 satabdima aayara jat vat navannu hola manxe dui jat ko matrai hunxa purus ra mahila bas ytti bujhaun dhannebad gobinda sir lai
हाडी घोप्टे त्यस्तो धोकेबाद पोइको जुनबेला साथ चाहिएको थियो पाइनौ आफ्नो खुट्टामा उभ नानी जात पातले हेला गर्ने फटा मान्छे। मन ठूलो गर अरुलाइ दोस नदेउ पोइ नै सहि न भएसी। यतिको बुझ्ने श्री मति हाडी घोप्टेले उ जुनिमा राम्रै कर्म गरेको रहिछ उज्वल भबिश्यको कामना।
अहा कटी सुंदर बीचार सच्चा माया ❤❤ good जोड़ी बैनी बागवान को आशीर्वाद राहोस
आहा बैनिको स्वर अत्यन्तै मीठो, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, धेरै भन्दा धेरै गाउने अवसर मिलोस, बिचरा बैनिले बिगतका दिनमा निकै दुख भोग्नु भएको रहेछ, हिम्मत नहार्नु होला भविष्य उज्ज्वल छ❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
G
❤😂खरोमिडियासर😂❤ नमस्कार हजुरको भिडीयो सधैहे ु मेरोपनिएउागित। छ
Ramro.sister.
श्रीमानकाे भुमिका पूरा गर्नु हाेला दाइ।
स्वर सारै राम्रो लाग्यो प्रगतिको कामना बैनी ।
आहा कति मिठो स्वर हो यो बैनी को ❤❤ जसरी भए पनि मौका मिल्नु पर्छ 🙏🌺💗
सुन्दर प्रस्तुति साथै नम्र व्यवहार ❤❤
दमाई कामी भन्छन तर ठुलो जाती भनाउँदो दमाई कामी भन्दा पनि झन खत्तम हुन्छन् अनुहार हेररम्न त ठूलो जातीको
सहि भन्नुभयो ❤❤😢😢🎉🎉
एकदम सहि कुरो !!
अनुहार प्रकृतिको उपहार हो हजुर सबैको एकनास हुदैन
8@@tiruwakanxa5032
😅B.
Nnb NJ ¹778uuhhbbbq bb😅😅 48:32 48:32 48:32 48:32 ybb. Q. V b l0 b 9i99😊 NJ. B. J. N. Joiiikknnnnnnnnnjnn n. Nbnnjkki99bb b. B bb b. @@tiruwakanxa5032
बैनी को स्वार सारै राम्रो छ अबसर दिनु होला अग्रज हरुले ।❤शुभकामना
आहा कति राम्रो सोच अनि स्वरकी धनी बैहिनी हिमत न हारनु त्र श्रीमान भयर श्रीमानको भुमिका निभाउनु प्रछ खरो मिडीया गोबिन्द जि शुभ कामनाछ❣️❣️❣️
जस्तो भयपनि आफ्नो मान्छे आफ्नै हुन्छ ।रुप हेरेर सोच हुने राम्रो हैन ।आफ्नो आफ्नो सोच हो ।उहाहरु खुशी रहेर जिन्दगी जिउने प्रयास गर्नु नै असल हो ।मान्छेले जे भनेपनि राम्रोसँग अगाडि बढ्दै जानुहोला ।शुभकामना 👏👏👏👍️👍️💐💐आवाज मिठो छ ।अगाडि बढ्दै जानू है🌺🌺
बहिनीको स्वोर मीठो रहेछ ।उज्जल भबिस्यको कामना ।
जो सानो मनको छ। जातपातको कुरा गर्छ त्यो नै सबभन्दा सानो जात हो। मान्छे भएपछि उच्च विचारको हुनुपर्छ। दयालु हुनुपर्छ जातपातको कुरा गर्ने मान्छे धेरै घमण्डी हुन्छ।
कलाैटेभाई बैनिलाई धेरैमाया गर्नु है बैनिकाे स्वर अति मिठाेछ,,भबिस्य उज्वल छ,,ज्ञानि बैनि🎉🎉
😅😅😂
कसैले कालो धोती कस्तो मुख छाड्छौ हो भाईबहिनी जो कालो ऊहि भगवान को सालो भन्छन् रूप कालो भएर केही फरक पर्दैन मनको कालो पो हुनु हुंदैन बिचरा ऊनीहरूको पनि त आफ्नो जीन्दगी छ, अपराधी आत्मघाती हरूलाई गाली गरन बिचरा आफ्नो श्िर्ीमानलाई नाना थरी लेख्दा यो बहिनीलाई कति मन दुख्छ होला जुन त्यो छोरालाई पनी कति मन दुख्ला आफ्नो बाबालाई भन्दा please नभन्नुहोला उनी पनी त मान्छेहुन नी हामी जस्तै 🙏🙏 be strong bunu bhai❤️❤️
दुबैजनाको स्वर एकदमै राम्रो रहेछ। मिलेर एक अर्कालाई साथ सहयोग गर्नु होला।
सारै मिठो श्वर छ नानीलाई धेरै धेरै शुभकामना छ सबैले सपोट गरिदिनु होला ❤️❤️❤️
नमस्कार सम्पूर्णमा आहा यो बहिनीको आवाजले मलाई छोयो बहिनीलाई हार्दिक बधाई तथा शुभकामना। व्यक्त गर्दा❤❤❤❤
