मेरो शब्द, सीता दाङ्गीको लय, विष्णु माझी र मेरो आवाज, देवेन्द्र बब्लु, देवा पौडेल र कुमार परदेशीको अभिनयसहित नयाँ गीत "जन्म कैदी" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
मार्मिक उत्कृष्ट याे भाका शब्द बनाउने मित्र गाेबिन्द पौडेल सर लाई धेरै धेरै शुभकामना छ 🎉🎉 स्वर कि सम्राट बिष्णु माझी र गाेबिन्द पौडेल सरलाई सफलताको शुभकामना छिटोभन्दा छिटो करोडौं जनताको मन मुटुमा बस्न सफल हाेस् ।🎉❤❤❤
आहा धेरै मिथो गित दाजु मनै छोयो छित्तै करोड क्लब मा पुगोस मेरो बिन्ती छ छित्तै करोड क्लब मा पुगोस धेरै राम्रो छ गित बिष्णु माझी आवाज ले त झनै आँसु नै झार्दिन्छ
आहा पछिल्लो समयका निकै चर्चित लोकप्रिय गायक गोबिन्द पौडेल सरको आवाज कति मिठो अनि विष्णु माझीको त झन् के कुरा गरौं। गीत अनि भिडियो दुबै राम्रो बनेको छ। बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई विशेष गोविन्द पौडेल सर ❤
आहा धेरै धेरै मिठो गीत फेरे पनि बजारमा आएको छ निकै मन छुने गीत नेपाली लोकदूरीका कलाकार पुस्कल शर्माका जस्तै सिर्जना सोर जस्तै गीतसंगीत गाउने गोविन्द दाई। निकै महँगो गीत संगीत गरेका छन् सम्पूर्ण टिमले सबैले माया सपोर्ट गर्नुहोला विष्णु माझको स्वरमा सजिएको गीत गोविन्द दाईको सबैलाई मायाको प्रतीक्षा धेरैधेरै सफलताको शुभकामना। सम्पूर्ण प्रति ♥️🙏
आज त Tiktok मा हेरेर आको भन्ने जाबा हरु कहाँ गयो होला tiktok बाट हेर्ने होइन असली स्रोतले त ३/४ दिन पहिले देखि कुरि बस्छ युटुयुब मा फेरि नि उस्तै मिठो एकदम अर्गानिक गीत सुन्न र हेर्नु पाइयो सफलताको बेजोड सुभकामना जय गीत जय संगीत्🇳🇵🇳🇵❤️
Wowww... अति मिठो जति सुने पनि सुनिरहु सुनिरहु लाग्ने सफलताको सुभकामना छिट्टै करोड कलबमा प्रबेस गरेको देख्न र सुन्न पाइयोस फेरि पनि सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
Waw sarai marmik geet jati suneni suni rahu lagne ani govinda paudel @Bishnu majhiko big fan safaltako suva kamana🎉🎉🎉🎉🎉🎉sabai teem laii❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
आहा कति मिठो गीत अति मार्मिक गीत म चाहिँ अहिले युरोपको गिरिसबाट सुन्दैछु साह्रै राम्रो लाग्यो। त्यसैमाथि बिष्णु माझी कोमा पिक फ्यान हो। बिष्णु माझीको गीत सुन्नलाई साह्रै मन लाउँछ अति मिठो गाउनुभएको छ त्यसैमा तिम्रो गायकको बिन्द पौडेलको पनि मिठो आवाज दमदार साह्रै
मेरो शब्द, सीता दाङ्गीको लय, विष्णु माझी र मेरो आवाज, देवेन्द्र बब्लु, देवा पौडेल र कुमार परदेशीको अभिनयसहित नयाँ गीत "जन्म कैदी" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
हजुरको fan हो है म धेरै मन पर्यो यो गित पनि tiktok मा available छ कि नाई❤❤❤❤🎉🎉🎉🎉🎉
Mitho geet❤
Nice
यो गीत जति सुने पनि सुनिरखन मन लागियो मोलाइ त 🙏🙏❤️wow nice song Govinda paudel sar 🙏🙏❤️ जय गित जय सङ्गीत हजुर को fan हजुरको गित सबै सुनेको छु
धन्बाद छ गित अनि लय सबै राम्रो छ
बिष्णु माझी सङ्ग गाउनी कसै को हासै दम देख्दिन म आज गोबिन्द दाइ ले गाउनु भाछ सारै मन छोयो
बिष्णु माझी भन्ने बित्तिकै आउन मन लाग्यो टिक टक बाट आको है ❤❤❤❤
