नमस्कार म गायक अनि सर्जक गोबिन्द पौडेल " सुनिता बुढा क्षेत्री र मेरो स्वर मेरो सब्द बिजय अनुरागी को लय पुजा कडेल र बिमल अधिकारीको अभिनयमा पुजा कडेलको सत्य घटनामा आधारित गित ए दैब पस्केको छौ तपाईं हरुको अपार माया साथ र आशिर्वाद को अपेक्षा गरेको छु।। र दर्शकभगवानहरुको प्रतिक्रिया अनुसार अझै फरक प्रस्तुतीहरु
शब्द पनि हजुरकै होर 🤔🤔 अतिनै मन छुने शब्द अनि लय 😢 यती मीठो शब्द रचना गरिएको छकी प्रशंसा गर्ने सब्दै छैन यस्तो शब्द रचना गर्ने मान्छेलाई भगवान ले रक्षा गरी दिनु होला 🙏❤️❤️
Congratulations 🎉👏 भाइ गोविन्द पौडेल लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना धेरै मार्मिक गीत सुन्दा पनि कस्तो जिउसरिङ्ग भएर आँखाबाट आँसु झरेको यस्तो दुःख कसैको लाइफमा नपरोस् भगवान सबैलाई खुसी राख्दिन भगवानले 🙏🙏🙏
आहा कत्ति मिठाे मेराे धेरै मन रुवायाे Puja Kan Np हजुरकाे आफ्नै पिडा बनेकाे गित😭💕🙏💕आहा कत्ति मिठाे संगै सफलताको अग्रिम शुभकामना छ हजुर लगायत सम्पूर्ण टिमहरु लाई धेरै धेरै सम्झना छ🙏😭❤️
हार्दिक बधाई छ सम्पुर्ण टिम लाई अझै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दछु। गीत एकदमै मन छुने र पुजा कडेल दिज्जुको वास्तविक जिबनमा घटेको घटना लाई लिएर बनाएको गीत हो सबैले सेर माया गरि साथ सपोट गर्दिनु होला।
यो सत्य काथा को फिलीम चुस्तै दुरुस्तै बनेछ त्यो सॅाझ् सम्झिदा 😭😭😭😭यनीवय मुभीराम्रो बनेको रैछ पुजा लगायत सम्पुर्ण टिम लाई शुभकाना अझै प्रगती गर्दै जानु है पुजा ❤
नमस्कार म बिजय अनुरागी❤🙏 मेरो लय गोविन्द पौडेलको शव्द अनि सुनिता बुढाक्षेत्री र गोविन्द पौडेलको आवाजमा रहेको पुजा कडेलको वास्तविक काहानीमा आधारीत गित ए दैव सार्वजनिक गरेका छौ आसा छ सबैको साथ अवस्य पाउने छौ❤❤🙏🙏🙏
🙏 नमस्कार सम्पुर्णमा पुजा कडेल दिदिको सत्य घटनामा आधारीत यो गितलाई सबैले माया गरिदिनु होला है। "ए_दैब" सबैले माया साथ सपोट गरौ है। सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।💐🙏♥️
आज भन्दा 4 बर्ष अगाडी हाम्रो परिवारमा तिहारको दिपाबली सँगै बलिरहेको दियो जस्तै हाँसी खुसी परिवारमा एक्कासी कालो बादल लाग्यो जुन हाम्रो लागी जिबन भर पिडा मय अन्धकार बन्यो त्यसै घट्ना को शंक्षिप्त कथा लाई लिएर बनेको यो गित " ए दैब " ले स्वर्गीय सबै प्रति भावपुर्ण पुश्प गुच्छा अपर्ण सफल रहोस् । स्वर संगीत . शब्द लय , अभिनय , निर्देशन प्रतुत कर्ता ब्यबस्थापन लगाएत संपूर्ण टिम लाई धेरै मायाँ आशिरवाद अनी शुभ कामना ! ❤❤❤❤❤❤❤
