एमाले र काङ्ग्रेस भित्रकै अन्तर्घातका कारण तनहुँमा मेरो पराजय स्वर्णिम वाग्लेले जित्ने वातावरण भयो।।

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 14

  • @Gokul-d3c
    @Gokul-d3c 10 днів тому +4

    लोकतान्त्रिक राजसंस्थालाई र हिन्दु अधिराज्य पुनःस्थापित नै देश सुहाउदो हो

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 10 днів тому +6

    देश र जनहित को पक्ष मा
    त्रिमुल नेपाल
    सांस्कृतिक राष्ट्र निर्माण मा
    त्रिमुल नेपाल
    आयातित १२ बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    नेपाली काँग्रेस नेपाल का लागी घातक दलको अन्त्य गर्नुपर्छ।
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 10 днів тому +5

    🙏🙏🇳🇵🙏🙏

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 10 днів тому +3

    अमेरिकी दबाबले संस्थापन तिर लागेका होलान्!

  • @devendrabc9068
    @devendrabc9068 10 днів тому +2

    गगन अब काठ्मन्डु ४बाट उठडा थाहा हुन्छ ज्यादै कम मत पाउछन।उन्को लजाजनक हार्हुन्छ।

  • @sumenshffpro309
    @sumenshffpro309 10 днів тому +1

    यस्तो झोले सिल्ली संग के अन्तर्वार्ता लिएको अर्जुन जि यसलाई सतही कुरा बाहेक यसलाइ केही थाहा छैन।

  • @sumenshffpro309
    @sumenshffpro309 10 днів тому +2

    अर्जुन सर गोबिन्द भट्टराई त्यति राजनिती बुझेको र बैचारिक बहस गर्न सक्ने मान्छे होइन । नेबि संघमा ढुङ्गा हान्न र झोले कार्यकर्ता बन्न मात्र लायक हो अर्जुन सर।

  • @bishnupandey
    @bishnupandey 10 днів тому +2

    यो मुलाले १० ओटा शब्द बोल्दा ५ पटक "अब" "अब" भन्दो रैछ । सुन्न पनि झेउलाग्नी । केके न भाषा शैली मिलाएर बोल्न खोजेको होला । ताइ न तुइ को रैछ खासै नलेज नभएको । तेहि भएर हारेको हैछ ।

  • @funnyguystvnepal478
    @funnyguystvnepal478 9 днів тому

    यस्ता ग्वाचेको के अन्तर्वर्ता लिएको होला😂😂😂