Same
Bishnu majhi Didi thoroi jiyala liara bhayani gana gaunu paro tapai ko aawaj awhile haraune bela Haina 😊
Bishnu majhi को fan यता हाजिर हुम त🙏🙏
M Pani hum hai bisnu majhi Didiko fan Ani Govinda paudel Dai ko Pani fan hu hai ❤❤❤❤
❤❤❤ Big fan sister 🎉🥳
Mata Dali palayo Tara Maya palina dekhi janma kaidi samma😅😊 fan ho❤ bishnu ji ko fan hum🎉
❤
आहा हाम्रो प्युठानी को सान लोकपि्रय गायक गोविन्द पौडेल साथै मीठो स्वर कि धनी विष्णु माझी 👌👌👌👌👌
मार्मिक उत्कृष्ट याे भाका शब्द बनाउने मित्र गाेबिन्द पौडेल सर लाई धेरै धेरै शुभकामना छ 🎉🎉 स्वर कि सम्राट बिष्णु माझी र गाेबिन्द पौडेल सरलाई सफलताको शुभकामना छिटोभन्दा छिटो करोडौं जनताको मन मुटुमा बस्न सफल हाेस् ।🎉❤❤❤
मिठो गीत सुमधुर स्वर ❤बिष्णु माझी फ्यान सबै यता लाइक गरम है।❤
❤❤❤❤❤
स्वरकि धनि बिस्नु माझी र गोबिन्द पौडेल लाई हार्दिक शुभकामना 💪🤳🙏❤️❤️
Wow मार्मिक एकदम मन् पर्यो यो song🎉
सुन्दर अभिनय मार्मिक गित सारै मन पर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा...स्वर्गद्वारी को काख मा बसेर आनन्द लिदै सुन्दै छु है गोबिन्द सर ।🙏🙏
अति नै राम्रो गीत❤ धन्यवाद गोविन्द दाई र विष्णु माझी दिदी
सबै यस्तै यस्तै गीत हाम्रो माझ ल्याउनुहोला।❤❤
राम्रो छ भाइ गित शुभकामना ।
Wow nice song badhai xa all team lai ❤❤❤❤
यो गित टिकटक मा देखेको थिए निकै राम्रो र मार्मिक छ हार्दिक बधाई छ सम्पुर्ण ठिम लाई
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
आहा मार्मिक छ बधाई छ 🙏💐❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
टिकटकमा राख्दिनुन भाई म हिट बनाईदिन्छु ❤❤❤ फुल सपोर्ट हुनेछ लोकगीत हरुको ठुलो प्यान परीयो आफु त❤❤❤
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
यहाँ हाजिर हुम त Bishnu majhi ko fan jati💪💪geet mitho lagao congratulations entire team lai❤❤
आहा ❤❤ कति मिठो गीत "जन्म कैद" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा कति मिठो गित
बजार मा सुपर हिट
❤❤
❤❤
Aaha horw Manoj Vai ♥️♥️♥️♥️
बिष्णु माझी सङ कसैको तुलना गर्न सकिदैन टिकटक मा हेरेर खोज्दै आयको अति मन पर्यो सफलताको शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
आहा धेरै मिथो गित दाजु मनै छोयो छित्तै करोड क्लब मा पुगोस मेरो बिन्ती छ छित्तै करोड क्लब मा पुगोस धेरै राम्रो छ गित बिष्णु माझी आवाज ले त झनै आँसु नै झार्दिन्छ
विष्णु माझी भन्ने बित्तिकै फेसबुकबाट आको म❤❤ है
Aati ramro geet 🎉🎉🎉🎉❤❤❤
आहा पछिल्लो समयका निकै चर्चित लोकप्रिय गायक गोबिन्द पौडेल सरको आवाज कति मिठो अनि विष्णु माझीको त झन् के कुरा गरौं। गीत अनि भिडियो दुबै राम्रो बनेको छ। बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई विशेष गोविन्द पौडेल सर ❤
धेरै खुसी लाग्यो गोबिन्द सर हजुरको यो गितमा बिष्णु माझी को आवाज सुन्न पाउँदा साह्रै खुसी छु बिष्णुमाझिको फ्यान यता हाजिरहुम
धेरै राम्रो गीत, नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट 🙏म सङ पनि जोडिनु है ❤️