आहा नीकै मनै छुयो योगीतले नीकै मीठोर मार्मीक गीत गायक गोबिन्द पौडेल सर हरूर लगायत अल कलाकार टीमलाई मीठो मायाकाशाथ हार्दिक बधाई छ 🎉❤🙏🏻 नीकै मीठा सोर का धनीगोबीन्द पौडेल जी लाई कोकतीले मन पराऊनू हु्न्छ यतालाईक गर्न नबीर्सीनू होला धन्यबाद
आहा कती मिठो गित निकै मार्मिक मुटु नै जिया छिया बनायो 😥💔 Govinda dada हजुर को हरेक गित मलाई रु आउछ 😥😭 किन हाम्रो जिन्दगी संग मेल खाने गित गाउनु हुन्छ 😥😥💔 प्रत्येक गित न छुताई सुन्छु heart touching 😥😥💔 congratulations All tems
नमस्कार म गायक अनि सर्जक गोबिन्द पौडेल " सुनिता बुढा क्षेत्री र मेरो स्वर मेरो सब्द बिजय अनुरागी को लय पुजा कडेल र बिमल अधिकारीको अभिनयमा पुजा कडेलको सत्य घटनामा आधारित गित ए दैब पस्केको छौ तपाईं हरुको अपार माया साथ र आशिर्वाद को अपेक्षा गरेको छु।। र दर्शकभगवानहरुको प्रतिक्रिया अनुसार अझै फरक प्रस्तुतीहरु
धेरै राम्रो छ गोविन्द भाइ
शब्द पनि हजुरकै होर 🤔🤔 अतिनै मन छुने शब्द अनि लय 😢 यती मीठो शब्द रचना गरिएको छकी प्रशंसा गर्ने सब्दै छैन यस्तो शब्द रचना गर्ने मान्छेलाई भगवान ले रक्षा गरी दिनु होला 🙏❤️❤️
❤❤❤
@@laxmibhujel5209गोबिन्द paudel ❤❤
@@prakash_Adhikarii 😁😁
😢😢😢😢 गीत सुनेर आँखामा आँसु पुछ्दै छु। मेरो मन पर्न कलाकार ❤
Congratulations 🎉👏 भाइ गोविन्द पौडेल लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना धेरै मार्मिक गीत सुन्दा पनि कस्तो जिउसरिङ्ग भएर आँखाबाट आँसु झरेको यस्तो दुःख कसैको लाइफमा नपरोस् भगवान सबैलाई खुसी राख्दिन भगवानले 🙏🙏🙏
आहा कत्ति मिठाे मेराे धेरै मन रुवायाे Puja Kan Np हजुरकाे आफ्नै पिडा बनेकाे गित😭💕🙏💕आहा कत्ति मिठाे संगै सफलताको अग्रिम शुभकामना छ हजुर लगायत सम्पूर्ण टिमहरु लाई धेरै धेरै सम्झना छ🙏😭❤️
Govinda paudel को fan हरु यता हाजिर हौं। बधाई तथा सफलता को शुभकामना अंकल जी
Iam big fan of Govind poudel ❤❤❤
मलाई मन पर्ने कलाकार मध्ये गोबिन्द पौडेल ❤ सफलताको शुभकामना 🙏🏼🥰
हार्दिक बधाई छ सम्पुर्ण टिम लाई अझै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दछु। गीत एकदमै मन छुने र पुजा कडेल दिज्जुको वास्तविक जिबनमा घटेको घटना लाई लिएर बनाएको गीत हो सबैले सेर माया गरि साथ सपोट गर्दिनु होला।
😢😢oh ho कति मार्मिक song ...