केटो चै दमाई कामी सार्की जस्तो देखिने पौडेल रे केति चै सिरेस्ली भन्नु पर्दा बाहुन्नी भन्दा कम छैन 🇳🇵😘😘🌹🎉❤❤
हजूर को सोच
Yo Buda ho such kati na rahnro
हजुरकाे साेच महान रैछ हजुर काे साेच लाई धिक्कार छ
नराम्राे भए पछि कामी, दमै, सार्की वा बाेक्सी हुदा रहेछन्।धन्य हाेस् तपाईंको मानसिकता🙏🙏
नराम्रो कामि सार्की दमाई मात्र हुन्छ हजुर को सोच विचार महान रहेछ वा वा
राम्रो मीठो छ बैनिको स्वर
सारै मन दुखो बैनि दुख लायो यक पिस मासु भन्दा हिम्त नहारनु महान छाै तिमी सफलताको कामना🙏♥️
सुभ कामना दिदि❤❤ पर्गतिको❤
Wow super xa voice baini ko 👌👌👌👌👌👌👌👍👍👍👍❤️❤️❤️❤️❤️
राम्रोसँग मिलेर बस्नु । धोका दिनु महा पाप हो ।
कामी जस्तो कालो श्रीमान् हो भने गोरी ठुलो जाति जस्तो श्रीमती बच्चाबच्ची जन्माउने कार्यमा सहभागी हुने तर जतिबेला जीवनसाथीलाइ समस्या पर्दा भाग्ने यो प्रवृति राम्रो भएन नि। युट्युवमा कतिले छोराछोरी बिचल्ली बनाएर भाग्छन् उहाँले त बच्चालाइ समालेर बस्नुभयो।धन्यवाद छ नानी हजुरलाइ हिम्मतवाली हो तर श्रीमान् भनाउदो नामर्द रहेछ क्यारे।
ए ब जोडि राम्रो छ मिलेर बस्नु होल
धेरै राम्रो छ sis core सफलताको शुभकामना
श्रीमती को जातचाहिँश्रीमानको फेसदेखिनेतरबैनि भने क्षेत्रीबा्मणजस्तीदेखिने भन्नेले जे जे भने पनिपछिनहट्नु सधैंभरि अगाडीबढ्नुसबैथोक पैसा हो।पैसाभए जात पात भन्दैनन् कुसंस्कारमा चलेको योसंस्कार बदल्नुपर्छ। बैनिको भबिस्य सदाबार उज्ज्वल बनोस शुभकामना छ।
बैनी tapai को चाहना जरूर पूरा होस
मेनुका परियारको जस्तो आवज रहेछ ! गोबिन्द सर हजुरले अगाडि बढाइ दिनु होला !
खरो मिडिया लाई धन्यवाद ❤❤❤
luckdowan मा Resham bohora sir लिनु भएको interview हेर्दा अत्यन्तै दुख लाग्थ्यो सुमित्रा जि को कुरा सुनेर आज त खुशी लाग्यो आज धेरै खुशी भएर बोलेको सुन्दा
सारै राम्रो सोच बिचार रैछ बैनिको धेरै धेरै धन्यबाद
सर्व प्रथम त हजुर को जोडी लाई सुभ कामना एउटा कुकुर लाई त्यही जातले शोभासेट मा सुवागताम गर्छ तर दलित लाई तान्नो मा मान्छे मान्छे मा यत्रो घृणा फेरि त्यही थुल्ला जात ले विदेशी गोरा पिलिपिनी इण्डोनेशिया लगायत का गोरु गाइ खानी चाहिँ धुमधाम चललनी थुक्क यो समाज यो धर्म हिन्दू हु भन्नु नी घृणा लाग्छ अबो आउँदा दिन मा धेरै धेरै प्रगति को सुभ कामना मिठो स्वर गीत आहा ❤️🙏
हाल दोहा कतार
म पाल्पाली🙏
एति अप्ठ्यारा दिनहरु पनि बिताउनु भएछ सुन्दा मेरो पनि आसु आयो तपाइहरुले हिम्मत न हार्नु हिम्मतिलो हुनुहुदो रहेछ अब सुखका दिन आउदै छ होला र आवस भन्ने सुभकामना छ
बहिनी तिम्राे दुख्ख काे कुरा सुन्दा आसुनै आयाे बहिनी हिक्मत नहार्नु
कोशराज बस्नेतज्यूलाई एकदमै एकदमै धन्यवाद। हजुरको उच्च विचारलाई सम्मान छ🙏
बिशेष त खरो मिडियालाई धैरै धैरै धन्यवाद अनि बैनीको दुःख र सङघर्ष को कुरा सुन्दा ज्यादै मन दुख्यो आँखा बाट आँशु आयो पत्तै पाइन
धन्यवाद खरो मिडियालाई
😢😢😢bahut ramro geet😢😢😢 God bless you sis
जिन्दगीमा यति सेतो पौडेल पहिलोपटक देख्दै छु हाम्रो गाउँमा पौडेल हरु छन् गहुको पिठो जस्तै काला मात्रै छन् यो कहाँको पौडेल रहेछन् कोदोको ढिडो जस्तै चम्किलो सेतै छन् तर उहाँ महिला चाहि छेत्री बाहुनी जस्तो देख्छु पुरुष चाहिँ बिक दर्जी जस्तो देख्छु 😀
आलु जस्तो बिचार हजुर को
कति हासो लाग्यो के मलाइ त तपाइँ हरुको कमेन्ट पढ्दा ,म त केही बोलिन हजुर