ल है सङ्गीत प्रेमी साथीहरूको लागि सबै तिर तताउने गीत आयो ।।❤❤🎉
आहा निकै मर्मस्पर्शी शब्द सिर्जनामा धेरै राम्रो म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना सर ❤️👌
❤❤❤
❤❤❤❤❤
आहा कति राम्रो अनि मिठो गीत बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🙏❣️❣️❣️❣️
गित अति मिठो छ हार्दिक बधाई तथा शुभकामना भाइ लगायत गितमा आबद्ध सम्पुर्णमा।।💐🌹🎉🌺
आहा नमस्कार म कल्पना बिष्ट लोक संगितकि रानी आदरणीय दिदी बिष्णु माझी ❤❤
आहा मेरो दिजु को गित सफलता को शुभकामना ❤❤❤❤❤
एक मौलिक गायक त्यसैमा बिष्नु माझिको साथ पक्कै पनि सफल हुने छ 🙏🙏🙏🙏
हार्दिक बधाई छ सम्पुर्ण टिम लाई गीत धेरै राम्रो छ सबैले माया गर्दिनु होला।
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
Kam ma jada suneko vusukkai nidayexu halka ankha bata anshu pani aayexa 😢😢😢thank you for this masterpiece 😢😢
विष्णु माझीको स्वरमा एकदमै सजिएको गीत रहेछ। करोडौको views जावोस सबैलाई शुभकामना।
सारै मार्मिक मन छोयो गोविन्द पौडेल जि❣️❣️❣️ 👌👏
आहा अत्यन्तै मार्मिक गीत बिष्णु दिदी र गोबिन्द सरको आवाज👌
Aaha kati mitho geet ❤❤
गोबिन्ध पौडेल को सबै गित हरु नछुटाई सुने जति सबै यता हाजिरी हौत साथै सफलता को शुभकामना ❤❤❤🎉🎉🎉🎉❤❤❤🎉🎉🎉
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
धेरै पछि Bishnu Majhi को सार मा नया गीत सुन्न पाइयो गीत सारै राम्रो छ सम्पूर्ण टिम लाई बधाई छ!! 🙏❣️❣️
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
wow जति सुन्यो उति आनन्द आउने गित 👌👌👌👌
Congratulations sampurn team lali🎉🎉
wow nice safalta ko shuvakamana❤❤❤❤sir
सफलताको शुभकामना गोबिन्द सर🎉🎉🎉🎉🎉❤❤❤❤
आहा धेरै धेरै मिठो गीत फेरे पनि बजारमा आएको छ निकै मन छुने गीत नेपाली लोकदूरीका कलाकार पुस्कल शर्माका जस्तै सिर्जना सोर जस्तै गीतसंगीत गाउने गोविन्द दाई। निकै महँगो गीत संगीत गरेका छन् सम्पूर्ण टिमले सबैले माया सपोर्ट गर्नुहोला विष्णु माझको स्वरमा सजिएको गीत गोविन्द दाईको सबैलाई मायाको प्रतीक्षा धेरैधेरै सफलताको शुभकामना। सम्पूर्ण प्रति ♥️🙏
❤❤❤❤
Congratulations all team ❤❤
Aaha safaltako subhakamana sampurna timlai ❤️❤️
बधाई तथा सुभकामना गोबिन्द सर
❤❤❤
बिष्णु माझी दिदी ko अावाज सुनेर फेस्बुक बाट आको गोविन्द दाई पनि उतिकै राम्रो छ ❤❤❤
मलाइ एकदमै मन पर्ने आवाज दाइको ❤
❤❤
Nice 👍 hjr ❤️ ma india bat sundai xu
Nice song sir badhai xa❤❤❤
सब भयो नायिका अलिक भएन झै लायो गित एक्दम राम्रो छ❤शुभकामना ❤
❤❤❤
आहा कति राम्रो गीत सुरुदेखि लास्ट तक नै हेरे एकदम राम्रो लाग्यो। अब त यो गीत कति चोटी हेर्छु हेर्छु❤ थाहै छैन।🎉
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
Ramro get and voice t kurai n garm sabaiko
WOW❤❤ मनै छोयो सबै जना ले सेयर गरौ है 🙏🙏🙏
धेरै पैले देखी मन पर्ने कलाकार नबढाउहै मायामा दुरि गित को गायक गोबिन्द सर को आवाज सब्द हरु धेरै मनपर्छ हजुर को हरेक सृजना र सब्द सब्द ले मन छुन्छ
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