एउटा एउटा शब्दले आँखा रसायो 😢
यो सत्य काथा को फिलीम चुस्तै दुरुस्तै बनेछ त्यो सॅाझ् सम्झिदा 😭😭😭😭यनीवय मुभीराम्रो बनेको रैछ पुजा लगायत सम्पुर्ण टिम लाई शुभकाना अझै प्रगती गर्दै जानु है पुजा ❤
कति मार्मिक गित गाेबिन्द दाइ 😢😢😢
साच्चै गित भनेको यस्तो हो नि मलाई गित सुनदात यति आखा रसाय पुजा दि लाई झन कति पिदा भो होला 😭
यो गीत सुन्दाखेरि मेरो आँखाबाट आँशु नै झरिसक्यो।🎉🎉❤❤🎉❤❤❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉🎉
पर्खाइमा छौउ। सम्पुर्ण टिम लाई सफलताको शुभकामना
दाइ हजुरको पर्तेक गीत नछुताइ हेरेको छु सलाम छ दाइ अझै राम्रो राम्रो कोसेली लिएर आउनुहुनेछ भन्ने आशा राखेको छु❤❤❤
जन्मेपछि मरन अबस्य छ के गर्नु दैबको लिला मृतक पर्ती हार्दिक श्रद्धाञ्जली गित छिटै करोड कल्बमा पुगोस्😭
नमस्कार म बिजय अनुरागी❤🙏
मेरो लय गोविन्द पौडेलको शव्द अनि सुनिता बुढाक्षेत्री र गोविन्द पौडेलको आवाजमा रहेको पुजा कडेलको वास्तविक काहानीमा आधारीत गित ए दैव सार्वजनिक गरेका छौ आसा छ सबैको साथ अवस्य पाउने छौ❤❤🙏🙏🙏
हार्दिक बधाई सम्पुर्ण टिमलाइ पुजा बहिनिको सत्य घटनामा बनेको यो गित शब्द स्वोर अति मार्मिक भाबुक बनायो 😥🌹🌹🌹❤️❤️
सम्पूर्ण टिमलाई सुभकामना ❤
सफलताकाे धेरै धेरै शुभकामना यश गितमा अाबध्द सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏
आत्तुरमा छु मपनि यो गित हेर्न ।15 मिनेट मात्रै छ है
निकै राम्रो अभिनय त्यस्तै मिठो स्वर।
मार्मिक अनि उतिकै उत्कृष्ट सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई ♥️
🙏 नमस्कार सम्पुर्णमा
पुजा कडेल दिदिको सत्य घटनामा आधारीत यो गितलाई सबैले माया गरिदिनु होला है। "ए_दैब" सबैले माया साथ सपोट गरौ है। सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।💐🙏♥️
namaste roshan sir 🙏
आज भन्दा 4 बर्ष अगाडी हाम्रो परिवारमा तिहारको दिपाबली सँगै बलिरहेको दियो जस्तै हाँसी खुसी परिवारमा एक्कासी कालो बादल लाग्यो जुन हाम्रो लागी जिबन भर पिडा मय अन्धकार बन्यो त्यसै घट्ना को शंक्षिप्त कथा लाई लिएर बनेको यो गित " ए दैब " ले स्वर्गीय सबै प्रति भावपुर्ण पुश्प गुच्छा अपर्ण सफल रहोस् ।
स्वर संगीत . शब्द लय , अभिनय , निर्देशन प्रतुत कर्ता ब्यबस्थापन लगाएत संपूर्ण टिम लाई धेरै मायाँ आशिरवाद अनी शुभ कामना ! ❤❤❤❤❤❤❤
आहा कति मिठो गित 👌🏻👌🏻👌🏻👌🏻 जे हौस म प्युठानी हुनु को गर्ब लाग्छ 👌🏻👌🏻
भाइरलको जमानामा यस्ता गीतहरू खासै चल्दैनन् तर। यति राम्रो संगीत सहितको आवाज अनि शब्द धेरै मन पर्यो।