कुरो त ठिकाई होला तपाईको नि अब ईन्डिया बसेको त्यो कुरो आमालाई सोधनु पर्छ तर हजुरको त्यो बोल्ने भाषा अलिक ठिक लागेना जे होस उहाहरुको जोडि अति राम्रो होस सुन्दर होस रङग रुप अनुवार हेरुन हुन्दैन जात भात हेर्नु हुन्दै हमेसा Go Ahed सफल जिन्दगी बितोस कुनै दिन यहि इन्टरनेटमा सफल भाको कुरो सुन पाउ Thank you 😮😮😮 All
😅😅😅😅😅ah ah
सुन्दै जाँदा मेरै कहानी रहेछ raftar love so nice जोडी ❤❤❤
कति दुख कष्ट पार गरेर आउनुभएको रहेछ बैनीलाई सबैले साथ दिनुहोला
wow nice voice d good bless you ❤
Yo jodi ko mayalai dekhera pani sabaile jat,vat ko ved,vad nagarnu hola i like this lovely couple 👌👌👌👌👌👌👌😍😍😍😍😍💗💗💗💗💗💗💗💗🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
फेरि छोडेर हिड्छ यो मान्छे को बिश्वास गर्नु हुदैन !
भैइया जस्तै छत
यो केटात नेपाली जस्तो नै छैन त हो
जात केन्द्रित टिप्पणी नगरे हुने थियो सामाजिक संजाल मा दुबै जना मिलेर बस्नु भएकै छ जिबन सुखमय बनोस हाम्रो शुभकामना छ ।
स्वर राम्राे र मिठाे छ बैनी काे उज्वल भबिष्य काे कामना
केटी चाहि धेरै बुद्धिमान हो।यि बाट धेरैले पाठ सिक्नुपर्छ।यो केटा चाहिँ बिकामे नि हो,सुध्रिनु पर्छ।
Maya le jaat vandaina hajurko soch akdam man paryo sister voice ni sarai ramro xa safaltako suvakamana
अब सम्बन्ध राम्रो होस , स्वोर अति राम्रो छ छिट्तै सपना पुरा भयको देख्न पाइयोस❤
स्वर सरै राम्रो लाग्यो पर्गतिको शुभकामना छ
अन्तर जातीए बीबाह गरेर केइ भाकाे छैन सङ्गर्स गर्दैे जनुस् एक दीन पक्के सफल भईन्छ❤❤❤
Namaste sir hjurko video herxu Sarai mitho voice kasto hern mn thiya aaja dhekher sir good job sir vainiko Kura Sunday dherai dhukha Lagyo but voice dherai ramro rhixa good luck baini❤❤
गोबिन्द पङ्गेनि भाइ महान अझ भईश को त कुरै नगरम
Good luck god bless both of you shor dherai Ramro cha baini ko
ल बधाई छ 🎉🎉🎉❤❤❤😮😮😮😮 मिलेर बस्नुहोला धन्यवाद मिलेर अगाडि बड्नु होला
राम्रो छ सोर👌👌
रुवायो रुवायो यो बैनिले मेरो पनी आँसु झारिदियो😭😭😅😢😂 मेरो पनी सफल्ताको सुभकामना 👍🏻😘🇳🇵👌🏻❤
Aawaj ko chahi ma fan vaye hjr ko best voice aaj samma ko maile sune jati ma
प्रतिभा भन्दा पनि गफ बढी हुन्छ खरो मिडियामा
Yti ramri manchay man mileyo bibaha vayo babu vo ramro chha ta...ra var parna nahune husband banna samaj ra jatle rokeko ho? Afno pariwarlai sath dina dai a aye pani rokdaina bujnu vo.❤❤❤
महिले सोचे अनुसार भाई दलित होकि भनेर सोचेको थिएँ। तर बहिनी हुनुदो रहिछ। बहिनी लाई दुख नदिनु होला
सफलताको धेरै शुभकामना❤
ओहो म त दङ परें जादुमय स्वर सुनेर।
म त ढलें ढलें ढलें ढलें
उज्ज्वल भविष्य को शुभकामना।
ramro xa aba milera agadi badda ramro 21 satabdima aayara jat vat navannu hola manxe dui jat ko matrai hunxa purus ra mahila bas ytti bujhaun dhannebad gobinda sir lai
Katti ramro voice dd ko wauuuu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको शुभकामना बहिनीलाई
दलिय जाती नराम्रो भन्ने गर्छ्न तर जुनसुकै जात पनि रुपले नराम्रो हुन्छ नि बहिनी को गायक बन्न्र सपना पूरा होस
Mitho chha ! Safalata mildai jawos kamana baini !