कति मीठो गीत बनेको करोडक्लवमा जाओस् कामना
❤❤❤
गोविन्द पौडेल दाजू को स्वर आहा जति सुन्यो उति सुनिरहू लाग्ने ।
सफलताको अग्रिम शुभकामना ❤❤❤❤❤ निकै मार्मिक शब्द संगित
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
Dherai ramro xa dada music and video sampada time lai suv kamna ajai ramro music video gardài garnu hola
Super hit song janma केदी
आहाकस्तो दामी गोबिन्द दाजु ❤
आहा कति मिठो गीत जत्ति सुनेनी सुनिरहुँ लाग्ने😘❤❤❤
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
आहा कति मिठो स्वर अनि शब्द्👍️👍️👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
अढा जिन्दागी त राजु परियार र विष्णु माझीको गीत सुनेरै गयो❤बधाई छ सम्पुरना तिम्लाई🥰
अति राम्राे अनी मार्मिक छ गीत
आज त Tiktok मा हेरेर आको भन्ने जाबा हरु कहाँ गयो होला tiktok बाट हेर्ने होइन असली स्रोतले त ३/४ दिन पहिले देखि कुरि बस्छ युटुयुब मा
फेरि नि उस्तै मिठो एकदम अर्गानिक गीत सुन्न र हेर्नु पाइयो सफलताको बेजोड सुभकामना जय गीत जय संगीत्🇳🇵🇳🇵❤️
Wow nice voice and nice nice nep ko no 1song,❤❤❤, 🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤
धेरै राम्रो छ फेरि पनि यो संगीत ले बजार तताउने छ
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
🙏 नमस्कार सम्पुर्णमा
हजुरहरुको माझमा "#जन्म_कैदी “रिलिज भैसकेको छ सबैले माया साथ सपोट गरौ है। सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।💐🙏♥️
❤❤❤
Wowww...
अति मिठो जति सुने पनि सुनिरहु सुनिरहु लाग्ने
सफलताको सुभकामना
छिट्टै करोड कलबमा प्रबेस गरेको देख्न र सुन्न पाइयोस
फेरि पनि सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
Aaha sr badhai hai , yo geet feri naya swadma sunnna paiyo🙏❤️
सब्दहरु दमदार र मर्म स्पर्सी छ्न। मायामा शंका हुन्छ त्यसैले त माया झन गाढा हुन्छ। बहुत मन पर्यो। बिष्णु माझिको आवाजको म झनै पागल फ्यान हु।
गोबीन्द पैडेल सर हजूर लाई मनै देखी मीठो माया छ
नीकै मीठो र मार्मीक गीत सुन्न पाईयो अल कलाकार टीमलाई हार्दीक बधाई सफल्ताको शुभकामना छ🎉❤🎉❤
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
मिठो शब्द संकलन, उस्तै मिठो सुमधुर स्वरसंगित
सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई❤️❤️
Waw sarai marmik geet jati suneni suni rahu lagne ani govinda paudel @Bishnu majhiko big fan safaltako suva kamana🎉🎉🎉🎉🎉🎉sabai teem laii❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
धेरै पछि सुन पाइयो विष्णु माझी को गीत ❤
आहा कति राम्रो मार्मिक गीत हजुरहरूलाई हार्दिक । बधाई छ। यो गीतले ३ करोड नेपालीको ढुकढुकीमा बस्न सफल होस्।
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
आहा दादा ❤कति मिठो गित
ओ हो सुपर हित बनोस यो गीत गोबिन्दा पाउदेल र बिष्णु माझी लाई बधाई छ🎉🎉🎉
ल ल बधाई छ है सबै टिमलाई विशेष गरि गोबिन्द दाजु लाई ❤❤❤
पुर्णसफलताको शुभकामना
मलाइ पनि हजुरको सङ्गितमा गित गाउने ठूलो रहर छ !