आहा निकै उत्कृष्ट म्युजिक भिडियो❤
सरै राम्रो गीत गाउनु भयो गोबिन्दा पौडेल सर हजुरले जुन गीत गाउनु हुन्छ एक्दम सन्दर्बिग गीत गाउनु हुन्छ्🙏🙏🙏🙏🙏🙏
आहा गोविन्द सर तपाईका सृजनाले आजभोलि एक छत्र राज गरि सके 😢सफलताको शुभकामना ।
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
Ma pani dailekhi hu anju 😊
आहा नीकै मनै छुयो योगीतले नीकै मीठोर मार्मीक गीत गायक गोबिन्द पौडेल सर हरूर लगायत अल कलाकार टीमलाई मीठो मायाकाशाथ हार्दिक बधाई छ 🎉❤🙏🏻
नीकै मीठा सोर का धनीगोबीन्द पौडेल जी लाई कोकतीले मन पराऊनू हु्न्छ यतालाईक गर्न नबीर्सीनू होला धन्यबाद
आहा एक दमै मिठो गित। बधाई तथा सफलता को सुभ कामना सम्पूर्ण टिम लाई
गोबिन्द पौडेलको फ्यान जति हाजिर हुनु ल❤
सुभकामना गोबिन्द मुटु लगायत सम्पुर्ण टिम लाई गित अतिनै मारमीक लागेयो सारै राम्रो
मार्मिक 😭😭😭😭😭😭
❤❤❤ दाम्मी गीत भाको छ बधाई छ दुबई गायक गायिका लाई ❤❤❤
धेरै जनाको बास्तबिक कहानी बोकेको गित सुनिताको आवाजले अत्यन्तै मिठास भयको छ सफलताको शुभकामना सम्पुर्ण टिम 🙏🙏❣️
गोबिन्द पाैडेल जी•Ye Daiba • (ए दैब) निकै भाबुक बनायो सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉
कति मीठो गित सफलताको शुभकामना सर🙏🙏🎉🎉🎉🎉
सम्पूर्ण टीम लाई शुभ कामना ❤❤
प्रखाईमा छौ सर ❤❤❤
❤❤😢😢😢
ओह कति मीठो छ हो आवाज अनि शब्द बयान गर्नै सकिन धेरै धेरै बधाई एबम सफलता को शुभकामना
❤अति नै उत्कृष्ट, अनि समय सान्दर्भिक !तेहि माथी गोबिन्द,र सुनिता जि को आवाज वा वा!अरु के चाहियो ??? 🎉🎉🎉❤❤
🎉🎉सफल ता को अशिम सुभ कामना छ सम्पुर्ण तिम लाई
tiktok बाट यता आको धेरै राम्रो रैछ
मिठो छ गित बधाई छ🎉❤
अती मन प्रने गित छ फेरि आजा रिगरि हेरेको छु👌👌👌❤️❤️❤️❤️
सारै मार्मिक गित पुजा बहिनि को जिवनमा मेल खाने गित मन गोभिद भाइ को सारै राम्रो स्वार सुनि रहु जस्तो 💐🥰👌🙏
heart touched 🥲 Hong Kong ko tyo kalo din stay strong bahini puja 😢
❤❤❤❤❤जति पटक हेर्छु तेति नै पटक रोकिएको छैन आखाको आखाँ😢😢मा आशु रोकिएको छैन 😢😢
❤❤❤🎉🎉🎉😢😢😢dharai dharai safalta ko suvakamana vai lai
Herdai xu ❤
🎉🎉🎉 0:20
dherai ramro xa daju
Man chhoyo...😢❤❤❤❤❤
बदाइ छ सम्पुर्ण टिम लाइ 🎉🎉🎉
आहा ❤😢
आहा कती मिठो गित निकै मार्मिक मुटु नै जिया छिया बनायो 😥💔 Govinda dada हजुर को हरेक गित मलाई रु आउछ 😥😭 किन हाम्रो जिन्दगी संग मेल खाने गित गाउनु हुन्छ 😥😥💔 प्रत्येक गित न छुताई सुन्छु heart touching 😥😥💔 congratulations All tems
धेरै राम्रो छ गित😢😢