E sis ko no1 organic boli man pareyo Vaiko god gave sor practice napugeko ho best wishes both 💐💐♥️🇬🇧bata
आहा कति मिठो स्वर मेरो मन रोयोधुरु धुरि।
अति राम्रो स्वर छ हजुर सफलता काे शुभकामना ❤❤❤ दाजुले चाहिँ छाेडेर हिड्ने नगर्नु होला 😂😂😂😂
बहिनीको स्वर ज्यादै राम्रो रहेछ।
योबैनिको सच्चामाँयालाई सलामछ।
धेरै राम्रो जोडी परेवा को जोडि
Voice ramro xa bahini ko .himmat naharnu hola.
❤very good nanu thanks again n God bless all of you ❤️.
श्रीमानको भुमिका राम्मरी निभाउनु पर्छ काले दाई मान्छे सबै एउटै हो
bhaeeko aawaj Ramro6
Lau bahiniko aawaj ramro x good luck ❤❤❤❤🙏🙏🙏🙏🙏🙏💓💓❤️❤️❤️💓🙏🙏🙏🙏
धेरै धेरै धन्यावाद सर ❤❤❤❤❤❤❤
यो जोडि मिलेना काले दाइ ले एक चोटि एइना हेर्नू होला र बैनी लाई घात नहोस
baini ko shoch kati ramro👍👍👍👍
Dherai ramro lagyo bhoni ko voice ❤
Sarie ramro x sor ❤❤❤
बैनी को कति राम्रो स्वर रैछ
बहिनी को स्वर राम्रो छ
राम्रो छ सोर
अत्यन्तै राम्रो स्वर छ
हाडी घोप्टे त्यस्तो धोकेबाद पोइको जुनबेला साथ चाहिएको थियो पाइनौ आफ्नो खुट्टामा उभ नानी जात पातले हेला गर्ने फटा मान्छे। मन ठूलो गर अरुलाइ दोस नदेउ पोइ नै सहि न भएसी। यतिको बुझ्ने श्री मति हाडी घोप्टेले उ जुनिमा राम्रै कर्म गरेको रहिछ उज्वल भबिश्यको कामना।
अन्तरबार्ताको सुरुवात नै गित बाट पो गर्नु पर्छ यो युटुबेले नाना र भाति सोधिरहेको छ झेउ लाग्यो
यस्तो खल्लेरी परेको सुड्डो सङ्ग के देखेर बिहे गरेको बहिनी?
यस्को मत्लब हतियार ठूलो होला😅😅
कस्तो खाते सोच यार
@@tiruwakanxa5032 त होलास खाते मुजि मुख समालेर बोल
Ati ramro shuva kamana safalta ko
रामचन्द्र पौडेल को आफ्नै छोरा जस्तो छ त हौ😂😂😂😂
लाईभ दोहोरीमा गीत छोप्ने यिनै हैनिन् र? स्वर त मीठो छ तर माईक नै दिदैनन् पुराना भनाउदा बेस्वरे कलाकारहरुले।
Wow supper Bunie 🔔🌹🌹🌹🌹🌹👍💞💞💞💞💞💞💕💕💞👌👌👌👌👌👌👍🧡
अति मिठो रैछ बैनी आवाज
दामी छ जोडी❤❤❤❤❤
Wowo nice voice lok sangit ma mach garne voice xa congratulations didi
बैनीआवाजधेरैमिठोछखरोमिडियाका
गोबिनदहरधननेबादछ
मनले चिताएको पुग्छ है✅🇳🇵💗