हरेक गितहरु एकदम मार्मिक र Heart Touching हुन्छन्
👌👌👌😍😍
आहा कति सुन्दर अनि मर्म स्पर्शी हजुरको कला सम्मान सहित प्रगतिको शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉
आहा कति मिठो गीत अति मार्मिक गीत म चाहिँ अहिले युरोपको गिरिसबाट सुन्दैछु साह्रै राम्रो लाग्यो। त्यसैमाथि बिष्णु माझी कोमा पिक फ्यान हो। बिष्णु माझीको गीत सुन्नलाई साह्रै मन लाउँछ अति मिठो गाउनुभएको छ त्यसैमा तिम्रो गायकको बिन्द पौडेलको पनि मिठो आवाज दमदार साह्रै
धेरै नै मार्मिक र उत्कृष्ट ❤❤❤❤
लोकगीत किरानी विष्णुमा जी। यति मिठो स्वर आवाज दिको गीत सुनेर म संसार नै बोल्छु। यति मिठो आवाज छ हाम्रो बिष्णु दिएको स्वरमा
Nice song ❤सम्पूर्ण टीमलाई धेरै धेरै बधाई तथा शुभकामना ❤
निकै मीठो स्वर र सब्दमा सजिएको यो गितलाइ धेरै भन्दा धेरै सफलता मिलोस
आहा कति मिठो गीत सरै मन छुने शब्द संगीत स्वोर कुनै शब्द छैन बयान गर्ने सुभ कामना सम्पुर्ण मा र गोभिन्द सर मा
गोविन्द जि र बिष्णु माझी दिदिका गित मलाई पनि साह्रै मन पर्छ ❤❤❤❤
मार्मिक गीत सिर्जना गरि बजारमा लाउनु भयो बधाई छ अल आउने दिनमा प्युठान जिल्ला घरर तिम्रो 🎹🎤बाकी मिलाउने कोसिस गर्नु
टिकटक मा सुनेर धेरै मन परेर यता खोज्न आएको म धेरै राम्रो लाग्यो ❤❤❤गित सुन्दा पनि मनै कट्क हुन्छ 😢
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
आहा सारै मीठो गीत❤❤❤
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
बिष्णु माझी को गित को पर्खाइ मा बस्ने अरु पनि हुनुहुन्छ ❤❤🎉🎉
धेरै धेरै धन्यवाद है" हजुरलाई यो माया सुभकामना र प्रतिक्रिया को लागी🙏🏻❤️
अतिनै मार्मिक छ बधाई छ गोबिन्द जि 💐💐💐🙏🙏🙏❤❤❤
आहा मार्मिक गितसंगित सफलताको अग्रीम शुभकामना।❤
🎉 कति राम्रो मथुर स्वरमा निकाल्ने छ एकदम मन छोयो😊
आहा जति सुनी पनि धित नमर्ने गित आहा 👌🏻👌🏻👌🏻👌🏻👌🏻
मनै छोयो शब्द र बोल अति नैं मार्मिक लोकगीत संपूर्ण टिम लाई शूभकामना
❤❤❤❤
❤❤❤❤