Kate marmik geet😂😂😂😂😂😂
Nice 🎉🎉🎉🎉🎉🎉❤❤❤
अाहा, कति मिठाे शब्द मा 😢😢😢😢❤❤❤
❤very nice song
😭😭😭😭😭😭 12:59
Heart touching 😭😭 congratulations 👏🎉 all team best of luck 🙏🤞
यो मार्मिक गित ले मन भकानियो हजुर सबै प्रति बधाई छ🙏🙏🙏
wow congratulations my dear❤❤
❤❤❤🎉🎉🎉
आहा गित मेरो जिमन संग साचिनै मेलखायो !!😭😭😭😭
आहा कति मिठो गित निकै मार्मिक मुटु छिया छिया भयो मन भरी भयो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉❤❤
आहा कति मिठो गित निकै मार्मिक मन नै छिया छिया भयो मेरो जिन्दगी संग मेल खायो ❤️ Govinda dada हजुर को हरेक गित ले रु आउछ मलाइ 😥💔❤️ Badai xa
यक दम राम्रो गित मन छोयो❤
हार्दिक बधाई तथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ एवम् गोबिन्द पौडेल सरलाइ धन्यबाद 🙏🙏🙏
Mata dherai roye 😢😢😢bless you baini❤❤❤
आहा अति मर्मस्पर्शी शब्द बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई । साथै 1 k भन्दा मुनिको साथिहरु आउनु हातेमालो गरौ 🙏🙏🙏
Sampurnalai hardik badhaix man xiyaxiya banayor😘😘🥲🥲🥲🥲
❤❤❤❤❤❤❤❤❤😢😢😢😢
Yati ramro geetma kina view janna😭
बधाई छ सम्पूर्ण तिमलाई निकै मिथाे गित❤❤
गीत अति नै राम्रो छ सफल्ता को सुभकामना सम्पुर्ण तिम्लै 🎉🎉🎉🎉🎉🎉🎉🎉
निकै कालपनिक कथामा आधारित श्रीजना रहेछ ,,निकै भावुक बनायो गित ले सफलताको अग्रिम शुभकामना सम्पुर्ण युनिटलाइ ❤️❣️🔱🕉️
जय लोक जय संगित ❤️🙏
दामी😳😳😳❤️❤️
😢😢😢😢 congratulations Didi aasunai rokiyana
❤️
अब दैव को पालो यत्ती मीठो शब्द अनि सङ्गितको लागि सादुवात बधाइ छ सम्पुर्ण टिमलाई❤❤❤ गित अब्बल बनेको छ
दामी छ गित❤❤❤❤
My beloved sister
I love you sister
I love you prince
Very miss him big brother🥰🥰🥰
Nice song badai xa al tim lai🙏🙏🙏🙏🙏👌🇳🇵
Very nice song
❤❤❤Ekdam metho geeth sampurna team lae badai
गोबिन्द पौडेल कै शब्द रचना होर🤔
सर्जक प्रती उच्च सम्मान 🙏💕
सफलताको कामना🙏
Lots of love Puja , babu Prince..congratulations for your music video
कति मिठो आहा मन पर्यो आहा ❤❤
🎉🎉🎉🎉🎉🎉
अति नै उत्कृष्ट, अनि समय सान्दर्भिक !तेहि माथी गोबिन्द, जि र सुनिता जि को आवाज👌👌👌
ओहो आहा कति मर्मस्पर्शी छ गीत गोविन्द पौड़ेल को स्वरमा जादुमयछ 👍👌👌
सायद गुमाएर हाेला 😢😢😢😢😢😢😢😭😭😭😭😭😭
निकै राम्रो गित छ सफलताको सुभकामना छ ❤
कति राम्रो गीत हार्दिक बधाई सम्पूर्ण कलाकार मित्र हालुलाई म पनि छिट्टै कलाकार क्षेत्र तिर बाटो मोड्छु अब❤❤
Best wishes all entire tim mitho geet Govind bhai ❤